साधनाको तपस्यापछि सुरसँग मिलेको तिलक पेलाको तालमेल | Ke Lat Basyo | Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 159,559

AP1HD

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Tilak Singh Pela , Classical Music Composer
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Susmita Singh
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#kelatbasyo
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 339
@bidhyakhadka2362
@bidhyakhadka2362 Жыл бұрын
याे हाे नि असलि अन्तर्वार्ता । धन्यबाद ।
@ramsharansapkota5443
@ramsharansapkota5443 Жыл бұрын
''फलेको बृक्षको हाँगा नझुकेको कहाँ छ र?''सरलता, शालिनता र सभ्यताको उच्चतम उदाहरण पेला सर 🙏
@tejendraraut1
@tejendraraut1 Жыл бұрын
अन्य गायक तथा गायिकाले पनि उहाँको यो अन्तर्वार्ता बाट धेरै कुरा सिक्नु पर्छ। एक कलाको ज्ञानता शास्त्रीय सर्जक तीलक सिहँ पेला प्रती उच्च सम्मान । 😍😍🙏🙏🙏🙏
@SimpalSamip
@SimpalSamip Жыл бұрын
टिकाराम सरका कतिपय शब्द बुझ्न शब्दकोष नै पल्टाउनु पर्ने हुन्छ।यो गहन ज्ञानको ऐना हो। तिलक सरको सरलता ,भद्रपन र मधुर आवाज ।उहाँ नेपाली शास्त्रीय संगीतको एक बहुमूल्य रत्न हुनुहुन्छ।
@Balen_shah_fan123
@Balen_shah_fan123 Жыл бұрын
सादगी,सरल,सहज,मिजाशीलो व्यक्तित्व घमण्ड रत्तिभर नभएको शास्त्रीय संगितका धनी व्यक्तित्व पेला सरलाई नमन! तपाईं जस्ता संगीतका हिरा लाई चिन्न नसकेकोमा हामी माफि चाहन्छौं ।
@milanpaudel8272
@milanpaudel8272 Жыл бұрын
नेपाली समाजमा गुरु प्रतिको उच्च सम्मान गर्ने शिष्य केवल शास्त्रीय संगितका र मर्शलआर्ट (जुडो, कराँते , बक्सिङ आादि) मात्रै हुन्छन कि जस्तो लाग्छ । यस्तो गुरुप्रतिको अनुराग र उच्च आदर सबै सिक्ने सिकाउने मा भए कति सुन्दर, सभ्य र अनुशाशित हुन्थ्यो ह‍ोला नेपाली समाज। पेला जि प्रति उच्च सम्मान👏
@shubhambanstola9196
@shubhambanstola9196 Жыл бұрын
युगले सदा सम्झिन पर्ने एक मुर्धन्य ब्यक्ति तिलक जि प्रती नमन्🙏🙏🙏🙏
@rprudra5030
@rprudra5030 Жыл бұрын
कस्ता कस्ता झार पात गायक हरु हिट भएका छन यस्ता सुमधुर स्वरका धनी गायक गुमनाम छन
@user-es2kl4iz1l
@user-es2kl4iz1l Жыл бұрын
durgesh thapa jastaaa
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
यो अन्तरवार्ता आउछ भन्ने कुरामा कुनै दुईमत नै थिएन। टिकाराम सरको शब्द छनोट र प्रश्न सोध्ने शैलि को म निकै ठुलो प्रशङशक हु। र एकदमै शालिनता, सरल ब्यक्तित्य आदरनिय गुरु तिलक सिंह पेलाको यो संवाद हेर्न पाउँदा धन्य भईयो आज।।
@krishnabause850
@krishnabause850 Жыл бұрын
सुन्दर वार्तालाप । तीलकसिंह पेलाको गायन मात्र होइन विनयशील व्यक्तित्वसमेत वन्दनीय लाग्यो । यस्ता सुपात्रसँग साक्षात्कार गराउनुभएकोमा यात्रीलाई हार्दिक साधुवाद !
@bmunspaudel
@bmunspaudel Жыл бұрын
अत्यन्त गहन विचार पस्किएकोमा कार्यक्रम तमसोमा ज्योतिर्गमय प्रति हार्दिक आभार। जादुमयी स्वर का साथै देश का युवा सही मार्ग मा हिँडून् भन्ने कति महान् विचार।
@FactNPhil
@FactNPhil Жыл бұрын
उहाको कुरा सुनिसकेपछि मलाई उहा संगीतकर्मी भन्दा पनि एक योगी वा साधक वा तपस्वी जस्तो लाग्यो। उहाले शास्त्रीय संगीतलाई माध्यम बनाएर योग वा साधना गर्दै हुनुहुन्छ र परमात्मा संग एकाकार हुने प्रयत्न गर्दै हुनुहुन्छ। न उहालाइ क्षणिक प्रसिद्दिले मताएको छ न मताउने नै छ। After listening to him, I felt more like a yogi or sadhak or ascetic than a musician. He is doing yoga or sadhana through classical music and trying to become one with God. He is neither swayed by momentary fame nor will he be swayed.
@bidhyakhadka2362
@bidhyakhadka2362 Жыл бұрын
समय बितेकाे पत्तै पाइयन यार् , कस्सम् । हार्दिक् नमन् ।
@GopilalKandel-up9ng
@GopilalKandel-up9ng Жыл бұрын
तमसोमा ज्योतिर्गमय । कार्यक्रमको नामसंग ठ्याक्कै मेल खाने यो प्रस्तुति । धेरै लामो अन्तराल पछि कार्यक्रमले आफ्नो नामलाई सार्थक पारेको छ । संगित जगतले एउटा कालजयी गित पाएको छ । मेरा निम्ति नारायण गोपाल पछिको पहिलो संगितकार तथा गायक हुन् तिलकसिंह पेला । यस्तै हृदयस्पर्शी, मर्मस्पर्शी र कालजयी गीत र संगित सहित फेरि पनि तिलकसिंह पेलालाई देख्न सुन्न पाईयोस् । यहि शुभेक्षा ।
@tirthadahal555
@tirthadahal555 Жыл бұрын
दुबैजनामा उत्तबचडाब छैन लिने र दिने उस्तै उस्तै साधरण ब्याक्तित्व अथाह ज्ञान भएका ब्याक्तित्व !!!!नमन दुबैलाई
@OrganicBGGurung8691
@OrganicBGGurung8691 Жыл бұрын
हजुरुको प्रतिकृया दिने शैली कति राम्रो हजुरुको जय होस्।
@syaanu
@syaanu Жыл бұрын
पहिलो पटक देख्दै छु उतारचढाव नहुने पनि मान्छे हुन्छ र हजुर
@sujanshahu
@sujanshahu Жыл бұрын
@@OrganicBGGurung8691 pp
@sujanshahu
@sujanshahu Жыл бұрын
@@OrganicBGGurung8691 ppppppp ppppppppppppppppppp pppppp pahad ppppp
@sujanshahu
@sujanshahu Жыл бұрын
@@OrganicBGGurung8691 pppppppppppppppppppppppppppppp p0p ppppppppppppppppppp
@narayanpariyar4755
@narayanpariyar4755 Жыл бұрын
यति राम्रो र यति दार्शनिक साहित्यक सर्बाधिक प्रसिद्ध प्रोग्राममा हजुरहरुलाइ देख्न पाउँदा अति खुशी लागो , हजुरहरुलाइ मेरो नमन।
@rajuskoirala7959
@rajuskoirala7959 Жыл бұрын
सहि पात्र सहि स्थान मा आइपुग्नु भयो । शास्त्रीय संगितका महारथी पेला ज्यु का रागले मनमोहक गराउदछ । स्वर्गीय आनन्द प्राप्त भयो आजको कार्यक्रम बाट । हार्दिक आभार टिकाराम ज्यु साथै तिलक सिंह पेला ज्यु कोटि कोटि नमन ।
@govindsubedi5532
@govindsubedi5532 Жыл бұрын
शान्त, सौम्य, सरल अनि अलौकिक साधक । सुनिरहुँ झैं लाग्ने बोली । अतिरंजनारहित बौद्धिकता ।
@narayanpariyar4755
@narayanpariyar4755 Жыл бұрын
तिलक सिंह पेला ज्युलाइ हार्दिक नमन, तथा यो तम्सोमाका सबैलाइ मेरो हार्दिक नमन असाध्यै मन पर्ने यो प्रोग्राम ।
@Pramod-Sunrise
@Pramod-Sunrise Жыл бұрын
के लत बस्यो मलाई कहिले सुधार हुन्छ..... एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ..... यस गजलका गायक तिलक सिंह पेला ज्यू र अन्तर्वार्ताकार यात्री दाईप्रती हार्दिक आभार ! सबैको जय होस्।
@deepakjoshi4565
@deepakjoshi4565 Жыл бұрын
वा क्या गजब!
@xitiz_pari
@xitiz_pari Жыл бұрын
अत्यन्तै मिठो गजल वाचन हजुरको सम्मान गर्दछु 🙏 सकारात्मक सोच भएको मानव हुनुहुन्छ हजुर 🙏 जय श्री सचितानंद 🙏
@krishnasinghpela1460
@krishnasinghpela1460 Жыл бұрын
कार्यक्रम प्रस्तोता टीकाराम सरका शब्द र शैली पनि उम्दा छ ! धन्यवाद ❤🙏🌺
@devikakhanal5630
@devikakhanal5630 Жыл бұрын
कुनै कुनै शब्द त म बुज्दै बुज्दिन।अलिक सरल शब्द प्रयोग गर्दा पनि त कार्यक्रम राम्रो हुन्छ नि।
@yubarajkatuwal9003
@yubarajkatuwal9003 Жыл бұрын
Tapaile lekhnu bhayeka git ni gaunu bha xa hai?dai pani ho kyare tapai?
@krishnasinghpela1460
@krishnasinghpela1460 Жыл бұрын
@@yubarajkatuwal9003 hajur
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 😊 एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ☺️ आह कति मिठो गजल शब्द स्वर मनै आनन्द हुने तिलक सर हजुरको जय होस् 👏❤️🙏
@ramshrestha6972
@ramshrestha6972 Жыл бұрын
प्रस्तोता र पाहुनाको अत्यन्त मिठो संयोजन भएको एउटा अध्याय। कार्यक्रमको नाम अनुसारको यो प्रस्तुति सार्है मिठो सँग मेल खाएको लाग्यो । दुवैजना बाट नेपाली भाषा र शब्दहरुको सिकाइको लागि उपयुक्त उदाहरण पनि हो यो ।
@nandalem-gurung4895
@nandalem-gurung4895 Жыл бұрын
प्रस्तोता टिकाराम यात्रीजीका शब्दहरु मलाई अतिनै मार्मिक र सार्गार्भित लाग्दछ। त्यस्तै तिलक पेलाजिका पहिलो गजल "के लत लाग्यो ...." सुनेर मन्त्रमुग्ध भएको छु। दुबै स्रस्टालाई हार्दिक नमन गर्दछु। नन्दलेम गिल्फोर्ड युके बाट ।
@shyamkhadka6519
@shyamkhadka6519 Жыл бұрын
आहा, क्या उत्कृष्ट अन्तर्वार्ता 😍😍😍
@tikarampariyar5870
@tikarampariyar5870 Жыл бұрын
उहाकाे गितहरु सुनेर सकिसके 😍😍🙏🙏 उहाकाे साधकि जीवन ,प्राथाना सदासर्बदा सदाबहार भईरहाेस ।।
@uneshchhetri9895
@uneshchhetri9895 Жыл бұрын
नेपाली शाष्त्रीय संगीत को उज्वल नक्षेत्र नमन तिलक सिंह जी 🙏🙏🙏
@bhalanjaprem-voiceofvoicel111
@bhalanjaprem-voiceofvoicel111 Жыл бұрын
The way he touches his ear while remembering his guru🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 respect
@mukeshdhami425
@mukeshdhami425 Жыл бұрын
बिद्बानहरु को कुरा सुन्न सक्ने मानिसपनी बिद्बाननै हुन 🙏🙏
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
महान गायक सर्जक तिलक सिङ पेला ज्यु यो गित म हरेक दिन सुन्ने हर्दछु आजको दिन सम्म कति सुने सुने म लेखेर भन्न सक्तिन मेरो लागि यो गित सदाबहार गित हो।।।
@govindjungbhandari
@govindjungbhandari Жыл бұрын
साँच्चिकै अद्भुत क्षमताका धनी
@bindaghimire1807
@bindaghimire1807 Жыл бұрын
पुरै कार्यक्रम सुने बहुद आनन्द आयो धन्यवाद दुबै जनालाइ
@OrganicBGGurung8691
@OrganicBGGurung8691 Жыл бұрын
Both human being are the purest and extreme example of simplicity. Sangeet is the pure form of meditation. The moment you dive deep into it with profoundness of your continuous practice, directly or indirectly Sangeet Sadhana makes everyone of us a very close connection with divine grace. But these days some people are hunger of quick publicity and for the publicity stunt people those who are in so-called music industry writing songs, music composed, and singing anything. This is unfortunate for pure music devotees.
@bbcc2047
@bbcc2047 Жыл бұрын
आहा, कति शालिन एवम् साधारण व्यक्तित्वभित्र लुकेको असाधारण प्रतिभा ।
@tilakchand9678
@tilakchand9678 Жыл бұрын
टीका सर र तिलक सिंह पेला काे याे अविस्मरणीय वार्ता!
@sunishan3452
@sunishan3452 Жыл бұрын
उत्कृष्ट संगीत तथा आवाज.. शास्त्रीय संगीत का गुरु तिलक सिंह पेला हार्दिक नमन 🙏♥️ 12:00 मा सारै मन छोयो.... गुरुको महत्त्व 🙏!!
@ajitsunar8162
@ajitsunar8162 Жыл бұрын
फलेको हागा जहिले नुगेको हुन्छ। यति धेरै ग्यान हुदा पनि सिक्दै छु । सलाम छ हजुर लाई। टिकाराम जि लाई बिशेश धन्यवाद । मुर्धन्य ब्यक्तित्व लाई कार्यक्रम मा ल्याउनु भएको मा दुवै जना लाई अझ धेरै प्रगति को शुभकामना ।
@surendrajung5770
@surendrajung5770 Жыл бұрын
धेरै नै महाँन साेच भएकाे कलाकार वा गुरु पनि हुनुहुुदाे रहेछ सहि मानिसको अन्तरबार्ता लिएर दुनियाँलाई देखाउनु भएकोमा सर तथा तम्साेरन जाेतिर्गमय टिमकाे लागि धन्यवाद ।
@jaljalanepal
@jaljalanepal Жыл бұрын
उत्कृष्ट सृजना र उत्कृष्ट अन्तर्वार्ता
@ravindhakal
@ravindhakal Жыл бұрын
अति सरल तर वजनदार व्यक्तित्त्व। हार्दिक नमन 🙏 हजुरको साधना निरन्तर बढिरहोस्! हामीलाई सयौँ के लत बस्यो जस्तै गीत चाहिन्छ।
@krishnasunwar9417
@krishnasunwar9417 Жыл бұрын
Now I felt I really talk with the guru baa. Asking genuine down-to-earth questions from one side and godly answers from another side .. This interview was one of those which again I will watch to be inspired and know the ground
@pamphibhujel3460
@pamphibhujel3460 Жыл бұрын
मन आनन्दित हुने अन्तर्वार्ताको बसाई हार्दिक नमन
@simiyon3601
@simiyon3601 Жыл бұрын
Huge respect to you GURUBA.🙏🙏
@samyogananta94
@samyogananta94 Жыл бұрын
वाउ जीवन भनेको महाबिध्यालय हो!!
@krishnabause850
@krishnabause850 Жыл бұрын
अहा ! साधक भनेको यस्तो पो । जेबाट सिक्न सकिएला त्यसभन्दा अन्यत्र मनै नडुलाउने ।❣️
@KKsMusicChannel
@KKsMusicChannel Жыл бұрын
एउटा शास्तृय साधकका कुरा सुन्दा र ग्यान पाउँदा आल्हादित भएँ । सधन्यवाद !
@manukumarpoudel4068
@manukumarpoudel4068 Жыл бұрын
नमन गुरुदेव !धन्यवाद टिकाराम सर ।
@balkrishnarawal2111
@balkrishnarawal2111 Жыл бұрын
एक एतिहासिक संबाद हुनेछ पछिल्लाे पुस्तालाई ।🙏😘
@bimalsubedi4089
@bimalsubedi4089 Жыл бұрын
आहा !! कति सरल ब्यक्ति, कलाले भरिएको, शून्य घमण्ड … respect 🙏🏻🙏🏻🙏🏻
@minalamichhane3177
@minalamichhane3177 Жыл бұрын
नेपाली शब्द कती गहिरा छन कुनै कुनै त झट्ट बुझ्नै कती कठीन यो कार्यक्रमबाट सुन्न सिक्न र बुझ्न पाईन्छ
@himaangel3632
@himaangel3632 Жыл бұрын
हजुरको कार्यक्रममा उहाँलाई देख्ने मेरो इच्छा थियो पूरा भयो खुशी लाग्यो सर अहिलेका उत्ताला गायक गायिकाले उहाँसंग अनुशासन सिक्न जरुरी छ हार्दिक नमन शालिन ब्यक्तित्वको धनी तिलक सिंहज्यूलाई
@saritashrestha2652
@saritashrestha2652 Жыл бұрын
म नि आमन्त्रण गर्नु हुन्छ होला कि हुन्न सोचेको थिए । धन्यवाद ।
@dca358
@dca358 10 ай бұрын
के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 🇳🇵🇳🇵🇳🇵💖💖💖 Huge respect pela sir
@camelgrg
@camelgrg Жыл бұрын
I have no words katti genuine manche 🥺
@jibandeuti1417
@jibandeuti1417 Жыл бұрын
गुरुदेव धेरै केही बोलिन तर हजुर्लाई हृदय देखि नै नमन टक्र्याउन चाहे🙏🙏🙏
@yashodharasaud3910
@yashodharasaud3910 Жыл бұрын
आध्यात्मिक ऊर्जा को सञ्चार भएजस्तो आनन्द आयो धेरै धेरै धन्यवाद
@tejsingh8910
@tejsingh8910 Жыл бұрын
नमस्कार म तेज सिंह ! यो भिडियो हेर्ने सम्पुर्णलाई भगवानले रक्षा गरुन !
@gobindaregmi2773
@gobindaregmi2773 Жыл бұрын
संगीतको शास्त्रार्थ र बिज्ञान ..आहा कति मिठो संबाद
@Gopal_Kalpit
@Gopal_Kalpit Жыл бұрын
जति धेरै ज्ञानको गहिराइमा डुव्यो त्यतिनै मान्छे शान्त, सौम्य, धैर्यवान र सस्तो लोकप्रियताको पछी भाग्न छोड्छ भन्ने ज्वलन्त उदाहरण गुन शास्त्रीय साधन तिलकसिँह पेला ।
@haribhandari5215
@haribhandari5215 Жыл бұрын
के, लत बस्यो मलाई कहिले सुधार हुन्छ 😊 एकदिन तिमी नबोल्द यो दिल बिमार हुन्छ☺ आह कति मिठो गजल शब्द स्वर मनै आनन्द हुने तिलक सर हजुरको जय होस्
@bluediamondsociety6782
@bluediamondsociety6782 Жыл бұрын
शब्द स्वर र संगीत संगै साधानाले निखारिएको र खारिएको गित
@sunitapaudel164
@sunitapaudel164 Жыл бұрын
तिलक संह पेला नेपाली संगितिक ईतिहास 🙏🙏🙏💝💝💝💝
@binodshrestha488
@binodshrestha488 Жыл бұрын
Maan chune interview
@ashokgautam1093
@ashokgautam1093 Жыл бұрын
एक अब्बल व्यक्ति तिलक सिंह पेला हार्दिक नमन।।
@pradiptiwari5149
@pradiptiwari5149 Жыл бұрын
अत्यन्तै सान्दर्भिक र तार्किक अन्तरवार्ता शास्त्रीय संगीतको महत्व उजागर गर्न यसले कोसेढुङ्गाको काम गरेको छ
@mininp284
@mininp284 Жыл бұрын
के लत बस्यो 🔥🔥🔥❤️❤️🙏धन्यबाद सर🙏🇳🇵
@basantbhusal8280
@basantbhusal8280 Жыл бұрын
कार्यक्रमकाे शाेभा नै बढाई दीनु भयाे तीलक जी , टीकाराम जी नेपाली शब्द छनाेट र भाषा शुद्द उच्चारण अाहा क्या गजब छ
@keshmagar880
@keshmagar880 Жыл бұрын
सायद शब्दले हजुरहरुलाई सम्मान दिन खोज्यो भने अन्याय होला खै कसरी सम्बोधन अनि सम्मान व्यक्त गरू 💐💐💐💐🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@mohanphuyal2715
@mohanphuyal2715 Жыл бұрын
उत्कृष्ट शब्द, संगीत र प्रश्न कर्ता हरुमा नमन
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 Жыл бұрын
महान कलाकार र महान पत्रकार को गजब को अन्तर्बार्ता।
@jointslow
@jointslow Жыл бұрын
वाह आजभोलिको यो भाईरल युग मा पनि वहा जस्ता सुर र साधनाका साधकहरु देख्दा अझै पनि मेरो देश सुन्दर छ जस्तो लाग्छ 🙏🙏🙏
@bhandaribinaya7978
@bhandaribinaya7978 Жыл бұрын
के लत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ। सर्जकहरु तिलक सिंह पेला तथा डा प्रदिप मैनाली नमस्कार सरल तथा असाधारण साधक ज्यु ❤️❤️🙏🙏
@bistakraj1993
@bistakraj1993 Жыл бұрын
सममधुर स्वरका धनि तिलक सिंह पेला प्रति उच्च सम्मान ।
@dipendramalla8656
@dipendramalla8656 Жыл бұрын
कुनैकुनै अवस्थामा शब्दले पुग्दैन 🙏🙏🙏🙏🙏
@mitraaryal9719
@mitraaryal9719 Жыл бұрын
सम्मान स्वरूप दिने जुनसुकै शब्द पनि कम पर्ला जस्तो लाग्छ ,, हृदय देखी मन पराउँछु🙏
@anamolbanjade2152
@anamolbanjade2152 Жыл бұрын
Such a gem in our music industry , he deserves more respect and recognition.
@Yashshrestha871
@Yashshrestha871 Жыл бұрын
पेलाजी को गायन र कुराले दिल छोयो । आहा ! कति सरल कति गहन । बाह!
@dipendradeuba
@dipendradeuba Жыл бұрын
उहाँको यश क्षेत्रको योगदान अतुलनीय छ
@sureshbhandari5633
@sureshbhandari5633 Жыл бұрын
के लत बस्यो मलाई कहिले सुधार हुन्छ..... एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ.....
@rdulal99
@rdulal99 Жыл бұрын
Wow ! Soul-touching-sachidaananda!!
@bhimpoudel5809
@bhimpoudel5809 Жыл бұрын
के लत बस्यो मलाई .... तिलकसिंह ज्यू को स्वर सुनिरहन मन लाग्छ।
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc Жыл бұрын
गजव 🙏🏽
@abhakumari1987
@abhakumari1987 Жыл бұрын
उत्कृष्ट
@bhaktasinchuri7080
@bhaktasinchuri7080 Жыл бұрын
What a talented classical singer . I always love to enjoy classical music .
@rajumalla6790
@rajumalla6790 Жыл бұрын
I do listen to the music but never listened to the music so deeply. But listening to this Gajal has penetrated my heart. When sung songs, does it make unique along with the personality? Or just way to sing with unique melody voice? This is just an unprecedented voice I find.
@BegKumar-xp5rl
@BegKumar-xp5rl Ай бұрын
साह्रै राम्रो सुमधुर संगीत गजल
@BinodSushmaVlogs
@BinodSushmaVlogs Жыл бұрын
Some songs educates audiences in many ways. And this song is one of them!!
@happylife6018
@happylife6018 Жыл бұрын
प्रस्तोता समक्ष एउटा अपेक्षा राख्न चहान्छु कि तपाईं एउटा राजनीतिज्ञहरु सङ्ग भलाकुसारी एबम अन्तरङ्ग सम्बाद गर्नुहुन्छ, अब यो शास्त्रीय सङ्गितको विषयक कार्यक्रममा राजनितीज्ञहरुलई पनि झकझकाउनु हुन मेरो अनुरोध छ। ताकी पेला सरको आशा जिवित रहोस।
@surendrajung5770
@surendrajung5770 Жыл бұрын
मैले माघ १० /११ गते तिर छुस्स सुने मलाई यतिस्बर निखारिएकाे गायक पक्कै लामाे साधना बाट अाएकाे गायक अाजस्म काहाँथिए र काहँ बाट साधना गरेर अाएका हाेलान भनने लागदथ्याे
@deepakadhikari5983
@deepakadhikari5983 Жыл бұрын
यो देश को बहुमूल्य हिरा वहाँ को उच्च मूल्याङ्कन गरोस् राज्य ले!
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 Жыл бұрын
Thank you very much Tikaram ji for inviting and giving him this space in your popular program coz he truly deserves all the special treatments from media and public.
@sundarsingh92
@sundarsingh92 Жыл бұрын
A gem farwest never new it has in its lap. Nothing but respect what comes to my mind for Mr Pella. I am also from farwest and he takes me to the very place when sings.
@bhelubaje60
@bhelubaje60 Жыл бұрын
दुर्गेश थापा गायक हुने हाम्रो देशमा यस्ता सुमधुर स्वरमा धनि गायक गुमानाम छन् हैट
@sangambasyal434
@sangambasyal434 Жыл бұрын
दाजु को ठूलो पन्खा म, Watching from DUBAI 😍🙏🇳🇵
@aryankc3844
@aryankc3844 Жыл бұрын
निकै सरल निस्चल सर प्रति उच्च सम्मान
@gmtamang5570
@gmtamang5570 Жыл бұрын
मुर्धन्य श्रष्टाहरुमा नमन टिकाराम सरप्रति विशेष आभार।
@mangalnaubag2876
@mangalnaubag2876 Жыл бұрын
सम्मान छ उहाँ प्रति🙏
@rosydangol8424
@rosydangol8424 Жыл бұрын
Naman Guruji🙏🌹 No words to say anything Hatsoff🙏🙏🙏
@user-cy2ne9pn5e
@user-cy2ne9pn5e Жыл бұрын
हाम्रो चिनारी यस्तै सिर्जनाको माध्यम बाट मुर्झाउनु पर्छ।शास्त्रीय संगित सँगै पुर्वीय सभ्यतामा आधारित विषय बस्तुले पुनः जागरण पाउनु पर्छ।जय जरोकिलो।
@khembudha7360
@khembudha7360 Жыл бұрын
आहा,,क्या मिठो प्रस्नको जवाफ
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 42 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
प्रदिप राेदनका गजल (Pradip rodan)
15:48
City Express Mundre Ko Comedy Club || Episode 9 || Tilak Singh Pela
53:56
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 14 МЛН
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 84 МЛН
My daughter always appears at the most critical moments
0:35
昕昕一家人
Рет қаралды 21 МЛН