पोखरामा भेटिएका मुना मदन जस्तै जोडी,मुना रुदा मदनले यसरी फकाए।सबैलाई रुवाउने भिडियो

  Рет қаралды 239,160

Umanga TV

Umanga TV

Күн бұрын

सन्तोष भाई र नीतू बहिनीको vlog च्यानल पनी छ है । कृपया यता पनी जोड़ीनु होला भाई बहिनी लाई साथ दिनुहोला ।
‪@crazyvlog8448‬
Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
पोखरामा भेटिएका मुना मदन जस्तै जोडी,मुना रुदा मदनले यसरी फकाए।सबैलाई रुवाउने भिडियो Parash bhattarai
#parashbhattarai
#crazycouple
#santoshdawadinitupariyar
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZbin channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 472
@upenofficial6275
@upenofficial6275 2 жыл бұрын
पक्कै पनि आमा साच्चिकै भगवान हुनुहुन्छ सबै आमाहरु प्रती प्रणाम कति महान आमा हजुरहरुको खुशीमा हामी सबै खुसी छौ।सफलताको कामना।
@bhishmakantaneupane2175
@bhishmakantaneupane2175 2 жыл бұрын
अात्तिनु पर्दैन ।समाज बदल्ने सुरुवात हो ।यो समाज अझै अन्धाे छ ।धन्यवाद बाबुनानिलाई ।
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
धेरै राम्रो जोडि छ परिवर्तन अपरिहार्य आवश्यकता छ र परिवर्तनको लागि तपाईहरुजस्तो युवा ठुलो उदाहरण हो । जस्तोसुकै परिस्थितिमा पनि एकअर्कोको साथ नछोड्नु हजुरहरुलाइ बिस्तारै सबैको माया मिल्नेछ ।
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
म उपाध्ध्याय बाहुन हु म के भन्छु भने छुवाछुत भेदभाव गर्नु एकदम ठूलो पाप हो यस्तो गर्नु हुदैन हामी सबै बराबर हौ भाइ बैनी लाई मेरो तर्फबाट उज्ज्वल भविष्य कामाना गर्द्छु र घर मा भाईको बाउले बुझ्नु पर्ने हुन्छ बुझ्नुहोस यिनीहरुलाई घरमा लैजानुहोस यी बुहारी पनि आफ्नै छोरी स्वरुप स्विकार गर्नुहोस यसैमा भलो हुन्छ
@urmiladhami5395
@urmiladhami5395 2 жыл бұрын
First time bahun le support gareko dekhe khusi lagyo bt yo kura matrai hoki?? Lagu ni grnu hunx aafai baat🤔😊😅
@durgashambhu4512
@durgashambhu4512 2 жыл бұрын
Very nice
@Poshanbmagar
@Poshanbmagar 2 жыл бұрын
कत्ती strong हुन्छन यार मान्छे हरु!! best wishes bro&sis for your up-coming life❤️❤️❤️
@ranabhateshreeram1444
@ranabhateshreeram1444 2 жыл бұрын
भाइ बहिनी तिमीहरू को इन्र्टभिउ हेरेर आशु झर्‍यो । तर तिमीहरू कहिले दुखी नहुनु र बहिनी लाई मेरो सुझाव तिमी रुने होईन बलियो खम्बा बनेर भाइ लाई साथ देउ सानू। यती सानो उमेर को भाइ को यती परिप्क्क र हिम्मतिलो अनि मायालु छ्न । मिलेर अगाडि बढ्नु रुनु हुदैन कम्जोर भइन्छ अनि भाइ अगाडि बढ्न गाह्रो हुन्छ। हरेक कुरालाई हासेर सामाना गर्न सक्नुपर्छ ।
@sirjanagahatraj1348
@sirjanagahatraj1348 2 жыл бұрын
छोरी हो नि, भविष्य को बारेमा सोच्नु पर्छ।छोरी हो नि,परिवार को बोझ बोक्नु पर्छ।छोरी भए र बाच्न निकै गारो छ यहाँ 🙈छोरी हो नि,मन खोलेर रुन लाई पनि एकान्त मा ठाउँ खोज्नु पर्छ!!!!!!😭 यो कुरा १००% यर्थात हो।सारै मन पर्यो र यो जोडि भाइ,बैनी लाई हार्दिक बधाई छ। हाम्रो समाज मा कोहि न राम्रो ब्यवहार ठूलो जात भनौदा हरु धेरै छ्न।तिनी हरु बाट टाढा हुनु। आफ्नो जीवन साथी educate ब्यक्ती भए पछि सबै कुरा बुझ्नु हुन्छ🙏। तर दुबै जना अशिक्षित भए पछि जिन्दगी डामाडोल हुन्छ।🙈 समाज परिवर्तन गर्ने हामी युवा/युवती ले💖😊😊 सिर्जना gr✍️
@rajchamling5681
@rajchamling5681 2 жыл бұрын
आमाको माया आमाले स्वीकारेर मङ्गल सुत्र पनि लगाईदिएको रैछ दैबको आँखा नलागोस यो जोडीलाई
@mayathapa9645
@mayathapa9645 2 жыл бұрын
सन्तान को शुख सबै भन्दा ठूलो खुसी हो दुखमा ताली बजाएर बस्ने समाज संग डराएर सन्तान नत्यागौं बुझ्ने भइसकेका छन् यि भाइबहिनी।
@Puspanjali-sharma
@Puspanjali-sharma 2 жыл бұрын
केइ नहुने को दैब हुन्छ भन्छ्न हो रहिछ आ आफ्नो मन हो जिन्दगी दुइ दिन को हो यति राम्रो जोडी लाइ बिचरा बचन हरु यो जोडी लाइ सफलता को धेरै धेरै कामना ❣️❣️❣️❣️
@tradakomar9086
@tradakomar9086 2 жыл бұрын
आजको युगमा जात र भात होइन,मन र तन मिल्नु पर्छ,जन्म दिनु हुने आमा र बाबा हो,दुई चार दिन,महिनामा मन पग्लिछ,बाचिन्जेल एक अर्कोको साथ नछुटोस,भाइ बहिनी लाई अग्रिम शुभकामना ❤️❤️❤️
@nirmalakhatri8644
@nirmalakhatri8644 2 жыл бұрын
उदाहरणीय जोडि बन्नु best of luck 🤞🤞
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
Wow👌❤नितु त कति राम्री, दाम्पत्य जिबनको शुभकामना दुवै जनालाई 🇳🇵🇦🇪
@upenofficial6275
@upenofficial6275 2 жыл бұрын
कसैको आँखा नलगोस यो सुन्दर जोडीलाई मेरो कामना छ।😍😍😍😍😍😍
@gobindabm4681
@gobindabm4681 2 жыл бұрын
समाज परिवर्तनको संबाहक यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना ।
@hemachy677
@hemachy677 2 жыл бұрын
Kasto aashu aayo mero ta
@Seventeen-13carats
@Seventeen-13carats 2 жыл бұрын
beautiful couple❤️❤️ stay strong and happy 💪😊
@bhabib.k5874
@bhabib.k5874 2 жыл бұрын
ह्दय देखि अनुराेध-: बाबाले समयमै बुझ्नुहाेस् ,संसारमा सबैभन्दा ठुलाे खुसी अाफ्नाे सन्तान हाे,सन्तान गुमाउनु जत्तिकाे पीडा कुनै हुदैन।जे जस्तो भएपनि बच्चाहरुले गल्ती गरिसके,,उमेर पनि सानै रहेछ।मानसिक यातना नदिनुहाेस्।
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
भाइ बाबू आमाले छोराछोरिको भलो चाहान्छन् र त गालि गर्छन्।राम्रो काम गरेर आफ्नो बाबुआमाको मन जित्नु हुनेछ।समय सङ्गै सन्तोषको बुबाले पनि परिवर्तन हुन सिक्नुहोला भन्छु🙏🙏
@khammapariyar9003
@khammapariyar9003 2 жыл бұрын
लाइक
@subasgr3417
@subasgr3417 2 жыл бұрын
समाज मा कसैले नगरेको काम गर्दा सबैको ध्यान तानिन्छ । कसिले राम्रो सोच्लान कसैले नराम्रो त्यो उसको सोचमा भर पर्छ । सानो सोच कि ठुलो, पुरनो को नयाँ, परपरागत क बैज्ञानिक्,सैद इत्यदी । समाज परिवर्तन गर्ने जस्तो उदाहर्निय कम गर्नु पक्कै पनि सजिलो छैन र सरहनिय छ । प्रेम फलोस फुलोस दिगो भैरहोस शुभकामना छ । प्रेम गर्नु गल्ती होईन । तर बर्ग जात (नेपालमा मात्र होईन,बिदेशमा नि काला र गोरा) बिचको प्रेमलाई विवादइत बनाईन्छ पछी सफल हुन्छ । आत्मबल बलियो बनाउनु । एक अर्काको साहारा बन्नु, अघी बदु बिस्तारै सबैको साथ हुन्छ . Congratulations!!!
@dkdarnal1
@dkdarnal1 2 жыл бұрын
भाइ धेरै बुजकी हुनुन्छ यो बैनी लाई धेरै खुशी दिनु है शुभकामना दुबैलाइ
@BThree22
@BThree22 2 жыл бұрын
जे होस ब्रो मा दम छ यो जोडी कहिले पनि छुट्दैन किन कि केटा मा मन भएछी नितु बहिनिलाइ केही हुदैन 😊खुसी लाग्यो
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
हाम्रो नेपाली समाज मा अमेरिकन युरोपियन गोरी केटी हरु कसैले ल्यायो भने सजिलै हासी हासी घर भित्राउछ्न तर आफ्नै देश को चेलीबेटी लाई सानो जात को नाम मा हिंशा गरि घर बाट लखेट्छन , यस्तै छ हाम्रो नेपाली समाज , दुई जनाको जोडी अति राम्रो छ हिक्मत नहार्नु होला अवश्य तपाईं हरुको मायाको जित हुन्छ , अब धेरै नरुनु संघर्ष गर्दै अघि बढ्नु एकदिन पक्कै खुशी का दिन आउनेछ !
@bhimrisal8258
@bhimrisal8258 2 жыл бұрын
Yakdam right kura
@binodlamichhane6902
@binodlamichhane6902 2 жыл бұрын
धेरै राम्रो कुरा गर्नुभयो ।
@prakritiramjali9514
@prakritiramjali9514 2 жыл бұрын
समाज को सोच देरैले परिबर्तन गर्न खोजे तर परिवर्तन हुन सक्दैन्न बिक्रेको सामाज त भयो केही छैन बाइ बहिनी हजुरहरु मिलेर बस्नु सन्सार मा यउटा नमुमा देखानु छ र बाकि बा आमा को कुरा अहिले सामाज हर्नु भकोछ आफ्नो छोराछिरी भन्दा ठूलो सामाज होइन एकदिन पकै सुईकार गर्नु हुन्छ।😍😍😍😍😘😘😘
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 2 жыл бұрын
जातिय भेदभावले हिन्दु धर्म नाश हुदै गयाे😥 अन्तरजातिय विहे गर्दा चुनाैतिहरु धेरै छन " तपाईहरु उदाहरणिय जाेडि बन्नुहाेस।हरेश नखानुहाेला
@sagunKafle7
@sagunKafle7 2 жыл бұрын
कसैको अाखा नलागोस् यो मिठो जोडी लाई मेरो माया छ दुबै लाई ♥️❤️❤️🥰💕
@sachinatamang8925
@sachinatamang8925 2 жыл бұрын
Keep it up 🤘 Cute and beautiful couple 🥀❣️.. congratulations both of you 👍🥀
@tekchhetri8143
@tekchhetri8143 2 жыл бұрын
Congratulations 👏👏👏👏👏🎉🎉🎉🎉🎈 both of you 💖💖💖❤️❤️❤️
@manojsunar2706
@manojsunar2706 2 жыл бұрын
Be strong
@anupaanupachidi1195
@anupaanupachidi1195 2 жыл бұрын
धेरै राम्राे जाेडि छ अागामि दिनमा पनि यस्तै राम्राे संग खुसि भएर जीवन कटाेस👍️👍️
@milantamang1497
@milantamang1497 2 жыл бұрын
Suppop jodi xa santosh and nitu sadhai vari yestai maya hos hjr haru bich ma
@lalbahadurnepali8004
@lalbahadurnepali8004 2 жыл бұрын
हाम्रो समाज देखेर उदेक लाग्छ आजको युगसम्म पनी बिभेद छ। बधाई छ नानी बाबुलाई
@surendrachaudhary7348
@surendrachaudhary7348 2 жыл бұрын
Sweet couple Best wishes ahead for your life Happy married life u to both👌♥️👌
@sherishtysingh6773
@sherishtysingh6773 2 жыл бұрын
Thank you ajam Bari rhosh yo jodi
@dipak.thapa2736
@dipak.thapa2736 2 жыл бұрын
यो सबै समस्या फेस गर्छु भनेर नै अन्तर्जातीय विहे गर्नु पर्छ।बुवा आमा भनेको एक दिन सुइकार्नै पर्छ।
@bibekpandeya7438
@bibekpandeya7438 2 жыл бұрын
धेरै राम्रो जोडी छ best of luck
@kamankhadka5751
@kamankhadka5751 Жыл бұрын
Nice jodi yo hamro samaj lai xitai paribartan garnu parxa
@ishapahim
@ishapahim 2 жыл бұрын
धेरै राम्रो छ हजुर हरु को जोडि ❤️💙❤️❣️🥰🥀
@dhirendranepali6669
@dhirendranepali6669 2 жыл бұрын
best couple in the world🤗❤️ hope everything goes well
@2063_
@2063_ 2 жыл бұрын
Best couple in the world ☺️🥰
@rimamagar1690
@rimamagar1690 2 жыл бұрын
कति राम्रो जोडी ❤️❤️❤️❤️bi strong 😥😥😥❤️❤️
@deepakgautam6901
@deepakgautam6901 2 жыл бұрын
आमा भनेको आमानै हो छोराछोरीको खुशी नै मेरो खुशी रे वा यो होन्त प्रेम,स्नेह भनेको त ब्रदरको माताको...सलाम छ आमालाई र दुई प्रेमिल जोडिलाई सफल जिन्दगिको शुभकामना कहिल्यै पनि नछुटोस यो गाढा सम्बन्ध..एक उदाहरण बनेको छ जातले केही फरक पार्दैन मन मिलेसी सब थोक मिल्छ जात भनेको मान्छेले नै बनाको हो र यो आफैले परिवर्तन गर्नु जरुरी छ..दुख पछि अवश्य सुख आउछ सफल जिन्दगिको अगृम शुभकामना 🖤
@chandarai3346
@chandarai3346 2 жыл бұрын
Perfect couple...God bless you..👌👌😘😘❤❤
@Karkiivlog
@Karkiivlog 2 жыл бұрын
Great couple ❣️ एउटा उदाहरणीय जोड ।
@padmasharma7014
@padmasharma7014 2 жыл бұрын
बैनि नरोऊ यति धेरै सबै कुरा हरु लाई एउटा जिबनको लागि साहासि हुनु पर्छ सधैं भरी खुसी रहनू भाई धेरै समझदारी छन् धेरै बुझ्ने रहिछन् बधाई छ दूबै जनालाई
@ushagurung7601
@ushagurung7601 2 жыл бұрын
Sweet & Lovely Couple 👌👌👌 God Bless you
@shivaramraut8812
@shivaramraut8812 2 жыл бұрын
Thanks for next episode beautiful couple
@devrajbasyal3385
@devrajbasyal3385 2 жыл бұрын
You both are ideal of our society .don't worry .everybody support to you 😘😘
@umashankersingh237
@umashankersingh237 2 жыл бұрын
Best Couple In The World 🙏👌👌😘❤❤👍
@kesharakdl3813
@kesharakdl3813 2 жыл бұрын
Yo Jodi vagwan la bnko ho kunai pni bibasta ya samsyama ekarko hat naxodnu hai always be happy with each other god bless you♥️♥️♥️♥️♥️♥️
@sanunath7657
@sanunath7657 2 жыл бұрын
छिटो रिसाउनेमान्छे को माया मिठो हुन्छभाई
@anupkhanal2095
@anupkhanal2095 2 жыл бұрын
Perfect couple ❣️
@ganeshlamichhane3113
@ganeshlamichhane3113 2 жыл бұрын
समाजको लागि उदारणिय ब्यक्ती बन्नु भयो । best of luck
@sanambohora6988
@sanambohora6988 2 жыл бұрын
सारै रुन मन लायो यो जोडी को पीडा देखेर कसैको आँखा न लागोस यो जोडी खुसी भयको देख्न पाइयोस
@gangagurung8663
@gangagurung8663 2 жыл бұрын
Dheraiii Raamro jodi Kahile nachhutinu always God bless you from Delhi
@kebi_nepaly51
@kebi_nepaly51 2 жыл бұрын
Sweet couple😘❤️and my favorite jodi❤️❤️😘
@umashankersingh237
@umashankersingh237 2 жыл бұрын
Beautiful And Cute Couple ❤ Congratulations Both Of You 👍👍❤ Keep it up God bless you Lots of love both of you 💝❤❤😊😘👍Always Strong both.......😘❤❤👌🙏🙏🙏👍👍😊😍
@ganeshbhatta6323
@ganeshbhatta6323 2 жыл бұрын
हरेक कुरा कुनै एउटा हदसम्म मात्र राम्रो लाग्छ अनि एउटा तिमि छौ, जो हद भन्दा पनि राम्रो लाग्छ ʙᴇsᴛ ᴏғ ʟᴏᴏᴄᴋ
@jennydahal3976
@jennydahal3976 2 жыл бұрын
Kati dherai like like vanney ho 🙊❤️ stay strong both of you ❤️❤️
@yougolbk2088
@yougolbk2088 2 жыл бұрын
ज्यान जाला यो बाहुन हरु ले कुनै हालतमा स्वीकारदैन। आफ्नो लागि राम्रो गर भाइ बैनी हरु।।तिमी हरु ले त सारा सन्सार को सहयोग पाको छौ।।तिमी हरु भन्दा धेरै दुख पाको हरु छन।।तिमी हरु त भाग्यमानी छौ ।।उज्ज्वल भबिस्य को कामाना
@maulidhanrai5733
@maulidhanrai5733 2 жыл бұрын
😭😭😭😭😭bichara hai maya kin yasto hunx so beautiful Jodi ❤❤👫
@ranubinod166
@ranubinod166 2 жыл бұрын
बधाई छ तिमिहरु को जोडी लाई सधैं खुसी हुनु झगडा कहिले पनि नगर्नु अब परीबर्तन गर्नु पर्छ के को जात यो दुनियाँ मा जात भनेको आइमाइ र लोग्ने मान्छे हो ल राम्रो सङ बस्नु तर ममी लाइ कादापी दुख नदिनु
@roshangorkhe6265
@roshangorkhe6265 2 жыл бұрын
मुना मदन, कस्तो राम्रो जोडि बधाई छ भाई बहिनीलाई
@pushpalama443
@pushpalama443 2 жыл бұрын
Dherai ramro jodi like sadhai like yasari nai like milera like baseko like herna like paau
@sitanepali7077
@sitanepali7077 2 жыл бұрын
Thank you sir for interview
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
Most you well come madam
@rajkumarsaud684
@rajkumarsaud684 2 жыл бұрын
So Beautiful jode very nice song
@kabitasharma2961
@kabitasharma2961 2 жыл бұрын
जे हुनु भयो भाइ यो सम्बन्ध लाई खेल नबनाउ है चुनौती आउँछ लडनु पर्छ
@ybe-sports6444
@ybe-sports6444 2 жыл бұрын
यस्तै हो राम्रो नेपाली समाज कुरा काट्ने धेरै हुन्छ्न be strong ❤️ lots of love ❤️❤️❤️
@उमादि
@उमादि 2 жыл бұрын
नडराउन अघिबढ्नु भाइ बहिनि अरुले पाल्नेहोइन गरिखान सक्ने भैसक्नु भा छ( आमा हो सन्सारमा आमाभन्दा ठुलो कोहि हुदैन ) सबै भन्दा ठुलो पैसा हो तपाइहरुले भोलि पैसा कमाएर ठुलो मान्छे बनेपछि सबै को प्यारो हुनुहुनेछ
@nabingharti5389
@nabingharti5389 2 жыл бұрын
Sahi Kura garnu vayo sis
@chandralalpariyar
@chandralalpariyar 2 жыл бұрын
बधाई तथा शुभकामना !!! ❤️❤️
@risavpdl856
@risavpdl856 2 жыл бұрын
जात भन्दा पनि एउटा परिपक्क उमेर मा बिहे गरेको भये राम्रो हुने बल्ल see deko kt ani kta ni vrkhr ko गाह्रो छ र गाह्रो हुन्छ। all the very best
@PremBahadur-d5p
@PremBahadur-d5p Жыл бұрын
Dhanyabat sir hjr lai yeti piyaro Jodi vagwan le nai juraunu vayeko rahexa ❤ Jat vaneko 2wata hunxa 1uta purus aarko mahila hunxa ye manab KO nam ma Danab ho kahile bujxau jat lai sansar lai hera papi ho .. don't worry Nani babu 3 karod janta timi 2ko sath ma hunuhunxa take care babu❤❤❤❤❤❤Nani..
@snehasharama
@snehasharama 2 жыл бұрын
Perfect couple be strong dada bhaju💖😥
@manojsunar2706
@manojsunar2706 2 жыл бұрын
Perfect couple be strong
@myprem3520
@myprem3520 2 жыл бұрын
गज्जबकाे जाेडी so sweet i like you to good jodi
@amritabhandary2435
@amritabhandary2435 2 жыл бұрын
Nice couple sadhai bari yestai maya hos ani dubai ly ek aarka lae sath dinu hola love you both ❣❣
@kanchanbiswakarma6977
@kanchanbiswakarma6977 2 жыл бұрын
जात भनेको मान्छेले बनाएको हो। मन मिल्नु सबै भन्दा ठूलो कुरा हो ।यसैले हजुरहरुको यो जोडी कहिले नछुटोस् है । ❣️🙏
@mobilenote9538
@mobilenote9538 2 жыл бұрын
संसार मा न सकिने कुरा केही छैन चाहाना र सपना हुनु पर्यो मान्छे मा छिटो र ढिलो अबसे पूरा हुन्छ । हरेस नखानु दुबै जना all the best
@shantaghimire8497
@shantaghimire8497 2 жыл бұрын
बाबा आमा काे नि रूचि इच्छा अविभाबक सम्मान गर्न जान्नु पर्छ संन्तान ले
@pujapoudel4348
@pujapoudel4348 2 жыл бұрын
होनि है
@mankirani3467
@mankirani3467 2 жыл бұрын
Right
@rabinamagar4608
@rabinamagar4608 2 жыл бұрын
यकासौ सताब्दीमा पनि जातपात कुरा मा कतिपय प्रेम जोडीको बिचल्ली छ ।नेपालको कानुन कता छ ? सानो जात ठूलो जात भनेर फरक छुटाउने तल्लो स्तरको मान्छे बात माथिल्लो स्तरको मान्छे बात नै भइरहेको छ । मलाई यी जोडी देख्दा आँखा नै रसायो ।
@monsongurung3816
@monsongurung3816 2 жыл бұрын
भाइ र बहिनी सधै हासी खुसी रहोस् 🌹🌺🥀😥
@sajitapariyar8663
@sajitapariyar8663 2 жыл бұрын
Best couple samajko lagi paribarta astai uwako khacho xa
@tilapum8789
@tilapum8789 2 жыл бұрын
My best couple ❤️🥀❣️sadhai happy vko hern pam
@viruthapa6048
@viruthapa6048 2 жыл бұрын
नयाँ जिबन को अग्रिम सुभ कामना भाइ बहिनी लाई सधै खुशी को खबर सुन पैयोस अहिले मुम्बई देखि हेर्दै छु मेरो लागि टिक टोक मा एउटा भिडियो बनाउनु ल 👌👌👌👌
@sapanaghale9222
@sapanaghale9222 2 жыл бұрын
Dherai ramro jodi khusi lakyo
@surajmk7434
@surajmk7434 2 жыл бұрын
तपाइँको जोडीमा कसैको आँखा नलागोस।🙏 मानिस ठुलो दिलले हुन्छ जातले हुदैन।🙏✊ सबैको रगत रातै हुन्छ।खानी भातै हो जानी घाट नै हो आखिर बाचुन्जेल घमन्ड के को लागी।बेस्ट अफ लक भाइ बुहारीलाइ।🤨😣👍️👍️❣️
@baburam1583
@baburam1583 2 жыл бұрын
जीवन संगर्सहो जीवन कथा हो जीवन बास्तबिकता अभिनय हो यश परिस्थिति मा राम्रो निरणयको साथ अघिबड्नु पर्छ तेसैले बधाई अनि आशिर्वादछ।
@luckyraja2288
@luckyraja2288 2 жыл бұрын
😂❤️mandir rojera puga nagarnu deutasabiko yauti hunxa herera maya nagarnu manmutu sabiko autii hunxa😂❤️😘
@sandipsandipmajhi8049
@sandipsandipmajhi8049 2 жыл бұрын
Wow cute Jodi dai vauju ko munA madan ko Jodi kahile naxutoss
@sabitapariyar9014
@sabitapariyar9014 2 жыл бұрын
Be strong Vai bahini. Duniya ta astai ho hjr haru both happy hunus ahi nai thulo Kura ho mami ko saport xa duniya ko Kura xoddinu best of luck
@jasudharai106
@jasudharai106 2 жыл бұрын
Wow strong hunu hudo rahex hajur haruta good hami ya vedio herera aasu dhamna sakira xain my best couple
@bikashbikash2837
@bikashbikash2837 2 жыл бұрын
सन्तोश सहि हो दुबैजनालाइ सुभकामना मयाभन्दा ठूलो केही छैन र बधाइ छ
@sherishtysingh6773
@sherishtysingh6773 2 жыл бұрын
Ma Punjab chandigarh dekhi hu sherishty khadka
@rosedmlove
@rosedmlove 2 жыл бұрын
रगत सबै को रातो हुन्छं छुवा छुत पर्था छिटो भन्दा छिटो हटाउनु जरुरी छ मान्छे आफै परिवर्तन हुने हो समाज आफैले परिवर्तन हुने हो समाजले के भन्छ आफन्तले के भन्छ भन्ने तिर लाग्ने होइन आफ्नु छोरा बुहारी लाई सुकारेर खुसी राख्नु भोलि चाईने नै छोरा बुहारी हो छिटै बुझ्नु होला अनि भाई बहिनी नातिनी अबस्य जीत तिमी हरु को हुन्छं अगाडि बढ्नु कहिलै बाटो नबिराउनु कसले के भन्छ तिर नलाग्नु आफ्नु प्रगति हुने काम गर्नु सफल दाम्पत्य जीवन को सुभ कामना ......
@dikshantfastfood1991
@dikshantfastfood1991 2 жыл бұрын
Animals and inspects blood are also red.bahun chhetri madhesi dalit are same species people. Human beings have not caste existence so it is not interracial marriage.only interracial marriages destruct the human identity and existence.
@sandipsandipmajhi8049
@sandipsandipmajhi8049 2 жыл бұрын
Cute jodi dai vauju muna madAn
@Sarlahisargam4992
@Sarlahisargam4992 2 жыл бұрын
याे पुरानाे समाजलाई हामीबाट नै परिवर्तन गर्ने हाे । गाह्राे पक्कै छ । यस्काे अनुसरण सबैले गर्नु पर्छ । बाकी कुरा बुबा हाे बुबा पनि समयनुसार गल्ने छन् । तपाईलाई सपाेर्ट हाम्रो छ । keep love
@onlyu4809
@onlyu4809 2 жыл бұрын
Strong hunus, haters thorai holan but tapaiharuko samarthakharu dherai hunuhunxa, ani tapaiharu euta aileko samajko lagi example hunuhunxa. Dheraile vasan matra dinxan but Bhai tapaile chai kurama haina kamma prakat garidinu vayo, lifeko end moment samma Pani asari nai Maya ani sath dinus, ra Nitu baini tapai Pani strong hunus. 2 Jana milera lifema aaune sabai kuraharu Saman garnu parxa.
@parashbabu7302
@parashbabu7302 2 жыл бұрын
Vai ko shocha yakdam ramro xa timi yahi shocha ma agi bada vai hami timro satha ma xam
@ghanashyampokhrel6833
@ghanashyampokhrel6833 2 жыл бұрын
अति उत्तम जोडी छ ल्❤️💙👭 समाज ले केही नाप्दैन
@RaagGk
@RaagGk 2 жыл бұрын
याे कुरा सुदा अासु अायाे माछे सबै याेटै हेनि 😭😭😭😭🙏🙏🙏
@sandeepsapkota7025
@sandeepsapkota7025 2 жыл бұрын
Full support xa dada dd hjur lai❤️😊😊😥
@sherishtysingh6773
@sherishtysingh6773 2 жыл бұрын
Ajjambari rhosh hjr duiko maya maya garnu pap hoina bhagwan manne manche le maya mannu parxa maya bhannu tw bhagwan ko rup ho jat bhat bhannutw yuta bnayko surname matra ho tesaile yo jodi lai sabaile maya garidinu hola please please kasaile pni galat na sochnu hola maya garnu pap hoina yauta parshad ho yaha garne maya hoina yo tw pichla janam ko rista hunxa jab matra maya lgxa sabaile Shikari dinush voha ko papa le pni malai tw khushi lagyo hjr ko jodi dekhi maya le maya paunu parxa xutaune lai maha pap lagxa keta le keti ra keti le keta tw kti pauxa pauxa Tara yo sacho perem paudina tesaile please yo jodi swikari dinu hola
@milanasta3908
@milanasta3908 2 жыл бұрын
बैबाहिक जिबनको शुभकामना , अझ बलियो हुनुस , आबश्यक पर्दा सम्झिन सक्नुहुनेछ
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
BeatboxJCOP
Рет қаралды 47 МЛН
这是自救的好办法 #路飞#海贼王
00:43
路飞与唐舞桐
Рет қаралды 92 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 247 МЛН
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
BeatboxJCOP
Рет қаралды 47 МЛН