किराँत श्रीजङ्गा लिपी कसको ? समुदाय नभडकाउन अनुरोध। Dr. Kamal Tigela

  Рет қаралды 7,176

Rhythm online tv

Rhythm online tv

Күн бұрын

Пікірлер: 176
@shivaniroula8770
@shivaniroula8770 3 ай бұрын
सत्य छोप्न खोज्नु हुदैन यो ध्रति नेपालको ईतिहास केलाउने होभने किरात सब्यत्ता पैलो सब्यत्ता हो तर बिदेसि डलरमा अतिरण्जित गर्ने तरिका उल्टो हुने छ जे हो थेड हुने होभने सहज्त्ता हुने छ एकता मा अनेक्ता र अनेक्तामा एकता यो कुरा बिर्सनु हुदैन सबैको जय होस ।
@devendraangbo5830
@devendraangbo5830 3 ай бұрын
यतिको मनतब्य दिनु सक्नु पछॅ तर एउटा दुईटा डा भनाउदाहरु म अनपढ जतिको पनि आफ्ना कुराहरु राख्न सक्दैन न
@DhanSher
@DhanSher 3 ай бұрын
डाक्टर कमल तिगेला जयु को भनाइ हरू एकदमै सहि र स्वागत योग्य छ
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
अासेवाराे किरात याक्थुङ चुम्लुङकाे सङघिय उपा धक्क्ष्य डक्टर कमल तिगेला ज्यु मा यलिक यलिक नाेगेन अासेवाराे
@raiakash7596
@raiakash7596 3 ай бұрын
पत्रकार ज्यूको प्रष्ट गर्ने शैली शारी राम्रो लाग्यो!!
@Eklojiwan
@Eklojiwan Ай бұрын
पत्रकार सम्पदा लिम्बू चेली लाई धेरै धन्यवाद छ,म प्रायजसो सम्पदा चेलिले लिएको अन्तर्वाताहरु हेरिरहन्छु,थाहा नभएका धेरै कुराहरु मिडियाको माध्यमबाट प्रचार प्रसार गर्नु भएकोले धेरै कुरा जान्न पाइरहेका छौ, खुशी लाग्छ।
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
याक्थुङ् सिरिजङ्गा लिपि किराती को भए सिरिजङ्गा लिपि बोल्न र लेख्न हामी याक्थुङ्बा बहेक अरु ले किन सक्दैन जान्नु पर्ने हो त ? किरात को हुन ? यो बाहुत खोजिको बिषय हो ।बेलायती विद्वान् ब्रायन हज्सन नेपालमा रेजिडेन्ट भएर सन् १८२० देखि १८४५ सम्म बसे फेरि उनि सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बूगाउँहरूबाट लिम्बू जातिबारे सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए । उनले मैदानेका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङ्मालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न-लेख्न लगाएर अभिलेखीकरण गरेका थिए । खरिदार जित मोहन र हवल्दार रणध्वज हज्सनका थप सहयोगी थिए । हज्सनले संकलन गरेका लेखोटहरूलाई ‘हज्सन पाण्डुलिपि’ भनिन्छ । हज्सन पाण्डुलिपि हाल इन्डिया अफिस लाइब्रेरी, लन्डनमा सुरक्षित छ ।हज्सन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजङ्गा आफैंले याक्थुङहरूको साप्ला/भाषा लिपि बनाएको/निकालेको लेखिएको छ । उनले बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे लेखेका छन् । याक्थुङ भाषा र सिरिजङ्गाका लिपिमा मात्र लेखिएका यस्ता पत्रहरूमा सिरिजङ्गाले आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङ/देव) बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको लेखेका छन् । लेखोटहरूमा मुन्धुम (सामाजिक इतिहास) र खाहुन (उपदेश) हरू भेटिन्छन् । याक्थुङ मून्धुम भनेको यो बिज्ञान र प्रबिधी को बिकास हुनु भन्दा हजारौ बर्ष अगाडी यो सम्पूर्ण ब्रमन्ड को उत्पती लगाएत मानब सभ्यता र बिकास का प्रश्न हरु खोज्ने क्रममा बिकास भएको हो । यो कुनै अमुक बिज्ञान को आबिस्कार ले दीएको नभई हाम्रो पूर्वजले छाडेको मून्धुमी आस्था र बिश्वाश हो यही संस्कार संस्कृतीनै हामी याक्थुङ्बा वा लिम्बुजाति हरु को पहीचान र चिनारी हो । फेरी किराती राजाहरूको ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका ईतिहासहरु ,वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ ।खै कुन किराती भनौदा ले लेख्न जाने बोल्न सके सिरीजंगा लिपी ईतिहास मा उल्लेख हुनु पर्ने हो त ?
@tiyenglunghangchemjong1899
@tiyenglunghangchemjong1899 3 ай бұрын
तपाईले सिरिजंगा लिपी लेख्न कहिलेदेखि जान्नुभको हो?
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
@@tiyenglunghangchemjong1899 जब अक्षर चिन्ने साक्क्षर बने तब बाट हो
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
@@tiyenglunghangchemjong1899 जब अक्षर चिन्ने साक्क्षर बने तब बाट हो.
@HANGYAKTHUNGBA2024
@HANGYAKTHUNGBA2024 3 ай бұрын
@@TageraNiuwaFu किरात लिपि भए तेतिका राजाहरुके किन प्रयोग गरेन त्यो लिपि महत्त्वपूर्ण तर्क
@yatrimina3684
@yatrimina3684 3 ай бұрын
डा.कमल सर यहाँको प्राय: सबै भनाइ सही छ र सत्य पनि छ। के गर्नु यस्तोमा लेखेर साध्य नै हुन्न 🎉🎉🎉
@buddhilalray
@buddhilalray 3 ай бұрын
महा डा. तिगेला चै याक्थुङ विभाजन् गर्ने शसक्त गैर याक्थुङ हो। उस्को विचार, विमर्ष, विस्वास, सबै भाँडसिङ एक नम्बरको पर्यो। धेरै विष्लेसन् र जान्कारिमुलक् ग्याण पढियो, र सुनियो तर..."confused" व्यक्ति हो।
@MdjInternational
@MdjInternational 3 ай бұрын
असाध्यै सन्तुलित , उपाध्यक्ष डाक्टर तिगेला कमल ।
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
जय मुल बासि जय किरात सभ्यता , जय किरात देश , जय पल्लाे किरात लिम्बुवान
@tikamakhim2271
@tikamakhim2271 3 ай бұрын
आफु याक्थुंग हुंदा हुंदै किरॉत को पहिचानमा उभिने कस्तो भंडुवाहरु चैं चुम्लुंगमा बसेका छन् हौ ?
@mohansinglimbu4074
@mohansinglimbu4074 3 ай бұрын
याे कमल तिगेला तेसै सानाे हैन रछ मन पनि सानाे हरेक साेँचहरु पनि सानाे रछ हैट । किरात लिपी भन्दै गर्दा आफैँ लाज हुनुपर्ने मुखमा थुक्नलाएक काे अभिब्याक्ती दिए हैट ।
@Yakthunghari
@Yakthunghari 3 ай бұрын
जय श्रीजङ्गा लिपी जय याक्थुङ लाजे।
@tiyenglunghangchemjong1899
@tiyenglunghangchemjong1899 3 ай бұрын
डा. कमल तिगेलाले वास्तवमा ईतिहासको त्यो कालखण्डमा बसेका हाम्रो समाजको बनावट कुन कती जात थियो त्यो अध्यायन् गरेर भाषा लिपी किराँत नै हो भन्ने निर्क्यौल गरिदनुभको छ वहाँको स्पष्ट बिचारको लागि मुरी मुरि धन्यवाद ।🙏🙏
@HANGYAKTHUNGBA2024
@HANGYAKTHUNGBA2024 3 ай бұрын
@@tiyenglunghangchemjong1899 सभ्यता र समाजको निर्माण आफ्नो ग्यान प्रणाली ले निर्धारण गर्छ । त्यो ग्यान प्रणाली अभिब्यक्त गर्ने माध्यम भनेकै भासा हो । अनि हाम्रो याक्थुङ पानमा किरात भन्ने शब्द छैन ।
@TabebunglimbuPurna-v5c
@TabebunglimbuPurna-v5c 3 ай бұрын
बैराङ्गि काइला लाइ पनि ल्याउनु पर्यो बहस मा किरात को बारेमा किरातिको तामा पत्र को बारेमा सब्बइ था हुन्छ।
@hamrowarangi
@hamrowarangi 3 ай бұрын
हाम्रो मृत्यु सस्कारमा: हामीले शंख फुक्ने नि बन्दुक पड्काउने ?? ३/४ दिन बार्ने १ मासा ३ मासामा काजकिरिया गर्ने कि बाहुनले जस्तो १३ दिनमा किरिया गर्ने?? मन्त्र पढ्ने चरु पाेल्ने कि येवा साम्बाले मुन्धुम फलाकेर साम सामा गर्ने ?? गाली चाहिँ बाहुनकाे गर्ने तर धर्म संस्कार चाहिँ बाहुनकाे अंगालेर पहिचान बच्दैन है अादाङ्बा।।
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
किरात सभ्यता भनेकाे एसिया महादेश काे महान सभ्यता नाम हाे , मुल बासि मङ्गाेल वर्ण वा मङ्गाेल नस्लिय समुदाय हरु नाइ किरात सभ्यता हाे कमल तिगेला सर ,पत्रकार सम्पदा लिम्बू बइनि ज्यु मा
@limbukujae1232
@limbukujae1232 3 ай бұрын
धेरै राम्रो कुरा हरु बुज्न पाईयो
@Payangushivak
@Payangushivak 3 ай бұрын
होइना किरात सभ्याता हो कि धर्म हो कि जात हो ???????????? त्यो किरातकाल मा कुन भासा थियो ??? याक्थुङ लिम्बुको थाम्रुङ यक माङ्गेना यक भनेकै उनिहरुको प्राचिन उत्पत्ति भन्ने होला का बाट त्यो काठमाडौं को किरात यलम्बबर सङ्ग जोडिन्छ ??
@rambahadurphagu1639
@rambahadurphagu1639 3 ай бұрын
किरात सभ्यता त हो नै तर जात होईना महोदय! किरात भनेको वर्ण भनेको हो राता वर्ण का मान्छे र जात पनि मान्छे कै हो पृथ्वी मा रहेका सम्पुर्ण सर्व श्रेष्ठ चेतन्सिल प्राणीको जात मान्छे त्यसै भित्र वर्णहरु भएको हुनाले ती वर्णहरुमा राता वर्णका भनेका हुन किर र राता र पोईन्ट गरेर भन्दा ती भनेर भनेका हुन किरराताती र तिनै राता वर्णकाहरु मध्य एक जना व्यक्ती हो यलम्बा❤❤
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
@@rambahadurphagu1639 किराती ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी भनिएको छ यो पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ ।खै कुन सही हो त ?
@jpar2190
@jpar2190 3 ай бұрын
JAI srijanga Lipi jai yakthung
@hangkirat-lc5cq
@hangkirat-lc5cq 3 ай бұрын
के हो याकथुम भनेको सभ्यता हो कि के हो??
@chakralingden2812
@chakralingden2812 3 ай бұрын
Dr Saheb lai naman! salam
@tikamakhim2271
@tikamakhim2271 3 ай бұрын
लु यो साथीले त आफ्नो याक्थुंग अस्तित्व पहिचान त समाप्तै पार्ने रैछ नाराँग स्याँग लो…
@efgabcdx969x
@efgabcdx969x 3 ай бұрын
संस्कृत शब्द किरात (किर+हन्त) सुँगुर खाने जाति भनेको हो। बेलैमा बुझौ है। उचाल्दैछन। हामीलाई विभाजित गराउदैछन। हामी आदिवासी मूलवासी आफ्नै मौलिक भाषामा गर्व गरौ।
@bishnusangam4549
@bishnusangam4549 3 ай бұрын
फुटेर हाेइन जुटेर जानु पर्छ,मूलमा कसैलाई अलग्याउने हाेइन।
@GangaMayaphago
@GangaMayaphago 2 ай бұрын
❤ sewaro ❤.
@dilipraisagar2206
@dilipraisagar2206 3 ай бұрын
यालाम (धान नाच) नाच्न बेग्लै रमाईलो हुन्छ । बिहे, पास्नी, मृत्यु संस्कार, मेला आदि कार्यक्रममा म माझ किरातको एक राईले पनि नाचेको थिएँ । यसरी नाच्दा पाहुनालाई सम्मान गरिएको मानिन्थ्यो । त्यो मान मैले पाएको थिएँ । मेरो सम्मान छ ।
@HANGYAKTHUNGBA2024
@HANGYAKTHUNGBA2024 3 ай бұрын
किरात शब्द नै हाम्रो भासामा छैन त हौ ।। वैदिक भास्यलाई बढावा दिएर मुन्धुमी अस्तित्व नै सखाप पार्नु ठिक होला र ?? पुर्बमा भएका लिम्बु द्वारा याक्थुङ चुम्लुङ दर्ता गर्ने भनी धरानमा भएको प्रथम भेलाको माइनुट लिएर काठमाडौ जादा काठमाडौ उपत्यका पुगेपछि सडयन्त्र पुर्बक किरात सब्द थपिएको कुरा कमैलाई थाहा छ । सिरिजङा लिपि सिरिजङा लिपि नै हो । किरात सब्दको अर्थ र त्यो भासा कुन परिवार को हो सबैलैइ थाहा भएको कुरा हो । जबर्जस्त किरात बनाईएको कुरा सबैलाइ थाहा छ । सन्स्कृत भास्य किरातलाई माया गर्ने भए कोशी नै स्विकार्दा नि भैगो नि किन बिरोध गर्या होला अचम्म छ । मन पर्दा प्रयोग गर्ने मन नपर्दा बिरोध गर्ने पहिचान मन परेको आधारमा बन्ने हो र भन्या ??? पहिचानको चेतना प्रती भ्रमपुर्ण अवधारणा !!
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
१००% सही
@tiyenglunghangchemjong1899
@tiyenglunghangchemjong1899 3 ай бұрын
King Sirijunga is also known for his famous land reform law. He introduced a Kipat land system, whereby he divided lands to the chiefs of each clan or village and vested them with the full power over his land. The chief's powers did not extend beyond his borders and chiefs were expected to extend full military support from his village during the time of war to all the Kings of Limbuwan for the protection of Limbuwan. One of the important characteristics of the Kipat system was that neither the chief nor his people were allowed to sell their land to any outsiders or any non-clan members. Non-clan members were only allowed to rent the land for the period of time and were not supposed to take permanent land ownership. The land was to be divided equally among all sons and unmarried daughters. He also decreed that all the chiefs of villages must have a council, called Chumlung, of four members to assist him in ruling the villages. The chief presided over all the clan/village meetings and festivals. He also had enough powers so that his decisions were considered final. Ever since the time of King Sirijunga, Limbu people of Limbuwan have been enjoying special Kipat rights over their lands. No one could take away the Kipat lands and the lands belonged communally to specific clan. The Kipat land system devised by King Sirijunga of Limbuwan gained popularity in other Kirant areas in Nepal as well. The Kipat land system was used by people of Kirant Rai, Kirant Sunuwar and even Tamang people. Following King Sirijunga all the rulers of Limbuwan area up to King Mahendra had promised to uphold the special laws and custom of the Kipat system of Limbuwan during or right after their coronation.
@YakthungchumlungNepal
@YakthungchumlungNepal 2 ай бұрын
कसरी हुन्छ याक्थुङ लाई इतिहासको पानामा मात्र सीमित गराउने प्रपञ्च हो किराती लुङवा हरुको। खास किराती हरुलाई हाम्रो कुनै गुनासो छैन
@Limbu9886
@Limbu9886 3 ай бұрын
किरात भए पनि लिम्बू भए पनि वास्तविकतामाआधारित हुनुपर्छ बिना प्रमाण आफ्नो पनमा मिलाउने हो भने त्यस्को अर्थ हुन्न यक भनेको नेपाली भासामा सुरक्षा किल्ला हो त्यसतो सस्कार सङ्सारमा प्राय सबै जातिमा पाइन्छ त्यसो भए सबै किराती हो हामी रास्ट्रयताको आधारमा नेपाली हो त्यसोभ्ए हामी किन विखण्डन को कुरामा जाने आफ्नो पन को कुरामा रमाउने कार्य बहेक केही होइन
@limbutikaram
@limbutikaram 3 ай бұрын
Bahat sandharbhik kuro bhuj ne mauka paiyo , yastai yastai kirat sambhandhi ko sangalo liera Gyata barga haru lai next episode ma herna jamar Garda chhu , thanx cheli lai.
@chemjong7336
@chemjong7336 3 ай бұрын
याक्थुङ लिम्बुहरुको मुन्धुममा कता किराँत उल्लेखित छ ?
@gyanrai4280
@gyanrai4280 3 ай бұрын
जानकारी मुलक अन्तरबार्ता !
@shivakumarrai9027
@shivakumarrai9027 3 ай бұрын
१०० सही बिसलेसन डा कमल तिगेला ज्युको लाग्यो । हामी राई लिम्बुको जरानै किरात हो ।जरालाई कैले बिरूसनु हुदैन ।
@tikamakhim2271
@tikamakhim2271 3 ай бұрын
@@shivakumarrai9027 किराँत को आधार प्रमाण हरु के छ लौ पेश गरौँ न तपाई किराँत नै हो भन्ने प्रमाण? यस्तो तरिकाले त अर्कैको बाउ लाई मेरो बाउ भन्दै हिंड्दा पनि भै गो नि ?
