रवि लामिछाने कहाँ चुके ? | Sushila Karki on Rabi Lamichhane's Mistakes | अनि, अब Clips

  Рет қаралды 128,166

Sudheer Sharma

Sudheer Sharma

Күн бұрын

» Watch the full interview: • 'न्यायपालिकामाथि कार्य...
≈ पूर्वप्रधानन्यायाधीशको आँखामा न्यायालय र नेपाल ≈
सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायिक र कानूनी क्षेत्रमा चार दशकभन्दा लामो समय बिताएकी छन् । यसबाहेक मुलुकको लोकतान्त्रिक आन्दोलन र नागरिक अभियानमा पनि उनको उत्तिकै संलग्नता छ । कार्कीले आख्यान र गैर-आख्यान पुस्तकहरु पनि लेखेकी छन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीलाई अहिले मुलुकको खासगरी राजनीतिक क्षेत्रमा जे भइरहेको छ, त्यो फिटिक्कै चित्त बुझेको छैन । यो अन्तर्वार्तामा उनले आफ्‌ना आक्रोश र असहमतिहरु खुलस्त रुपमा राखेकी छन् । देशमा बेथिती र भ्रष्टाचार बढेकोमा उनको तीव्र असन्तुष्टी प्रकट गरेकी छन् । अनि, यो अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ, त्यसबारे पनि बताएकी छन् ।
यसबाहेक नेपालका अदालतहरु कसरी चलेका छन् ? न्यायपालिकामाथि कसरी कार्यपालिकाको छाया परिरहेको छ ? हाम्रो न्यायिक एवं कानूनी क्षेत्रका समस्या र सबल पक्षहरु के-के हुन् ? यस्ता बिषयमा पनि कार्कीले आफ्ना धारणा राखेकी छन् ।
» Watch the full interview: • 'न्यायपालिकामाथि कार्य...
#aniaba #अनिअब #SushilaKarki #judiciary #governance #sudheersharma #sudheersharmapodcast #democracy #supremecourt #exchiefjustice #goverment #politicalparties #newparty #biratnagar #kathmandu #nepal
------

Пікірлер: 201
@bhadrabaram288
@bhadrabaram288 26 күн бұрын
सहि व्यक्तिको सहि विष्लेषण
@dca358
@dca358 25 күн бұрын
सहि कुरो ma'am याे छाडा लुटपाट मच्चियकाे देश मा रबि दाइ काे चाइयाे जय घन्टि जय रबि दाइ 🇳🇵🔔
@shovakharpaudel7582
@shovakharpaudel7582 26 күн бұрын
सहि कुरा ,रबिले गल्ती गरेकै हुन ,जम्मा २१ सिट भएको नयाँ पार्टी सरकारमा जानुहुदैनथ्यो ,गाउँ गाउँमा पार्टीको बिस्तार गर्नुपर्ने थियो !
@KajiRanabhat-v1b
@KajiRanabhat-v1b 26 күн бұрын
100% सहि भन्नु भयो
@apsaraburlakoti2082
@apsaraburlakoti2082 24 күн бұрын
उच्च सम्मान छ पूर्व प्रधानन्यायाधीश ज्यू।
@prahladadhikari3845
@prahladadhikari3845 26 күн бұрын
मेरो विचार मा आमाको गलत विश्लेषण यदि रासोपा सरकारमा नगएको यति चर्चा हुँदैन थियो यति धेरै भ्रष्टाचारको कुराहरू खुल्दैनथियो ।जति रविले दुःख पाएको छ त्यति जनताले रासोपको सबै नेताहरु चिनेका छन् र आउने चुनावमा रासोपाले धेरै ठाउँमा जित्नेछन्।
@parushnp45
@parushnp45 26 күн бұрын
पूर्व प्रधान न्यायाधीश हो Shusheela Karki
@tejnathlamichhane2532
@tejnathlamichhane2532 26 күн бұрын
Mero pani yo idea ma sahamat!
