धान रोप्न कहा बाट शाक्य ले सिकाको होर हावा कुरा नगर्नु... धान रोप्न र खेतीपाती गर्न ज्यापु ले सिकाको हो
@DevLimbu-xl4rg2 күн бұрын
Great
@NarjunMangol2 күн бұрын
Jai mno dgg Jai mongol Jai mulbasi
@chitrawambule2 күн бұрын
nice
@rajkumarmoktan27292 күн бұрын
Seriously, Beda was written after long time than Buddhas time.
@newhorizon7294Күн бұрын
Veda was written in 15th century AD. All other Hindu texts written during British rule. Do some research you will find.
@chitrawambule2 күн бұрын
right
@memestudio562 күн бұрын
यथार्थमा, राई र लिम्बूले "किराँत" भन्ने शब्द आफ्नो पेवा बनाएको हो। काथ भोटेहरू बुद्ध धर्म पछि हिन्दू धर्मको प्रवेशसँगै निस्किए र त्यही रूपमा हिन्दू धर्मसँग जो जति घुलिन पुगे, ती नै नेवार कहलाए। यद्यपि, दुवैको सहअस्तित्व बिस्तारै स्थापित हुन पुग्यो। पछिल्लो समयमा सेन भोटे अलिक अगाडि आए। राई र लिम्बू बुद्ध धर्म आएसँगै विस्थापित हुन पुगे। सेनहरू पृथ्वीनारायण शाहसँग मिले। नेवारको अलगै पहिचान स्थापित हुन पुग्यो। राई र लिम्बू पूर्वतिर पुगे। काथ भोटे त्यहाँबाट अगाडि कहिले आएन। किराँत सभ्यतामा सबै थिए, पछि राई र लिम्बू छुट्टिए, बुद्ध धर्म आउनु अघि या पछि। त्यसपछि काथ भोटे, हिन्दू धर्मको प्रवेशसँगै काथ भोटे निस्किएपछि यहाँको किराँत र दक्षिणको संयोजनबाट नेवार बन्न पुगे।
@jackowacko007Күн бұрын
Source please?
@memestudio56Күн бұрын
@@jackowacko007 यो विश्लेषण संस्लेशन गर्ने विषय हो। हामीलाई थाहा छ, धेरै लेखमा नी उल्लेख छ गोपाल, महिषपाल, किराँत, सोम, लिच्छवि, मल्ल हुँदै शाह त्यसैमा राणाहरु अघि आएको देखिन्छ। किरातकालमा पनि पूर्ण रूपमा राज्य कै अवधारणामा चलेको भन्न मिल्दैन। लिच्छविहरु बरु राज्यको दरिलो अवधारणा लिएर आएका हुन् । किराँतकालमा बौद्ध धर्म पनि विकशित हुँदै गर्दा स्वंयम गौतम बुद्ध यस उपत्यकामा आउँदा हालको राई लिम्बू त्यस प्रति लगाव नदेखाउनु कि बुद्ध धर्म आएपछि नै उनीहरू विस्थापित हुन पुगे या त्यो भन्दा अघि नै यस क्षेत्र छोडेर गएको थिए भन्ने पुष्टि हुन्छ। त्यसपछि यहाँ बस्नेहरू बुद्ध धर्म अवलम्बन गर्नेहरू थिए भन्न सकिन्छ। त्यसैमा हिन्दू धर्म र शंकराचार्य को प्रभावले गर्दा काथ भोटेहरु पनि निकालिएको घटनाहरु छ, उनीहरू गाईको मासु खाने हुनाले उनीहरूलाई काठमाडौं उपत्यकामा छिर्न पनि दिँदैन थिए। यो कुरा हाडसन् ले आफ्नो पुस्तकमा पनि लेखेका छन्। त्यहाँ दुइटा भोटेको कुरा छ एउटा काथ र अर्को सेन। सेन भाेटेहरु सेनवंशी हरु हुन, जो पछि सम्म नै ठकुरी राज्यको रूपमा थियो काठमाडौं उपत्यका बाहिर। यो सबै लिच्छवि कालको अन्त्यतिर भएको र त्यसपछि मल्लकालमा अझ नेवाः सभ्यता भनेर प्रस्फुटन र विकास हुन पाएको देखिन्छ। अंशुवर्मा जो गैर लिच्छवि राजा थिए उसको सम्बन्ध गहिरो सँग यही काथ भोटे सँग हो भन्ने तथ्य खोजीदै छ। यसको गतिलो अवशेष नुवाकोट दरबार हो, जसको पछिल्लो समय सेनहरुको कब्जामा र त्यो भन्दा अगाडि मल्ल र त्यो भन्दा अगाडि त्यही काथ भोटेहरुको थियो भन्ने एक खोजले देखाएको छ। नेवाः शब्द त्यो भन्दा अगाडि नदेखिनु र त्यही काथ भाेटेहरु अझै सम्म बुद्ध धर्म र आफ्नो प्राकृतिक धर्म सँगै लानु यसैको पुष्टि गर्ने आधार हुन। यी आधारलाई काट्ने तार्किक आधार भए भन्नु होला म पनि केही कुरा जान्न पाउँथिए। मैले बुझेको चाहिँ यत्ति हो अहिले लाई।
@newhorizon7294Күн бұрын
Sankaracharya??? Any archeological evidence please???
@stonergamingnepal206316 сағат бұрын
😂😅
@NiranjanMalakar2 күн бұрын
Newar means citizen of Nepal Mandal ( Nepal valley and sureounding area). This is not cast, nor any mono ethnic people) but now it became one nationality group that contains all people who immigrated into Nepal Mandal before PN Shas conquered it. One thing, I have difficult to beleive is word Kirat. Rai and Limbu take ownership of it. But it seems word "Kirat" is name of area like Himal. Word himal is not invented then. All himalaya area now might be called Kirat then. Thst is why Newars were also called Kirati(=people of Kirat, now Himal). What is your opinion? We must have DNA analysis between Newars and Rais and Limbus because we are very different socially, ritually, culturally and linguistically.
@prabhuewai99052 күн бұрын
DNA content depends on how "thepche" (mongoloid physical features) you are. Rai, Limbu have more east Asian DNA than most Newars. Newars with mongoloid physical features have more east Asian DNA than those Newars who look more indo-aryan. Please look yourself in the mirror - your facial features and colour will inform you about your DNA content.
@NiranjanMalakar2 күн бұрын
@prabhuewai9905 you are RIGHT but we must do it to check family connection or ancestry. Similarity or not might not mean so much when it comes to DNA. Of course, we can not generalize of Newars because we are NOT mono ethic group like other Nepalese communities. According to experts, Rais' Limbus' DNA must be compared to Jyapu/Maharjan community's This is debatable subject. We must solve it. There is debate on social Media. I feel unconfortable whether it is or not. Himalayan people mean all the people who have lived for centuries there. Same way, Kirati people mean all the people who have lived in Kirat areas for centuries. Now, the area is called Himalaya. Is Kirat=Himal area?
@prabhuewai9905Күн бұрын
@NiranjanMalakar thanks . It's not only Jyapus - most Newars have east Asian DNAs. Of course, the amount varies - the more mongoloid physical features one has the more east Asian DNA is present- doesn't matter what kind of Newar he/she is!
@republicNPL36 минут бұрын
काठमाडौँको नेवार शाक्यहरू सबै क्षत्रिय शाक्य होइनन्। कपिलवस्तुका शाक्य जातिका पुर्खाहरू बनारसबाट आएका थिए। शाक्य जातिका हुनु र बुद्धका सन्तान हुनुमा फरक छ। बुद्ध पछाडि कुनै पनि उनको चाहिँ वंश चलेन! शाक्य जातिका सुद्धोधन र मायादेवीका छोराका रूपमा सुमेध ब्राह्मण बोधिसत्व सिद्धार्थ गौतमको रुपमा जन्म लिनुभयो र शाक्य जातिहरूको मानमर्यादा बढ्यो। बुद्धको जन्म यात ब्राह्मण परिवारमा या क्षेत्रीय परिवारमा मात्र सम्भव छ। काठमाडौँको नेवार शाक्यमा धेरै थरका मान्छेहरु खास गरेर ब्राह्मणहरू पनि शाक्य लेखेर बसेका छन्। काठमाडौँमा शाक्यहरू मात्र आएका होइनन्। ब्राह्मणहरू पनि आएका छन् जो शाक्य नै लेख्छन्! लिच्छवी र मल्लहरू पनि बिहारी राजाहरू नै हुन्! लिच्छवीहरू नेपालमा आएपछि मात्रै सबै सभ्यता-संस्कृतिको विकास भाको हो।
@Khemraj-Dhungana2 күн бұрын
व्यास सत्यवतीका सन्तान भएकोले उनी जनजाति थिए ,ब्राम्हण थिएनन् ।
@zalmi00Күн бұрын
बौध्दिक कालमा जात भन्ने चलन नै चलेको थिएन, व्यास कसरी जनजाती भए। पंचायत काल सम्म यो जनजाती भन्ने शब्द कसैलाई थाहा थिएन, यो गणतंन्त्रले भित्र्याएको शब्द हो।
@Khemraj-DhunganaКүн бұрын
@zalmi00 अहिलेको सन्दर्भमा जनजाति भनेको हो ।सत्यवती माझिकी सन्तान हुन् ,त्यसैले यहाँ तर्क मात्र गरिएको हो । त्यो बेला ब्राह्मण ,क्षेत्रीय ,वैश्य ... आदि थिए । मैले यी कुरा उल्लेख गर्नुको कारण चाहिँ हरेक लेखकलाई ब्राह्मण भनिएको भएर हो । लेखक जो कोही हुनसक्छ ।ज्ञान कसैको वा कुनै जातिको पेवा हुँदैन भन्ने लागेर हो ।
Shakya haru Nepal aauna Vanda agadi yaha Ka maharjan jyapu harule nai chalauthe buddha Bihar haru... Rest is history shakya bajracharya haru priest vako itihaas.
@newhorizon7294Күн бұрын
75% hawa guff, intellectuals Le ta reference dina saknu parxa. He is talking as if he is the authority of history.
@chitrawambule2 күн бұрын
Sewaro
@newhorizon7294Күн бұрын
Pushya mitra sung AND sankaracharya ko archeological evidence nai xaina. Yo buda hawa guff dinxa.
@sanathjayasuriya1714Күн бұрын
Yesta fataha ko interview line ni hudo rai6 yo desh ma . Yo kunai shakya ni hoina ra buddhist ni hoina , baje baraju le tesai shakya lekheko ho yesko
@Khemraj-Dhungana2 күн бұрын
बौद्धमार्गी लिच्छवि राजा मानदेवले किन चाँगुनारायण मन्दिर बनाएका हुन् ?
@newhorizon7294Күн бұрын
Changunarayan is Buddhist temple of lokeshore. Even pashupati is Buddhist bihara. All captured by bahuns.
@newhorizon7294Күн бұрын
Wrong information, he thinks he is authoritarian of Nepalese history. This is Nepal.
@UmeshMaharjan-e5fКүн бұрын
Hawa buda
@bishansinghbohara86822 күн бұрын
Very biased interview with prejudice. In case the hindus in nepal become minority, nepal as a country will be in danger. Whatsoever negative narratives are told, hindus never had religious war like islam, christianity. Indonesia, malasia were once buddhist countries later became islam under sword. Whole gulf countries were pagans and worshiped idols. They changed into islam by force under the threat of sword.
@newhorizon7294Күн бұрын
What do you mean “ in case the Hindu become minority Nepal will be in danger”
@dineshshrestha64062 күн бұрын
Nepal KO bhasa Newa ho hai buda Kai thaha chaina 😂😂😂😂
@sanathjayasuriya1714Күн бұрын
Newa bhasa Sino Tibetian antargat ko ho
@dineshshrestha6406Күн бұрын
@sanathjayasuriya1714 thulo Kura garyo Buddha Newa ho hai thulo Kura😂😂😂🤣🤣🤣
@sanathjayasuriya1714Күн бұрын
@ ha ha Buddha newar , Gautam vaneko newar hola hoina , shakya ko artha k ho kina shakya sabda rakhiyo yesso itihaas padhnu paşa .
@dineshshrestha6406Күн бұрын
@@sanathjayasuriya1714gu dimag shakya k ho Newar haina babu studies gara hai😂😂😂
@dineshshrestha6406Күн бұрын
Pailo shakya Buddha aru copy hai😂😂😂😂thaha xha
@Chillvibe92 күн бұрын
Tharuwat Jaha tharu bhumiputra ho mulbasi ho kata bata timiharu ko shakya aayo ho hamro kapilbastu..bakamfuse kura nagar hai.. ki shaya pani tharu ho ra….???
@prabhuewai9905Күн бұрын
Tapai ko kura tarka purna chha - anusandhan huna parchha
@sugampandit724Күн бұрын
Newar ra rai limbu ko anuhar nai mildaina...
@devendramaharjan9979Күн бұрын
Ramrari akkha kholera hera bro
@santoshkhatiwada90532 күн бұрын
Yo manche newa ko barema kiratko barema bolda newa kirat euta savyata vanera bolxa jabaki bhasa puja padati deuta alag alaag pujne xan ei dui savyatama tara khas sabyata ko barema bolda divide and rule ko sidhant ta le bolxa jabaki deuta pujne padati eutai huda hudae ni alag vanxa vanepaxii ......... kura bujnunuma xaa
@Muiyasaima2 күн бұрын
खस हरु किरात जस्तै पित्री प्रकृति पुजक थिए । पछि बुद्धिष्ट भए । शाह कालमा हिन्दु भए ।
@NiranjanMalakar2 күн бұрын
@@santoshkhatiwada9053 well, we are two different civilization. Question is whether Jyapu/Maharjans' and Rais' and Limbus' ancestry are same or not or how close. DNA Analysis can be answer here. We must test it.
@baghbangsikirat25452 күн бұрын
तपाईंको कुरा आजकै रटान हो उहाँ ले ईतिहास भन्दै हुनुहुन्छ अनि मिल्छ कुरा😂😂😂
@santoshkhatiwada90532 күн бұрын
@@baghbangsikirat2545 haina Dr sable jabki aafno community ko kura aayo Uha ko bansha athawa paxiaako Sabyeta jo mithila tiruhat marathi brahman kunai arera misiyo newama history vanda sametera vannu vayo ki tara aruko kura garda uhale thik ulto vannuhunxa aafno lai jasle ni bachauna Khojdo rayexa matra vaneko
@santoshkhatiwada90532 күн бұрын
@@NiranjanMalakar hunxa test garda ramro kura hoo..