रित्तिदै गरेको नेपाल । चर्चित फिल्म "मलामी"| Very famous short movie || Malamee || Subarna Thapa ||

  Рет қаралды 426,458

Drishya Katha

Drishya Katha

4 жыл бұрын

मलामी लघु-चलचित्र पोखराबाट उत्तरमा पर्ने भुर्जुङ खोलाको सेरोफेरोमा छायांकन गरिएको हो । यो चलचित्र सरुभक्तको मलामी नाटकमा आधारित छ । यसका लेखक तथा निर्देशक सुवर्ण थापा हुन् । सन् २००८ देखि प्रदर्शनमा आएको मलामी फ्रान्सको राष्ट्रिय टेलिभिजन फ्रँस्-३(France-3)बाट प्रसारण भएको थियो । मलामीले विभिन्न अन्र्तराष्ट्रिय चलचित्र मनोनयनमा पर्नुका साथै पुरूस्कृत समेत भएको थियो । यसले निर्माणकालागि फ्रान्सेली सरकारबाट अनुदान प्राप्त गरेको थियो ।
#awardwining #shortmovie #Malamee
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । • RADHA "राधा " Nepali M...
☞ Connect with Drishya Katha: Official Website:
Official Facebook page : / drishyastory
Official Twitter: / drishyakatha
Official Instagram: / drishyakatha
Official KZbin : / drishyakatha
Official blog : farwesternchhori.blogspot.com/
Subscribe now : / drishyakatha
☞ ©2020 DRISHYA KATHA, All Rights Reserved Note: Any materials, information and video contents broadcasted or uploaded on this channel is a copyright material of Drishya Katha. It is requested to everyone not to publish any materials, edited or full, published by Drishya Katha on your channel or any social media without the permission from Drishya Katha team. Legal action will be taken if any piracy or copyright violation is found or being done. (Embedding to a website is allowed.)

Пікірлер: 283
@dr.srijanasharma3060
@dr.srijanasharma3060 3 жыл бұрын
मेरी आमाको पनि अभिनय रहेको यो हेर्दा गर्व लागिरहेको छ । उहाँको नाम तुलसा उप्रेती हो । विपना थापा सुसन मास्केसितै अभिनयमा सशक्त आवाजमा उहाँ विपना थापालाई अह्राइरहेको देख्न सकिन्छ ।
@dr.srijanasharma964
@dr.srijanasharma964 3 жыл бұрын
@Sabita Dhakal sorry... Its an blunder. It is Shanti Maskey ofcourse.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bhagwanghimire5857
@bhagwanghimire5857 4 жыл бұрын
सेतोपाटी ले हेर्नैपर्ने छोटा नेपाली फिल्म भनेर दिएको रहेछ र हेर्दैछु नेपाली समाजको ऐना देखाउने यो फिल्म।
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@nupktm
@nupktm Жыл бұрын
I am here after “Subarna Thapa” and “Saugat Malla” were guest at Sanjay’s podcast. This is truly amazing work and must see. Kudos to the team for this amazing piece. 👏👏👏
@DrishyaKatha
@DrishyaKatha Жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@subodhshrestha8470
@subodhshrestha8470 Жыл бұрын
Same here
@bhumikaadhikari8889
@bhumikaadhikari8889 3 жыл бұрын
Nepal and we nepali. पर्दाको जन्ति मर्दाको मलामी Wow incredible
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@rosnegrell7115
@rosnegrell7115 10 ай бұрын
Omg 😳 aaile sammakoi sab vanda man pareko story 🥺💔 lots of love all 😢🙏🏻😊
@susan5244
@susan5244 4 жыл бұрын
One of the best ,if not the best short films made in Nepal. So much appreciation for Subarna Thapa .
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sushmitashrestha6513
@sushmitashrestha6513 4 жыл бұрын
These old actors are something else....Phenomenal acting.. Superb
@nigamrana7527
@nigamrana7527 3 жыл бұрын
Baja the first time qĺlppppĺpĺĺĺ
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bhishmajoshi
@bhishmajoshi Жыл бұрын
जाउँ कसरी जाउँ आफ्नै लासको मलामी ? सुन्दर प्रस्तुति ,गहकिलो कथाबस्तु लोभलाग्दो फिल्म ढिलो पो हेरेछु। धन्यवाद सम्पुर्ण टिमलाई
@DrishyaKatha
@DrishyaKatha Жыл бұрын
यहि टीमको The secrets of Radha भाद्र 10 देखि चलचित्र हलहरुमा लाग्दैछ है ।
@GuruprasadKumalBulbul
@GuruprasadKumalBulbul 4 жыл бұрын
मुटु छाेयाे । हाम्रो देशको व्यवस्थाले मलामीका लागि गाउँ रित्तो छ । उता शासकहरु रेमिट्यान्समा रमाइरहेछन् ।
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@haudemoh2079
@haudemoh2079 3 жыл бұрын
अति सुन्दर अभिनय 💞💞💞
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@santoshjungthakuri6917
@santoshjungthakuri6917 3 жыл бұрын
This is masterpiece !! No words to express the respect for this whole team !!
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@DrishyaKatha
@DrishyaKatha Жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sigonlopchan976
@sigonlopchan976 3 жыл бұрын
dhanyabaad cha tapailai esari bisaya lai jibanta utaarera hamro akha samu prasthyai dinu bhayekoma ....samaj tesari katera aako cha hamro desh ...sarai man chune ...estai movie niskana jarurri cha ...
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@ganbirbudhamagar4418
@ganbirbudhamagar4418 3 жыл бұрын
यस्तो फिल्मलाई सपोर्ट गर्नुपर्छ । ♥️
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@laxmanshrestha9866
@laxmanshrestha9866 4 жыл бұрын
This is it! Very professional and touching meaningful! I enjoyed the film.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sanumaharjan7479
@sanumaharjan7479 3 жыл бұрын
कस्तो आनौठो तरिकाले देखाउनु भएको छ। एकदम राम्रो
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bijaybhandari9019
@bijaybhandari9019 3 жыл бұрын
Just wow 😯😯 incredible story,performance everything
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@lalbabuthapa9885
@lalbabuthapa9885 3 жыл бұрын
2007 मा खिचिएको चलचित्र रहेछ । धेरै राम्रो छ ।
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@exnMYSTIC
@exnMYSTIC 3 жыл бұрын
Bipana Thapa also here😮❣❣ hats off for whole team.❣❣
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@exnMYSTIC
@exnMYSTIC 3 жыл бұрын
@@DrishyaKatha स्वागतम्
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
@@exnMYSTIC सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@princethapa4932
@princethapa4932 3 жыл бұрын
टिकटकमा विपना थापा लाई देखेर हेर्न आएकाे । साह्रै राम्रो लाग्यो ।
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@masta2279
@masta2279 3 жыл бұрын
Wow!! Grt story..keep on releasing such screen story....👍The first old man is looks like a Drunken masters of Chinese movies ...
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@binodbabu3699
@binodbabu3699 3 жыл бұрын
अत्यन्तै शक्तिशाली
@coinch
@coinch 4 жыл бұрын
कथा बस्तु जिबन्त छ..top 10 मा पर्छ
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sureshpaudel2857
@sureshpaudel2857 3 жыл бұрын
अति कारुणिक हृदयविदारक मार्मिक चलचित्र । अझै यो त छोटो भयो ।बल्ल हेर्न पाइयो ।अरु पनि यस्तै यथार्थ झल्कने सामग्री पस्कनुहोस्
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sarwagyaraj
@sarwagyaraj 4 жыл бұрын
I believe I watched it in color in a film making workshop. Was immediately inspired.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sarojlama2212
@sarojlama2212 4 жыл бұрын
a 1000 respect to you sir @Subarna sir ..........what a masterpiece
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@swechchhasunuwar7285
@swechchhasunuwar7285 3 жыл бұрын
Dherai mananiya agraja kalaakar hunu hudo raxa khusi lagyo dherai paxi here pani😍😍😍
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@khagendralimbu1524
@khagendralimbu1524 3 жыл бұрын
Something very Very special after jhola..🙏🙏👏👏👏👏👏👏🙏🙏
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@MarizLimbu
@MarizLimbu 4 жыл бұрын
Nicely made, surprisingly it was made in 2008, long time back n we came to knw now. Thank you for uploading.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@durgagiri7292
@durgagiri7292 3 жыл бұрын
Old movie,nice history.....
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@nikgurung4848
@nikgurung4848 3 жыл бұрын
Jivan ko satyata.... Sab moh maya ho💐💐🙏🙏
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Dhabywad
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sayalimbu5256
@sayalimbu5256 3 жыл бұрын
Numafung movie ko baje rahexa 🙏💜💙
@subaslopchan67970
@subaslopchan67970 3 жыл бұрын
Yestai xa hamra nepalko awastha yuwa jati khadi ghar gauma las bokne manxe samet xinnan
@srijansubedi6225
@srijansubedi6225 3 жыл бұрын
Amazing work ..oldies !!!!...phenomenal acting ... Superb creation ..I was searching for songs a random recommendation from you tube ..and I found this masterpiece ...loved it absolutely ....
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@acharyagopal27
@acharyagopal27 4 жыл бұрын
its a beautiful story telling . appreciate Director Subarna thapa dai.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@jee1shrestha45
@jee1shrestha45 4 жыл бұрын
The concept, characters and cinematography touched my heart.❤⚘
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@Yubrajkandel
@Yubrajkandel 3 жыл бұрын
Thank you for recommend such a beautiful movie . Incredible work by team 😍😍😍
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sharan123able
@sharan123able 4 жыл бұрын
Great !!
@anmolgurung2947
@anmolgurung2947 3 жыл бұрын
Characters in this short movie are phenomenal and story just "wow!" hats off to the writer and actors and director
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you so much .we are coming soon with next film
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@pushpatamang3823
@pushpatamang3823 3 жыл бұрын
Wow 👀❤❤❤ Yesto video haru bho bhae
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sathinepal2
@sathinepal2 3 жыл бұрын
आज हेर्ने मौका मिल्यो यो film एक्दमै राम्रो लाग्यो ।
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@rohitbade8945
@rohitbade8945 3 жыл бұрын
Ramro lagyo. Aru sabject pani xa hai.
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Dhanyawaad
@bharatrajgautampokhara
@bharatrajgautampokhara 4 жыл бұрын
ramro raixa hardai xu
@saruk13
@saruk13 4 жыл бұрын
This is incredible... Love your works!!! Looking forwards for more in the future!!! :)
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@niteshbartaula
@niteshbartaula 3 жыл бұрын
Amazing work.... This short movie is better than full movie....will be waiting for the next....
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
@Nitesh Bartaula सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@AhmedAli-cy2tj
@AhmedAli-cy2tj 3 жыл бұрын
I really loved the concept,and actor's were mind blowing,keep it up,we need to open the eyes of our ancestors who are still hanging on old,dead,dump, costumes 👍
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@dipendrabashyal4743
@dipendrabashyal4743 3 жыл бұрын
Incredible. Appreciate your hardwork . Just wow and wow
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@anhsarm2688
@anhsarm2688 3 жыл бұрын
I remember watching this movie in 2008 in Allaince Française de Katmandou and was so impressed and touched by the movie. And after so many years it still has the same impact on the viewers emotions. I am so glad that this is now in youtube
@masta2279
@masta2279 3 жыл бұрын
It's Dec 2020 and still m watching first time...
