रुकुम खारा-२ बारे नेपाली सेनाका मेजर पुर्ण थापाले पुरै जानकारी यसरी दिनुभयो, शाही नेपाली सेनातर्फ

  Рет қаралды 502,598

Sunaulo TV

Sunaulo TV

Күн бұрын

Пікірлер: 665
@Urlaba
@Urlaba 3 жыл бұрын
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलूट छ खारा मा शाहि नेपाली सेना ले धोबी हानेको थियो आतङ्ककारी हरुलाई
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
सबक सिकाएछ हाम्रो आर्मीले , जय नेपाल ।
@Urlaba
@Urlaba 3 жыл бұрын
@@AppleMediaOfficial जय नेपाल आर्मी
@bldgulmeli1129
@bldgulmeli1129 3 жыл бұрын
जसलाई आतंककारी भन्नुभएको छ नि तिनीहरु आफ्नो हकमा लडेका गरीबका छोराछोरी हुन।त्यसरी नबोल्नु होला किनकी हामिलाइ पनि त्यसरी बोल्न आउँछ फेरि
@Urlaba
@Urlaba 3 жыл бұрын
@@bldgulmeli1129 सर महिले थाहा पाउनु भन्दा पहिला लुटेरा हरुलाई अमेरिकाले आतङ्ककारी भन्थो अनि अर्को कुरो मान्छे ले जस्तो काम गरो त्यस्तै नाम हुन्छ भन्ने हजुर ले बिर्सनु भयो अर्को कुरो नेपाली अनपढ लाई जबर जस्तो बन्दुक बोकाको हो प्रचण्ड ले यो कुरा सबै नेपाली जनतालाई थाहा भाको कुरो हो सर
@bldgulmeli1129
@bldgulmeli1129 3 жыл бұрын
@@Urlaba ठिकै छ प्रचण्डले गल्ती गरेकै हो ।प्रचण्ड आतंककारी होला तर आफ्नो सुनौलो दिनको आशा गर्दै भोको पेटमा लडेका गरीबका छोराहरुलाइ आतंककारी भन्दा मन दुख्दो रहेछ।अब ती अङ्ग भङ्ग भएको गरिबीको पक्षमा बोल्ने को छ र
@hariprasadsubedi3351
@hariprasadsubedi3351 10 ай бұрын
आतंककारी को धुलो चटायर १२ बुदे शहमती गर्न बाध्य पार्ने देस भक्त लाई सलाम
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
मेजर साहेबले भन्नू भएको कुरा सत्य हो। मैले २३ गते बिहान उहासङ्ग सडक निर्माण र संभावित घटनाको बारेमा खारा ब्यारेकमै जानकारी गराएको थिए मैले सो जानकारी गराइसके पछि मेरो बस्ने ठाउँ १ नम्बर गेटमा बनाइदिनुभएको थियो । म त्यस्को भोलिपल्ट मुसिकोट फर्केको थिए ।उहाले म पचास हजार माओवादीहरु आए पनि म लड्छु भन्नू भएको थियो ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईं के मा हुनुहुन्थ्यो नि सर
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
@@SunauloTV. नेपाली सेनाको सिभिल सडक निर्माणको ठेकेदारको जिम्मेवारीको साथ सैनिक मुख्यालयको बिकास निर्माण निर्देशनालय मार्फत ओखलढुंगा दाङ हुदै २०५९ सालदेखी खारामा कार्यरत थिए । त्यसबेला हामी बोहरागाउ ब्यारेकबाट मेजर साहेबको नेतृत्वमा बाङ्गेलाकुरी सिमखोली सडक खण्डमा विभिन्न निर्माण कार्यको सुचारु गर्न त्यहा खटेको थिए ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@khagendrabudhamagar5494 ए ए, अहिले अवकाश लिनु भो
@khagendrabudhamagar5494
@khagendrabudhamagar5494 3 жыл бұрын
म एक निर्माण ब्यवसायी हो अवकाश लिनु पर्दैन हजुर । हाल पनि नेपाली सेनाको केही काम ठेक्का मार्फत गर्दैछु।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@khagendrabudhamagar5494 ए ए, कतैको घटनामा पर्नु भो कि नाइ हजुर
@tilaktilak4004
@tilaktilak4004 3 жыл бұрын
जति पनि सेना कमान्डर प्रहरी को अन्तरबार्ता हेरियो उहा हरु रास्ट्िय सुरक्षा प्रती धेरै सजक भयको पाइयो । रास्ट्र को सुरक्षा मा आच आउने कुरा हरु यकिन खुलाउनु भयन । सबै सहि सत्य कुरा गर्दा पनि रास्ट्र को सवाल मा धेरै सजक ।। यो हो नि अनुसासन जिम्मेवार भनेको अनि रास्ट्र अनि आफ्नो सस्था प्रती को लगाब ।। सलाम छ ।।। प्यार प्यार बोल्ने जनमुक्ति सेना हरु ले हेर्नुस कसरी बोल्नु पर्छ सिक्नुस ।।।। जय नेपाल ।।
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
१००%
@ammbarbahadur5952
@ammbarbahadur5952 2 жыл бұрын
Jane hoine lutera sena aatangkari sena
@ba_rs_ha
@ba_rs_ha 3 жыл бұрын
सलाम छ हाम्रो देश भक्त कमान्डर साहाब लाई।
@gorkhanepal1662
@gorkhanepal1662 3 жыл бұрын
मगरको छोरा हो..सत्य बोल्छ।
@durgachaudhary6543
@durgachaudhary6543 3 жыл бұрын
सुन्दै राम्रो लागेव अन्तरवार्ता जय नेपाली सेना
@arjunchhetry7267
@arjunchhetry7267 3 жыл бұрын
खारा मा संगै म्यारिज खेलेर बसेको र साथै खारा को दोस्रो लडाइ संगै लडेको मेजर साब लाई सलाम छ मेरो ! म पनि एउटा सेक्सन कमान्डर को हैसियत ले त्यो लडाइमा भाग लियको योद्दा हु 🇳🇵🇳🇵
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कता हुनुहुन्छ नि
@SanjayAryal-yb7uh
@SanjayAryal-yb7uh Күн бұрын
Salute Cha hajur 🙏🇳🇵🙏
@dilipdahal251
@dilipdahal251 3 жыл бұрын
धेरै धेरै धन्यबाद सुनौलो टिभि आज खोजेको मान्छेको अन्तरबार्ता लेर आउनुभयो🙏🙏
@yadavrai1377
@yadavrai1377 3 жыл бұрын
******
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@Nepalicottage
@Nepalicottage 3 жыл бұрын
इतिहासमा ठूलो भुमिका खेल्नु भएकोमा बधाइ दिन क्जाहन्छु
@sureshkc7636
@sureshkc7636 3 жыл бұрын
यौटा सुनौलो इतिहास हो यो , यो लडाइ हुदा म पनि तेहि नजिकै थिय , १००% सत्य र साचो कुरा गर्नु भयो सर ले । यहा कतिपय साथीहरुले अलिकति बढाइ चढाइ बोलेको सुनिन्छ , 🙏 साथै बिरगती प्राप्त गर्ने दुबै तर्फ का सेनाहरु लाइ हार्दिक श्रध्दाञ्जलि छ 🌹🌹🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद सर
@dhirenlama6096
@dhirenlama6096 3 жыл бұрын
Dai yeta pani hehe America 🇺🇸 bata heheh
@footballworld9417
@footballworld9417 3 жыл бұрын
Kei sansanipurna ghatna vayo ki sabaijana tei hunxan😂😂😂
@oceanmgr2376
@oceanmgr2376 3 жыл бұрын
तपाईं फ्रान्स आर्मी होइन
@sureshkc7636
@sureshkc7636 3 жыл бұрын
@@oceanmgr2376 होइन हजुर , म us army
@Mr.karkivlogs
@Mr.karkivlogs 3 жыл бұрын
हार्दिक धन्यवाद सुनौलो टिभि । अब हेर्न सुरु गरियो ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@amaradhikari9454
@amaradhikari9454 3 жыл бұрын
मपनि नेपालि सेनाको एक भु पु सदसे भएको कारण बाट खार बेरेक लाई धेरहि धनयाबाद
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
कुनै त्यस्तो अनुभव भए सुन्न पाउ है सर
@skmina2750
@skmina2750 3 жыл бұрын
सुनौलो tv ले धेरै मेहनत गर्नु भाको छ ।।मान्छे खोजी 2 ।। ल्यौनु हुन्छ ।।।सबैले सस्क्राइब गर्दिनु होस्🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@surajmgrmass9305
@surajmgrmass9305 3 жыл бұрын
बल्ल आयो सुन्न चाहेको खारा 2 को ईन्टर्भिउ धन्यवाद सुनौलो टिभी ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@भगेरीडन
@भगेरीडन 3 жыл бұрын
गर्व ले छाती चौडा हुन्छ शाही सेना हुनु मा,मेजर साब 🙏 🇳🇵🇳🇵
@bibasbb4479
@bibasbb4479 3 жыл бұрын
नेपाली र नेपालको सेना भन्न के को शाही सेना ?
@surajtamang8104
@surajtamang8104 3 жыл бұрын
@@bibasbb4479 🖕🖕🖕
@budhobiker
@budhobiker 3 жыл бұрын
@@bibasbb4479 बाबुसाब हो नि जंगलकै भए पनि राजा बन्न रुचाउनी हाहाहा
@rambdrgurung4457
@rambdrgurung4457 3 жыл бұрын
सेनानी पुर्ण बहादुर थापा मगर सर सलाम,फष्टक्लास कोर्श को सहकर्मी अप्रामाउसे राम बहादुर गुरुङ्ग ,प्यारा तालिम शिक्षालय। तपाईं को खारा युद्ध को अन्तर्वाता सुन्ने मौका पाएँ, खुशी लाग्यो।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सरको पनि कुनै अनुभुति भए सुन्न पाए हुन्थ्यो ।
@abdulhaquetimalsina3332
@abdulhaquetimalsina3332 3 жыл бұрын
सलाम छ मेजर साहब तपाइहरु हुनुहुन्थ्यो र हामी नागरिकले सुरक्षित महसुस गरेकाछौ जतिबेला नेपाल आर्मिलाइ देख्छु गर्वले मेरो सिर उच्छ भएको महसुस हुन्छ मलाइ जब तपाइहरुको पोसाक देख्छु मनैमन सलुट गरेकै हुन्छु
@AppleMediaOfficial
@AppleMediaOfficial 3 жыл бұрын
मेजर साहवले सत्य बोल्नु भयो , सलाम छ साहव । Huge respect & Salute for my army ....proud of you Sir.....🙏🙏🙏
@Sprit832
@Sprit832 4 ай бұрын
शाही नेपाली सेना प्रती सदैव गौरब गर्छु!
@harib.k624
@harib.k624 3 жыл бұрын
आज सिट 4 छोटी भयो है मैले यो भिडियो हेरेको मेजर साहब को बोली र बोलने सैली सारै मन पर्यो ।यहजी को अरु घटना बारे पनि इंटबिउ लिनु पर्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् हजुर धन्यवाद
@BTSVLOG
@BTSVLOG 3 жыл бұрын
Nepal Army officers देश प्रतिको संवेदनशील भएर बडो सुझबुझ ढंगले प्रस्तुत हुनुभयो । proud of Army #ex_army🤘
@NewNew-bf3rl
@NewNew-bf3rl 3 жыл бұрын
दोस्रो खाडा लडाइँ को इन्टर भ्यु हेर्ने धोको निकै थियो हेरियो जहाँ माओबादिलाई धुलो चटायको दिन हो त्यही लडाईबाट हार खायर प्रचण्ड १२ बुधे सम्झदारिमा दिल्लिमा गयर सरन परेको कुरा इतिहास साचि छ धन्यवाद मेजर साबलाई अनि नेपाली सेनालाई 👏👏👏👏👏👏👏👏👏👏
@harib.k624
@harib.k624 3 жыл бұрын
यो भिडियो एक महीना अगि हेरेको ठिये आज पनि हेर्दै छु मेजर साहबको अति मिसाजिलो अति मिठो बोली सारै मन पर्ने र बिस्वासिलो छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@nirajannepali7503
@nirajannepali7503 3 жыл бұрын
हजुरको प्रश्न सोध्ने शैली खोज पत्रकारितामा आधारित छ । Good job keep it up..
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@anojmagar6207
@anojmagar6207 2 жыл бұрын
एकदमै अनुभवी बिचारनिय ब्यक्ति हुनुहुदोरहेछ।
@madangharti4884
@madangharti4884 3 жыл бұрын
आर्मी अफिसर हरु सङ अन्तरबार्ता लिन सफल सुनौलो टि भि लाई बधाई च्ज
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@heaven4805
@heaven4805 3 жыл бұрын
येसरि वस्तबिक घटना बणन भको महसुस भो अरुले धेरैको सुनियो धेरै बडाई चडाई सुनेर सुननु मन परेको थिएन तर आज चै राम्रो लाग्यो
@prajwalrai8236
@prajwalrai8236 2 жыл бұрын
धेरै धेरै रामरो छ
@dipakgurung8602
@dipakgurung8602 3 жыл бұрын
Thanks Arjunji for giving the Army side of the story too. Maj Purna was our instructor in the Nepali Army's Mountain Warfare School in Kesang, Mustang. He was a Piyuth (Lance Corporal) at the time and he became an Officer by his sheer hard work and dedication. A Soldier in the Army can be promoted if he is qualified and proves himself. Purna definitely proved himself by his professional performance. He was posted there as per his normal career build up. Thank you Purna, proud to be your student!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
Say thanks major purna instead of Purna ….
@dipakgurung8602
@dipakgurung8602 Жыл бұрын
@@bikkigurung4410 please explain what did you mean by your comment.
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
@@dipakgurung8602 you should know what I mean .Read your last phrase of your comment and then
@dipakgurung8602
@dipakgurung8602 Жыл бұрын
@@bikkigurung4410. You dont know the relationship between Purna and I. We both are soldiers and served together in the Army.
@shantoss9409
@shantoss9409 3 жыл бұрын
सलाम छ मेजर साब लाई माओवादी लाई सखाप पारेकोमा
@gyankajishrestha8542
@gyankajishrestha8542 3 жыл бұрын
मेजर पूर्ण बहादुर थापा मगर जी त, सेनाको शेर नै हुनु हुँदाेरहेछ। 👍️)))
@hemantamagar9742
@hemantamagar9742 3 жыл бұрын
खारा १ र २ को बारेमा धेरै इच्छुक थिए पुरै जानाकारी पाए धन्यबाद सुनौलो टेलिभिजन
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रोसँग ऐतिहासिक कुराकानी
@krishnasenchuri143
@krishnasenchuri143 3 жыл бұрын
हाम्रो गाउले मेजर साब सलाम छ
@ekpatevlog
@ekpatevlog 3 жыл бұрын
अत्यन्तै सर्हानिय कार्य सुनौलो टेलिभिजन परिवार, राज्यसत्ता र बिद्रोहि पक्षले सोझा मगर हरुलाइ नै प्रभाबित क्षेत्रमा कसरि प्रयोग गरेकोथियो भन्ने ज्वलन्त प्रमाण हो यो,
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@sabinkhadka6983
@sabinkhadka6983 3 жыл бұрын
अहिले सम्मको सबैभन्दा राम्रो अन्तरबार्ता सबै बिस्तार मा बताइअको एस्तो पो हुन्छ त अन्तबार्ता भनेको जय नेपाली सेना 😘😘
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@dineshchitwan
@dineshchitwan 3 жыл бұрын
सर एउटा भिडियो बनाउनुस न, माओबादीलाइ तहस नहस बनाइ साइजमा ल्याएर बार्तामा आउन बाध्य बनाउने अजयदलको गुल्मपती नबल शाहको किन कर्नेलमै रिटार्यड भयो... यो सब राजनितीक खिचातानिको बिच किन उहाँलाइ अन्याए भो भनेर...
