Рет қаралды 2,699
#Nyatapole #NepalReconstruction
तन्त्र विज्ञानले नै न्याटापोल मन्दिर छ महिना मै निर्माण भएको थियो । ईतिहासको पाना पल्टाउने हो भने भक्तपुरका तत्कालिन राजा भुपतिन्द्र मल्लले निर्माण गरेको न्याटापोल मन्दिरसँग जोडीएका अनेकौं रह्स्य पूर्ण किस्सा र किंवदन्ती सुन्न पाईन्छ । १७०२ देखी १७०३ को विचको छ महिना कै छोटो समयमा पाँच तले न्याटापोल मन्दिर निर्माण भएको थियो । न त्यो समयमा अहिलेको जस्तो विभिन्न आधुनिक उपकरण थिए न त बैगानिक प्रविधी नै .. तर पनि यती उच्च कलाकृतिले भरिपूर्ण यस मन्दिर यती छोटो समयमा कसरी निर्माण भयो होला ? सुन्दा पनि अनौठो लाग्छ !
त्यस बेलाको नेपाल तान्त्रिकहरुको विद्याको भुमी भनेर चिनिथ्यो , त्यही तन्त्र विधाकै प्रयोग गरी राजा भुपतिन्द्रले कामदारहरुले थाहै नपाउने गरी मन्दिरको थाम जोडको कहानी अहिले सम्म अच्चमकै विषय छ ।
Kathmandu Durbar Square Reconstruction,Kathmandu Durbar Square,Basantapur Durbar Square,Kathmandu,Nepal,baburamsoti,Kastamandap,Kasthamandap reconstruction,Hanuman Dhoka,New Road,Nine story palace,Nou tale durbar,Gaddi baithak,Nyatapole,Nyatapola,5storiedTemple,Nepal Temple,Kathmandu Temple,Temples of Kathmandu,Nepal Heritage,Heritage Nepal,Nepal places,Visit Nepal,Temples of Nepal,HinduTempleofNepal,BhaktapurTemple,Temples,Temple to visit in Kathmandu
Facebook : / new-star-107. .
Instagram : / newstarmedia1
Twitter : / newstarmedia1