Rolpali Madikhole Saili Jhyaure | Rabindra, Ratna, Nim Sital, Amar vs Rucha, Tulasa, Nita, Hira

  Рет қаралды 257,437

Amar Roka Magar

Amar Roka Magar

Күн бұрын

हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
Special Thanks:
Dipesh Pun Magar
___________________________________________________________________
=======================================
🎼 Original Song: Rolpali Madikhole Saili Jhyaure
__________________________________________________________________
#Amarrokamagar
#Madikholejhyaure
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
Amar Roka Magar
Rabindra Sunar
Ratna Shrestha
Nim Sital Magar
Rucha Magar
Nita Pun Magar
Tulasa Gharti Magar
Hira Khadka
__________________________________________________________________
Musician Team
Yungka Studio Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Amar Roka Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 530
@rameshrokakshetri1035
@rameshrokakshetri1035 4 ай бұрын
धन्नेऐ वाद लोकहुन लागेका गाना गाऐकोमा जय नेपाल जय रोल्पा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@rajukhatri3654
@rajukhatri3654 4 ай бұрын
राप्ति अञ्चलको भाकाले गण्डकीको सारै मन जित्यो सम्पुर्णलाई सफल्ताको सुभकामना
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@purnathapasalyani851
@purnathapasalyani851 4 ай бұрын
तहलका मचायो रोल्पा ले निकै रमाइलो ❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@bedubt785
@bedubt785 4 ай бұрын
सबै भन्दा रमाइलो रबिन्द्र ।❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@aasishdangi5891
@aasishdangi5891 Ай бұрын
अहो लास्तै खत्रा दहोरी यो हो नि त अर्गानिक दोहोरी भनेको👍👍🎵🎵🎶🎶
@mongolianboy84
@mongolianboy84 4 ай бұрын
विदेशी गीत,संगीत भित्रीएर नेपाली गीत,संगीत,कला,संस्कृति हराई रहेका बेला आफ्नो कला,गीत,संगीत बचाई रहनु भएकोमा उच्च सम्मान।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@chitragharti6811
@chitragharti6811 4 ай бұрын
सबै भन्दा कमेदित त खिन्ते रबिन्दर् सुनार हुन अरुको पनि राम्रो छ गित
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@karnab.m.6730
@karnab.m.6730 4 ай бұрын
हेहे सङ्कत कालमा भेतेझै गस्तिले आँखा नलाउ सुत्केरी जस्तिले😜😜😜🤗🤗 हयत बबाल यार
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@DebikaPunMagar2050
@DebikaPunMagar2050 4 ай бұрын
रबिन्द्र को बिग फ्यान हो म चाहिँ।।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@mohanmohansingh4219
@mohanmohansingh4219 2 ай бұрын
Dherai ramro xa saili vaka hamro rolpako good 🎉 bless you all off you
@sunilkc5638
@sunilkc5638 4 ай бұрын
Rolpa nepal ko saan hoo maya xa 😘❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@ManSing-bj4rg
@ManSing-bj4rg Ай бұрын
मनि रोल्पाली होहै
@RamitaRamita-h1q
@RamitaRamita-h1q Ай бұрын
सुल्पा गुरुपले धमाका मचायो ईन्देणिमा कति रमाईलो हो
@Minraj-vx2th
@Minraj-vx2th 3 ай бұрын
wow verry nice dohori song xa sabai jana ko 💃💃💃💃💃💃👌👌👌👌👌👌👌👌
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 4 ай бұрын
सल्यान बाट कोको छम यताबाई हाजिर हमता बगालौ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@babypun
@babypun 3 ай бұрын
Rolpaliputisundrholaoke
@chandrachandra5303
@chandrachandra5303 2 ай бұрын
म छु सल्यान कपुरकाेत बात
@m.schhetri0778
@m.schhetri0778 2 ай бұрын
@KaushilaRamja
@KaushilaRamja 2 ай бұрын
ma pani xu hoii😂
@chandrachandra5303
@chandrachandra5303 2 ай бұрын
मलाई ता भस्कै मन पराे खिन्ते मा मा❤
@ganeshrawat2611
@ganeshrawat2611 4 ай бұрын
हाम्रो रोल्पा ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@dipakgiri463
@dipakgiri463 4 ай бұрын
यस्तै मौलिक लोक भाकाहरुले हामि हरु धनि छौ बधाई छ आफ्नो मौलिक लोक सस्कृती जगेर्न गर्ने रोल्पालि दिदि भाई दाजु हरुलाई 🎉❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@tekalemagar5828
@tekalemagar5828 12 күн бұрын
सुर्खेतबाट सुल्पा ग्रुपको भिडियो हेर्न छोडिदैन😘😘🙏🙏🙏
@GMEntertainment52
@GMEntertainment52 3 ай бұрын
❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।
@amarrokamagar5550
@amarrokamagar5550 2 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ तिलक भाई
@buddhagharti2331
@buddhagharti2331 4 ай бұрын
यति मिठो भाका यति मिठो स्वर यति मिठो शब्द यति मिठो लय सम्पूर्ण लोकपार्की रोल्पाली तिमीलाई धेरै धेरै धन्यवाद फेरि पनि यस्तै मार्मिक मार्मिक शब्द हरू लय हरु यस्तै भाकाहरु सुन्न पाउ धन्यवाद। जय संगीत ❤❤❤🙏✊🏾
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@shilgarbuja9582
@shilgarbuja9582 4 ай бұрын
​@@amarrokamagar5550😅😊
@jabandahal4047
@jabandahal4047 3 ай бұрын
हामी पनि रुकुम बाट हाल साउदी बाट्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@महेन्द्रथापामगर
@महेन्द्रथापामगर 2 ай бұрын
झोर्ले जदौउ ङा धादिङ लेखी है लाफा सारै रमाइलो रुचा भान्जी को स्वर आहा😍😍 अनि सबैकोआहा❤❤❤
@PurbeliKanxi555
@PurbeliKanxi555 3 ай бұрын
आहा रमाइलो दोहोरि मौलिक म पनि सिन्धुलिको सारु मगर्नि ल All besf of luck🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ लाफा
@BasantiGurung-y7v
@BasantiGurung-y7v 3 ай бұрын
सुनिरहन मन लाउने रबिन्द्र ले गायको
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
धेरै धेरै धन्यवाद छ
@Anilmagarvlog09
@Anilmagarvlog09 4 ай бұрын
रोल्पाली कलाकार लाई सलाम छ ❤❤❤।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सत
@rajusunar1854
@rajusunar1854 4 ай бұрын
। रबिन्द्र भाइ सारे रमाइलाे दामि छ समपुरना टिम लाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@BikashRoyal
@BikashRoyal 4 ай бұрын
रबिन्द्र दादा को टिकटमा टुक्का सुनेर यता आय 🙏🙏🙏🙏🙏🙏🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@nkzk2621
@nkzk2621 3 ай бұрын
अति राम्रो छ सबैइ जनलाइ धन्यवाद 🙏🙏🙏🙏
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
धेरै धेरै धन्यवाद छ
@KulmanMagar-b4r
@KulmanMagar-b4r Ай бұрын
सारै मिथो सुल्पा तोलिका गितहरु ❤❤❤❤
@jaljalaonlinenepal
@jaljalaonlinenepal 4 ай бұрын
अहो आज सुल्पा बिर्सनु भयो कि क्या हो ल आच्छा कलि राम्रो छ है 🎉❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद भाई
@GenesGenes-yp9en
@GenesGenes-yp9en 4 ай бұрын
wa wa दामी दामी रोल्पाली हरुको बेजोड दोहोरी यो गित ले खाने भयो अब ❤️🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@narayanprasadbanjade7148
@narayanprasadbanjade7148 4 ай бұрын
यो सानो बाबू नाचेको देख्दा कति खुसी लाग्छ सानो बाबुलाई उच्च प्रगति शुभकामना
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला 4 ай бұрын
हाम्रो रोल्पाली दिजु हरु प्रती धेरै माया
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@BIRUBUDHATHOKI-iz1kt
@BIRUBUDHATHOKI-iz1kt 4 ай бұрын
मामा भान्जिको झ्याउरे दोहोरिकोत म फ्यानै छु राम्रो छ अझै सफलताको शुभकामना
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@kamalsunar4123
@kamalsunar4123 3 ай бұрын
रुचा दिदी रबिन्द्र दाइ धेरै माया ( सुर्खेत ) हाल मलेसिया ! आझै राम्रो राम्रो दिनु पर्छ है 🙏🇳🇵
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 4 ай бұрын
लहै बडा हरु गजब छ मन जितेउ सेर गरेहै ❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@bedubt785
@bedubt785 4 ай бұрын
अर्को भाग पनि आवोस । नया विषय बस्तु लाइ समेटेर ।❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@ShivaBc-uy2xc
@ShivaBc-uy2xc 3 ай бұрын
रोल्पाली टिम लाई हिर्दय देखि धन्यावाद
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@dhankuramjaliroka2138
@dhankuramjaliroka2138 4 ай бұрын
waw निकै मार्मीक लाग्यो सबै टिमलाई बधाई छ 👌🌺🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@Yamrolpali-ux2nl
@Yamrolpali-ux2nl 4 ай бұрын
म पनि रोल्पाको हु तर साउदिबात हेर्दैछु।अति रमाइलो लाग्छ।मादिखोले साइली भाका।सवैले हेर्न अनि सुन्न अनुरोध छ है मेरोनी!!!!!!!!
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@bhabanaoli7386
@bhabanaoli7386 4 ай бұрын
म पनि रोल्पा बात हेर्दै छु है साथी हरु ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@krishmagar.
@krishmagar. 4 ай бұрын
साच्चिकै रमाईलो लाग्छ एति मिठा भाका सुन्दा सल्यान देखि कोको हुनु हुन्छ हाजिर हुम त 🎉
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@premb.c5484
@premb.c5484 4 ай бұрын
भाग ३ पनि ल्याउनु पर्यो हजुर ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@lokpriyamagar2843
@lokpriyamagar2843 4 ай бұрын
सारै राम्रो लाग्यो रोमनिया बाट हेर्दै छु 🙏🙏🙏🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@dangidangi-qd4iy
@dangidangi-qd4iy 4 ай бұрын
Sulpa tim lai masstai masstai subhakamana ani nachi rako sano babu lai maya ani dherai dherai sammjhana
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला 4 ай бұрын
यो होनि त अर्गानीक पोसाक अनि दोहोरी भनेको 🙏🙏🙏🙏🙏💋💋💋
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@amritaaryal6659
@amritaaryal6659 4 ай бұрын
Wow Sarai Rimilo Dohori xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@balmagar6585
@balmagar6585 4 ай бұрын
धेरै राम्रो छ
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@BirBudhathoki-o2v
@BirBudhathoki-o2v 4 ай бұрын
यो भाका गाउने उत्कृष्ट रबिन सुनार खिन्टे मामा रहेछन्।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@KulMan-ub9oj
@KulMan-ub9oj 4 ай бұрын
अमर रोका मगर युतुब च्यानल लाई मनै देखि मायासाथ कोतिकोती नमन छ ! साथै चिरपरिचित गायक गायिकाहरु हाम्रो सान हाम्रो मान हाम्रो पहिचान सबै लाई एक मुस्त लाखौ लाख मायासाथ जेरो जेरो जेरो छ ! ❤❤❤ 🙏🙏🙏🙏🙏👏👏👏👏👏✍️✍️✍️
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@basantapur.serofero8192
@basantapur.serofero8192 4 ай бұрын
पहिलो पटक सुनेको यस्तो गित सब्दले मन जित्यो ।तनहु जिल्ला भानु न पा बसन्तपुर 7
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@chitraonline7929
@chitraonline7929 4 ай бұрын
रोल्पा बात हेर्दै छु 🙏🌺
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@RohitMagar-sg1fl
@RohitMagar-sg1fl 4 ай бұрын
यो हो नि त कला😊😊😊😊😊
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@bedubt785
@bedubt785 4 ай бұрын
सम्पुर्ण रोल्पालि कलाकार हरु लाइ शुभकामना । रमाइलो पुरानो भाका लाइ उजागर गरिदिनु भयको मा । ❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 4 ай бұрын
लो आयो धामका ❤❤❤ रवीन्द्र जि र ऋचा को अति राम्रो छ प्रसितुती ❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@himthapa8711
@himthapa8711 4 ай бұрын
म प्युठानि रोल्पामा यस्तै रमाइलो गरि १२बर्ष बितायको हु । सारै रमाइलो गाउँ ठाउँ सबै कलाकारहरुलाई धन्यबाद अझै रमाइलो गितका भाकाहरुमा गित सुन्नपाउ सबैलाई ❤❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@singerlaxmanpariyar4087
@singerlaxmanpariyar4087 2 ай бұрын
सारै मिठो गीत❤❤
@babypun
@babypun Ай бұрын
Okkelarogari
@babypun
@babypun Ай бұрын
Oabsiknundinebeoa
@khimbahadur7682
@khimbahadur7682 4 ай бұрын
दामिछ गित हसिलो रसिलो रोल्पा तिर गाईने गित
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@pipaltung4932
@pipaltung4932 4 ай бұрын
रोल्पाको शेषखाल काठमाण्डौमा खुलेछ । बधाई छ टिमलाई ।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@isworroka6104
@isworroka6104 4 ай бұрын
एकदमै रमाइलो अनि राम्रो लाग्यो सर
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@sureshmalla7487
@sureshmalla7487 4 ай бұрын
आहा हाम्रो रोल्पाली 💐💐❤️❤️
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@premgm2380
@premgm2380 4 ай бұрын
सुपर छ निता मिस दोहोरी
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@shivakc9728
@shivakc9728 4 ай бұрын
माैलिकता झल्काउने यस्तै रमाइला अरु गीतहरू ल्याउनु हाेला सुनेर रमाइलो लाग्यो म दाङ तुल्सीपुर, हाल टर्की
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
सम्पुर्ण मेरा भगवान रुपी दर्शक हरुमा नमस्कार अनि सांगीतिक अभिवादन म अमर रोका को तर्फबाट माडिखोले साइली भाका यसपालि हाम्रो पुर्खा हरुको सम्पती जोगाउने कोशिश गरेका छौँ सल्लाह सुझाव लाईक कमेन्ट् शेयर गर्दिनु होला है
@RajendraBc-y5b
@RajendraBc-y5b 3 ай бұрын
धेरै रमाइलो लाग्यो
@Farak-Yatra
@Farak-Yatra 4 ай бұрын
जन कारबाही होला है बद्दाओ मद्द नखाऊ❤❤❤ जेहोस दामी भाछ❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ आदरणीय दाई
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला 4 ай бұрын
धेरै रमाईलो मत Tv ma majaale दिनको 10 पटक हेर्छु
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@ashokmagar8652
@ashokmagar8652 4 ай бұрын
नाच्ने बाबुको मनि फ्यान भय है?❤️💯🇳🇵अति सुन्दर 🎉🎉
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@ashokmagar8652
@ashokmagar8652 4 ай бұрын
सधैं यस्तै उन्नति पर्गतिको भै रहोस? लाफा हजुर को❤️💯?
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih 4 ай бұрын
कसम धेरै पतक सुनियो रातको काम गर्दै परदेश मा नमन छ सम्पुर्ण तिम लाई❤❤❤🎉🎉
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@rudrabahadurthapa9499
@rudrabahadurthapa9499 4 ай бұрын
कति मिठो जति सुन्द नि सुनिरहौ जस्तो
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@JhakkuprasadKhadka
@JhakkuprasadKhadka 4 ай бұрын
खिनते।मामाको।भाग।2पनि‌।हेरियो। रोल्पा। बाट जुगार। बाट
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@rameshbasnet5003
@rameshbasnet5003 4 ай бұрын
खिन्ते मामा को भाग 2 पनि हेरियो बहराईन बाट सबै जना को टुक्का उत्कृस्त लाग्यो
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
धेरै धेरै धन्यवाद छ सर
@MohabirKhadka-yt6hh
@MohabirKhadka-yt6hh 4 ай бұрын
यहि भाका मा भाग 2 पनि ल्याउनु पर्यो सबाइ कलाकार लाइ सुभकामना🎉
@GeetasarbujaSarbuja
@GeetasarbujaSarbuja 4 ай бұрын
​@@MohabirKhadka-yt6hhis ybbnnmmjkk phytoplasma 3:54
@LaxmiPun-i8z
@LaxmiPun-i8z 3 ай бұрын
Ma Pani salyan dekhi ho yakdam ramro xa dohori ta❤❤
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@tilbahadurghartimagar3284
@tilbahadurghartimagar3284 4 ай бұрын
वाउ मादिखोले भाका
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@sonamthapamagar635
@sonamthapamagar635 4 ай бұрын
निकै आर्ग्यानिक भाका.भाग टिन अलि लामो बनाउनु पर्यो अलि छोटो भयो.
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@jasramghartimagar9003
@jasramghartimagar9003 4 ай бұрын
हामी रोल्पाली अनि हाम्रो कला सस्कृती अनि भाषा लाई बचाउ🙏🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@premb.c5484
@premb.c5484 4 ай бұрын
हाम्रो रोल्पा राम्रो रोल्पा ❤❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@DhanrajRetu
@DhanrajRetu 4 ай бұрын
खिन्ते मामा को भाग 2 को प्रखाई मा छौ संगै नाच पनि सारै मन पर्छ ❤❤❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@budhagrg123
@budhagrg123 2 ай бұрын
Rucha ❤❤❤hjr ko sumadhur awaj suni rahu jasto lagxa.