@mohansubba1448
@mohansubba1448 3 ай бұрын
किरात भनेको के हो र किरात सभ्यता भन्छन् कसरी भयो सभ्यता हिन्दू संस्कृत भाषा शब्द मा बाचन गरिएको शब्द लाई कसरी मेरो हो भन्न मिल्छ लिम्बू भाषा मा किरात लाई के भन्नु पर्छ आफ्नो मातृभाषाको उचारण गरेको नाम लाई मेरो अस्तित्व पहिचान हो भनेर भन्नु मिल्छ अरुको भाषा युज गरेर प्रयोग गरेर कसरी आफ्नो पहिचान अस्तित्व वा सभ्यता हुन्छ यो कुन खाले अध्ययन बिचार सोच हो
@Naamroc
@Naamroc 3 ай бұрын
Kirant sanbda rai haruko ‘kirawa’ vanne sabda bata aayako ho- rai harule rai harulai kirawa vanera manxan
@devendraangbo5830
@devendraangbo5830 3 ай бұрын
मोराहांग र बालकृस्ण दुई जना चै संचालित हुन
@suryaokharbu331
@suryaokharbu331 3 ай бұрын
धर्म,जाति,भाषा,लिपिको मुख्य गरि (धर्मको)नाममा प्रदेशको नामाकरण हुदैन हुन सक्दैन ।कुरा त्यति।
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
प्राचीन सभ्यता भनेकाे , नेपालकाे किरात सभ्यता हाे , लिम्बुवान , खम्बुवान प्रदेश पछिल्लाे प्रदेशकाे हाे
@Payangushivak
@Payangushivak 3 ай бұрын
त्यो त उता काठमाडौं खाल्टो मा थियो येता होइना
@messiahpeace9382
@messiahpeace9382 3 ай бұрын
​@@Payangushivak किराँत प्रदेश, खस राज्ये, आर्येब्रतको वाद बिबाद; लिच्छ्वी, मिथिला, नन्द, मगद राज्ये, पाल, सेन, बंगाल, सिक्किम, भुटान, आसाम अहोम राज्ये, कुच बिहार राज्ये, दिल्ली सुल्तानेट, मुगल, मरठा, राजेस्थानी राजपुत, छोला साम्राज्ये द भारत, १६ महाजनपद राज्यहरुले नेपाल र भारतको ईतिहास विभिन्न कालखण्ड्मा एक आपसमा युद्ध गर्ने, राज्ये सहराज्ये खडा गर्ने आदीबाट गुज्रिएको ईतिहास हो हामी सबैको।
@bhagawanrai730
@bhagawanrai730 3 ай бұрын
यत्तिको एथार्थमा उभिएर तर्कसंगत विचारहरू दिनु पर्यो । तथापी लिम्बुवान खम्बुवान भन्दा अघी किरातनै नाम हुनपर्छ । त्यसोत हाम्रो खम्बुवान हुन अघी जिमीहरू थियौं । जिमि भनेको त्यहांको जमिनको अधिपत्य किरातहरूको अधिनमा थियो त्यसैले जिमीभूमिको मालिक जिमी भनियो । पछी माझकिरात खम्बुवान भयो ।
@Tobiraaaama
@Tobiraaaama 3 ай бұрын
Hamilai limbuwan khambuwan maanparxa.....Kirat lae Shiva manu parxa teen chula ma Jaspal gurung lae bannu bayooo
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
Verry Good jub cha Sir
@KamalChhetri-d8q
@KamalChhetri-d8q 3 ай бұрын
कोसि प्रदेस को नाम 100% सहि छ , कुनै एक समुदाय जातिको, नाम र धर्म को नाममा , प्रदेस को नाम हुनुहुदैन, भोलि युद्ध हुनसक्छ यो देस सबैजात जातिको हो, सबैलाइ हेरेर नाम राख्नु पर्छ, त्यो कोसिनै सर्बोच्च नाम हो ,कोसि नदिको नाम हो
@sesehang9455
@sesehang9455 3 ай бұрын
किरातेको इन्टर्भिउ लिएको ।
@chandraLimbu-gt4in
@chandraLimbu-gt4in 3 ай бұрын
किरात सिरिजङ्गा लिपि कस्को भन्ने शिर्षक नै भएन सिरिजङ्गा लिपि कस्को भन्नु पर्छ झ्याक्ने
@prakash_rai169
@prakash_rai169 3 ай бұрын
सही भनाई तपाईको
@DambarsinghNembang
@DambarsinghNembang 3 ай бұрын
वैरागी कैलालाई ल्याउनु पर्यो
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 3 ай бұрын
राज्य सन्ग लडनु पर्ने यो उचित होइन!!!!!!! यदि जस्ताबेज हरु पुरानो हो भन्ने प्रमाणित हुनासाथ त्यहा किरात प्रयोग गर्दा राज्य नै खुशि हुन्छ होला!!!!! तर यहा समाज बिथोल्ने कुरा हरु पनि छ!!!! सबै लिम्बुवान मिलेर आफ्नो पहिचानको कुरा अगि राख्नु राम्रो हो!!!!! पहिचान को पद पाउनासाथ अरु जात लाइ तिरस्कार गरेर लडाइ गर्नु यो गलत हो भन्ने जिम्मेवार बेक्ति पनि हुनुपर्यो नि???? आफैले भन्ने कोहि christian, कोहि हिन्दु,, कोहि को कोहि को त्यहा आपसमा लडाइ हुदा जिम्मेदारी बहन गरेर समाज लाइ मिलाएर कस्ले राख्ने??? राज्य ले??? या किरात ले ??? को हुन्छ जिम्मेवार?????? त्यो पनि interview मा राख्नुनि !!! Illusion बनाएर भाषण गर्ने??? नेपाल नेपाली मान्छे लाइ मार्ने योजना गरिरहेको छर्लङ्ग देखिन्छ !! के तिमीले मात्र पढेका हौ??? के तिमि मात्र शिक्षित जनशक्ति भएर किरात को वकालत गरेका हौ??? अरु नेपाली मान्छे लाइ पनि भाषा, सस्कृति, भुमि, कुन देबता मान्ने,, कुन मन्दिर जाने सबै बिभाजन गरे त्यहा राम्रो?????? त्यो बिभाजन को समाज निर्माण गर्न खोजेको????? बाइसे चौबिसे राज्यहरू लाइ एकिकरण गरेर नेपाल एक जुट भएको समयमा फेरि त्यहि युद्धको तयारी गर्ने???? बरु जो जस्को जात या धर्म सम्रक्षक भएका छन तेस्लाई जोगाउने र तेहि धर्म जात का मान्छे लाइ सिकाउने र संस्कार संस्कृति सम्रक्छण गरे हुनि !!!!!!! किरात हामिले पढेका पनि थियौ!! बरु नेपाल को धर्म किराती गरे पनि सारा नेपालीहरु ले सुइकार्ने छन!!!!! बरु हिन्दु शब्द नैं ईन्डिया को सापटि लिनु भन्दा """ किरात सनातन""" धर्म राम्रो होला!!!!! तर भुमि बिभाजन गर्ने मान्छे बिभाजन गर्ने देबता बिभाजन गर्ने हामि नेपाली मान्छे मुर्ख हुदैनौ???? जो कुनै महात्मा होस या गुरु हुन सबै को एउटै सन्देश हुन्छ """ आफुले आफुलाइ चिन्नु""" त्यसो भन्ने हरु मा बुद्ध, शिब, सुक्क्रात, जति पनि महान बेक्ति ले भन्ने एउटै सन्देश हो त्यो शन्देस मान्छे मान्छे मिलेर बस्नु दया गर्नु, माया गर्नु, सान्ति सित जिबन यापन गर्नु!!!!! तर नानाथरि अखडा निकालेर समाज बिथोल्ने काम त्यहि बुद्धि जिबि हरु बाट नै हुने गरेको यो उदाहरण पनि interview दिने बेक्ति नै हौ!!!!! त्यसैले समस्या समाधान सहित interview दिएको भए उत्तम!!! तर तिम्रा बिचार नै psychology weapon को रुप लिएको देख्दैनौ?????? तेसैले साबधान नेपाल नेपालि
@deumaningnam4371
@deumaningnam4371 3 ай бұрын
किरात याक्थुङ चुम्लुङ ले आफ्नो लागि त परिवर्तन गर्यो होला तर याक्थुङ लाजे को लागि त्यहाँ बसोबास गर्ने जनताहरुको उपलब्धि को हिसफ ले चैं हो भने जिरो ० मा छ है
@RAISUJAN
@RAISUJAN 3 ай бұрын
Tigela sir 100% sahi ho limbu sathi harule bujhnu jaruri x Hami jaba samma 1 dhikka hudainau hami jaile tala hunxau. Pradesh ko nam pani yoi afu afu ladeko faida arkole leko x belai ma jagau
@sunlimbu5043
@sunlimbu5043 3 ай бұрын
Limbuharu jadle mater behos vayer ahile balla aliali hos aaundaix au aafailae birseko x MA koho k ho vnne kura kuro teti
@dbyakkha6052
@dbyakkha6052 3 ай бұрын
याक्खा -याक्थुङ त सेनकाल अगावै थियो कि पूरानो दस्तावेज अनुसार । पाचखपन जिल्ला मौजा सिङभुवा लेखिएको लिखतहरु छदैछ ।
@sabinlimbu4395
@sabinlimbu4395 3 ай бұрын
अासेवाराे प्रचारिका सम्पदा लिम्बू बइनि ज्यु मा पनि यलिक , यलिक नाेगेन वाराे
@gyanendrabasnet2697
@gyanendrabasnet2697 3 ай бұрын
तिम्रो कुरा मा नि के सत्य छ भन्ने त हामी ले सबै रे का कुरा हुन अँखा ले नदेखिएको कुरा लाई कसैले दाबी नगरु
@binrai1826
@binrai1826 3 ай бұрын
लुङ्गाहरुलाइ फुटाउन सार्है सजिलो।
@PurnaLimbu-e6t
@PurnaLimbu-e6t 3 ай бұрын
लारुम्बा ले के के भान्छा भान्छा यो किराति 😮😮😮
@makhanlimbu
@makhanlimbu 3 ай бұрын
लिम्बुमा जति पनि बिबाद छ ती सबै कि या चु का बिद्वानहरू कै कारण हो ।
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 3 ай бұрын
यो अन्तर्वार्ताको कमेन्ट पढ्दा लिम्बू र किराँत बाझिरहेको छ।खास कुरा केहो।
@premgurung2511
@premgurung2511 3 ай бұрын
Kura shai ho👍
@AshokSunar-en1bt
@AshokSunar-en1bt 3 ай бұрын
Greater Nepal ko jay 🌍❤️👹🇳🇵🌈😭😭😅😅🎇💔🌹
@BRSubba
@BRSubba 3 ай бұрын
Jai Kirat
@s.g.6199
@s.g.6199 3 ай бұрын
Sathi haru ek-aapas ma melmilap, aadhar, samman ra bishwas gardai agadi ko bato banaudai samuchcha samudaya ra yo desh kai safalta ko lagi aham bhumika khelnu parchha hamu le.
@BikashKirati-n5g
@BikashKirati-n5g 3 ай бұрын
👍👍👍
@tikamakhim2271
@tikamakhim2271 3 ай бұрын
हैना पल्लो किराँत लेखिएको प्रसस्तै लालमोहर र लाहा छाप चैं कहाँ छ हौ ? एक पटक हेर्न पाम है कमल तिगेला जी ? किरॉत को जपना किन यती सारो हौ ?
@rupendratamang
@rupendratamang 3 ай бұрын
तामाङलाई किराँतको ट्याग भिडाउने कुचेष्ट नगर्न अाग्रह!
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
Hau Timi Lai ta Baru Mongol Vanda khusi hunxau Hola 😂😂
@rupendratamang
@rupendratamang 2 ай бұрын
Hota ma DNA nai ho. Tara kunae hisable kirat haina.​@@ArbinRai-j1f
@ArbinRai-j1f
@ArbinRai-j1f 2 ай бұрын
@@rupendratamang kasle vaneko x ra Rana KO vareya ho Timi haru
@rupendratamang
@rupendratamang 2 ай бұрын
@@ArbinRai-j1f Saririk ruple variya vanda manasik ruple variya lakhau guna ghatak hunx vanxn. Tamang kahilae manasik variya banena.
@NarjunMangol
@NarjunMangol 3 ай бұрын
Jai mno dgg Jai mongol Jai mulbasi sewaro
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
Ta jhata Lai Mongol Vanda khusi hunxas Hami Rai chai Mongol hoina hai
@MusicLimbu-k8t
@MusicLimbu-k8t 3 ай бұрын
किरातको इतिहास नै छैन। मुलवासीले किरात शव्द create गरेको शव्द हैन। 100% हामी किराँती हैन।
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
Mongol chai taro mundum ma auxa Hola vote KO vareya
@yatrimina3684
@yatrimina3684 3 ай бұрын
जिल्लै वल्लो किरात , जिल्लै माझ किरात, जिल्लै पल्लो किरात भनेर हाम्रो बाबू ले पनि लेखापढी गरेको अहिले जस्तो लाग्छ । आज आफू ७२ बर्षमा छु यसरी हामिले बुझे अनुसार खम्बुवान,लिम्बुवान, तामसालिङ,मगरात, तमुवान,नेवा,थरुहट खोइ अरु के के नामहरु भर्खरै चल्न थालेको हो। अब कसरी लिम्बुवान अघिको भएछ त ??? 😂😂😂 ....
@Payangushivak
@Payangushivak 3 ай бұрын
किरात चै जात कि धर्म कि सभ्यता हो रछ ???
@GangaRamRaiGanga
@GangaRamRaiGanga 3 ай бұрын
Good.Bichar kiratPaxe
@amiithan1905
@amiithan1905 3 ай бұрын
Ammmm kaha bata esto funtosh manxe lai sodhnu bhako Sampada mam waha le Limbu haru ko apmanet garnu hundaixa simple kura jab samma yo prithivi rahexa tab samma Srijanga lipi ho athwa Limbu lipi ho kirat hoina ani Limbuwan pradesh ho kirat hoina ramro sita janne bujne haru lai sodhnu hos bhram ma napardnu hos
@BipanMagar-y9j
@BipanMagar-y9j 3 ай бұрын
Mulbasi ek hau ✊✊✊❤️
@rijgurung5638
@rijgurung5638 3 ай бұрын
Ma Yakthung sanskriti ma chaso rakhne Kathmandu basi Gurung. Yakthung haru Kirant hoinan vanne suney, feri yaha ta Yakthung haru ka sanstha ko naam ko agadi nai Kirant bata suru vayeko paye....aba ma confuse vayeni! K chai ko satye kuro?
@jpar2190
@jpar2190 3 ай бұрын
Srijanga Thebe Aafai Limbu Limbu Lipi ho
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
Sirigunga thebe afai vote ho Tha X key xaina
@tikamakhim2271
@tikamakhim2271 3 ай бұрын
हौ अलिक तार्किक कुरा चैं गरुम न हौ ? तिगेला ब्रो ? हावामा के बडबडाई रहेको हौ ? कान दुख्ने गरी ?
@lucas8837
@lucas8837 3 ай бұрын
पुरै बाहुनवाद
@yatrimina3684
@yatrimina3684 3 ай бұрын
अरुण होइन कोशी पारी चाहिँ होलान लिम्बुवान...
@IndrakAngbuhang
@IndrakAngbuhang 3 ай бұрын
यो कमल तिगेला साधु याक्थुङ लिम्बुजातिको भाइरसले श्रीजङ्गा लिपिलाइ किराँत झुन्डाएर बिबाद आउनेकामगरिरहेछ
@devendraangbo5830
@devendraangbo5830 3 ай бұрын
जय किरात
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
@@IndrakAngbuhang सही कुरा तपाईको,फेरी किराती ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ ।खै कुन किराती भनौदा हरु ले सिरीजंगा याक्थुङ् लिपी लेख्न जाने बोल्न सके ईतिहास मा कही कतै उल्लेख हुनु पर्ने हो ।सिरीजंगा याक्थुङ् लिपी हडपनु किराती राजनिती ईतिहास नपढी हावातालमा किराती लिपी धरतिको बोझहरु ।
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
​@@TageraNiuwaFuhoina Hai sirigunga chai Kaha Limbu hora ha chor
@meseeamrai898
@meseeamrai898 3 ай бұрын
इमानसिङ्ह चेम्जोङ र महागुरु फाल्गुनन्द प्रती मेरो बिशेश आभार छ जुन हराइसकेको किरात अस्तित्वलाई उजागरमा ल्याए उहाँहरुलाइ कोटि कोटि प्रणाम।
@amiithan1905
@amiithan1905 3 ай бұрын
Srijanga Lipi Limbu Lipi kirat hoina clear your mind
@sunlimbu5043
@sunlimbu5043 3 ай бұрын
@@amiithan1905 khurako mutu boker bagha ko sikar grn nakhojum hai limbule Jun sound chahi samraxan ra navuli bangotingo nagari pusta hastantar garer aako raix malaeni histri study garer buje
@rajsangmi8852
@rajsangmi8852 3 ай бұрын
फेक आईडी प्रयोग गरेर तर्क गर्न?
@meseeamrai898
@meseeamrai898 3 ай бұрын
@@amiithan1905 जो फाल्गुनन्दको पन्थमा छैनन उनिहरु किराँती नै होइनन इमानसिङ चेम्जोङको कुरा नकार्नेहरु उनिहरुको ईतिहास नै छैनन जो भनिरहेका छन सब बनावाटी झुठ हो।
@Payangushivak
@Payangushivak 3 ай бұрын
फाल्गुनन्द ले कहिले किरात भनेनन लेखेनन उहाको बृहत् सत्यधर्म मुचुल्कामा काहि छैन उहाले सत्यहाङ पन्थ अर्थात धर्म बिजारोपर्ण गरे पछि २०३७साल मा अहिलेका गुरु आत्मानन्द हरुले पान्थर मा किरात धम तथा साहित्य उत्थान सङ्घ दर्ता गरेर सुरु गरेका हुन जुन लिम्बुहरु किरात सब्द प्रति अन्जान थिए।
@mohansubba1448
@mohansubba1448 3 ай бұрын
खै अठार भिरिङ्गी बाह् धातुको कुरा गरेर भ्रम सृजना गरेर मौलिकता माथि प्रहार गर्ने हरु को कमी छैन तर सत्य सत्य नै हुन्छ कहिले पनि पछि हट्दैन ढिलो चाडो सत्य को विजय हुन्छ यसमा ढुक्क भएर बस्दा हुन्छ
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 3 ай бұрын
याथार्थ के हो छर्लङ्ग पार्दा राम्रो आधाकोल्चो दिमाग नलगाएको राम्रो 😂
@monajrai9285
@monajrai9285 3 ай бұрын
Manoj kumar rai bala timbora ti = h = 5 or c bata han king raja royal ti bata kulu cast timbora rai = tradition c bata culture. Or rai bata regions
@narayanrai1056
@narayanrai1056 3 ай бұрын
किराँतै हौँ हामी तर सुब्बा र राई पगरी हो मित्र हो अहिले हेर्नुस सुब्बा छोडेर लिम्बू लेखे अब पाछा लेख्न थाले नेम्बाङ काम्वाङ चोङ्बाङ आदि छैन लिम्बू गुरुङ नेवारले अनुभुत गर्नथाले हामी पनि किराँती हौँ भन्नथाले
@Payangushivak
@Payangushivak 3 ай бұрын
याक्थुङ लिम्बुमा पाछा साछा गोत्र हुदैन । मात्र जात थर हुन्छ
@narayanrai1056
@narayanrai1056 3 ай бұрын
@@Payangushivak breedजातभनेको सुर्यबँशि हो लाशा गोत्र हो थर लिम्बू हो के लिम्बू भन्दा आउने पाछा हो आफ्नो बारे आफुले बुझ्ने हो हिजो जस्तो पाखामा बस्दा पाखाघरे बाँस्बोटे याक्सामा बस्ने याक्सालि यसरी अरुले देको नाममा बस्नु हुदैन है लिम्बू बन्नु को कारण धनुकाँडदेखि छ राई लिम्बुले अझै राख्छ त्यो सिकारि बाँदर साप देउ भुमेपुजा न्वागि जोडिन्छ
@ArbinRai-j1f
@ArbinRai-j1f 3 ай бұрын
​@@narayanrai1056yo Limbu padne Bella ma Jad raksi gaja tanxan Kaha bujxan
@donerastrabadi
@donerastrabadi 3 ай бұрын
bidroha hunai parxa natra pahichan paidaina ho sathi ho ladai suru gare hunxa rajya saga
@chandraLimbu-gt4in
@chandraLimbu-gt4in 3 ай бұрын
के को किरात सिरिजङ्गा लिपि हावामा लिपि बेचुवा
@bishansinghbohara8682
@bishansinghbohara8682 3 ай бұрын
Who were there before kirat? In Indian history kirats are even nonmongoloids. Could it be that kirats in nepal are different from kirats in India.history has to be based on scripture, excavations, certain remains and scientific evidences.
@gbyektong5283
@gbyektong5283 3 ай бұрын
यस्ता आलुका कुराहरुलाइ न मुन्धुमले सपोट गर्छ न त मौलिक याक्थुङ रिच्युअल प्राक्टिसले नै स्वीकार्छ ! हिन्दु अनुयायी हुन यी किराँत अंगाल्ने जत्थाहरु !
@HmcgrgGrg
@HmcgrgGrg 3 ай бұрын
Nam tayar garana pahila anipo hunchha
@mohansubba1448
@mohansubba1448 3 ай бұрын
किरात शब्द चैं हिन्दू कृत हैन रे कौशिकी शब्द चैं हिन्दू भयो रे यो कस्तो बुद्धि दिमाग हो
@monajrai9285
@monajrai9285 3 ай бұрын
Manoj kumar rai bala timbora bata logo h bata han raja king royal or h = 5 or c bata country kirats mundhum lipis
@minrai6166
@minrai6166 3 ай бұрын
Hindu shashtrako paxi nalagau aafno sabhyatama sabailai sametau ra sabaiko pahichanlai sametera pradesko namakran garau aafu aafu jyale vaiyo vane samapta hunxau.
@monajrai9285
@monajrai9285 3 ай бұрын
Kirats mundhum lipis (ka) logo z , (kha) logo q , (tick ) logo h , (tha) logo 3
@chitrawambule8883
@chitrawambule8883 3 ай бұрын
Mulabasi👈️
@KerungSom
@KerungSom 3 ай бұрын
Kirat lipi nai ho sirijanga ek sangrakxak matra hun
@deaurajlimbu3044
@deaurajlimbu3044 3 ай бұрын
शिरिजङ्गा लिपी लाई थप्ने काम त भरखर भएको होइन र, अनि यो भाड्ने चाहिँ को हुन। अनि लिपी भेटाएको ओडार कुन ठाउँमा छ। त्यसोभए बैरागी काईला दाईले भन्नुभएको गलत हो त।
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 ай бұрын
@@deaurajlimbu3044 गलत पक्कै होइन । बैरागी काइला ज्युकाे भनाइ धेरै सत्यताकाे नजिक छ । अनि पछिल्लो समय सिरिजङ्गा Script सम्बन्धमा गहिरो अध्ययन अनुसन्धान गर्ने डा.माराेहाङ याक्थुङ ज्यु हुनुहुन्छ । वहाँकाे व्याख्या विश्लेषणबाट पनि धेरै ज्ञान पाउनु सकिन्छ ।
@yatrimina3684
@yatrimina3684 3 ай бұрын
त्यो पुरानो युगको कुरो हो ओढार कसरी देखाइ दिनु त बिचरा चुक्सालाई...😂😂😂😂😂
@sunlimbu5043
@sunlimbu5043 3 ай бұрын
Kirat lipi ko bikas Ek devputra aatma gyani dur darshi mahatmale ghor tapasya gari janani boju yumale faktanglungko patthar 7dhoka kholer vitra vittama lekheko lipi yumale dekayer lyayeko matra ho Jun aadhyatmik netrale ra ghor tapasya grne mahatmale matra dekhn sakx .yo ko nirmata syem sristi sangaai sristi kartale yo lipi banako ho Jun devtaharuko lipi vnne garinx (example :kunai bahunlae maharanile samayo vne kirat limbu vasama vahakinx yo truth ho "kirat "lipi dev lipi ho.
@udayabahadurlimbu2581
@udayabahadurlimbu2581 3 ай бұрын
होइन, कस्तो डा.? के मा डा.?? याक्थुङ जाति किरात होइनन् भनेका हौँ। याक्थुङ जाति, याक्थुङ पान, याक्थुङ सिरिजङगा लिपि, याक्थुङ मुन्धुम, याक्थुङ सँस्कार , राजनीतिक,ऐतिहासिक र भौगोलिक दृष्टिकोणले लिम्बू/लिम्बूवान एउटा सम्पन्न जाति/राष्ट्र याक्थुङ लिम्बू छँदैछ त। अनि यति हुँदाहुँदै चाहिएको चाहिँ के? धर्म,जाति,प्रदेशको नाम,लिपि,मुन्धुम सबैसबै किरात हुन्छ चाहिँ कसरी? आफैँलाई दाबी गर्न अप्ठ्यारो महसुस हुँदैन ? त्यै फरक भाषा र जाति भएकै कारण दोब्बरको सङ्ख्यामा लिपि थपेको होइन ? यसरी घरको तला थपेजस्तो जसलाई जति आवश्यक पर्छ, लिपि पनि त्यति थप्दै लैजान मिल्छ? तपाईं आङ्गा याक्थुङ पान पात्ना/ आाङ्गा याक्थुङबाआ भन्नुहुन्छ कि अरु नै भन्नुहुन्छ ? खासमा किराँत शब्दलाई याक्थुङ लिपि र भाषाले प्रतिनिधित्व गर्नै गर्दैन। त्यै भएर चन्द्रविन्दु हटाएर किराँतलाई किरात बनाएको होइन र कियाचुले? अहिलेसम्म पनि दुर्गम याक्थुङ बस्तीमा बसोबास गर्ने र याक्थुङ पानमा मात्रै कम्युनिकेट गर्नेहरुमाझ पुगेर किराँत उच्चारण गर्न लगाउँदा 'गिराद' भनेनन् रहेछ भने मसँगै जाउँ फिल्डमा। यस चुनौतीलाई फेस गर्ने दम छ ?
@tiyenglunghangchemjong1899
@tiyenglunghangchemjong1899 3 ай бұрын
King Sirijunga is also known for his famous land reform law. He introduced a Kipat land system, whereby he divided lands to the chiefs of each clan or village and vested them with the full power over his land. The chief's powers did not extend beyond his borders and chiefs were expected to extend full military support from his village during the time of war to all the Kings of Limbuwan for the protection of Limbuwan. One of the important characteristics of the Kipat system was that neither the chief nor his people were allowed to sell their land to any outsiders or any non-clan members. Non-clan members were only allowed to rent the land for the period of time and were not supposed to take permanent land ownership. The land was to be divided equally among all sons and unmarried daughters. He also decreed that all the chiefs of villages must have a council, called Chumlung, of four members to assist him in ruling the villages. The chief presided over all the clan/village meetings and festivals. He also had enough powers so that his decisions were considered final. Ever since the time of King Sirijunga, Limbu people of Limbuwan have been enjoying special Kipat rights over their lands. No one could take away the Kipat lands and the lands belonged communally to specific clan. The Kipat land system devised by King Sirijunga of Limbuwan gained popularity in other Kirant areas in Nepal as well. The Kipat land system was used by people of Kirant Rai, Kirant Sunuwar and even Tamang people. Following King Sirijunga all the rulers of Limbuwan area up to King Mahendra had promised to uphold the special laws and custom of the Kipat system of Limbuwan during or right after their coronation.
@mangallimbu-jg7py
@mangallimbu-jg7py 3 ай бұрын
सेवारो ❤❤❤कमल सार को बिचार साही हो? लिम्बु हरू अरुन पूर्व कर्भेबनेपा बाट आऐर छथर मा बसेको पाईन्छ? त्यो बेला किराँती भनेको पाईन्छ ? किराँती हरू को हाङ वा राजपरिवार लाई याक्छ भनिन्थ्यो पछि अन्य ठाउँ बाट पनि बसाई सारी आऐको पाईन्छ? किराँतीहरू याक्थुङ मा नाम हुन गयो? पछि फेरि दश लिम्बुवान भयो? सिक्कीममा भोटे राज ले बौद्ध धर्म प्रचार गरी आउने क्रममा मगर र लिम्बु हरू संगा लडाईं भायो मगर हारेर पशिम पाल्पा गएको पाईन्छ? लिम्बु हरू पनि हारेको पाईन्छ लिम्बुवान नि हरुको कलो दीन अनि सुरूवात हुन्छ करको रुपमा जाँड रक्सी अनिवार्य तिर्नु पर्ने हुन्छ अनि लिम्बु हरू ले खान शुरु गरेको देखिन्छ र नखाने ले पनि बनाउन पर्यो ? पछि सेन काल शुरु हुन्छ र सेन काल अत्य पछि शाह काल शुरु हुन्छ अनि हेम कर्न डोर बनेर आए पछि धनकुटामा बलि प्राप्था लिम्बुवान मा लागु गरेको देखिन्छ 5 बलि दशैं मा अनिवार्य गरेको देखिन्छ अनि मात्र लिम्बु हरू ले पूजारी हरू ले लिम्बु हरू ले बलि शुरु वात गरेको देखिन्छ ईतिहासको सत्य कुरा लिम्वूवान नि हरेको यही हो! हाल आऐर कोसी प्रदेश भयो ❤❤❤❤❤सेवारो
@chandralimbu7741
@chandralimbu7741 3 ай бұрын
यो दलालको काम छैन,
@yatrimina3684
@yatrimina3684 3 ай бұрын
कौशिकी ऋषिको नाम आज पनि सुनियो गत सालमा पनि दुई जनाले लेखेको देखियो । तर हामीलाई लाग्छ कसले कहिले छ्यास्सै बोल्यो कौशिकी ऋषि भनेर अनि त्यै भनाइको भरमा बिचरा भुराहरु कौशिकी ऋषिको नाममा कोशी नाम राख्यो भन्न थाले.. तर खास गरि सत्य तथ्य खोजेको बुझेको /अध्ययन गरेको जस्तो लागेन। हामीलाई चाही थाहा थिएन कौशिकी ऋषीको बारे... 😂😂😂
@monajrai9285
@monajrai9285 3 ай бұрын
Manoj kumar rai kirats mundhum lipis (ka) z-20 jet fighter suppersonic used war and z-22 jet fighter suppersonic used war and z-25 jet fighter suppersonic war and. Z-27 jet fighter suppersonic war and z-200 rocket one 700 lb pound suppersonic truck war and z-770 rocket one 700 lb pound suppersonic truck war and z-700 missile one 770 lb pound suppersonic truck and zisf missile one 770 lb pound suppersonic truck And z-2,000,000 lb pound blastice icbm missile shocking wave truck or z-7,000,000 lb pound blastice icbm missile shocking wave truck
@sarbocha
@sarbocha 3 ай бұрын
Yo dasma aamul parebartan hudai x k pardasa ko kura eakdena kirat das honxa
@rajsangmi8852
@rajsangmi8852 3 ай бұрын
याक्थुङ,खम्बु र राई लिम्बु भनेर समुदायमा विभाजन हुनपुर्व हामी किरात नै थियौं। (याक्थुङ ) आठहाङ राजाहरुको पालामा याक्थुङ लाजे भनेर स्थापित भएका थियौं।आठ हाङ हरुलाई हराए पछि थिबोङ् याक्थुङ अर्थात दश लिम्बूवान भएको बुझिन्छ ।
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 ай бұрын
होइन कमल सर तपाईकाे अन्तर्वार्ता हेर्दा लिपिकाे बारेमा किरात पहिलो सिरिजङ्गा पछि थपेकाे भन्नू भयो । जुन कुरा कुन आधारमा किरात पहिलो हाे ? प्रमाण सहित उत्तर दिनु भए राम्रो हुने थियो ।
@narayanrai1056
@narayanrai1056 3 ай бұрын
किराँत याक्थुङ हो लिम्बुकिराँत होईन सर किरात राई हुन्छ राई पछि किराँत हुन्न हामी किरात कुलका राई लिम्बू हौँ जब यले संवत् मान्छ त्यो किराँतिको हो
@sunlimbu5043
@sunlimbu5043 3 ай бұрын
@@narayanrai1056 sahi ho yelle tangbe 5084 sal vyo kiratiko calendar
@sunlimbu5043
@sunlimbu5043 3 ай бұрын
Sirijangale samraxan gareko ho Jun harauna lageko Bela kura teti
@narayanrai1056
@narayanrai1056 3 ай бұрын
सहि हो​@@sunlimbu5043तर थेबे हुन उहाँ किराँत याक्थुङबाको थेबे लिम्बु,वस लामो अरुको ब्यापारिक कुरामा नजाउँ ब्यवहारिक तथ्य यहि हो
@TageraNiuwaFu
@TageraNiuwaFu 3 ай бұрын
@@sunlimbu5043 सिरीजंगा लिपी किराती को भए किन लेख्न जान्दैनन त ? हामी याक्थुङ् बाहेक अरुले खास कुरा के भने किराती भनौदा हरुको लिपी नै ईतिहासमा कतै उल्लेख भएको पाइन्दैन यही भएर याक्थुङ लिपी को लागी किराती राजनिती .
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Мен атып көрмегенмін ! | Qalam | 5 серия
25:41
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН