रितु तामाङ र अर्जुन खड्काको दोहोरीमा नहाँस्ने कोहि भएन, हाँस्दा-हाँस्दै गालै च्यातिए । ०५.१०.०७८ ।HD

  Рет қаралды 575,138

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ArjunKhadka_RituTamang #LivePrograme

Пікірлер: 332
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@sarojkarki2565
@sarojkarki2565 2 жыл бұрын
Llll
@laxmibhujel5638
@laxmibhujel5638 2 жыл бұрын
Fchhh
@sapanagc6358
@sapanagc6358 2 жыл бұрын
@@laxmibhujel5638 6
@menukamalla5432
@menukamalla5432 2 жыл бұрын
P
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live Krishna Kandel indreni FOUNDATION Long Live indreni family with your noble service
@gautamaayusha8567
@gautamaayusha8567 2 жыл бұрын
रितु दिदी नाच्ने मोडेल मात्रै होला भनेको त कति मज्जाले दोहोरी गाउनुभयको के म त हेरेको हेरै भय रितु दिदी अनि अर्जुन अन्कलको दोहोरी हेरेर सेयर गरिदिनुस है ♥️♥️🙏
@sugamgurung8213
@sugamgurung8213 2 жыл бұрын
मोडेल तथा गायिका रीतु तामाङ को फ्यान जति यता हाजिर गरुम है।
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
लामो समय पछि अजुँन खड्का र रितु तामाङ बिचको घमसान दोहोरी सदैव जय होस ईन्द्रेणी सलाम
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
रितु तामाङ v/s अर्जुन खड्का को निकै कडा दोहोरी आएछ रमाइलो लाइरछ 😍🤭🇳🇵🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
अति मीठो सन्देशमूलक मौलिक लोकदोहोरी, धेरै राम्रो लाग्यो ! यति सटिक प्रस्तुतिको लागि गायक गायिकाहरुलाई हार्दिक बधाई धेरै धेरै शुभकामना !!
@munakapri4586
@munakapri4586 2 жыл бұрын
ईन्द्रणी हेरेर बस्नु हुने सबैलाई नमन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@joshililamani8677
@joshililamani8677 2 жыл бұрын
धेरै राम्राे लाग्याे आज को episode Pani 💕
@sunimaacharya8298
@sunimaacharya8298 2 жыл бұрын
मलाई अत्यन्तै मन पर्ने प्यारि रितु दिदि ❤️❤️❤️
@sani9achhami129
@sani9achhami129 2 жыл бұрын
सर्मिला श्रेष्ठले भुसुक्कै सिकाउनु भो जे होस रितु जि लाइ😀😀🙊🙊🙊🙊💕💕💕
@tankakhanal5627
@tankakhanal5627 2 жыл бұрын
यो कार्यक्रम उत्कृष्ट । अर्जुन भाइ र रितु बहिनीलाई सलाम । इन्द्रेणीको जय होस।
@bishnusubedi1996
@bishnusubedi1996 2 жыл бұрын
निरत्यङ्गना तथा माेडल रितुमङ्ग अर्जुन खड्काकाे बिचमिठाे दाेहरिभयाे लाेकप्रियकार्यक्रममा देख्नपाइयाे धन्नेबाद जय ईन्द्रेणि
@khadkabharat3826
@khadkabharat3826 2 жыл бұрын
कता कता सुनेको मज्जा आयो भन्ने तर आज को दोहोरि मा अति नै मज्जा आयो ===सम्पुर्ण इन्द्रेणी परिवार लगायत कला र गला को धनि मनमुटु हरु लाइ मिठो सम्झना
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
म पनि इन्द्रेणी हेरेर मनका दुःख पिर भुलाउने कोसिस गर्दैछु हेर्न सुरु गरे रमाइलो छ जस्तो लाग्यो
@abiraltilakprasadbasaula5725
@abiraltilakprasadbasaula5725 2 жыл бұрын
Same
@sitalmagar8014
@sitalmagar8014 2 жыл бұрын
M Pani☺️
@rameshmagar9273
@rameshmagar9273 2 жыл бұрын
होर म पनि सेम
@rakeshthapa9941
@rakeshthapa9941 2 жыл бұрын
सेम रहिछ जिन्दगी को बेथा त इन्द्रेणी हेरर मन बुझाउने
@rameshkhatri5685
@rameshkhatri5685 2 жыл бұрын
Sme
@khumbahadur9128
@khumbahadur9128 2 жыл бұрын
अर्जुन दादा र रितु लाई बधाई छ
@khumraj5858
@khumraj5858 2 жыл бұрын
धेरै पछि अर्जुन खड्का को आगमन भएछ इन्द्रेणी मा अब सुरु गरियो हेर्न
@surendrasaud527
@surendrasaud527 2 жыл бұрын
इन्द्रेणी टिमलाई सबैला नम्सते 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
धेरै पछि रितु जि,इन्द्रेणिमा देखियो।पहिले भन्दा धेरै प्रगति भइछिन्💕🙏
@chandrakantakandel8857
@chandrakantakandel8857 2 жыл бұрын
Hahaha, Ekdam utkrist prastuti Xa Dubai Jana ko.. Salute Xa Arjun Bhai Lai, Ekdam mitho Sowor Tatha sabda Xa.. Best Wishes to both of you..