@arjunabiral2874
@arjunabiral2874 4 ай бұрын
छाडा गीत गाउने हरुले नि हेरुन हाम्रो मौलिक गीत पनि कति भ्युज जान्छ भनेर सबैले हेरेर साथ दिउ है।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@binabina7708
@binabina7708 4 ай бұрын
रमाईलाे लाग्याे
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ
@gopalbkofficial1124
@gopalbkofficial1124 4 ай бұрын
सारै रमाईलो गीत❤
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@GalaManch
@GalaManch 4 ай бұрын
हैट के सारो हो😂😂
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@PremMagar-sg1mm
@PremMagar-sg1mm 3 ай бұрын
खिन्ते मामा सबैको तुक्का बोबाल छ
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
धेरै धेरै धन्यवाद छ् सर
@Whitehorsechannel
@Whitehorsechannel 4 ай бұрын
खिन्ते मामालाई मन पराउने यता हाजिर हुम त मालिकहरु😂😂
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@bistaregbahadur5458
@bistaregbahadur5458 4 ай бұрын
Aaha ramailo xa👌♥️♥️♥️♥️😂😂😂😂
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@sushilghimire6944
@sushilghimire6944 4 ай бұрын
यहि भाकामा यहि टिम लाई दोश्रो भाग मस्गेको थियो त्यही च्यानलमा नभएर यता भेटे अत्यन्तै राम्रो लाग्यो । यो टिमको यो भाका र अर्गानिक सैलिको फ्यान भए म ।
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@suchitragurung7464
@suchitragurung7464 4 ай бұрын
आज सम्मकै रमाइलो
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@laxmitimilsena3041
@laxmitimilsena3041 2 ай бұрын
धेरै राम्रो मौलिक दोहोरी सम्पुर्ण टिमलाइ बधाई छ
@amarrokamagar5550
@amarrokamagar5550 2 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ
@JitendarBudhathoki
@JitendarBudhathoki 3 ай бұрын
म मलेसिया देखि हेर्दै छु है सारै मज्जा आउने गित
@amarrokamagar5550
@amarrokamagar5550 3 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला
@मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला 4 ай бұрын
KASAM HAMRO SINKHUTE MAMA KO LIVE SOHORI JATI HERE PANI NAOUGNI💋🙏🙏🙏
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@user-bx8ek8cp8w
@user-bx8ek8cp8w 2 ай бұрын
Good yar
@jivanpun9029
@jivanpun9029 4 ай бұрын
अति रमाइलो गित ❤❤❤🎉🎉🎉🎉
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ भेना
@DilBudha-z7z
@DilBudha-z7z 4 ай бұрын
सबैलाई नमस्कार म कतार बाट हेरेको रमाइलो छ हाम्रा रोल्पाली कलाकार ग्रुपलाई सम्मान
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@samirkc1592
@samirkc1592 14 күн бұрын
म दङ्गालि ठिटाे।हजुरबाले गाउनु हुन्थ्यो याे गित ,पुरानो याद अायाे।दाेहाेरी र त्यसमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै माैलिक छ तर स्थाई गाउदा महिला सबैले साँहिला भन्नुपर्ने हाे।
@NabinaSunar-jt7ix
@NabinaSunar-jt7ix 4 ай бұрын
Rolpali harule gako geet Sarai man paryo
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@SukdebGharti
@SukdebGharti 4 ай бұрын
धेरै राम्रो छ हाम्रो रोल्पाली गित मत साउदी बाट हेर्दै छु
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@jenbahadurbista9290
@jenbahadurbista9290 4 ай бұрын
हाम्रो रोल्पाली प्रतिभावान कलाकारहरुलाई हार्दिक सलौट छ। धेरै दर्शक श्रोताहरुको मन जितेर ठट्यौली दोहोरीबाट प्राकृतिक मनोरञ्जन दिदै जानुभएको छ। विशेषगरी अम्मर रोका मगर भाइ धेरै धेरै धन्यवाद एवं आगामी दिनहरुमा थप सफलताको शुभकामना यसरी नै नयाँ नयाँ प्रस्तुति लिदै आउनुहोला।। हामी छौ हजुरहरुको साथ सपोर्ट र सहयोगमा 💓💓💓
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
@JeebanThapa-b1u
@JeebanThapa-b1u 4 ай бұрын
Dherai rammro lageyo ❤❤❤❤
@lalkhadka7798
@lalkhadka7798 4 ай бұрын
रबिन्द्र कडा
@amarrokamagar5550
@amarrokamagar5550 4 ай бұрын
हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 5 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 14 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН