बर्सौ देखि ह'राएका छोराहरु पन्जाबबाट यसरी ल्याईन Anu Suyal ले। छोराहरु जुम्रासरी बि'जोग अवस्थामा थिए

  Рет қаралды 511,407

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#anusuyal
Guest :- Anu suyal & Sons
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 862
@rhythmonlinetv7117
@rhythmonlinetv7117 2 жыл бұрын
First Part kzbin.info/www/bejne/raPQo5ehhrCmfrM
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
त्याे जगदिस भन्नेलाई केहि कार्बाहि हुने रैनछ कि कसाे
@uddhabkhatiwada6640
@uddhabkhatiwada6640 2 жыл бұрын
@@bhagawatineupane2174 ¹lpl0lll
@durgaparajuli8466
@durgaparajuli8466 2 жыл бұрын
Pp
@apekshyamagar1262
@apekshyamagar1262 2 жыл бұрын
@@uddhabkhatiwada6640 l
@dilmayathapa1375
@dilmayathapa1375 2 жыл бұрын
sister hjr nepalgunj to ktm flight hunuvako thiyo hai
@yanulimbu8951
@yanulimbu8951 2 жыл бұрын
मेरो मनमा धेरै पीडा भएको थियोे अनु जिको आशु देखेर हेर्न पाईयो खुशी लाग्यो ।
@rabingartoula5042
@rabingartoula5042 2 жыл бұрын
Jiudai raixa tesmai khusimannu
@tararai7554
@tararai7554 2 жыл бұрын
धेरै खुशी लाग्यो छोरा हरु भेटेको मा बैनी सदा खुशी रहन्नु बधाइ छ 💕💕💕
@ritashahi3269
@ritashahi3269 2 жыл бұрын
Khushi lagyo baini
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
ओहो धेरै हेर्न खोजेको भिडियो आएछ।सारै खुशि लाग्यो आमा छोराको भेट भएछ!!!
@laxmirai9622
@laxmirai9622 2 жыл бұрын
आहा कति खुशी लाग्यो । मलाई पनि यो बाबु हरु कहिले भेटिन्छ होला भनेर मनमा लागिरहेको थियो । भिडियो हेरिरहन्थे । आज धेरै धेरै खुशि लागेको छ । जत्ति भने पनि आमा ले गरेको जस्तो माया हुदैन । बहिनि धेरै खुशी लाग्यो ❤️❤️❤️❤️❤️❤️
@rajeshsah2760
@rajeshsah2760 2 жыл бұрын
09 10 0 pp 10 pp 0 000 pp 0⁰000 100 100 0p0000000p000000⁰0000⁰0000 see p pp 00000000p000000000 pp 00p0000 pp 0000000000000000⁰00⁰00000⁰0000000⁰0⁰0000000⁰00000⁰⁰000⁰000000⁰00000000p000000p00000000⁰000⁰0000000⁰00⁰000000⁰0000000 but 00000 but you ⁰
@sitarai3297
@sitarai3297 2 жыл бұрын
बिचरी आमा को खुशी फर्कीँदा ,हामीलाई पनि धेरै खुशी लागेको छ ।बाबुहरुलाई हिन्दी बोल्ने बानी भएको रहेछ ,नेपाली बोल्न अलिक समय लाग्छ होला ! God bless you bainee 💐❤️😇
@ishworisharma5821
@ishworisharma5821 2 жыл бұрын
Dherai khusi lago mlaini
@apsarathapa2719
@apsarathapa2719 2 жыл бұрын
बिचरा बाबू हरु अामा भनेकाे अामनै हाे अबअामाकाे साथ नछुटाेस
@binusaaru5734
@binusaaru5734 2 жыл бұрын
म्याडम हजुर लाई धेरै धेरै बधाई।अझै पनि हजुरको बच्चाहरू असुरक्षित नै छन् राम्रो बिचार गर्नु होला।
@susmitathapamagar6817
@susmitathapamagar6817 2 жыл бұрын
धेरै खुसी लाग्यो यउता आमाको आँसु रोकियेको छ आफ्नो बच्चा बिना कुनै पनि आमा खुसि रहाना सक्दैना
@barnatho8331
@barnatho8331 2 жыл бұрын
आमा भनेको यस्तो पो हुनुपर्छ बदमास आइमाइ हरु ले सिकोस।
@anutamu5277
@anutamu5277 2 жыл бұрын
कति खुसी लाग्यो धेरै धेरै धन्यवाद एउटि आमाको आँसु पुछि खुशी फर्काईदिनु भएकोमा जति पनि सहयोगी मनहरुलाई हृदयदेखिनै नमन ब्यक्त गर्दछु🙏
@tekendrabishwakarma8320
@tekendrabishwakarma8320 2 жыл бұрын
धेरै बधाई अनु जी लाई खुसीको ऊपहार पाउनु भो God bless you
@ashmamagar8246
@ashmamagar8246 2 жыл бұрын
अनु बैनि को यो खुशी देखेर धेरै धेरै खूशि भाको छु, एउटा आमाको ममता को जित भाको छ।
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कस्तो भावुकताले भरिएको इन्टरभ्यु आसुँ नै आयो 😭 आमा बिना कहिल्यै पनि बच्चाहरू खुशी हुन सक्तैनन्। धेरैधेरै धन्यवाद छ मिडीया र बच्चा लाई सुरक्षित आमाको काखसम्म पुर्याएर सहयोग गर्ने सम्पूर्ण टिमलाई
@jsmvlogs2
@jsmvlogs2 2 жыл бұрын
आमा भनेको त यस्तो पो हुनुपर्छ। छोरा छोरी छोडेर पोइला जाने होइन ।
@jamunalimbu2848
@jamunalimbu2848 2 жыл бұрын
Teitw bichara katti roko thiyo testai aamai vahko vahye Asti kun vatuwa sita vagne thiyo bichara anu sis
@lppptl1937
@lppptl1937 2 жыл бұрын
बिचरा बच्चाहरुले आमालाइ चिनेछन खुसी लाग्यो ❤️❤️ खबर गर्ने मान्छेलाई ह्रुदय देखि नै सलाम छ जगजिस र तस्को परिवार पापी रैछन अबको दिनमा पनि यिनिहरुले फेरि केही गर्लान होस गर्नु
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
आज बल्ल खुसी लाग्यो अनु बहिनी ले धेरै पिडा सहेर आज बल्ल आफ्नो छोरा पाएछ्न ।कस्तो पापी बाउ रहेछ यस् लाई खोजेर कडा कारबाही होस् ।बच्चा को माया कति हुन्छ एउटा आमा लाई मात्रै थाहा हुन्छ ।दिनेश त्रिपाटी sir लाई पनि धेरै धेरै धन्यवाद उहाँ ले सहयोग गर्नु भएको रहेछ ।खुशी लाग्यो अब कहिले रुन न परोस् बहिनी लाई भगवान ले सधैं सुरक्षा गरुन् ।।
@rpbhatt5585
@rpbhatt5585 2 жыл бұрын
धेरै खुशी लाग्यो बैनिको नानी भेटीएको खबर सुन्न र देखन पाउदा बहुत हर्षबिभोल भएको छू।
@manarai3303
@manarai3303 2 жыл бұрын
Khusi lagyo God bless all of you 🙏🙏
@khantikhanti3220
@khantikhanti3220 2 жыл бұрын
खुसी लाग्यो बाबुहरु ममिको साथमा देख्दा आँसु पनि आयो तर खुसिको
@munadarlami8807
@munadarlami8807 2 жыл бұрын
आज म धेरै खुशी भय पहिले यो भिडियो हेरेर म सारै रोयको थिए so good news
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
बाबु हरु हराउदा अनु बैनी रुदा मेरो आखा बाट धेरै आसु झरेको थीयो आज बल खुसी लागो बधाई छ बैनी तपाई लाई
@shantibasnet8162
@shantibasnet8162 2 жыл бұрын
धेरै खुसि लाग्यो आफ्नो बच्चा काे माया कसलाई हुन्न र अब नछोड्नु है बच्चा लाई दोषी लाई कारबाही होस्
@rainbowdulal1723
@rainbowdulal1723 2 жыл бұрын
Anu J ayuta babulai hajurko maya ali cam bhayo ki jasto lagyo ni
@IndigenousOfNepal
@IndigenousOfNepal 2 жыл бұрын
अह कति खुशी लाग्यो । गत बर्ष शन्तोष देउजाको भिडियो हेर्द कति रोए बहिनी संगै । भाग्यमानी हुनु बहिनी र बाबुहरु ।
@leemrai8139
@leemrai8139 2 жыл бұрын
भाग्यमानी आमा हुनुहुदाे रहेछ अबकाे दिनहरूमा सधैं खुशी रहनु आमा छाेराहरु।
@memosalimbu9988
@memosalimbu9988 2 жыл бұрын
एउटा आमाको काख दुष्ट पापी ले रीत्याएको थियो भरीएछ वाउ सारै खुशी लाग्यो त्यो आमा को खुशी ले सबैको भलाई को कामना गर्नेछ।
@srizukali5799
@srizukali5799 2 жыл бұрын
धेरै खुसी लाग्यो यो बैनी कति रुन्थो टिकटकमा कहिले फेला पर्ला जस्तो लाग्थो आज यो देख्दा अत्यन्त खुसी भय भगवान ले तपाई को पुकार सुन्नु भयो😘
@urmilarai9326
@urmilarai9326 2 жыл бұрын
आज चाहिँ धेरै खुशी लाग्यो।। यो को बहिनी को साथ मा बाबु हरु लाई देख्दा।।🙏🙏
@ratnadevilawati6891
@ratnadevilawati6891 2 жыл бұрын
आमा बिनाको सन्तान अनि सन्तान बिनाको आमाको जीवन कस्तो हुन्छ , आमा र बच्चालाई मात्र थाहा हुन्छ।खुशी लाग्यो।
@mira3887
@mira3887 2 жыл бұрын
सन्तोष देउजा को काम भनेको लोग्ने स्वास्नीको झगडा मात्र मिलाउने हो अरू केही गर्न सक्दैन
@kabitathapa9994
@kabitathapa9994 2 жыл бұрын
धेरै खुशी लाग्यो।छोराहरु भेट्नु भएछ दि मनै बाट खुसी छु
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
यो बहिनीको छोरा हराएको बिषै मेडीयाले भेटाएको रहेछ मेडीयालाई सलाम दिनै पर्छ यसरीनै सबै मेडीया सबै चिजमा अगाडी बडनु होस सुभकामना छ
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
अनु जि मलाई आज धेरै खुशी लाग्यो
@sushiladuwadi3640
@sushiladuwadi3640 2 жыл бұрын
ओ हो कस्तो खुशी लाग्यो यो खबर सुनेर । मलाई नै धेरै पिडा भाको थियो अनु जि को आसु देख्दा😍😍😍😍
@smbvlog4140
@smbvlog4140 2 жыл бұрын
Sunnaee na sakne dekhnae na sakne anu ko pida dekhda bichara aja kati khusi lageo k malae ta
@sanuthapa5360
@sanuthapa5360 2 жыл бұрын
धेरै धेरै खुसी लाग्यौं 😍😍😍
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
धेरै खुशी लाग्यो बैनी कति रुनु भाको थियो अजा बाबू हरुलाइ भेटाइन बैनी धेरै दुब्लाउनु भएछ अब टेन्सन नगर्नु होला बाबू हरुलाइ समालेर अगि बड्नु होला धन्यवाद
@kimjongchand9979
@kimjongchand9979 2 жыл бұрын
कति मन रोयको थियो यो दिदी लाई रोयको देखेर आज खुसि लाग्योकस्म बा जब आफ्नो सन्तान हुन्छनि तब कूनै पनि आमा सन्तानको लागि रोई कराई गरेको देखदा मन सारै रुदो रहिछ
@satisilwal7872
@satisilwal7872 2 жыл бұрын
ल बैनि धेरै खुशि लाग्यो सधै रोयर बिलौना गर्दै मेरो बच्चाहरू भन्दै हिडेको देख्दा मलाई पनि कति रूनमन लागथ्यो म सबै हेर्थे आमा भनेको आमा हो यो बैनि संग भेट्न पनि मन छ मलाई धेरै मायां लाग्छ यो बैनिको❤️❤️
@rekharai7997
@rekharai7997 2 жыл бұрын
धेरै धेरै खुशि लाग्याे याे भिडियो हेरेर बधाई छ बाबू दुईकाे।आमा र मिडिया कर्मि रमाइति नेपाललाई
@tirtharanigiri5050
@tirtharanigiri5050 2 жыл бұрын
कति रमाइलो लाग्यो बच्चा भेट्टिएको देखदा ल बहिनी लाइ धेरै धेरै बधाई छ
@smarakshrestha53
@smarakshrestha53 2 жыл бұрын
kapurbot youtoub chanal मा रुदै सासू सहित interview सुनेको थिय । आज बाबुहरु संगै देख्दा साह्रै खुशी लाग्यो ।
@ambikanepal3043
@ambikanepal3043 2 жыл бұрын
हे भग्वान कत्ति खुसीलाग्यो आमा र छोराहरुको भेट भयछ धन्यहो पर्भु🙏
@mayadhakal8934
@mayadhakal8934 2 жыл бұрын
धेरै हेर्न चाहेको भिडियो आएछ बधाई बहिनि तिमिलाई
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
आमा भनेको आमा हो आमाको माया अपार छ छोराहरु अझै पनि सुरक्षित छैन कुनै पनि बेला बाबाले तपाईबाट अलग गराउन सक्छ।यसकारण अनावश्यक नचिनेको अपरचित मानिस अनि योन जि ओ को नक्कली ,खोल ओडेको मानबहरु नजिक परेर बहीनीका छोराहरुलाई छुट्याउनु सक्छ ।यस कारण सर्तक हुनु होला।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
कति खुशी लाग्यो babu हरु सङ आमा को bhet भयो💖💖💖💖 बिचर यो babu हरु भारत सम्म कसरी पुगे😢😢 होला कस्तो पापी बाउ हो
@bimalathapa7952
@bimalathapa7952 2 жыл бұрын
Thank you god 🙏🙏yauta aama ko maya ❤❤👩‍👧‍👦ani aasu😭😭 ko pukar sunnu vayo aba sadhai vari satha mai rahanu hola god bless you all🙌❤❤
@GopalGopal-oo2qz
@GopalGopal-oo2qz 2 жыл бұрын
धेरै खुशी लाग्यो यो संसारमा आमा भन्दा ठुलो कोहि हुदैन ❤️❤️
@povitrarai7608
@povitrarai7608 2 жыл бұрын
Mahan amaa hun ddd hajur lots of Love an God bless yr family 😇💕👪
@Rajesh-Samjhana.217
@Rajesh-Samjhana.217 2 жыл бұрын
आमा भन्न्दा ठुलो कोइ छैन संसारमा सिर निहुराएर नमस्कार आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏
@skat01s57
@skat01s57 2 жыл бұрын
धेरै धेरै खुशी लाग्याे अनु बैनि तपाईंको बाबुहरु भेटेकाे मा तपाईंको खुशी दिन अायाे अब हाेस गर्नुनुस है बाबुहरुकाे ख्याल गर्नु है ।
@renukasubba3265
@renukasubba3265 2 жыл бұрын
Being a mom, separation with kids is dying! So glad you finally find them!
@prinsubhandari9558
@prinsubhandari9558 2 жыл бұрын
धेरै खुसी लाग्यो आज अनु जी को अनुहार मा खुशी देख्नु पाउदा
@mayamagar4392
@mayamagar4392 2 жыл бұрын
बधाई छ महान आमालाई छोराहरु भेट्नु भएछ धेरै खुशी लाग्यो 🙏😍❤️💕
@hussamaldean4433
@hussamaldean4433 2 жыл бұрын
So happy
@crai4223
@crai4223 2 жыл бұрын
आफ्नो मुटु सन्तान प्राप्त गर्न सफल हुनु भएकोमा धेरै देरै बधाई छ बहिनी !
@minasen1952
@minasen1952 2 жыл бұрын
जिन्दगीमा हरेस नखानु भन्छन् बधाई छ बैनिलाइ धेरै खुसि हुनु
@mobicityphone3749
@mobicityphone3749 2 жыл бұрын
एउटा आमाको खुसी ल्याई दिनु भएछ मिडीया ज्यु हरुले धेरै धेरै धन्यवाद
@debaanjle7550
@debaanjle7550 2 жыл бұрын
thank you God एउटि आमा को चीत्कार सुनी दिनु भयो आमा छोरा को भेट भयो साचै खुशी ले आँखा बाट आँसु खस्यो अब छुट नु नपरोस बाबू हरु सङ्ग
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
धेरै खुशी लाग्यो बाबु हरु भेटाऊनु भयछ ❤️
@diluban8098
@diluban8098 2 жыл бұрын
खुशी लाग्यो हेरेर । आमाको तुलना कसैसँग हुन्न ।
@sureshbartaula2653
@sureshbartaula2653 2 жыл бұрын
आहा आज सारै खुसी लाग्यो ।आमा छोरा को भेट् भयछ ।
@HaHa-wz6pq
@HaHa-wz6pq 2 жыл бұрын
धेरै खुसी लाग्यो बाबुहरु भेट्नु भयेछ।बाबुले ममिलाई कति माया गरेको क्याटबोरी खानु दिदा मेरो आँसु आयो 😭बाबुहरु र मामुको सधै मायाँमा कसैको आँखा नलागोस ,,,,💘💘
@stmgamergirl979
@stmgamergirl979 2 жыл бұрын
खुसी लाग्यो बच्चा भेटाउन भएछ बुनु god bless u ❤️❤️
@rajendraneupane9873
@rajendraneupane9873 2 жыл бұрын
आफ्नो सन्तान प्रति यति धेरै dedicate आमालाई सय तोप को सलाम
@eric_mom_pratima
@eric_mom_pratima 2 жыл бұрын
आहा मलाइत धेरैनै खुसी लाग्यो बाबु हरु भेट्नुभयेछ।
@tsheringudpakrintamang9916
@tsheringudpakrintamang9916 2 жыл бұрын
Mother is always mother I can feel your pain .... So sad ....my tears😭😭😭 rolls down after watching this video. Stay blessed both mom n son❤
@nunbahadur5571
@nunbahadur5571 2 жыл бұрын
धेरै खुसी लाग्याे बाबू हरू भेटिय छ आमाकाे मायाँ भेनेकाे आमाकै मायाँ हुन्छ
@arjunpariyar8776
@arjunpariyar8776 2 жыл бұрын
यस्तो महा मारी मा नी यति धेरै खुसी मिल्यो जुन पीडा मा एक आमा को विग्योगन्त मा फेरी खुसी मिल्यो धेरै धेरै बधाई छ
@miranepali1099
@miranepali1099 2 жыл бұрын
अनुबहिनि बधाईछ बाबुहरु भेट्नु भयो यक्दमै खुसिलायो हजुर रोयको देख्दा आमा भनेको अनु जस्तो हुनुपर्छ बच्चा छोडेर हिड्ने आमा ले सिक्नु पर्छ
@premkatuwal8914
@premkatuwal8914 2 жыл бұрын
छोराछोरीको लागि आमा बुबाले यस्तो सम्म गर्छन तर भोलि त्यहीँ छोराछोरी ठुलो भयर आमाबाबु लाई बृर्दा आश्रम पुर्‍याउँछन् तर यी बाबुले ठुलो भयर त्यस्तो नगरुन
@manishamiss205
@manishamiss205 2 жыл бұрын
भगवान आज म एति खुशी भए बैनिले छोराहरु भेट्नु भएछ खुशी लागो
@amirgc7551
@amirgc7551 2 жыл бұрын
आमा भनेको उहाँ जस्तो महान हुनुपर्छ
@sagunrana6494
@sagunrana6494 2 жыл бұрын
Aama💕💕♥️♥️♥️♥️💕
@ShankarBrai
@ShankarBrai 2 жыл бұрын
बाबुहरु पनि बाठो रहेछन माया लाग्दो, आमा बाबु मिल्न नसक्दा छोराछोरीको भबिस्य बिग्रन सक्छ यो भिडियो हेरेर सबैले सिक्न जरुरी छ!