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@tekendrabikram9831
@tekendrabikram9831 3 жыл бұрын
well said sir.देश भक्त सपूत नवल शाह माथी अनन्याय भएकै हो।
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
तर मलाई त आर्मी को रोकमान कटल सरको कुरा कानी सुन मन लाको छ
@bandhukarki8946
@bandhukarki8946 3 жыл бұрын
Nabal shah prati rajnitiii habbi vako nai ho... Satya tatya vairaaaos.... Doshi ko ho vani
@taramanrai8215
@taramanrai8215 3 жыл бұрын
@@tekendrabikram9831 9
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Thank you major ba.. Tapai ko sewa ko lagee.
@jotrana7096
@jotrana7096 3 жыл бұрын
Excellent interview!!! Thank you so much Sir for giving an interview about Maoist insurgency.
@BijayKumar-cd4us
@BijayKumar-cd4us 3 жыл бұрын
अर्जुन सर अब रुम्झाटर एअरपोर्ट मा भयेको कमान्डर लाई पनि लेउनु पर्यो सर तपाईंले अहिले सम्मको कै अन्तरबार्ता लिनुभयेको मा नवल शाह सर को चै एक्दम्मै गजब राम्रो थियो 75 नै जिल्ला पैदल यात्रा प्रतेक जंगल हरु कुना कुना पुग्नु भको रैछ खास तेतिखेर को लडाकु चै अजय दल नै रैछ अनि प्रेम सिङ बस्नियात सर को पनि झन खत्रा नै थियो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
प्रयास गर्ने छौं ।
@therabung
@therabung 3 жыл бұрын
Captain nai dhaleko aba sipahi lai lyaya matra ho
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@therabung क्याप्टेन लाई आर्मी आफैले गोलि हानेर सुलि चेपाई दीयेको रे भन्ने हल्ला थियो त्यो बेला।...
@therabung
@therabung 3 жыл бұрын
@@ashoklingden6970 honi sir captain tauko ma head light balera tower ma chadeko thiyo re dhukur jahreko jasto jhardiyo bhanthyo
@dilkumarbantawarai736
@dilkumarbantawarai736 3 жыл бұрын
@@therabung captain ko nam chahi ke thiyo hola?
@AbinashMagar-m5y
@AbinashMagar-m5y 2 ай бұрын
भनेपछि खारा त मगर मेजर हरु ले पो जोगाउनु भएको रहेछ पहिलो भिडन्त मेजर झपट थापा मगर दोसरो भिडन्त मेजर पुर्ण बहादुर थापा
@yubarajDhakal6759
@yubarajDhakal6759 3 жыл бұрын
धन्यवाद अर्जुन जि सि दाइ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c भाइ
@Amitsingh-wv3js
@Amitsingh-wv3js 3 жыл бұрын
Happy for this interview feeling so proud for our nepal army jay nepal......... Well done nepal army
@sanatkc630
@sanatkc630 3 жыл бұрын
वस्ताबमा खारा लडाईको बारेमा धेरै सुनियो हरेको मान्छेको आफ्नो आफ्नो तर्क छ आफ्नो आफ्नो अनुभव छ . बिसेस गरि खारामा कति मान्छे मरे होलान भनि धेरैको चासो छ .तेस लडाईमा सहभागीहरुको आफ्नो आफ्नो तर्क छ कसैले कति भनु हुन्छ कसैले कति . तर बास्तवमा खारामा सेना तर्फा २ जना प्रहरी तर्फा १ जना गरेर जामा ३ जनाको मिर्तु भएको थियो . माओबादी तर्फा ११८ जनाको लाश फेला परेको थियो . तेस घटनाको सहि सत्य विवरण राखेर एउटा टिपोट तयार पारिएको थियो तै समएमा . त्यो टिपोट तत्कालिन खारा ब्यारेको गुल्मति हरिबाबु बोगटी संग छ र जर्नेल प्रेम सिंह बस्नेत जिउ संग पनि छ .
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
सलाम छ सर हजुरलाई 👌🙏🙏🙏💓
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
खरा लडैको झम्दर भक्त लामा लगयत सिपैईहरु संग पनि लिनु पर्यो सर अन्तरबर्ता
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@b.d.bhatta6161
@b.d.bhatta6161 2 жыл бұрын
History is written in the hearts of patriots' sir. And you will be remembered .....you are ended a great commander...
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
सारै रमाईलो लाग्यो 15 चोट हेरेर फेरि पनि कमेन्ट गर्दै छु। पहीलो खारा को बारेमा खासै थाहा थीयेन मलाई । दोश्रो खारा को बारेमा 99% थाहा थीयो। बुडाले सहि बोलेका छन मेरो कान्छो अन्कल पनि यहि लडाई मा कान को लोटि चुडायेर घाईते भयेका थीये। ............. जय नेपाल जय मातृभुमी।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ अन्कल
@ashoklingden6970
@ashoklingden6970 3 жыл бұрын
@@SunauloTV. अहिले बाहिर देस मा हुनुन्छ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
@@ashoklingden6970 आउनु भो भने खवर पाउ है हजुर
@mylifestories8802
@mylifestories8802 3 жыл бұрын
Major sahab le dherai ramro varta lap garnu bho. It's called dedication, motivation and courage to face all odds
@dipakrana8939
@dipakrana8939 3 жыл бұрын
मलाई त सर आर्मीको रोकमान कटल सरको कुराकानी सुन मन लाको छ
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@arbingurung8015
@arbingurung8015 3 жыл бұрын
Dhanyabadh sunaulo tv lai hami darshak haruko anurodh lai mani dinu vayekoma
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@rbbhattasarkar9255
@rbbhattasarkar9255 Жыл бұрын
रोचक र भयानक ईतिहास
@sunilkunwar3673
@sunilkunwar3673 3 жыл бұрын
आहा सत्य भिडियो आज बाट सुनौलो टि भि सक्सकृब गरियो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद हजुर
@DurgaKhatri-v8g
@DurgaKhatri-v8g 10 ай бұрын
निर्दोष जनतालाइ लडाइँ मा होमे आफु बलिया बने
@gangasarashankar5414
@gangasarashankar5414 2 жыл бұрын
सलाम छ
@khadkak.c.5430
@khadkak.c.5430 3 жыл бұрын
बल्ल अत्याधिक खोजी गरिएको भिडियो हेर्न पाइयो ।धन्यवाद पत्रकार मोहदय।।।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@thapahira805
@thapahira805 3 жыл бұрын
मरै जिल्ला को हुनुहुदो रहिछ सर सारै खुसी लागेयो
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 3 жыл бұрын
Me to
@lokendrarawal7675
@lokendrarawal7675 3 жыл бұрын
सलाम गरे Real Hero
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
माओबादी फटाहाहरुले अहिले अन्तरबर्तामा के भन्छन भने सेनाले अब सक्दैन लडन हेलि पठाउनु पर्यो भन्ने यो सरसर गलत फटहा कुरा हुन ॥ सेना 200 जनाले माओबादीलाई खरनि बनाएकै हो यो सत्य हो ॥
@kajiramthapa7277
@kajiramthapa7277 3 жыл бұрын
जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@thenepalidevils8906
@thenepalidevils8906 3 жыл бұрын
Thank you for your service. Salam cha hajur lai
@VillageinNepal
@VillageinNepal 3 жыл бұрын
धेरै खाराको नेपाली सेनालाई thanks..
@nepaliblog6380
@nepaliblog6380 3 жыл бұрын
interesting interview salute sir #premsingbasnyat #Nawalshah
@tekgurungtekgurung325
@tekgurungtekgurung325 3 жыл бұрын
Magor sahab ko interview sunda absolutely right
@khemrajgm2448
@khemrajgm2448 3 жыл бұрын
रमाइलो लाग्यो कुराकानी
@vimalbahadur6302
@vimalbahadur6302 3 жыл бұрын
आहा कति राम्रो interview major jyu को
@bagdhanrai1912
@bagdhanrai1912 3 жыл бұрын
लडाइँ हुने भएर मात्त्र होइन आर्मी सधै तयारिमै हुन्छ
@ritakc2527
@ritakc2527 3 жыл бұрын
Khojeko video aayo. Thank u sunaulo tv
@bisonathneupane5551
@bisonathneupane5551 3 жыл бұрын
सर लाई सलाम छ
@bibekjoshi9105
@bibekjoshi9105 Жыл бұрын
Salute major saab 🙏❤️Jay Nepal 🇳🇵 jay Nepal royal army ❤️🇳🇵🇳🇵🇳🇵
@krishnaprasadkandel7005
@krishnaprasadkandel7005 3 жыл бұрын
गुल्मी बासि दाजु नमन्
@EkBahadurAleMagar
@EkBahadurAleMagar 2 жыл бұрын
मेजर हरी सर काे खारा 2 काे पूरा अन्तरवार्ता सुनियाे र तत्काल हरी सरकाे सहायक बनी सहभागी हुनु भएकाे मेजर पूर्ण सरकाे अन्तरवार्ता सुन्दा घटनाक्रम एउटै सुनियाे , यस्मा कुनै लुकाएकाे कुरा केही छैन । साथै सरकारी सेनाले लडाई गरेका हैनन केवल सरकारी संरचना, हातहतियार ,आफ्नाे ज्यान जाेगाउने साथै पेशागत कर्तव्य पालना गरेकाहुन ।
@SunauloTV.
@SunauloTV. 2 жыл бұрын
उहाँ सहायक होइन नि, अर्को टिम कमाण्डर हो । समकक्षी हो
@EkBahadurAleMagar
@EkBahadurAleMagar 2 жыл бұрын
@@SunauloTV. जेहाेस बाटाेकाजकाे प्रमूख भएपनि त्येतिबेलाकाे सहायक नै मान्नुपर्छ।
@sanatkc630
@sanatkc630 2 жыл бұрын
@@SunauloTV. श्री भैरवी दल गण अन्तर्गतको पोस्ट भएको हुनाले गणले खटाएको आघिकारीक व्यक्ति भनेको मेजर हरिबाबु भोगटिनै हो। मुख्य जिम्मेवार व्यक्ति हरिबाबु भोगटेनै हो।
@deshanjugjali6412
@deshanjugjali6412 3 жыл бұрын
Jata pani magar...proud of magar yar
@shambhupahadi409
@shambhupahadi409 3 жыл бұрын
Raja ko pala ma ho gurung magar ko Raj thiyo aba ta tetstai ho.. prachand ko xora vatij aafant matra ho
@dineshchhetri7681
@dineshchhetri7681 3 жыл бұрын
Gurung Magar lai Raja le sabai bhanda badhi biswas garthe... Nepal Ekikaran garne pramukh yoddha haru bhayera hola sayad.
@mahendradhungana9043
@mahendradhungana9043 3 жыл бұрын
interview line manche kati dami hun kya. suru dekhi ko kahani bata start garnu vako maa dherai dherai dhanyaabaad!!
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
स्वागत र धन्यवाद हजुर
@ramthapamagar5954
@ramthapamagar5954 3 жыл бұрын
सेनामा पनि राजनीति र पावर चल्छ तपाईंको इतिहास सेनाको किताबमा नलेखेपनि लाखौं बर्ष रहिरहनेछ। प्रेम प्रकाश थापामगरलाई चिफ हुनबाट कसरी पाखा लगाइयो इतिहास साक्षी छ। नेपाल तारा पाउने अफिसरलाई कसरी घर पठाइयो त्यो पनि थाहा पाइयो। चम्चा हुन पर्छ हजुर जहाँ गएनि।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सहि हो
@shahi2862
@shahi2862 3 жыл бұрын
सलाम छ मेजर साप
@Arjunbas1
@Arjunbas1 3 жыл бұрын
Salute to him and all the Nepalese army.
@moo9957
@moo9957 3 жыл бұрын
18 wota mawobadi ko battalion lai 1 wota army ko gulma le jitnu thulo kura ho great worries Nepal army
@Sabitarai31
@Sabitarai31 3 жыл бұрын
Salut cha hamro nepal ko real hero 🙏
@jhabindralamsal6868
@jhabindralamsal6868 3 жыл бұрын
जय गुल्मेली बाजे जय नेपाली सेना
@resammagar4481
@resammagar4481 3 жыл бұрын
आहा कति मीठो कुरा
@thelightoftheworldnepal
@thelightoftheworldnepal 3 жыл бұрын
जय नेपाल। नेपाली सेना।
@gambk6384
@gambk6384 3 жыл бұрын
सम्भव छ भने म्याग्दी सदरमुकाम बेनी लडाइमा लडेका सेनाका जवान तथा मेजर राजु नेपालीको अन्तरवार्ता सुन्न पाए आभारी हुने थियौं।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@limbuprakash7986
@limbuprakash7986 3 жыл бұрын
This is subject of my interest.I can watch it non stop for days easily.
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
tq sr
@hariprasadghimire6089
@hariprasadghimire6089 3 жыл бұрын
Very nice interview major sab ko Hardik sradanjali to all people who lost their life in Khara
@gagendramagar190
@gagendramagar190 3 жыл бұрын
Major sab tapai lai 1oo top ko salami sahasi hunuhudo Rai chha Sena vaneko yasto hunu parchha
@lalbahadur157
@lalbahadur157 9 ай бұрын
एक पटक मङग्लसेन दाङ घोराही लिस्ने गाम हावा खायका कमान्डर हरुको पनि अन्तरबार्ता लिदा राम्रो ! सप्तरङ्गि का पत्रकार ज्यु !
@SunauloTV.
@SunauloTV. 9 ай бұрын
हस्
@magarsujan7829
@magarsujan7829 3 жыл бұрын
धन्यवाद अर्जुन सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@sitathapa3277
@sitathapa3277 3 жыл бұрын
Dami dami Magar commander 1st & 2nd also Magar budhaharule power dekhaidiyo
@कृतिलिम्बु
@कृतिलिम्बु 3 жыл бұрын
भनाइ सहि हो
@udayakc8441
@udayakc8441 Жыл бұрын
❤❤❤🎉🎉proud of nepal army mejar congratulations 🎉🎉❤❤❤
@govindabahedar5747
@govindabahedar5747 3 жыл бұрын
दुई पटक हेरे मेजर साव को अन्तरबार्ता मजा लाग्यो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद
@tankabista1965
@tankabista1965 8 ай бұрын
Good dhulo chataya ko maa mejar sab
@dilprasadkumaki6672
@dilprasadkumaki6672 5 ай бұрын
बुढा ले त आत्ङ्क बादी पो भनी राको छ
@DilMagar-wr6ms
@DilMagar-wr6ms 10 ай бұрын
1 khara ma mgr 2 khara ma mgr officer haru....khatra thauma joti. BichAra...Sojho.. manxe...haru
@sumanbhandari9035
@sumanbhandari9035 2 жыл бұрын
राम्रो कुराकानी
@dhakaramsapkota5027
@dhakaramsapkota5027 3 жыл бұрын
कुरा निकै सहि लाग्यो
@sarojraut7241
@sarojraut7241 3 жыл бұрын
Q
@supriya_rai456
@supriya_rai456 3 жыл бұрын
हेर्न सुन्न चाहेको सहि अन्तरबार्ता आएछ है अब हेरिन्छ
@Anurag866
@Anurag866 3 жыл бұрын
PROUD OF NEPAL ARMY
@manmagar5526
@manmagar5526 3 жыл бұрын
Nepal armi jindabad🇳🇵🇳🇵🇳🇵🌹🌹
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 590 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН