किरात सब्यता नेपालको मात्र नभयर सँसारको पोहिलो शब्यता हुन सक्छ यो सब्यता सबै नेपालीका लागि प्रेणा दायक गर्व लाइक छ ।
@sunlimbu50433 ай бұрын
Ho aarya savyata vnda purano savyata itihas x
@RajTumbapo3 ай бұрын
मलाई त यो कार्यक्रम संचालन गर्ने शैलि नै बहुत मन पर्छ।कति शालिन तरिकाले अन्तरवार्ता लिईन्छ।
@deepakmoon56153 ай бұрын
सत्य सनातन
@junoonthi48413 ай бұрын
शीर्षक नै अत्यन्त उत्कृष्ट छ यो नै खास सत्य र निचोड कुरा हो।
@limbukujae12323 ай бұрын
निकै राम्रो लाग्यो गुरु को भनाइ हरु
@mongalsinghrai15533 ай бұрын
Very informative speech..... following from Bhutan!!!
@sunlimbu50433 ай бұрын
Interview line sampada didi Kati namra saral tarikale bisaya tir dhalkaunx yo tarika derei ramro big fan
@PasangdorjeLama-n8x3 ай бұрын
यो सहि हो गुरुज्यु🎉
@sitakerung5325Ай бұрын
Good job
@devendrakhadka51453 ай бұрын
Jay Ho hajur prnam
@limbudhanahang61523 ай бұрын
महागुरुको। गुरु भनेको माइयुमा र लाममपाते रुख हो। मन्धुनन्दलाई महागुरुले ज्ञान दिएको हो र मन्धुनन्द बाट फलामसिङ बाट फाल्गुनन्द जोडिएको सत्य हो तर ज्ञान लिएको होइन इन्द्रवती जङ्गलमा हो राम आफै किराँती वा सुर्यबन्शी हो।
@sabinlimbu43953 ай бұрын
जय किरात देश जय किरात सभ्यता जय किरात देश सेवा सेवाराे नमस्ते गुरु
@GautamRai-jh4vj3 ай бұрын
कुरा कथा राम्रो लाग्यो ❤❤🙏🙏🌞🌞
@preciousreading19343 ай бұрын
यी शाही साधू खाट्टी किराँत हुन्।
@sabinlimbu43953 ай бұрын
जय महान , याे सन्सार काे पहिलाे सभ्यता काे नाम नाइ किरात सभ्यता हाे , अथवा किरात देश हाे जय मुल बासि जय किरात
@yatrimina36843 ай бұрын
म त खुशी नै छु डा. स्वा. प्रपन्नाचार्य गुरुलाई भेटन जाने गर्थ्यौं एक पटक त गुरुपूर्णिमा को दिन गएथ्यौं महेन्द्र बहिनिसित..। फोटो पनि लिएथ्यौं तर सब क्लोज भयो धुएर राख्नु पर्ने थिएछ। वहाँ oxyzen लिएर बस्नु हुन्थ्यो। वहाँको रेख देख गर्ने सहयोगी दुईजना थिए एक जना छोरा बाहुन र अर्को छोरा तामाङ ❤❤❤
@sabinlimbu43953 ай бұрын
जय मुल बासि जय किरात सभ्यता जय मुल बासि जय किरात मुन्धुम जय त्रिपटक जय बुद्ध धर्म जय मङ्गाेल सेवा अासेवाराे
@DipendraLoksom3 ай бұрын
ए हनुमान तिम्रो अनुहार हृर
@sabinlimbu43953 ай бұрын
गुरु बेद भन्दा पुरानाे मुन्धुम , मुन्दुम हाे गुरु ज्यु
@arjunkumargurung57533 ай бұрын
बिचरा ज्ञान त केहि रहेनछ । हावाको तालमा जे पायो त्यही गफ दिने रहेछ ।
@BikashKirati-n5g3 ай бұрын
😂😂😂
@yatrimina36843 ай бұрын
वहाँ गुरु Master Godangel को कार्यक्रममा पनि सहभागी बन्नु हुन्छ कहिले काहीँ 🎉🎉🎉
@yatrimina36843 ай бұрын
हो गुरु ! अध्यात्म भनेको परम आनन्द हो। जो अध्यात्म पाटामा समाहित हुन्छ,उनलाई आनन्द मिल्छ मिलि रहन्छ। जस्तै समस्या,पीर आइ लागे पनि, किन कि समस्या,दु:ख त अभिन्न छाँया जस्तै हो जहाँ गए पनि पछ्याइ रहन्छ आफुलाई मात्र होइन सबै मान्छेलाई...। अत: जस्तै परिस्थितिमा पनि शान्ति, आनन्दमा रहनु अध्यात्मिक पाटामा रहनु पर्छ। यो पाटामा यात्रा गर्नु सजिलो छ। कुनै कट्टर व्रत,दिनै नुहाइ धुवाइ,ठूलो होमादी गरि रहनु पर्दैन...मन्त्रको पालना गर्ने, खाने र नखाने चिज आफैले चिन्नु पर्छ बस।
@sabinlimbu43953 ай бұрын
Sewa Asewaro
@sabinlimbu43953 ай бұрын
अार्य भनेकाे बिदेशि अथवा , युराेप महादेश का हुन , किरात भनेकाे मङ्गाेल वर्ण भित्र पर्न समुदाय हरु हुन , एसियन पिपल हरु हुन , त्यसइ ले अार्य , किरात फरक हाे
, सनातन धर्म भनेकाे किरात धर्म हाे , अथवा प्रक्रिति पुजक हरु हुन र प्राचिन सभ्यता , किरात धर्म नाइ , सनातन , प्राचीन धर्म अथवा , सइब मार्गा हाे
@limbudhanahang61523 ай бұрын
जो ज्ञानि सबैलै आर्य भनिन्छ जो अग्यानी अनार्य भनिन्छ तर आरेन भन्ने कुरा क्षेत्री र52लाई बुझाउछ
@TageraNiuwaFu3 ай бұрын
किराती राजाहरूको ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ ।
@HANGYAKTHUNGBA20243 ай бұрын
हौ ठिक बेला भएछ वैदिक करन गर्ने ।।।।
@sabinlimbu43953 ай бұрын
अासेवाराे प्रचारिका सम्पदा लिम्बू ज्यु , गुरु ज्यु भनेकाे केही हिन्दु अार्यन समुदाय गुरु काे चेला हाे , नेपालकाे प्राचीन धर्म भनेकाे किरात धर्म , बुद्ध मात्र हाे , सइब मार्गा अथवा सइव मार्गा हरु काे देश हाे
@shivharigurung174Ай бұрын
हिन्दुनै हौ भन्दा दुख लाग्छ
@BikashKirati-n5g3 ай бұрын
होइन🤔🤔🤔! यो जुङ्गे लाई किरात भनेको के हो भनेर था छैन रे😂😂😂!!! अनि के हावाको तालमा बोलिरहेको😂😂😂! किरात को बारेमा ,के ही ,था छैन भन्छ 😂😂😂😂!
@yatrimina36843 ай бұрын
हिन्दु र किरात बर्गीय समुदाय हुन। तर धर्म भनेको सेवा सहयोग, सतकर्म,सदबिचार हो।त्यो आफुमै निहित रहन्छ के गर्ने के नगर्ने भनेर? त्यसैलाई स्वधर्म ठान्छु म चाहिँ..
@yatrimina36843 ай бұрын
हो अमेरिकामा इङ्काकिचुवा/रेडइन्डियन भनिने किरात बङ्स भङ्गालो नै हुन । गुरुको विश्लेषण सबै सान्दर्भिक छ। तर यहाँ पुङ न पुच्छरको ग्यान शून्य एक दुई जनाको कमेन्ट हेरे र घिन लाग्यो 😅😅😅😅
@faktanglungrock69513 ай бұрын
Great ❤❤❤❤❤
@sabinlimbu43953 ай бұрын
Asewaro
@premgurung25113 ай бұрын
USO vaya Rai limbu sab khas bahun autai ho vanna khoja ko ho ta.
@yatrimina36843 ай бұрын
हो मानव उत्पती कैलाश पर्वतमा भएको हो। सबैको जन्म पुर्खा एउटै हो बिस्तारै सन्तानहरु बढदै गएर दाजु भाइ छुटदै गएका हुन ......। अर्को यलम्बरको टाउको काटिएको बारे त हामीलाई अध्ययन छैन। तर यो काठमाण्डुमा यम्बरलाई भैरवको रुपमा मान्दो रहेछ। तर त्यो पनि सबैले बुझ्दैनन जसले अध्ययन र खोजी नै गर्दैनन। तर कृष्णले टाउको काटेको छुट्टै पुरुष हुन। खास नाम बिर्सियो तर बर्बरिक भनिन्छ क्यारे रामायाणमा। यलम्बर त भर्खरको कुरा हो।
@sabinlimbu43953 ай бұрын
हिन्दु धर्म भनेकाे भारति वा बिदेशि धर्म हाे
@SuklalTudu7143 ай бұрын
Ek CHOTI ved , Bhagavad Geeta padhnu Ani tha hunxa Dharma bhanneko ke Ra aarya bhanneko jat ya Manish hoina aarya bhanneko ko gudh ho
@BasnetBishnu-y2o3 ай бұрын
Shakshat bhagawan pani dekhiyo gharkai banda kotha bhitra bahirabata kohi aune chance nai thiyena dut ko rupma tara bhagawan nai tyo rupma ayeko hunu parchha sampnama bhaye third eyes khulthiyo tara bipanama chin testo nahunale bhagawanma ko chain hunuhunthiyo alik prasta bhayena !! Real bhoutik Lifema bhagawan dekhin 6 tara tyo aphno ischha le hundaina !! Khas karya ko lagi kasai kasai lai kahile kahi yesto abashar milna sak 6 ki mrityu ko shakshat bhogera ni pharkiyo !!
@yatrimina36843 ай бұрын
परलोक परम ईश्वर ,आत्मा,हृदय भनेको नै सनातन हो एक हिसाबले किन कि सनातनको शाव्दिक अर्थ त उहिले देखि को अर्थात उहिले देखि चली आएको हो। अत: परलोक, परम ईश्वर,आत्मा,मन उहिले देखिकै हो त
@pawanbshah39803 ай бұрын
Sampada ji , Nepal bhaneko pahila Kathmandu Valley matrai ho .ani NEPAL ko history ma Gopal-Mahispal bhaneko Deula -pujari ,Khadgi - Shahi samaaj ho .Kirat bhaneko Dangol - Maharjan samaaj ho aru sab hawa ho .
@BasnetBishnu-y2o3 ай бұрын
Dharma bhaneko dharan ho ra dharan bastamma testo chij ho jasle sadhai dharan gareko bhanne bujhu 6 jasto bhagawan le purai bishwa bramhanda lai anphaile dharan gareko 6 ra testo chain bastabik dharma ho bhagawanle aphai bhitra yasari sampurna charachar haru dharan gareko 6 !! Banki chalan chaltiko bhasama bhanne dharma chain kartabya ho jasto sat karya ! Bhibhinna dharma bhaniyeka sangathanharu chain religion arthat pantha matrai hun ra dharma bhanne shabda matrai sanatan bata prakat bhayeko ho bibal ra quoran ma dharma bhanne shabda europian ,hibru arabi kahi ni chhaina ! Yiniharu sangathan hun ra yesta sangathanharuma ek dharma ko nasta garne ek thari dharma ko raksha garne sangathanharu bishwa chhan !!
@ShomTheeng3 ай бұрын
यस्ता गु हरुलाइ ल्याएर interview लिनु पनि महा गलत हुन
@sherkumarlimbu76043 ай бұрын
KirAtisor hindu hoina nepal Sunada pani hoinahai nepal Ahinduko desho mindhummi Desho hawakura nagrnu hola
@Payangushivak3 ай бұрын
येस्ता वाहियात मुकुन्देहरुलाइ स्थान दिएर किन आफ्नो च्यानलको गरिमा घटाउने काम गर्या हो सोल्टेनि ।
@yatrimina36843 ай бұрын
ए कति जान्ने रहेछ यो फुच्छे ज्वोइ? जो छ यस्ता बिषयमा जिरो ,त्यस्तै हरु ले के के लेखेर सबको टाउको दुखाउनु किन्र ???
@ChyangbaPakhrin-d1p3 ай бұрын
फाल्तु कुरा
@Nea-Shan3 ай бұрын
Hawa mula haru kirat vaneko k ho thaha chaina je payo tei bolyo kirat vaneko eauta sabyata ta ho jun hajaraum barsa agi ko eauta yalambar vanne raja le suru gareko thiyo baca,era rakhda ramro na,rakhda pani farak pardaina
@junoonthi48413 ай бұрын
सर्वप्रथम किराँत एउटा वंश हो त्यसपछि तिनका राज्य , सभ्यता संस्कार धर्मको कुरा आउँछ।
@ArbinRai-j1f3 ай бұрын
Kina kirath savyata apanauna sakdaina nepal ma bahun chor haru la