रविको सांसद पद निलम्बन गर्ने तयारी :कानुनको गोलमटोल व्याख्या ! संविधान र ऐनमा के छ जस्ताको त्यस्तै :

  Рет қаралды 130,465

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 739
@sanjaypaudel6935
@sanjaypaudel6935 5 күн бұрын
३५ बर्ष देखि देश लुटेका हरु को रबि र रास्वपा देखेर सात्तो गएको छ
@namtihanglimbu2725
@namtihanglimbu2725 5 күн бұрын
लुटेरा हरुलाई हामिलाई नाइ फ्ल्फ गर्ने लुटेरा आयो भनेर तर्सेको होला जे भये पनि लुटेरा रबि पनि हो
@pdlkiran
@pdlkiran 5 күн бұрын
clear xa kuro yehi ho😮😮
@jkstudionepal857
@jkstudionepal857 5 күн бұрын
​@@namtihanglimbu2725 के लुटेको देखिस र?
@purnakunwar-je9st
@purnakunwar-je9st 5 күн бұрын
profile ॐ को अनि धर्म निरपेक्ष मान्छु राजाबादी यो दल मा नबस mcc महान छ भन्ने पार्टी को समर्थक देख्दा सनातनी पछि परेको कारण प्रष्ट देख्छु।मार्ग clear बनाउन जरुरी छ सनातनी आस्थाबादी ले अब्☝️
@jhamgalamibutwal4656
@jhamgalamibutwal4656 5 күн бұрын
तेरो बाउ को गयो
@nabinnepal3688
@nabinnepal3688 5 күн бұрын
अब जनता जाग्नुको बिकल्प छैन यो अत्याचारि सरकारलाई सडकमा घिसार्नुको बिकल्प छैन
@gautamlok8924
@gautamlok8924 5 күн бұрын
जनता सबै मासु भाते मात्र छन देश प्रेमी नेपाली जनता नेपाल मा छैन
@DhanSherpa-w6d
@DhanSherpa-w6d 5 күн бұрын
@@nabinnepal3688 geda
@miketyson8565
@miketyson8565 5 күн бұрын
​Tyai ta bhanyaa raamroe maanchae haru jati praaya sabai bidaes jaanumai byasta chhan ani nepal maa chai naraamroe maanchae harukoe jansangkhyaa or naraamroe maanchae haru baesi chha naraamroe maanchae haru dherai ra raamroe maanchae haru jati chaina praaya thorai or thorai jansangkhyaa bhayae pachhi jit naraamroe maanchae harukoe jitnae chance baesi hunchha yo kuraa raamroe maanchae haru lae bujaekai chai yeti ahilae sabai raamroe maanchae haru bidaes jaanae ho bhanae tinuharu ko against maa ladnae ko ani tinuharu ko birudha against maa ladnae koi nabhayae pachhi jit praaya tinuharu kai maatra baesi hunchha. ​@@gautamlok8924
@narayanpaudel825
@narayanpaudel825 5 күн бұрын
J vai rako xa Thik vako xa.bebasthaa thik abastha bethik.kangres comunist ko jutho khana 2 choti grihamantri huda .sunkanda.baluwatar kanda! Balmandirkanda !bhutani saranarthi kanda .ka dosilai karbahi gareko vaye hunthena?jogako ho ni .aile karayera k garnu.bebasthaa thik.abasthaa pani thik vayexa.
@yogenrai5952
@yogenrai5952 5 күн бұрын
100%
@himlalbhandari4593
@himlalbhandari4593 5 күн бұрын
कसैको राजनिती जोगाइदिनका लागि कसैको राजिनिती सकाउनु पर्ने, आखिर जनता कहिले सम्म भेडा भएर बस्ने हो ? अब त जाग्ने बेला भएनर?
@lalmanipandey5852
@lalmanipandey5852 5 күн бұрын
रवि देखि थुर थुर डरले यो सरकार र बार भाई र काङ्ग्रेसी सबै मिलेर रविलाई 100% फसाएकै हुन यदि रवी सरकार मा रहिरहे भने ईनिहरू को पत्ता साफ हुने हुदा भयर डर ले फसाएकै हुन
@Ranjanalimbu-o7w
@Ranjanalimbu-o7w 5 күн бұрын
Sahi vhannu vhayo
@indrarai3694
@indrarai3694 5 күн бұрын
रबिलाई राज्यले अन्याय मात्र होईन अत्याचार नै गरेको छ भन्दा फरक नपर्ला।
@Rishiacharya-e5n
@Rishiacharya-e5n 5 күн бұрын
रविलाई कहाँबाट फसाउने उसको सांसद पद कहाँबाट निलम्बन गराउने भनेर लागेका छन् अहिलेका सरकार कांग्रेस एमाले अदालत पनि उनीहरूकै आदेशले चल्छ
@sidnndc5458
@sidnndc5458 5 күн бұрын
Sahi kura
@LekhnathPandey-l9r
@LekhnathPandey-l9r 5 күн бұрын
एउटा कुरा याद गर्नु कैलाश को 99% हात छ रबि सक्काउने कैलाश हुन सबै साम दाम सबै लागाएको छन यो कुरा नेपाली जनता ले बुझ्न् जरुरी छ ।
@sidnndc5458
@sidnndc5458 5 күн бұрын
@@LekhnathPandey-l9r हो हो अनि चौधरी ग्रुप 🙏🙏
@mayaadhikari3448
@mayaadhikari3448 5 күн бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@Durga_kalathoki
@Durga_kalathoki 5 күн бұрын
हामी सबै एकजुट हुन जरुरी छ।🙏❣️❣️❣️❣️
@laxmisapkota2948
@laxmisapkota2948 5 күн бұрын
रबि निर्दोस छन सत्यको जित भएर छोड्छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rnpokharell
@rnpokharell 5 күн бұрын
रबिकाे संसद पद खोसे भने चितवन का जनता ले टुलु टुलु हेरेर बस्लान र ??
@bhinakhanal1482
@bhinakhanal1482 5 күн бұрын
Abb koi pani janta vote na halnu ani iniharu le bau ko bihe dekchan
@prembishowkrma2065
@prembishowkrma2065 5 күн бұрын
कानुन त मान्नु पर्लनी।
@RatnaRai-nm7sv
@RatnaRai-nm7sv 5 күн бұрын
@@prembishowkrma2065Kun kaanun ra k ko kaanoon
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 5 күн бұрын
35 बर्स देखि देश जनता लुटने काण्डै काण्डमा मुछिएका नेता काङ्ग्रेसी र एमाले कानुन भन्दा माथि छन हिजाे चपल लगाएर छिरेका नेता अाज काठमाडौं 1/2 घर काहाबाट अायाे सम्पत्ति किन छानबिन हुदैन सधैं जनतालाई झुक्याउने लुटन दिन गयाे रबि सरकाे पद गयाे या फसायाे भने नेतालाई कसरी लतारे सडकमा ल्याउनु पर्छ नागरिकलाई रामाे् थाहा छ ।
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 5 күн бұрын
हरेक क्षेत्र बाट ऊठ्नू पर्छ कांग्रेस यमाले को दादागिरी धैरैई भयो
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 5 күн бұрын
धन्यवाद सर ❤❤❤❤ अदालतले पुष्ठि नगरि पद हटायाे भने चुप लाग्नु हुदैन याे अति भयाे 35 बर्स देखि देश र जनता लुटने काण्डै काण्डमा मुछिएका नेता काङ्ग्रेसी र एमालेलाई उन्मुक्ति दिने सम्पत्ति छानबिन नहुने जबर्जस्ति रबि माथि षड्यन्त्र हुन्छ ।भने देश भरि अान्दोलन गर्नु पर्छ ।
@Puspey_video
@Puspey_video 5 күн бұрын
हतियार बोकेर निस्किने दिन आयो जस्तो लाग्यो.....
@Saanam-w2k
@Saanam-w2k 5 күн бұрын
Adalat k free cha? J payo tehi muddy lagayera euta desh bhakta lai jail ma kocheko cha. Wide body, lalita Niwas, wide body, jhapa tea estate ko case, cambodian case, refugee sell gareko case ma chai mudda nachalane ra uni haru nai pm, foreign minister bhayera basne?
@krishnabaraili4942
@krishnabaraili4942 5 күн бұрын
सत्तेको जित पक्का हुने छ जय घण्टी
@Utuber111
@Utuber111 5 күн бұрын
रबि दाइ तपाईं नडराउनु जनता साथमा छौ ,न्याय मिलेन भने देशमा आगो बोल्छ😢😢
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 5 күн бұрын
रबिको जित हुन्छ।।
@buddhikharel2165
@buddhikharel2165 5 күн бұрын
सरकारले आफ्नो उघोगती आफुआई सिध्याउने काम आफै गर्दै छ मात्रै जनताहरुमा राजनीतिक चेतनाको आवश्यकता छ
@gokulbk241
@gokulbk241 5 күн бұрын
यो सरकार ले जनता लाई हतियार उठाउन मजबुर गर्ने बाटो तिरा डोराउदै छ जस्तो लाग्न थाल्यो जनता तेसै चुप लागेर बस्ने वाला छैनन हेक्क रहोस ।
@GiriGanesh-u3i
@GiriGanesh-u3i 5 күн бұрын
अति गर्नु अत्याचार नगर्नु है रबि लाई अब जनतामा राजनितीक चेतना आउन आबसेक छ अति भाे याेत जागाैं युवा जागाैं अब जय जनता जय देश 🇳🇵🇳🇵🙏🙏
@Krishnaranamagar-u8w
@Krishnaranamagar-u8w 5 күн бұрын
ल नेपाली जनता हामी सबै खुकुरी भला हसिया बन्चरो सबै लिएर सडकमा आउनु पऱ्यो ! अव त अत्याचार भयो।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 5 күн бұрын
रबिलाइ फसाउन राज्या नै लागेको छ काङ्ग्रेस एमालेको सम्मती छानबिन अनि रिसि पोखेल धन गुरुङ खै घिसारेर ले त ।
@dayashrestha9502
@dayashrestha9502 5 күн бұрын
सत्य को जित अबस्य हुन्छ न्याय मरेको छैन जय रबि जय घण्टी
@RajeshAryal-u6q
@RajeshAryal-u6q 5 күн бұрын
रबि देखि सरकार डराएको छ!त्यसैले जाल्झेल गरेर फसाएर दबाईरहेको छ! जय रबि जय घन्टी सत्यको जीत अवश्य नै हुनेछ! किनकी नेपाली जनताहरुले बुझिसकेका छन!
@tenh456
@tenh456 5 күн бұрын
Yo vasthchari Chor janmaraa apradhi sarkhar la k garn kojdix papi thukha naliyak saram xn Chor lutara affu 88arb ghichna dosh rabi lie thunako xa vasthchari Chor lutara desh lutara khiesakha affu kochin parx vanar Pani mathiko obano banana saram xn Chor janmaraa apradhi vasthchari yak yak thuthar ago salkhunuparx parx
@dhanurai-l3k
@dhanurai-l3k 5 күн бұрын
यदि रबिदाइको साम्साद पद निलम्बन भए हेर्नु युबा हो जागौ,हजुरबुबा लूट ,बा आमा लूट हामी लूटयोउ अब हाम्रा छोरा नाति लूटनेछ्न।
@DigitalTechVideos01
@DigitalTechVideos01 5 күн бұрын
यो सबै रवि तथा रास्वपालाई सिध्याउने षडयन्त्र भएको पुष्टि भै सकेको छ👉पुन चितवनमा निर्वाचन गराए वा गरिएमा जुन पार्टीको नेता आए पनि जसलाई उठाए पनि कालोमोसो दलेर चितवन बाट निकाला गर्नु पर्छ र बाकी रवि समर्थक र रास्वपा जातिले र रवि माथि र रास्वपा माथि राज्यले अन्याय गर्यो र सरकारले प्रतिशोध साधेको मान्नू हुने जति ले चितवनको अब हुने भोट र दल लाई बहिष्कार गरौं।।। 🥺🥺🥺🥺
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 5 күн бұрын
यो सबै राजनीति प्रतिशोध हो रवि लामिछाने माथि केपी ओली र कांग्रेसको
@kamlashhi7746
@kamlashhi7746 5 күн бұрын
सत्यको जित अबस्य हुन्छ रबिसर 100% निर्दोष हुनुहुन्छ यिनिचोरहरुले हदैसम्मको अत्याचार गरेकाछन् जयरबिसर 🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@BikramBudhathoki-m3u
@BikramBudhathoki-m3u 5 күн бұрын
अब जनता एकजुट भयर यो सरकार लाई लाखट्नु पर्छ
@Ramailo2001
@Ramailo2001 5 күн бұрын
रविलाई नै पत्तो छैन के के मुद्दा लगाईयो भन्ने , १२ भाईले पुरै कहानी लेखिसके ! यस्तो अत्याचार पनि हुन्छ ! अनि कति छिटो संसद समीतिमा पुगिसक्यो संसद पद खारेजको कुरा जबकी रविलाई अदालतमा उपस्थित गराईएकै छैन् ! नेपाल देशले अन्याय सहन्न ! परिवर्तन निश्चित हुन्छ
@nbmgr5959
@nbmgr5959 5 күн бұрын
एकदम सही यसरिनै सत्य तथ्य कुरा कानुनको पन्ना पढेर बताइदिनु भयो, यहाँ त कति बेला रबि लामिछाने को थोरै केहि भेटिन्छ कि भनेर कलम ठडाएर बसेका धेरै छन् तपाइ जस्तै सत्य तथ्य कुरा सार्वजनिक गर्ने मिडिया धेरै कम छन् अबत छर्लङ्ग भयो होलानि रबि लामिछाने को सँमसद पद चैट भयो भनेर हल्ला फिजाउने मिडिया ट्र्याल 12भाइहरुलइ धन्यवाद सन्जिब सर ❤❤❤❤
@yadrana3063
@yadrana3063 5 күн бұрын
Ho pataunu hudaina 12vai ko kura.
@Muskaan_for_You
@Muskaan_for_You 5 күн бұрын
अचम्म छ यो देसमा ............सहकारी ठग को आरोप लगाउने , अनि एक पछी अर्को संगठित अपराध अनि सम्पति सुध्रिधिकरण को मुद्दा लगाउने .....प्रमुख आरोपित जीवि राइ अहिले सम्म सरकारले पक्राउ गर्न सकेको छैन .....अचम्म छ ...
@KhadakbpKhadakbp
@KhadakbpKhadakbp 5 күн бұрын
रबि दाइ जिन्दावाद । सत्य को जित पक्का हुन्छ ढिलो चाडो
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 5 күн бұрын
यस्मा कानुनको गोलमोल त छन्दै छ, नेता हरुका टौउका दुखै समेत पनि छ..यो निप्टारा गर्न को लागि “रबि माथि को जति पनि अभियोग लगाईयेका “ मुद्दा हरु खरेजी हुनु पर्छ, जनता का मॉग पनि यहि हो..! जये घणटी 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Utuber111
@Utuber111 5 күн бұрын
कानुनको भरोसा छ🎉rabi dai good luck
@BasantaBhora-u6q
@BasantaBhora-u6q 5 күн бұрын
रबि लाई सबै मिलेर फसाउन खोज्दैछन् सरकार र प्रहरी मिडिया ले मिलेर फसाउन खोजेको जस्तो देखिन्छ तर सबै मिडिया होइन केही मिडिया पनि रबि को पछाडि लागि रहेको छ तर रबि को पछाडि जनताको साथ छ एति कुरा बुझ्नु होला अगाडि को भाग हेरेर मात्र हुन् पछि फरकेर पनि हेर्नुपर्छ यो कुरा सत्य हो बुझि राख्नु अहिले रबि लाई अनाइ हुन्दा हाँस्ने पछि रबि को खुट्टा समाउने पर्ला यो कुरा पनि सत्य हो बुझि राख्नु होला केही 12 भाइ मध्ये काहु भ्ररम छर्नै अरु कुहि पनि होइन यो कान्तिपुर एफ नम्बर दलाल हो यसको कुरा सुन्दा हुन्छ जय रबि सत्य को जित हुन्छ एक दिन पक्कै जय रबि
@prakashrai1091
@prakashrai1091 5 күн бұрын
अब केपि, सेरे, प्रचण्डे को पनि सम्पती सुदृढीकरण गर्ने बाटो खुल्यो , यो सुरुवात रबि बाटै भएको छ !
@khatiwadaramesh233
@khatiwadaramesh233 5 күн бұрын
सत्य समाचार काे धन्यवाद सर
@anishdarlami6095
@anishdarlami6095 5 күн бұрын
न्यूज २४ मा हुदा समयमै कालोपत्रे ठेकेदारहरुको गुणस्तरहिन कामलाई निगरानी गरेको , धेरै नेपाली चेलीहरुलाई न्सूज २४ बाटै उद्दार गरेको थियो , अहिले पनि दुखी पिडित उदार चेलीहरुले रबि लामिछानेलाई दोस्रो जिबनको भगवान सम्झिन्छन ,
@surajtajpuriya5112
@surajtajpuriya5112 5 күн бұрын
प्रथम त जो कोहि जेल या जानमारा भएको बेक्ती सरकारि पद खानै पाइदैन भने कानुन अनुसार र जो भ्रष्टाचार गरेको बेक्ती पनि एस्मा आउँछ भने हामी जन्ता ले के बुझ्ने हजुर मिडया ले मिलाएर भन्दिनुपर्यो बिचार धन्यवाद
@DhanendraRai-m1v
@DhanendraRai-m1v 5 күн бұрын
जय रबि जिन्दाबाद 👍️🙏🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤
@7MileStone
@7MileStone 5 күн бұрын
जय रवि
@SundarNepaliReactionVideo
@SundarNepaliReactionVideo 5 күн бұрын
सरकारले गलत गर्दै छ
@yadrana3063
@yadrana3063 5 күн бұрын
Akdamai galti gardai cha.
@KaranSingh-me4rc
@KaranSingh-me4rc 5 күн бұрын
कुरो बुझियो एमाले, एमाओवादी, राप्रपा, काँग्रेस बाहेक अरूले पार्टी नखोले हुन्छ राजनीति नै गर्ने भए इनै पुराना संग मिल्नु पर्छ,नेपालमा राणा शासन नै रैछ
@yadrana3063
@yadrana3063 5 күн бұрын
Ho
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 5 күн бұрын
सन्जिब जि सत्य उजागर गरेर सत्य समाचार जनताले बुझ्नेगरी प्रसारण गर्नुभएको मा हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏👍️👍️
@user-MAGAR_maila
@user-MAGAR_maila 5 күн бұрын
सलाम छ तँपाईलाई
@chandrabohra4711
@chandrabohra4711 5 күн бұрын
यो हेड लाईन खबर निष्पक्ष खबर छ
@Tmglok
@Tmglok 5 күн бұрын
पत्रकारिता प्रस्तुति भनेको याे हाेनित कथाले मागेको २१ ताेप सलाम छ राजिब सर 🙏🙏🙏👍️👍️👍️👍️👍️
@HariSingh-mm6cf
@HariSingh-mm6cf 5 күн бұрын
जय रवि 🙏🙏🔔🔔🔔🔔🔔❤
@sidnndc5458
@sidnndc5458 5 күн бұрын
Hamro rabi hamro desh pran vanda pyaro xa ❤❤ Aba nyayalaya pani bikne awastha 😢😢 He vagawan hamro desh laai bachau🙏🙏
@gyanendraacharya2810
@gyanendraacharya2810 5 күн бұрын
निलम्बित भनेको पद रिक्त होइन । तर मुद्दा किनारा न हुन्जेल उन ले सान्सद को हैसियद ले काम गर्न मात्र पाउदैनन !
@Surajsunam-cl8wm
@Surajsunam-cl8wm 5 күн бұрын
Regmi sir hajur ko samachar satya lagxa
@poojathakuri2441
@poojathakuri2441 5 күн бұрын
सत्य को जीत अबस्य हुने छ।हामी नेपाली जनता एकजुट भै सत्य को लागी लडाइँ गर्न तयार हुनु अति जरुरी देखिन्छ।❤❤❤❤❤
@SaranKumarRai-z8n
@SaranKumarRai-z8n 5 күн бұрын
८४ सम्म मा घण्टीमय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔हुनेछ ।
@traditionallifenpl4479
@traditionallifenpl4479 5 күн бұрын
कुरा क्लियर भयो
@rudrahari4208
@rudrahari4208 5 күн бұрын
एउटा सहकारी को सदस्य नभएको व्यक्ति , सहकारी मा संलग्नता नभएको पुष्टि , पार्टी खोलेको 2 वर्ष मात्रै भएको व्यक्ति को सम्पति शुद्धिकरण हुन्छ र यति वर्ष सजाय को माग गर्छन् भने यिनीहरू ⬇️ को चाहिँ 1000 वर्ष पनि कम्तीमा हुनु पर्छ 1. ललिता निवास जग्गा काण्ड को?? 2. सुनको जलहरि काण्ड को??? 3. नक्कली भुटानी शरणार्थी काण्ड को??? 4. यति समूह घोटाला को??? 5. ओम्नी घोटाला को??? 6. औषधि खरिद काण्ड को???? 7. बतास समूह घोटाला को??? 8. गोकर्ण रिसोर्ट प्रकरण को??? 9. गिरिबन्दु टि स्टेट प्रकरण को???? 10. नारायणहिटी संग्रहालय घोटाला को??? 11. सेक्युरिटी प्रेस काण्ड को???? 12. निर्मला पन्त काण्ड को??? 13. ह्वाइटबडी काण्ड को??? 14. पानीट्यांकी घोटाला को ??? 15. 33 किलो सुन तस्करी काण्ड को??? 16. महाकाली सन्धि को??? यिनीहरुलाई कारबाही कहिले हुने हो? अर्को जन्ममा????
@RajKumar-lq5mn
@RajKumar-lq5mn 5 күн бұрын
हरेक युगमा सत्य को जीत भाको छ अहिले देश लुट्ने देश चुस्ने धमिरा को हातमा छ जुन दिन जनताले तिमिहरु को कर्तुत बुझने छ त्यो दिन अन्तिम दिन हुनेछ
@NabinGautam-c1x
@NabinGautam-c1x 5 күн бұрын
नेपालको संविधान अन्तर्गतका तीन तहमा व्यवस्थापन गरिएको पाइन्छन् जसको कार्यनयन सबै तहका पदिय दायित्व लिएका वा आम जनतामा निहित रहनेछ ।कार्यपालिका ,न्यायपालिका र व्यवस्थापिका यी तिनै तहका आआफ्नै क्षेत्राधिकार रहनेछन् तर व्यवस्थापिका संसदले बाकी दुईवटा निकायलाई मुठ्ठीमा जकेडेको छ यही नै हो नेपालीको दुखद भोगाइ 😢
@ManojKumar-cm8kl
@ManojKumar-cm8kl 5 күн бұрын
jaya Rabi sir I whith u❤❤🔔🔔🔔🛎️
@gangarai9505
@gangarai9505 5 күн бұрын
100 % Right very Good Thank you Sir 🙏 Rabi Sir ko jay hos jay des 🙏🌺🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gyanendrasingh5460
@gyanendrasingh5460 5 күн бұрын
Justice for RAVI
@DILE309
@DILE309 5 күн бұрын
Rabiji is Allways great 👍🏼
@ReshamChunara-e7c
@ReshamChunara-e7c 5 күн бұрын
Jya ghanti with for rabi da 🎉🎉❤
@somabralal1235
@somabralal1235 5 күн бұрын
Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
@yamlalfullel555
@yamlalfullel555 5 күн бұрын
Good luck Rabi Dai God bless you 🙏🙏🙏🙏
@DhanSherpa-w6d
@DhanSherpa-w6d 5 күн бұрын
Geda
@tilakramchaudhary3266
@tilakramchaudhary3266 5 күн бұрын
धन्यवाद ! सन्जिव सर ,सारै राम्रो बिचार ,विश्लेषण सलाम । सत्य को जीत हुन्छ । जय रबि जय नेपाली जनता 🎉❤✋
@dilipkc3967
@dilipkc3967 5 күн бұрын
अब सबै जनता मिलेर अन्यायको विरुद्ध लड्नु पर्छ ।
@kamaladevi4242
@kamaladevi4242 5 күн бұрын
एक जनता घर मा न रय र रोड मा आउनु पर्छ सरकार बिरुद
@SupanRimal
@SupanRimal 5 күн бұрын
नेपाल को संविधान कानुन सेरे र केपिको मात्रै रहेछ अव बाँकी रविको लागि नेपाली जनता नै उठ्नु पर्छ
@santigurung1762
@santigurung1762 5 күн бұрын
उफ नेपालको कानुन्💔😠😠😠
@DILE309
@DILE309 5 күн бұрын
Support to rabiji.
@DILE309
@DILE309 5 күн бұрын
Great news 👏
@Anubudra
@Anubudra 5 күн бұрын
रबि गलत छैनन रबि काे जित हुन्छ
@BikramUparkoti-f1t
@BikramUparkoti-f1t 5 күн бұрын
सइ कुरा गरनु भयाे हजुर ले केपि चाेर काे दिमाख हाे धेरैइ दिन टिक दैइन याे सरकार
@binaymoktan8302
@binaymoktan8302 5 күн бұрын
जनता पनि चुप लागेर बसेका छन ठिकैछ रबि सकेर देश बन्छ भने
@DhanSherpa-w6d
@DhanSherpa-w6d 5 күн бұрын
Karaeko karai garnu ni chorko lagi
@binaymoktan8302
@binaymoktan8302 5 күн бұрын
@ chup sala chor ko santan Tibet tira farkera ja
@kakacodes
@kakacodes 5 күн бұрын
@@DhanSherpa-w6d tw machikne mugi jhat jhole
@DhanSherpa-w6d
@DhanSherpa-w6d 5 күн бұрын
@@kakacodes tero aama lai muji
@ramakhatri4658
@ramakhatri4658 5 күн бұрын
सबै नेता को सम्पत्तिको शुद्धिकरण गर्नु पर्छ।यो त अति भयनर।
@crg111
@crg111 5 күн бұрын
satya samchar headline nepal
@parmanandbadu2747
@parmanandbadu2747 5 күн бұрын
सम्पति सुध्दिकरण मा अब नेपालका ठुला बडा कर्मचारि दल हरुका ठुला कार्यकर्ता र ठुला दलका ठुला भनाउदा केपि सेरे प्र चण्ड लगायत अन्य नेता हरुकाे पनि सम्पति सुध्दिकरण गरि बिगाे सहित नेपाली जनताकाे पैसा असुल गरि नेपाल अामाकाे खातामा जम्मा गरिनु पर्छ
@Bhimmagar19
@Bhimmagar19 5 күн бұрын
काङ्ग्रेस एमाले को भ्रष्ट नेता हरु को सम्पत्ति सुधीकरन हुनु पर्दछ!
@girmagar7972
@girmagar7972 5 күн бұрын
Aab janta jagnu parxa ra yo bharast kusasan neta ko anteye garnu parxa hjr dhanyebad namaskar
@bedrajpaudel8153
@bedrajpaudel8153 5 күн бұрын
धन्य वाद संजिव रेग्मी पत्रकार जि।कति स्पस्ट कानुन का पाता खुलाइ दिनु भयाे।जय रवि जय घण्टि।
@ramanathdahal7151
@ramanathdahal7151 5 күн бұрын
सहकारी ठगी भनेपछि पैसाकाे श्राेत खुल्याे।श्राेत खुलेकाे पैसामा भुत्राकाे सम्पति शुद्धीकरण र बचत अपचलनकाे कुरा ? हावा अनुसन्धान।"सहकारी ठगी" भन्ने शब्द नै निरर्थक शब्द हाे।दुईपक्षबीच भएकाे लेनदेनकाे विषयलाई बङ्ग्याएर सरकार स्वयम् नै जनता ठग्न लागि परेकाे देखियाे।अहिले सम्म जनताकाे बचत कति फिर्ता भयाे ? त्याे कुरा प्रधानमन्त्रीले सार्वजनिक गर्न पर्याे।जनबचत रकम पचाउन राज्य नै लाग्न पाउने हाे ?
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
Brilliant Reports Salute you 🙏
@lalkumar2338
@lalkumar2338 5 күн бұрын
धन्नेबाद पत्रकार ज्यू सबैजनतालाई बुझ्झने गरि तपाईले बुझाई दिनुभयो अव रबि लामिछाने लाई कसरी हेर्दो रहेछ सरकारले जनताले राम्ररी कझेको छ जय रवि जय घन्टी
@NunaStha
@NunaStha 5 күн бұрын
नेपाल मा राम्रा लाई दोशि देखाउछ नराम्रो चोरहरुलाइ निर्दोष देखाउछ तर जनता को कहिले एकजुट हुनुलाइ कहिले बुद्धि आउदैन एकजुट हुनु लाई पार्टी पार्टीको झोला बोकेर बाहेक केही छैन तर देश कङाल बनाएको मात्र हेर्ने हो जनता ले
@KaleKeto-ec8ok
@KaleKeto-ec8ok 5 күн бұрын
Good News Thanks for Helps
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
Absolutely right analysis 👏
@kubermanilimbu4257
@kubermanilimbu4257 5 күн бұрын
रबि लामिछानेको राजनिति सिध्याउने खेल बाहेक अरु केहि हैन अब यो प्रतिसोधको राजनिति जनताले फैसला गर्नेछन्।जय रबि जय नेपाली ! ! 🔔🔔💪💪✊✊
@kushmakharwagle8772
@kushmakharwagle8772 5 күн бұрын
अब नेपाली जनताले आँखा खोल्नु पर्छ।जनता जाग्नुको विकल्प छैन।
@BijaySubedi-g8y
@BijaySubedi-g8y 5 күн бұрын
नेपाल मा कानुन मरि सकेको छ सबैइ सरकारि निकाएमा एमाले काङ्ग्रेस का कारिय कर्ता भर्ति छ्न अब नियालए को फैसला हेर्न बाकिछ
@govindashrestha5899
@govindashrestha5899 5 күн бұрын
रबि सर जिन्दावाद ✊✊✊ जय 🔔🔔🔔 जय देश 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️
@Suresh-ou6ru
@Suresh-ou6ru 5 күн бұрын
अब रबि लामिछाने लाई राजनीति प्र्तिशोत गरेको हो भन्ने कुरा स्पष्ट छ त्यसैले सम्पूर्ण देश वासि युवाहरु जागौ र यो नालायक सरकार लाई लखेटौ
@RamSingh-ou7ss
@RamSingh-ou7ss 5 күн бұрын
सहि हो मेडिया भनेको जनता के भनछ साचो देखने हो
@girmagar7972
@girmagar7972 5 күн бұрын
Ekdam sahi kura garnu bhayo Sanjeev sir dhanyebad namaskar hjr
@chakgurung3175
@chakgurung3175 5 күн бұрын
Absolutely Clear Concise and to the point explanation 👌 👍
@rangashahi-i9b
@rangashahi-i9b 4 күн бұрын
चितवन को जन्ताहरु सजक रहनु होला कहिले के कहिले के अब आफ्नो भुमिका निभाउने बेला आयको छ हामी सबै नेपाली साथ मा छौ 🎉🎉🎉
@bighimalayatv8697
@bighimalayatv8697 5 күн бұрын
You are the best Sanjiv dai.. I'm coming from Denmark to support rabi lamichhane..sansar dharti KO abiskar sakera,, antarikshya ma Jane planing gareko chh, hamro des ajai,, police KO saruwa garera basxa,, thukka,, ani inailai vote dine , jhole taali Hanne jhole,,, thukka, Jaya RSP 🔔 Janata le bujera RSP 🔔 lai support garau.
@santoshsingthakuri3258
@santoshsingthakuri3258 5 күн бұрын
कानुन्को किताब मात्र पढेर के गर्ने पत्रकार ज्यु एमाले काङ्ग्रेस लाई यो कानुन लाग्दैन एसो थुन्यो जस्तो गर्छ छोडि हाल्छ सरकार को विरुद्ध बोलेकी त जेल जान्छ दुर्गा प्रसाईं लाई एक महिना जेल को हावा खुवायो ।
@ManPeaceFyuba12
@ManPeaceFyuba12 5 күн бұрын
सबै पैसाको चलखेल कालो कोटेहरुपनी सबै केपि र सेरेको घर पालुवा होकि झै लाग्न थाल्यो आजभोलि अनि रबि दाईको वकिलहरु कुन दुलोमा गायब भयो त
@laxmanpoudel9299
@laxmanpoudel9299 5 күн бұрын
Jay rabi🎉🎉
@PrimalaKC
@PrimalaKC 5 күн бұрын
Rabi dai ❤❤❤ jindabagd
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 5 күн бұрын
ब. पत्रकार महोदय को यो एकदम सहि र सत्य बिस्लेसन हो । धन्यवाद ।
@reshampurja6996
@reshampurja6996 5 күн бұрын
न्याय मिलोस रबि लामिछाने ज्यु लाई
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН