No video

रविविरुद्ध जितेका लेखक VIP सँग भिड्नलान् ? बेचन झादेखि जीबी राईसम्मको काण्डैकाण्ड ||

  Рет қаралды 77,191

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 199
@paudil1697
@paudil1697 Ай бұрын
आफ्नै पार्टीका नेताहरू भ्रष्टाचारमा चुर्लुमौ भएको बेला यो गृहमन्त्री सग कुनै आसा राखिन्न
@yampaudel4640
@yampaudel4640 Ай бұрын
दाई भाउजुलाई बचाउन ठूलो भूमिका रहने छ।
@subhash7408
@subhash7408 Ай бұрын
Brastachar lukauna baneko govt.😂
@Mailo616
@Mailo616 Ай бұрын
hahhaha
@rishikarimal
@rishikarimal Ай бұрын
प्रधानमन्त्री देखि सबै मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरुबाट के आश गर्ने
@tajinrana383
@tajinrana383 Ай бұрын
रबि रबि भनेर अन्धो भाको रबिले त गेडा देखायो अब साएद जीबी र रबि जेल जन सक्छन अरु त तेस्तै हो
@sureshrajbanshi1334
@sureshrajbanshi1334 Ай бұрын
आफ्नो पार्टी र आफ्नै सरकार को कुकर्म बचाउ गर्दै समय सकिन
@khemrajshrestha9643
@khemrajshrestha9643 Ай бұрын
यो पनि हाती आयो हाती आयो फुस्श हुनि हो
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Ай бұрын
देश बेचेरै खान सक्ने प्रधानमन्त्री जनता बेचेरै खान सक्ने परराष्ट्रमन्त्री दुइटै आखा फुटेको गृह मन्त्रि बुर्जुवा शिक्षा लादने शिक्षा मन्त्रि देशले पायेको छ ।नेपल बिनासकारी को हतमा परि सक्यो । नेपाल शुभ चिन्तको चिन्ता ।❤❤❤
@amritalamshal9691
@amritalamshal9691 Ай бұрын
पुर्ब गृहमन्त्री रबि लामिछाने 🎉किङ हो
@user-ob8uz3nv9v
@user-ob8uz3nv9v Ай бұрын
भ्रष्टाचारी हरू मिलेर बनेको सरकारले सुसासन रे पत्याउनै गाह्रो छ
@PrakashBist5926
@PrakashBist5926 Ай бұрын
केहि माखो मार्दैन यसले
@taraacharya6023
@taraacharya6023 Ай бұрын
भएजति भ्रष्टाचारी आफ्नै पार्टीमा छन् आफ्नो पार्टीका भ्रष्टाचारलाई जेल हालेर देखाओ अनि पत्याउँला तिमीहरूको कुरा। तिमीहरूको सुशासन अनि कस्तो रहेछ सुशासन लाज पचेका हरु
@dhirenanupam
@dhirenanupam Ай бұрын
जहिले पनि बिधिकै शासन गर्ने भन्ने यो गृहमन्त्रीले विधिको नाउमा अपराधी हरुलाई छुटाउने प्रपञ्च गर्दैछ।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x Ай бұрын
दम वाला युबा पो हुनुपर्छ गृहमन्त्री यो बाबोइको सारै दम देखियेन!