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@prayatna9725
@prayatna9725 3 жыл бұрын
FANTASTIC 👏👏👏👏 GOOD WISHES FOR YOUR UPCOMING PROJECTS 💐😊🙏
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bishnubhatta244
@bishnubhatta244 3 жыл бұрын
share love with everyone because one day we will also go away from this world this heaven 💕💕😊😊
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@chawagurung1187
@chawagurung1187 3 жыл бұрын
👏👏👏👏👏great
@renukaadhikari2214
@renukaadhikari2214 3 жыл бұрын
Wow great.
@anilgoel8432
@anilgoel8432 2 жыл бұрын
A lovely movie!
@DrishyaKatha
@DrishyaKatha Жыл бұрын
धन्यवाद सर । सुवर्ण थापाद्वारा निर्देशित फिल्म यहि भाद्र 10 गतेदेखी रिलिज हुदैछ ।
@anitamaharjan6011
@anitamaharjan6011 3 жыл бұрын
Akdam ramro mann chune katha
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@xistones8591
@xistones8591 4 жыл бұрын
We had play the drama in 2010 in LA theater ,i recall that memories with my team.... the great written by Sarubhakta. After our show there was article in Kantipur, Nagarki Newspaper about our appreciation for the play .
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@kishorkokje1548
@kishorkokje1548 3 жыл бұрын
Very Nice and Sensitive Story in Short Film. Good Afternoon.
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@travellerbasanta2018
@travellerbasanta2018 4 жыл бұрын
GREAT WORK SUBARNA DAI...LOVED IT😍😍💖💖
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sarmilastha4766
@sarmilastha4766 3 жыл бұрын
Sarai ramro raix 😘
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@cathyhaora840
@cathyhaora840 4 жыл бұрын
Loved it thankyou
@DrishyaKatha
@DrishyaKatha 4 жыл бұрын
kzbin.info/www/bejne/fH6Wk2uDms9rqbM Movie "CHHORA"
@binitaupreti3369
@binitaupreti3369 4 жыл бұрын
It was worth watching ! Great ❤
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@Ambika_Sunuwar
@Ambika_Sunuwar 3 жыл бұрын
Loves videos👌👌👌👌
@surajghimire7619
@surajghimire7619 4 жыл бұрын
ekdam ramro lagyo
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@rabinadhikary2726
@rabinadhikary2726 3 жыл бұрын
Great and appriciated Work, nice story
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@somjungchhetri1632
@somjungchhetri1632 3 жыл бұрын
Dami dami
@Sam_vlogstheroutine
@Sam_vlogstheroutine 3 жыл бұрын
wonderful movie ❤️🙏
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@Gagansapkota
@Gagansapkota 4 жыл бұрын
राम्रो बिषय बस्तु रैछ .
@PangiLam54
@PangiLam54 3 жыл бұрын
गुरुङ जातिको बोन धर्म (प्राकृतिक कुल) धर्म को धार्मिक ग्रन्थ (प्ये) अर्थात शास्त्र भित्रका कथाहरूमा यो नाटक मिल्दो जुल्दो जस्तो लाग्यो।
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@SubashGurung
@SubashGurung 3 жыл бұрын
wah! hamro purus pradhan samaj..mahilale laas uthauna ani jalauna nahune hai!
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
reality , thank you for watched
@yadunathadhikari3470
@yadunathadhikari3470 3 жыл бұрын
I watched twice, and like to watch more and more, thanks!
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@Lalit93242
@Lalit93242 4 жыл бұрын
राम्रो रहेछन फिलिम
@gittaraj3042
@gittaraj3042 3 жыл бұрын
Wow very nice
@sargonfilms4607
@sargonfilms4607 4 жыл бұрын
Super best film
@rameshsangraula3391
@rameshsangraula3391 3 жыл бұрын
Wah! Speechless !!
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@kamanrai6214
@kamanrai6214 3 жыл бұрын
Dherai gan bardak x
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@villagecampingdarjeeling8482
@villagecampingdarjeeling8482 3 жыл бұрын
Wow kunai sabdha nai chaina. Hajur ko creativity lai bayan garna. Maan chuyo hajur ko yo flim lay. Keep going. All the best. 🙏
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@bibekshrestha195
@bibekshrestha195 3 жыл бұрын
Masterpiece!!! Couldn't have been made any better!
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@pratiklamichhane4548
@pratiklamichhane4548 3 жыл бұрын
हाम्रो सुन्दर परम्परा 🙏😭😭😭
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@raisunil5467
@raisunil5467 3 жыл бұрын
Yo malamiko arko vag audaina ki k ho sarai ramro lageyo ani dukha pani lageyo hjr
@aadarshabajagain1244
@aadarshabajagain1244 4 жыл бұрын
such a good work
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bashyalsantoshi8655
@bashyalsantoshi8655 4 жыл бұрын
beautiful
@santuraut3551
@santuraut3551 3 жыл бұрын
Beautifully made❤️
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@MrJiwan430
@MrJiwan430 3 жыл бұрын
सत्य यथार्थ ,
@Rajkris751
@Rajkris751 3 жыл бұрын
तर राम्रो लाग्यो टेलिफिल्म
@dineshgurung7952
@dineshgurung7952 4 жыл бұрын
Yo ho nepali pan ....wau salamm1...
@-theatreclub7496
@-theatreclub7496 3 жыл бұрын
Masterpiece
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@surenkshetri
@surenkshetri 3 жыл бұрын
Truth story
@karishnani4362
@karishnani4362 3 жыл бұрын
Really amazing
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@laxmanrd3544
@laxmanrd3544 3 жыл бұрын
sarai man xoyo
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
धन्यवाद
@bakuliyakodon.8256
@bakuliyakodon.8256 3 жыл бұрын
Its amazing to watch😇
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@raimilan5595
@raimilan5595 3 жыл бұрын
Amaizing story,
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@sushilsunar790
@sushilsunar790 3 жыл бұрын
Wow amazing
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@mensugurung2503
@mensugurung2503 4 жыл бұрын
😳😳😳😳 Unbelievable 👌👌👌
@rachanarana2615
@rachanarana2615 3 жыл бұрын
🤔🤔🤔🤔😂😂👌👍️
@shivagharti2476
@shivagharti2476 3 жыл бұрын
Owwww
@jayantiachhami1482
@jayantiachhami1482 3 жыл бұрын
Heart touching
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@bipuarica3589
@bipuarica3589 3 жыл бұрын
It's really great
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@insane5707
@insane5707 3 жыл бұрын
It's incredible
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thanks
@yadabmagar6786
@yadabmagar6786 3 жыл бұрын
remarkable 😍
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@digitaltechnology4780
@digitaltechnology4780 3 жыл бұрын
i love it
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@shaktibasnet1378
@shaktibasnet1378 4 жыл бұрын
great
@drukxedik3563
@drukxedik3563 3 жыл бұрын
Wow....❤️❤️
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
@Druk सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
@shravankumaryadav1446
@shravankumaryadav1446 3 жыл бұрын
Awesome 👌👌😍😍
@DrishyaKatha
@DrishyaKatha 3 жыл бұрын
Thank you
@DrishyaKatha
@DrishyaKatha 2 жыл бұрын
सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला । kzbin.info/www/bejne/oHqcgnWOoZmjlbc
Maya's Husk Husband (भुसको लोग्ने) Official Nepali Short Film
37:29
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 160 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 9 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 31 МЛН
Award Winning Film "Journey to Yarsa "A film by Dipendra Bhandari
55:03
Adventure Nepal
Рет қаралды 1,5 МЛН
Who are you?
13:32
Our Animated Box
Рет қаралды 20 МЛН
"Two" by Satyajit Ray
12:03
Oscars
Рет қаралды 3,6 МЛН
CHYANTI - Award Winning Nepali Short Film
29:39
Veemsen Lama
Рет қаралды 43 М.
حليت المشكلة بينهم😂😂#shorts
0:14
عائلة ليانا وداد
Рет қаралды 12 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 13 МЛН
ЛУЧШИЙ ПЕРСОНАЛ ОТЕЛЯ 😂😂 #фильм
0:44