रविको अभिब्यक्तिले कांग्रेस नेताहरुको निदहराम - NEWS24 TV

  Рет қаралды 14,814

News24 Nepal

News24 Nepal

15 күн бұрын

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण बदलेपछि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस यतिबेला सरकारसँग चिढिएको छ । सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने एक सुत्रीय मागमा रहेको कांग्रेस गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिब्यक्तिपछि झनै चिढिएको हो । गृहमन्त्री लामिछानेको अभिब्यक्तिबाट आक्रोशित बनेको कांग्रेसले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 37
@shyambhattarai3731
@shyambhattarai3731 13 күн бұрын
फाइल खोल्नेहो भने ९९% कांग्रेसी जेल जाने पक्का छ।।
@podverse69
@podverse69 13 күн бұрын
रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।
@MagarVlog5
@MagarVlog5 13 күн бұрын
रवि को गैर जिम्बेवार हैन एकदम सही बोलेको छ तर रविको कुराले कांग्रेस को ढयाङ्ग्रो चै बजेको छ
@shyambhattarai3731
@shyambhattarai3731 13 күн бұрын
भ्रष्ट कांग्रेसको ध्यानाकर्षण हुनुको कुनै औचित्य छैन।।।
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
रबि जि अब यिनिहरूलाई छनबिन होइन सोझै काठघरामा उभ्याउनु पर्छ, सारै बढी भयो
@completenepal238
@completenepal238 12 күн бұрын
सम्सदमा दुनियाको सभ्य समाजले देख्दा लाज लाग्ने गरि कालो काग्रेसी लाखुहरुले अस्ति सम्सदमा देखाएको जङ्ली शैली घोर खेद जनक छ!
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 13 күн бұрын
कांग्रेस मात्र एउटा एस्तो पार्टी हो जसलाई देश र जनता को माया छ। देश मा बिकास चाहन्छ दलाल तस्करी हत्याहिंसा आतंक ठग हरुलाई पुरै सखाप पारेर भाबिपुस्ता को सुनौलो भबिस्य परिकल्पना गर्छ। यो कुरा जनता ले कहिले बुज्ने? 😢
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
ऐ साईला आज भाखा कतातिर लाने हो, संसद भवन तिर रे त्यत घाँस पाउँछ , आजै पनि फट्टफुट्ट पाउम्हछ नत्र काठमाडौ जस्तो महुँग‍ कहाँ बस्न सकिन्छ
@chakgurung3175
@chakgurung3175 13 күн бұрын
गनगन को सय चोट रबि को एकचोट भनेको यहि हो
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 13 күн бұрын
Rabi Desh Ra Jantaa KO chhoro Ho.
@gopalbasnet9075
@gopalbasnet9075 13 күн бұрын
देश लुट्न जन्ता लुट्न देश कंगाल बनाउन र देशलाइ बिदेशीको रणभुमि बनाउन खोज्न प्रमुख दल काउरेस नै हो
@harrimal7779
@harrimal7779 13 күн бұрын
झन बाख्रा को त के कुरा गर्नी बाघले खानी भयो बाख्रा को पाठो लाई
@MurariThapaliya-oz9hs
@MurariThapaliya-oz9hs 13 күн бұрын
नेका बेकार किन भने छानबीन गर्ने कुरा गर्दा किन अग्र पंतिमा बस्न सकेन,कारण हुन सक्छ भन्ने चासोको बिषय नेपाली जनमानस मा रहनु स्वभाविक नै हो।
@harrimal7779
@harrimal7779 13 күн бұрын
तिम्रो कुराले केही नापिनी वाला छैन रमेस लेखक
@premshrestha1343
@premshrestha1343 13 күн бұрын
पानीमा भिजेको मुसा जस्तो भयो गगने.....
@harrimal7779
@harrimal7779 13 күн бұрын
काङ्ग्रेसको अब दिन सकिय
@jagannathadhikari9840
@jagannathadhikari9840 13 күн бұрын
यकदम राम्रो
@rambahaduradhikari2817
@rambahaduradhikari2817 13 күн бұрын
दुरि भए पनि केहि ख्यासीदैन ा
@BhojrajBhusal-re1qx
@BhojrajBhusal-re1qx 12 күн бұрын
तिमी भ्रस्टलाइ पखन तिम्रो हालत के हुन्छ तिम्ले देस खान मिल्छ डाका हौ
@akcnp7
@akcnp7 13 күн бұрын
Bhakra paxi lagayat congress haru sakisake ab jati garxau gara 84 samma ho timiharuko pad
@David_kshetry2600
@David_kshetry2600 12 күн бұрын
kangress darako xa ...Ravi dai agadi badnus janta satha maa xana
@user-ww9ut4yy7y
@user-ww9ut4yy7y 13 күн бұрын
बाखा् चोरहरू
@user-hk5fp3mi6h
@user-hk5fp3mi6h 13 күн бұрын
Laj pacheko parti bhaneko congres ho jasto lago
@rambahaduradhikari2817
@rambahaduradhikari2817 13 күн бұрын
नभए को त केही छैन सबै गरेकै हौ
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 13 күн бұрын
Tapai lai bolna lax lagdaina
@bishnupaudel1443
@bishnupaudel1443 13 күн бұрын
Nalayk.kagresi
@BhojrajBhusal-re1qx
@BhojrajBhusal-re1qx 12 күн бұрын
नापिस रमेसे
@sitagurung3518
@sitagurung3518 12 күн бұрын
Hi gagane vrastachari ji jhuta ko din gaya
@sitagurung3518
@sitagurung3518 12 күн бұрын
Hello congresi gunda vrastachari jeu haru ho timiharu ko jhut ko din gaya
@sitaneupane3970
@sitaneupane3970 13 күн бұрын
तिमीहरुको अाैचित्य नेपाली जनताले बुझिसके कंरेसको कालो कर्तुत
@KushalRegmi-qx7ph
@KushalRegmi-qx7ph 13 күн бұрын
Good gagan thapa
La final estuvo difícil
00:34
Juan De Dios Pantoja
Рет қаралды 28 МЛН
100❤️ #shorts #construction #mizumayuuki
00:18
MY💝No War🤝
Рет қаралды 20 МЛН
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51