अन्तर्वार्ता सुनेपछि रास्वपा प्रतिको दृष्टिकोण नै फेरियो मेरो।जे भन्नू भयो यथार्थमा त्यही नै आभाष हुन्छ।
@demansaru60509 күн бұрын
मैले पहिला नै भनिसकेकाे कुरा हाे याे।
@NarendrakumarGurung-cf8ei12 күн бұрын
सार्है राम्रो बिचार
@resham8111 күн бұрын
यो देशमा जनतालाई अराजक बनाएको कसले हो?? गिरिजा प्रधानमन्त्री हुँदा गिरिजा चौर देश छोड भनेर कसले भनेको?? के नयाँ पार्टीले सिकाएको हो? तपाईँ मास डिप्रेसन भन्नुहुँदैछ नि कसको कारणले हो।
@chitrakarki-lh3vt12 күн бұрын
सारै राम्रो कुराकानी देवप्रकाश त्रिपाठी ज्यु को।अब त अझ स्पष्ट भैयो नि अदृश्य शक्ति को नेपालीमूलको कुलङ्गार नाइके भारतीय ड्राइभर।पत्रकार प्रकाश गिरीलाई पनि धन्यबाद।
@tekbhandari731112 күн бұрын
तर्कमा दम देखिन्छ, सहि बिश्लेषण ।
@ramkisundaha320012 күн бұрын
सेवा नै हो भुटानीशरणार्था 33kgसुनकाण्ड ललिता निबास वाईडबडी टिकापुर टेरामकस एनसेल बासबारी स्काउट 70करोड यो सबै रविले हो त?
@Asmitarai315511 күн бұрын
Napiyoo
@abhimanyusiddartha232810 күн бұрын
अनि 38 क्विन्टल सुन सङ्हियता र धर्म निरपेक्ष को 56 सय अरब? mcc कम्प्याक्ट लडाकुको नक्कली सङ्ख्या? भुटानी शरणार्थी ? यी सबै गर्नेको कुरात आएन तिमिले लेखेको मध्ये पनि म्याउबादिकै मिलेमतोमा भएकोछ र घण्टी बादी र म्याउबादिको मालिक एकै हो एमाले काङ्ग्रेस सहि भनेको होइन तर लोकतान्त्रिक व्यवस्था मा फरक मत राख्न नपाइने होर?किन हिन्दु धर्म मान्ने नआउ घण्टी दलमा भनेको?सेना हटाउने किन?रबीले नै राष्ट्रिय परिचयपत्र बिदेशी लाई ठेक्का दिएकै हो कोहि गतिला होइनन् छैनन् यी सबै गर्नका लागि राजा हटाएको थियो मालिकले चित्त बुझेन भने भोट बदल्न सकिन्छ तर हत्याहिंसा गर्न पाइदैन होला
@suryasubedi741612 күн бұрын
कति राम्रो सन्तुलित बिचार Dev prakash tripathi जि !
@manbahadurbista740611 күн бұрын
देव दाई धेरै राम्रो विश्लेषणयुक्त विचार।
@TarkRawal-x9c12 күн бұрын
अति राम्रो
@achyutadhikari741911 күн бұрын
कस्तो सहि विचार ❤
@JunaMainali12 күн бұрын
अति राम्रो सान्दर्भिक बहस। धन्य वाद दुवि हस्तिलाई।सधै यस्तै वौद्दिक पात्र ल्याएस।
@prabinthapa625810 күн бұрын
बिश्लेषन सुन्दा ठिकै लागे पनि के कानुन सरकार ईतरलाई मात्र लाग्ने हो। के एकै दिनमा अदालतमा हाजिर, थुनछेक बहस अनि जमानत अनुहार हेरेर गरिन्छ भने त्यसलाई के भन्ने।
@rajendratimalsina352212 күн бұрын
देव प्रकाश दाईको कुरामा साह्रै राम्रो दम छ।दाजु लाई सलाम छ।
@prakashdahal535711 күн бұрын
सबैले सुन्नु पर्ने बिश्लेषणा । यतिको बिश्लेशण गर्न सक्ने र बौद्धिक मानिस नेपाल लाई चाहिन्छ ।
@janakmahara315312 күн бұрын
अति राम्रो सम्बादाता सर अाज चैमलाई अतिराम्राे संबाद लाग्यो ,तर ईनिहरुबाट देश बचाउ हामि सबैलागु धन्नेबाद ,,❤❤❤❤
@jeebanbaral357411 күн бұрын
राम्रो बिचार सर
@laxmithebe41812 күн бұрын
अति राम्रो विष्लेशण सलाम सर
@drharibahadurkunwar924311 күн бұрын
धेरैराम्रो विश्लेषण !
@Dexter-jv5pl10 күн бұрын
हाम्रो नेपाल मा पनि सत्य तथ्य बिषलेसण गर्ने बिद्वान रहेछन् ।
@humbdr457110 күн бұрын
हिजो उम्रेको रबि कहाँ बाट कहाँ पुगिसक्यो हामि जिबन भर सङ्घर्ष गर्दा पनि जहाँको त्यहीं छौ भनेर यिनको भोकनिन्दा नै हराको छ
@SundarDhital-q1z10 күн бұрын
जो करने से डर लगता है, वो करोगे, तो डर अपने आप गायब हो जाएगा.
@हिमालखड्काअर्निल12 күн бұрын
देव प्रकाशको सम्पत्ति पनि शुद्धीकरण गर्नु हुन्छ
@rajanthapa886812 күн бұрын
तिम्रो पनि सम्पति शुद्धिकरण अनुसन्धान हुनुपर्छ
@narayanpokhrel411711 күн бұрын
बहुत सटिक विश्लेषण सर , मज्जाले बुझ्न पाइयो😊
@meetasingh614810 күн бұрын
Excellent analysis, Thanks alot
@parsuram853710 күн бұрын
राम्रो बिश्लेसन ।
@Drgaulebaldev11 күн бұрын
नेपाली जनताले गम्भीर एवं संयमित भएर राजनीतिक समर्थन अथवा विरोधमा लाग्नु अनिवार्य छ ।
@PurnaMaya-iy3iv12 күн бұрын
Good analysis
@santoshparajuli137311 күн бұрын
100% right thoughts indeed! Dynamic leader journalist
@kesabrajpoudeldamase193612 күн бұрын
Great analysis we are proud of you
@kedartripathi910111 күн бұрын
मास डिप्रेसन कस्ले गरायो ? जरोमा जानुहोस वन्धु पातमा होईन! नियत वस कसैले गलत गराउन चाहन्छ भने तेस्ले विद्रोह जन्माउँछ। यो विद्रोहले पनि कठिन र हिंसात्मक भयपनि समाधान अवश्य ल्याउँछ!
@prakashsubedi265710 күн бұрын
यस्ता कुुपात्रहरुले गर्दा देशको अवस्था छ । रविजीले नै यो देश खतम पारेको जस्तो गर्दछ । लाज सरम पचेकाहरु ।
@Case-no.42011 күн бұрын
good analysis ❤❤ ahilesamko aru byaktiko bislesar vnda dherai ramro bislesar❤❤
@kishorekjha471412 күн бұрын
विवेकपूर्ण सत्य बचन
@suryaprakass785412 күн бұрын
बिस्लेसक एत्तिको चाहिँ हुनु पर्यो, मज्जा आयो सुरेन्द्र के सि जस्ता भतुवा बढी छन र पो दिक्क लाग्छ।
@dilipneupane622710 күн бұрын
derai kuraa maa sahamti . reality
@ishworithapa670111 күн бұрын
एकदमै राम्रो बिचार ,साधुवाद छ दुबैलाइ ।
@sadhuramkhanal980010 күн бұрын
अन्तरवार्ता समसमायीक रहेछ बिश्लेशणको सरलताले सुन्न र पढ्न कत्तिपनि असहज भएन, सक्षेपमा बिश्लेशण अति उत्तम छ ,समसामयिक राजनीतिको शैल्यक्रिया गर्नमा त्रिपाठी सर सक्षंम रहको अनुभुति मेरो रह्यो,
@brgsamajsevi536211 күн бұрын
Dev dai Is a good interpretator of current situation including a symbol of realistic person.
@musicismylife609512 күн бұрын
agreed 💯
@Countitdown-1010 күн бұрын
Patru j pani bolidine, pattaune pani ustai chan!
@narendrabhattarai557111 күн бұрын
सहि बिशलेसण, सर लाई धन्यवाद!
@bishnupandey11 күн бұрын
राम्रो विश्लेषण धेरै राम्रो बिचार
@yubarajbhusal283111 күн бұрын
Best thought
@santoshparajuli137311 күн бұрын
Agreed!
@TilakBhatta-yr9dp12 күн бұрын
Its true analysis!!
@jeebanbaral357411 күн бұрын
नमन सर
@rajanthapa886812 күн бұрын
धेरै धेरै राम्रो विश्लेषण त्रिपाठी सर ज्यु
@DILLIKHABARNepal6711 күн бұрын
यिनि काङ्ग्रेस का सच्चा कार्यकर्ता हुन ,यिनिको बिस्लेसन द्वद चरित्र को छ।कस्ले भन्छ स्वतन्त्र बिस्लेसन गरे भनेर।
@nischaldhakal196912 күн бұрын
तपाईंले 100% सही कुरा गर्नुभयो। प्रकाश गिरीजीलाई यस्तै राम्रा व्यक्तित्वहरूलाई इन्टरभ्युमा ल्याउन अनुरोध गर्दछु। एकदिन यो देश युक्रेन जस्तो भयो भने, त्यतिबेला रोएर पछुताएर केही हुँदैन। यसलाई मजाकमा नलेगाउँ, सबैले गम्भीरतापूर्वक लिऊँ।🙏
@nischaldhakal196912 күн бұрын
प्रकाशजीलाई एउटा अनुरोध छ अर्जुन ज्ञवाली जी लाई पनि इन्टरभ्युमा बोलाउनुहोस् न प्लिज। तपाईहरुको सानो कदमले धेरै कुरा जनताले थाहा पाउन जरुरी छ। 🙏 🇳🇵
@tulasiramtimilsina50411 күн бұрын
Ati ramro
@NetraThapa-rv9nd12 күн бұрын
अति स्वाभाविक कुरा। अहिलेका नेता त्यसै बाट उत्पादीत हुन
@RajendraSapkota-yx1iw12 күн бұрын
दाइको सहि विश्लेषण
@bishnukumarshrestha999712 күн бұрын
कुनै पनिअदृश्य शक्तिले कुनै देशमा राजनैतिक अस्थिरता बनाई आफ्नो निहीत स्वार्थ पुरा गर्न कुनै ब्यक्ति वा समुह जन्माउन कोशिष गर्दा रहेछन् ।यो नै सत्यताको नजिक देखिन्छ ।बौद्धिक नेता त्रिपाठी जी को विश्लेषण सटिक लाग्यो।अब नेपाली ले युक्रेनको राजनैतिक घट्ना क्रम र जेलेन्सीको नेतृत्वले देखाएको नीतिलाई नेपालीले समिक्षा गर्नु जरूरी छ।वर्तमान अबस्था मा देशलाई शान्ति सु ब्यबस्था र संवृद्धि बनाउन सबै दलहरू बीच आपसी समझदारी गरी चुनावी परिणामलाई आत्मा साथ गरेर देश र जनताको पक्षमा काम गर्दा नै सबैको कल्याण हुने छ।
@tekkhadkaa10 күн бұрын
पूर्वाग्रही विश्लेषण
@shantiGodar8 күн бұрын
Malai sarai man paryo thank you so much
@rajendrakumarshrestha945712 күн бұрын
त्रिपाठी ज्यूको मूल्यांकन माँ देश भक्ती पूर्ण समाधान र सम्पुर्ण जाल झेल युक्त चल खेलको चिरफार छ। जो शसक्त छ। म् वहाँ को लेखन पत्रकारिता र विस्लेषण को कायल छु। इनी राष्ट्रका लागि अमूल्य व्यक्तित्व हुन् श्री पशुपती नाथ ले सदा कृपा दृष्टी राखी रहुन् 🌺💐🙏🙏🥰🥰
@rajeensharma749711 күн бұрын
बिल्कुलै सहि कुरा नेपाल र नेपाली ले बुझ्नै पर्ने कुरो
@IndraBasnet-s3h10 күн бұрын
देवप्रकाश त्रिपाठीज्यूको बिचार एकदमै सहि लाग्यो।अहिले युवाहरूलाई भड्काएर देशमा आराजकता फैलाएर देश बरबाद गर्दै छ्न विदेशी दलालहरु।यदी समयमा युवा सचेत भएनन भने देश भडखालोमा जान बेर छैन सबलाइ चेतना भया।
@PurushottamKarku12 күн бұрын
देश बिगार्ने तिमीहरू जस्ता हो नचाहिने विश्लेषण गर्ने अनि अरुलाई होच्याउने आफू चाहिँ माफी ठूलो छु भन्ने त्रिपाठी जस्ता चाहिँ अराजक फैलाउने यस्तैबाट
@GopalMagar-x3s12 күн бұрын
यो कुरा मा म पनि सहमत छु। हामी नेपालिहरु कुनै देश सङ्ग लुनै दिशा बाट पनि सक्छम छैन त्यसैले हामी नेपालिहरु सबै देश सङ्ग मित्र गासेर देशलाइ बिकास को उन्मुक्ती तिर जानू पर्छ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय रास्ट्र्बादी नेपाल आमाको जय।
@bholaaryal591811 күн бұрын
बौद्धिकताको अर्थ अरु सबै मुर्ख छन हुन भन्ने सोच राख्नु हुदैन त्रिपाठी सर! तपाईं को गाडमा दम छ भने चुनाब लडेर १ सिट जितेर देखाउनुस अनी गफ सुनैला जुंगा ठुलो हुदैमा सबै हुदैन हो
@bhagawandhakal145511 күн бұрын
यथार्थमा आधारित विश्लेषण।
@shivarampaudel839311 күн бұрын
Thank you
@hariprasadaryal67310 күн бұрын
यथार्थ विश्लेषण योग्य नेपाली सपुतको ।
@satyamandangol753210 күн бұрын
राम्रो अन्तरवाता भाग-२ ल्याउनुपरयो।
@uttamnepal32612 күн бұрын
सहि बिचार , अति खती नै हुनु पर्छ
@gamgurung196311 күн бұрын
सही बिस्लेकसक 👍
@manasff281911 күн бұрын
Dam dar❤❤❤❤
@blakrishnakarki679910 күн бұрын
सहकारीको साधारण सदस्य नभएको व्यक्तिलाई उन्मुक्ति नदिने हो भने तपाईको अभिव्यक्तले नियासँम्पादनमा निति होइन नियतमा जानुपर्छ भन्न खोजिएको बुझ्नआउछ।
@Rasp555712 күн бұрын
सही विचार
@bishnulalkatel496610 күн бұрын
देवप्रकाश सरको कुरा बहुत राम्रो र सहि छ
@balkrishnathapa481311 күн бұрын
राम्रो वहस
@narendrarimal959212 күн бұрын
अासाधै राम्रो समिक्षा।
@laxmantaradawadi412512 күн бұрын
यो त्रीपाठि दाजुभाइ परेछन क्या हो ??
@JM-rc5xv12 күн бұрын
भाइ अहिले रासपा को कृयकलाप राम्रो लाग्या होला तर जुन दिन यिनिहरु लाइ सत्ता दिन्छाै, त्यो दिन पछुताउछाै। यस्ता अराजक भेडाको बथान छ देस डुबाउछन्।
@ajaymuktan1629 күн бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@hemranjit774012 күн бұрын
सहि बिचार सहि कुरा
@basantagautam892210 күн бұрын
स्वतन्त्र देखियन
@RoshanBksta12 күн бұрын
Sarai sandarbik ra boudeek tarka rakhnu vo sir lai
@shankararyal239712 күн бұрын
Wright Analysis.
@shantiGodar8 күн бұрын
Thank you so much sir
@bholashresthaofficial879212 күн бұрын
चित्त बुझ्दो बिश्लेषण
@chhabilaldhakal36910 күн бұрын
जेलेन्सकिलाई कुपात्र र अरुकोमान्छे देखाई रुसि तानासाह पुतिनद्वार युक्रेनमा गरेको युध्दअपराध कमदेखाउने विषय वाहेक नेपालि सामयिक राजनितिक विष्लेषण चित्त वुझ्दो लाग्यो।
@kulshah940010 күн бұрын
Great thought, prust bujhauna sakne kshyemata rahechha pripathi jiuko.
@mukundaghimire869312 күн бұрын
Truth
@gopalkrishnaadhikari243212 күн бұрын
अत्यन्त राम्रो बिचार
@haripoudel679812 күн бұрын
देबप्रकाश मनुवा, ओलीले संबिधानको प्रबाधन नै थाहा नभये झै संसद विघटन गर्न पाउने दिव्य दर्शन कहाँबाट पाये? की ओली कै भात खायेको? त्यो पनी ठीक भयेको?
@shankerrai79512 күн бұрын
सहमत।
@madhueuro11 күн бұрын
Kya bat, timrai lawyer xan jati ni mag grxan ni 3 yrs 4 yrs .....yo khi hoina timiharuko patan suru vakai ho aba .....sakinxau bistarai ....😂😂😂😂
@nepalifootsteps12 күн бұрын
Sai ho kura chai ..
@karnasunam594212 күн бұрын
प्रतीक्षा मां थिय
@HimchanGiri12 күн бұрын
एक दम राम्रो गहिराइ परिपक्वता जिम्मेवारीको बहस
@avishekpandey447712 күн бұрын
डिप स्टेटले राजा विरेन्द्रको वम्शनास गराउन आतन्ककारी माओवादी जन्मायो। ग्रान्डिजाइन अन्तरगत राजालाइ एक्लाउन एमाले र काङ्ग्रेसलाइ मिलायो र राजालाइ माओवादिपनी शक्ति होभन्दा राजा विरेन्द्रको वाम्सनास गरायो सत्तादिलायो राजा ज्ञानेन्द्र शाहलाइ राजा बनायो राजा ज्ञानेन्द्र शाहलाइ फाल्न एमाले काङ्ग्रेस आतन्ककारी माओवादिलाइ मिलायो।डिप स्टेट डिप स्टेट डिप स्टेट भन्ने शक्तिलाइ एक आपसमा लडायो आजको लडाइ येहि हो।वीर नेपालिहरु लड्दै जाउ मर्दैजाउ। जनता भन्छन रमिता म हेर्दैजानेछु।मासुभात रक्सी पैसा पद र पावर पाइनै हालिन्छ।आहा क्या मज्जा नेपालिलाइ !!!
@harishkhand733812 күн бұрын
महानिशामा देव सरले युवराज दीपेन्द्रले लाई खुइल्याउने तर्क गर्नु भएको छ।
@surajthapa78610 күн бұрын
Ramro bishleshan
@sarojbasnet65811 күн бұрын
Totally agreed with view on ghanteee..Exactly its the truth and its always bitter 😂
@हिमालखड्काअर्निल12 күн бұрын
नेपालको पत्रकारिता देव प्रकाशले पाठ नपढाउदा हुन्छ के।