आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु ।
@ManishaGhimire-t8n4 ай бұрын
same
@krishnabasnet-z6e11 ай бұрын
यो गित हर्दा मलाई त कहिले रोपाइ आउला भन्ने हुन्छ तर बिडवना आज भोलि सबैले ट्याक्टर ले जोत्छ्न गोरु पाल्न छोरे ❤❤❤
@bhimpulami4253 Жыл бұрын
जय होस हाम्रो नेपाली संस्कृति अति राम्रो असार १५ मा खोजी खोजी सुन्दैछु आज किसान सम्पूर्णलाई शुभकामना
@Mantrastation Жыл бұрын
२०८० को असारमा सुन्ने जति एक हौँ।
@nimatamang75184 ай бұрын
aahakti ramro vaka nbin kahdkako👌👌👌👌👌👌👌👌👌👌👌
@shobhajoshi52324 ай бұрын
यस्ता पुराना असारे गित सदाबर्ष जिबित राख्न अनुरोध गरे ।हरेकमा उदाहरण नभै सुधारण हुदैन धुर्ब सत्य।
@rudraregmi70182 жыл бұрын
कस्तो राम्रो गित को भाका,स्वार कति राम्रो,हाम्रो परम्परा कति राम्रो ?यस्तो सस्कृती लाई तहस महस बनायर भाइ भाइ,र धर्म धर्म लडाइँ गरायर,चार जात छतिस बर्ण फुलबारी मा कालो मैलो बनाउने काम हुनु,दुर्भाग्यपूर्ण हो?
@ChandraKatuwal-y8o4 ай бұрын
असार सकिन लागेछ तर रोपाइ गरेको याद आएर खाडी बाट हेर्दैछु
@megharajdahal-dx3kn Жыл бұрын
लोक संगितका हामी पारखिहरुको लागि अरुण उपत्यका लोक सांस्कृतिक केन्द्रले प्रश्तुत गरेका यस्ता कोषेलीहरु सँधै सुनौँ सुनौँ लाग्छ । अबका पिँढीले हाम्रो यो मौलिकता संरक्षणमा लाग्छन लाग्दैनन भन्न सकिन्न तर हामी चाहिँ कदापी भुल्दैनौँ । जय लोक संगीग
@Thecuteuber Жыл бұрын
आज २०८० को असार १५ पनि आयो🎉🎉
@apriyansakoirala3797 Жыл бұрын
जब असार साउन को महिना लाग्छ यो गित सुनेर काम गर्न मन लाग्छ ❤साचै हाम्रो कला सस्कार सस्कृती लाई जस्ताको तस्तै बचाउन सक्ने सबै सम्मान गर्ने गायक नवीन खड्का पुस्तका खड्का लगायत सबै तिमलाई सम्मान का साथ सम्झना गर्दै आज असार 15 मा यो गित सुन्दै छु कति मिठो गीत छ असार 15 मा जहिले सुन्छु बालापनको याद फेरि आयो ❤❤❤🎉🎉❤🎉🎉❤❤❤🎉
@RossuChongbang7 ай бұрын
7:33
@RossuChongbang7 ай бұрын
👌👌👌👌👌👌👌👌👌👌👌👌
@gopikrishnasitaula77552 жыл бұрын
आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु । आहा हाम्रो सस्कृती ।
धनकुटाको शहिदभूमि गाउँपालिकामा ( साविकको छिन्ताङ गा.वि.स.) अवस्थित छिन्ताङ्देवी मन्दिरको गुठी खेतमा अहिले पनि यसरी नै बेठी लगाएर खेत रोप्ने परम्परा कायम नै छ । वालापनको याद दिलाउने यो गीत youtube मा गएर बेला बेलामा सुन्ने गर्छु। नेपाली कला र संस्कृतिलाई माया र सम्मान गर्न सिकौं जय देश जय संस्कृति ❤❤❤
@janaklalkharel637 Жыл бұрын
अत्यन्त राम्रो हाम्रो संस्कृति गौरवको अनुभूति महसुस भयो।
@kabi222 Жыл бұрын
Tyo geet ko bichko samabdh jhan mitho🥰👍
@jamunakhanal37002 жыл бұрын
मलाई पनि सार्है मन पॅछ ....
@puskarphuyalphuyalpusakr04684 ай бұрын
२०८१ सालमा आयर सुन्ने हाजिर हौ।😊 असार मा।
@sangamGurung7235 ай бұрын
हाम्रो अरुण उपत्यकाको नवीन खड्का ज्युको गित 2081/असार मा यो गित सुनेर रमाइलो गर्ने कोको हुनुहुन्छ ❤
@asharana97255 ай бұрын
I'm also 😊
@bdentertainment......95362 жыл бұрын
Bholi aashar 15 dhandibas ...sampurna nepali dajuvai Lai ashar 15 ko suba kamana
@RameshThapa-cl7gz4 ай бұрын
Very nice song ,ashar 15 ko
@generaltechnically30654 ай бұрын
असनर १५ ,२०८१ जति यता हाजिर हौँ त ।
@प्रमिलाभोज्पुरेचेली4 жыл бұрын
आहा ! गाउँ घरको याद आयो। कत्ती रमाइलो ।
@lamasohan9 Жыл бұрын
आजा असार को 15 गते सुन्दै छु है
@RameshThapa-cl7gz4 ай бұрын
Kamal Khatri dailai badhai xa ,aaja ashar 15 ko din yo geeta sun paiyo!!!
@RahulNepal2072 Жыл бұрын
हरेक अषार १५ को मेरो रोजाई।❤
@MichalSmith14 ай бұрын
Omg wow Heart touching video and nice culture❤❤❤❤❤
@MusicNepalPvtLtd4 ай бұрын
Thanks
@Sabeennewar23 Жыл бұрын
जब जब असार को महिना आउँछ यो भाका सुन्न मन लाग्छ
@DevrajBasnet78915 күн бұрын
2081 मा पनि सुन्दै छु !😊❤
@shamiamrana2632 жыл бұрын
Ramailo xa
@MusicNepalPvtLtd2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@dhrubasatyal11693 жыл бұрын
ओहो हाम्रो सस्कृती संगीत बडो आन्नद
@amirbasnet50644 жыл бұрын
Nabin dae ani sabae arun upatyaka team dherae abhari chau .hajur le eti ramro kriti,sanskriti dinu bhayeko cha.
Arun upatyaka ..sab geet KZbin ma hunun paryo..Sarai ramro Sanskriti ..🇳🇵🇳🇵
@chandrabahadurgurung4517 Жыл бұрын
मेरो मुतु छुने गीत तथा नाच्♥️♥️♥️👌👌👌🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@tekendrabhattarai9572 жыл бұрын
जे छ पूरानो 💎💎मा बाँकी 🔈
@ramchandragiri76074 ай бұрын
2081 sal asar 15 ko subhakamana 🙏🥰
@bairagisahila73262 жыл бұрын
गाउँ घर को याद सम्झनामा यो अति दुर्लब सुरिलो स्वोर मा नवीन दादा पुस्तका बहिनी का सधै मन मस्तिक भित्र यो असारे झरी गिंत ।बधाई लाखौं लाख हजुर हरु लाई।
@rajuthapa92582 жыл бұрын
Katti ramailo bhayko holla hai
@binayakbhatta81765 ай бұрын
Mero desh ko lok shaskriti noi kafi xa malai😊
@mekhbdrrai43203 жыл бұрын
धेरै रमाईलाे राेपाई पाे रहेछ हामिलाई त बाेलाएनन रमाईलाे रैछ
@bahundonvlogs47425 ай бұрын
Ma ni Sundai xu aile yo geet ❤❤❤❤
@minaalajmi9256 жыл бұрын
हाम्रेा देस मेरेा नेपालदेशका रमाईलाेनै छुटै वा कति रमाईलेा येा भिडिियेा लेत यादले सारै सतायेा🌹🌹🌹🌹💘💘
@thapamanisha41055 жыл бұрын
कति राम्रो
@jivlalbhattarai69142 жыл бұрын
इ
@padamkumar728 Жыл бұрын
यो गित सुन्दात मेरो मन रुन्छ❤❤❤❤
@prakashbhaukajee17282 жыл бұрын
कमनिस कामलेस एमाले माऊवादी कता घुम्न गए गछन्। कति सुन्दर मनमाेहक दृष्य!👍️
@पारुहाङहस्तकला4 жыл бұрын
हाम्राे देश हाम्राे नेपाल संस्कृतिले भरियाेकाे देश 😍😍😍अाहा कति रमाईलाे दान राेपन जादाकाेे दिन हरू याद अायाे याे भिडियाे हेरेर खुसि लागयाे धन्यवाद हजुर सबै जना लाई हामी सबै जना मिलेर पुराना संस्कृति जेगाउनु परछ हई धन्यवाद 👍️😍😍🤗🤗🤗🤗👍️👍️👍️
@scorpionareas82504 жыл бұрын
काम पनि कत्ती रमाइलो सङ्ग गर्नी परम्परा छ हाम्रो नेपालमा
@bipinrai3632 Жыл бұрын
Jati sunyo utti nai mazza lagne yo vaka sarai nai mitho..❤
@BhaktaKoyu-kd2gs4 ай бұрын
Aaha Katie ramro ahsare lok git hamro saskirity sangha jodeko git Tara bidambana des lutetaharule chahiyeko Bala mal r big xaina
@tilakgurung4500 Жыл бұрын
Sarai ramailo
@gitasharma34672 жыл бұрын
Uttam Rasiya geet
@parbatikarki25383 жыл бұрын
निकै मौलिक गीत मलाई त बाल्यकाल को सम्झना अयो🇳🇵🇳🇵🙏❤️
@dikshyabhandari3452 жыл бұрын
रामो् छ नि
@sandip7142 жыл бұрын
हरेक साल असार १५ मा म यो गीत सुन्छु... सारै आफ्नु लाग्छ ! केही अनुभुती छन् यी क्षणमा 🙂🙂
@n.k.dr.88352 жыл бұрын
Dhanyabad N abin khadkajjelai.senrajaharuko.mahanta.demhaidinuvho.
@तिलकथापामगर5 жыл бұрын
म पस्चिमकाे हुँ तर पुर्वकाे सस्कृति अौधि मन पर्छ।। So very nic Arun villay culturu..