Real Police and real policing , Malla Sir. Salute.
@whoispradeep15 күн бұрын
सबै स्वार्थीहरु ! अहिले सही वकिलहरु भएका भए रबिलाई छाडेर ती ग़रीब सहकारी पिडितहरुको पक्षमा बहस गर्नु पर्ने थियो तर गाँठ भनेसी महादेबको तीन नेत्र!
@avishekpandey447715 күн бұрын
केटाकेटी आए गुलेली खेलाए गए जस्तो अतिशयुक्तिको अभिब्यक्तिमा कुर्सिमा बस्दा एउटा नबस्दा अर्को खेलखेल्नेहरुको भ्रमजालमा नपरौ सत्य तथ्य बिचारको सम्मान गरौ।
@lokgurung732515 күн бұрын
Josukai le jesukai bhanun Rabi nirdos chha
@avishekpandey447715 күн бұрын
दवाब र प्रभावमा परेको प्रहरी पैसा र फुलि बढाइदिने बहानाबाजिमा बिकेको प्रहरी मिलेर कार्यगर्ने भागवन्डामा मिलेरखानेनै होभन्न सकिन्छ।
@avishekpandey447715 күн бұрын
पुलिस पार्टिको प्रशासन पार्टिको न्यायालय पार्टिको पत्रकार पार्टिको मिलिजुली बस्ने बाडिचुडी खानेअवस्था र ब्यवस्थानै देशद्रोहिहरुको अन्त्य नहुदासम्म अवसरवादिहरुले फाइदा उठाउनेछन।
@DanChand-k3k15 күн бұрын
Yo dig ko sampati khoj talash garnu jaruli cha
@shivaramthapa736015 күн бұрын
DIG लेख्नु न, झारा टार्ने जस्तो मात्र भयो यो त।
@ajitsharma9114 күн бұрын
याे कालाे त साँचै भन्दा उल्लु रहेछ कि रवि काे पाेर्टल हाे के हैसियत रबि काे मस्क र वर्ग ले दवाव दिने ? केटा ले पत्याउस कि न पत्यावस केटी काे पाेइल जाने सरखर भनेकाे यहि हाे😂😂
@somva256015 күн бұрын
Sabai vanda badhi yslai befaida vako x.😂😂😂😂
@SummerGhishing-k2s14 күн бұрын
Yo dij ki igb ho yesko Pani sampati chan bin garau na