@hemugrg9125
@hemugrg9125 2 жыл бұрын
Ritu baini ra arjun bhai ko dohori sarai mn paryo kati hernu
@sani9achhami129
@sani9achhami129 2 жыл бұрын
अर्जुन खड्का को दम्दार tukkaa 💕💕💕💕
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 2 жыл бұрын
रीतू तामाङ को मार्मिक गीत दामि छ
@baburampandey6438
@baburampandey6438 2 жыл бұрын
जय इन्द्रेणी पहिलो cmt म बाट जय देस जय इन्द्रेणी 🙏🙏
@Moonson325
@Moonson325 2 жыл бұрын
राम्रो लाग्यो दुबई बाट हेरिरहेको छु ।
@nischalchaulagai6987
@nischalchaulagai6987 2 жыл бұрын
Wow aaja samma ko super hits dhohori 💕😘😘🌟 Nepali ho ni part 2chainxa hai hamli 😀😀😀🙏
@rohittamrakar5358
@rohittamrakar5358 2 жыл бұрын
Wau आज हाम्रो अर्जून सर लाई एता पो देख्न पाइयो खुसी लाग्यो एक दम रमाइलो miss you सर
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
आहा कति मिठो गीत सम्मान छ बिनाकुमारी दुरा लाई ।रमाइलो भयो जय लोक शसक्र्ती ।जय जाननी 🙏🙏👌🌷👍️❤️👏💜
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@ramesh2055
@ramesh2055 2 жыл бұрын
जय गित // जय संगीत // ल आज पनि इन्द्रेणीमा धुलो उडने भयो // जय इन्द्रेणी ///////
@rajk.c8257
@rajk.c8257 2 жыл бұрын
धेरै रमाइलो भयाे तर रितु लाई खालि अरुले नै सिकाउनु पर्नि रितु गाउँ न छाेडेर आफ्नाे डान्स तिर ध्यान देकाे राम्रो भबिस्य राम्रो छ अर्जुन सर लाई आगमि दिनकाे शुभकामना ❤️
@sagarofficial7662
@sagarofficial7662 2 жыл бұрын
सहमत
@sagarmoktan6468
@sagarmoktan6468 2 жыл бұрын
गित गाउन खोजेको राम्रो तर नाच ठिक छ रितु तामाङ को ।
@jeevankumary1771
@jeevankumary1771 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी मलाई लास्टै मनपर्यो
@bindushrestha4630
@bindushrestha4630 2 жыл бұрын
अत्यन्तै मिठो भाकामा रीतु तामाङ् र अर्जुन बिच को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण कलाकार हरूलाइ
@clovevange4432
@clovevange4432 2 жыл бұрын
कान्छा।राम जि लामु समयपछि कता हराका💕💕💕💕😂😂😂
@rajustha4300
@rajustha4300 2 жыл бұрын
जय इन्द्रेणी टिम🙏🙏💐💐
@pasangtamang9410
@pasangtamang9410 2 жыл бұрын
kati ramailo ritu tamangko r arjinko dhohori
@masterkharel
@masterkharel 2 жыл бұрын
मलाई ईन्देणी मन पर्छ।
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक अर्जुन खड्का र गाईका and मोडल मेरो रितु सोल्टीना बिच बधाई तथा सफल्ताको शुभकामना साथै सबै सहयोगि मनहरु लाई धेरै धेरै धन्याबाद जय ईन्द्रेणि🌈🙏💕❤️💕❤️😥❤️💕❤️💕❤️💕
@yadabregmi1662
@yadabregmi1662 2 жыл бұрын
🌹💐🥀🌺🌷🌸🌾💮🌿🏵️🍃🌻🍀🌼🍂🪴🍂🍀🍄☘️🍁🌲🌸🌴🍁🌺🍃🌿🌺🌹🌻🌹💐🍁🌺🌷🌱🌸🌵🌿🌻🍂🌹💐🥀🌹🥀 अफ्नो संस्कृति आफ्नो पर्म परम्परा लाई उजागर गर्दै गाउनु भएको गीत अति नै शुन्दर छ सम्पूर्ण टिम लाई बधाई टक्र्याउँदछु।🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🥀💐🍂🌻🌿🌵🌸🌱🌷🌺🍁🍃🌴🌲☘️🍄🍀🪴🌼🏵️💮🌾🥀🌹💐🍂🌻🌿🌵🌸🪴🌼🏵️🌺🌷🥀🌹💐🍂🍃💮🌾🌴🌻
@goreuparkoti2510
@goreuparkoti2510 2 жыл бұрын
समालदेऊन पापि मन रूदै छ जेठी बुढी सुत्केरी हुदै छ wow supper geet 🙏🙏
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम साथै ,सबैलाई नमस्कार छ।। अाहा अर्जुन खड्का जि र रितु तमाङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार,जाेडदार ,दामी छ,बधाई तथा सफलताको शुभकामना ,दुवै जनालाई ।।सबै जनाको नाच खतरा छ।।
@buddhiman2627
@buddhiman2627 2 жыл бұрын
कृष्ण दाई हजुर लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ अर्जुन जिर रितु जि ले सारै रमाइलो गित गाउनु भो हजुर होरु लाई सम्मान छ
@dganraj4475
@dganraj4475 2 жыл бұрын
लास्टमा हो रि मै सालैजो मिसायको अल्लि खल्लो महसुस भो अरु सबै दामी
@minaoman58
@minaoman58 2 жыл бұрын
आहा कति राम्रो अनि रमाईलो हो सवै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ल🙏🙏🙏🙏
@shisughising1171
@shisughising1171 2 жыл бұрын
धेरै राम्रो लाग्छ मलाई इन्द्रेणी कार्यक्रम ❤❤❤
@bijaychhetri4439
@bijaychhetri4439 2 жыл бұрын
धेरै गीतहरुमा नाचेको मात्र देखेको थिय । ए आमा गीत पनि गाउनु हुन्छ रितु जि ले । मैले मात्र हो कि म जस्तै अरु पनि हुनुहुन्छ रितु जि ले पहिले पटक गीत गायको ।
@sabinatamang3955
@sabinatamang3955 2 жыл бұрын
wow dherai ramailo laagyo aajako episode.👍👍👍
@krischal769
@krischal769 2 жыл бұрын
सारै उत्कृष्ट दोहोरी
@khumraj5858
@khumraj5858 2 жыл бұрын
आज भने दिनभरिको कामको टेन्सन मुक्त हुने दोहोरी आएछ कति हास्नु हास्दा हास्दै गाला दुख्ला जस्तो छ
@manigurung1469
@manigurung1469 2 жыл бұрын
रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरूलाई सलाम छ ।जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@yasikachand1109
@yasikachand1109 2 жыл бұрын
Kati ramro voice diju ko sab jana liya saport garnu parxa yo diju lae❤️❤️❤️❤️
@nabinthakuri5586
@nabinthakuri5586 2 жыл бұрын
सर्ब प्रथम अर्जुन दाइ बाबा हुन लागेको मा बधाई छ
@kedarrejal1184
@kedarrejal1184 2 жыл бұрын
रितुले हार्यो सबैसग काने खुशी गरेर पनि दोहोरी गार हुन्छ। 1 टुक्रा आफै गाइनन ।
@Anmol627
@Anmol627 2 жыл бұрын
Wow kada aayotw Ritu sis rw Arjun sir ko dohoritw la la sampurna indreni team lai namaskar
@santamanlama1686
@santamanlama1686 2 жыл бұрын
निकै रमाइलो लागेउ रितु बहिनी धेरैधेरै बधाई छ तपाइँ हरु दुबैलाइ
@amarsing2990
@amarsing2990 2 жыл бұрын
आहा कति रमाइलो दोहोरी 🍉🍉🍉🍉
@chitwandon9774
@chitwandon9774 2 жыл бұрын
सार्है राम्रो लाग्यो
@nareshxetry9412
@nareshxetry9412 2 жыл бұрын
Ritu tamangko tukka haru sarai mn paryo..
@gmsantosh55
@gmsantosh55 2 жыл бұрын
आहा कति मज्जा आयो आजको दोहोरि हेरेर.😆 सारै राम्रो छ है🥰🙏 सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना🥰🥰..💜❤️🙏🙏
@minabelbase3064
@minabelbase3064 2 жыл бұрын
रमाइलो दोहोरी हेर्न म पनि आय है 🙏🙏
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
Jay indreni
@bishalmahar9269
@bishalmahar9269 2 жыл бұрын
आहा ऋतु बहिनि र अर्जुन भाई को क्या दामी दोहोरि धेरै धेरै धन्यबाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यबाद युवराज सर लाइ नि मिठो सम्झना अनि कृष्ण दाई हजुर को त जति वरणन गरेनी पुग्दैन कृष्ण दाई हजुर को सु स्वस्थ दिर्घायु को कामना छ हजुर को सरिलमा कहिले बिरामी नहोस हजुर लाइ हुने बिरामी मालाई होस् हे प्रभू बिन्ति गर्छु कृष्ण दाइको सरिलमा कहिले केहि न होस्! अनि सर्मिला बजै लाइनि धेरै धेरै धन्यबाद बिरामी दाइको स्वस्थ लाभको कामना छ
@basantbasant8917
@basantbasant8917 2 жыл бұрын
Very fantastic very super nice live super nice sweet dohori salam xa all units members thanks so much indreni
@beenitaxetri910
@beenitaxetri910 2 жыл бұрын
टिकटकमा एकदुई टुक्का देखेर यता हेर्न आएको तर पूरा भिडियो हेर्न मजा नै आएन🤨कानेखुसि गरेर गित सिकाएको प्रष्टै सुनिएको छ। तर दाजुको धेरै राम्रो छ😊😊
@meghjungbudha5664
@meghjungbudha5664 2 жыл бұрын
कृष्ण दाइको मुखमा किरिम धेरै भयो
@tmgchandra3635
@tmgchandra3635 2 жыл бұрын
रितु को सब्द सारै मन पर्छ।।।अब हेर्ने हो पुर
@guddishrestha4111
@guddishrestha4111 2 жыл бұрын
अर्कालाई सिकाईदिनु भन्दै नि के दोहोरी गाउन मन लाको होला🤣🤣🤣🤣
@tankprasadpathak7696
@tankprasadpathak7696 2 жыл бұрын
रितु तामाङ र अजुंन खड्का बीचको सारै रमाइलो दाेहाेरी ।।
@subinaqtamang9056
@subinaqtamang9056 2 жыл бұрын
Wow sarai ramro geet gauna vayo sunirana man laune sabaile sunnu hola ra indreni hol tim lai dherai dhanyabad
@laxmandeuba1356
@laxmandeuba1356 2 жыл бұрын
सम्पूर्ण ईन्र्देणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ अजुन खड्का भाई र रितु तामाङ बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@sherbdrthapa8943
@sherbdrthapa8943 2 жыл бұрын
धेरै राम्रो
@sagarkharel8831
@sagarkharel8831 2 жыл бұрын
Dherai ramailo dohori🙏🔥❤️
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
रमाइलो दोहोरी जय इन्द्रेणी 👍️👍️👍️👍️
@kishanban4037
@kishanban4037 2 жыл бұрын
प्यारी कृष्ण बजगाई बहिनीको सारिङ धुन राम्रो छ धन्यवाद छ
@bindulama4351
@bindulama4351 2 жыл бұрын
Wow so cute voice hjrko 👌👌👌👌👌👌and sarai ramro gite gaunu vayo hjrle l miss so much Ritu didi🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕😘😘😘😘💕💕💕
@krishnakhadka277
@krishnakhadka277 2 жыл бұрын
बबाल छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ
@sabinasyangtan5130
@sabinasyangtan5130 2 жыл бұрын
आहा कति मार्मिक दोहोरी रितु सिस र अर्जुन जि को।👏👏👏👏👏
@pangalinabraj8860
@pangalinabraj8860 2 жыл бұрын
गायक गायिका लाई बधाई छ, सन्देश मुलुक अनि यथार्थ लाई झल्काउने गित को लागि
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
आहा🙏🙏🙏🙏
@bishnuthapamalma8594
@bishnuthapamalma8594 2 жыл бұрын
कति रमाईलो दोहोरी मज्जा आयो
@vikramnepali8138
@vikramnepali8138 2 жыл бұрын
चर्चित मोडल रितु तामाङ र अर्जुन खड्का को दोहोरी गीत एकदमै राम्रो छ। इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण कलाकार टिम लाइ बधाई छ
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
आजको पनि गजब लाग्यो
@debakikhadka9879
@debakikhadka9879 2 жыл бұрын
इन्द्रेनी हेरेर मनका पिडा भुल्छु सम्मान छ इन्द्रेणी परिवारलाई
@kamansingtamang8643
@kamansingtamang8643 2 жыл бұрын
रीतु नानाको कति राम्रो स्वर धन्यवाद ।
@nabinthakuri5586
@nabinthakuri5586 2 жыл бұрын
आफू पनि बचु अरु लाई नि बचाउ अनिवार्य max प्रयोग गर्नु होला सबै जनाले stay safe Stay home everyone 🙏
@arunraiarunrai5696
@arunraiarunrai5696 2 жыл бұрын
Wow excellent performance keep it up ritu g vs arjun g ko sorma dherai bhanda dherai enjoy gariyo thank you so much indreni team
@parassubedi5066
@parassubedi5066 2 жыл бұрын
त्यसै त म अर्जुन दाईको पहिले देखिनै फ्यान हो ☺️❤️ दाजिले आज मज्जाले चकचके पारामा सबैलाई हसाउनु पनि भयो खुसि लायो❤️ दाई सलाम
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 жыл бұрын
हे रानी बनाई दुईटैलाई पाल्छु, बाेटकाे टिप्न पाेल्टाेकाे कहाँ फाल्छु 👌👌👌
@padamcomedi4644
@padamcomedi4644 2 жыл бұрын
आहा धेराई मीठो दोहोरी🙏🙏
@sarsaru5750
@sarsaru5750 2 жыл бұрын
ritu ko dohori sunne ixya ajhai mareko xaina aba raju pariyar ra ritu ko dohori sunne ixyaa xa abasya pura hunxa thank u indreni team n ritu tamang , krishna dai all the best
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 2 жыл бұрын
पेल्नु पेले यार खड्का दाई ले गजब
@dalbahadur8416
@dalbahadur8416 2 жыл бұрын
Jaya indreni,
@DeepakSharma-nz2lp
@DeepakSharma-nz2lp 2 жыл бұрын
Yoo ritu lai jati here Pani heram heram huni kina ho malai matra hoki aru lai Pani yestai hunxa 😀❤️
@hariacharya6034
@hariacharya6034 2 жыл бұрын
धेरै धेरै बधाई छ
@dhundiram5343
@dhundiram5343 Жыл бұрын
राम्राे
@subashchhetrichhetri7275
@subashchhetrichhetri7275 2 жыл бұрын
धेरै खत्रा
@pujamagarsaili6181
@pujamagarsaili6181 2 жыл бұрын
Kati ramailo k💗💗🙏🙏🙏🙏
@hameronepal8915
@hameronepal8915 2 жыл бұрын
धेरै रमाइलो गित दुबै दादा दिदि
@padamkhadka5603
@padamkhadka5603 2 жыл бұрын
Jay Indrani jay geet jay Sangeet
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 118 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 8 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 101 МЛН
Не трогайте эту ВОЛОСАТУЮ ШТУКУ! 😱
0:24
Взрывная История
Рет қаралды 5 МЛН
Just a joke 😂
0:11
ARGEN
Рет қаралды 4,2 МЛН
Sigma Kid Hair  #funny #viral #comedy
0:17
CRAZY GREAPA
Рет қаралды 5 МЛН
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,2 МЛН