देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ

  Рет қаралды 481,797

Image Diary

Image Diary

Күн бұрын

देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ
के तपाईले video nepal youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Facebook➡️
Facebook Page➡️business.faceb...
Gmail ➡️ videonepal36@gmail.com

Пікірлер: 560
@imagedialry
@imagedialry Ай бұрын
देवी पतिभा माता एरपोर्टमा ढोग्दै छाडिन नेपाल ,छोरीको विषयमा न राम्रो भन्नेलाई आमाले दिईन कडा जवाफ kzbin.info/www/bejne/nHKbo2dvmLmggJI
@HakkuDon-mu7nr
@HakkuDon-mu7nr Ай бұрын
⁰⁰⁰000000⁰00000
@suryamaniniraula9576
@suryamaniniraula9576 Ай бұрын
यति ज्ञानी छाेरी जन्मउने माता पितालाई धेरै धेरै धन्यवाद ❤️🙏❤️
@Vikas7-r4k
@Vikas7-r4k Ай бұрын
पुरै धोती बोली धोतिनी को
@swarajthapa5798
@swarajthapa5798 Ай бұрын
Thug aimai ho yo. Hamro Hindu Dharma ko naam ma byapaar garna ayeki aimia ho.
@iloveMom-s4v
@iloveMom-s4v 12 күн бұрын
झुठी रैछ तिर्मो माता
@devibahadurgiri7102
@devibahadurgiri7102 Ай бұрын
🎉🎉 माता प्रतिभा प्रति उच्च सम्मान गरिएको छ। हजुर लाई हृदय देखि नै नमन् छ । हजुरको यात्रा सफल रहोस्। जय श्री राधे राधे 🎉🎉
@yambahadurthapa7540
@yambahadurthapa7540 Ай бұрын
यति राम्री ज्ञानी बुद्धी ज्ञानी सबै की प्यारी हाम्रो देश नेपालको पैचान हिन्दू धर्मको इतिहास को बल्नद अवाज सबै को मन मुटु भरि नै सदैव रहि नेपालीको मायाँ गर्ने छोरी जन्माए को मा पुज्निय माता पिता लाई सलाम छ।
@naraharineupane3532
@naraharineupane3532 Ай бұрын
चित्त नदुखाउनु होस् नानी राम्रो काम गने लाई खुट्टा तान्ने मानीस यहाँ कम छैनन् माता जी को झन झन प्रगती हुँदै जान्छ भगवान भोले बाबा को कृपा सधैं भैरहोस् जय जय जय 🛐❤
@BisnuSangrola
@BisnuSangrola Ай бұрын
युउटुकमा भऐनि ऐति राम्रो माता लाई देखनु पाईऐको थियो 🙏🙏🙏🙏
@BisnuSangrola
@BisnuSangrola Ай бұрын
युउटुकमा भऐनि ऐति राम्रो माता लाई देखनु पाईऐको थियो 🙏🙏🙏🙏
@krishnakumarthapa1027
@krishnakumarthapa1027 Ай бұрын
चित्त दुखाउनु आबस्यक छैन अरु झन प्रगती हुन्छ 🌹🙏🌹
@krishnakharel2177
@krishnakharel2177 Ай бұрын
राधेराधे माता❤❤❤❤❤❤❤
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 Ай бұрын
प्रतिभाका मातापिता दम्पतिलाइ सादर नमन 🎉🎉🎉
@BaldevBhatt06
@BaldevBhatt06 Ай бұрын
शुभकामना ,शुभ यात्रा नेपालकी एक बिभुती लाई उच्च सम्मान सहित सुमधुर सम्झना समस्त अथिती हरुमा नमन❤❤❤
@khatrichhetri837
@khatrichhetri837 Ай бұрын
यति ज्ञानी छोरी शूभकामनाछ ❤
@Vikas7-r4k
@Vikas7-r4k Ай бұрын
बोलिनै पुरै धोती धोतिनिको
@madanadhikari2175
@madanadhikari2175 Ай бұрын
चिन्ता न गर्नुहोला,ती मुख छाड्नेहरु आफन्त हुन्।जस्ले सहि बाटो देखाउँछ,प्रतिभाको झन् प्रगति होस् कामना!
@tarabudhathoki6392
@tarabudhathoki6392 Ай бұрын
हाम्राे देशकाे गाैरव चेलि देवि प्रतिभा ज्यु लगायत आमा बाबा सम्पूर्ण परिवार जन ले मन नदुखाउनु हाेस्🙏जस्काे दिमाग र बुद्धि जति छ तेतिनै बाेल्ने हुँन् देवि प्रतिभा ज्युकाे यात्रा सफल रहाेस्🙏🙏
@shahadevkalikote4063
@shahadevkalikote4063 Ай бұрын
देवि प्रतिभाको अध्यात्मिक जीवन दर्शनको सुखद यात्रा सधैं उर्जावान, प्रेरक र अनुकरणीय बनोस हार्दिक शुभेच्छा !!
@snehashrestha3642
@snehashrestha3642 Ай бұрын
नेपालको गौरव हो देवी प्रतिमा।हामी सबै नेपालीको गौरव हो देवीप्रतिमा।
@kedardhakal6444
@kedardhakal6444 Ай бұрын
❤❤ यति ज्ञानी छोरी जन्मदिने माता पिता लाइ मुरी मुरी धन्यवाद।❤❤
@iloveMom-s4v
@iloveMom-s4v 12 күн бұрын
झुठि रैछे माता बिहे गरेर नगरेको भन्ने
@sabitalamichhane793
@sabitalamichhane793 Ай бұрын
कमेन्ट गर्नेलाई गर्न दिनुस आमा बुबा ।। उहाको जीवन उज्ज्वल छ ।।
@nirmalasharma5949
@nirmalasharma5949 Ай бұрын
दिमागमा गाेबर भरिएकाले मात्रै यस्तो भन्छन। शुभयात्रा देबि जि🙏🙏
@kailashgiri6063
@kailashgiri6063 Ай бұрын
Right
@zyan1893
@zyan1893 Ай бұрын
Shirley Guru ghanta
@Defender-du7gr
@Defender-du7gr Ай бұрын
आध्यात्मिक गुरु देबी मां को कोमल चरणमा कोटी कोटी प्रणाम 🙏🙏. राधे राधे ❤🙏❤have a safe travels Devi ma ✈️✈️🙏🙏।
@parbitilamchana8507
@parbitilamchana8507 Ай бұрын
शुभ यात्रा गुरु आमालई सबै मा राधे राधे
@kumarichamlagain5480
@kumarichamlagain5480 Ай бұрын
अझै प्रगति उन्नतिको शिखरमा पुग्नु होस् माता जि 🙏♥️
@rameshbhandari7553
@rameshbhandari7553 Ай бұрын
प्रतिभा देबिलाई जन्म दिने बाबु आमा प्रति हार्दिक नमन।
@bidyaghimire1354
@bidyaghimire1354 Ай бұрын
शुभयात्रा माता प्रतिभा । खराव सोच भएकाहरुले जे भने पनि आफ्नो बाटो नछोड्नु । प्रगति पथमा अगाडि बढ्नु । जय मातादी ।🙏🙏
@dhrubakhadka6994
@dhrubakhadka6994 Ай бұрын
शुभ यात्रा,देबी प्रतिभा माता जी,देशको नाम सधै उच्च राख्न यहाँको भूमिका महत्वपूर्ण छ । उज्ज्वल भबिश्यको कामना ।
@kbrayamajhee7344
@kbrayamajhee7344 Ай бұрын
प्रतिभा माताजी काे यात्रा सफल रहाेस् ! शुभ यात्रा ! ! राधे राधे 🙏🙏🙏🙏🙏
@AchyutPaudel-s4l
@AchyutPaudel-s4l Ай бұрын
धर्मको रक्षा साथै महत्वपूर्ण ग्रन्थहरू प्रकाशनमा देवी प्रतिभाजीको ध्यान जाओस् शुभकामना राधे राधे।
@ramadhakal7634
@ramadhakal7634 Ай бұрын
शुभ यात्रा देबिजि यात्रा शफलकाे कामना
@parbitilamchana8507
@parbitilamchana8507 Ай бұрын
भुक्ने भकिरहन्छ एक दिन पछुतो हुनेछ तिनिहरुलाई धन्यवाद दिनुहोस भोलि राम्रो सन्न पाईन्छ
@manjubhandari1866
@manjubhandari1866 Ай бұрын
शुभ यात्रा मातादेवि प्रतिभा 🙏🙏🙏🙏
@JamunaShahi-xq5my
@JamunaShahi-xq5my Ай бұрын
देबी प्रतिभा बहिनलई धेरै धन्यबाद नेपाल नेपाली को नाम उच्च गराउन भएकोमा बहीनी को रूप सुन्दर हुनुका साथसाथै बोली बचन पनि अति राम्रो लाग्यो नेपाली चेली ले आफ्नो देशको नाम उच्च गराउनु भएको मा हामी सबै नेपाली जनताले लाखौं लाख धन्यवाद दिन पर्छ उहाको बिषयमा नराम्रो कमेन्ट गर्नु चाहि ठूलो गल्ती हो कसैले पनि नराम्रो ‌कमेन्ट नगरनु होला
@durgabhatta5879
@durgabhatta5879 Ай бұрын
सलाम छ आमाबाबुलाई
@sabitrashah1710
@sabitrashah1710 Ай бұрын
देवी प्रतिभा हजुर नेपालीकाे गर्व हाे ।आलोचना केही मुर्खहरुले गरेका हाेलान प्रशंसक अनगिन्ती छन।आलाेचना गर्नेलाई पनि सत्य थाहा छ तर पनि खुट्टा तान्ने पापी ईरादाले जे पनि बाेल्ने भुस्याहाहरुकाे कुराले पनि के चित्त दुखाउनु !!
@ramkajithapa2250
@ramkajithapa2250 Ай бұрын
शुभ यात्रा देवी प्रतिबा जि राधे राधे❤❤❤❤❤❤❤
@khushilalchy881
@khushilalchy881 Ай бұрын
देबी प्रतिभा प्रति उच्च सम्मान गरेको छ । साथै भाग्यशाली आमा र बुवा प्रति हृदय देखि नमन छ। हजुरको यात्रा सफल रहोस ! जय राधे राधे 🙏🙏🙏✈️✈️✈️✈️✈️✈️✈️✈️🛬🛬🛬🛬🛬🛬🛬🛬
@user-xh7gj7er9d
@user-xh7gj7er9d Ай бұрын
महान छोरी, अझै प्रगतिको शुभ कामना ♥️👍
@gomabista9819
@gomabista9819 Ай бұрын
माता प्रतिभा जि साच्चिकै देवि भगवती हुन❤यस्ति छोरी जन्माउने बाबा आमालाई प्रणाम छ❤️❤️🙏❤️❤️
@yogendrapoudel1612
@yogendrapoudel1612 Ай бұрын
म अर्घाखाँची देखि सुभयात्रा देबि प्र तिभा कसैले कुरा काटेर केहिहुदैन हजुरकाे जय हाेस राधे राधे
@karkiraj3861
@karkiraj3861 Ай бұрын
righat राधे राधे
@HDRamailo
@HDRamailo Ай бұрын
देवि प्रतिभा साच्चै नै एउटा देवि हुन यो सम्पुर्ण संसार भगवती प्रकृति माँ सन्तान हौ तेसै ले देवि प्रतिभा लाई माँं प्रकृति भगवती ले सधैं नै यसरी रक्षा गरिरहुन जय माँ
@dilligodarthapa8266
@dilligodarthapa8266 Ай бұрын
माता पिता नरुनु ,,,,हिन्दु धर्म छाडेर अन्तै लाग्ने सैतान हरुने नकारात्मत लेख्छन बोल्छन ,,,
@TilaGharti-kw4rp
@TilaGharti-kw4rp Ай бұрын
हाम्रो सनातन हिन्दु धर्मको जगेर्ना गर्नुपर्छ। खुट्टा तान्नेले तान्दै गर्छन देवी प्रतिभा अघि बढ्दै गर्नुहोस् राधे राधे ❤❤❤❤❤❤❤
@gitakhatiwada4493
@gitakhatiwada4493 Ай бұрын
अरुको प्रगति देख्न नसक्नेले मात्र यस्तो कुकर्म बोल्छ्न पिर नमान्नु आमा बुबा साथै देवि माता हजुरह्स्रुलाइ धेरै नमन 🌹🌹🌹♥️
@radhapandey6502
@radhapandey6502 Ай бұрын
राधे राधे देवी प्रतिभा यात्रा सफल रहोस शुभकामना 🙏🙏
@saraswatiadhikari8518
@saraswatiadhikari8518 Ай бұрын
O'm shanti Devi guruma feri feri aayer esarinai prabachan dinu la
@user-ru2tf8ll4c
@user-ru2tf8ll4c Ай бұрын
देवी प्रतीभा जि लाई नराम्रो कमेन्ट गर्दा मेरो आखाबाट त आशु निक्लिएको थियो प्रतीभा माता लाई झन कस्तो भो होला, नेपाल को छोरी भनेर गर्व गर्नु पर्ने हो l
@haripanwar7961
@haripanwar7961 26 күн бұрын
पूर्व जन्म के सद्कर्मों के पूण्य के फल के कारण माता पिता को देवी प्रतिभा के रूप में साक्षात देवी स्वरूपा पुत्री मिली। धन्य है, ऐसे मां बाप। राधे राधे।जय श्री कृष्णा।
@kalpanasapkota1847
@kalpanasapkota1847 Ай бұрын
शुभ यात्रा देबि माता हजुर काे कथा धेरै धेरै राम्रो छ अरु ले जाेसुकै भनेता पनि आफु अगाडी बडनु पर्छ राधे राधे जयहाेस 🙏🙏🌹
@Sabitri-ir1zs
@Sabitri-ir1zs Ай бұрын
बाबा जस्तो छोरी भाग्यमानी भन्थे साँच्चिकै भगवान देवी प्रतिभा जि को जय होस्।
@user-wy4kj6zz7g
@user-wy4kj6zz7g Ай бұрын
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे देवि परतिभाको जय जय जय जय होस
@binodmahato253
@binodmahato253 Ай бұрын
Shuva yatra ma'am Debi, jay Radhe Radhe
@LOVENEPAL147
@LOVENEPAL147 Ай бұрын
यति महान छोरि पाउने बाआमालाई मेरो 🙏नमन छ।अरु माथी उठेको हेर्न नसक्ने नालायकहरु हुन नकारात्मक कुरा गर्ने।प्रेम से बोलोना राधे राधे।देबि प्रतिभा जि कि जय जय💐🙏❤️
@moonlightlata790
@moonlightlata790 Ай бұрын
भगवान ले अलौकिक सक्क्ती दिनुभएको छ देबि जि लाई
@ishworneupane1334
@ishworneupane1334 Ай бұрын
जय होस नेपाल कि चेलिको
@bastolasusmita-kn3in
@bastolasusmita-kn3in Ай бұрын
दुई चार ओटा प्रश्न नेपालि जनताले ग्रनु भयो भन्दैमा नरमाईलो नमान्नुहोस यो सबै मायाले चासो देखाउनु भएको हो नि हजूर👍👍🙏🏾🙏🏾❤️❤️
@badrineupane2564
@badrineupane2564 Ай бұрын
Main kura satya ani tathya bahira aaye birodhi haruko mukh banda hunthyo hola, 3000000, kharcha ani 5000000, katha bachan bapat vatta, yedi yo satya ho vane, it is unacceptable.. money laundering ho vanera aasanka hunu samanya ho. Katha bachika lai 11 dinko 5000000 parishramik!! Really unfair..... Tyo paisa shikchhya, swastha ani badhi pidit lai deko vaye chai aam Janata le jay jaykar garthe holan!!!! Ki kaso...
@HDRamailo
@HDRamailo Ай бұрын
birodhile haru le afu ramro garna saktainan ra arule ramro gateko pani dekhna saktainan tesai le birodh gareka hun badar le afno ghar pani banaudaina aruko ghar bhatkaixa bhaneko yahi ho pir nagarnus ho yasta birodhi haru aghi badne kram ma kati paxi lagdai khutta tanne aris garne hunxan testako kura sunne hoina kag karaudai garxa pina sukdai garxa dewi pratibha ko jay hos
@bishnudahal7006
@bishnudahal7006 Ай бұрын
पर्तिभा जगत जननी लाई जन्मदिने माता पिता लाई उचच सम्मान छ ।
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 Ай бұрын
राधे राधे जय होस् पशुपतिनाथ कोटि होम सँगै शुभ यात्रा देवि प्रतिभा 🎊🎉😘❤❤🙏
@GreaterNepal595
@GreaterNepal595 Ай бұрын
अधर्मिहरु बिरोध गरिरहन्छन् फरक पर्दैन माता🙏🕉️राधे राधे🕉️🙏
@bashantidhungana630
@bashantidhungana630 Ай бұрын
माता पिता लाइ धेरै धेरै शुभकामना
@menukaneupane6184
@menukaneupane6184 Ай бұрын
आफु केहि नगर्ने तर अरु कोहि अघि बढेको देख्न नसक्ने जन्तुको नाम नेपालि लिच्चड हो ति जन्तु नेपालमा पाईन्छ
@kaliMata-cg7hj
@kaliMata-cg7hj Ай бұрын
Yo comante la over hasa
@Vintage_mike797
@Vintage_mike797 Ай бұрын
Jastai harka sangpang ko khuttaa tanay jantu haru
@rupasharma7172
@rupasharma7172 Ай бұрын
Jya pashupati Nath vagawan ,jya parbatipathaya har,har mahadev,jya radhi,jya shayam,jya laxmi narayan vagawanlea devi mathji ya nepal aama ki,piyari chhorilai sadhai raxa garnuhos,take care piyari chhori,suvayatra,God bless you and all team members.
@rekhashrestha529
@rekhashrestha529 Ай бұрын
नमस्कार हजुर हरुले छोरिलाई राम्रो शिक्षा दिनु भकोमा धन्यबाद छ चित नदुखाउनु होला जस्ले बोल्छ उस्ले अबस्य भोग्न बाध्यहुन्छ
@कवितागुरुङ
@कवितागुरुङ Ай бұрын
बाबा आमा हजुर को सन्तान महान छ जाहा पनि राम्रो मानछेको खेदो खनछ खन दिनुस सतेकेहो केहो भने सोयम ऊहालाई र भगवन लाई थाहा छ 🙏🙏🙏
@indradhakal7498
@indradhakal7498 Ай бұрын
अरु ले जे भनुन माता जि तपाईंको नेपाल प्रतिको माया बाट यो प्रष्ट छ तपाईं धेरै अधि जानुन्छ...जय होस नेपाली चेली देवी प्रतिभा
@NirmalaMahat-cw2cd
@NirmalaMahat-cw2cd Ай бұрын
शुभयात्रा नानू धेरै धेरै माया छ मन नदुखाउनु भन्नेलाई भन्न दिनु भनेर केही हुदैन❤❤❤❤❤राधे राधे नानु
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
जय श्री राधे राधे 🙏🙏
@ramitamalla854
@ramitamalla854 Ай бұрын
साच्चिकै नेपाली सस्कार दिएर हुर्काउनु भा रहेछ हजुर हरु दुबै माता पिता लाइ नमन र बहिनि देवि प्रतिभा लाई यसैगरी अझ अगाडि बढनु हामि सबै नेपाली को आशीर्वाद छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SanjaySanjay-bi1lf
@SanjaySanjay-bi1lf Ай бұрын
राधे राधे जय श्री कृष्णा🙏🙏
@SarojChandanjewellery
@SarojChandanjewellery Ай бұрын
Shubh yatra devi pratibha ji Ra yama buba laie pranam
@satyashrestha6564
@satyashrestha6564 23 күн бұрын
शुभ यात्रा माता प्रतिभा जी , कुरा काट्नेले काट्दै गरून् तपाईं अझैं अगाडी बढ्दै जानुहोस् , जय जय श्री राधे राधे 🕉️💐🙏👍👌🥰💖💃🏾💃🏾💃🏾
@rinachakubaji6341
@rinachakubaji6341 Ай бұрын
धर्मको दलालहरुले हिन्दु धर्म प्रती फैलाएको नकारात्मक कुराहरू भनेर भुज्नु पर्छ । जय श्री कृष्ण 🙏
@freeBalochistan-n7l
@freeBalochistan-n7l Ай бұрын
हामी सबैलाई थाहा छ यो कसले गर्छ... अब्राहमिक धर्मका अनुयायीहरू। विशेष गरी तथाकथित शान्तिको धर्म।
@mar7rai
@mar7rai Ай бұрын
Hare Krishna
@DhupaRai-gs9li
@DhupaRai-gs9li Ай бұрын
राधे राधे माता जी शुभयात्रा 🥰🥰❤️❤️❤️🙏🙏🙏❤️❤️
@BameshBasnet
@BameshBasnet Ай бұрын
पोइसा लिएर धन्या बेचेको गरिबको आँशु लिएर ।धन्या बाद
@davikarki-v5n
@davikarki-v5n Ай бұрын
मेरोत आखामा आँसु रोकिहेन यो देस मा राम्रो मान्छे देख्न नहुने रिस र आरिस तिमिहरुलाइ नेपाली चेलिको आसुले सितल्ता मिलोस
@Prabal347
@Prabal347 Ай бұрын
विश्वमा चिनिन लाग्नुभएकी नेपाली चेली देवि प्रतिभा जि लाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏 आफ्नो चेलिप्रती गौरव गर्नु छोडेर कुराकाटेर बस्छन घातक जजहरु 👿👿👿👿
@user-ym2rx1nl5q
@user-ym2rx1nl5q Ай бұрын
Radhe radhe ❤🙏 suv yatra
@zivantamang8332
@zivantamang8332 Ай бұрын
यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिगारेको हो😢
@mayagurung8509
@mayagurung8509 Ай бұрын
राधे राधे
@rajupathak2298
@rajupathak2298 Ай бұрын
शुभकामना देवी प्रतिभा हजुर लाई
@punampaudel9935
@punampaudel9935 Ай бұрын
Yeti asai Santana janmaune buwa amalsi dherai dherai dhannebad xa 🙏🙏🙏❤️❤️❤️
@user-wf2jz6mj3k
@user-wf2jz6mj3k Ай бұрын
सबै मान्छे उस्तै हुँदैनन् नराम्रा ले नराम्रो नै देख्छ हाम्रो काभ्रे ली छोरी" प्रतिभा साच्चै प्रतिभा कै धनी ।
@user-uu5jr8pc4u
@user-uu5jr8pc4u Ай бұрын
जय र्पतिभा माता जि सधैंभरि पर्गति हुदै जाहाेस हजुरकाे ❤❤❤
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
माता हजुरको शुभ यात्रा 🇳🇵🙏🙏🙏
@JamunaPoudel-kl3ve
@JamunaPoudel-kl3ve Ай бұрын
खाेइ के हाे के,नेपाली ले अर्का लाइ गालि बेजत नगर।खाकाे पनि पच्दैन हाेला सायद ❤❤❤❤❤❤❤अाफ्नाे इच्छा हुन्छ हरेक काम गर्न लाई जय हाेस ❤❤❤❤❤❤❤❤
@sitakarki1021
@sitakarki1021 Ай бұрын
जय जय जयकृष्ण राधे राधेनानि🙏🙏🙏
@romnathchaulagain6408
@romnathchaulagain6408 Ай бұрын
You are great always be happy there
@user-sushila_thakuri
@user-sushila_thakuri Ай бұрын
बाबा अामा हजुर हरूलाई नमन् देबी जी माहान् हुनुहुन्छ ज जसले जति नराम्रो भन्दै हिडे पनि अझै देबी जी लाई भगवान्को शक्ति मिलनेछ ❤❤
@nitaraut3710
@nitaraut3710 Ай бұрын
सहि कुरा हो बाँ, आमाको 🙏🙏🙏🙏 शुभ यात्रा प्रतिभा जि🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
@minasinghthakuri8448
@minasinghthakuri8448 Ай бұрын
सूभयात्र ❤माता देबि पति भाई जय होस हजूर माताजिलाई ❤🪻🌹⚘️🙏🏼💖🙏🏼🥀🙏🏼💜💞
@asmitamalla5996
@asmitamalla5996 Ай бұрын
Ho ni bichar 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ Radha Radhe Radhe 🙏🙏❤️❤️❤️
@bhawanakhatri4315
@bhawanakhatri4315 Ай бұрын
जय होस नारी
@maiyabhattarai6775
@maiyabhattarai6775 Ай бұрын
देवी प्रतिभा माताको जय शुभयात्रा🙏🙏🙏
@nareshadhikari4854
@nareshadhikari4854 Ай бұрын
महान कार्य गर्ने लाई सदा सम्मान छ ।
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 Ай бұрын
जे भए पनि नेपालि चेलि ले संसार लाई नेपालि भनेर चिनाॅउनु भयो त्यो ठुलो कुरा हो। ❤
@rajupariyar9149
@rajupariyar9149 Ай бұрын
खुसि लागयाे देभि प्रतिभा देखेरा mis you all nepal
@shantikatwal8034
@shantikatwal8034 Ай бұрын
राधे राधे पतिभा ज्यु सुभ यात्रा जयहोस
@SapanaRana-py4rv
@SapanaRana-py4rv Ай бұрын
राधिका दासिले यस्तो हगिन भनेर पनि हाल यदी हगेको खिच्न भिउछौ र समय मिल्छ भने
@Vintage_mike797
@Vintage_mike797 Ай бұрын
😂😂😂
@shantagywali5604
@shantagywali5604 Ай бұрын
Yati ramro chori devi prativa paunA Baba Amalia dharai dharai dhanyabad debi prativa lai naman
@narayankarki4910
@narayankarki4910 Ай бұрын
Suva yatra suva kamana माता देबि लाई नेपालकी छोरिले यति सानै उमेर मा यति ठूलो सम्मान पाउनु धेरै खुसिको कुरा हो यस्ती छोरी पाउने बुबा आमालाइ सम्मा छ
@user-ku7pn6pk1f
@user-ku7pn6pk1f Ай бұрын
शुभ यात्रा ❤❤देवी मात जि
@MaiyaNepal-lm2rs
@MaiyaNepal-lm2rs Ай бұрын
राधे राधे गुरु माता दि शुभ यात्रा
@bhupbk4288
@bhupbk4288 Ай бұрын
म प्यूठान जिल्ला देखि हजुरलाई युटुवको माध्यमबाट हजुरको कथा सुम्ने टुलो मौका पाए हजुर को यात्रा शुभ रहोस ।
@sitaramsisachaudhary
@sitaramsisachaudhary Ай бұрын
शुभ यात्रा शुभकामना माता जि लाई यात्रा सुखद रहोस् माता जि को
@chitradahal-rr5pc
@chitradahal-rr5pc Ай бұрын
धन्य छ नेपाली चेलि
@mayagiri1880
@mayagiri1880 Ай бұрын
Radhe Radhe guru mata 🙏🙏🌹🌹❤️❤️ :: hajur ko Jai Jai Jai ;; aama buwa Lai poni thank you 🙏🙏❤️♥️ 🌹🌹 !! Suva yatya !! ❤❤
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 10 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15
ENGLISH SPEECH | PALKI SHARMA: India's Right Path (English Subtitles)
14:44
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН