रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !

  Рет қаралды 100,468

Headline Nepal

Headline Nepal

Ай бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #sandiplamichhane #KailashSirohiya #pmprachanda #kpoli #subashbudhathoki
रविको मुद्दा अदालतमा फेरी दर्ता: गृहमन्त्रि पद धरापमा ! सिरोहियाको म्याद थप बारे अधिवक्ता बुढाथोकी !सन्दिप संग अमेरिकाको गलत व्यबहार !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Subash Budhathoki (subas )
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 709
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
अब गृहमन्त्री म।थि षड्यन्त्र हुने भए सम्पुर्ण नेपाली जनता रोडमा उतिर्नु पर्छ
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Ай бұрын
Khulitta rod ma 10000 hajar bhachat kartako rin 2 ta passport 3 ta budi
@raeegitaofficial6269
@raeegitaofficial6269 Ай бұрын
​@@user-mx6mu3tt6gकिन देश भर 10000 मात्रै जनता छन्न?के रबिले सम्बन्ध बिच्छेद नगरि नया बिबाह गरेकाे हाे?अनि अमेरिक राजदूतबासमा पासर्पाेट बुझाएर पनि दाेहाेराे हुने कुरा हुन्छ?
@Crazyfood226
@Crazyfood226 Ай бұрын
Koi aaudaina nepali janta kasto tha xa
@pitambarpoudel5767
@pitambarpoudel5767 Ай бұрын
जति फसाउन खोजें पनि हामी जनताले बुझि सक्यौं हामी सारा नेपाली जनता साथ छ जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉
@aitathakali2457
@aitathakali2457 Ай бұрын
Rabi ji tapsi jati chichyapani nepali jasto samsara r nyayslayle kehi Arthas garfain.yasto deska samsadaka sadasyharu r nepali janataale pani bujdaina bujera pani wastage gardaina Kinaki yi sabai Paisaama biki sakeko chha.yosto awasthaa badalna ta aba nepalma Bal nai pro yoga nagari nahune bhayo.
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g Ай бұрын
Bhujis bhujis jole 20000 hajar manchheko bachat kuwappa khako pani bhujis 3 ta suwasni khareni rakheko pani bhuz 2 ta passport rakheko pani bhuz terow baule sahakarima 10 laks rakheko jan ramari bhusthis
@nepaliexarmy3625
@nepaliexarmy3625 Ай бұрын
रवि गाउमा आयो मात्र भने सहकारी पिडितले चिर्पट दाउराले बजाउछन जनताको पैसा खाएर अकुत सम्पत्ति जोडने फटाहा लाइ अब छोडन हुदैन !
@subba3880
@subba3880 Ай бұрын
खुल्क्यो ! सबै जनताहरुले बुझिसके कि यो रबि ठग नै हो।
@puskarthapa3384
@puskarthapa3384 Ай бұрын
Tero bau kangresh thag ho tero ta sale
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो 😌गृहमन्त्री ज्यु कसैलाई नछोड्नुस् जनता तपाईको साथमा छ☝️
@khulastathapa4917
@khulastathapa4917 Ай бұрын
Exactly
@user-us4gn9hx6o
@user-us4gn9hx6o Ай бұрын
खुचिङ
@user-us4gn9hx6o
@user-us4gn9hx6o Ай бұрын
अब सुरु हुन्छ भक्तहरुको रुवाबासि
@Americanlife2014
@Americanlife2014 Ай бұрын
Ek dam thik kura garnu vayo tara Ravi Dai la matra garera na hudo raicha kina ki Ravi Dai ko party 21 jana matra chan ani chor vasta neta haru ko samsad dhrai chan tai vayera ni hapdai chan ani hamro nepali janta ni testai chan tai buda ko patty lai dinchan vote ani Ravi auta la k garosh
@resammagar4481
@resammagar4481 Ай бұрын
सही कूरो
@omthapamagat3293
@omthapamagat3293 Ай бұрын
नेपाली काँग्रेस र सिरोहियाको झोलेहरुले पुन मुद्दा हालेछन् रबी भनेको बाघ हो तिमी झोलेहरुले मुद्दा हाल्दैमा रबीको बाल हल्लिदैन,
@ckkirati4797
@ckkirati4797 Ай бұрын
खुलकीयों बाग मुंजी सहकारी ठग
@shyamgautam7493
@shyamgautam7493 Ай бұрын
एक्दम सहि हो
@RMSZ-km6rd
@RMSZ-km6rd Ай бұрын
Yo chor ho 😡😡😡
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
गुड रबि सर आम जन्ताको साथ सपोट सधै छ
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Ай бұрын
याे अधिबक्ता काङ्ग्रेसी हाे जति रबि सरकाे षड्यन्त्र गर्छन यति काङ्ग्रेसी पतन हुन्छ न्यायाधीश पनि काङ्ग्रेसी छन सधै देश र जनता लुटन पाउदैन । झुट खेति गरेर।सधैं लुटन पाउदैन कालाे काङ्ग्रेसीले अब रबिकाे पक्षमा पनस सडक देखि अान्देल गर्नु।पर्छ ।
@thakendra123
@thakendra123 Ай бұрын
यो अधिबक्ता ले कानुन बम्मोजिम बोलिराछ
@rehansing454
@rehansing454 Ай бұрын
yo okila kailash ko paltu kutta raicha.
@GovindaBhandari-ho2qo
@GovindaBhandari-ho2qo Ай бұрын
200% kaloo Congress ko manxe ho brother
@dipendrakhadka5460
@dipendrakhadka5460 Ай бұрын
कुनै पार्टिको यति धेरै खेतालो गर्नु नि राम्रो हुदैन हजुर
@ramkumartheberamkumarthebe6245
@ramkumartheberamkumarthebe6245 Ай бұрын
​@@thakendra123😊😊😊 😊 Q
@santosbista
@santosbista Ай бұрын
यसाे भयाे भनी सबै जनता सडकमा आउनु परछ हामराे देस बिगारन कानतिपुर काेमुखेहात छ
@khulastathapa4917
@khulastathapa4917 Ай бұрын
Kantipur Ka Kailash samate paxi Rabi birudha Congress aba Janata congress ani kantipur birudha jaknu parxa
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz Ай бұрын
सहकारी ठग रवि चोर झोले मात्र जान्छ।
@Tmglok
@Tmglok Ай бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् । साथमा हामि छौ।
@kbpun2378
@kbpun2378 Ай бұрын
रबि सर हजुर लाई केही हुदैन हजुर को साथमा जनता छन अघि बद्नु काङ्ग्रेस को पत्तासाप पार्नु पर्छ
@jhamakthing10
@jhamakthing10 Ай бұрын
रबिलाई छानबीन गर्नु पर्छ तर तुरुन्त आदलतले जताभाबी निर्नय गरेर उसको पदमा तलमाथी गरायो भने जनता सडकमा आउनु पर्छ। किन भने उसको छानबिन गर्नुमा कमतिमा पनी पाच छ महिना त लागी हल्छ अनि मात्र थाहा हुन्छ उ दोसिहोकी हैन भनेर।
@Tmglok
@Tmglok Ай бұрын
Yes
@sitarambhujelbhujel1775
@sitarambhujelbhujel1775 Ай бұрын
यो अधिबक्ता काङ्ग्रेसी झोले हो रबि सर तपाइको साथ मा आम नेपाली जनता को साथ छ कतिपनि पछि न हट्नु होला जय रबि जय घन्टि जय नेपाल
@p8397
@p8397 Ай бұрын
तपाइ वकिल चाही सिरोहियाको झोले नै रै छौ
@ranaghale7232
@ranaghale7232 Ай бұрын
Yo okil pani kalo congress ko jhole rahix 😳
@rashamreshe7133
@rashamreshe7133 Ай бұрын
जय रबि जनता तपायकाे सात छ
@shayamjoshi6595
@shayamjoshi6595 Ай бұрын
देमा आगाे बलछ काले काेटे हरु रबि लाई जनता काे साथ छ , खबर दार चाेर , फटाहा हरु देश लुटुवा कागेृसि माफिया हरु
@user-hd4vd4fl3w
@user-hd4vd4fl3w Ай бұрын
अब गृहमन्त्री ज्युलाई फसाउने चलखेल हुदै छ अब नेपाल र भ्रष्ट नेताहरु चालाउने 12 भाईको जेठो ले आफु बच्न जहाँ जस्को सहयोग पनि लिन सक्छ कैलास सिरोहको 3 पुस्ते सवैको छानबिन गरेर कडा भन्दा कडा कारबाही गर्नु पर्छ अब जनता र सच्चा मिडिया मोलेर भ्रष्ट र 12 भाई को सर्बनास गर्नु पर्छ good luck रबि ज्यु 🙏🙏🌹🌹🌹
@mohonmohon1057
@mohonmohon1057 Ай бұрын
जय रबि जय घण्टी ❤❤❤❤
@bhabin.mgr.100
@bhabin.mgr.100 Ай бұрын
कान्तिपु र कांग्रेस ले रबि सरलाई अब देशमा केही गर्ने भयो हामी भ्रष्ट फसाउने भयो भनेर लागि परेको छ। रबि सर नडराउनु होला।
@user-us4gn9hx6o
@user-us4gn9hx6o Ай бұрын
अब सुरु हुन्छ भक्तहरुको रुवाबासि
@thakendra123
@thakendra123 Ай бұрын
काङ्ग्रेस ले मात्र हैन राजनीतिक दलका सबैले भेटेका छन एमाले माओवादी रास्वपा सबैले veteka xan
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
सर्बोच्च अदलत कैलास सिरोहयले पो चलाउने पो रैछ थुक्क नेपालको जिन्दगी 🤮🤮
@user-rn6kv7fz5h
@user-rn6kv7fz5h Ай бұрын
Good luck Rabi sir
@rajdhakal5245
@rajdhakal5245 Ай бұрын
अब रविलाइ चलाएर त हेर ६२/६३ को जनआन्दोलन के आन्दोलन त्यस्को बाउ देख्छौ ।
@maheshchhetri7877
@maheshchhetri7877 Ай бұрын
याे अधिवक्ता पनि काँग्रेसि हाे प्रष्ट छ हाे यस्तै अधिवक्ता ले गर्दा न्यायलय बिग्रेकाे हाे
@user-eh4lx2us2i
@user-eh4lx2us2i Ай бұрын
पत्रकारले सहि प्रश्न गरेका छन् ‌👍
@TheZubbii
@TheZubbii Ай бұрын
रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला। रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ! उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे। सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा? स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि? कांग्रेस, एमाले र माओवादी। अनि गृहमा रास्वपा सुहायो त?
@omghale4865
@omghale4865 Ай бұрын
कुरा बुज्दा यो सिरोहियाको झोले हो जस्तो छ !! सत्य तथ्य बोल्नु पर्छ !!
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
यो नेपाल मा के हो पारा गृहमन्त्री रबि जि लाई आरोप माथि आरोप कानुन अनुसार को काम गर्ना नदिने अब जनताको खाचो छ रबि जि लाई यो पाराले ठुला माछा समाउना गारो छ जय घण्टी 🙏🔔🙏
@arjunbahadur8341
@arjunbahadur8341 Ай бұрын
काङ्ग्रेस र कान्तिपुर नेपालीको लागि क्यनसर रहेछन भन्ने प्रस्ट भए जनताले राम्रोसँग बुझुनन।
@kulthapa1825
@kulthapa1825 Ай бұрын
काङ्ग्रेस आफै पतनको बाटो तिर लम्किरहेको छ । जसले जति सुकै काँध हाले पनि ।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
good luck rabi dai
@shantibhatta8113
@shantibhatta8113 Ай бұрын
Good luck rabi sir जनता तपाईँको साथमा छ नआत्तिकन आफ्नो काम गर्नुहोस् कम बोल्नुहोस् काम धेरै गर्नुहोस्
@anantarana4723
@anantarana4723 Ай бұрын
Good luck rabi sir janta ko maan jitne kam gardai janu hola
@rraammuuneupane4085
@rraammuuneupane4085 Ай бұрын
बल्ल आएर राम्रो सँग यिनी हरु को राजनिती थाहा भयो जय घण्टि🔔🔔 सास रहे सम्म हजुर को साथमा छु ❤️
@user-yw7ei1gh4q
@user-yw7ei1gh4q Ай бұрын
Good luck rabi sar
@amazinganimals2488
@amazinganimals2488 Ай бұрын
छानबिन गर समिति बनाऊ त भनिरहेका छन् त रबीले तर मिडियाले समाचार लेखेकै भरमा व्यक्ति विशेष लाई केन्द्रित गरी छानविन समिति बनाउनु हुन्न भन्ने कुरो हो अधिवक्ता महाशय।
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l Ай бұрын
जनताले बुझिसके को सही को गलत भनेर धैर्य गर अब तिमीहरूको दिन गयो।सडक फेरि तात्छ।
@arjunsargam
@arjunsargam Ай бұрын
अब यी दलाल हरु विरुद्धमा देशमा आगो बाल्नु जरुरत छ। रबि माथी यिनिहरुले जे पनि गर्छ्न
@samratlama4547
@samratlama4547 Ай бұрын
पहिचान नभएकाहरुले यो देश चलाई रहेकाछन् जस्को खोज्दा राम्रो संगले ३ पुस्ते भेटिदैन । अनि पहिचानको कुरा गर्दा यिनीहरुको मुटू काम्छ । कैलाश सिरोहीया त एक उदाहरण मात्र हुन !
@BishalTamang286
@BishalTamang286 Ай бұрын
तिमी हरु ले जति पनि रबि लाई गलत बनाउन खोजेपनी जनताले चिनी सकेको छ जनता को अगाडि तिमिहरुको केही चल्दैन
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
खातेहरु लुट्न नपाएर सबैको रुवाईकराई छ जय रवि दाई
@user-to8wl6zj2o
@user-to8wl6zj2o Ай бұрын
काङ्ग्रेस कान्तिपुर र धमला देश को लागि भाईरस हो! अब यिनिहरुलाई बहिस्कार गर्नु पछ
@user-lr6hh9lv8t
@user-lr6hh9lv8t Ай бұрын
good luck rabi sir
@pawanrai619Hawa
@pawanrai619Hawa Ай бұрын
नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।
@shantineupane3609
@shantineupane3609 Ай бұрын
यो अधिवक्ता कालो कांग्रेसको झोले हो जय रवि जनता तपाईको साथमा छ यो अधिव्कता झोले हो यो झोले लाई रिप
@thapark4719
@thapark4719 Ай бұрын
नेपालमा गर्छु भनेर हिड्ने मान्छेलाई अब फेरि रवि लामिछाने विरुद्ध फेरि मुद्वा दर्ता गर्न थाल्यौं अब तात है नेपाली जनता जे भए पनि रवि लामिछानेलाई केही गर्छु भन्ने एक भई नेपालमा भएका सच्चा नेपाली एक हौँ ।
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
Jaya ghanti
@bhimthami1308
@bhimthami1308 Ай бұрын
Good luck rabi sir jay nepal 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@pashanglama
@pashanglama Ай бұрын
Sanjeev sir , I really like the way you asked the question thank you 🙏 jai Ravi sir.
@gunjakarki2042
@gunjakarki2042 Ай бұрын
गगानले गर्दा हो
@rameshthapa4815
@rameshthapa4815 Ай бұрын
Jay Nepal 🇳🇵 Jay ghanti 🔔
@kanxonabaraj9617
@kanxonabaraj9617 Ай бұрын
जनता सडकमा अाउछाै नाककाे डाडि भाच्छाै अागाे छ जनता माथि।रबिले ठिक छ
@ganeshprakasholi4796
@ganeshprakasholi4796 Ай бұрын
यो वकिल पार्टीको झोले हो. किन् हामी जनताको nagarikata दुई दुई भय. हामी जस्ता गरिब लाई हतकडी lagayr lintyo. तर हाम्रो नेपालको कानुन दुई वटा छ. अनि कैलाश सिरिया आफ्नो A/C गाडी मा गयको छ.
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️
@rickyram7301
@rickyram7301 Ай бұрын
Good luck rabi sir
@rajaramshrestha7464
@rajaramshrestha7464 Ай бұрын
नेपालि काँग्रेस को दुहुनो गाई नै तेहि बिहारि (कैलाश सिरोहिया) हो ।
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
८४ मा १००/ घण्टी लाई बहुमतले बिजय गराउनुपर्नेछ भनने जतिले लाइक ठाेकुम
@rameshthapa4815
@rameshthapa4815 Ай бұрын
यो अधिवक्ता पनी झोले रहीछन
@DeepakDanngi-tq3qb
@DeepakDanngi-tq3qb Ай бұрын
संपूर्ण नेपाली जन्ता हामी रवि लाई साथ दिने समय आएको छ देशका वरस्टचारीहरूलाई नाङ्गो नाच नचाउन जरुरि छ। गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ रवि लामिछानेको हातमा हात काँधमा काध मिलाउनलाई उठ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajuthapa8790
@rajuthapa8790 Ай бұрын
अधिवक्ता ज्यूले टंक दाहलको वीडियो हेरे मात्र पनि किर्तेगरेको प्रस्ट हुँछ।
@ammarnathkarki94
@ammarnathkarki94 Ай бұрын
खैके भयको मेरोदेश तर लाज लाग्छ मेरो देश नेपाल भनेर गर्व गर्न पनि छि छि नेपाल का नालायक राजनैतिक काशिजाउ नुहायर आउ ।❤❤❤
@chudamanioli-wl9cv
@chudamanioli-wl9cv Ай бұрын
धन्नेबाद पत्रकार ज्यु
@raisujan2984
@raisujan2984 Ай бұрын
अनि रबि लामिछानेले लिएको दुई वटा दुई वटा पासपोर्ट पनि गलत थियो खै त कार्वाही हुने कि नहुने कानुन सबैलाई बराबर हो
@rajadhakal2638
@rajadhakal2638 Ай бұрын
अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏
@sureshdahit7574
@sureshdahit7574 Ай бұрын
ठुला दलका नेताहरुको चलखेल सुरु गरे, आफ्नो बल प्रयोग गर्न लागे भन्ने प्रष्ट हुन्छ
@HamashMgr
@HamashMgr Ай бұрын
रबि ले अब बहुमत दिनु पर्छ के हुन्छ देश मा कसैले सोचेको छैन
@amazinganimals2488
@amazinganimals2488 Ай бұрын
सिरोहिया को फेभरमा बोल्नु छैन भनेर भन्दै गर्दा लाज लागेन अधिवक्ता ज्युलाई? नागरिकता किर्ते गरेर नेपालमा हाली मुहाली गर्ने राजनीति देखि अदालत सम्म कब्जा गर्ने अधिकार को पक्षमा वकील नै लाग्छन् भने नेपाल कहाँ पुग्दैछ?
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
जय रबि जय नेपाल् ❤❤❤❤
@user-dr5hr6ys5j
@user-dr5hr6ys5j Ай бұрын
रवि बाबू हतोत्साही नहुनु हामी सचेत नेपालीहरू तपाईको साथमा छौं ।कतम कदाचित गिर्हमंतर्ी को पद छोडनु परे तपाईका पार्टीका निशकलंक,भर्ष्टचारीका शतर्ु,साहसी सांसदलाई गिर्ह मंतर्ी बनाई छाडनु होला ।रा,स्व,पा,नेपाल र नेपालीको जय होस ।
@janukamagar6
@janukamagar6 Ай бұрын
रबिको भक्तहरुको रोइलो देखेर अचम्मीत छु ।
@resammagar4481
@resammagar4481 Ай бұрын
Good luck Rabi sir jay Rsp jay 🔔🔔
@Tmglok
@Tmglok Ай бұрын
Good luck rabi dai
@AdmiringRhythmicGymnasti-cy2hw
@AdmiringRhythmicGymnasti-cy2hw Ай бұрын
सबैभन्दा ठूलो जनता हो यति कुरा सरकार हुनेले पनि हेक्का राख्नुपर्छ र सरकार बाट बाहिरा बसेका प्रतिपक्षेले पनि हेक्का राख्नुपर्छ हाेला यो देशको सबैभन्दा ठुलो मन्त्रलय कान्तिपुर मन्त्रलय तर यो देशको सबैभन्दा ठुलो मन्त्रलय जनता मन्त्रलय हो जब रबि लामिछानेको पहिलो पटक निर्वाचन जितेर जादा रबि लामिछाने सरकार गए उप प्रधान तथा गृहमन्त्री भएर तर सर्बोच्च अदालतले रबि लामिछानेको सबै पद रिक्त हुने गरि खारेज जरिदियाे तर जनताले न्याय दिएरै छाडे फेरि पनि उप निर्वाचनमा रबि लामिछानेलाई जिताए फेरि पनि यो देशको उप प्रधान तथा गृहमन्त्री बनाएर छाडे जनताको पावर भन्दा माथि नेताकाे पावर छैन यदि नेताको पावर हुन्छ भने जम्मा ५ बर्षा हुन्छ फेरि निर्वाचन हुन्छ नेताहरू जनताको खुट्टामा डाेग्ना अाईपुग्छन तेति खेर नेताले के गर्ने रबि लामिछाने ज्यूलाई जनताको फुल साथ र सपाेट छ अब नेपाली जनता जाग्नु पर्छ कालाे काङ्ग्रेस फालाै २०८४ सालकाे निर्वाचनमा सबै जनता एक है राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई साथ सपाेट गरै यो देश एक दिन साचै बन्छ । र कान्तिपुर काङ्ग्रेस पार्टीको सभापति हाेकी ? काङ्ग्रेस पार्टी कान्तिपुर पत्रिकाकाे सभापति हो ?
@girmagar7972
@girmagar7972 Ай бұрын
Jai ghanti
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
रबि महान नेतृत्व ।रैछ
@rojitmayan4552
@rojitmayan4552 Ай бұрын
हामी सबै नेपाली जनता हरु रबि को साथ मा छौ त्यस्ता मुद्दा
@Rimixchhetrii556
@Rimixchhetrii556 Ай бұрын
यो अधिबक्ता होइन कैलाश सिरोहिया र काङ्रेशको गुलामी गर्ने एक भ्रस्ट ब्यक्ती हो
@rai.bantawa6047
@rai.bantawa6047 Ай бұрын
नेपालका पत्रकार प्रहरी अधिवक्ता न्यायाधीश सबै पार्टीका हुन् कोही पनि दुधले धोएका छैन्। यो अधिवक्ताको आसय बाट थाहा हुन्छ।
@khimkuwar5177
@khimkuwar5177 Ай бұрын
Jai rabi sir🙏🇳🇵
@meghanathbhattarai6865
@meghanathbhattarai6865 Ай бұрын
Jaya ghanti Jaya rabi
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc Ай бұрын
Rabi Mathii Shadyantra bhaye Bidrohhh Hunexxx.....Jasko Paniii Aankha KO Taaro Rabi....
@rajangrg2549
@rajangrg2549 29 күн бұрын
ल कुरा बुझ्यो ! यो वकिल पनि घुमाई फिराई सिरोहियाको साथ दिनेरहेछ । जय 🔔🔔🔔
@danbahadurrawat1883
@danbahadurrawat1883 Ай бұрын
नाममात्रै सुवास रहेछ ।बुद्धि त सडेको रहेछ।धोतीको गुलामी ।
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv Ай бұрын
धन्यवाद रबि सर 🙏🙏🙏 जनता छ साथमा ।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n Ай бұрын
जनता नै जाग्नु पर्ने भयो अब।
@user-nl2fh5to3w
@user-nl2fh5to3w Ай бұрын
भ्या भ्या भगवान भ्या।।।।जय भ्या।।।
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt Ай бұрын
रबि जस्ता 5.10 जना हिम्मतिलाे छाेराे हुनु पर्छ याे देशमा 84 नआउदै काया पलट हुन्छ सलाम छ रबि दाजु हजुरकाे हिम्मतलाई सारा दलालहरुले लखेट्दा पनि हिम्मत हार्नुभाकाे छैन 🙏🙏🙏🙏🙏
@rudrakshrai3405
@rudrakshrai3405 24 күн бұрын
Jy rabi jy nepal
@KhadakRosni
@KhadakRosni Ай бұрын
Jay ghanti
@ramkhan6075
@ramkhan6075 Ай бұрын
यो देसमा कस्ता कस्ता मान्छेहरु वोकीलहुन्छहौ ? यो जॅदीया तन्नपीयर मातेर बोल्दैछ!!!
@durbakc1075
@durbakc1075 Ай бұрын
Good job
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 Ай бұрын
Be strong rabi Lamichhane with you nepali people 🎉🎉🎉
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय रबि जय घन्टि🔔🔔🔔🔔🔔💐💐
@nepaliexarmy3625
@nepaliexarmy3625 Ай бұрын
बदनियत पुर्ण, प्रतिशोध, राज्यशक्तिको प्रयोग गर्ने महाठग रविलाइ कार्बाहि गर्नुपर्छ !
@lalbahadurbudha8323
@lalbahadurbudha8323 Ай бұрын
Buda thoki Ji Right analysis you 💐👍🙏🏾🇳🇵🇳🇵🇳🇵
@tilakkc4055
@tilakkc4055 Ай бұрын
Kehi kulkudaina rabi jiu good luck
@bikramsharma8771
@bikramsharma8771 Ай бұрын
Jaya Rabi sir
@nextjohn1238
@nextjohn1238 Ай бұрын
Good news
@pra_ladyoutubechannel719
@pra_ladyoutubechannel719 Ай бұрын
Aaba kharab khayara hidnilai pani samaunu paro ravi dai tapaiko bektigat dusmani nikalna jantalea vot diyako hoina dusmani nikaleako justo deakhinxa
@user-ev5bq5wh9k
@user-ev5bq5wh9k Ай бұрын
jaya rabi
@premshrestha3507
@premshrestha3507 Ай бұрын
यी डाकु,लुटेराहरुलाई अब जनताले लाठो लगाएर लखेट्ने छन् !
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
हल्लो,intellectual persons,,,मुद्दा पत्रकारिता को हो कि नागरिककाको हो,बुझिएन।
@gautamrajbanshi3614
@gautamrajbanshi3614 Ай бұрын
Congress le garda desh ra janta le dukha payeko ho aaja samma...rabi ji ek ek files open garnu parchhha ani jel halnu parchhhha hami sabai nepali janta ko saath chha🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rmentertainment7713
@rmentertainment7713 Ай бұрын
Haar n mannu ravi marunjel samm nepali janta ko lagi ramro kaam garnu itihash ma tapai kai naam hunx sacha Nepal aama ko xora ravi lamichane ♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 9 МЛН
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 33 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 7 МЛН