रवि लक्षित गगनको गर्जन: नयाँ होस् या पूराना होस्, कसैलाई छाड्न हुन्न >> kzbin.info/www/bejne/hn3MpIqKhayGqrc
@DurgaPrasadRijal-e8h5 күн бұрын
वाख्रेकाे प्राेपाेगण्डा वलीले र गृ मं ले मानेर रवीलाई फसाए।प्रचण्डलाई अाराेप लाग्ने मीन व अब वलिकाे पाे ?
@Sumanlimbu-r1o9 күн бұрын
माओवाद का प्रचण्ड दाहाल लाई बधाई छ राम्रो काम गर्नु भयो खुसी लाग्यो रबि लाई साथ सपोट गर्नु पर्छ
@PremBahadurShahi-j4m7 күн бұрын
सलाम कामरेट सङ्घर्ष अन्यायको विरुद्धमा कमरेड प्रचण मेरो रातो लाल सलाम
@gurumgjumbahadur61589 күн бұрын
Ekdam ramro भाषण 🎉🎉❤❤🎉thank you कमरेड 🎉
@buddhisagar57789 күн бұрын
तर रबि लामिछाने ज्यु ले सहकारी घाेटाला गर्नु भएको छैन प्रचण्ड ज्यु ले सहि कुरा गर्नु भयाे
@RajanBK-r2p9 күн бұрын
Ho sahi vannu vayo sir
@karanbhul47499 күн бұрын
प्रचण्ड जिन्दावाद
@aadityasharmaofficialchann78729 күн бұрын
आज आयर ठिक कुरा गरौ प्रचन्ड जिउ
@surinderkumar724257 күн бұрын
कामरेड प्रचण्ड ज्यू ले चाई राइट कुरा गर्नु भयो हजुर कम्रेड लाई शुभकामना सहित क्रान्तिकारी अभिवादन टक्र्याउन चाहन्छु धन्यवाद।🙏🙏🙏🙏
@ManishMrp9 күн бұрын
सलुयुट छ हजुर लाई
@PrakashDhakal-ux9ox9 күн бұрын
100% गुड प्रचन्ड
@LalithPatha-b6b9 күн бұрын
सलाम छ हजुरलाई
@AsRiderAarifsamyog729 күн бұрын
प्रचन्ड लाइ पनि चिनेकाे हाे जनता ले।।। रबि अाफइ निर्दाेष 🎉🎉🎉
@RajanBK-r2p9 күн бұрын
Prachanda jindabad rabi jindabad
@SunilPatil-m5p9 күн бұрын
नेकपा माओवादी केन्द्र जिंदाबाद केपी शर्मा ओली मुर्दाबाद शेर बहादुर देउबा मुर्दाबाद
@bijaykarki5029 күн бұрын
पहिला जे जस्तो भएनी पछिल्लो समाएमा आएर प्रचण्ड राम्रै काम र कुरा गर्न थालेका छन
@TaranathUpadhya-u5l8 күн бұрын
प्रचण्ड ज्यु जे बोल्नु भाछ हिर्दय देखि बोल्नु भाछ ।
@surinderkumar724257 күн бұрын
यक गल्ती गरेको रवि लामिछाने थुनामा छन र हजारौँ गल्ति र भ्रष्टाचार गरेका अपराधी हरु चाई यो कहाँ को न्याय र चाई अंधा कानुन हो बर्तमान सरकारको रवि लाई चाई छिट्टैनै रिहाई गरिनुपर्छ र हजारौं गल्ति गरेका अपराधी लाई नै कठघरामा उभ्याएर दंडित गरिनु पर्दछ र पिडित लाई सम्मान साथ न्याय दिनु पर्दछ।
@RaiBhuwana-le7nt9 күн бұрын
Good point purba pradhan mantri jiu Good luck jaya desh jaya ghanti swatantra all team milera desh bachaunu parxa ❤❤ 🙏🏼 🇳🇵 🇳🇵 🇳🇵
@FikkalIlam-h8f9 күн бұрын
माओबादीको कार्यक्रम जनस्तरमा ल्याउनु पर्यो कमरेड ।
@shovakantapaudel62659 күн бұрын
Good प्रचण्ड ज्यु 🙏🙏
@ryutyu21569 күн бұрын
प्रचण्ड नै रहेछ यो देस को राज नेता
@lekhanathSharma9 күн бұрын
यो गणतन्त्र गनाईसक्यो अब राजतन्त्र चाहियो ।
@NareshNrn9 күн бұрын
न केपी न देउबा न प्रचण्ड कसैले केहि ख्यासिदैन लेखेर राख्दा हुन्छ अहिले प्रचण्डले खुब मख्ख बनाउदैछ आफूलाई खुब राम्रो ठान्दैछ
@ChiranjiviDahal-g4s9 күн бұрын
पहिला जेजशताे भएपनिअहिले रामाे कुरागनु् भयाे प्चन्ड
@dambarkarki47039 күн бұрын
प्रचण्ड ज्यु👍️👌🙏🙏🙏🙏🙏🙏🙏🙏
@surendraThatal9 күн бұрын
Sahi parchand gi ava rabi tapai ko rabi sarkhar hunu parxa ini jelma❤halnu parx
@shivarimal80119 күн бұрын
राजतन्त्र जिन्दबाद🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🌹🌹
@ThakkarSaud-r6n9 күн бұрын
❤❤❤ 100% सहि हाे ।
@bbkhadka97737 күн бұрын
केपि ओलिजस्तो महाठग र बिस्वाघाती नेता कोइ छैन ।
@thanks0109 күн бұрын
साठगाठ हुने भयो फेरि, यो तिन दलले मिलेर खाने हो, बाहिर झगडा भित्र भित्रै मिलेको छ बुझौ जनता , खाने दात र देखाउने दात यो तिन दलले गर्छ 🙏🏻
@Dilipmagar12349 күн бұрын
गोपाल गुरुङ को सिद्धान्त चोरेर अगि पुगेको होस राम्रो नह गर्या भन्या हैन बिकाश गर्न तिर लाग्नुस आन्दोलन आमसभा मात्र why 😢
@gokarnathapa35209 күн бұрын
सत्ताको पछाडी नलागा प्रचण्ड हामी छौ
@DeviLal-c8m9 күн бұрын
पचनड जिनदाबाद
@DharmeshKumar-h2g9 күн бұрын
पर्चन्ड सरकार सलाम छ हजुर लाई
@KrishnaShrees-v2w9 күн бұрын
केपि ले जनता माथि रिण काे भारि बाेकायर बिकास गरे भन्छ त्याे रिण केपि लाई कठालाेमा समायर तिराउनु परछ
@KalyaniDhungana-e6v9 күн бұрын
तपाईकाे आफ्नै कार्यकताहरु वाडदेखि केन्द्र सम्म भ्रष्ट छन ाचुनावमा पैसा खाने तपाइका कार्यकर्ता हुन ापहिले उनिहरुलाई कार्बाहि गर्नुस अनि मात्र जनताले बिस्वास गर्छन् ा
@kanchanparajuli57129 күн бұрын
Prachan Sir,🙏🇳🇵Namaskar and. Good luck as well as have a great Saturday evening.🙏What you are telling is from your mouth or inner intelligence so clarify to all Nepalese society, have a great time as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵 .
@brusschwoxan42646 күн бұрын
Woo parchan ji salam xq hjr lai ❤sahibkurabgarnu vayob
@AvatarShrestha9 күн бұрын
जय रवि
@somabralal12359 күн бұрын
Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
@bahadurgole46559 күн бұрын
Good parcanda🙏🙏🙏
@bhupendraregmi72589 күн бұрын
तपाईं को यस्तो भासण सुनेको 15 बर्स भयो सुरु सुरुमा पताय भोट पनि हालेर गजब को पाटि बनाय अब त सम्झिनि पानी छम्कीनि हो यहि होला उथलपुथल नाटक हो जनता लाई कसरी आत्मनिर्भर बनाउने रोजगारि दिने भन्ने मा ध्य्यान छइन सबै को नाटक र जनता अलमलाइ ने खेलो हो
@somtamang13469 күн бұрын
माओवादी को निति 17000 हजार को बलिदान बाटा प्राप्ति अधिकार नबुझ्ने व बुझेर बुझ पचाउने हरु अहिले को तिरिफिरी म माओवादी को विकल्प छैन
@VipTAILORR9 күн бұрын
जय प्रचनड जय ।
@kamalashrestha47329 күн бұрын
kp र सेरे भन्दा ठिक हुनुहुन्छ प्रचण्ड ।
@haritamang-eh7hi9 күн бұрын
Good sir sai kura garnu bayo bolni dam chai mannu parxa
@aadityasharmaofficialchann78729 күн бұрын
ग्यापन पत्र बुजाउने होइन गायब गराउनु पर्छ उखानले र भक भकेलाई
@gurungkarna48689 күн бұрын
Jaya rabi❤🎉🎉🎉
@sanovaikhadka90828 күн бұрын
निसपक्छे बोलनुभयों धन्नेबाद।
@KamalSunar-pp7rk9 күн бұрын
❤❤❤mahobadi
@udayasinghbam29077 күн бұрын
काले काले मिलेर खाउं भाले भित्र तपाईं चिल्लाउने पनि पर्नु भएको छ सबैले बुझि सकेका छन्। जग्गा जोत्नेको घर पोत्नेको भन्ने नारा कहाँ गयो। अहिले सुन महल गाडि राजसि ठांट तपाईं नेतालाई मात्र।
@Balchandrac9 күн бұрын
Good luck prachad ❤
@bhupalbaraili2419 күн бұрын
Good parchanda gi Le kpi ko chifar garidinuvayo.
@DurgaBahadurSunuwar-xw3gs9 күн бұрын
Salam xa prachmda g
@aatmaramadhikari38539 күн бұрын
अरुलाई गालीगर्न बाहेक अरुकुनैकामछैन तिर्मामान्छे सकीय अबअर्कैकोमासमा रमाउ र्पचण्ड
@indrasiwa58458 күн бұрын
प्रचन्डे को यो रुप पनि रबिलाइ नै फसाउने हो अरु केही हैन।
@bhupendraoli20569 күн бұрын
Good 👍
@parishrestha97629 күн бұрын
धन्यवाद कमरेड
@atmasarraf6709 күн бұрын
Your aspeach right.
@KhagendraJoshi-c9x9 күн бұрын
यो प्रचण्डभन्दा राजा धेरै राम्रो। तीन महिना सरकार बाहिर हुँदा यिनीहरूको धोतिर टोपी दुवै फुत्किन्छ।
@dayabatijoshi58399 күн бұрын
अब अा फ् अाफ्नाे पाेल खाेल्दै जाअाे यी सबैलाई जेलहाल्नु पर्छ। जनताकाे हित हुने काम कस्ले के गर्याे
@DipakKhatiwada-o5d9 күн бұрын
सहिकुरा❤
@KushalBohara-p5f9 күн бұрын
सत्य हो
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल8 күн бұрын
नेपाल को झणडा बोक्ने नेपाल र नेपाली को हित को लागि हो तर यो पाटी को झणडा बोक्ने यो सबै झोल! हुन कुनै देश बिकास को लागि होइन ।। फेरि एमाले काङ्ग्रेस को सडक कार्यक्रम हुनु पर्छ यो फेरि नेपाली भेडे हरु उतै हाई हाई र हुई हुई गर्छ ।। मलाई दुख लाग्छ छि छि नेपाली भेडे हो यति सानो देश मा । कति रणनीति हो बुझ नेपाली भेडे हो ।। यदि रबि बचाउने हो र देश बिकास तिर हिड्ने हो भने पाटी को झणडा बोक्न छाड । यर हामी लाई ठिक लागेन
@manbahadurtikhatarij80848 күн бұрын
त्यहीं केपी ओली हो देश कै खराब
@mayarana67299 күн бұрын
Wow great prachanda salam chh
@KedarDhungel-e4i9 күн бұрын
त्यरो गणतन्त्र गनाइ सको राजा मात्र नेपाल को एकसिङार हो
@kamalashrestha47329 күн бұрын
अब बास्ना आउँछ।
@birahibhupendra48139 күн бұрын
Your good.