@jvin1524
@jvin1524 2 жыл бұрын
Oh my god I’m so happy congratulations di😘😘😘
@twinbrothernsister5724
@twinbrothernsister5724 2 жыл бұрын
Sacha ama Mahan ama 👏🏼👏🏼👏🏼
@indralimbu1936
@indralimbu1936 2 жыл бұрын
सधैं सम्झी रहन्थेँ यो बाबुहरु कहाँ छन् होला भनेर बल्ल राम्रो कुरा सुन्न पाइयो।
@newyorkcity3285
@newyorkcity3285 2 жыл бұрын
I was literally crying in happiness to see her joy to found her boys.Look at her hair,she lost huge amount of hair in stress for long time due to lost of her sons.
@sommayasirpali68sirpali99
@sommayasirpali68sirpali99 2 жыл бұрын
Khushi ko aasu aayo god bless you always happy 😭😭🥺🥺💝💝💝🥰🥰
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
धेरै धेरै खुशी लाग्यो यी बच्चाहरू आमा ले भेट्नु भएकोमा
@gokulchand009
@gokulchand009 2 жыл бұрын
Mother is Mother, Father can never replace mother forever.
@laxmidhakal8166
@laxmidhakal8166 2 жыл бұрын
बधाई छ बैनी, बाबुहरु सकुशल पाउनुभयो।
@yashodakhatiwoda4542
@yashodakhatiwoda4542 2 жыл бұрын
So happy for you anu sis,you are the best mommy❤️
@sapanabasyal2013
@sapanabasyal2013 2 жыл бұрын
धेरै खुशी लाग्यो
@sthasagun
@sthasagun 2 жыл бұрын
Khusi lagyo sis TT maa roya ko dekhda saro maan dukh thiyo congratulations u all.. stay happy and healthy
@indrasingh8014
@indrasingh8014 2 жыл бұрын
बधाई छ आमा छोराको भेट भयो।भगवान को कृपा रहोस सधै
@shantipaudel6724
@shantipaudel6724 2 жыл бұрын
बधाई छअामा र छाेराकाे भेट भयाे। भगवान् काे साथ सधैं रहिरहाेस्।।
@nilagiri4837
@nilagiri4837 2 жыл бұрын
जिवन सङ्घर्ष रहेछ सत्यकाे अबश्य िजत छ नारि शक्ति हाे नारि देवि मात्र हाेइन सहनशीलताकाे मुहान हुन् चाहेकाे खण्डमा उग्र चण्डेश्वरी पनि हुन सक्छिन ।❤️❤️🇳🇵🇳🇵
@krishgurung129
@krishgurung129 2 жыл бұрын
Khushi lagyo ! ABA himmatka satha babu haru sanga padaunus Maya jimmeywari Linus baini !
@munakala3281
@munakala3281 2 жыл бұрын
Best mom , god bless you❤
@alishamgr7297
@alishamgr7297 2 жыл бұрын
सारै खुसी लाग्यो मैले उहाको हरेक ईन्टरभ्यु हेर्ने गर्थे कहिलै खुसी लागेन मन मा उहाँ रुदा सग्सगै आँसु आउथ्यो आज मेरो आफैले जन्माएको बच्चा भेटेजस्तो लाग्यो एहि समाचार को प्रतीक्षा मा थिय खुसी लाग्यो धेरै धेरै धन्यवाद मिडिया कर्मी ज्युलाई 🙏🙏🙏
@asmitathakuri0076
@asmitathakuri0076 2 жыл бұрын
yo didi kati roko dekhethe kasto khusi lagyo.vagwaan dhanya ho hjr ko leela ra tq so much helping hands ko lagi pani
@saritalimbu6020
@saritalimbu6020 2 жыл бұрын
आमा जस्तो सन्सारमा कोही हुदैन मेम जस्ले जे भने पनी मलाई धेरै खुसी लागो ❤❤
@kamalakarki7583
@kamalakarki7583 2 жыл бұрын
Congratulations Baini khusi lageyo xora haru paunu vayexa god bless you babu haru
@monekami2966
@monekami2966 2 жыл бұрын
I am so happy for your family 💕
@apsaraadhikari7820
@apsaraadhikari7820 2 жыл бұрын
I am so happy, God bless you
@Shortvideos3663
@Shortvideos3663 2 жыл бұрын
Kati cute babu haru n mamu ko khushi babu le mom lai angaleko dekhda ta jhan kati khushi lagyo malai ta always be happy n god bless you all
@bimalakafle7229
@bimalakafle7229 2 жыл бұрын
धेरै खुसी लाग्यो।छोराहरू भेटीएछन।
@kabitakarkidoli3503
@kabitakarkidoli3503 2 жыл бұрын
हजुर त नेपाल आमाको टप हुनुहुन्छ दि हजुरलाई मेरो मन बाट बदै छ छोरा हरू खोजनू भयको मा
@khandkhiman316
@khandkhiman316 2 жыл бұрын
बिचरा पहिला को भिदियो हरु हेर्दा बहिली लाई रोयेको देखेर मेरो आँखा बात धेरै आँसु आको थिये अहिले यो बुबै बाबू अनि बहिनी लाई देखेर सारै खुशी लाग्यो आब राम्रो सङग हेर बिचार गरनु होला
@kamalathapaliya6496
@kamalathapaliya6496 2 жыл бұрын
कस्तो लाग्यो दिदी मैले पहिले पहिले हजुर्को रोयेको भिडियो देखेर त्यो भिडियो मा कमेन्ट गरेको थियेनी दिदी चिन्ता नगर्नुस कुनै दिन अनसे तपाइको काखमा आउने छन ती छोरा हरु जित तपाइको नै हुने छ भने थिनी कस्तो लाग्यो अब राम्रो सग साथ मा राख्नु होला दिदी अब खुशी हुनु पहिले जसरि कहिले रुन नपरोस तपाइलाइ❤️❤️
@gokulchand009
@gokulchand009 2 жыл бұрын
Very Happy too see. Very proud of those who supported this lady.God Bless all of you 🙏
@pyarilimbu7853
@pyarilimbu7853 2 жыл бұрын
Anu baini Hajur ko muhar ma khusi xayo 🤗😘kati runu vatyo hajur ko video haru kati herthe kati aakha rasako thiyo 😘hajur lai vagwan le satha dine xa 🤗😘
@kamalashahi4605
@kamalashahi4605 2 жыл бұрын
Yo sansarama hjr jasato aama vaya bacha harule kaile dukha pauni thiyana good bless you sis
@susilagurung3642
@susilagurung3642 2 жыл бұрын
Aaja anu ko muharma khusi dekda malai ni derai khusi lagyo ra khusi ko aasu pani aayo aba sadai babu haru sanga khusi hunu hola anu sis ❤️❤️❤️
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
बहिनीलाई बधाई छ। दुई वटा अाफ्नाे सन्तान छाेराहरू भेटाउनुभयछ। मत भन्छु बच्चाको निम्ति बाबू भन्दा ठुलो अामा नै हुन्छ।
@bivuchannel4183
@bivuchannel4183 2 жыл бұрын
I am so happy sister god bless your family😍😍😍😍
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
The FASTEST way to PASS SNACKS! #shorts #mingweirocks
00:36
mingweirocks
Рет қаралды 12 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 15 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 32 МЛН
Chap tay chap tay pay rung go  by Simla Dhetal in Final
3:36
奶奶插队大家会怎么做呢!#火影忍者 #佐助 #家庭
0:13
火影忍者一家
Рет қаралды 27 МЛН
Фокус мокус 🤣
0:28
Dragon Нургелды 🐉
Рет қаралды 7 МЛН
ПАПА ПЛОХОГО НЕ ПОСОВЕТУЕТ 😂😂
0:58
TwoR FILMS
Рет қаралды 6 МЛН