अछामको साफेबगर न. पा.13 बाब्ला सिउ मेरो मातृभुमी हो। म ९ बर्ष पछि एक्कासि गाउँमा जादा गाउँको अबस्था एकदम सुनसान छ,रित्तो छ। कुनैबेला भव्य र मस्त बासिन्दाहरुको एकमुष्ट जमघटले गाउँ हासिरहेको थियो तर आज गाउँ रोइरहेहेको छ किनकि बासिन्दाहरु विविध कारणले बाहिर बसेका छन कोहि रहरले त कोहि बाद्य्यताले र त्यसैगरी कोहि स्थाइ रुपमा त कोहि अस्थायी रुपमा बसेका छन। यस्ता रित्ता र सुनसान गाउहरु दुर्गम क्षेत्रहरूमा धेरै छन यो हाम्रो गाउँ त एउटा प्रतिनिधि गाउँ मात्र हो। अ साच्चै यसरी गाउँ छोड्ने क्रम निरन्तर हुने हो भने फेरि अर्को ९ बर्ष पछि यो गाउँ बासिन्दाहिन र अस्तित्वहिन अवस्थामा नहोला भन्न सकिन्न ।
@gorakhrawat56546 ай бұрын
❤❤धेरै धेरै धन्यवाद बाजे गाउँ घरको यति राम्रो भिडियो बनाउनु भयको मा❤❤❤बाद्धेताले पराई ठाउँमा भयपनि गाउँ घरको झ झल्को सधैं भरि आई रहन्छ😍😍💝खुसि लाग्यो
@narendra88886 ай бұрын
भेडियो हेरिदिनुभो मलाई पनि खुसी लाग्यो हौसला दिनुभो धन्यवाद नाति
@harkarawat19906 ай бұрын
धन्यवाद भाइ नरेन्द्र एकपटक त म आफै गएर घुमेझै लाग्यो बालापन को सम्झनाले सतायो
@narendra88886 ай бұрын
धन्यवाद दाजु भेडियो हेर्नुभर्को मा❤
@harkarawat19906 ай бұрын
अहिले नै फेरि एकपटक जान म लाग्यो आफू जहाँ भए पनि आफ्नो जन्म भुमी को माया अजम्बरी रहन्छ।।🙏🙏🙏🙏
@narendra88886 ай бұрын
हो नि दाजु ।
@motirambhandari75666 ай бұрын
अत्ति नै सुन्दर ❤❤ धेरै वर्ष पछि यो सुन्दर गाउँको झलक देखाउँनु भाको मा धेरै धेरै धन्यवाद🙏💕
@narendra88886 ай бұрын
भिडियो हेरिदिनु भो धेरै धन्यवाद ❤
@bam.bhatta6 ай бұрын
गाउका मान्छे बाहिरिय सङै हाम्रो पुरानो रितिरिवाज , चालचलन , मौलिक संस्कृति धेरै कुरा हराउदै गय !!यो विषयमा पछिल्लो पिढिले बहस गर्न आवस्यक छ !!
@narendra88886 ай бұрын
एकदमै जायज कुरा गर्नुभो ।❤
@narendra88886 ай бұрын
हो,एकदमै जायज कुरा गर्नुभो ❤
@bishalrawat41686 ай бұрын
धन्यवाद भाइ यो भिडियो हेरेर सारै रमाइलो लाग्यो अनि धेरै याद आयो ❤❤❤❤मेरो गाउँ
@narendra88886 ай бұрын
भेडियो हेरिदिनुभो मलाई पनि खुसी लाग्यो हौसला दिनुभो धन्यवाद दाजु।
@rsdulal529522 күн бұрын
नेपालका नेता गतिलो नभएका कारण आज यो अवस्था आएको हो ।
@narendra888821 күн бұрын
@@rsdulal5295 hajur ekdamai thik
@rsdulal529521 күн бұрын
@narendra8888 देश सिध्याए सर । राजा हुँदाको शान कस्तो थियो ? चोरै चोर लुटेरा हरुले चलाको यो राज्य ।
@KulabahadurBist6 ай бұрын
आहा सुन्दर गाउ रमाइलो छ अङ्गली❤❤
@narendra88886 ай бұрын
धन्यवाद
@GangaRawat-v7l18 күн бұрын
Sundar video
@ManishaSawad3 күн бұрын
Nice
@Madan-t2b19 күн бұрын
nice ❤❤❤❤
@upjoshi07318 күн бұрын
मजा आयो यार , भिडियो हेरेर
@narendra888816 күн бұрын
dhanyabad ❤sir ji
@handsome99006 ай бұрын
❤😮आह
@JibanRawat-ll3sj6 ай бұрын
Sundar gau❤
@GaneshRavat-v2z6 ай бұрын
दुई घर बाकी रया अंकल जी झाड़का यो बलक मा 😍😍😍
@narendra88886 ай бұрын
उम है केही घरहरु छुटे।
@bhavishorpandy204826 күн бұрын
Bhastacharilai chunab jitayapachi yastai ho
@narendra888826 күн бұрын
@@bhavishorpandy2048 यस्तै हो हजुर ग्रमिणि भेग्को अवस्था ।
@Princessbunu1235 ай бұрын
Nice❤
@Bimal666 ай бұрын
Hamro ghau😢
@TejuSaud5 ай бұрын
Mero प्राण प्यारो मामा घर ❤❤❤
@narendra88883 ай бұрын
❤❤❤
@HemantUpadhyaya-e7r5 ай бұрын
Nice sir ❤❤❤❤❤❤❤
@narendra88885 ай бұрын
thank u
@susususu84936 ай бұрын
4:47 hamro Ghar 😢
@saritachaudhary-fg4yy6 ай бұрын
❤wou
@bistaparash49776 ай бұрын
Dherai ramro doxt
@narendra88886 ай бұрын
@@bistaparash4977 thank u paras ji
@chhatrasaud35446 ай бұрын
babal dami❤bajya
@gopalbista71666 ай бұрын
Good bro❤❤❤❤
@rnboy77886 ай бұрын
सुन्दर गाउँ ❤
@makar-m2z6 ай бұрын
गृह जिल्ला मेरो जन्म गाउँ 😢❤
@narendra88886 ай бұрын
❤हाम्रो गाउँ राम्रो गाउ❤
@NaraRawat-p9u6 ай бұрын
Wow❤😊
@TulasiDibe3 ай бұрын
😮❤
@rnboy778821 күн бұрын
❤❤❤😮😢
@PardeepSaud-h2m25 күн бұрын
Mero pani purkhauli ghar achham ho achham dekheko xaina
@narendra888825 күн бұрын
@@PardeepSaud-h2m hor hajur teso vae dhanyawaad video heri dinuvo