@BishnuShrestha-u9w9 күн бұрын
❤❤❤
@padamtimsina49079 күн бұрын
भ्रष्टाचारी भन्दा त ज्यान्मारा नै माहाँअपराधी होइनर??
@PrakashGurung-d3w9 күн бұрын
JAY PARCHANDA❤❤❤
@Yogaraj-q7w3 күн бұрын
बल बल मत्र किन गरिहाल्नु न रमात्रहुन्छ
@gokulprasai2002Күн бұрын
Right
@SandeshKhadka-z5c9 күн бұрын
Right 👍👍👍
@luxmethapa25024 күн бұрын
Good
@devibhusal42929 күн бұрын
सहकारी पिडितलाई न्याय दिलाउ
@DhanuJee-nf6jl9 күн бұрын
Good luck Rabi and parchanda
@magarmagar30498 күн бұрын
Now i feel u r good leader.
@munarai41349 күн бұрын
3 neta madhy prachand hiro
@GorkhbBist9 күн бұрын
840हाम्रो छ अब parcnda r Rabi shata hunu पर्छ
@dilipkc39679 күн бұрын
जसरी पनि सरकार ढाल्नु पर्छ
@UttarTamang-s4g9 күн бұрын
Good news
@KarnaliKoNaso09127 күн бұрын
प्रचण्ड को भ्वाइस मा के रबि ठग नै हो किनकी केपीले रबि बचाउ भन्दा यस्को मतलब रबि ठग हो भन्ने बुझाउन खोजेको हो महिले यहि बुझे।।
@nirugkc9 күн бұрын
सबै मिलेर सत्ता मा बस्द चुप लाग्ने कुर्सी न पाए आन्दोलन गर्ने। झोले जनता हरु भेडा जनता हरु लाई हार्दिक श्रद्धाञ्जली छ।😂😂😂😂
@rituKhanal-di2mv9 күн бұрын
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
@DurgaChaulagain-k8b9 күн бұрын
good
@shankarthapa20959 күн бұрын
Marne bela mai ramro kam garera janu parchanda ji janta le hajur lai sada bar samjhine xan
@AstaRam-z9x8 күн бұрын
👍🇳🇵🇳🇵🇳🇵👍👍👍♥️❤️❤️❤️
@GopalGartaula-re6be9 күн бұрын
Prachanda is far better and visionary neta than Chor Oli and Duepa.He hasn’t done any corruption.
@RajanBK-r2p9 күн бұрын
Prachanda sir nepalko rajnitiko hiro ho jaba rabi r prachanda milera aghibadnu parxa rabi lai naya dinu parxa rihai garnu paryo
@tikaramrc6749 күн бұрын
Good 🎉information
@कबिरामसुनाखरीमगर9 күн бұрын
हो,हो,नेपाल का,जो,सुकै,भयपनि, भ्रष्टाचारी,हरूलाई नेपाल को,नियम,कानुन अनुसार ,कारबाही,गर्नुपर्छ।
@DilliRamBaral-k9m9 күн бұрын
जय रबि
@bhabishrish63829 күн бұрын
Good parchand sar
@jagattamang51269 күн бұрын
😮😮😮Good
@bikramrai84439 күн бұрын
नेपाली माटोमा उत्पादन गर्ने कुरा पनि सुरु गरियोस् ।।। प्रचण्ड किन खालि म गर्छु, मसँग आँट छ भन्छन् ? हामी किन भन्दैनन् ?
@ReshamShrees-io5zo9 күн бұрын
Yo oli sere sarkar dhalnai parxa good parchanda
@tekbc29529 күн бұрын
अरू सब दलले कुरा बुजिसकेका थिए तर तिनै २ पटीले बुज पचायको कारण अवस्था यस्तो आयो जे हुन्छ तेही भोग्नु पर्छ सरकार ।
@AaAa-zf9ge8 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌
@rahmbaniya25799 күн бұрын
Good job
@KashiJhedi9 күн бұрын
कसैले के पि ले हो छान्बिन समिती बनाको भन्छ त झेउखानेले येस्तो भन्छस