Artist: Wilson Bikram Rai Rekha Limbu & Aruna Karki सारंगी: हेमन्त कान्छा मादल : कुमार सिंह महाराज बासुरी: नगेन्द्र राई एरेन्ज : राजु कार्कि
Пікірлер: 1 800
@raitej30665 жыл бұрын
हामी सबैको प्यारो तक्मे बाजे अर्थात विल्सन दाई धेरै धेरै बधाई छ है गुटुङ टुङ लाएर ।
@pranaysingh95542 жыл бұрын
🤣🤣
@MANORANJANNEPAL4 жыл бұрын
जस्तो लाग्छ जस्तै यो गीत पनि उत्कृष्ट बनेको छ 👏👏👏👏धेरै धेरै राम्रो पुर्बेली लोकगीत , गीतका सर्जक जो छन सबैलाई बधाई !! मज्जा आयो।😍😍🤩
@user-we5cb8ye1g2 жыл бұрын
सारै राम्रो लाग्यो मलाई आशा छ आउने समयमा अझै राम्रो गदै जानु होला
@anilkulungrai18934 жыл бұрын
आहा कत्ति राम्रो हाम्रो पूर्वेली भाका को गीत विशेष मेरो प्यारो दा तक्मे बुढा लाई बधाई तथा शुभकामना छ लगायत अन्य कलाकार हरु लाई पनि 🙏
@binodnyaupane41625 жыл бұрын
Wow nice song फेरि फेरि पनि एस्तै गीत हरु ल्याउनुस तक्मे बुढा धेरै राम्रो छ अरु गित को आशमा .............
@homshrees71615 жыл бұрын
नेपाली संस्कृतिक जगेर्ना मा सरिक Takme Buda तिमिलाइ मेरो सलाम छ। We must support Takme Buda....🌹💕....
@anitathapa78444 жыл бұрын
पस्चिम syangja bata हेर्दैछु पुर्बेलि गीत अति मीठो लाग्छ !
@mohanbhandari11963 жыл бұрын
अत्यन्तै मार्मिक गीत ।
@hawalchhakirant92435 жыл бұрын
सारै राम्रो पुर्वेलि भाका .. त्यसमा झन विल्सन विक्रम राई " तक्मे बुढा " काे त कुरै नगराै।। I proud of Rai
@bhishanmukarungrai5 жыл бұрын
Dhanybad
@dilipbegha74615 жыл бұрын
यो हो नि लोकगीत । शब्द/लय/स्वरको कुरै नगरौं, थप पक्ष भिज्वल अति नै कल्पनाशिल र यथार्त परक छ । समग्रमा अति उत्तम !
@deepakneetu14685 жыл бұрын
जे होस गित चै सराइ राम्रो बनेछ जति सुने नि जति हेरेनि हेरौ हेरौ लाग्ने धन्यवाद भीषण मुकारुङ दाजै अनि तोक्मे टिम सबै लाई बधाई छ साराइ राम्रो भाका छ
@creativework.nepalpvt.ltd.63895 жыл бұрын
Good job Bhisan Mukarung & Tekme budha teams
@singbahadur79253 жыл бұрын
धेरै राम्रो छ हाम्रो पुर्बेलि भाका खाडि मा बसेर यति मीठो गित सुन्न पाउदा धेरै खुसि लाग्छ 🙏🙏🇳🇵🇳🇵❤️❤️❤️
@chitraadhikari95512 жыл бұрын
In in UN UN
@dilipbegha74615 жыл бұрын
सारङ्गी रेट्ने, सहनाई फुक्ने साथै तक्मेनी भएर खेल्ने प्रतिष्ठित कलाकारहरुले पनि कथा र भुमिका अनुसार ठ्याक्कै जिवन्त चेहरामा बेजोड प्रस्तुती दिएर भिज्वलले गीतलाई सुनमा सुगन्ध थपेकोले one of the best folk-song !
मलाई सारै मनपर्छ पुर्वेली गीत । सुटीड़ पनि हाम्रो फर्पीड़ मा रहेछ झनै खुशी लाग्यो।।
@user-wu7kc5mc9v5 жыл бұрын
हौ आरिने बा त्यसरी त झुकिनु भएना नि दाजु।।??? मायाले सन्सार थाम्दैना भन्दै दाजु? सारै नै राम्रो छ है। बधाई छ यहाहरु सम्पुर्णलाई। इलाम हाल मलेसिया।🌹🌹🌹
@rucheetamang98193 жыл бұрын
म पूर्वेली नभए पनि पूर्वेली नेपाली भाषा, जुहारी गीत तथा कला संस्कृतिकाेे फ्यान हुँ । जसरी नेपाली साहित्यमा डा० तारानाथ शर्मा, वैरागी काइँला र कृष्ण धराबासी सरहरूले पूर्वी नेपालकाे लवजलाई सुुन्दर ढङ्गले साहित्यमा उतारेर कैयाैँ पाठककाे मन जित्नुभयाे त्यसरी नै अहिले आदरणीय दाजु विल्सन विक्रम राईले म्युजिक भिडियाे र लामा छाेटा चलचित्र मार्फत पूर्वी नेपालकाे नाम माथि उचााल्नु भएकाे छ । पूर्व पश्चिम जहाँ रहे पनि हामी सबै नेपाली एक हाैँ। दाजु, आगामी दिनमा हजुरले पूर्वी नेपालकाे माैलिकता झल्कने यस्ता अझ थप कुराहरू प्रस्तुत गर्दै जानुहाेला । सारै नाैलाे र मिठाे लाग्छ हामी धेरैलाई ।
@bhalakajirai36093 жыл бұрын
salute to you sir
@sagarjirelkalu74275 жыл бұрын
सरो रमाइलोपो लाग्योत! धेरै धेरै बधाई अनि शुभकामना छ सबैलाई ।
@manlimbu28315 жыл бұрын
Birmingham. अायाे कुल्फि अायाे अायाे कुल्फि अायाे,स्याब्बास नम्वरी भन्ने ठाउँनै रहेन त्यति राम्रो छ।
@sujanyongya39885 жыл бұрын
भिडियो बनाउन मेहनत गर्नु भा छ र मेहनत अनुसारकै भिडियो राम्रो बनेको छ एकदम मनै छोयो गीतले!!
@bhutanesenepaliejam11124 жыл бұрын
Ekchin basong hawa khawong jaanko maya thanko lagay diyo...Saroi ramroi lagyo...hazar choti soon nu mon parxa... Love you alys takme dai 😍 from Bhutan 🇧🇹🇧🇹
@prakashrai96035 жыл бұрын
हाम्रा गाउँघरको रितिरिवाजलाई सधै स्मरण गराउने र जोगाउनमा ठुलो मदत गरेको मैले पाए गीत धेरै नै राम्रो लाग्यो ! फेरि पनि यस्तै गीतको अपेक्षा गर्नेछु ! UAE बाट हेर्दैछु है तक्मे दाजै !
@bhishanmukarungrai5 жыл бұрын
धन्यवाद
@suryathapa84705 жыл бұрын
सार्हैराम्रोछ, म पस्चिमकोहुँ तरपनी पुर्वेलिभाषा मीठो लाग्यो, तक्मेबुढो र कुल्फिवाला भाईसँग झनैराम्रोछ ।
@firstlove3603 жыл бұрын
हौ दोकान थाप्ने नानि को भनेको त हाम्रो धरानको रेखा पोे रैछिन.... कति सुहाको हौे😍😍🙂
@hakthupeyakthumba32574 жыл бұрын
Rich limbu culture..ani gayak kalakarharu ko umda performance..