@ChuriGaming
@ChuriGaming Ай бұрын
अरे लेखक भुटानि सरणारथि का ातियार अारजु,र गिरिबनदुका मतियार kp अाेलि लाई सरबसाे सहित जेलमा काेच गफमात्र नदे
@rameshjhankri6963
@rameshjhankri6963 Ай бұрын
केही लछारपाटाे लाउदैनन् यिनी त टुम्मा हुन् ।
@rajendrapokharel5987
@rajendrapokharel5987 Ай бұрын
जोगाउनकैलागी यो नाटक मन्चन गरकोहोनित!अब रबिहरुले यहि विषयमा संसद घेराउ गर्नुपर्छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
लेखकले विधिकाे शासनकाे लागि सिन्काे धरी भाच्न सक्दैन जस्ताे लाग्छ।किनभने ने का र एमाले भित्रै अपराधिहरु मन्त्रिमण्डल भित्रै छन् ।
@user-zd8vx9et8u
@user-zd8vx9et8u Ай бұрын
गृहमन्त्री को अनुहार हेर्नुस् त चोरको जस्तो
@sauden_Jas
@sauden_Jas Ай бұрын
काङ्ग्रेस ले देश बनाउछ भन्नू र राजा आउ देश बचाउ भन्नू एकै हो।
@chetprasad2643
@chetprasad2643 Ай бұрын
बेचन झा ले रमेश लेखक जस्ता नेताहरुलाई पालेका हुन
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt Ай бұрын
केही हुने वाला छैन आफ्ना नेता जेल बाट निकाल आफ्ना कार्यकर्ता जेल बाट निकाल याे भन्दा धेरै केही गर्ने वाला छैनौं
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
यो सरकारसंग ठूलो बिश्वास र स्पष्ट बिचार छ त्यो हो अपराधीलाई मन्त्री बनाउने, अपराधी जोगाउने, अपराधी भगाउने र लुकाउने प्रमुख काम हुनेछ ।
@RukThapa-ug8yg
@RukThapa-ug8yg Ай бұрын
अब आरजु देउवा लाई बचाउने काम गृहमन्त्री गर्नु हुने मुख्य काम गर्नु हुने छ।
@user-bx4zi7zc2o
@user-bx4zi7zc2o Ай бұрын
सबैभन्द पहिलाे काम तपाईको आरजु भाउजुको फाएल जलाई दिनाेस खतम गर्दिनुस तपाईको भाेलाे हुन्छ रमेश लेखक
@churamanineupane1135
@churamanineupane1135 Ай бұрын
देवर भाऊजू ले सबै भन्दा पैला रबी लामिछाने को प्रमाण जूटायर जेल कोच तिमी हरू ले हिज प्रमाण हातैमा छ भनेको हैन र तिमी देस द्रोही लाई घन्टी को बहूमत आऊदाको दिन एक जना पनी ऊम्कीन पाऊने छैनौ
@jodiyekosambandh1209
@jodiyekosambandh1209 Ай бұрын
रबिलाई छोयो भने जानेको छु जनताले कहाँ पुराउछ के गर्छ भनेर
@kajiimotovlog8692
@kajiimotovlog8692 Ай бұрын
Napeu jatha janata le nae kinara lagaedinx 084 ma
@charliekim3528
@charliekim3528 Ай бұрын
दाई बुढो भयो ,यस्को काम भाउजुलाई हेर बिचार गर्नु नै होला ।
@ameerkc5033
@ameerkc5033 Ай бұрын
रबि माथी एकोहोरो खनियेर सेरे लाई खुसी बनाको बापत पाको उपहार मात्र हो यो लेखक नत्र येस्ले केइ गर्ला भन्ने शून्य आश ,,येस्ता झारे ले
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
पहिला आफ्नै पाटि बाट अनुस्नधान गर ! अनि पत्याउछन् जन्ताले !🙏
@passangdawa5618
@passangdawa5618 Ай бұрын
अब गृह मान्त्री ल भ्रष्टाचार कति जेल हाल्छ होला हेरउ
@shantapokharel66
@shantapokharel66 Ай бұрын
हेरुमला अरुलाइ भनेजस्तो काम गर्न कतिको सजिलो हुन्छ थाहाभैहाल्छ।२५ ओटा फायल खोलेर जेल कोचेको हेर्न पाउ १ महिना भित्रमा।खै यी बुढा खाडाले केपो गरलान र ?? हेर्दै काम गर्नेको जागर मरेर आउला ।।
@oneworldonemarke7004
@oneworldonemarke7004 Ай бұрын
नापियो आफ्नो पाटिको आधा दर्जन भ्रष्टाचारको अभियो लागेको नेता मन्त्री भाको छ के गर्न सक्छ र येस्ले
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Ай бұрын
कस्तो मन्त्रालय पाएको हो लेखक ज्यु गारो छ जनताको प्रश्नको जबाफ दिन!!
@giripokhrel2761
@giripokhrel2761 Ай бұрын
लहेरौ गृयमन्त्रि ज्यु अबभरस्टलाईकेगर्नेजेलबाटसिहदरबारलानेकि सिहदरबारका भरष्ट मन्त्रिलाईजेलपठाउने जनताले दुर्पिनद्ववाराहेरेकाछन तपाईकाेपरिचययहिबाटखुल्नेछ।
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
खँह ,,केही आस छैन ,, भ्रष्टाचारीलाई छोडे यी पनि भ्रष्ट हुन।
@user-vb7fw8px4l
@user-vb7fw8px4l Ай бұрын
आरजुलाई पक्राउ गरेर देखाउन चुनौती दिन चाहान्छौं
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
के रमेश लेखक ले टिकापुर घटना फाएल गिरी बन्धु टि बगान भुटानि शरणार्थी को फाएल खोल्न नसेके गृहमन्त्री फेल रमेश लेखक फेल हुन्छन्।
@bhojrajsharma8094
@bhojrajsharma8094 Ай бұрын
अाफ्नै पाटिका नेता भ्रस्टचार ले डामेका छन याे चाेर ले माखाे मार्दैन।
@ChhabilalDarlami
@ChhabilalDarlami Ай бұрын
भारतको गुलामी नेपाल सरकार 😮😮😮
@krishnashrees1863
@krishnashrees1863 Ай бұрын
आफ्नै पार्टीका भस्त्रहरुलाइ समातेर देखा अरु केइ गर्न पर्दैन
@aashikakhadka1209
@aashikakhadka1209 Ай бұрын
Very good sir
@Prathaml.c._official
@Prathaml.c._official Ай бұрын
आफ्नै पार्टी का धेरै नेता हरू चुरुलुम्म भ्रष्टचार मा डुबेका छन् बचाउ मा लाग्नेछ, इतिहासकै नालायक कहलिने छ
@purnakhadka8422
@purnakhadka8422 Ай бұрын
भुटानी सर्णाथी र टिस्टेट काण्डलाइ कानुनी दायरमा ल्याउनेकी ढाकछोट गर्नेहो गृहमन्त्री ज्यु ?
@user-ff2gs3bs1k
@user-ff2gs3bs1k Ай бұрын
हामी पनि हेरौला यो गृहमन्त्री को काम हरु? विपक्षमा हुदा निक्कै भुकेको थियो।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
बाल मन्दिर जग्गा र जनकपुर को ९००० बिगाहा जग्गा को फाएल खोल्नु पर्यो् रमेश लेखक ले।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
लेखककाे काम पक्षपात् पुर्ण र कुशासन चल्छ जस्ताे लाग्छ।किनभने सहकारी अपचलनलाई हाइलाइट गर्थे अब अार्जु,प्रतीक,वालकृष्ण,गिरिवन्धू स्टेट,वालमन्दिर,टिकापुर र पतन्जलि काण्ड वार लेखकले चुं पनि गरेका छैनन्।
@nabindumrakoti8353
@nabindumrakoti8353 Ай бұрын
हेरुम लेखकको दम
@sureshmaharjan8481
@sureshmaharjan8481 Ай бұрын
बदनाम गृहमन्त्री कल लाइन्छ यो भक्षक
@humbdr4571
@humbdr4571 Ай бұрын
अब यिनै काण्ड सामसुम पार्न युिनै बाट बँच्न बनेको सरकारले कम्ता गर्दैन यि काम😅😅सपनामा पनि नसोचुम ल ।तर एउटै काम चाहि गर्छ है त्यो हो रविको सबै केश छानबिन गर्ने काम ।
@sisirbiyoganurag6247
@sisirbiyoganurag6247 26 күн бұрын
चोर पार्टीबाट त आको यो गफाडीबाट के आस गर्नु र हौ।
@dhrubakhadka2350
@dhrubakhadka2350 Ай бұрын
गृह मन्त्री पनि सुगर रोग लागेको जस्तो देखिन्छ यस्ताले के काम गर्ला, काम गर्छ भन्ने विश्वास भरोसा नराखे पनि हुन्छ,
@madanadhikari8981
@madanadhikari8981 Ай бұрын
यो रमेस नै भ्रस्टाचार को नाइके हो।
@SagarBK-xd6nh
@SagarBK-xd6nh Ай бұрын
यो आँखै नदेखिने आँखा तानेर हेर्नुपर्ने गृहमन्त्री हो के काम हो आफ्नै पार्टीमा भ्रष्टाचारी सुर्लुमै छन् अनि कसरी विकास गरेर कसरी जनतालाई देखाउँछ। यो गृहमन्त्री चाहिँदै चाहिँदैन यो देशलाई
@ramprasadram9784
@ramprasadram9784 Ай бұрын
जादुको छडी सुरु हुन्छ कि काला जादुको हावी ।
@HariramDanuwar
@HariramDanuwar Ай бұрын
गिर्हबंन्दुपरकरन।नक्लिसरनाथियोकामगर्योभनेबधाइदिउला। 5:04
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
अब हेरुम कति भरसटचारिलाई कारबाई गरछन।।
@aditipoudel8908
@aditipoudel8908 Ай бұрын
बिचरा कति दाम दाजु भाउजुलाइ चढाएर आएका छन अनि उनैले कार्जबाहि गर्छन भन्नु हास्यस्पद कुरा नगरन हओ पत्रकार्हरु।
@uttampaudel6367
@uttampaudel6367 Ай бұрын
भाउजुको देवरलेखक रबिलाइ सकारिकान्डमा जेलहाअनितेरो पैलाकोखोकाइ होरैछभनेर हामिबुजौउला
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Ай бұрын
Kati Ko Himat X , Lekhak Jyu. k.p le Lekhak Lai Thangasitanx Herdei Janu
@asikkumal5278
@asikkumal5278 Ай бұрын
यस्को पनि एउटा काण्ड छ अब राजिनामा माग्नु पर्छ
@akbarsheikh8254
@akbarsheikh8254 Ай бұрын
लसुन नेता मात्र नेपाल
@aitaramkhadka9446
@aitaramkhadka9446 Ай бұрын
आर्जु र ओलि छदा सम्म भ्रष्टहरु खुलियाम हुनेछन्
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg Ай бұрын
Go ahead Ravi sir ❤️❤️❤️
@bhisansangit9193
@bhisansangit9193 Ай бұрын
गृह मा गगन थापा आउनु पर्ने हो
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b Ай бұрын
जन्ताकाे आसा र भरौसा भनेका उनै रबि लामिछाने गृहमन्त्री थिय अरु गृहमन्त्री बाट जन्ताले कुनै आसा नगरे हुन्छ
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
देश कानुनको खिल्लिउडाउने भ्रष्ट तस्करहरुलाई😂रिप😂😂
@sanginb.c.2928
@sanginb.c.2928 Ай бұрын
Lets see
@user-zd8vx9et8u
@user-zd8vx9et8u Ай бұрын
यो भसट चारि चोरलाई गृहमन्त्री किना र कसले बनायो फेरि योदेस दुरगतिमा जानेभयो
@bibekpoudel7339
@bibekpoudel7339 Ай бұрын
Jasle j vanepani yo deshle rabi jati ko grihamantri kailei paudaina
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
अपराधी कै सरदारले आफू र आफ्नै सहयोगीमाथि कानुनी कारबाही गर्न दिएको न त इतिहास नै छ, न त भविष्यमा पनि त्यस्तो कारबाही हुने कुनै आशा गर्न सकिन्छ ।
@bantawadhumla6127
@bantawadhumla6127 Ай бұрын
रविलाई जेल हाल
@AmanThapa-wf8re
@AmanThapa-wf8re Ай бұрын
आफ्नो question ko answer आफै दिने दिन आयो गृहमन्त्री ज्यु। अब जनता answer को पर्खाइमा छ ?
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Ай бұрын
विधिको शासन त फायल लुकाउने त होला।
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 Ай бұрын
अब ताेरी फुलेकाे देख्छस रमेशे ।
@narayanadhikari8829
@narayanadhikari8829 Ай бұрын
Jay rabi
@roshanbhattarai3174
@roshanbhattarai3174 Ай бұрын
Malai ta yoho tv Congress ko jasto lagyo ? Ramesh lekhak ra Yoho tv ko eautai xa .
@tarakhanal9844
@tarakhanal9844 Ай бұрын
विधि मिचेर वनेको सरकारले लेखकले गर्न चाहे पनि पार्टिको तलवार छ;लेखकको तागत शेर वाहादुरले खिचेर पठाको छ ?वोले जति सजिलो छैन !
