रवि को पक्ष मा निरन्तर आवाज उठाउने हेडलाइन का पत्रकार लाइ सलाम छ
@bikash_official2024Ай бұрын
पक्षमा होइन निष्पक्ष पत्रकार हुनुहुन्छ
@sonamghale6170Ай бұрын
Right lai right ra wrong laid wrong vanu parx tyo janata lai thax
@raikeera69Ай бұрын
👍️🙏
@SuryaThapa-ui6iwАй бұрын
India bata palit posit ,Indian dalal bhai 30/35 barsa dekhi satta ma rahada/narahada pani Desh biruddha aparadh gari Desh lutera bhag banda gari akut sampati kamayera Desh bhitra ra Bidesh ma Desh luteko sampati bibhinna rup ma rakhne Deshdrohi chor haru Ser Bahadur,K.P. Oli ,Prachand,, BabuRam, Makune haru lai turunta anusandhan suru gariyos. 1.186 bhanda badi Desh ko uddhyog Saudi ko bhau ma bechi kharabau khayeko. 2. Giri bandhu,Tikapur,Lalita nibas ko jagga nitigat bhrashtachar gari kharabau khayeko. 3.Indian bhumi ma Rastraghati 12 bude samjhauta gareko. 4.Mcc,Nagarik bidheyek pass gari Rastra ghati kam gareko.
@kismatmalla7587Ай бұрын
👍️🙏
@shantikokhojima6040Ай бұрын
देशलाई बचाउन नसके पनि एउटा असल ब्याक्तीलाई हामी सबै मिलेर बचाउ ☝️🔔✊
@TikabahadurghartiBahadurАй бұрын
अब पालो एमाले र काङ्ग्रेस को👏
@DurgaPrasadRijal-e8hАй бұрын
UNO काे मानवअधिकार संगठन् मा उजुर नहाल्ने हाे भने र अन्तराष्टि्य अदालत् वाहेक अरुले वलि सरकारकाे रवि माथिकाे हर्कत्मा सुधार अाउला जस्ताे छैन तर प्रहरीले रवीकाे उचाई वढाउन् खाेजेकाे हाे अथवा सताएकाे हाे जनताहरुमा संदेह छ।
@krishnaadhikari2942Ай бұрын
उखाने ८४ सम्म बाँच्याे भने ८४ पछि जेल जाने र जेलमै कुहिने निश्चित छ।
@yadrana3063Ай бұрын
100000% sahi ho.
@PabitaThapa-c4bАй бұрын
Sai ho sis Jaya ghanti Jaya rabi ❤️❤️❤️❤️❤️
@hemgurung9200Ай бұрын
हो मलाई बिस्वास छ मानबअधिकार बादी ले न्याय दिन्छ भन्ने रबि लाई
@shantapokharel66Ай бұрын
जेहोस सत्य बोल्नु हुदो रहेछ ।डराउनु हुदैनरहेछ सलाम छ हजुरलाइ।।हेग जानै पर्योनी ।।।
@jhalnathkunwar8343Ай бұрын
रबि छदै जन आन्दोलन सुरु गरौ जनताहरु रबि मरेपछिको आन्दोलनको काम छैन जय रबि जय देश्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@krishnapanthi808Ай бұрын
रमेश लेखक र अफिसर लाई कडा भन्दा कडा कार्बाई हुन पर्छ😡
@RajKumar-lq5mnАй бұрын
डाँका र चोर को हात मा कानून छ कसले कारबाही गर्नु सक्छ रबि लाइ दोषी देखाउन अनेक प्रकारका हतकन्डा गरिराखेको छ
@रबि_बालेन_हर्क_गोपीАй бұрын
रबिलाई दोषी नै प्रमाणित गरे पनि रबि को साथ दिन छोडिदैन। रबि ❤️
@alsixjsdАй бұрын
same
@chitradc5458Ай бұрын
Same tonyou😊
@ShankarPrBhattraiАй бұрын
जस्सरी पनि दाेषि बनाउने खेल चाहिँ चलिरहेकाे छ तर मलाई बिस्वास छ रबि निर्दाेष छन । मात्र रबि भाेली पावरमा आउनसक्ने प्रवल संम्भावना देख्दै हिजाे ईनिहरूले देसका निमित्त गरेका ठुला ठुला भ्रष्टचार,राज्यकाे सम्पत्ति माथि दाेहन का मुद्दालाई रबिले पक्कै कानुनकाे दायिरामा ल्याउछन र बाकी रहेकाे जीवन जेलमा कटाउनु पर्छ भन्ने यिनिहरूले चाल त पंच्चिस वटा फाईल खाेल्दै बुझिसके यसैकाे प्रतिफल आज रबिले भाेगिरहेका छन। सच्चा नेपालीहरूले रबिलाई बलियाे साथ दिउ
@BijayBk-u2eАй бұрын
यो मुद्दालाई लगेर अन्तर्राष्ट्रिय अदालतमा मानव अधिकारकर्मीले रवि लामिछाने ज्यूलाई न्याय दिनुपर्यो।
@lilanathpagenililaАй бұрын
भगवान श्री पशुपतिनाथ ले माननीय रबि लामिछानेको स्वास्थ्य स कुसल राखुन ।हामी सम्पुर्ण न्याय प्रेमी जनता हरु अत्यन्तै मर्माहत भएका छौ।जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏
@BeniThapa-rs4feАй бұрын
हेडलाईन का सन्जिब जि,तथा,मानव अधिकार कर्मी तुलसी थापा ज्यु को राजनितिक विश्लेषण अत्यन्त गहन मननिय छ,रबिलाई चितौनबाट पोखरा ल्याँउंदा जे जे भयो खेदजनकछ ।
@hemugurung5427Ай бұрын
रबि लामिछाने सहि छ ।गरिब ,दुखि जनताका सचचा नेता हुन ।सबैले सकदाे साथ दिएर सहि सलामत रिहाइ गराै🙏
@nandkishoreneopane2484Ай бұрын
रवि जी लाई न्याय मिल्नु पर्द्छ ।
@SitaSitaula-dl2lhАй бұрын
देशलाई बचाउन नसके पनि एउटा असल नेता रबि नेपाल आमाको छोरा रबि लाई बचाउ🙏🙏🙏🙏🙏🙏
@sitagiri5215Ай бұрын
सहि कुरा ग्रनु भयो सर रबी निर्देश छन न्याया पाऊन परो
@kabitadhakaldhungel9681Ай бұрын
यो कुरा यहाँ बाट रबिसरको न्याय नदिए अब अन्तर्राष्ट्रिय मानव अधिकार मा नै मुद्दा लगाउनु पर्छ
@omsharma818Ай бұрын
अन्तरास्टिय अदालत मा लैदिनुस ।रास्टिय मानब अधिकार महाशय ज्यु ।अति भयो दोषि लाइ जोगाउने र निर्दोष लाइ बिभिन्न यातना दिइ ज्यान को समेत खतरा भएको हुदा आम नागरिकले मानब अधिकार को हनन भएको औलाएका छन्।यस बिषय लाइ अन्तरास्टिय स्तर मा लगिदिन हुन आम जनता को अनुरोध छ।
@nanuranathapa593Ай бұрын
रवि जस्तोको हालत यस्तो हुन्छ भने हाम्रो हाल के होला ?? जसरी हुन्छ रविले न्याय पाउँनुपर्छ।
@रेजिनासुनुवारАй бұрын
हेड्लाइन का पत्रकार सन्जिब सर लाई सलाम छ रबि सरको पक्ष मा निरन्तर आवाज दिनु भएको मा रबि सर ले न्याय पाउनु पर्छ जय घन्टी 🙏🔔🔔
@binodkunwar1574Ай бұрын
👍🏿
@lokrajjoshi4349Ай бұрын
हेडलाइन टक र मानवअधिकार कर्मी मा ❤❤सल्युट
@bharatbirrai9791Ай бұрын
हैट,,, बा,, बा,,, माने मैले यो हो नि who man rights मानव अधिकारबादि ज्यु को भनाई प्रति मेरो सलाम छ।अझै पनि मानब अधिकार र मानबिय ब्याक्ति हरु छ्न।जय होस।🙏👍️🇳🇵
@youtogamer9973Ай бұрын
great news 🙏🙏🙏🙏, अत्यचारको शिमा, कुनै समय बाडिले जरुर बगाउने छ । जनताको आवाज ,, हाम्रो नेपाल र हामी नेपाली अवस्य बन्नेछ ,,🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ManiramThapa-u1mАй бұрын
अब जे हुन्छ मानव अधिकार संस्था बाट रवि को उद्दार हुन्छ
@sitathapa2274Ай бұрын
हे भगवान सबै नेपालि एक जुट हुनपर्नि दिन आकोछ अब रबि निर्दोसि छन❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@romankarki6323Ай бұрын
पार्टि पर्टि ले समाज बिभाजन भएको छ सम्पुर्ण नेपाली एक हुन गार्हो ! हौ किनकि समाज बिभाजन गर्ने उदेश्य बाट यो बेबस्स्था लादिएको हो
@mlbbking4573Ай бұрын
Sahi ho
@gangarai9505Ай бұрын
जय रबि जय घण्टी जय देश 🙏🔔🔔🇳🇵🇳🇵♥️🌺
@DevRaj-iu2qhАй бұрын
केपी र लेखक गिद्द काे आहारा बन्न परोस् जय पशुपिनाथ 🙏🙏🙏🙏
@BinduPaudel-f5kАй бұрын
अन्यायमा परेका व्यक्तिहरुकाे लागि मिडियाकाे माध्यमबाट निरन्तर खबरदारी गर्ने पत्रकार सञ्जिव रेग्मी सरलाई पनि सम्मान काे सलाम छ
@MakarBiraheeАй бұрын
रबि पुर्व गृह मन्त्री भएकै कारण होइन हरेक आम नागरिक माथि हुने दमन, कुकार्य,टर्चर, अमानवीय अत्याचारको माथि सुक्ष्म अध्ययन गरी कारबाही हुनुपर्छ🙏🙏🙏
@ManojPun-pg2cwАй бұрын
अति भन्दा पनि अति नै भएको छ रवि लामिछाने सर माथि नेपालको कानुन भनेको एमाले र कांग्रेसको हातमा छ। अदालत सबै उनीहरुकै हातमा छ। त्यही भएर कानुनले पनि केही गर्ने वाला छैन। अब अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने एकदमै जरुरी देखिएको छ। जय रवि सर And जय घन्टी।
@mlbbking4573Ай бұрын
Sahi ho aandolan gare Janata marxana ab antarastriye adalat bat nyaye Magda thik hunxa
@yagyaadhikari6079Ай бұрын
मानब अधिकार सम्बन्धि शुन्दर बिचार परस्तुती गरि समसामयिक परिस्थिति को बारेमा आवाज बुलन्द गर्नु भएको मा तुलसी थापा जी लाई धेरै धेरै धन्यवाद छ ।
@kabitadhakaldhungel9681Ай бұрын
राम्रो लाई राम्रो र भन्न सिकौ अनि रबि लामिछाने लाई सबै मिलेर बचाउ ❤❤❤❤❤
@thapamanu4216Ай бұрын
देशलाई बचाउन नसके पनि एउटा असल ब्याक्तीलाई हामी सबै मिलेर बचाउ ☝🔔✊रवि को पक्ष मा निरन्तर आवाज उठाउने हेडलाइन का पत्रकार लाइ सलाम छ
@TikabahadurghartiBahadurАй бұрын
अब पालो गगन को है सन्जिब सर छोद्नु हुदैन सत्यतथ्य बाहिर ल्याउनु प्रछ है रबिको अब गुपनी चेक गर सरकार दुई तिहाईको दमन सरकार नामर्द एमाले कङग्रेस लाज सरम नभएको कति दिन चल्लार जय रास्वापा 🔔🔔🔔🔔
@brikhagurung9600Ай бұрын
दरो कदम चल्नु सर नेपाली जनता ले हजुर लाइ भगवन मन्छ पत्रकार सर र मनब अदिकारि सर लाई सलाम छ
@bibekdhungana9202Ай бұрын
अन्याए को बिरुद्ध लड्नै पर्छ हेडलाइन पत्रकार ज्यु सारै राम्रो बिचार हजुर को
@BabukajiShrestha-d4qАй бұрын
थापा सर र सँजिबसरलाई हार्दिक नमन छ ।
@dipakashrunjali4598Ай бұрын
राज्य आततायी ढंगले रबिबिरुद्ध लागेको छ। रबिको पक्षमा यो मुद्दालाई अन्तराष्ट्रियकरण गरौं । रकम जुटाऔं म पनि सहयोग गर्छु
@milankarki2296Ай бұрын
अब मीडिया मा बोलेर मात्र भयन रवि सर लाई न्याय हुनुपर्छ मीडिया मा धेरै बोले धेरैले बोले
@BhagwatiBudhathokiАй бұрын
❤❤❤❤ मानव अधिकारज्यू राम्रोसँग लेखा दुःख गर्नुहोला
@UrmilaTuladhar-l6wАй бұрын
थापा sir Hats off for you !!!!!तँपाई जस्तो ब्यक्ति नेपाल आमाका लागि अति आवस्यक छ !!!!
@raju_Thapa555Ай бұрын
निर्दोष रबि जिन्दावाद 🎉🎉
@alinabhandari1307Ай бұрын
सहि कुरो हो हजुर यो त अति भो हजुर मानव अधिकार हनन भइरहेको छ हजुर 🙏🏻
@lalrawat817Ай бұрын
कानुन भन्दा माथी कोहि छैन।त्यो पुलिस लाई करबाही होस
@jagatbahadurkc6356Ай бұрын
सत्त्य रबि दाइ छ
@Surendra-tq2qgАй бұрын
प्रहरी मेरो साथी होइन प्रहरी मेरो शत्रु भन्ने दिन आएछ,यस्ता प्रहरी प्रमुख र प्रहरी संगठन माथि धिक्कार छ
@LilaRai-yo6heАй бұрын
यि लुटेराहरु मिलेर जे पनि गरिरहेका छन् रबि लामिछाने कहिल्यै झुटो छैनन् त्यसैले जनताहरुको साथ छ एक सच्चा ब्यक्ति जहिले पनि सत्यको पक्षमा आवाज उठाउनु भको छ
@premgurung1739Ай бұрын
देश बचाउन त गारो नै होला एउटा असल मान्छे लाई बचाउ साथीहरु
@chitradc5458Ай бұрын
एकदम सत्य बोल्ने पत्रकार जिउ र interview दिने सत्य बोल्ने जिउ लाई सलौट छ 🙏🙏🇳🇵🇳🇵 हाम्रो रबि हाम्रो देस प्रान भन्दा प्यारो छ❤❤
@DibsanDibeshaАй бұрын
रबि लामिछानेले न्याय पाउनुपर्छ जिबी राईलाई गिरफ्तार गर्नुपर्छ नेपाल प्रहरीकाे दादागिरी धेरै भयो नेपाली जनतासँग बर्दी खाेलेर भिडन आईज हाडछाला रहदेन प्रहरीको जाे रबि लामिछानेले सहकारी बाट कुनै पनि भुमिका देखिएना भनेको छ सहकारी छानबिन भनिसकेको छ तर जिल्ला जिल्ला बयानकाे घुमाउनु के कारण हो ?
@kamalkc4734Ай бұрын
Jaya Rabi Jabi Rabi Jaya Rabi Jay Jay Jay
@SaruThapa-g3oАй бұрын
माननीय मानव अधिकार कर्मी ज्यु दराे रखराे अबी बेक्ती दीन सक्ने नीडर हुनु हुन्छ वाहा लाई २१ ताेपकाे सलाम 🙏❤️🙏 भन्ने चाहान्छु जय घन्टी 🌺🔔🌺🔔🌺🔔🌺🔔🌺🔔
@leelalimbu2195Ай бұрын
यो त सरासर सत्ताको दुरुपयोग भयो, दमन भयो । एक नागरीक र जनताको मनव अधिकार हनन भएको छ । सबैले यसको बिरोध गरौ ।
@PadamPoudel-y8hАй бұрын
जय रबि संपूर्ण नेपाली जनता आ आफ्नोतर्फबाट रबि बचाउमा एक जुट हौ जय रबि जय घन्टि
@tektamang3436Ай бұрын
धेरै राम्रो कुरा गर्नुभयो मानव अधिकारज्यूले
@bodhrajdahal1Ай бұрын
ओलि जाँहा जान्छन त्यहि बिराेध भारतले ओलिकाे मुखै हेर्न चाहेन अमेरिका जाँदा त्यहि मुर्दावादकाे नारा लाग्याे चिन जादा त्यहि बिराेध,नेपालमा पनि जाहा जान्छन त्यहि बिराेध,त्यस्तैआज झापामा ओलिलाई कालाे झण्डा याे निर्दाेष रबिलाई हिरासतमा राखेकाे परिणाम हाे♥️♥️♥️♥️🎋🎋🎋🎋🎋🎋🎋🎋🎋🎋🎋
@MadhavKarki-oc2ysАй бұрын
यो भर्स्ट सर्खारले २ तिहाई को दम्ब देखाउदै छ खबर दार एक जना मान्छे माथी एस्तो ज्याददी गर्नी चोर हरु तिमी हरुको पालो नि आउँछ हेर्दै जाआ रबि सर जन्ता साथ्मा छौ डराउन प्रदैन जय रबि सर
@kishanshrestha7592Ай бұрын
धेरै राम्रो कुरा । हजुर जस्तो बिचार भएको ब्यक्ती नेपाल मा खाँचो छ । अन्तरास्ट्रिय अदालत मा जानै पर्ने स्थिती छ।
@kishanshrestha7592Ай бұрын
सँजीब जी हजुरलाई पनी सल्युट छ ।
@sanjaypaudel6935Ай бұрын
जय रबि 🔔🔔🔔🔔
@Tkbhadur-n2cАй бұрын
जहाँ कानुन चल्दैन त्यहा मानव अधिकार हनन हुन्छ । जहाँ कानुन चल्छ त्यहा मानव अधिकार चाहुदैन । तपाइको कुरा ठिक छ मानव अधिकार बादी थापा ज्यु
@deepakkimadi4482Ай бұрын
हुन त सञ्जीवजीलाई कतिपयले रवि लामिछानेको पत्रकार भन्नलान् वास्तविक स्वतन्त्र पत्रकारिता भनेको यो र जुन थापाजीले भनेको कुरा पनि एकदम १००% सही छ। सलाम छ।
@GangaramPoudel-ji6szАй бұрын
ऐस्ताे आदेश दिने ब्याक्ती र मदिरा सेवन गरेर जवरजस्ति रविलाई अन्याय गर्ने सबैलाई कडा कार्वाही हाेस।
@RohitRijal-si8ccАй бұрын
कंसहरुले छोडदैनन जस्तो छ सहकारी ठग बिजि लाई भगाइयो निर्दोष रबि लाई फसाइयो काग्रेश एमालेका भ्रष्ट तस्कर सहकारी ठग जोगाइयो तितो यहि हो गूड् लक रबि दाइ न्यायलय प्रती आसा छ । न्याय देउ । सहि कुरा गर्नु भयो मानव अधिकारि ज्यु
@fulmayapandey1993Ай бұрын
रबि सर जिन्दावाद
@SitaSigdel-e8dАй бұрын
सहि कुरा सर हजुर लाई सलाम छ।हामी नेपाली हरूलेदुइ तियाई को सरकार ले कसरी सुसासन दिन्छ भनेर बिसवास गन रबि निदोृस हुन
@khadkabk9712Ай бұрын
रबिमाथी यस्तो चरम अत्याचार हुदा पनि अदालतले के हेरिरहेको छ? राज्या र पुरै राज्या सम्यन्त्र रबिमाथि लाग्दा पनि कुनै प्रमाण जुटाउना नसकेपछी किन बार बार म्याद थपिएको छ? होसियार जनताले नियालिरहेका छन। जोखिम मोलेरा सत्या तथ्या समाचार जनता सामु पस्कनी साहसी भाइ सन्जिब रेग्मिलाइ धेरै धन्यवाद छ।❤
@himatimalsina3083Ай бұрын
कति राम्रो कुराकानी गर्नु भयो यस्ता सत्य असल बिचार भएका मानिस पनि रहेछन नेपालमा सलाम छ थापा सर र यस्ता ब्याक्तित्वलाई ल्याउनुहुने सन्जिव सर लाई।
@aasishbasnet6670Ай бұрын
जय मानवअधिकार
@JhabanLalTajpuriyaАй бұрын
याे सबै कुरा हरु काे जवाफ सरकार ले दिनु पर्छ र मानव अधिकारवादी संघ संस्था वुद्दिजिवी विद्वान बिश्लेषक तथा शुभ चिन्तक सबै मिलेर सरकार काे ध्यानाकर्षण गराउनु जरुरि छ।
@ShantiAdhikari-o9cАй бұрын
Sarkar murda ho rabi ko lagi boldain mori sakeyo yesko paran xain yo jiudo laas ho
@mayaadhikari3448Ай бұрын
न्याय किनिएको देश।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@GangaBdrMagar-wm4dkАй бұрын
जय रबि जय घन्टी ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔💪💪
@SitaKhadka-u8sАй бұрын
मानब अधिकार प्रति बिस्वास छ जय मानब अधिकार जय रबि जय नेपाल
@kajitiwari6993Ай бұрын
मानव अधिकार कर्मी थापा ज्यू बाट हिरासत भित्र रहनु भएका पूर्ब उप प्र म तथा गृह मन्त्री ज्यू बाट लिनु भएको सत्य- तथा १००% सही छ।21 तोपको शलामी ब्यक्त गर्दै देश बासी सम्पूर्ण जनताको जन भाबनामा देशमा मानव अधिकार संघ-संस्था पनि रहेछन भन्नेमा बिश्वस्त पार्दै यश बिषयलाई अन्तराष्टिय मानव अधिकार संघ- संस्थामा पुर्याएर स्वदेशका जनतामा मानव अधिकारको संरक्षण र प्रत्याभूती दिलाउनु हुने छ भन्ने आशा राख्दै हार्दिक अनुरोधका साथ अपिल गर्दछु।
@Krishnaranamagar-u8wАй бұрын
नेपाल भन्ने देश भन्न पनि लाज लागेर आओ
@HiraKhatri-u7eАй бұрын
सत्य बोल्नु हुदो रहेछ बिस्वास छ मानब अधिकार बादि ले न्याय दिन्छ रबि को रक्ष्क्षा गर पशुपति नाथ
@gamingwithbinayak2199Ай бұрын
अन्त राष्ट्रिय अदालत मा मुद्दा दायर गर्नु पर्छ केपी ओली को सरकारले राजीनामा दिन पर्छ
@ameerkc5033Ай бұрын
लाज सरम पचाएर हदै सम्म गिरेर कसैको हलि भरौटे बनेर काम गरेका प्रहरी न्यायाधीश हरु प्रती हार्दिक श्रद्धाञ्जली हामी देश र जनता को सेवा र हित र निस्पक्ष इमादार काम गर्ने प्रहरि र न्यायाधीश मात्र चाहान्छौ
@SabitraNeupane-ls1wmАй бұрын
अन्तर्राष्ट्रिय मानव अधिकारमा रबि लामिछाने ज्युलाई भएको अन्याय पुर्याउन अत्यन्त जरुरी छ।
@DilliPhejongАй бұрын
राती राति आधारातमा सुरक्षाको दृष्टिले हिंडाउनुपर्ने यो देशमा कोही छ भने त्यो केपि ओलि मात्रै हो, रवि होइन !
@Mr.JaRokayaАй бұрын
यत्रो ठूलो पद मा भाको मान्छे लाई त यो हालत छ हामी जस्ता सर्वसाधारण मान्छेलाइ त जिउदै जलाउछ्न होला यी चोर हरुले । 😢😢 कठै हाम्रो देश 😭😭
@ymm1386Ай бұрын
स्वतन्त्र भयर रबिको न्याको लागि बोलेकोमा मानव अधिकारका अध्यक्ष तुल्सी थापालाई सलाम छ।।
@BhaktaJirel-o4wАй бұрын
पुलिस लाई फसि दिनै पर्छ।सले खते पुलिस रति 1/2 बाजे लनु पर्ने के काम छ?मौसम तैंले बनाउने हो?झुठो ब्राम छ्दछस?उज्यालो हुदैन थियो हो???खेल खत्तम।त सकेउ पुलिस जागिर फमिली बर्बत तेरो।जय रबि
@bijayabk-ks9xfАй бұрын
Jay rabi dai❤❤🛎🛎🛎
@KeshavParajuli-m5uАй бұрын
RABI JEE GREAT 👍👍👍👍👍👍👍👍👍
@rajshrestha515Ай бұрын
सलाम छ headline nepal ज्यु🙏❤️ आसा छ पार्टीको कार्यकर्ता भन्दा माथी उठेर मानवअधिकार बादीले रबि लामिछाने ज्युलाइ न्याय दिन्छ भनेर यो ओलि लेखकको अत्याचार अति भयो।
@dipakkumarray5214Ай бұрын
Great analysis 🧐 Journalist Sanjib Sir 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍
@meenakharel851Ай бұрын
💯 sahi lagxa headline news 🙏🙏🙏🙏🙏🙏🙏
@indrasunuwar2351Ай бұрын
सहि समाचार प्रसारण गर्नु भएको मा धन्यवाद अनि सबै जनता लगायत सबै उथयौ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@nbmgr5959Ай бұрын
सन्जिब सर, नेपाली काङ्ग्रेस का महामन्त्री टाउकेहरु गगन कुमार र बिस्व प्रकाश लाइ तपाईँ को मिडिया लेराएर इन्टरभ्यु लिनु पर्यो
@prakashbasnet802Ай бұрын
धेरै राम्रो बहस गर्नु भयो मानवअधिकार का अध्यक्ष तुलसी थापा ज्युले यो कुरामा यक ढिक्का भयर लाग्नु होला र पत्रकार सन्जिब रेग्मी ज्युलाइ पनि धेरै धन्नेबाद सत्यतथ्य कुरा सधै यसरिनै जनतासामु पुर्याइदिनु होला तपाईंको जयजयकार गर्नेछ्न सम्पुर्ण जनताले
@paiyungaupalika7792Ай бұрын
चोरले म चोर हो भन्दैन । ६५ करोड खर्च गर्न चेकमा हस्ताक्षर गरेको ५/६ लाख मासिक तलब खाएको हो कि होइन ? एउटा रबिले गर्दा देशको शान्ती सुरक्षामा खलल आउन हुदैन । जनताले छिटो अँखा देख्नु पर्यो ।
@yomanlimbu8660Ай бұрын
रविको ज्यान खत्रामा भयो नेपाली जनताले अहिले देखिनै कास्की जिल्ला पोखरामा जौ घेर्ने सुरु गरौं नत्र अन्यर्थ हुनु सक्छ
@gomagiri597Ай бұрын
मचाहि खबदार भन्न चाहान्छु रबि सरलाइ खतराछ है पत्रकार मित्र 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shahjasmine8624Ай бұрын
Tulsi thapa sir sachha saput hunuhudoraixa khusi lagyo
@krishnabaraili4942Ай бұрын
हो यो देश बचाउन नसके पनि एउटा असल बेक्ती लाई चैइ जसरी पनि बचाउनु पर्छ जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
@RohitRijal-si8ccАй бұрын
काग्रेस एमालेको झोले चोर भयो प्रहरी प्रसाशन , रबि ज्यु बारे बुलन्द आवाज निस्पक्ष पत्रकार गर्नु भयो सलाम छ रबि माथी मानव अधिकार हुने काम गरेको छ यो नालायक सरकारले सबैले खबरदारी गरौ जय रबि दाइ 🙏❤️🌷🇳🇵
@tilakramchaudhary3266Ай бұрын
धन्यवाद ! हेडलाईन पत्रकार ज्यु, सहि सत्य ,तथ्य विश्लेषण सत्य को जीत हुन्छ ।। जय रबि जय घण्टी 🎉✋ साथै मानव अधिकार कर्मी थापा सर लाई सलाम✋
@KrishnaBhatta-h2cАй бұрын
सबभन्दा पहिले गृहमन्त्री र नेपाल प्रहरी को igp आदेश देलाइ कार्वाही होस अन्तर्राष्ट्रिय मानव अधिकार गएर भए पनि
@NetraPrasad-w1xАй бұрын
जे हाे थापा सर जि तपाईं जस्तो मानवब अधिकारी सचा सपूत हुनुहुन्छ सलाम छ सर तपाई लाई
@mayaadhikari3448Ай бұрын
न्याय किनिएको देश।😢😢😢😢😢😢😢😢😢😢😢
@musicloverbijayasubediАй бұрын
रबि लाई साथ दिनै पर्छ्🔔
@uttampaudel6367Ай бұрын
र बी लाइ न्याये मानब अभी का र कर्र मिले दिनै पर्र छ