सागर र मञ्जुको ठाडोभाकामा कडा टक्कर Sagar BC VS Manju BK Lamjunge Thado Bhaka Live Dohori 2081

  Рет қаралды 118,559

Sagar BC Official

Sagar BC Official

Күн бұрын

Пікірлер: 445
@sagarbcofficial
@sagarbcofficial Ай бұрын
केही नया सिक्ने कोसिस गरेकोे मात्रै गाली नगर्नु है जस्तो लाग्छ त्यस्तै प्रतिक्रीया दिनुहोला
@BikashDankoti
@BikashDankoti Ай бұрын
हजुरको ठुलो फ्यान म दादा नछुटाई हेर्छु सबै लाईभ भिडियो 🙏🙏👌👌👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖
@sanatan1357
@sanatan1357 Ай бұрын
Nice xa ho aba upload grdai janu ni
@premvk3605
@premvk3605 Ай бұрын
रोम्रो छ बधाई छ
@Mina__Bam1032
@Mina__Bam1032 Ай бұрын
आहा दाइ ♥️♥️♥️♥️यो पो हो के क्या बात है🎉🎉🎉🎉❤ good luck
@BomBahdur
@BomBahdur Ай бұрын
Sagar ji ko kunai pani git dherai ramro lakxa sima
@aaratinepali7473
@aaratinepali7473 Ай бұрын
पैलो पटक गाउदा पनि एति राम्रो गाउनु भयो भाइ यसरी नै अगाडि बाढीरहनु
@RatnamayaThapa-ph4cv
@RatnamayaThapa-ph4cv Ай бұрын
सारै राम्रो छ सागर भाई सफल्ताको सुभकामान अगाडि बद्धै जानू होला❤
@tejtamang3185
@tejtamang3185 Ай бұрын
सुरुवात गर्नुनै ठुलो उपलब्धी हो सफलताको कामाना सागर सर good luck🎤🎤👏👏👏🌹🌹🌹💕💕🎉🎉🎉
@AriPark-im3kg
@AriPark-im3kg Ай бұрын
सागर जि तपाईंको दाेहाेरी का टुका नै मन पर्छ तपाईं काे म बिग फन हाे सबै दाेहाेरी राम्रो छ अब भाग दुई पनि हेर्न मन छ सागर जि
@prakashghayel98
@prakashghayel98 Ай бұрын
सागर ब्रो हजुरको भ्वाईस ले ठाडो भाका लाई एक दम match गरेको छ सही लाग्यो रमाईलो लाग्यो ❤❤❤
@dilpunmagar2256
@dilpunmagar2256 Ай бұрын
आहा अत्तिनै मन पर्यो मलाई ठाडोभाका कत्ती मीठो आवाज सुनियो सागर को आवाज मा ठाडोभाका मन्जु को ता सुनेको थिय तर सागर को पैलो होला साईत यो भाका धेरै धेरै सफलता को कामना सागर मन्जु लगायत सम्पुर्ण लाई
@Prakashranamagar77
@Prakashranamagar77 Ай бұрын
खुसी लाग्यो सागर भाई राम्रो छ सारै मन पर्यो congratulations ajhai ramro garnu🎉🎉🎉
@harikrishna9590
@harikrishna9590 Ай бұрын
सागर बिसि पनि ठाडो भाकामा जागेछन्, मन्जु बिक को गित यात्रा यहि गितबाट जमेको हो। ठाडो भाका भने पनि नेपाली गितको दुनियाँमा यो जति मिठो लाग्ने कुनै छैन।
@Nishchalbhujel22
@Nishchalbhujel22 Ай бұрын
आहा सागर सर ❤❤सारै राम्रो छ यो लम्जुङ को ठाडो भाकालाई पनि उत्तिकै न्याय दियर गाउनु भो अझै उत्तर उत्तर पर्गतिको कामाना छ❤❤❤🎉🎉
@pabitrabishokarma
@pabitrabishokarma Ай бұрын
dherai राम्रो पहिलो चोति मा नै मन जित्नु भयो सागर सर
@deepikashirmal1604
@deepikashirmal1604 Ай бұрын
अब अर्को भाग पनि आउनुपर्छ है
@Sampan_Mgar
@Sampan_Mgar Ай бұрын
चाँडै नै भाग दुई पनि ल्याउन परो है
@PanchaMayaGurung-jz3mh
@PanchaMayaGurung-jz3mh Ай бұрын
I'll no
@Chandar-sy1oc
@Chandar-sy1oc Ай бұрын
बधाई छ सागर गर गर्नु पर्छ राम्रो छ मन्जु बहिनी शीत राम्रोसँग गाउनु भाछ
@naradaryal461
@naradaryal461 Ай бұрын
पहिलो चोटिमै एति उत्कृष्ट गीत गाएकोमा सागर साथिलाई हार्दिक बधाई अनि मञ्जु लाई मीठो सम्झना
@fzre5di300
@fzre5di300 Ай бұрын
आहा अबको ठाडो भाका को एउटा दह्रो खम्बा हुनेमा सागर बिसी पनि नम्बर एक मा आउँनु हुने पक्का भयो निकै मिठो गाउँनु भयो त्यो पनि ठाडो भाका की रानी मन्जु सङ्ग बधाई छ साथै अब छिट्टै फेरी पनि भाग २ लिएर आउँनु हुन अनुरोध गर्दछु ❤❤❤❤
@deepikashirmal1604
@deepikashirmal1604 Ай бұрын
खुसि लाग्यो सागर जी एस्तो गीत गाउदा डोटी भारत बाट हेर्दै छु अझै प्रगति को सुभकामना
@DevimayaParajuli-c6t
@DevimayaParajuli-c6t Ай бұрын
राजु दाइ र सागर भाइ को स्वर उस्तै लाग्यो मलाई त
@hirathapa4966
@hirathapa4966 Ай бұрын
पहिलो प्रयास धेरै राम्रो छ सफलताले शिखर चुमोस शुभकामना 🎉🎉🎉🎉🎉
@buddhisagararyal6919
@buddhisagararyal6919 Ай бұрын
पहिलो गित नै आगो ओकलेउ भाइ दामि दामि ❤❤❤
@shobhakanta240
@shobhakanta240 Ай бұрын
पहिलो पटक मै यति राम्रो गाउनु भयो। यसकाे अरु भाग पनि लिएर आउनुहोला। जति खारियो उति चमक आउने हो । प्रयास जारी राख्नु होला सागर भाई ।
@nirmayagurung9761
@nirmayagurung9761 Ай бұрын
कती मिठ्ठो ठाडो भाका दोहोरी सागर भाई को ठाडो भाका पहिलो चोटो सुने को अती मीठो ❤❤❤❤
@BishanGurung-iq2du
@BishanGurung-iq2du Ай бұрын
साह्रै राम्रो लाग्यो सागर जि
@DhalMama
@DhalMama Ай бұрын
मलाइ त सारै राम्रो लागो कहिल्यै सुनेको थियन यो भाका जस्तै भाका मा पनि गाउँ न सकने अब्बल गायक सागर धेरै धेरै प्रगति गरदै अगाडी बढ्नु मन्जु दिदी लाइ पनि सम्मान
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
सागर बिसिको ठाडो भाकाको गाउने शैली राम्रो छ मञ्जु बैनिको त कुरै नगरौ मञ्जु त ठाडो भाकाको अब्बल हस्ति हुन्।
@hom105
@hom105 Ай бұрын
आहा क्या मीठो ठाडो भाका गाउनु भयो सागर सर सो मन्जु बैनी त ठाडो भाकाको रानी नाई हुनु हुन्छ सागर सरले पनि पहिलो चोटि यति न्याय दिएर गाउनु भाको छ आगमी दिनहरुमा पनि मन्जु बैनी र सागर सरको सुन्ने आशा राख्दै दुबै सागर सर मन्जु बैनिलाई हार्दिक बधाई सफलताको शुभकामना छ
@dillipun2508
@dillipun2508 Ай бұрын
आहा!! सागर जी को अर्को नयाँ प्रतिभा पनि देख्न पाईयो साच्चिकै multy talanted हो तपाईं.❤🎉🎉 धेरै प्रगतिको शुभकामना ❤🎉🎉।।
@ujwalshrestha9648
@ujwalshrestha9648 Ай бұрын
धादिङको सान सागर बिसि❤️
@DineshRawal-xz7wr
@DineshRawal-xz7wr Ай бұрын
राम्रो छ boro अर्को भाग पनि ल्याउनु होला मन्जु जि र सागर boro
@AmritaRana-f1z
@AmritaRana-f1z Ай бұрын
धेरै राम्रो लायो यो गित गाको बदाइ छ दुबै जनालाइ राम्रो बजार पाहोस् सदा बाहार चलि रहोस् यस्ता भाका हरु शुभकामना छ ❤❤❤❤❤
@Mrs.Happy321
@Mrs.Happy321 Ай бұрын
उट्पट्याङ वाला गित गाए झै त कहाँ सजिलो छ र ठाडो भाका गाउन र पनि प्रयास धेरै राम्रो छ अर्को भागमा प्रफेक्ट भको सुन्न र देख्न पाम है धादिङ्गे दाजु...❤ best wishes❤ 😊
@namitabista-mw5mu
@namitabista-mw5mu Ай бұрын
बबाल रमाइलो छ है ठाडाे भाका सागर दाइ को पहिलो पटक होला कोशिस कसो कसो राजु अन्कल को जस्तो सुनिराको छ राम्रो लाग्यो🙏❤️🙏
@NiruThapa-w4x
@NiruThapa-w4x Ай бұрын
सागर सर काे ठाडो भागा धेरै राम्रो छ ❤❤❤
@manglepahadi
@manglepahadi Ай бұрын
बधाई छ साग र मन्जु जिलाई
@RabindraSkt-f2z
@RabindraSkt-f2z Ай бұрын
Nice तपाईँको yo gitle मलाई तपाईँको chanel को सदस्य banayo very good sagar g manju को त thada vaka मा upname rani nai हो good luck 🎉
@rajusunar1854
@rajusunar1854 Ай бұрын
अति दामि लाग्यो सागर भाइ पहिलाे परयस पनि मन्जु याे भाकाकाे कुइन हुन सम्पुर्ण टिमलाइ बधाई
@ManikaAle-m9i
@ManikaAle-m9i Ай бұрын
Wou ❤❤❤❤एकदमै राम्रो दोहोरी❤❤❤❤
@dhirajpaudel7974
@dhirajpaudel7974 Ай бұрын
धेरै राम्रो छ सागर जि हजुरको पहिलो ठाडो भाका
@kamalrawal2041
@kamalrawal2041 Ай бұрын
सागर लाई यो भाका मा अझै अगाडी बडेको देख्न पाउ।मज्जा आयो।।
@gyanrajkhaniya1849
@gyanrajkhaniya1849 Ай бұрын
सागरभाइलाइ सलामछ राम्म्रोलाग्यो
@khadgabahadurshahi7441
@khadgabahadurshahi7441 Ай бұрын
यती त धेरै राम्रो हाे मन्जु बहिनी सँग गाउँनु भनेको मन्जु बहिनी त ठाडाे भाकाकाे खेलाडी हुन मत उनको सबै गितहरु सुनिरहन्छु दुबैजनालाई सम्मान छ❤❤❤
@RamBahadu-r5k
@RamBahadu-r5k Ай бұрын
सार्हौ राम्रो सागर सर अब अब हजुरको सिमालाई पनि सिकाउन पर्यो 🙏🙏❤
@user-kamanghale1986
@user-kamanghale1986 Ай бұрын
वाउ बबल छ भाइ अबा भाग २ है
@baltamang9038
@baltamang9038 Ай бұрын
मञ्जु बहिनी ठाडो भाका गीतको नयाँ पुस्ताको रानी नै हो। सागर भाइले पनि सिक्दै गयो भने धेरै राम्रो सँग गाउनु सक्ने क्षमता देखें।। शब्द सँगै सुमधुर स्वरलाई सम्मान दुवै जानलाई।।
@SangamBk-f4h
@SangamBk-f4h Ай бұрын
केही गल्ती हुदैमा पछी हुट्नु हुदैन यहा 100 मा 100 कोही हुँदैनन्।
@seemasen8224
@seemasen8224 Ай бұрын
वाह! my best singer sagar vai big sloute 🙏🙏सारै मीठो गित आगामी दिनमा पनि सुन्न पाइयोस 🙏
@DriverMamailo
@DriverMamailo Ай бұрын
Sagar bhai Sarai ramro ❤❤❤❤❤❤❤🙏💯🇳🇵🌹😄💯⭐🌟♥️🗣️🌷🌹💐💐💐💐💐💐💐💐💐💐💐💐🌼🌼🌼
@yubarajsadashankar123
@yubarajsadashankar123 Ай бұрын
सागर सरको आवज धेरै पछि सुन्न पाईयो है दामि भाका सफलताको शुभ कामना🙏
@kesharolioli3964
@kesharolioli3964 Ай бұрын
Vae 100% dami gaunu vaxa kati milaunu vaxa fast time gauda ni ❤❤❤
@RamprasadSubedi-w5z
@RamprasadSubedi-w5z Ай бұрын
धेरै राम्रो छ अगाडि बढ्दै जानुस शुभकामना❤❤
@bishallamixane2434
@bishallamixane2434 Ай бұрын
अझै यस्तै ठाडो भाकामा आउनु पर्यो अरु पल्ट पनि अत्ति राम्रो छ 😍😍😍 धेरै सम्मान र माया छ सम्पुर्णमा 🙏🙏❤️🇳🇵
@shamsersunar8700
@shamsersunar8700 Ай бұрын
राम्रो छ सागर जी🎉🎉🎉 अझै राम्रो हुँदै जाओस शुभकामना❤
@Arjunsunar-cf8gp
@Arjunsunar-cf8gp Ай бұрын
सागर दाइलाई पनि आउँदो रहेछ अठारो भाका गाउन दामी छ दाई।❤❤❤
@JenishaXettri-d9q
@JenishaXettri-d9q Ай бұрын
हरेक बिधामा अब्बल गायक सागर बिसि 👌👌👌
@RajKumar-gm8sp
@RajKumar-gm8sp Ай бұрын
धेरै राम्रो सगर जि अजै राम्रो गर्दै जनु होल्👍️👍️👍️
@VcM-w3x
@VcM-w3x Ай бұрын
यकदम रमाइलाे लाग्याे ❤❤सागर ❤मन्जु ❤❤बधाई❤छ🎉
@JennyGurung-dz7kv
@JennyGurung-dz7kv Ай бұрын
मेरो भाइ जस्तो पनि गाउना सक्नु हुन्छ। बधाई अनि आशिर्वाद भाइ
@binaramchaudhary1888
@binaramchaudhary1888 Ай бұрын
प्रयास राम्रो छ सागर दाइ ❤❤❤❤
@JyotimanBudha
@JyotimanBudha Ай бұрын
सागर र मनजु लाई बदाई छ अब अरको बाघ ❤❤❤
@NiruThapa-w4x
@NiruThapa-w4x Ай бұрын
धेरै राम्रो लागाे सागर भाइ धेरै धेरै धन्यवाद छ
@TilakAle-b5e
@TilakAle-b5e Ай бұрын
Wow kati ramro voice both best of luck Sagar sir iam big fan you
@snehashrestha9623
@snehashrestha9623 Ай бұрын
स्वर लय असाध्यै राम्रो लाग्यो सागर भाई👌
@AnojKarkiOfficial
@AnojKarkiOfficial Ай бұрын
उत्कृष्ट प्रस्तुति❤दुबै कलाकारलाई शुभकामना❣️
@Anju-Bishowkarma
@Anju-Bishowkarma Ай бұрын
धेरै राम्रो ठाडो भाका,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
@Eaktamang
@Eaktamang Ай бұрын
दामी छ मलाई मन अति मन पर्छ ठाडो भाका💘💘
@subash-o8o
@subash-o8o 29 күн бұрын
सागर भाइ कोत सोर सरै रम्रो छ❤❤❤
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz Ай бұрын
राम्रो प्रयास छ।प्रगति हुँदै जाओेस्।शुभकामना!!👍️🤝🙏💐❤️🇳🇵
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
आहा दुबई जना भाइ बहिनीको दोहोरी बबाल होला जस्तो लाग्यो है 🎉🎉🎉❤❤❤
@sonikabk8033
@sonikabk8033 Ай бұрын
मजुर सागरकाे रमाङ टिङ लाेकदाेरि सारईरमाईलाेछ ❤❤❤❤
@yubarajsadashankar123
@yubarajsadashankar123 Ай бұрын
शागर बिसि जि को नौलौ प्रस्तुति दामि छ सुपर डुपर
@sudank.c.7572
@sudank.c.7572 Ай бұрын
पहिलो प्रयास भएपनी राम्रो लाग्यो सागर भाइ शुभकामना छ। आजकाल दोहोरीमा कमै देखिन्छ माया नमारे है ? उज्वल भविस्यको कामना सहित बहिनी मञ्जुलाई सहकार्यको लागि धन्यवाद ।
@khimssenthakuri5297
@khimssenthakuri5297 Ай бұрын
वाउ कति मिठो गित❤❤❤❤❤❤❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 Ай бұрын
जस्लाई भेटेपनि किन हो किन चलाइरहने जांगर दिदी लाई पनि आड्मै बस भन्ने के हो पारा सागर ।
@dipakramdam4550
@dipakramdam4550 Ай бұрын
❤ सागर र मन्जु लाइ बधाई छ। राम्रो छ।
@RamBachkai
@RamBachkai Ай бұрын
I appreciate Sagar.. now I know that he is versatile Nepali folk singer. Wish your progress forever.. Good job done and keep it up!!!!!
@AnantaSharma-wn2zg
@AnantaSharma-wn2zg Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤Aaha kati Ramailo xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Jay Lamjunge Thado Bhaka ❤❤❤❤❤❤❤❤❤❤❤ Very very nice 👍👍👍👍👍 All the best Company 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉Manju and Sagar Ji Jay hose ❤❤❤❤❤❤❤❤
@bhuvanregmiofficial325
@bhuvanregmiofficial325 Ай бұрын
सारै मिठो लाग्यो ❤
@rajbhakta2655
@rajbhakta2655 Ай бұрын
ठाडो भाका दोहोरी रमाइलो लाग्यो ।
@anitasunar9093
@anitasunar9093 Ай бұрын
Plz bhaag 2 pani chaiyo dai hjr ❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@KrishnaSapkota-n9v
@KrishnaSapkota-n9v Ай бұрын
प्रयास राम्रो छ।
@bikrantbc870
@bikrantbc870 Ай бұрын
उत्कृष्ट छ सागर भाइ पहिलो पटक नै यत्तिको उत्कृष्ट गाउने साच्चिकै क्षेमता छ यो भाका लाई पनि साथ साथै मा अगाडि बडाउनु सुभ कामना 🎉🎉🎉🎉
@Mina__Bam1032
@Mina__Bam1032 Ай бұрын
🎶 गीत भनेको दोहोरी दोहोरिनै हो 🎶🎶🎶🎶♥️♥️♥️❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@vishnubasyal9828
@vishnubasyal9828 Ай бұрын
दामी छ सागर भाई
@ahilprince6624
@ahilprince6624 Ай бұрын
Ramro xaa. SAGAR BHAI ❤❤❤ Suvakamana ❤❤❤❤cha sampurna team laie ❤❤❤❤❤❤❤❤
@arunff4865
@arunff4865 Ай бұрын
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना हजुर
@yogengiri5422
@yogengiri5422 Ай бұрын
आहा मन्जु दिदी 🙏🙏
@narbahadurbk6960
@narbahadurbk6960 Ай бұрын
ठुलो ठूलो yutuber लाई मात्रै हामिले सपोर्त गरिन्छ अब हामी साना साना लाई पनि एक अर्काेलाई सपोर्त गरम है ❤❤
@SoniDilOfficial
@SoniDilOfficial Ай бұрын
होनी भाइ सबै मिलिजुली अगी बढौ है हजुर को भयो मेरो तिरनी एसो हेरम है
@TaraSharma-t5p
@TaraSharma-t5p Ай бұрын
Manai dekhi samman xa sagar dada sarai man parx hjr ko dohori ❤❤
@puranpuran4621
@puranpuran4621 Ай бұрын
मेरो सागर भाइ हरेक बिोधा मा निपुण
@rajan_chettri
@rajan_chettri Ай бұрын
प्रयास राम्रो छ सागरकाे, तपाईंकाे गित रचना गर्ने क्षमता उत्कृष्ट छ, धेरै सम्मान साथै शुभकामना, मन्जु जि त ठाडाे भाकाकै खानी हाे, उहालाई कुनै सुझाब छैन, शुभकामना छ।
@AffectionateMarsh-kc8uw
@AffectionateMarsh-kc8uw Ай бұрын
दामी 👌👍️👍️❤️❤️❤️❤️
@ckpokhrel3560
@ckpokhrel3560 Ай бұрын
राम्रो छ भाइ ।। 🎉🎉🎉🎉🎉अझै निखारिदै जावस शुभकामना 🎉🎉🎉🎉🎉
@mahendrabayak449
@mahendrabayak449 Ай бұрын
मञ्जु दिदि सँग कसैले सक्दैन है ठाडो भाका मा।जे होस् रमाइलो नै छ है दुबै जनाको
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
Wow best wishes ❣️💐💐💐💐
@sitharamramdam6259
@sitharamramdam6259 Ай бұрын
dami xa Sagar bai❤❤❤
@dineshchapagain6444
@dineshchapagain6444 Ай бұрын
Wow❤❤❤❤❤ राम्रो छ त 🎉🎉🎉🎉🎉
@DhanaKadayat-m1j
@DhanaKadayat-m1j Ай бұрын
Very nice 👍 song 💞 congratulations 🎉🎉👏
@MahendraTiruva-y7n
@MahendraTiruva-y7n Ай бұрын
Sagar sir❤❤❤❤
@BijayaAdhikari-g1r
@BijayaAdhikari-g1r Ай бұрын
Live dohori ko maha raza sagar dai❤❤
@SamyogSunar-e9z
@SamyogSunar-e9z Ай бұрын
आहा कति राम्रो प्रस्तुति थियो सुनिरहु लाग्ने कति छिटो सत्ताईस मिनेट सकिएछ थाहै भएन कृपया यसलाई भाग दुई पनि बनाएर ल्याइदिनु होला दाई दिदी दुबै जनाले असाध्यै राम्रो गाइदिनु भयो धेरै धेरै धन्यवाद।
@AnushaPariyar-q4d
@AnushaPariyar-q4d Ай бұрын
Sarai ramro xa Sagar sir ❤❤❤aaja pargati hos❤❤❤
@dhanbahadur9296
@dhanbahadur9296 Ай бұрын
Sagar bhai ko thado bhaka ko preyas atinai ramro xa kosis gare paxi k hundain ❤🎉 Manju baini tw thado bhaka ko Rani nai hunuhnxa ❤❤🎉🎉 safalta ko subhkamana xa ❤❤🎉🎉 team lai dhannebad 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🎉🎉🎉😂😂😂
PIZZA or CHICKEN // Left or Right Challenge
00:18
Hungry FAM
Рет қаралды 15 МЛН
Happy birthday to you by Secret Vlog
00:12
Secret Vlog
Рет қаралды 6 МЛН
Увеличили моцареллу для @Lorenzo.bagnati
00:48
Кушать Хочу
Рет қаралды 2 МЛН