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 26 күн бұрын
Mr. Lamichhane le Galat nai garya ho . Chor sanga sangar garera Chor lai tahalauxu Bhanne nai hasyapad xa 😂. Lajniti ma Ali dharyeta Garnu parxa. Tyo Pani NEPAL MAFIA KO Lajniti ma. Tyo 7 oota madye KO aauta Bhool ho Mr. Lamichhane KO🤗. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@Thor_thunder12345
@Thor_thunder12345 26 күн бұрын
Sarkar ma nagako vaye ..feri kei kaam nai garena ... Vote diyeko bekar vo .. vanera arko patak 84 ko chunab ma lokpriyata ghathyo
@MangalMangalbegha
@MangalMangalbegha 26 күн бұрын
कुरा एकदम सहि हो no not agin भन्दै भोट माग्छ फेरि पुरानोलाई नै सरकार बनाउन सहयोग गर्छ ।सरकारमा नगई नेपालको गाउं गाउमा गएर पाटि बिस्तार गरेको भए 84 मा बहुमतको सरकार हुन्थ्यो राषपाको अव गाह्रो छ ।
@mokshyaadhikari2472
@mokshyaadhikari2472 26 күн бұрын
Maile pani haleko ho vote ..hajur le vaneko kura 100% sahamat
@MinBahadur-fz2tw
@MinBahadur-fz2tw 26 күн бұрын
१०० % सहि कुरा गर्नुभयो शुसिला मेम अहिले यी पुराना दल र नेताहरूले तामदाम , पद , कुर्सी र सातपुस्ताहरूलाई पुग्ने सम्म पुग्नेगरि पैसा कमाउनु बाहेक अरू कुनै काम गर्दैनन् ।
@gannubhai6727
@gannubhai6727 26 күн бұрын
रबि सबैको नजरमा रबि बिचरा रबि जतापनी रबिकै नाम भेजेर खानु पुगेको छ रबि तिमी सबैको भगवान हौ किनकी तिम्रो नाम बेचेर सबैले भात खान पाका छन सलाम छ रबि 🙏🙏
@prembhujel9839
@prembhujel9839 26 күн бұрын
👍👍👍
@kamalbhandari8825
@kamalbhandari8825 26 күн бұрын
पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको ब्याख्या बिस्लेशन २00% सहि छ
@michealrai6756
@michealrai6756 26 күн бұрын
You’re absolutely right
@RaibhabindraRai
@RaibhabindraRai 26 күн бұрын
You are right 100% 🙏🇳🇵
@krissuwal333
@krissuwal333 25 күн бұрын
रवी, छवि, जिवी र अन्य ६०० जेलमा रहेका सहकारी ठगहरूलाई छोडौं सरकार
@NarayanprasadKoirala
@NarayanprasadKoirala 26 күн бұрын
हाे सहि हाे।
@ShailendraJayswal-f8e
@ShailendraJayswal-f8e 26 күн бұрын
मेरो मन को कुरा भन्नु भयो एक दम सही
@shilayakha2166
@shilayakha2166 26 күн бұрын
सही बिश्लेषण👏👏👏
@durganeupane7935
@durganeupane7935 24 күн бұрын
सहि भन्नू भाे म्याम🙏🙏🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 26 күн бұрын
पूव न्यायाधीश ज्युको कुरा सम्मान लायक छ।
@गृषसर्माहरिहरगृषसर्माहरिहर
@गृषसर्माहरिहरगृषसर्माहरिहर 26 күн бұрын
सहि हाे सत्य कुरा यहि हाे
@AziziRiviera11
@AziziRiviera11 26 күн бұрын
Heart touching speech Mam
@Ramailo2001
@Ramailo2001 26 күн бұрын
रविले केही गल्ती गरेकै छैनन् ! रवि प्रधानमंन्त्री बन्छन् ! सहकारीमा मालिकको दोष हो न की रवि
@englishcomputerhub7029
@englishcomputerhub7029 26 күн бұрын
😂😂😂
@dipakkumarray5214
@dipakkumarray5214 26 күн бұрын
Great analysis 🧐 Aama 👍👍👍👍👍👌👌👌👌👌👌👌
@tonykancha7040
@tonykancha7040 25 күн бұрын
100% right opinion!
@uddhavgautam7951
@uddhavgautam7951 26 күн бұрын
Yesto ramro b4 vayeko manxe ❤
@Homnarayanshrestha383
@Homnarayanshrestha383 26 күн бұрын
महिलाको विश्लेषण क्षमता सबैकाे लगभग उस्तै हुँदाेरहेछ।
@bishnubhujel1044
@bishnubhujel1044 24 күн бұрын
right analysis
@reshambahadur3966
@reshambahadur3966 23 күн бұрын
❤❤❤❤❤ नमसकार आमा लाई रामरो भना
@sanjoghamal5401
@sanjoghamal5401 26 күн бұрын
सही बिश्लेषण
@ShankarPrBhattrai
@ShankarPrBhattrai 24 күн бұрын
सहि कुरा गर्नु भाे
@LokenRawat-n5n
@LokenRawat-n5n 25 күн бұрын
100% Sahi ho salut xa sushila dd
@AryalsKitchenManju
@AryalsKitchenManju 25 күн бұрын
रविले ठूलो गल्ति गरे किनकी उनीमा स्थिरता छैन । वोलीमा एकता छैन ।
@bharatrayamajhi4955
@bharatrayamajhi4955 25 күн бұрын
ठिक कुरा भन्नू भो पुर्व नेयाधिसले
@dibakarpant3390
@dibakarpant3390 26 күн бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
@AmritaThapa-ip3ny
@AmritaThapa-ip3ny 24 күн бұрын
RBi ले चिनाए देश र जनता लाई बुझ्न पाए र रबिलाई पनि जनताले साथादिय र देश बनाउने ला एक रविलाई था ने ।
@dbKhadka-s6d
@dbKhadka-s6d 24 күн бұрын
सहि कुरा हो ,उहाको
@nirubasnet2427
@nirubasnet2427 26 күн бұрын
100 % right 👍
@himalsharma3736
@himalsharma3736 25 күн бұрын
सहि भनाई
@apuchauhan358
@apuchauhan358 26 күн бұрын
हजुरले ठिक भन्नू भो रबिको नियत थिक छ तर यी भ्रस्टहरु फसाउन लागि परेका हुन
@mayaadhikari3448
@mayaadhikari3448 26 күн бұрын
We all know that Rabi is an innocent. May justice for Rabi right now❤
@raibishwa
@raibishwa 26 күн бұрын
बोजुको विश्लेषण दामी छ।
@suhanatamang9194
@suhanatamang9194 25 күн бұрын
सहि भन्नू भयो अब बल्ल थाह पायो बुढाहरुको राजनीति तर प्रचण्ड रबिले केही सुधार चाहिँ ल्याएकै हो एक मौका दिनै पर्छ
@dharmrajdhakal3249
@dharmrajdhakal3249 26 күн бұрын
आति सान्दर्भिक र वास्तविक कुरा शुशिला कार्की ज्युको
@TekprasadAdhikari-w9p
@TekprasadAdhikari-w9p 26 күн бұрын
exactly right thinking your i appreciate ?
@shabitakc9246
@shabitakc9246 24 күн бұрын
माछा ठूला भ्रष्टाचार कस्ता छन भनेर संसद मा छिरेर थाहा भयो नि। 21 सिट संख्या बाट थाहा भयो नि।।
@crazygaming1476
@crazygaming1476 26 күн бұрын
२०६२/६३ पछि उदाएका श्री ३ हरूसँग मिल्नुकाे परिणाम ।
@sabindamak9027
@sabindamak9027 25 күн бұрын
Well said
@deepakdhakal932
@deepakdhakal932 25 күн бұрын
Exactly
@juthrana5573
@juthrana5573 26 күн бұрын
प्रधानन्यायाधीश भएको ब्याक्ती राजनीतिक तवरले बहस गर्नु भएन रबिले गल्ती गरेको हो होइन त्य्अहि बोल्नुपर्छ
@alinabhandari1307
@alinabhandari1307 26 күн бұрын
सहि कुरो हो हजुर जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ
@onlinesecrets
@onlinesecrets 26 күн бұрын
Great analysis! I have been same thing for a while. He did same mistake twice
@Bijaybantawa-s8x
@Bijaybantawa-s8x 25 күн бұрын
सहि कुरा
@dr.rasaily4878
@dr.rasaily4878 26 күн бұрын
पुराना महिला जसले धेरै सरकारी प्रणालीहरूको अनुभव गरे, अहिले नेपालले ती नेताहरूको कारण स्वतन्त्रता प्राप्त गरेको छ। तर, सजिलै भनिएको विचार यो हो कि ती नेताहरूले देशको विकास चाहँदैनन्। तर हो, रवि लामिछाने भने देशलाई राम्रो बनाउन चाहने एकमात्र व्यक्ति हुन्... कस्तो हास्यास्पद ठट्टा!!!जसले नेपाल अनि नेपाली छोडेर आफ्नो व्यक्तिगत भविष्यको खोजीमा हिँड्यो... यात्रा मा सधैं झलाङ लागाएको देखिन्छ। तर लाटा जनता लाई कसले पो ठगेको छैन र नेपालमा। ठीकै छ, वेदाहरू जय जयकार गर
@BhojBhattarai
@BhojBhattarai 26 күн бұрын
100% सहि
@damodargautam5964
@damodargautam5964 26 күн бұрын
सहि विश्लेषण !
@Ramailokhabar
@Ramailokhabar 25 күн бұрын
१००% सहमत,,पुराना चोरहरुको बिचमा स्मार्ट चोर थपियो
@r-rajkumar2023
@r-rajkumar2023 25 күн бұрын
100% यहि हो , मलाई रास्वपा सरकारमा गएको मन परेको थिएन
@manjuparajui3525
@manjuparajui3525 25 күн бұрын
कताबाट मन्त्री हुने भन्ने सोच कुर्ची बिना बस्नै नसक्ने गृहमन्त्री नै चाहिने आफू हटे आफ्ना पार्टी बाट बनेका अरु त्यो सरकारमा बस्न नहुने राजीनामा दिनु पर्ने
@bakokotha9357
@bakokotha9357 26 күн бұрын
Mam, your 100% right. From the beginning on, many Ravi's supotar suggested that he should stay away from these corrupted parties, rather, should take care of his newly born undiluted, fresh party, but unfortunately he chooses wrong turn. So now he's paying the price for his wrong decision...we hope that he learned the lesson and will improve next....good luck.
@tankaprasadoli9786
@tankaprasadoli9786 24 күн бұрын
Sahi kura garnu bho
@BishnuBhujel-th6vv
@BishnuBhujel-th6vv 26 күн бұрын
100% सही भनाइ।
@ramuraut1047
@ramuraut1047 26 күн бұрын
मेरो भनाइ पनि यही हो,नयाँ आउने ले आउने बित्तिकै सत्तामा जाने हैन।तर यो स्पस्ट थियो कि रविहरु आउने बित्तिकै सत्तामा जाने थिए र गए पनि।
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 26 күн бұрын
Sahi ho ❤❤
@amarlama5560
@amarlama5560 26 күн бұрын
Sahi vannu vayo
@SubinAdhikary
@SubinAdhikary 26 күн бұрын
100% true mam👍️
@DilBahadur-j6b
@DilBahadur-j6b 25 күн бұрын
Agree 🙏
@dr.rasaily4878
@dr.rasaily4878 26 күн бұрын
राजनीति र नेता २/४ वर्षमा हुने भइदिने भए त संसारमा इतिहास नलेखि पनि हुन्थ्यो, पुस्ता पुस्ताका हार र जीतका कथा नपढे पनि हुन्थ्यो, लेनिन र माओ अनि मार्क्स अनि नेपालको १० वर्षे जनताको रगतको कथा नपढे पनि हुन्थ्यो
@rammayamaurati1847
@rammayamaurati1847 26 күн бұрын
सगि हो मेम 💯 💯 💯
@subedi2790
@subedi2790 26 күн бұрын
सबैले सन्तुलित हुनुपर्छ
@yubakc3529
@yubakc3529 26 күн бұрын
Ati shi kura Salute.
@dr.rasaily4878
@dr.rasaily4878 26 күн бұрын
नेपाल मात्र यस्तो देश हो, जहाँ १-२ वर्षमा नेता बन्छ। रविलाई हेर। राजनीति र नेता जन्माउन सयौं वर्ष लाग्छ एउटा देशलाई। के जनताले बुझेका छन्? आज पनि पुरानै विचार भएका मानिसहरूले भन्छन्-‘नयाँलाई दिनु पर्छ।’ राजा मरेपछि राजाको छोरोले गद्दी लिएको जस्तो मानसिकता! यो कसैको बाउको बिर्ता होइन, दिने र लिने। यो त जागिर हो, जसले पाउँछ, उसले लिन्छ। स्वतन्त्रता लडाइँ भनेको के हो? यो त लोकसेवा पास गरेर पाउने जागिरजस्तै हो। जसले जहिले सम्म जित्छ, उसैले देश चलाउँछ। जनताले भोट दिएर कसले चलाउने अधिकार राख्छ, त्यो हो। यो होइन कि ‘म बुढो भएँ, अब गद्दी अर्को कसैलाई दिन्छु।’ तर अझै पनि, आफैं अघि सर्ने साहस नगर्नेहरू कसैलाई परमेश्वर बनाएर जय जयकार गर्छन्, राजा भएको पालामा जस्तै। आफैं अघि बढ्न चाहदैनन्। आफ्नै समाजमा केही गरेर देखाऊ-‘मलाई पनि देश बनाउन मन छ’ भनेर। अनि चुनावमा उठ। हर्क साम्पाङबाट केही सिक। उनले कुनै ठूलो समर्थन बिना, आफ्नै मेहनत र जनतासँगको सिधा सम्पर्कले के गर्न सकिन्छ भनेर देखाए। तिमी पनि त्यही गर। गुनासो मात्रै नगरेर, केही गरेर देखाउन अघि बढ। देश बनाउने त जनता आफैं हुन्, कसैको जय जयकार गरेर होइन
@dilipsharma3878
@dilipsharma3878 26 күн бұрын
जुनै जोगी आए पनि कान चिरेको। पीडितको पैसा वापस दिलाउ।
@dhrubasunuwar9991
@dhrubasunuwar9991 26 күн бұрын
पंचायत सगं यो व्यवस्था पन्चायतको खुट्टा सगं पनी दाज्न लायक छैन !! रवीले जे गरेको छ सही छ त्यसै कारण त अहिले सब लाई अझ प्रस्टसगं जनताले चिन्न पाउदै छन , जनमत त अझ बढी कमाउदै छ रवीले !! कुटनितीक तर्क हैन सिधा प्रस्ट बोल्नु होला जान्ने बुझ्ने हरूले ……
@UpretyKusum
@UpretyKusum 25 күн бұрын
सरकार मा न जादा काम गरेन भन्ने अनि काम गर्ने त सरकार मा नै जानुपर्छ हैन र जसले जे भनुन रबि लाई देशभक्ति आमा बाबा दाजुभाइ दिदीबहिनी को साथ छ रबि जति जाल झेल गरेपनि झुक्दैन हेक्का रहोस् है नालायक हो
@krishnasapkota7180
@krishnasapkota7180 26 күн бұрын
रबि लामिछानेकाे दुईटा मुख्य गल्तिले आजदुर्घटनामा वरिरहेकाे कुरा सर्बबिदितै छ त एउटा गगन काे छेत्रबाट आफ्नाे उम्मेद्वारि फिर्ता र अर्काे सत्ता समिकरणमा जानू ईनैकारणले आजयाेसब भैरहेकाे छ
@SitaKhatiwoda-il2mz
@SitaKhatiwoda-il2mz 26 күн бұрын
एउटा कुरा राम्रो पनि भयो जस्तो लाग्छ रबि जेल गय रत सबै जनता ले अरु नेता चिने र रबि पटि लाग्न पाए जस्तो लाग्छ
@bijayabk-ks9xf
@bijayabk-ks9xf 26 күн бұрын
Jay rabi dai❤🛎🛎🙏🙏❤❤
@kmputtam1098
@kmputtam1098 26 күн бұрын
यथार्थ हो।
@arunthapa7948
@arunthapa7948 26 күн бұрын
Agree❤
@कबिरामसुनाखरीमगर
@कबिरामसुनाखरीमगर 26 күн бұрын
रबि,को,पार्टी,सरकार, मा,गयर,गलत,भएको होइन।रबिको कर्मले गरदा,हो।जस्तो कर्म गर्छ मान्छे उस्तै फल,पाउछ।मानछेले।रबि चतुर,हो।जे भयको छ।ठीकै छ।रविलाई। ।।
@bhairabchaudhary6794
@bhairabchaudhary6794 26 күн бұрын
सहि।।।‌
@NawarajPantha
@NawarajPantha 25 күн бұрын
Jaya rabi sir
@epicvlogger
@epicvlogger 26 күн бұрын
Fair assessment. He shouldn’t have joined the government.
@janakbudh64
@janakbudh64 26 күн бұрын
आहा कस्तो राम्रो मुल्यांकन गर्नु भयो 🎉🎉
@RajbikramShah-s5k
@RajbikramShah-s5k 23 күн бұрын
गल्ती होईन ? सत्तामा जाने लोभ र स्वार्थ थियो.. बाकी सबैले आफै बुझौं ?
@keshavpdadhikari8742
@keshavpdadhikari8742 25 күн бұрын
Paristhiti ko sahi mulyankan garnu bhaeko chha manniya Shushila thapa jyu le.
@rajuSivakoti-yv2mk
@rajuSivakoti-yv2mk 26 күн бұрын
Kti ramro r asal kura garnu bhayo
@humlalthapa6776
@humlalthapa6776 26 күн бұрын
Sushila karki purba pradhan nyayedhis jiu hjr ko kura Sahi Xa. Sarkar ma gayer kehi bigreko xaina teha gayer Ablokan Pani garnu thiyo. Bharstachari sarkar le tetikai dukh diyeko Xa.
@newkingG21
@newkingG21 26 күн бұрын
Salute to you ma'am ❤susila have respect ❤
@PujashreshthShreshth
@PujashreshthShreshth 26 күн бұрын
Jay Rabi dai hi hi ❤❤❤
@ChitrabahadurKingring
@ChitrabahadurKingring 26 күн бұрын
चित्त भुझ्दो कुरा लाग्यो
@bikaskarma5601
@bikaskarma5601 26 күн бұрын
I agree with sushila karki.
@mr.cooldiydude-xx5ip
@mr.cooldiydude-xx5ip 26 күн бұрын
1000% agree
@SabinKhanal-m6x
@SabinKhanal-m6x 26 күн бұрын
As a former CJ she deserves an utmost respect but she shouldn't be taken as a big source of reference for political affairs . Yes, from the perspective of viewership growth she is okay .
@lonewolf-u6k
@lonewolf-u6k 26 күн бұрын
सरकार मा जानु सबैभन्दा ठूलो गल्ती थियो।
@RNG96
@RNG96 26 күн бұрын
Wow🙏 नमम:
@shivakumarrai9027
@shivakumarrai9027 26 күн бұрын
१००% सही बिसलेसन शुसिला कार्की ज्युको ।
@PadamRokaya-w6p
@PadamRokaya-w6p 26 күн бұрын
सही वि०लेषण
@baniyaraja8187
@baniyaraja8187 26 күн бұрын
❤❤jay jay rabi dai ❤❤jay jay balen ❤❤jay jay apil ❤❤sir ❤❤❤❤durga ❤dai ❤❤❤
@santoshlimbu8119
@santoshlimbu8119 26 күн бұрын
Kuro 100% sahi ho
@rameshthapa4815
@rameshthapa4815 26 күн бұрын
नमस्कार 🙏
अमरीका से वापिस आए 105 भारतीय
24:28
Ravish Kumar Official
Рет қаралды 3,7 МЛН
БОЙКАЛАР| bayGUYS | 27 шығарылым
28:49
bayGUYS
Рет қаралды 1,1 МЛН
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН