सोबिता माथि डरलाग्दो दुर्व्यवहार - गाँजा र रक्सिले मातेर भिडियो समेत बनाए | Sobita Gautam News

  Рет қаралды 125,508

Wave Nepal

Wave Nepal

Күн бұрын

सोबिता माथि डरलाग्दो दुर्व्यवहार - गाँजा र रक्सिले मातेर भिडियो समेत बनाए | Sobita Gautam News | सोबिता गौतम | Sobita Gautam | Today News
#sobitagautam #kulmanghising #todaysnews
--------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 366
@nainsaud4991
@nainsaud4991 Ай бұрын
यो सभा मुख पनि केपीको रोहवरमा चलाएको चलेको छ महोदय
@RamGautam-g3m
@RamGautam-g3m Ай бұрын
कडा कारभाई होस
@DeepakKathayat-nj8qc
@DeepakKathayat-nj8qc Ай бұрын
त्यस्ता अराजक गर्नेलाइ धेरै ठूलो कारबाही हुनुपर्छ
@RakeshBasnet-wq7bi
@RakeshBasnet-wq7bi Ай бұрын
अह मैहु आइजो कार्वाही गर्न
@jibanrai1982
@jibanrai1982 Ай бұрын
यो सब एमाले र काङ्ग्रेस को खेल हो यस्ता चोरहारु लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ
@SunilXettri-qv7xx
@SunilXettri-qv7xx Ай бұрын
त्यस्ता लाई कडा कानुनी कारबाही हुनुपर्छ
@ratanghimire5453
@ratanghimire5453 Ай бұрын
गफाडी हरुलाई प्र्श्न नि गर्न नपाउने हो जनताले? जयजयकार मात्रै गरिदिनुपर्ने? video हेरौ पहिले, अनि धारणा बनाउनु। गफैले मात्रै त हुदैन नि प्रश्न त गर्ने नै हो।
@shresthasubas8844
@shresthasubas8844 Ай бұрын
​@@ratanghimire5453 होईन तिम्रा ह्जुर बाउ ले आज सम्म के चाहिँ खुल्क्याएको छ र एत्रो गर्व गर्छौ हौ? एत्रो भ्रस्टाचार गरेको देखि देखि तिनुहरुकै पछि लाग्ने तिमिले ले भात नखाउ तिमी कुकुर रहेछ गु खाउ?
@ratanghimire5453
@ratanghimire5453 Ай бұрын
@@shresthasubas8844 @shresthasubas8844 अनि के तपाईं र तपाइँको नाय भनौदो पार्टी नि त्यही पुराना ले गु खाए हामी ले खादा के बिग्रीयो भन्न आको हो? याद रहोस् हामी त्यस्ता घन्टेको अन्धभक्त हैनौ। प्रश्न सुन्न ल्याकत नराख्ने लाई यसरी नै धपाउने हो चाहे कांग्रेस एमाले माहोबादी होस या रास्वपा।🙏
@rajkumarkhanal3084
@rajkumarkhanal3084 Ай бұрын
महेश बस्नेत र गगने को झोले हरू हुन सक्छन्, यीनिहरू लाइ अनुसन्धान गरेर सार्वजनिक गरी मामाघरमा कोच्न पर्छ।
@ratanghimire5453
@ratanghimire5453 Ай бұрын
गफाडी हरुलाई प्र्श्न नि गर्न नपाउने हो जनताले? जयजयकार मात्रै गरिदिनुपर्ने? video हेरौ पहिले, अनि धारणा बनाउनु। गफैले मात्रै त हुदैन नि प्रश्न त गर्ने नै हो।
@remm700
@remm700 Ай бұрын
hijo rabi grihamantri huda mahesh mathi mudda parxa rabile k garyo thaha holani
@ratanghimire5453
@ratanghimire5453 Ай бұрын
@@remm700 सहकारी काण्ड भन्दा केही सम्झन लायक छ र? लु भनौ त छ भने🙏
@binabina7708
@binabina7708 Ай бұрын
ईमानदार युबाप्रेमी , देशप्रेमी , महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गर्ने मुलाहरुलाई युबाहरुले सबक सिकायर दस चडकन लगायर सुधार्नुपर्छ ।
@shyamkumarsangachhen4098
@shyamkumarsangachhen4098 Ай бұрын
जस जस ले मान निय सोभा बिता गौतम माथि अभद्र व्यवहार गरको छ त्यो जौंतु हरू लाई कदा भन्दा कारवहि होस यदि कारवहि भयन भने यो हरकत सरकारले ले नै गरायको हो भने हामी नेपाली जनताले बुझ्नुपर्छ
@indarBhadur-lc5dq
@indarBhadur-lc5dq Ай бұрын
हामरो देशको राज नीति गरने ये हो एउटि महिला माथि यस्तो दमन सरकार को धियान का छ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सोबिता जि हिम्मत को साथ अगाडि बढ्नुस यस्ता झोलेहरूलाई पक्राउ गर्नु नछोड्नु हामी जनता साथमा छौँ , जय होस
@tilakshah6762
@tilakshah6762 Ай бұрын
नब अबसरवादि झाेलेहरु लाई जनताले अबसर के दिएका थिए आफुलाई माहाराज ८ठानिरहेका छन।जनता सचेत बनाै,
@ParusuramParusuram-hr5nr
@ParusuramParusuram-hr5nr Ай бұрын
Sahi kuro garnu bhayo sahakari thag chor lootera party neta haru ko niyet ma khot xa
@nbpgaming117
@nbpgaming117 Ай бұрын
गिरि बन्धु ओलि भइन्जेल यस्तै हो अब
@dalbahadurbhandari5265
@dalbahadurbhandari5265 Ай бұрын
हामी साधारण जनताकाे सुरक्षाकाे कुरा कल्पना कसरी गर्नसक्छाै।सभासदकाे त यस्ताे हालत सरकारमा काे चाेरहरु छन कता मरेका छन।
@sasiram3717
@sasiram3717 Ай бұрын
सरकार को ध्यानाकर्षण हुनुपर्छ तेस्तालाई कडा कारबाही गर्नु पर्छ
@chhatrashrestha6867
@chhatrashrestha6867 Ай бұрын
यस्तो हर्कत गर्ने लाई कडा भन्दा कडा कार्बाही होस
@user-ng2th1dh3q
@user-ng2th1dh3q Ай бұрын
राष्ट्रिय स्वतंत्र पार्टी सचेत रहनु हुन विनम्र अनुरोध गर्दछु।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@khatrichhetri837
@khatrichhetri837 Ай бұрын
बदमास लाई जेल चलान गर्नुपर्दछ ❤
@krishnadevkota4036
@krishnadevkota4036 Ай бұрын
तपाई लाइ अवद्र ब्वाहर गर्ने लाइ सिदै कारबाही गर्नु जरुरी छ।
@rajujirel1800
@rajujirel1800 Ай бұрын
काङ्ग्रेस र एमालेको लठुवा हरु हो तिनिहरुलाइ कडा कारबाही हुनु पर्छ
@saren9133
@saren9133 Ай бұрын
ताजा खबर हे नेपाली भेडा जनता बङ्गलादेशी सग जत भेटे पनि धोक लगेर देश बनाउने सिक। त्यहि पार्टिलाई भोट दिने गालि गर्ने अनि छोराछोरी विदेश पठाउने। भोट कस्तो लाई दिनु पर्छ। कहिले सोच्ने। ? बहादुर जनता त मल्दिस, श्रीलङ्कर बाङ्गलदेशी हुन। शिर उचालेर हिड्ने, बोल्ने अब।
@chakrathapa
@chakrathapa Ай бұрын
यो सभामुख ले बिषय बस्तु को सम्बेदना नबुझे को देखेर तिन छाक्क परे।
@satishgurung7832
@satishgurung7832 Ай бұрын
Yini pani ta chamcha nai hoon ni
@jenishatamang7761
@jenishatamang7761 Ай бұрын
8fel hola savapati pni
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
यी झाेले डाम्नाहरुलाई कडा कार्बाहि हाेस।
@padbibikramshrestha1990
@padbibikramshrestha1990 Ай бұрын
कसाँइ को अगाडि बिलौना मात्र हो, सभामुख नै अनेक भ्रष्टाचार काण्ड मा मुछिएका एमाले हो, ओलि को रंग त लागेकै होला।
@gopalthapa1865
@gopalthapa1865 Ай бұрын
समाजमा ,अनुशासन ,नैतिकता ,सस्कार सबै मरि सकेको नजिर!दुरुस्त छानबिन गरेर उचित कारबाही हुनुपर्छ।👈️👈️👈️
@ParkashJaishi-ln8eh
@ParkashJaishi-ln8eh Ай бұрын
अबको विकल्प भनेको राजा हुन
@ParusuramParusuram-hr5nr
@ParusuramParusuram-hr5nr Ай бұрын
Sahi kuro ho yo
@somofficialmusic4024
@somofficialmusic4024 Ай бұрын
Raja le chai k garxan?? System naramro haina person naramro ho ,
@SandipSubba-fk8px
@SandipSubba-fk8px Ай бұрын
याे चाेर पाटिकाे कार्यकर्तालाई कारबाही गर्नुपर्छ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
यी सले झोले गुणडाहरूलाई गोलि चलाउनु पर्छ एउटा सरकारलको प्रतिनिधि , एउटा नारी लाई त्यहाँ सम्मको अपमान , थ्रेड , डर धम्की दिने , गोलि ठोक पुलिस
@bedrajbaral7664
@bedrajbaral7664 Ай бұрын
नेपालकाे प्रजातन्त्र,लाेकतन्त्र, अग्रगमनकाे यात्रा, लठैतले देश चलाकाे प्रमाण
@nitaraut3710
@nitaraut3710 Ай бұрын
कार्बाही होस
@user-gt1pl2kx7r
@user-gt1pl2kx7r Ай бұрын
कसैलाई दुव्र्यवहार गरिनु हुदैन र तिनीहरु लाई कारबाही गर्नु पर्छ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
यसरी भुसतिग्रेहरूले एउटा महिला लाई aggressive way मा घेरेनु नै सरसर harassment हो , तिनिहरूको body language हेर्नुहोस भिडियो म प्रष्ट छ, देशमा कानुन छ???????????
@user-mk2zj3hf3t
@user-mk2zj3hf3t Ай бұрын
काङ्ग्रेस र एमाले को झोले होला झोलेलाई अब उडाईदिनु पर्छ
@currentsolutions
@currentsolutions Ай бұрын
अब बङ्लादेश को जस्तै नेताहरूलाई पनि लखेट्नु पर्छ
@khatrichhetri837
@khatrichhetri837 Ай бұрын
अपराधिलाई जेल हुनुपर्दछ ❤
@ganeshchhetri3642
@ganeshchhetri3642 Ай бұрын
तेस्ता अराजग तत्व हरूकाे पहिचान गरि सत्य तथ्य छानबिन गरि दाेषी ठहरभए हदै सम्मकाे कार्वाही हुन जरूरी छ ।
@arunvlogs85
@arunvlogs85 Ай бұрын
यो सांसदमा सबैले आफ्नो माग राख्छन तर त्यो सुन्ने भनेको एक महोदय हो जस्ले कहिले फेस्ला गर्दैन कानमा तेल हालेर सुनी राको हुन्छ
@user-hc9vh8zs2r
@user-hc9vh8zs2r Ай бұрын
कार्वाही हाेस के पि गगने सेरे का झन्डु झाेलेहरु हुन सक्छ ।कडा कार्बाहि हाेस
@samjhanakhatri857
@samjhanakhatri857 Ай бұрын
यो अराजकता फैलाउने र सिकाउने नै तिम्रो पार्टी हो।
@ArunSah-g4g
@ArunSah-g4g Ай бұрын
दोषीलाई कारबाही होस्।
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
कडा कार्बाही होस्
@Amritofficial2
@Amritofficial2 Ай бұрын
सरकार गतिलो हुनु पर्याे कारवाही गर्नलाई आफ्नाे निर्वाचन क्षेत्रमा कति विकाश भयाे तेस्काे परिणाम पनि हुन सक्छ
@hiramanikharel1896
@hiramanikharel1896 Ай бұрын
जोयकोई भयको भयनि कारबाही हुनु पर्छ।
@user-em2kh2hi7j
@user-em2kh2hi7j Ай бұрын
जनताहरु अबचेतहुन जरुरिछ यिदेशबेचुवा कालाे काङ्ग्रेस अनि गिरिवन्दु घाेटला पाटिले याेदेशमा बिकासमुलक कामगर्नेलाइ गर्ननदिनेभय अब जनताजागाै यिदलालि माफियाहरु भगाउँ जय देश जय रास्ट
@chakgurung3175
@chakgurung3175 Ай бұрын
जब जब के पि ओलिको सरकार आउँछ तबतब यस्ताखलका राक्षैस प्रबिधि का मान्छे , गुण्डा, भ्रष्ट हरू जुरमुराउछ, चलखेल धेरै हुन्छ, अशान्ति फैलिएका हुन्छ ,
@KarnalalJaise
@KarnalalJaise Ай бұрын
कस्तो हाम्रो देश हजारौं गुन्डा भयको देश हजारौं राजा भयको देश नेता माथि तो बेबार गरिब सोझा जनतालाई कति दुख दियका हो लान
@chakgurung3175
@chakgurung3175 Ай бұрын
त्यस्ता अभद्र ब्यबहर , अराजक गतिविधि गर्ने लाई तुरुन्त कारबाही गर्नुस् , नत्र सरकार भएको कुनै ओचित्य छैन
@amritkc6847
@amritkc6847 Ай бұрын
ती सबैलाई भाटे कार्बाहि गर्नुपर्छ र तिनिहरु सबै पाटिका छाेले हुन
@Balendra1234
@Balendra1234 Ай бұрын
एउटा पदमा बसेको प्रतिनिधिले आफू माथि भएको अभद्र व्यवहार भन्दै कराउनु भयो तर सामान्य जनताका छोरी माथि भएको अभद्र व्यवहार को कुराको वास्ता नै छैन हाम्रो नेपाल सरकारलाई
@tilakpariyarbaglungghumten7706
@tilakpariyarbaglungghumten7706 Ай бұрын
पक्कै पनि काङ्ग्रेस या त ए।मा।ले को झोले हुनु पर्छ कडा कार्बाइ होस
@user-tx1br4xl2c
@user-tx1br4xl2c Ай бұрын
नेपाल सरकार ले यसता तताे लाइ हदैसम्मको सजाय गरनु परा नभय अान्दोलन हुरि लाउनु परने अबसथा नहाेस
@RamakantaGhimire
@RamakantaGhimire Ай бұрын
Kada karbahi hos
@SitaGurung-ex2dt
@SitaGurung-ex2dt Ай бұрын
Good sobita gi
@Cyphyer123
@Cyphyer123 Ай бұрын
अब सधै अबाभ भाशण र किताब मा मात्र बिकास जनता दिक्क निरास बेराजगरि युबा व्वाक भएर अ्क्रोसित प्रश्न गरदा दुरव्याहार र ट्यापेको अपनाम कस्तो आचम्मा हो घन्टीवाला बहिनी यसको प्रश्नको उत्तर दिन नसक्नेले के राजनिति गर्नु अनि दोलखा मान्नीयको शान दिदै उतै बेस्त दोलखाबाट उठेको भए हुन्थियो काठमाण्डौ २ पहिले देखि नै टुरीस्टे नेता हरुले बिगारेको हो पहिले माधब कुमार नेपाल निर्बचित यता बाट बिकास योजना रौतहाट अब अर्को नमुना सोबिता गौतम पारा उस्तै निर्बचित का.२ बिकास र योजना दोलखा धन्न जुत्ताको माला कालो मोसो धलेर लखेटन् छ यही पारा हो भने यो दिन नि आइछ होसीयर आफनो मान मार्यदार को खाय्ल रखेर कार्य क्षेत्र नभुल्न होला
@barshakhawas8360
@barshakhawas8360 Ай бұрын
Saamsad ko halat yo normal janatako security jhan k hunu
@aagyathetal171
@aagyathetal171 Ай бұрын
Jaustice for Sobita
@user-sz3nj3vz1o
@user-sz3nj3vz1o Ай бұрын
अब सरकार बाहिर बसेका दलहरु सडकमा निस्कन पर्यो अनि जनता पनि निसकन्छन
@bikramsingh9280
@bikramsingh9280 Ай бұрын
सबै माननियलाइ हुन्छ होला यस्तो देसको लागि गर्नु पर्यो बिचार देसको लागि गरौ पाटि ठुलो हैन देस हो हजुलाइ पर्यो थाहा भयो बिडमबना बिचरा सोचनुस देस कसरि चललेको होला मान्य ज्यु
@user-ng2th1dh3q
@user-ng2th1dh3q Ай бұрын
चोर हरु डराइरहेका छन्.... राष्ट्रिय स्वतंत्र पार्टीबाट
@krishnapokhrel2520
@krishnapokhrel2520 Ай бұрын
तिनी हरु भ्रष्ट नेताले पालेका झाेले गुन्डा हुन तुरुन्तै सजाय दिनु पर्छ हाेईन भने याे देशमा छाेरिचेलि माथि दल द्वारा नै डर काे अबस्थाछ
@haripulami
@haripulami Ай бұрын
All right
@brajkishorsah4803
@brajkishorsah4803 Ай бұрын
नेपालमा पुलिस प्रशासन छ तर सुरक्षा......! केहो त सरकारको रबैया.......!!
@churnashah1527
@churnashah1527 Ай бұрын
सायद जन्ता माथी यस्तो कार्य भय को भय यो सामसद भबन भित्र कुरा उठ्ने नै थियन यदि कुरा उठे पनि सायद बर्सौ लाग्ने थियो माननीय सोभिता जि हजुर लाई त सवाल जवाफ मात्र भयछ यस्ता घत्ना हामी जस्ता गरिब जन्ता का छोरी चेलिले त झन कुन बेला आफ्नो इजत लुत्तिने हो कुन बेला बलातकार पछि हत्या हुने हो भन्ने कुनै थेगान हुन्दैन तेसैले तिमी नेता भनौदा हरु ले गरिब जन्ता को थाउमा उभियर नेपाल को नीति नियम हरु जुन राजा को पाला मा थियो तेस्तै बनाउनु परो आफुलाइ अन्याय हुदा चै रुने जन्ता लाई अन्याय हुदा चै खुसी हुने नेता हरु याद गर बङ्लादेसी pm ले देस छोदेको याद गर पहिले राजा को पालामा यक जना प्रहरी गाउँ मा छिरेयो भने सारा गाउले दराउने गर्थे र पो गलत काम गर्नु भन्दा पहिले १००००० पतक सोच्थे अहिले यो बिदेसी गणतन्त्र आयदेखी सारा नेता हरु भ्रष्टाचारि भय कर्मचारी र पुलिस ओक्किल न्यायाधीश हरु घुसखोरी भय अनि नेपाली जन्ता र छोरी चेली कहाँ सुरक्षीत हुन्छन त याद रहोस माननीय ज्यु हरु आफुलाइ जस्तो पिदा हुन्छ हो तेस्तै जन्ता गरिब निमुखा लाई पनि तेस्तै पिदा हुन्छ
@paraskarki8024
@paraskarki8024 Ай бұрын
नानी, अब तपाइको दल सरकार बाहिर गयो नि। सुरक्षा त सरकारमा हुदा मात्र पाइने कुरा हो। तपाई सांसदको त यो हाल छ, हामी जनताको के हाल होला?
@ParadiseJazeera
@ParadiseJazeera Ай бұрын
स्कुल पढ्न गएकी नाबालिक घर फर्कन नपाउँदै बिच बाटोमै बलात्कृत हुन्छे र निर्मतापुर्वक हत्या हुन्छ। पीडित परिवार न्यायको खोजीमा वर्षौंसम्म तड्पिरहन्छ र पनि दोषी खोज्दैनौ तर तिमी वयस्क महिला आसेपासे बोकेर हिँड्दा कसैले चर्को स्वरमा प्रश्न गर्यो भनेर सुरक्षा चुनौती विषयमा यति धेरै सवाल जवाफ गर्नु सुहाएन है!
@user-os2wk5rm6m
@user-os2wk5rm6m Ай бұрын
दुर्ब्यबाहर गरनु गलत हाे याे गरनु हुदैन तर माननियले कुसरी पुस्टि गरनु भयकाे हाे गाजाले लट्ठ अनि रक्सिले मातेकाे भनेर भिडियो फुटेज हेर्दा ती केटा त्स्ताे देखिदैनन् खालि रिसायका जस्ता देखिन्छन,उनिहरु काे बाेलि मातेकाे जस्तो त सुनिदैन,
@mannicebahadur2548
@mannicebahadur2548 Ай бұрын
प्रमाण पेस गर्नुस् सबुत भए
@dhanb.k3916
@dhanb.k3916 Ай бұрын
हो युबा हरु ले question गर्न मिल्दैन युबा जति सबैलाई कार्बाहि गर्दै बिदेश लखेट्दै गर्नु पर्छ
@chakgurung3175
@chakgurung3175 Ай бұрын
यस्ता लाई हादै सम्मको सजाँय दिनुपर्छ
@krishnasapkota7180
@krishnasapkota7180 Ай бұрын
पाटिहरुले नै परिचालनगरेका झाेले गुण्डाहरुहुन सरकारले के गर्छ र त्याे दुर्ब्यबहार गर्नलगाएकै सरकरले हाे अनि के कार्बाहिगर्छ ?
@tikadhital2447
@tikadhital2447 Ай бұрын
केपी को रोलमा रहेका नेताले रबिका सपोटर लाई मार्ननि सक्छन होसियार रहनुहोला 😮😮😮😮😮😮😮😮
@user-mm2om1fl6x
@user-mm2om1fl6x Ай бұрын
ओली हालत पनि श्रीलङ्का र बंगलादेश जस्तै हुनु बाँकी छ, अब देश निकाला हुनै पर्छ अब नेपाल को पालो हो, काम गर्ने लाई रोक्ने भ्रष्टाचार लाई मंत्री बनाउने देखि लिएर जनता जगि सकेको छ
@user-gf5iv7he7e
@user-gf5iv7he7e Ай бұрын
यो मुला झोले सभामुख, माननिय सोभिता गौतमले बोलेको बिषय बस्तुको बिषयको गाम्भिर्यता पनि बुझ्दैन, समय सकियो मात्र भन्छ।
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f Ай бұрын
गल्ती कोही कसैले गर्छ भने तेस्लाइ लुकाइन्छ। मर्का पर्ने ले त भने जनता ले कार्बाहि गर्न मिल्ने थियो होला।
@dhanb.k3916
@dhanb.k3916 Ай бұрын
रा.स्व.पा.लाई question गर्ने बुढा पाखा र महिला बच्चा हरुले मात्र हो
@tekbdrpunmagar1156
@tekbdrpunmagar1156 Ай бұрын
जे गरे ठिक गरे
@milanchand5431
@milanchand5431 Ай бұрын
चोर नेता को रजाइ भिडियो छ जेलहान्नु पछँ
@user-kg6rt1cb4s
@user-kg6rt1cb4s Ай бұрын
❤❤❤❤❤❤
@bishnuPokhrel-tk7wk
@bishnuPokhrel-tk7wk Ай бұрын
कास् आज गृहमन्त्री रबि हुन्थे भने कारवाही भैसक्थ्यो 😢
@IndiraPoudel-rt3yd
@IndiraPoudel-rt3yd Ай бұрын
तिनिहरुलाइ कारबाहि होस।तेसरिनै निर्मला पन्तको पनि सम्सद भवनमा कुरा उठोस्।
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
याे घिनलागने हरकत धिक्कार छ,, तर सिस्टर अब भाेट माग्न अाउदा धेरैले राम्रो सग ढाड धेरैको भिचिनेछ , ,,गाउँ बाझिएको छ युवा खाडीमा , एमालेका k p ko झाेलेहरु हाेलान,
@iambee6062
@iambee6062 Ай бұрын
अब देश लुटेका काङगेस ,यमालेका लाखाेउ राजाला माननेहरु ले जनताका माझमा हाङ हाङ भयका र सतता बाहिर भयर परजातानतिक ससकारमा अभेसत राजाला माननु ने निकासकाे सफलता हुनेछ,देश र जनतामाथि ङमानदारकाे कदर हुने छ,कानुनकाे उचच पालना हुनेछ,नेययाय र अननेययाय छुटटिने छ ,कमसेकम राषटपतिकाे ङसथान हुनु जरुरि छ,बिधिकाे शासनका लागि। निशेध काे राजनिति ने बेङमानकाे राजनिति हाे।
@dhrubapaneru6475
@dhrubapaneru6475 Ай бұрын
❤Good news for civilian
@BimalKhadka-pm4gt
@BimalKhadka-pm4gt Ай бұрын
Suriksha gar sarka
@NetraKhadka-py1lo
@NetraKhadka-py1lo Ай бұрын
यो नेपाल सरकार बौला भएको हो यही सरकार को भिजिल्याते हरु काङ्ग्रेस र एमाले झोले हरुले हामी काङ्ग्रेस आफू मात्र हौ जस्तो गरे पनि हुन्छ देशमा अराजक बनेर के जित्छौ एक दिन मर्छौ अरु लाई सिध्याउ छु भने ले आफू पनि सकिने दिन आउँछ है ???
@amitkarki6583
@amitkarki6583 Ай бұрын
Jay jay ganti
@sanubabubohara1308
@sanubabubohara1308 Ай бұрын
अब राष्ट्रिय स्वतन्त्र पाटीले हतियार उठाएर छानी छानी हान्दा हुन्छ, उठाउ हतियार अब किन चाहियो गृहमन्त्री ? लु मैले दिए आदेश ! यस्तालाई बदला नलिए सम्म न्याय पाइदैन, किन कि कानुन त यी टाठा बाठाले किनिसकेका छ्न,
@rickyram7301
@rickyram7301 Ай бұрын
Jaya ghanty
@nepaliexarmy3625
@nepaliexarmy3625 Ай бұрын
सोबिता बैनि राति राति गाउ जाने होइन नि सार्वजनिक ठाउमा के कसरि जाने सिक्नु पर्छ अब केटाकेटि नै छौ तिमिआफ्ना ब्यक्तिगत कुरा सम्सदमा राख्न अब अलि लाज मान
@ratanghimire5453
@ratanghimire5453 Ай бұрын
कागेश्वरी मनोहरा ०६ स्थित एतिहासिक नागदह मनकामना मन्दिरको अहिलेको अवस्था एकदमै जीर्ण छ भनेर ध्यानाकर्षण गराउँदा कसरी दुर्व्यवहार हुन्छ माननिय ज्यू ??? हामीले सार्वजनिक चासोका विषयमा आफ्नो क्षेत्रका अभिभावक, जनप्रतिनिधि सांसद्लाई ध्यानआकर्षण गराउँदा दुर्व्यवहार भएको भनिन्छ भने सार्वजनिक जनसरोकारका विषयहरू, युवाहरुको बेरोजगारीको कारणले बिदेसिनु पर्ने अवस्था, क्षेत्रमा भएका अनियमितता, भ्रष्टाचार र समस्याहरु हामी काठमाडौं क्षेत्र नं २ का जनताले कसलाई भन्ने माननिय ज्यू ??
@naranaryal5124
@naranaryal5124 Ай бұрын
मलाई लाग्छ काङ्ग्रेस का झोले जस्तो लाग्छ यो नालायक सरकार हो जय रा सा पा 🙏🔔🔔🇳🇵
@krishnashrestha1505
@krishnashrestha1505 Ай бұрын
Aaba janata jaagnu paryo jhole nabanam hai janata
@chakgurung3175
@chakgurung3175 Ай бұрын
यी पार्टीको झोलेहरूलाई तुरुन्तै गिरफ्तार गरियोस्
@basudevthapa9532
@basudevthapa9532 Ай бұрын
ठिक गरेकी
@SaritaPulami-yl8ks
@SaritaPulami-yl8ks Ай бұрын
जय घन्टी ❤️❤️❤️
@khadasubedi4796
@khadasubedi4796 Ай бұрын
पक्कै के पि का भक्तहरु हुनसक्छन।
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
God bless you sobita mam❤
@user-iv8jv8em7l
@user-iv8jv8em7l Ай бұрын
कडा कारबाहि हाेस
@kbadhikri8418
@kbadhikri8418 Ай бұрын
जय घण्टी ❤❤❤❤
@samjhanakhatri857
@samjhanakhatri857 Ай бұрын
सिकाएको आफैले होनी। हिजो अरुलाई काटनुपर्छ मार्नुपर्छ लखेटनुपर्छ भन्दा खुब ठूलो नेता भएझै लाग्थ्यो हैन आज आफुलाइ प्रश्न गर्दा दुव्र्यवहार भयो रे तथापि यस्तो अराजकता लाई प्रस्रय दिनुहुदैन।गलत गर्ने जो कोही भएपनी कानुनी कारबाही गर्नुपर्छ।
@maheshchhatri9911
@maheshchhatri9911 Ай бұрын
Jay ghanty
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 17 МЛН