@bishnupaudel2985
@bishnupaudel2985 Ай бұрын
गिरीबन्धु टि स्टेटका मुख्यनाईके प्रमलाई कारवाही गर्ने हिम्मत छ? लेखकज्यू
@user-dx3me3tq8b
@user-dx3me3tq8b Ай бұрын
Chandra bhandari laie Griha deko vaye manna sakinthyo birodhi lie jail Halxan lekhak le
@samsungm03core41
@samsungm03core41 Ай бұрын
कसैको आशीर्वाद ले बनेका गृहमन्त्री बाट के आस गर्नु।
@parbatineupane900
@parbatineupane900 Ай бұрын
Upa pradhan mriya mantri tatha griya mantri hunu bhay a ko ma hardhika badhai cha .daju ramesh lekhaka jiu lai
@kamalpoudel2467
@kamalpoudel2467 Ай бұрын
यसले कै गर्दैन भ्रस्ट लाज बचाउने काम गर्छ
@chitrarana1214
@chitrarana1214 Ай бұрын
अगर यस्ले काम नगरे सिधै आर्यघाट लानु पर्छ।
@seshthapa950
@seshthapa950 Ай бұрын
नचाहने र नगर्ने काे अगाडि हामिहरु का के लाग्छ?
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
Lekhak Indian ho ki supporter ho thaha chahiyo.
@kamalpoudel2467
@kamalpoudel2467 Ай бұрын
गर्यो लेखक
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
याेदेश बेचेरखाने चेलाकाे जनतालाइ विस्वासछैन
@pawanshah6187
@pawanshah6187 Ай бұрын
बोल्ने मात्रै हो केही गर्ने वाला छैन यो चोर हरुले
@netrathapaliya8998
@netrathapaliya8998 Ай бұрын
भ्रष्टचारको फायल गाएय बनाउन गएको
@ptmwpmr
@ptmwpmr Ай бұрын
काण्ड लुकाऊन त सरकार ढालेको ! घन्टा को बीधी को शासन ?
@Indra-c3k
@Indra-c3k Ай бұрын
याे चाेर हाे के बिकास गर्ला।।।।😢😅😅
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z Ай бұрын
चोरले के चोर पकृन्छ त।
@punyaramsulu5557
@punyaramsulu5557 Ай бұрын
तेरो कुरा र बोका को गुला एउटै हो भरषताचारि बचाउन न पो गएको त तललाइ बजया
@user-op2il
@user-op2il Ай бұрын
One chance❤❤
@sunitarai8428
@sunitarai8428 Ай бұрын
Lekhak lai arju ra oli badhak tyahi rabi ko matra paxi lagiyo sakiyo
@santoshpok8883
@santoshpok8883 Ай бұрын
He doesn’t do anything he is puppet of Kp😂
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm Ай бұрын
Kathibara nepali janta kohi trisulima harai rakheka xan pahiro pidit le palsamma. Payeka xainan neta haru vagbanda ma nirlipta xan xi
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Ай бұрын
Ghus na khanus ! Ghus khana na dinus! Ghus napaeko karan janata ko kam bha chhaina. Ghus napauda file tameli ma başya chh. Desh guskhori le bigreko chha. Bina ghuspes janata ko kam chhito chharito samadhan garaunos! Swachchha prasasan chalaera Dam hoina,Nam Kamaunu hos! Tapayi layi asafal banauna naya naya issues,chunauti,,julush,andolan,banda,hadtal. Aagjani haru garauna sakchhan! Tapayi layi aakrosit,irrited,confused garaera unsuccess home minister banaune prayas hune chha! Na socheko aayi lagne chha. Be painstaking! Home minister!
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd Ай бұрын
Jun jhogi aayepani kan nai chireko lekhak Pani ustai Hun.
@3NDChannel
@3NDChannel Ай бұрын
यसबाट केही हुनेवाला छैन ।
@gyenagm4245
@gyenagm4245 Ай бұрын
सुशासन कायम हाेस
@bikramrana6265
@bikramrana6265 Ай бұрын
Aaba Kam hudeyna jasto Lagxa pahilo Kura ta sahakari Le khaco Paisa Janta Lai Firta Hunu pareyo ❓ Ani Matra Janta Le
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 Ай бұрын
अब देक्छ्स बाउ का बिहे।
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 47 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 21 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 6 МЛН
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18