धन्य हो पत्रिदास ज्यू। तपाईँ को मानव जन्म सफल भएको छ।
@rajshekhardas4 ай бұрын
यस्ता माहापुरूष जसले भगवत् प्रेम प्राप्त गर्नुभएको छ ् वहालाई ल्याउनु भएको छ यसको लागी धमला जि लाई धेरै धेरै धन्यवाद ❤
@Sumesh-e5q4 ай бұрын
राजनितिक दलका ब्यक्ति भन्दा स्वामी जस्ता अतिथी मात्र ल्याए पक्कै तपाईंको कार्यक्रमको शोभा बढ्छ ऋषि जी ।
@बोधिसत्वराम4 ай бұрын
😅😅 पश्चिमा मशीनरी
@khemrajjoshi57404 ай бұрын
बल्ल बुद्दी आउदै छ धमला जि को जय सनातन जय श्री कृस्न
@phadindrakarki32374 ай бұрын
गुरु को जय हो श्री पत्रिदास गुरु ज्यू प्रति मेरो १० औला जोडी नमन 🙏
@balaramdhungana16844 ай бұрын
अब ऋषि ले धर्म कमाउन लागेकोमा धेरै राम्रो जय हिन्दुराज्य नेपाल
@premshrestha32094 ай бұрын
हरे कृष्ण प्रभुजी ❤❤
@sabitaaryal71554 ай бұрын
आहा कति राम्रो विचार छ उहाको एउटा पुस्तकले मानिसमा कति परिवर्तन ल्याउन सक्छ , म आफै उदाहरणकाे पात्र पनि हु , आज विदेशीले सत्य खाेज्दै आफ्नो जन्म संस्कृतिमा हिन्दु भन्ने केही नजानेका भगवान्को कृपाले आज कयौं भाषामा भगवत ज्ञान फैलाउनुभयकाे छ , तर नेपाली हामी के भका साच्चिकै नजिककाे तिर्थ हेला भएको छ , खुशी सुख आफैमा मिल्छ तर हामी आफुमा कम भाैतिक जगतमा बढी रमाउन खाेज्दै छाै , हिन्दु धर्म खुल्ला संसार हाे , खुल्ला किताब हाे यसमा फरक धार छ बुझ्ने तर गहन अध्यान गरेर बुझ्ने हाे भने उहाँ जस्तो व्यक्ति हुन सकिन्छ नि त , त्यसकारण गहन अध्यान गरेर मानव जिवनकाे परम लक्ष्य पत्ता लगाउ , हरे कृष्ण हरि बाेल 🙏🙏
@roshantiwari8904 ай бұрын
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे प्राइम टेलिभिजनलाई आज पत्री दासजिले शुद्ध बनाइदिनुभयो। आशा छ आगामी दिनहरूमा आध्यात्मिक ज्ञान र पत्री गुरुको बचनबाणी द्वारा प्रभावित भयर ऋषि धमलाले निशपक्ष अन्तरवार्ता लिनुहुनेछ र सम्पुर्ण ३ करोड नेपालीको मन जित्नुहुनेछ।
@Brjgiri4 ай бұрын
पत्रि दास स्वामिले कमनिष्ट हुनलाई आफ्नो सस्कृति र इतिहास साथ लिएर लानु पर्दछ भन्ने संदेश सहि दिनु भयो ❤
@anandarajpanday26293 ай бұрын
धन्य छु हजुरको सान्निध्य पाएको ती दिनहरू अबिस्मरणिय छ। हरे कृष्ण । 🙏🙏🙏
@madhusudhanpandey88294 ай бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ❤️ जय सनातन 🙏 जय गुरु पत्रिदास 🙏🙏🙏
@Marsh-cr7up3 ай бұрын
ऋषि को आवाज सुन्न 99% मन थिएन 😂 तर पत्री दासको कुरा सुन्न मन लागेर हेर्दै छु ।
@PrabhuDbsir-ih7uh3 ай бұрын
🙏🕉️🙏ईन्टर भ्यू लिने लाएक हुनु जरुरी छ,धमला जस्तो पुत्रकार भएर नै धर्म संकटमा परेको हो🙏🕉️🙏
@nepalijanatatv6314 ай бұрын
पत्री दास जि यसको tv मा गएर interview दिनु भन्दा बरु युटुबेकोमा जानु होला राम्रो राम्रो question सोध्ने छन यसलाइ के बोल्दै छु नि थाहा हुन्न
@PrabhuDbsir-ih7uh3 ай бұрын
🙏🙏🙏पैसा को लागि सबै चिज बेच्ने नै धमला नै हो,🙏
@minkathayat3933 ай бұрын
धन्य छ गुरु जि ! मैले हिन्दीमा उहाको ईन्टरभ्यु हेरेको थिय ! धन्य कति भाशा को ज्ञान छ ! जय कृष्ण !
@BhaktiSagar0114 ай бұрын
पत्रि प्रभुको चरण कमलमा कोटी कोटी दण्डवत् प्रणाम हरे कृष्ण❤
@binodmagar21814 ай бұрын
म भन्छु चाहे मेरो धर्म सन्सार भर नफैलियोस मलाइ यो विदेशीले हिन्दु मानेको भन्दा मेरै दाजु भाई हिन्दु भयको हेर्ने रहर छ ❤❤❤❤❤
@kamalgiri834 ай бұрын
कुनै पनि समस्याको समाधान भगवद् गीता हो। र समाधानको पीएचडी हो ।
Jai Shree ram 🙏🙏🙏🙏🙏 jai Shree Krishna Radhe radhe radhe gurudev 🙏🙏🙏🙏🙏
@yashodaniraulayashodanirau58534 ай бұрын
एउटा प्रश्न को पुरै जवाफ दिइसके पछि मात्र अर्को प्रश्न सोध्दा राम्रो धमला जि
@SanjayKumar-vq2rh4 ай бұрын
सत्य सनातन धर्म हाे र साथ साथै शुद साईन्स पनि हाे बुझन जरुरी छ
@krishnakhadka21354 ай бұрын
धन्यवाद ऋषि ज्यु। यस्तै व्यक्तित्वहरु लाई बोलाएर समाजमा ज्ञानको प्रकाश फैलाउनुस।
@Arjunofficalchannel4 ай бұрын
हाम्रा देशका हरु धर्म छाडा बन्दै गए धर्म बेचे आफ्नो मौलिकता भुले यता रसियन नागरिक ले हाम्रो मौलिकता बचाइदिन परेको छ जय होस् हजुर को जय होस्
@sirhaliramesh73564 ай бұрын
एउटा विदेशी भएर हाम्रो संसकृति लाई महान बनाउँदै छ तर हाम्रो आज को पुस्ता आफ्नो संस्कति बिर्सिंदै छ । मेरो विचार मा स्कूल कलेज मा हप्ता मा १ घण्टी भागवत गीता को हुनु पर्छ ।
@Hindu-vn7bv4 ай бұрын
Hare Krishna prabhuji 😊
@kavyakaphle23844 ай бұрын
Very fluent, intellectual and practical spiritual guru. I want to hear him repeatedly. ऋषि जि हिन्दु हिन्दु भनेर रटान नलिनु, गुरुले जस्तै सनातन धर्म भन्ने गर्नु । हिन्दु पछि बनेको शब्द हो तर सनातन अनादि शब्द हो । त्यसैले सनातन ठिक हो ।
@umeshbaitha70714 ай бұрын
धैरै राम्रो ❤❤❤❤❤❤
@badri5-g7i3 ай бұрын
ऋषिज्यु तपाईले अध्यात्मिक व्यक्तिसङ्ग अन्तरबार्ता लिदै हुनुहुन्छ कुनै राजनितिक दलनेतासङ होइन। कम बोल्नुस बढी सुन्नुस। धैर्य गर्नुस।
@RCABTV4 ай бұрын
WOW GREAT JAY KRISHNA
@gaurikoirala16073 ай бұрын
Hare Krishna ❤🙏🏿🌹
@DurgaDahal-o3z4 ай бұрын
अन्तरबार्ता लिनेसग पनि थोरैमात्र धार्मिक ज्ञान भए को भएपो .....
@Haribol-e3d4 ай бұрын
Hari bol🎉
@Arya-gg8jp4 ай бұрын
हरे कृष्ण ❤️
@gautamjanak82094 ай бұрын
हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shashipandit14184 ай бұрын
यो थाङ्नो पत्रुकार कहिल्यै सुध्रिंदैन।प्रश्न गरे पछि उत्तर सुन्न पर्दैन?प्रश्न माथि प्रश्न गरेर ठूलो हुन्छु भन्ने गलत सोच द्वारा ग्रस्त!!तर विद्वान पत्रिदास जी प्रति सम्मान छ🙏सनातन सभ्यताको जय होस।
@BAJRARUDRAAWATAR4 ай бұрын
गुरुको केहि कुरो चै मनपर्यो। आफ्ना बाउ, बाजे पुरवजको इतिहास, धर्म विर्सनेहरु केवल छटपटि,कोहाल, अहिंसा, अन्तय र सत्यनास छ , सत्यता र एकमात्र भगवान पाउन गीता मा छ। नेपालका नेता र पार्टिहरुलाई लेफ्टिस्ट, राइटिष्ट,कम्युनिष्ट,मानवतावाद, कंग्रेसी ज्ञान छ, नेपालको मुन्दुम,त्रिपिटक, सनातन ज्ञान मै सवै छ, तर यी कितावहरुनै जलाएर, च्यातेर, हिड्छन् , स्कुल, कलेज ले यो शिक्षा दिए विधाल्य नै वम, आगो लगाएर पड्काउने, जलाउने गर्छन अनि देशको प्रगति कसरी होला?
@sudarshansigdel83484 ай бұрын
एक पटक स्वामी केशवानन्द ज्यु को पनि अन्तर्वार्ता लिन हजुर समक्ष अनुरोध गर्दछु
@Haribol-e3d4 ай бұрын
No tension no drama bolo hare Krishna hare rama❤
@bhusaldayaram20803 ай бұрын
Great swami ❤
@yuvrajpokharel414 ай бұрын
Salute SWAMI PATRIDAS and the fact of the Hinduism
@Premgiri-i3c4 ай бұрын
🎉❤hari bol
@PrabhuDbsir-ih7uh3 ай бұрын
🙏🕉️🙏धमला ले सिक्न जरुरी छ,यस्ता ले प्रश्न गर्नु जरुरी छैन🙏🕉️🙏
@Manash9574 ай бұрын
Hare krishna hare krishna Krishna Krishna hare hare Hare Ram hare Ram ram ram hare hare 🙏🙏
@NirmalaBhandari-z9v4 ай бұрын
धमला जि कति बोलेको पर्स्न सोधेपछी उत्तर पूरा सुन्ने गर्नुहोस
@BharatSapkota-i5w4 ай бұрын
Hare Rama hare Rama Rama Rama hare hare,hare Krishna hare Krishna Krishna Krishna hare hare.
@sunsunil21714 ай бұрын
Har har mahadev 🙏
@PrabhuDbsir-ih7uh3 ай бұрын
🙏🕉️🙏धर्म नपढेको मान्छे ले कसरी प्रश्न सोध्न जान्दछन्🙏🕉️🙏
@joshigaurijoshi35643 ай бұрын
jaya krishyan jaya krishyan
@md30.104 ай бұрын
जय स्नातन, हरे कृष्ण हरे कृष्ण हरे राम 🕉️🕉️🕉️🕉️🕉️
@bikashbhusal74774 ай бұрын
नेपाली इसाई हरुले याे कार्यक्रम हेर्नै पर्छ । र आत्म ज्ञान लिनु पर्छ ।
@sarojpurkuti80734 ай бұрын
हामिलाइ आत्मा ज्ञान हाम्रो बाइबलले दिन्छ । येस्ता मान्छे सङ आत्मा ज्ञान लिनु जरुरी छैन।
@sabritisubedi38804 ай бұрын
Buhsal ji tapai le padhe pugchha.muslim ra isai le tapai bhanda badhinai afna Grantha KO barema jandachhan paddati je bhaye Pani udesya iswor ra mukti prapti nai ho .baidik sanatan dharma le sabai prati sadbhav rakchha.
@Musiclovers-gt4 ай бұрын
@@sarojpurkuti8073 हाम्रो बाईबल रे 😂😂😂 कठै
@Jokerplayz98124 ай бұрын
Hare Krishna Hare Krishna, Krishna Krishna Hare Hare Hare Ram Hare Ram, Ram Ram Hare Hare
@champakmagar19514 ай бұрын
हे मिस्टर हमला कम्तिमा अन्तरवार्ता भन्दा अगाडी सम्बन्धित विषय र व्यक्तिको बारेमा अलिकति अध्ययन त गर कसरी र के सोध्ने नै थाहा छैन आवाज मात्र ठुलो गरेर हुन्छ यार स्तरिय प्रश्न अन्तरवार्ता त गर
@sundarggurung134 ай бұрын
Aaha kasto Ramro Manxhi Kasto ramro Bechar bhayako ,, Namanxa Guru lai !🙏🏻🙏🏻