रविको रिहाइ हुनै पर्छ यो सरकारले प्रतिशोध मात्र हो।
@netrabasnet96405 күн бұрын
रविजीलाई यस छिटोभन्दा छिटो यो डिसिजन हुनुपर्छ। उसले गल्ती अब छ छैन
@GangaramPoudel-ji6sz5 күн бұрын
निर्दाेष रवि लामिछानेलाई न्याय दिनैपर्छ। सत्यकाे जित पक्का हुन्छ। जय जनता जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👍️
@SureshPrasad-k7l5 күн бұрын
प्रधानमन्त्री गृहमन्त्री निकम्मा भए जनताको अपेक्षा सुसासन हो २ तिहाईको सरकारले एक्शन लिने हो यसो गरिने छ उसो गरिने छ भनेर त ३३ बर्स देखि सुनिएकै छ तर नतिजा आफ्ना बचाउने निर्दोष फसाउने😡😡नालायकको पराकाष्ठा २ तिहाई को सरकार✍️
@dipakc78715 күн бұрын
Jya ghantiiiiiiii
@netrabasnet96405 күн бұрын
अब ठुला भ्रष्टाचारीलाई छानबिन हुन्छ कि हुँदैन सम्पत्ति शुद्धिकरण हुन्छ कि हुँदैन त
@amarsaud84465 күн бұрын
Good luck Rabi Dada 🙏🙏🙏✊️✊️✊️✊️🔔🔔🔔
@ashesthapaliya37625 күн бұрын
प्रमाण केहि नभए पछि दुनिया नाटक प्रमाण छोइन भने अनुमानको भरमा कसैलाइ दुख दिन मिल्दैन
@future26475 күн бұрын
Pray 🙏 For Justice to Rabi Dai.
@prembura76875 күн бұрын
जय रवि/ घण्टि
@BabuPanta-y1n5 күн бұрын
दिनेश त्रिपाठीको वकालत छेउन-टुप्पाको भनौं वा अन्ठसन्ठ भाषण मात्र हो । बरिष्ठ वकिल रे ! चेतना भया !