सिदा र सरल वाक्यले जनताले बुझ्ने गरी प्रशन राखि दिनुभएकोमा पत्रकार मित्रलाई धन्यवाद छ।
@subashrana5319Күн бұрын
अनुसासन्ले बाधियको होइन भ्रष्टाचारी ले बाधियको छ नेपाल पुलिस प्रसासन जनताले यसरी बुजेकाछन अहिले जनताले
@khorjapun43673 күн бұрын
Salute chha patrakar jyu very good question
@DevindraRokaya-lb6qv3 күн бұрын
आईजिबिको त्यो रातिको कल डिटेल चेक हुनपर्छ र चितवनको सि सि टिभि टुटेज पनि हेर्नु पर्छ
@kabitathapa8572 күн бұрын
Great question ptrakarjeu
@kedarpokharel3932 күн бұрын
डी आइ जी ले जनतालाई औँल्याएको कुरोमा हामी जनताले गम्भीर भएर मनन गर्नुपर्छ !
@gopalmishra97852 күн бұрын
पत्रकार ज्यूअझ चाेटिला प्रश्न गर्नु हुन ! तपाईलाइ सलाम छ ।
@tankamagar62873 күн бұрын
प्रहरीले सत्ताको तलुवा चाटेर, सत्ताको पक्षमा झुटो बोलेको छ । यो दुर्भाग्य हो ।
@ritusunuwar94342 күн бұрын
नेताले बोली फेर्छ थाहा थियो तर प्रहरी संगठन नेताको आशीर्वादमा वा नेताको इशारा भ्रष्टाचार गर्दा रहेछन भन्ने यति चै पछिल्लो घटनाक्रमले स्पस्टै पारिदियो?👈️
@ChandraNeupane-c4p2 күн бұрын
हो कार्य पालिकाबाट सुरक्षा सम्यन्त्र अलग राख्नु पर्छ र स्वतन्त्र हुनुपर्छ ।
@MinaLibang-r4f3 күн бұрын
रबि को कुरा नै सही हो 100% प्रहरी को कुरा छोरौ तेस्तो कुरा हो भन्ने रबि आफै उढेर पुगो त पोखरा
@dambarkarki47033 күн бұрын
पत्रकार ज्यु को प्रश्न सोधाई राम्रो छl
@shatrudhanshatrudhan18933 күн бұрын
Ramro bishlesan lagyo
@BikramBudhathoki-m3u3 күн бұрын
सहि हो कुरा
@bimalsharma73673 күн бұрын
DIG साब नेपाल प्रहरी नेपाली काङ्ग्रेस र एमाले को भ्रातृसंगठन हो भन्दा फरक नहोला कि
@necessaryitems24413 күн бұрын
जहिले सम्म बकम्फुसे नेताको तलुवा चाट्न छाड्दैन, प्रहरी यस्तै हुन्छ ।
@romaharshaКүн бұрын
इमान्दार भएर जागिर खादा पद नै जान्छ भने जावस भन्ने igp हुनुपर्छ ।
@KeshavParajuli-m5u3 күн бұрын
Yo keshav jee ko kura sunda ta Laj pani Lajhayo patracar jeu ko SalamNispaxcha Lagyo Hajur
@fewalake16212 күн бұрын
यो बिना प्रामाण को कुरामा यत्रो बेतुकको बहस किन समय खर्चियको हॉअ दुबैले , पहिला यो बेतुको भनाइहरु सहि हुन् होईनन प्रमाण हुनु पर्यो अनि बल्ल यो सम्बाद यहिक होला. पुर्ब अधिकृतको भनाई सहि छ है यो रबि जस्तो फटाहाको बिषयमा किन सबैले यसरी टाउको दुखायाको
@KeshavParajuli-m5u3 күн бұрын
Aaj patracar jeu Lai koti koti Naman chha HAJUR
@arjunkumarpun47873 күн бұрын
सब का सब ठूलो दर्जा मा रहेका नेपाल का प्रहरी केपि सेरे का दलाल नेता का जुता चाटने चोर प्रहरी हुन भन्ने दुई मतनै छैन
@gitabaralpaudel66614 сағат бұрын
दुई जिब्रे वसन्त कुवँरलाई कडा भन्दकडा कार्बाहि हुनुपर्छ यदि देशमा कानुन छ भने
@premprasadjoshi633 күн бұрын
अदालत पनि के पि देउवा को झोले भय पछि कसरी बिशबास गर्ने अझौ गर्हमन्त्रि त चोर ज स्तो छ अनि कसिरि बिसवास गर्ने
@PadamPoudel-y8h3 күн бұрын
जय रबि जय घन्टि
@sitagiri52153 күн бұрын
सहि कुरा ग्रिर्हमन्त्री को खेल हो प्रहरी लाई सास्नदिने
@gitabaralpaudel66614 сағат бұрын
प्रहरी दबाबमा छ भने अदालत पनि 100% दबाबमा नै छ र रबि र सर्ब साधरण जनताले न्याय पाउदैनन् भन्ने प्रस्ट भयाे याे सम्बात बाट
@GovindaShahi-k6n3 күн бұрын
प्रहरी प्रमुख को हिम्मत छभने सिसिटिभी फुटेज, मोबाइल चेक गरुमन
@laxmanpaudel42123 күн бұрын
Phone aauda ko ko kaha chan CCTV here thaha hola ni
@kumargiri95943 күн бұрын
अन्तमा निसकर्स रुपमा यो बार्तालाप सुनेपछी येस सङ्ग्ठन्मा पनि बालेन र कुलमान जस्तो को जस्तो को आगमन हुन जरुरी छ नत्र यस्तै नै हुन्छ।
@krishnalc37133 күн бұрын
रबि को मानव अधिकार हनन त भएकै हो १००% सहि हो दुव्र्यवहार को कुरामा त्यो दिन को चितवन को जहाँ राती रबिलाइ राखेको ठाउ मा भएको cctv हेर्यो भने थाहा हुन्छ र igp बसन्त कुवर र चितवन मा कार्यरत प्रहरी को कल्ल रेकर्ड सुन्यो भने थाहा हुन्छ यदि साचो भयो भने igp वसन्त कुवर लाई तुरुन्त निलम्बन गरि उ माथी कडा भन्दा कडा कारबाहि हुनुपर्छ ।
@technicalsansar194215 сағат бұрын
हे चोर पोलिस गए जागीर जान्छ सत्य बोल्छु भनेर बोल्न सक्न पर्यो नि होइन भने के को आधारमा जनता ले विश्वास गर्ने पोलिस लाई
@haribahadurbhadarai94653 күн бұрын
Good midiya
@dilabasnet51853 күн бұрын
प्रहरी ले आफ्नै निर्णय मा चल्न न्यायालय सबै सरकार को दबाबमा काम गर्ने हो भने हामी जनता ले कसको आसा भरोसा गर्ने?
@SudarshanPanta-n5o3 күн бұрын
आईजिपी को दाई जिबि राई को सल्लाहकार अडान लिए को भय दाई र अनि आफुपनि चप्पल लगाएर आको दुई तिन रोपनी जग्गा मा 🏰 महल छ पहिला आफू चोखो नभए र होनि आफु चोखो भय कसैले छुन पनि सक्दैन हजुर
@dawatshringsherpa62993 күн бұрын
अबाकाे ८४ मा चै जन्ता सचेत हुना जरुरी देखयाे है
@OptimisticAzaleaFlower-lp6tj3 күн бұрын
चितवनको सि सि टिबि र कल डिटेल चेक हुनु प्रर्छ,
@BidurShibakoti-wr6ez3 күн бұрын
कान्तिपुरले दिएको एउटा झुट्टो चिर्पोटले गर्दा बाख्रा आफै फस्यो
@aniljung-lz9ob3 күн бұрын
नुन को सोझो गर्दैछन् ई पूर्व प्रहरी ले पनि सक्दो बचाउ नै गर्दै छन् घुमाउरो पारामा झोले भिजिलान्ते प्रहरी को । नेपाल को भ्रष्ट प्रहरी कस्ता छन् नेपाली जनता ले राम्रो सँग चिनेका जानेका छन् ।
@saisubbagurung42813 күн бұрын
Police ra kangress मिलेर रबि लामिछाने ला ई fasayouna काम vhiracha cha 😢
@birshrestha55383 күн бұрын
हाम्रो सर लाई यौता प्रस्न सोधौ ! तपाईं आफ्नो योगेता र छेमता बात नोकरी गर्नु भयेको हो कि यी दलाल झोलेहरुबात आशीर्वाद पायेको हो ?
@KeshavParajuli-m5u3 күн бұрын
10 Dakhi 12 sammako phone chack gara Huncha ta
@bikrammahato30612 күн бұрын
चितवन प्रहरीले पुरै प्रहरि संगठन नै कमजोरी भनि प्रमाणिात गरेकै हो। त ......?
@gopalmishra97852 күн бұрын
अब तल्लाे तहकाे प्रहरी लाई जवाफदेही बनाईने संकेत प्रष्ट देखा पर्याे ?
@bhanubhaktabaral34792 күн бұрын
२० सिट भएको रबिको यदी प्रहरी प्रमुख लगौटी बनेको थियो भन्ने हो भने अहिले दुइ तिहाइको अगाडी त गु नै बनेको हाेला । प्रमाण भएर समातेको भए मुद्दा दायर गर न हो चाकडीबाज हो ।
@subashrana5319Күн бұрын
यो मिडीया ले कल डिटियल खोजेर निकालने आट गरौ न सत्त्य तथ्य के रैछ
@DevGurung-e8z3 күн бұрын
प्रत्राकर ज्यु सिधै कांग्रेस एमाले को प्रहरी मात्र छन यस्ता यो दुनियाँ जान्दछ प्रहरी को तल्लो दर्जा देखी माथिल्लो दर्जा सम्म राजनैतिक चैन छ त्यसैले यो नेपाल प्रहरी होइन कांग्रेस एमाले प्रहरी मात्र हुन।
@rshrestha9293 күн бұрын
Rabi Lamichhane is telling the truth
@nagendrakarki80143 күн бұрын
प्रहरी संगठन अडिक हुने कि नहुने ? झोला बोक्न छोडनु पर्यो नि
@DendiLama3 күн бұрын
We need clear phone, cctv contact detail regarding this through human right investigation or else who is right who is wrong in vain as it hapoen in Nepal.
@YamChhetri-ox5mb2 күн бұрын
प्रहरी ले पायो भने के के चाहि गर्छ हरेक ले भोगेको छ।
@kajiimotovlog86923 күн бұрын
Sabbai usttae ho hejo timle pani tah tae manxe lai aafno fever ma bolna lagako thiyo tah so power jasle paux usle majja le use garne paripati nai yo desh ko durdasha ho
@BePos_veКүн бұрын
Nepal police law lai follow garchha ki Home minister ko Aadesh follow garchha??? 😂😂😂😂
@bibashgurung61563 күн бұрын
यो पत्रुका र यो केसब भन्ने ले के कुरा गर्दै छ??? येदि रबि दोसि थियो भने रबि को समर्थक ले दबाब दिदै मा आज ५३ दिन सम्म राक्थे होला र ??? आज तिमीहरूलाई थाहा छैन??
@padamrana32453 күн бұрын
प्रहरीले नै झुट बोल्यो।किनकी रात को 12 बजे उठाएर पोखरा 3 बजे पुराएको के झुटो हो।३ बजे बिहान मिडिया कर्मिले अमर सिङ्ग चोक को भिडियो देखाइएको छ।के त्यो झुटो हो।
@deepakkhadka75342 күн бұрын
पुराना पाटिका झोले पुलिस हरू
@chandrabc19843 күн бұрын
प्रहरी प्रयोग भने,ठिक छ,महान्यायाधिवक्ता प्रयोग भए ठिक छ,माओवादी रास्वपा प्रतिपक्षी मा हुदा छानबिन समेती ले प्रष्ट पारेको हैन,,रबि ले कुनै संलनता छैन भनेको चै के?
@bimaltamang46113 күн бұрын
Cctv here bhai halyo ni k ho sate vane dekhi halxani chor polis haru neta ko jhole vaye paxi biswas kasri garne polis mathi
@nisumagurung65763 күн бұрын
हाेईन याे कस्ताे पत्रुकार हाे रबि निकट च्यानल रे हाेईन रबिकाे बारेमा समाचार भन्दा रबि निकट हुने तर तिमी काे निकट काे हाे के भन्छ याे कुन पाटिकाे झाेले हाे
@kiranlamichhane12343 күн бұрын
Chor Rabi ko kura gharuna hajur
@kiranlamichhane12343 күн бұрын
Radiko jar Rabi li matra biame huncha zalma
@madanparsad74343 күн бұрын
यो प्रहरी रबी बायोस रहेछ
@JayBaduwal3 күн бұрын
य तो होनाई था।
@SureshDevkota-i8r3 күн бұрын
पुलिस पार्टी को झोले भयर हो रबि ले दुख पायको
@ashokshrestha6046Күн бұрын
Jab chakadi ko bhar ma IGP huncha na ki ushko chyamata ko anka ko adhar ma ani malik ko goon tirnu parne huncha bhane police le Sambidhan ra desh ko kanoon ko oath khanu ko satta neta haru prati bafadar hunchu bhanne oath khaye huncha. Yo desh ma kasle jhoot boldaina. Sara President, Prime Minister dekhin kash kash le jhoot Boldaina ra?
@Lalbahadur53Күн бұрын
तपाईँले इन्टरभ्यु लिने र दिने अवसर पाउनुभयो होला र तपाईँको इन्टरभ्यु सबैले सुन्छन् तर अवसर नपाएका गरिब जनताहरूको पनि मत होला। कमेन्टको अध्ययन गर्नु जरुरी हुन्छ। मेरो विचार तपाईँ दुईटैको भन्दा निकै फरक छ व्यक्तिगत र राजनीतिक स्वार्थका कारणले देशको सुशासन प्रक्रिया निकै बिग्रिएको छ यसलाई सुधार्न नै नयाँ शक्ति आएको हो। भन्ने कुरा तपाईँलाई थाहा नहोला जनताहरूलाई सबै कुरो थाहा छ किन वैकल्पिक शक्ति चाहियो देशमा भएका यी विकृतिहरूलाई सुधार्न वैकल्प शक्ति चाहिएको हो त्यसकारण जबरजस्त हस्त्क्षेप नगरेन्जेलसम्म पूर्ण शासकले सुधार गर्न दिँदैन अनि इन्टरभ्यु दिनेको अभिव्यक्ति सुन्दा अपरिपक्वता मैले भेट प्रहरी दबावमा छ पनि भन्ने अनि त्यही दबाव नगर्नुहोला भनेर आन्दोलन सुरु भएको हो आन्दोलन गर्नु पनि ठिक होइन भन्ने यो दोधारे कुरा ठिक छैन
@rajadhikari65563 күн бұрын
Sorry sir what are you say thats mens nepal 🇳🇵 polic😅e also with nepali politicians support If like that how nepali police save normal nepali people this is so bad answer sir Now in nepal everyone politicians 😢💔💔💔💔💔 this is heart attack your answer sir Sorry I request you but not good what you give answer
@kiranlamichhane12343 күн бұрын
Makai Polako paisha khoihanur
@upendrabhandari99033 күн бұрын
100% झुठ त रमेस लेखक ले नै बोलेको दुईमत छैन ?
@DurgaPokhrel-q4n3 күн бұрын
Aile ko kangressi girhe Mantri le satta ra power ko durupayog gari police parshasan ko parmukha lai lagaer tallo tahako police parmukha le galat ra daman garekai xan pahile dekhi kangresa party ka neta Rabi lamixane lagi parekai xan paxi ani tehi kangresa ko nai girhe Mantri xan
@Bjrsingh-r7z2 күн бұрын
Yo purb parharile ke boleko chh katai pagalta bhayan patrakar sir
@rajadhikari65563 күн бұрын
Sorry sir I don't like your answer
@baikunthaprasadghimire95703 күн бұрын
yo pani ghuskhori ho
@RajendraGhimire-u9h3 күн бұрын
kasto lachar police sahi yo hoinahai bhanna naskne thukaka