रुदैँ रुदैँ विदा भइन् कथा वाचिका देवि प्रतिभा, भन्छिन्, आलोचना भएपनि नेपाल फेरि आउँछु Devi Prativa

  Рет қаралды 280,866

Sandar TV

Sandar TV

Күн бұрын

© Sandar Tv. All Rights Reserved.
Follow us for regular updates in:
Website : www.sandarnews.com
Facebook Page : / sandarnews7
KZbin : / @sandartv
TikTok : / sandarnews
Email : sandarnews7@gmail.com
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 341
@PrakashAchhout
@PrakashAchhout Ай бұрын
धेरै धेरै माया हाम्रो सतिले सरापेको देस मा आएर सुन्दर बाचन गर्दिनु भयो हजुर लाई कोति कोति नमन
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz Ай бұрын
नाम जस्तै बिद्वता जस्तो अनमोल प्रतिभाकि धनि पुज्य देबी प्रतिभा पराजुली !तपाईलाई नमन छ। नेपालमा जन्मिएर ब्यक्तिमा भएका गुण, सीप, कला, गला र क्षमताको बृति बिकास गर्न नपाएर र रोजगारी नपाएर आज दैनिक दिन हजारौको संख्यामा यो देशका युबाहरु बिदेशिनु परेको तितो यथार्थ हामी सबैले भोगीरहनु परेको छ। यस्तो अवस्थामा तपाईं यहि नेपालमा रहि रहनु भएको भए सायद तपाईं भित्रको बिद्वताले आज यो उचाईमा पुग्न र यो स्थान लिन पाउने थिएन।अत: तपाई मात्र होईन भारतलाई कर्म भूमि बनाउने अरुहरु पनि सफलताको शिखरमा पुगेकाछन जस्तै गायकीमा उदितनारायण झा, बलिउडमा मनिषा कोईराला, अनि बीरताको क्षेत्रमा थुप्रै नेपालीहरुले वीर गोर्खाली भनेर नेपाल लाई चिनाएका छन भने बिद्वताको क्षेत्रमा देबी प्रतिभा पराजुलीको नाम लिना साथ "नेपालकी छोरी बिदुषी नारी"को सुन्दर उपनामले नेपाललाई चिनाउनु भएको छ,यसका लागि हामी नेपाली अत्यन्त गौरवान्तित छौ। अत :तपाईले आर्जन गर्नुभएको ख्याति अझ उचाईमा पुग‍ोस , भक्तबत्सल भगवानको कृपा दृष्टि तपाईं माथि बनिरहोस।जय श्री राधे !जय श्री कृष्ण !!
@shantikatwal8034
@shantikatwal8034 Ай бұрын
राधे राधे देबि ज्यु आँखा मा आँसु थाम्नै सकिनँ हजुरको जयहोस जयहोस
@BirendraPuri-xd8sr
@BirendraPuri-xd8sr Ай бұрын
Radhe Radhe ❤
@samunapokhrel5146
@samunapokhrel5146 Ай бұрын
म माल्दिभ्स बाट हेर्दै छु आशिर्वाद पाउ देबि हामि ले पनि टाढा बाट भय पनि जय होस सबैको 🙏🙏❤️❤️
@rajupathak2298
@rajupathak2298 Ай бұрын
शुभकामना देवी प्रतिभा हजुर लाई
@sntosbndri3511
@sntosbndri3511 Ай бұрын
म पनि धनकुटा बाट हेर्दै छु । शुभ यात्रा माता जि हजुर जाहा भएता पनि नेपाल को माया नमार्नु होला। हजुर जाहा भए पनि भागवत को लाइभ हाल्नु है माता ।
@user-kb2fo1cm4v
@user-kb2fo1cm4v Ай бұрын
धेरै धेरै मायाँ देवि प्रतिभा मातालाइ❤❤
@navarajghimire6288
@navarajghimire6288 Ай бұрын
सदा सर्बदा जय जय हो नेपाल कि छोरी देवी प्रतिभा जी हार्दिक नमन❤❤❤❤❤❤❤❤❤
@saraswatipanta4476
@saraswatipanta4476 Ай бұрын
धेरै धेरै माया अनि सम्झना देवि जी लाई
@KopilaKhatri-ub2kn
@KopilaKhatri-ub2kn Ай бұрын
कुन मानिसको मन रुदैन होला र मन मुटु भरि माया हुँदा हुँदै पनि अाफ्नाे देश छोडेर जादा ❤❤❤❤❤ धेरै धेरै माया छ देवी जि
@davikarki-v5n
@davikarki-v5n Ай бұрын
यो सतिले सरापेको देस मा जन्मेर पनि अर्काको देस मा गयेर गरेको पर्गती देख्न नसकेर पाहुन भहेर आको चेलिको आँखा मा आँसु देख्दा मन थामिएन
@munapathakkathayat4813
@munapathakkathayat4813 Ай бұрын
होनि❤
@user-rt4so4ps1y
@user-rt4so4ps1y Ай бұрын
Honi🥺
@chhalisharma3418
@chhalisharma3418 Ай бұрын
धेरै धेरै धन्यवाद आँखामा आँसु देख्दा मन थामिएन
@sanjita_Thakuri70
@sanjita_Thakuri70 Ай бұрын
😢😢🎉❤
@shubhamrajkoirala709
@shubhamrajkoirala709 Ай бұрын
Great Mero dijju🙏🏻🙏🏻🙏🏻🙏🏻
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat Ай бұрын
त्यती सानो उमेरको चेली आज कसरी विदुषी बनिन? कहाँबाट आयो त्यत्रो आत्मज्ञान, आत्म जागरण, आध्यात्मिक चेतना? त्यति सानो उमेरमा कसरी भयो जिन्दगी रुपान्तरण र कहाबाट आयो त्यत्रो दैविय शक्ति ??।म देवी प्रतिभालाइ पढ्ने छु🙏🙏🙏🙏 नमन देवी🙏🙏
@bksrk5891
@bksrk5891 Ай бұрын
एउटा दुई वाटाले बिरोध गरे पनि देबी परतीभा प्रती हामी हरेक नेपाली जनता हिर्दय मा बस्नु भएको छ जय होस उहाँ को
@nitarai5212
@nitarai5212 Ай бұрын
ल ल धेरै धेरै राम्रो आहा यो कथा वाचनहरूबाट सुनेको नेपालको छोरी धेरै धेरै राम्रो छ आहा।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂🎉😂😂❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@youbatikc4923
@youbatikc4923 Ай бұрын
राधे राधे राधे राधे शुभयात्रा नेपाललाई सधै याद गर्नु महानता नारी देबी जय होस
@gobindathakuri3877
@gobindathakuri3877 Ай бұрын
श्रीसीता माताको स्वरुप श्री देबि प्रतिभा ज्यू हार्दिक नमन !🙏🙏
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl Ай бұрын
म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु माता जी लाई मन बाट शूभकामना छ
@user-jk6tq9dj3s
@user-jk6tq9dj3s Ай бұрын
देबि मा हजुर लाइ दुइ हात जोडि कोटिनमन हजुर जादाजादै सबैमा सद्बुद्धि आओस फलेको बोटलाइनै ढुङ्गा प्रहार हुन्छ भनेझै भयकोछ हजुरले कतिभनाइ सहनु परेकोछ दुख लाग्यो
@SumitraBhattarai-eb7pt
@SumitraBhattarai-eb7pt Ай бұрын
मन थाम्न सकिन ❤❤❤❤
@khopnarayanshrestha3451
@khopnarayanshrestha3451 Ай бұрын
हार्दिक नमन छ, देवी प्रतिभा । यस्ता बेतुके अालाेचनाहरुकाे कुनै प्रवाह नगर्नु हाेला, हजुर अाफै विज्ञ हुनुहुन्छ । फलाम र हीरा नचिन्नेहरुकाे यस्तै विश्लेषण हुने गर्दछ ।
@swarcontruction2809
@swarcontruction2809 Ай бұрын
देबी जी लाई धेरै धेरै शुभकामना माया नमन🙏🙏
@radhikaroka1269
@radhikaroka1269 Ай бұрын
❤All the Best to Devi Pratibhain her walk of lifetime ❤
@user-of7rh2od9v
@user-of7rh2od9v Ай бұрын
🙏🙏🙏🙏💐💐 देवी मा नमन
@user-pj1be7dp3h
@user-pj1be7dp3h Ай бұрын
यो मानव सेवा फाउण्डेशनले बोलाएर यो बिबादमा पर्नु भएकोमा केहि दु:ख लागेको छ तर यस्तो कुरा देवी जि ले पनि बुझेर भबिष्यमा यस्तो बिबाद रहित रहोस् जय भगवान जय भगवती
@ramshahi1703
@ramshahi1703 Ай бұрын
परम वन्दनिय देवी प्रतिभा गुरुमा प्रणाम , राधे राधे !!! अछाम ।
@agniprasadthapaliya393
@agniprasadthapaliya393 Ай бұрын
❤❤❤❤❤❤❤राधे राधे राधे देवी प्रतिभा चेली🎉🎉🎉🎉🎉🎉🎉
@somnathyasal2984
@somnathyasal2984 Ай бұрын
सारा नेपाल रमाइलो भाको थियो अब सुन्ये हुने भो।
@BhimSyangbo-u5w
@BhimSyangbo-u5w Ай бұрын
हजुर जस्तो नेपाल काे सन रखने चिली लाइ धेरै धनेबत
@manjuneupane117
@manjuneupane117 Ай бұрын
देवि प्रतिभा माता जि धेरै धेरै माया🙏🙏🎉🎉
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n Ай бұрын
हाम्रो भर्सट चारि देसमा आयर प्रबचन गर्नु भयो तपाइलाइ धेरै धेरै धन्यवाद
@ramabhattarai2934
@ramabhattarai2934 Ай бұрын
पर्तिभा जिकाे जय हाेस❤❤❤❤❤
@sarupanthi6081
@sarupanthi6081 Ай бұрын
Partiva jiko jay hos❤❤❤
@neelampandey7436
@neelampandey7436 Ай бұрын
सारा नेपाली राेय छाेरी म पनि धेरै राेय बाबा भगवान पशुपति नाथ ले कल्याण गरुन् 🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹
@punyadhakal994
@punyadhakal994 Ай бұрын
हजुरलाई कराेडाै माया ममता छ🎉🎉🎉🎉🎉🎉
@dineshbista946
@dineshbista946 Ай бұрын
We are proud of you. बिरोध गर्ने व्यक्ति हरु नेपाली होइनन।।।।
@sitabhandari8421
@sitabhandari8421 Ай бұрын
जय श्री राधे राधे हामि घरमा बसेर कथा सुन्दा आनन्द आएको ठ्योअब सुन्ने भयो ।🌷🙏🌷
@muktinathsiwakoti6986
@muktinathsiwakoti6986 Ай бұрын
माताजी शुभ यात्रा हजुरका हरेक बाणिहरुलाई follow गर्ने छु ,साच्चिकै मन छोयो हजुरको ,शब्द ज्ञान ,मिठास शैली र बचनले राधे राधे माताश्री सधैं आशिर्वाद पाइरहु,देभी प्रतिभा मातालाई सधै सम्झिने बानी परेको छु,हजुरको जीवन अझ उच्च र चम्किलो होस!♥️♥️🌹🌹🙏🙏🙏🙏।।
@user-lt1hy8wn1e
@user-lt1hy8wn1e 29 күн бұрын
जय होश देवी प्रतिभा अर्को पटक भेट होला जय राधे जय श्री कृष्ण🙏🌹🙏
@7ayushma977
@7ayushma977 Ай бұрын
धेरै धेरै हजुरलाइशुभ कामना छ देवी जी
@sabitragautam5965
@sabitragautam5965 Ай бұрын
जय होस्, राधे राधे सबै को मन मुटुमा बस्न सफल देवि प्रतिभा,पाइला पाइलामा सधैं सफलता मिल्दैजावस्, नेपाली ले गर्व गर्न लायक कि चेलिे,हामीसबैकि चेली 🎉❤
@padmalochankarmacharya3228
@padmalochankarmacharya3228 Ай бұрын
Raddhe.. Raddhe.. Koti koti pranam prabhu.. 🙏🙏🙏🌹🌹🌹🌹🇳🇵
@sumanbhandari1342
@sumanbhandari1342 Ай бұрын
राधे,राधे,माता,जि,लायिमेराे,काेति,काेति,पणम,याे,सतिले,सरापेकाे,देशमा,जनम,भयर,पनि,अरुकाे,देशकाे,जनता,भयर,अाफनाे,धतिमा,अागमन,भयर,कथाबाचन,गरन,अाउनु,भयकाे,मा,मेराे,नमन,यससरि,पगति,देखन,ननसकने,नेपालि,तथानाम,गालि,गरन,जानेकाछ,अरुले,गरकाे,कहाँ,देखन,सकछ।
@Semanta574
@Semanta574 Ай бұрын
हजुरप्रती नकारात्मक टिका टिप्पणी गर्नेहरुलाई राम्रो हुदैन,भगवानले मुल्यांकन गर्नुहुनेनैछ, राम्रोसँग जानुहोला नेपाली प्रती सदैब माया स्नेह रहिरहोस जय होस राधे रादे,!❤❤❤🎉
@DhankumariSapkota-p9m
@DhankumariSapkota-p9m Ай бұрын
नेपाली छोरी उच्च सम्मानको लाएक हुनुहुन्छ अझै विश्व सामु चिनाउने को लागी धेरै धेरै शुभकामना छ ।
@nirmalasharma5949
@nirmalasharma5949 Ай бұрын
कमलाे मनकि धनी देबि जि🙏🙏
@sahadevgiri3379
@sahadevgiri3379 Ай бұрын
हार्दिक मंगल् मय शुभकामना देबि प्रतिभा जि मा
@Dixit-Arts
@Dixit-Arts Ай бұрын
जयजयहोस जय श्रीमन्न नारायण 🙏🙏🙏🙏 😢😢😢😢
@sunitaphaiju7912
@sunitaphaiju7912 Ай бұрын
जयगुरुमाँ हजुर लाइ प्रणामछ❤❤
@mayabaral5606
@mayabaral5606 Ай бұрын
नेपालको चेली हाम्रो गौरव हाम्रो शान
@suryakaladahal951
@suryakaladahal951 Ай бұрын
राधे राधे गुरु माताजी 💐🙏 आलोचना गरेको भएपनि यो आालचनाशक्तिशाली बन्ने प्रेरणा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछु ा 💐🙏 राधे राधे
@user-hc9qo6tj5c
@user-hc9qo6tj5c Ай бұрын
राधे राधे
@ganeshnewar1508
@ganeshnewar1508 Ай бұрын
उच्च सम्मान को साथ विदाई हजुर लाई 🙏🙏 राधे राधे राधे राधे 🙏🙏
@shashikalasingh702
@shashikalasingh702 Ай бұрын
👏👏👏
@haripiya3067
@haripiya3067 Ай бұрын
राधे राधे देबी माता
@dhakrajthakuri8029
@dhakrajthakuri8029 Ай бұрын
भारी मन नगर्नु हाम्रो काभ्रेली चेली । फेरी फेरी आउदै गर्नु । नमन छ देबी प्रती
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
सुरक्षा हुनु पर्छ नि आ-आफ्नो ठाउ काम अनुसार सलाम छ सम्मान छ नमस्कार गर्छौ देवि प्रतिभा ज्यु नरुनु चिन्ता नहोस् । पिडा धोका केही भए पनि नरुनु होस् धेरै चिन्ता नहोस् ।नेपाल पार्टीको सरकारले सयौ सुरुक्षा दिएर सहि बस्ने ब्यबस्था गर्दिए हुन्थ्यो नि तर नेपालको पार्टी सरकार मुर्दा हो छन् साह्रै दुःख लाग्छ
@HelanSharmaDevkota
@HelanSharmaDevkota Ай бұрын
माता जि प्रणाम राधेश्याम।नेपली चेली हजुरको उत्तर उत्तर प्रगतिको शुभकामना छ।भेट हुदा मन खुसी छुट्नु पर्दा मन दुखी ।
@user-yu1rl5qu4u
@user-yu1rl5qu4u Ай бұрын
जय जय जय हो देबी जि माता हजुर लाइ राधे राधे नेपाल कि छोरि प्रतिभा माता लाइ राधे राधे🥲🥲🥲🥲 हाम्रो पनि आँखा रसायो माता राधे राधे
@sivamagar2062
@sivamagar2062 Ай бұрын
Rade rade❤❤❤
@bibaslimbu6880
@bibaslimbu6880 Ай бұрын
समाज कल्याणकारी जै होस देव प्रतिभा जि,
@mayatil8467
@mayatil8467 Ай бұрын
Jay she Guru Devi parthima Jay Hosh 💕😌🌺♥️😌🙏🙏🙏
@puskalsharma293
@puskalsharma293 Ай бұрын
धेरै धेरै माया अनि सम्झना देबि जि❤
@minabanepali6430
@minabanepali6430 Ай бұрын
Congratulations Devi Pratibhaji 💐🌹💐 You have to come again and again in your home country Nepal ( Heaven ) .
@babitadhakal9694
@babitadhakal9694 Ай бұрын
जय प्रतिभा देवि जी❤❤🌹🌹
@kamalakamala4628
@kamalakamala4628 Ай бұрын
राधे राधे देखि ज्यु🙏🙏🙏🙏🙏
@user-hk9pb2zm2k
@user-hk9pb2zm2k Ай бұрын
देबि परतिभा ज्यू हजुर लाई सलामछ जेभएपनि जननि जन्म भुमिस्यच मजन्मेकाे भुमि भनेर पनि यश धरतीमा पाईला राख्नु हुनेछ भन्नेमा बिसाेस्त छाै राधे राधे
@harimayadahal1253
@harimayadahal1253 29 күн бұрын
जय श्रि राधाकृष्ण राधे राधे जय हाेस देबिकाे ❤❤🙏🙏❤️❤️❤️
@PaRuShI-x
@PaRuShI-x Ай бұрын
गरेको देख्न नसकेका कलन्क हरु बिचरा आसु अयो प्रतिभा रोको देखेर
@NitaiNitai-cn5el
@NitaiNitai-cn5el Ай бұрын
Radhe Radhe
@yamroka39
@yamroka39 Ай бұрын
धेरै धेरै माया फेरि आउनु होला जय श्री कृष्ण
@anjitaknuwar3810
@anjitaknuwar3810 Ай бұрын
राधे राधे देवि ज्यू ❤❤❤
@dhrubabhattarai5178
@dhrubabhattarai5178 Ай бұрын
राधे राधे देबी जि्यु
@MenukaDhami-xy1tl
@MenukaDhami-xy1tl Ай бұрын
सुभ कामना देबि माता जी
@minupoudel1334
@minupoudel1334 Ай бұрын
जय देवी प्रतिभा जी 🌹🌹🙏🏼🙏🏼🌹🌹😢😢🎉🎉👏🏼👏🏼👏🏼👏🏼🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️
@kamaladhungel7550
@kamaladhungel7550 Ай бұрын
आउँदा दीन मा आ-आफ्नै जनम भुमिमा रहेरै बाचीका भयेको आफ्नै देसको सेवामा रहेको देख्न पाइयो श डनले करोडौं रकम भारत लगे जस्तो छ
@prakash6751
@prakash6751 Ай бұрын
जय श्री राधे राधे ❤❤❤
@SobitaSilwal-w3b
@SobitaSilwal-w3b Ай бұрын
शुभकामना देबि प्र तिभा जि
@parbatiadhikari2336
@parbatiadhikari2336 Ай бұрын
सधैँ जय होस् हाम्रो देबी छोरी को 😢😢😢😢❤❤
@KalapatiJoshi-wp4il
@KalapatiJoshi-wp4il Ай бұрын
म डडेल्धुरा बाट देबि प्रतिबा लाई सम्झेकि छु ❤❤
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
हर हर माहादेव
@whatthefudge8420
@whatthefudge8420 Ай бұрын
धेरै धेरै शुभकामना देवी प्रतिभा जीलाई 🙏
@jagannathrijal2527
@jagannathrijal2527 Ай бұрын
फेरि पनि आउनुहुने छ देबी जी !!❤️❤️🙏🙏
@Idk78145
@Idk78145 Ай бұрын
राधे राधे देबि छाेरि❤❤❤
@SthirBahani
@SthirBahani Ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन /१५ गते दुई बार आइतबार हाे। ऐ देवि प्रतिभा जी तेरो बाउबाजे पण्डितले सिकाएको बाेक्सी मन्त्रले दुनियाँलाई ढाट्ने काम नगर।तैंले जति खेलाएकाे हाे तेरो बाउबाजे पण्डितको बाेक्सी मन्त्र हाे।हाेइन भन्छस भने म तलाई प्रमाण दिन्छु।बाेक्सी मन्त्रले अत्यधिक सम्झिने माया लाग्ने गराउछ।ल भन तेरो सामु पशुपतिनाथमा पाँच हजार दान दिन्छु भन्नेले पाँच लाख दियो।त्यो भनेको तैंले आत्मा चाेरेर माया लाग्ने गराएर दान दिने गराएकाे हाेस।त्यही हाे विश्वास घात भनेको। त्यही हाे हिन्दु धर्मले लुकेर हिसा गर्छ भनेको।चाेर्ने ठग्ने लुकेर हिसा गर्नेलाई हिन्दु सनातन धर्म भन्छ।याे कुरा बुझकि देवि प्रतिभा जी कुनै पनि धर्म गुरुले कलिकाे पैसा पापकाे पैसा हाे त्यसकारण धर्म गुरुहरुले पैसा छुदैन त्यो मात्र गुरु हाे।विश्वमा पैसा नछुने धर्म गुरु मैले देखेको छैन।याे कुरा बुझकि त मन्त्र मार्फत चाेर्न ठग्न आएको हाे। देवि प्रतिभा जी पशुपति काेटी हाेममा कति मान्छेलाई ठगिस तलाई थाहा छ? मन्त्र मार्फत दुनियाँलाई माया लाग्ने गराएकोछस्।देवि प्रतिभा जी त्यो तेरो बाेक्सी मन्त्र हाे।त्यो बाेक्सी मन्त्र खेलाएर नाटक नगर।सत्य युगकाे समय आई सक्यो ।सत्यकाे ठाडाे विरोध नगर।देवि प्रतिभा जी काे सर्पाेट गर्ने चाेर्ने ठग्नेलाई श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु धर्मको नाममा ठग्ने चाेर्नेलाई तुरुन्तै भष्म हाेस।
@sabitrakumarikoirala8339
@sabitrakumarikoirala8339 Ай бұрын
धेरै धेरै माया नेपाली चेलीलाई
@indirapaudel3389
@indirapaudel3389 Ай бұрын
ल सानुमायालु धेरै धेरै माया छ🙏♥️🌹🙏
@keran404
@keran404 Ай бұрын
Good
@deepabhattarai796
@deepabhattarai796 Ай бұрын
Wow supper mata g 🙏🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👌👌👌👌👍🧡
@LalKajiShrestha-qg3ey
@LalKajiShrestha-qg3ey Ай бұрын
Jaya hos devi❤❤❤❤❤❤❤❤
@bholamanshrestha2816
@bholamanshrestha2816 Ай бұрын
राधे राधे हजुरको यात्रा शुभ रहोस।
@user-bq3ie1vm2m
@user-bq3ie1vm2m Ай бұрын
Devi Partibha ji ❤❤ ko Jai ho ma India Manipur dekhi here ko xu
@vaisanu3374
@vaisanu3374 Ай бұрын
जय राधे राधे फेरी अाफ्नो जन्म भुमि नबिस्नु होला देबि पर्तिभा जि शुभ यात्रा
@amritasapkota-k4w
@amritasapkota-k4w Ай бұрын
❤❤❤❤❤❤
@khadgabahadurshahi7441
@khadgabahadurshahi7441 Ай бұрын
जय श्री राधे
@ramaghimire4354
@ramaghimire4354 Ай бұрын
मायाको खानि देबि जि❤❤❤❤❤
@RkBist-ue9pq
@RkBist-ue9pq Ай бұрын
यत्रो कोटि होम लागेको यति दिन सम्म कुनै पनि सिर्स नेता हरु यो महा यग्य जानू भयन अब इनि हरुलाइ भोट दिनु हुदैन
@munalamsal705
@munalamsal705 Ай бұрын
🙏🙏🙏❤️❤️❤️💐💐
@Kirshana-m2d
@Kirshana-m2d Ай бұрын
Napelke xore 🙏🙏🙏🙏🙏🌺🌺❤❤
@sabtrilamachhane2763
@sabtrilamachhane2763 Ай бұрын
ॐ नमः देवी भगवती भगवानकाे रुपमा अाउनु भयकाे भगवानकाे स्वरुप हाे हजुर छाेरि भयपनी काेटि काेटि प्रार्णाम देवि ज्यु 🙏🙏हजुरकाे वार्णि ले धेरै भावुक वनायकाे छ वाचिरईयाे भने फेरि भेटाैंला जय हाे🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁
@Mahadevkarki8072
@Mahadevkarki8072 Ай бұрын
Great Nepali xori
@RameshThapa-gr9eh
@RameshThapa-gr9eh Ай бұрын
All the best to devi jie
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 35 МЛН
Blue Food VS Red Food Emoji Mukbang
00:33
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 33 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 48 МЛН