Рет қаралды 30,944
सबैलाई नमस्कार ,
यसपाली बिभिन्न परिस्थितिलाई छिचोल्दै अलिक लामो समय पछि मेरो आफ्नै गाउँ गुल्मी को लिम्घा काफलडांडा र आसपासको छेत्रमा प्रचलित मौलिक गीतहरुलाई रेकर्ड गरेर समयले र परिस्थितिले साथ दिए सम्म हजुरहरुको सामु ल्याउने कोसिस गरेका छौं ! केहि गीतका भाकाहरु अन्य ठाउँमा पनि जस्तै जस्तै हुनसक्छ !र पनि सकेसम्म हाम्रो गाउको नाच्ने गाउने सैली प्रस्तुत गर्ने कोसिस हो ! पुरानो शैलीलाई समेट्ने कोसिस संगै नचेरी , सोरठी , मारुनी, ठाडो भाका लगाएतका गीतहरुको रेकर्डमा आवाजबात मलाई मेरो पुजनीय आमा , ठुलोबाबा- ठुलीआमा , श्रीमती र बहिनीहरुले साथदिनु भएको छ ! हजुरहरुले सधै जस्तो सथ्दिनुहुनेछ भन्ने आशा राखेका छौं !!!
#Prasad Khaptari Magar #Newsorathi #Newthadobhaka
--------------------------------------------------
🎶 Audio Credits:-
♪Song:- NACHERI | THADO BHAKA
♪Vocal:- Prasad Khaptari Magar , Purnakala Khaptari , S.M. Chok bdr. Thapa Khaptari, Umadevi khaptari , Sanju Thapa Magar , Beena LAmichhane , China Tramu Magar
♪Lyrics :- Prasad Khaptari Magar
♪Music :- Prasad Khaptari Magar
♪Music Arranger:- Prasad Khaptari Magar
♪Recording Studio:- MARUNI & 1DB HD
♪Mixing:- HBN KISMAT & KUMAR RANA
♪ Recordist:- SUMAN RANA & RAJU SUNAM
♪Audio/video:-
+9779849586774
© Prasad Khaptari Magar, 2021
-------------------------------------
Social Links:-
Facebook:- / pkhaptari
Twitter:- / pkhaptarigmail1
Instagram:- / prasad_khaptari
KZbin:-
Contact me:- +977-9849586774
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.