@theeng.8184 жыл бұрын
कति राम्रो गित हो तेस्का बाजे जति सुनेपनि नपुग्ने । अझ यो भिडियोमा खुर्सानी पनि देखाको भए झन राम्रो हुन्थ्यो । 🌶️🌶️🌶️🌶️ 👍👍💚💚❤️❤️
@user-vc2uk6rx1b5 жыл бұрын
सर्बो उत्क्रुस्ट पुर्बेली लोक गीत भन्छु म । सबै कलाकार बीशेसत गायक मुकारारु जी र सबैलाई धेरै धेरै धन्य वाद । अझै येस्तै मन छुने र हर सङीत पारखीहरुलाई येस्तै कोशेली प्रस्तुत गर्न सक्नु होस शुभ कामना ।
@bhishanmukarungrai5 жыл бұрын
धन्यवाद ।! शेयर पनिगर्दिनु भए आभारी हुने छौ
@wennathegim67294 жыл бұрын
We support takme buro
@silichungtv5 жыл бұрын
अति राम्रो बनेको रहेछ गीत, भिषण मुकारुङ्ग, विल्सन विक्रम, रेखा लिम्बु, अरुणा कार्की, राम चन्द्र अधिकारी, सुरवीर पण्डित सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
@tirthalimbu66445 жыл бұрын
Hajur yo rekha nani kahako hun malai man oaryo
@purushottampanta8355 жыл бұрын
Silichung TV सिलिचुङ्ग टेलिभिजन kulffi wala lai koi ta badai tatha subakamna
@mohangurung20485 жыл бұрын
Silichung TV सिलिचुङ्ग टेलिभिजन You
@balsubba5425 жыл бұрын
@@purushottampanta835 IZTE
@raisandesh99054 жыл бұрын
@@tirthalimbu6644 dharan ko hou daju..
@raientertainments74485 жыл бұрын
दामी छ राई समुदया बाट लाखे भन्दै धेरै माथी आइपुग्नु भयो है बिक्रम दाइ
@sameerkumar45495 жыл бұрын
Rai Entertainments Aruna g ko dance nai kamti bhayerai all khalo bhayo Aruna g lai pura geetma nachako bhaye sunma sughanda huntyo yo mucisk vidio
@samjanamissyoumomyloveyour78545 жыл бұрын
Hau lakhe k saro ramro jit hau
@yakthung314 жыл бұрын
Rai ko xoro limbu ko vanja takme bje
@prakashlimbu2384 жыл бұрын
Lakhe ta rai limbu le nai vanne garxa
@simiklungdarpan4 жыл бұрын
nice folk song
@suryashrestha47055 жыл бұрын
Willision Bikram rai ko fan jati eta 💗💗💗💗💗
@Puskarrai7484 жыл бұрын
लु दामी फेरि हेर्नू आईपुगियो है विल्सन दाजुको च्यानलमा🙏
@tararajraai31645 жыл бұрын
Kiya mitho geet ani derai daami video pani 👌👌
@reshamtamang60195 жыл бұрын
Sabai hasya kalakar haru bhayako ramro rachana .... All in one..... Very nice..
@chyangbaghising48255 жыл бұрын
धेरै राम्रो छ सेवरो तग्मे बुढो सम्पुर्ण टिमलाई
@deepakranamogar16974 жыл бұрын
My Number 1 ☺️☺️☺️☺️🤗🤗🤗Comedian Wilson Dai You Both of you❤️❤️❤️❤️❤️❤️ Watching from India 🇮🇳🇳🇵 I Always Saport for you 😍😍
@sunuwarkushal51805 жыл бұрын
लु आ सेवरो आजु त सुरुमै पो हिरियो त नि मलेसिया बाटो। कुल्फी दाजु को नाच चै उहीँ रोइछ नि पो हाउ😀😀
@bhimtamang23645 жыл бұрын
Good job keep it up Wilson sir...........
@sneharasaily62875 жыл бұрын
Daameeee xa hjur video wilson ji
@chugenlepcha68385 жыл бұрын
U Rock kulffi dai...Nice to see u again. ayo kulffi ayo. n All the very best Willson dai.
@atalsubbathalang17885 жыл бұрын
सारै राम्रो गीत पुर्बेली लोक भाकामा भिडीयो पनि उत्कृष्ट बनेको रहेछ है ✌✌
@rampandey25144 жыл бұрын
२४क्यारेट काे सुन झै शुद्ध माैलिक पनमा
@umeshbaniya50674 жыл бұрын
होउ लाखे गित हेर्दा हेर्दाहेर्दै सकियो फेरि दोरायर हेर्न लागियो धित मरेन हेर्नलाइ🍉🍎🍏🍒
@user-gj5em6ck9h3 жыл бұрын
मलाई नि सारै राम्रो लागो है,मायाले संसार थामदैन ,
@uditg.m81385 жыл бұрын
ल जाउस अलि कति मेरो पनि Comment सेवारो तक्मे बुढो बजे गित त गजब छ है Wilson Bikram Rai Ji लाई धेरै धन्यवद छ है + कुल्फी वाला मन कुमार राई जि लाई पनि
@dhanbahadurthapadb6734 жыл бұрын
वांहा,तक्मे,वांहाकाजी,वांहातरुनी,वांहाडाडीबा,I means,विल्सन राईज्यु,राम चंन्द्रज्यु,अरुणा कार्कीज्यु,धेरै धेरै धन्यवाद।
@robinsinghcreation69495 жыл бұрын
Takme budo ra kulfi ayo lai man paraune yeta hazir hau hai.... !!! Awesome song ...!!!!heart touching
@jiwanacharya38804 жыл бұрын
anyone watching in 2020??? ...watching purbeli bhaka from the far from home country...
@sumirai77495 жыл бұрын
Good job all team kulfeewala dailai ajha herna pau
@ammssampang10664 жыл бұрын
Rekha limbuni ne rayxa tw😍
@joijoi98324 жыл бұрын
bhishan bro ko daami geet sarai man parne voice dherai paila suneko thiye aja ohakoafnai geet sunna paiyo sarai khusi lagyo lall the best bro lai
@bhupendrathimra49509 ай бұрын
दामी छ । हार्दिक बधाई छ लिम्बु सर र सुवेदी मिसलाई !
@Mankmr66725 жыл бұрын
खोर्सानि~इ~इ~इ~इ ~ डल्ले यो सैलीचाहि सारै प्रिथक लाग्यो।
@bhishanmukarungrai5 жыл бұрын
धन्यवाद
@sumanyakha31325 жыл бұрын
Dherai ramro x kulfi Wala & Takme Buda
@yogeshrai95465 жыл бұрын
हे हे हे हे दाहृ बालाई चै सारै भन्दा सारै सुहाउने लैबरी भाखा सनाई ले?
@nabinrajrai79374 жыл бұрын
Dami Dami Dami Dami Dami Dami Dami superb 👍👍👍👍👍👍
@rivanyasubba89685 жыл бұрын
लु कति राम्रो नि हेर्दै सारै रमाइलो लाग्यो ल दाम्मी छ
@rajeshgurung7255 жыл бұрын
अति मिठो सब्द सङ गितले मिलेर बनेको रहेछ सरै मन पर्यो फेरि फेरि पनि यस्तै भिडियो बनाउनु होल All best of luck
@bhalakajirai36094 жыл бұрын
हौ ! यो डाडा त पोहोर साल भन्दा पनि अग्लो भो कि क्या हो ? कटक्कै मन रुवाउने भाका । 😂😂😂😂
@norbusherpa7935 жыл бұрын
साचि नै मा आफाई पुर्बेली बयेर होकि यो गीतले आतिनै मन छोयेको छ सारै राम्रो लाग्यो बिषण दाइ लै धेरै धेरै सुभकामना
@bhadurjeet85475 жыл бұрын
लु सारै राम्रो गित छ लु 🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹
@narendralingden21475 жыл бұрын
साच्चै राम्रो लाग्यो पुर्बेली लोक भाका ,खोर्सानी डल्ले ........??? आसेवारो तोक्मे बाजे ।।
@aayushbhattaiii89565 жыл бұрын
साच्चै राम्रो लाग्यो यो भिडियो
@thebemohan21315 жыл бұрын
निकै रमाईलो लाग्यो , धेरै राम्रो छ !
@sumanleembo41435 жыл бұрын
best of luck didi Rekha phaben phago 😘😍
@devendrafago84315 жыл бұрын
आहा! वाह वाह दामी छ है नाचु नाचु लाग्छ यो गित सुन्दा । परदेसी जीवन गाउँ घर को यादले सताउछ । अनि तक्मे बुडा को नाच सारै मन पर्छ 😍😍😍😍 साथै सबै कलाकार को अभिनय राम्रो छ कुल्फी वाला
@ramailonepal84455 жыл бұрын
sareiiu man paryo Wilson,Aruna is best😋😋
@RajKumar-fk3yx5 жыл бұрын
menu raee मलाइत सारै तिमी मन पर्यो हो।🌹🌹
@mangalpuwar25565 жыл бұрын
Wow 0 ?
@ramailonepal84455 жыл бұрын
Raj Kumar love garne hotta😅
@ramailonepal84455 жыл бұрын
Raj Kumar mayale sansar damdeinani hou
@necha56535 жыл бұрын
Gau ko yad aayo😍
@limbuwannepal88692 жыл бұрын
सेवा सेवारो म सन्त कुमार लिम्बु from तेह्रथुम बाट ढिलै भए पनि बधाई छ यहाँ हरु सम्पुर्ण युनिट लाई मलाई त गित को शब्द चाहिँ सारै मन परो गित एकमै राम्रो छ धन्यवाद 🙏
@user-yo4kx3sq5f2 жыл бұрын
भिषण मुकारु नेपाली लाेक गितका मह नै हुन। उनकाे स्वर हमेसि नसुनम नत्र मह झै पल्कनेछ😋
@yourselfyourself26015 жыл бұрын
खोर्सानी डल्ले मै जस्तो दुखी लाई लै लै पत्याउछ कल्ले सारै मार्मिक शब्द सङ्गित स्वर भिडियो
@explorenames42655 жыл бұрын
💕💕💕 love from north east India
@spiritualmotivation10263 жыл бұрын
You and us are Nepali
@pratigyamagar53495 жыл бұрын
wow 😘😘
@Dewotar5 жыл бұрын
दामी दामी हजुर
@dineshranamagar47185 жыл бұрын
म तनहुँ पश्चिमको भएता पनि यो पूर्वेली मौलिक लोक गीत खोजी खोजी सुन्ने गर्दछु धेरै भन्दा धेरै मन पर्छ.. म मा एउटा सपना रहर छ विल्सन दाजुलाई मेरो सालैजो गीतमा प्रस्तुत गराउनु यदी हुन्छ भने जानकारी दिनुहोला ल दाजु 🙏 धन्यवाद
@monalisharai51915 жыл бұрын
गीत संगीत अनि कलाकारको कुनै सिमा हुदैन सर.... आशा छ हजुरको मनकामना भगवान्ले त भन्न सकिन हाम्रो तोक्मे बाजेले पक्कै पनि पूरा गरिदिनु हुने छ !
@greenseen82705 жыл бұрын
@@monalisharai5191 fantastic answer yep...
@dineshranamagar47185 жыл бұрын
Monalisha Rai हवस सर हजुरको भवनालाई धेरै धेरै धन्यवाद🙏🙏
@panchamayapandhak-limbu53215 жыл бұрын
.
@panchamayapandhak-limbu53215 жыл бұрын
b
@swarnimasarulama62513 жыл бұрын
Big fan of Wilson jew..Hajur jasto kalakar nepali kala jagat ma hunu nepali kala tshetra lai ujwal tara milnu ho. Much love❤️
@cRIS-uk1yj5 жыл бұрын
Swor, Sangeet ra lyrics sabai ramro lagyo. ra castings ra storyline pani dherai ramo lagyo. Shuvakamana.
@selimasdiary5 жыл бұрын
राम्रो छ हाम्रो पुर्बेली भाका 🤗🙏🙏
@rajansherdorpali26995 жыл бұрын
गित सारै राम्रो अनि मीठो बनेको छ ।सबै नै कलाकारहरुको उतिकै दमदार प्रस्तुती रहेको छ , हल्का कुल्फि वाला दाइ (मन राज राई ) जी लाई केहि दिन ट्रेनिङ दिएर सुटिङमा ल्याईएको भए बहुतै राम्रो खानामा चटनी सारै स्वादिस्ट हुने थियो तर पनि ठिकै छ । सबैलाई बधाई ।
@ashishsamip78005 жыл бұрын
अति नै मिठाे हाम्रो पुर्वेली भाका
@gurungtwinbrothers69995 жыл бұрын
"खोर्सानी डल्ले" जति सुन्यो झनै सुनु सुनु लागिरहने सारै मिठो गित भिडियो पनि मान्नै पर्छ fantastic music video बधाई छ भिषण भाई साथै सबै टिमलाई। यस्तै मिठो मिठो कोशेलि पस्किदै जानुहोला है भन्न चाहन्छु शुभकामना।
@bhishanmukarungrai5 жыл бұрын
Dhanyabad hajur
@funnysathy43695 жыл бұрын
Best of luck All 🎶
@raivlogs43125 жыл бұрын
No comment!!! Speechless vaiyo hau..taarif garne word noi vetina...thank you so much all entire team lai yeti mitho creation dinu vako maa🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@yourgodmomm Жыл бұрын
gmy
@ekbahadurmagar19785 жыл бұрын
क्या राम्रो लाग्यो गीत यस्तो यस्तो गीत फेरी पनि आउला भ्न्दै सबैलाई बधाई छ।
@rakeshgroom76935 жыл бұрын
Ho Mayale sansar thamdain⭐️⭐️⭐️⭐️
@Foodies1715 жыл бұрын
Willson bikram da dherai man pareu hjur ko song
@ramharishrestha78365 жыл бұрын
आहा कति मीठो स्वर शब्दमा म्युजिक भिडियो आएछ हौ लाखे ।सारै मन परो।यसै गरि अरु नया नया गित निकाल्दै जानू है।म बुडो नाइनटिन फौनटिनको ले पनि सुन्दा मज्जा आओस कि !!धन्यवाद
@lamaarman84745 жыл бұрын
Maele 10 times sune hola bt ajhae sunou sunou lagx..
@ganeshlimbu19934 жыл бұрын
Rekha wanem wilsan rai aruna karki waoooo👏👏👏👏👏
@rudralimbu34474 жыл бұрын
Aruna DD Lai Sarai suhayko 👍👍👍👍👍👍
@user-ls1ni7un1k5 жыл бұрын
अती राम्रो गित मेरो 65 बर्ष को अामाले गाउनु भएको पुरानो याद अायो अाख रसायो मेरो।
@rajrai71185 жыл бұрын
Nanu Birahi sexyvunkp
@jibansherpa61035 жыл бұрын
हैट् कस्तो राम्रो पुर्बेली डान्स् र गीत हो राजा ।
@mssarita26265 жыл бұрын
Woo
@pusparai34665 жыл бұрын
Sarai ramro unique bhaka lagyo thank you all team for good effort
@fulendekobaaumausamimbungl82055 жыл бұрын
गज्जब को काम भए छ,भिषण मुकारुङ ज्यु,विल्सन जि र भिडियोमा अावद्द सबै लाई हार्दिक बधाई तथा शुभकामना !🌹🎁🌹
@sagarvae94525 жыл бұрын
derai ramro xha comady ni ramailo lagyo
@Jenishalimbu20245 жыл бұрын
वाउ .. गित मात्र राम्रो हैन नित्य झनै सुपर लाग्यो "!