सभसद ज्युको भनाई चाखलाग्दो छ तर खोई त एउटा जनजातिको छोरा धर्म गुरु माथि भएको अत्यचार ,ज्यजतिको सफाई उल्टै १० बर्षको जेल सजय सुनाय ौ।खोईत सामाजिक अभियान्त भनौउदा नेताहरु कहाँ लुक्दै खोख्दै छौ।
@youbatikc492326 күн бұрын
अब सबै गल्ति भयका चोर नेताहरूलाई तरलगाऊ ज्ञानेन्द्र तीमीले कुनै दीन तीम्रो पनी पालो आउछ है
@nabarajkarki237726 күн бұрын
शही भनाइ ।
@crazykaucha501926 күн бұрын
न गरछाै नगरन दिनछाै माननिय जिउ
@khadkaramkumar341626 күн бұрын
तिमिलाइ पनि कुनै मन्त्री पद पाइन्छ कि भन्ने आसा छ अनि भ्रष्टाचार को फायल खोल्नै लाग्दा सरकार ढलेको हैन भनिहान्छौ नि 100% भ्रष्टाचार फायल खोल्नै लाग्दा अब जेल जाने भइयो भनेर मध्ये रातमा भेट् गरेर आफू जोगिन सत्ता कब्जा गरेका हुन यो कुरा सबै जनतालाइ थाहा छ ज्ञाने धेरै नभुक
तैले गूह मंत्री भय र काम गरेर देखा ज्ञान बहादुर खाली रबिको पछी परेको छ पहले पहिले यसले राम्रो कुरा गरथियो गफाडी तेरो भत्ता खाने भन्दा के काम गरेको छस ए मतुवा नयां नयां मिलेर काम गरौ भन्ला भन्दा खाली रबिको बिरोध गर्दै छ यो रा.प्र . पा को पुछछर ले
@mohansah629124 күн бұрын
Gyanendra shahi ji bhrast neta netri k p sharma oli , sherbahadur deuwa or mrs arju rana deuwa to much bhrastachari ko sathi kin?