ओलीले देउवालाई सहजै प्रधानमन्त्री हस्तान्तरण गर्लान ? चन्द्र भण्डारी यसो भन्छन्...

  Рет қаралды 195,446

Image Channel HD

Image Channel HD

Күн бұрын

Пікірлер: 653
@jayabdrmahar206
@jayabdrmahar206 2 ай бұрын
एउटा पार्टीको मात्रै नभएर। समग्र मुलुककै एक राष्ट्रवादी, राष्ट्रको हितमा, साथै नेपाली नागरिकहरुको आवाजलाई, सम्बोधन गरिदिने। सच्चा देशभक्त नेता, डाक्टर चन्द्र भण्डारी ज्यु। सम्मान सहित सलाम गर्दछु 🙏❣️
@rameshkoirala9303
@rameshkoirala9303 2 ай бұрын
डा.चन्द्र भन्डारी प्रधानमन्त्री भएको हेर्न चाहने कति हुनुहुन्छ, लाइक गरेर समर्थन जनाउनुस कृपया !
@khadagakc7244
@khadagakc7244 2 ай бұрын
अाफनाे जील्ला आफ्न्नो गाउको खोला को हाल कस्तो छ हेर्नुत
@khadagakc7244
@khadagakc7244 2 ай бұрын
बालेन प्र्धान मन्त्री हुन?
@shahidhushain9542
@shahidhushain9542 2 ай бұрын
नेता मध्येको प्रिय नेता डाक्टर चन्द्र भण्डारी तपाइँलाई स्वास्थलाभको कामना स्व विपि कोइरालाले देखाएको बाटोको सच्चा पहरेदार हुनुहुन्छ
@BalaramSubedi-uc5ch
@BalaramSubedi-uc5ch 2 ай бұрын
कांग्रेस का एक सच्चा सपुत मेरो सलाम छ । उहाँ को बिचार महान छ । मेरो बिचारमा अहिलेको बिपि लाग्छ ।
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 2 ай бұрын
Ko b.p बि पि भन्दा अबल्ल हो चन्द्र भन्दारि
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 2 ай бұрын
ल तपाईं भन्नू कङ्रेश को उत्पती अमेरिका मा भाको थियो जब बेलाइती ईन्डिया बाट हिडे तब अमेरिका ले coppy pest ईन्डिया मा कङ्रेश आयो तेहि coppy नेपाल मा गिर्जा बि पि जस्तो मान्छे ईन्डिया को नकल र हरूवा हो raw को एजेनट हो।तर कनग्रेश मा पनि देश भक्त छन मात्र चन्द्र भणडारि 🙏🙏
@madanadhikari2175
@madanadhikari2175 2 ай бұрын
म नेपाली काङ्ग्रेसको सदस्य त होईन तर मलाई डा चन्द्र भण्डारी मनपर्छ।किनकि वाहाँ निश्पक्ष जनताको कुरा गर्नुहुन्छ।वाहाँको आसाबादि सोच राख्नुहुन्छ।प्रदिप गिरी पनि मन पर्थ्यो तर आज वाहाँ हुनुहुन्न।वाहाँलाई श्रध्दाञ्जली!
@rajuguragain1822
@rajuguragain1822 2 ай бұрын
डाक्टर चन्द्र भण्डारी ज्यू तपाईँ एकदमै असल आदरणीय माननीय र राष्ट्रप्रेमी नेता हुनुहुन्छ तपाईंलाई हामी सबैको सम्मान छ। तपाईँलाई आम नेपालीहरुले रुचाउने गर्दछन्। तर नेपाल र नेपालीको आजको यो दुर्दशा हुनुमा विदेशी हस्तक्षेप हो अनि यहाँका नेता भनाउँदाहरूको खुलेआम विदेशी दलाली गुलामी र विदेशी मिसनप्रतिको बफादारीता हो भनेर भन्न किन हिचकिचाउनुभएको हो?
@PadamShah-l2q
@PadamShah-l2q 25 күн бұрын
😊😊😊😊😊
@premrijal5596
@premrijal5596 2 ай бұрын
काङ्ग्रेस मा असल र नेता मा हुनु पर्ने गुण भयको नेता मानवीय
@rewatipandit8668
@rewatipandit8668 2 ай бұрын
देशमा पार्टी चाहिएको छैन यस्तै यस्तै सपुत व्यक्ति चाहिएको छ यस्तै व्यक्तिले देश जोगाउनु पर्‍यो पार्टी नभन
@dibakarbaral95
@dibakarbaral95 2 ай бұрын
प्रदिप गिरि पछि समकालीन राजनीतिमा सम्मान गर्न योग्य नेता चन्द्र भण्डारी मात्रै हुनुहुन्छ ।
@mimbaduwal7772
@mimbaduwal7772 Ай бұрын
एकपटक स्वास्थ्य वा शिक्षा मन्त्री बनाउनु पर्छ डाक्टर चन्द्र भण्डारीलाई
@bungdebaitado
@bungdebaitado 2 ай бұрын
नेपाली जनताले आशा गरेका तर गगन र बिश्वप्रकाशको गुटले निरास बनाएका देशप्रेमी नेता डा. चन्द्रकान्त भण्डारी ज्युको सिघ्र स्वास्थ्य लाभको कामना
@RegBista-jq8dj
@RegBista-jq8dj 29 күн бұрын
Best neta chanda jyu❤❤
@sombahadurkarki71
@sombahadurkarki71 21 күн бұрын
@chandrapandey1875
@chandrapandey1875 2 ай бұрын
मित सर प्रणाम हजुरको बौधीकक्ता लाई 🙏🙏❤️🕉️🕉️
@kedarkandel229
@kedarkandel229 2 ай бұрын
डाक्टर चन्द सर हजुर लाई उच्च सम्मान छ देश जनता लाई निकास दिन राजतन्त्रलाई अगाडि सारेर जाने मन आओस सलाम छ
@Ramailovlogtv-205
@Ramailovlogtv-205 2 ай бұрын
अर्को हप्ता रबि लामिछाने लाई लिएर आउनुहोस् त खरेल जि
@right2liveworld478
@right2liveworld478 2 ай бұрын
Rabi lamichane le interview face gardaina😂😂😂
@AvinaySingh5
@AvinaySingh5 2 ай бұрын
Rabi lamichhane le ramro matrai sunna chahanxa ali kehi bolyoki 12 bhai jasta upanam dina thalnu hunxa uhalai stunt garnai fursad xaina
@GrgManoj-f9s
@GrgManoj-f9s 2 ай бұрын
Rabi lamchhane ko party ko kunai agenda nai xaina 😂
@safurkhan7276
@safurkhan7276 2 ай бұрын
रबि लामिछानेलाई निमन्त्रणा गर्नुपर्यो अर्को episode मा
@lemgurung
@lemgurung 2 ай бұрын
रबि लामिछाने दुईपटक गृहमन्त्री भएर थाहा पाइसके, नेपाली जनताले । भुक्ने कुकुरले टोक्दैन भने जस्तै भयो ।
@shantiGodar
@shantiGodar 2 ай бұрын
Namaskar Dr. Chandra. Bhandari dai yoa are great leader. in Nepali cangres. 🙏
@arjunadhikari1294
@arjunadhikari1294 2 ай бұрын
काङ्ग्रेस काे सच्चा सिपाही जय हाे।
@chingurung6591
@chingurung6591 2 ай бұрын
चंद्र भण्डारी को कुरा एकदम ठिक छ सलाम जयनेपाल ।।निरपेक्ष भन्ने चिज हुदैन दुनियाँमा सनातन धर्म सापेक्ष लेख्नु पर्छ संविधानमा
@beewashdahal
@beewashdahal 2 ай бұрын
धेरै पछि सहि ब्यत्तित्वको अन्तरवार्ता हेर्न पाइयो ।। धन्यबाद जगदिश जि 🙏🙏
@ichchasailakgemthikxa2595
@ichchasailakgemthikxa2595 Ай бұрын
अत्यन्तै प्रिय् नेता
@suvasthapa4529
@suvasthapa4529 2 ай бұрын
मलाई मन पर्ने ।नेपालका नेता मा यक।
@ashishsaud3984
@ashishsaud3984 2 ай бұрын
पुरै अन्तर्वार्ता सुने कतै विमति रहेन डा. चन्द्र भण्डारी ज्यु संग
@okOk-sm7mq
@okOk-sm7mq 2 ай бұрын
डा सहाब सलाम हजुर जस्तो मानिस नेत्रीतवमा आउन अति जरूरी छ विदेशी काे हातबाट डाडु पनिउ हटाउन पछ
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 2 ай бұрын
I don't like his party but he is my favorite politician
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 2 ай бұрын
Dr चन्द्र भण्डारी माथि अन्याय भयो स्वास्थ्य मन्त्री उपयुक्त का पात्र हुन्
@lovekusholi6890
@lovekusholi6890 2 ай бұрын
मेरो राजनीतिक बिस्लेशक आदरणीय दाजु डा: चन्द भण्डारी
@narayansharma8311
@narayansharma8311 Ай бұрын
Congrulation chandrabhandari ji......congress bhayapani ramro bichar bhayako mananiya ji
@BadriKharel-wj8de
@BadriKharel-wj8de Ай бұрын
Salam chandra dai
@SreeramShahi
@SreeramShahi 2 ай бұрын
काङ्ग्रेस मा एक मात्र मन पर्ने नेता चन्द्र जि हुनुहुन्छ मेरो नजरमा
@ramkandel8329
@ramkandel8329 2 ай бұрын
yastaneta desh vakta dacktr saab jasto neta congresh lai kina tesmapani serejasto desh luteralai kina manparthyo vim rawol doctar saab kplai ghado huni desh lutera haro yati ramro netale kahile chance paunu❤❤❤❤
@NabrajShrestha-f6x
@NabrajShrestha-f6x 28 күн бұрын
आदनिय चन्द्रभन्दारि जि हजुर यो देसको लागि तपाईं को खाचोछ
@princemahato7374
@princemahato7374 2 ай бұрын
चन्द्रभण्डारी जिउ को कुरा एकदम ठिक छ
@haribhandari3888
@haribhandari3888 2 ай бұрын
धर्मनिरुपेक्ष्यता भन्ने हुदैन सनातन हुनुपर्छ भन्ने कुरा सहि लाग्यो । साच्चै भन्ने हो भने विश्वमा कुनै पनि देश धर्म निरुपेक्ष्यता भन्ने छैन नेपाल मात्रै हो किन कि यहाँ बादरको हातमा सत्ता छ ।
@ShamanaGiri
@ShamanaGiri 27 күн бұрын
ॐ जय होस चन्द्र भण्डारी ज्यु को 🇳🇵🇳🇵
@Purnakumarranjit29
@Purnakumarranjit29 2 ай бұрын
पार्टीले नचिनेको आदरणीय चन्द भण्डारी ज्यू जो सधै देश र जनताको हितमा बोल्दै आउनु भएको छ🙏🇳🇵
@nabrajjoshi5521
@nabrajjoshi5521 Ай бұрын
अब नया पाटिमा रासपा बाट टिकट लियर मन्त्रि भए र देखाउनुपर्छ काङ्ग्रेसलाई 2084 मा नेपाल लाई आफ्नो अनुभब को गुन लगाउन सकिन्छ बुढेसकाल लागिसक्यो समयमै बिचार पुर्याउन होला भण्डारी जिअब नया पाटिमा रासपा बाट टिकट लियर मन्त्रि भए र देखाउनुपर्छ काङ्ग्रेसलाई 2084 मा नेपाल लाई आफ्नो अनुभब को गुन लगाउन सकिन्छ बुढेसकाल लागिसक्यो समयमै बिचार पुर्याउन होला भण्डारी जि
@ajaymuktan162
@ajaymuktan162 2 ай бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@bahadurarjun5220
@bahadurarjun5220 2 ай бұрын
रबि लामिछाने लाई बोलयेर सहकारी कान्ड अनि उहाँ गृहमन्त्री बाट हटदै गर्दा बेचन झा को पक्राउ हुँदै गर्दा अरु को को vip vvip समातिदै जेल जाँदै थिय सोध्नुस् है
@AvinaySingh5
@AvinaySingh5 2 ай бұрын
Rabi lamichhane le ramro matrai sunna chahanxa ali kehi bolyoki 12 bhai jasta upanam dina thalnu hunxa uhalai stunt garnai fursad xaina
@prakashpaudel8871
@prakashpaudel8871 2 ай бұрын
सहि हाे नेपाल काे नाएक हुन्छ मात्र हाे ,हजुर
@madankafle6982
@madankafle6982 2 ай бұрын
Huge respct ❤️❤
@kbchauhan4261
@kbchauhan4261 2 ай бұрын
अशल ब्यक्तित्व सँग ईन्टर्भिउ राम्रो , कांग्रेसमा स्व प्रदिप गिरी पाखै बाट श्रधेय हुनुहुन्थ्यो त्यस पछि एकमात्र डा. चन्द्र भण्डारी अशल ब्यक्तित्व देश भक्त जनताका सच्चा जनप्रतिनिधी हुनुहुन्छ ।
@nandarambhusal4109
@nandarambhusal4109 2 ай бұрын
ज्यादै राम्राे बिचार सबैनेताले सिक्नु पर्नेहाे
@parmanandanathyogi1334
@parmanandanathyogi1334 2 ай бұрын
🙏🙏🙏💯 Right Sir Good Job 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
@baburambk4703
@baburambk4703 2 ай бұрын
धाराणा जे मा पनि राम्रो राख्नुहुन्छ डाक्टर साब कार्यान्वयन तिर त कोशिस नै हुदैन हजुरको !! तर साह्रै सालिन बौद्धिक राम्रो नेता हो हजुर सलाम छ 🙏🙏
@jhalakdhamala5180
@jhalakdhamala5180 2 ай бұрын
नेता होस् त यस्तो🙏🙏🙏💐🌹❤️🇳🇵🇳🇵
@LoknathDawadi
@LoknathDawadi 2 ай бұрын
प्रदेश खारेजनै गर्नुपर्छ
@LalbahadurThapa-y7w
@LalbahadurThapa-y7w 2 ай бұрын
चंन्द्र जि को निरपेक्ष र संघियता बिमति होइन नागरिक संग खेल्ने दाउ पार्टीको एजन्ट भएर शक्ति मा आउने दाउ
@ncvlogs100
@ncvlogs100 2 ай бұрын
सबैभन्दा ठुलो फेरि जीवन पाएको भाग्यमानी ठान्नु अरु राजनीति भाषण गफ हो। स्वास्थ्यको ख्याल राख्नु यही शुभकामना । अपेक्षा हामी राख्दैनौ।
@bhaktagurung9949
@bhaktagurung9949 2 ай бұрын
मेरो आदरणीय नेता चन्द्र भन्डारी ज्यु को निसाना सहि ठाउमा छ । जय नेपाल ।।
@damodarthapa5548
@damodarthapa5548 Ай бұрын
सच्चा राष्ट्र बादि जन पक्षिय नेता लाई नमनछ
@birbahadurthapajn
@birbahadurthapajn Ай бұрын
डा चन्द्र भण्डारी देशको सच्चा व्याक्ति हुनुछ
@kcbharat5749
@kcbharat5749 2 ай бұрын
राम्रो मान्छे लाई हाम्रो नेपाल मा ठाउँ छैन Dr साब। समय आउने छ इमान्दारिता ले तपाईं लाई उच्च ठाउँ मा राख्ने छ❤❤❤
@ArjunThapaliya-s6l
@ArjunThapaliya-s6l 2 ай бұрын
Ramro kuro garnu vo sir thank you
@lokrajshrestha8637
@lokrajshrestha8637 Ай бұрын
I salute you Dr. Chandra Bhandari for your excellent views. God bless you.
@ishworrokaya4525
@ishworrokaya4525 2 ай бұрын
सहि विश्लेषण
@Vovolove-b9s
@Vovolove-b9s 2 ай бұрын
शिघ्र सुस्वास्थ्य लाभको हार्दिक कामना चन्द्र दाइ आम जनताको आशिर्वादले छिट्टै स्वस्थ हुनुहुनेछ
@shivakhadka2880
@shivakhadka2880 Ай бұрын
सहि हुनसक्छ है डा चन्द्र सर अनि जगदीश सर प्रस्न सहि जवाफ सह
@madhavadhikari9322
@madhavadhikari9322 2 ай бұрын
Man paryo Respected. Jagdish and chandra.
@keshabghale1214
@keshabghale1214 2 ай бұрын
सहि विश्लेषण ।
@BishnuRizal-t6g
@BishnuRizal-t6g 2 ай бұрын
डा, च,भण्डारी जिमा हामी सम्पुर्ण पर बाशी नेपाली जन समुदाय का तर्फबाट नमन।
@bikasharyal7877
@bikasharyal7877 2 ай бұрын
नागरिककाे नेता हुनुहाेस🙏 लुटेरा हरुकाे भण्डाफाेर गर्नुस🙏 स्वास्थलाभकाे कामना 💐
@hamro.Jenish
@hamro.Jenish 2 ай бұрын
कस्तो राम्रो विचार ❤️
@AnantaGuragain
@AnantaGuragain Ай бұрын
कांग्रेसको संस्थापन पक्ष (शेरबहादुर) बाहेक धेरैले मन पराउने नेता हुन चन्द्र भण्डारी
@khadkadai1069
@khadkadai1069 2 ай бұрын
Good man sir🎉🎉🎉🎉🎉🎉
@RaviRai-b4h
@RaviRai-b4h 2 ай бұрын
Mahan Nita nam jasto Kam ustai ❤❤❤
@DohaQatar-f2o
@DohaQatar-f2o 2 ай бұрын
Salam xa my boro dr c vhandary ji lai
@santoshthakali204
@santoshthakali204 2 ай бұрын
❤❤🎉🎉🎉 धेरै राम्रो मान्छे, राम्रो बिचार , राम्रो कुरा ❤❤❤
@binitapaudel123
@binitapaudel123 2 ай бұрын
नमन डाक्टर ज्यु
@YamKhadka-v3b
@YamKhadka-v3b 2 ай бұрын
Nata vanako asto hunu parxa ❤❤❤❤ i like chandar sir
@BadriChapagain
@BadriChapagain Ай бұрын
बिचमा गडबडी गरीयनभने हस्तान्तरण सहजरुपमा हुन्छ।
@Siddakamukamu-wz7ns
@Siddakamukamu-wz7ns 29 күн бұрын
चन्द्र जि नमस्कार नमन
@ManThapa-m9c
@ManThapa-m9c 2 ай бұрын
आहा चन्द्र दाइ तपाइ सबैकालागि योग्य तर अब गगनलाई स्विकार्न नसक्ने!
@rabinshrestha411
@rabinshrestha411 2 ай бұрын
बिचार मिल्दैन भने सभापति को आदेस मा किन बस्नु हुन्छ । आज सिङ्गो कांग्रेस को आम नेता कर्याकर्ता सेर बहादुर को दास भयको छ। परिबर्तन सिल असल बिचार भयको नेता हरु मिलेर नेतृत्व परिबर्तन गर्नुहोस।
@devikharalavniwesramroxa8182
@devikharalavniwesramroxa8182 2 ай бұрын
aati sundar bichar chandar bhandari ji ko
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 2 ай бұрын
चन्द्र भण्डारी जि पाटी नभनी आफ्नो एजेन्डा पूरा गर्नुहोस 💓🙏🙏🙏
@MuktinathPathak-l4u
@MuktinathPathak-l4u 2 ай бұрын
Salute Dr Chandra Bhandari dai
@palden74
@palden74 2 ай бұрын
म नेपाली कांग्रेसको समर्थक त होइन तर चन्द्र भण्डारी ज्यू नेपाली काङ्ग्रेस भित्रका एउटा राम्रो सोच राख्ने व्यक्ति मान्दछु।
@shantakumarshahi73
@shantakumarshahi73 2 ай бұрын
निस्पक्ष र निस्वार्थ व्यक्ति सबैका प्रिय नेता चन्द्र भन्डारि
@sabinaadhikari5874
@sabinaadhikari5874 2 ай бұрын
उच्च सम्मान का साथै उच्च सम्मान चन्द्र भण्डारी ज्यु❤
@nirajanshahi209
@nirajanshahi209 2 күн бұрын
व्यवस्थापन गर्ने क्षमता भएका व्यक्तिले पहिलो चरणमा पार्टी सभापति जित्न नसक्नुका कारणहरू बताई दिएको भए नेता डा. चन्द्र भण्डारीसंग थप आभारी हुनेथिएँ।
@bishantsingh-b7d
@bishantsingh-b7d 2 ай бұрын
सादा जीवन उच्च विचार भएका आदरणीय नेता चन्द्र भण्डारी ।
@misthanpunmagar
@misthanpunmagar 2 ай бұрын
काङग्रेस मा एक कुशल आदरणीय नेता चन्द्र भन्डारी ज्युलाई लाई लाल सलाम छ ✊
@JayarajJoshi-f6s
@JayarajJoshi-f6s 2 ай бұрын
नेपाली काङ्ररेमा असल नेता डा. चन्द्र भण्डारी हुनुहुन्थ्यो उहाको भनाइमा म सत प्रतिसत सहमत छु जय नेपाल।
@jiwanilameli
@jiwanilameli 2 ай бұрын
जय होस् 🙏
@GangaRai-n4n
@GangaRai-n4n Ай бұрын
पत्रकार र आज को सहभागी नेता दुबै खरो खाल्को! कांङ्रेस को एउटै मात्र राम्रो नेता र मुलुक को राजनिती लाई खर्लप्पै खाएर खप्पिस भएका पत्रकार! दुबै लाई सम्मान छ
@rabinkumarghimire6515
@rabinkumarghimire6515 2 ай бұрын
माननीय ज्यु!तपाईंको हृदय सफा छ,जनताको पक्षमा हुनुहुन्छ।तपाईं कांग्रेसमा एकदम राम्रो व्यक्तित्व हुनुहुन्छ मैले मानेँ तर पहिला जनताको चुल्हो बल्ने वातावरण बन्नुपर्छ।दोस्रो भ्रष्टाचार जेरो लगायत रोजगार दिन सक्नु पर्छ।खासै vision चाहिँ तपाईंसं,ग देखिएन।माफ गर्नुहोला🙏तपाईंका अरु अवधारणा सहि छन्।तर हिन्दु राष्ट्र र राजतन्त्र हुनै पर्छ,नत्र नेपालको अवस्था अर्को शताब्दी सम्म यस्तै रहने छ।
@somangiri8639
@somangiri8639 2 ай бұрын
काङ्रेसिहरु हिम्मत छभने चन्र भन्दारिलाइ प्रधान मन्त्री बनानुहोस।
@kesharrana1723
@kesharrana1723 2 ай бұрын
After listening Mananiya Chandra Bhandari's interview I believe he is the most honest and capable leader (politician) of Nepali Congress you must be the Prime Minister of Nepal at least once sir.
@RaViRavi-nk7je
@RaViRavi-nk7je 2 ай бұрын
such a great thinking bhandari sir ..
@dipendraghorasaini3620
@dipendraghorasaini3620 2 ай бұрын
1 matrai ramro neta hamro desh ko ❤❤
@padambiswakarma8042
@padambiswakarma8042 2 ай бұрын
डाक्टर चन्द्र जि! नेपाली मुख्य रोग भनेको धर्म होइन त्यो धर्मको आडमा बिभेद र दमन गर्ने तपाइकै समुदायहरु हो। यो रोगका किटाणुहरुकाे निर्मुलतिर कदम होइन काम तत्काल गर्नुस!
@arjungyawali9173
@arjungyawali9173 2 ай бұрын
राम्रो कुरा
@gosmanshrestha3532
@gosmanshrestha3532 2 ай бұрын
त्यो बेला सम्म राजनैतिक सिनारियो परिबर्तन भै सक्छ ।
@sharadbabushrestha4478
@sharadbabushrestha4478 Ай бұрын
I appreciate Chandra Bhandari 😊
@topjungchand
@topjungchand 2 ай бұрын
समग्र नेपालको हितमा बोलने एकमात्र स क्षम नेता डाक्टर चंद्र भंडारी ज्युलाई स्यालुट छ
@surajrai5188
@surajrai5188 Ай бұрын
किर्ते प्रसादले कुनै हालतमा प्रधानमन्त्री पद हस्तान्त्रण गर्दैन बरु पुन ससद बिगठन गर्छन् फेरी आफ्नो पालो नै पुरा नहुने डरले बिस्वस्त पार्न खोजिरहेको छ।केबल कुर्सी जोगाऊन जनताको किर्ते प्रसाद नेत्रित्व सरकार प्रतिको अस्क्रोस बितृष्णा हेरौ त देश देखी बिदेश सम्म????
@IndraBahadur-m7f
@IndraBahadur-m7f Ай бұрын
Ramro manxeko ramro bichar
@bishnudhanuk4660
@bishnudhanuk4660 2 ай бұрын
सलाम छ चन्द्र सर
@dewakirai4940
@dewakirai4940 2 ай бұрын
Ur great Dr sir❤❤❤
@SanuTgn
@SanuTgn 2 ай бұрын
Get well soon sir ❤❤❤
@pravingiri7029
@pravingiri7029 2 ай бұрын
प्रदिप गिरी पछिको कांग्रेस भित्र बौद्धिक वैचारिक र तार्किक नेता चन्द्र भण्डारी हुन्। तर यस्ता सच्चा र भिजन भएका नेतालाई कांग्रेस भित्र कुनै अवसर दिइँदैन पहिला गिरिजा प्रसाद कोइराला ले न प्रदिप गिरी जस्तो नेतालाई अवसर दिए न त यी शेरे ले यी चन्द्र भण्डारीलाई देलान्।
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 16 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 35 МЛН
Try Not To Laugh 😅 the Best of BoxtoxTv 👌
00:18
boxtoxtv
Рет қаралды 3,1 МЛН
Jagdish Kharel Discusses the Massive Impact of Balen and Rabi on Youths!
11:05
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Sanjay Silwal Gupta
Рет қаралды 87 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 2 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 16 МЛН