साझा सवाल अंक ४६४ : जेष्ठ नागरिकका कथा व्यथा । ललितपुर ।

  Рет қаралды 134,993

Sajha Sawal

Sajha Sawal

7 жыл бұрын

मान्यजनहरुसँग आशिर्वाद लिने पर्व दसैंको बेला यसपाली साझा सवालमा साठीदेखि नब्बे वर्षका जेष्ठ नागरिक र युवा पुस्ता एकै थलोमा ।
एमाले नेता भरतमोहन अधिकारी, पाका पत्रकार भैरब रिसाल, सांसद दीपशिखा शर्मा ढकाल, पूर्व न्यायधिस शारदा श्रेष्ठ अनि जेष्ठ तथा य‍ुवा पुस्ताको अनुभव साझा सवालको यो अङ्कमा ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 251
@onlinedon1410
@onlinedon1410 7 жыл бұрын
हे बिधा जि सारै मार्मिक र यथार्थपुरक बिसयबस्तु ले अलिकति मननै छोयो वास्तविक कुरो बुढाबुढी को पिडा र सिङ्गो नेपालको परिवेशलाई सम्बोधन गरेको छ आजको कार्यक्रम ले ।तेस्कोलागि साझा सवालको पुरै समूहलाई सलुट गर्न चाहए।हाल दोहा कतार
@lovsav7476
@lovsav7476 7 жыл бұрын
आमा म मामा घर आउदा हजुर को कविता सुन्ने गर्थी आज फेरि प्रदेश मा हुदा नि सुन्न पाए सुखी लाग्यो
@anispun4166
@anispun4166 7 жыл бұрын
बाबुले कमाएको सम्पतिमा छोराको हक लाग्छ भने छोराले कमाएको सम्पत्तिमा पनि बाबुको हक लाग्न पाउनु पर्छ।यो नियम तुरुन्तै लागू होस।
@binay8651
@binay8651 7 жыл бұрын
बृद्धा संग साझा सवाल को दंशै बिशेष यो कार्यक्रम ले पर्देश को एक्लोपन लाई बिर्साईदियो, तेहा उपस्थित सबै जेष्ठ बृद्धा बाबा र आमा हरु मा मेरो बराबर सम्मान छ♡♡♡
@rajendrakoirala5701
@rajendrakoirala5701 7 жыл бұрын
आमा हजुरको कबिता सुनेर मेरो आँखा बाट आँसु झरो आमा हजुरलाइ धेरै धन्यवाद ।
@birbahadur2743
@birbahadur2743 7 жыл бұрын
आज कताकता खुसी अनि जेष्ट आमा बाबुको कुराले मन खिन्न बनाय।।।।।
@tekprasadsherestha7636
@tekprasadsherestha7636 7 жыл бұрын
अति राम्रो पान्डे आमाको कबिता र प्रतिभा यो उमेरमा पनि ,छिट्टै पढ्न पाइयोस हजुर्को प्रकाशित पुस्तक
@bogatisuman2522
@bogatisuman2522 7 жыл бұрын
अाफ्ना अाफ्ना बुवा अामा लाई सबै पल्ने हाे भने न सरकारकाे भत्ता चाहिन्छ न त बृद्दा अाश्रमनै।त्यसैने सकिन्छ भने बच्चै देखि रार्माे सिक्ष दिक्ष दिउ चेतना मुलक कार्यक्रम गराै। सासू र बुहारि दुस्मन हाेईन सासुकाे पुरानाे बिचार र बुहारिकाे नयाँ बिचारकाे अन्तर भेद हाे।केही पूराना बिचार त्यागाै केही नया बिचार लागू गराै र सबै बृद्द अाश्रम लाई मानव अाश्रम परिनथ गराै। बाडा दसै काे सुभकामना सबै नेपालि हरुलाई। दुर्गा माता ले सबैमा सकारात्मक साेच दिउन ।
@lr2011chaliseli
@lr2011chaliseli 7 жыл бұрын
gad bless you to all
@shyamchaudhary2532
@shyamchaudhary2532 7 жыл бұрын
Gole L. R. Tamin g
@hdbfhebri7046
@hdbfhebri7046 7 жыл бұрын
Shyam Chaudhary साझा सवाल हेरेर र अामाकाे श्लाेक सुनेर रमाइलो लाग्याे
@user-sr8cr8bm7w
@user-sr8cr8bm7w 7 жыл бұрын
अत्यन्तै राम्रो छ आमाको कविता सुन्दा आँखाबाट आँसु नै आयो
@kdrbaral40
@kdrbaral40 7 жыл бұрын
आगनको बृक्ष चाहे जति बुडो होस, आगनमै रहन दिनुस । फल नदिये के भो र छाया अबस्य मिल्छ । ठिक तेसै गरि वृध्दा हरुलाइ घर्मै रहन दिनुस । काम गर्न सक्दैनन केभो? तपाइको बच्चाहरुलाइ सस्कारको ज्ञान अबस्य मिल्छ। सम्पुर्ण वृध्दाहरुमा मेरो सादर प्रणाम। साथै बडादसैंको शुभकामना 🌹🌹🌹
@netragauchan1077
@netragauchan1077 6 жыл бұрын
Kedar Baral वौ
@lausu864
@lausu864 7 жыл бұрын
"देर खाको हातले, मागी खानु पर्दा धर धरी अासुँ झरे" Amazing.
@somofficialchanel6956
@somofficialchanel6956 7 жыл бұрын
BBC साझा सवाल साचै नै समाज सुधार देखि भिबिन समस्यामा परेकाहरुलाई उद्धार गर्ने अति राम्रो कार्यक्रम हो मलाई अति खुशी लाग्छ र यो कार्यक्रम हेर्नु कहिले पनि छुट्याको छुइना. This program is really much helpful for everyone.
@indrabahadurkumal2606
@indrabahadurkumal2606 7 жыл бұрын
आमा सारै मन छुने कबिता छ हो अरब बाट हजुर नेपाली छोरो
@devthapa4605
@devthapa4605 7 жыл бұрын
अतेन्तै मार्मिक छ आमा को कविता !
@gaminggurung6210
@gaminggurung6210 7 жыл бұрын
dherai ramro
@jenimewahang
@jenimewahang 7 жыл бұрын
dev thapa आमाको भवना एकदमै यथार्थ छ।
@lands86
@lands86 7 жыл бұрын
विद्या जि कस्तो मार्मिक कार्यक्रम प्रस्तुत गर्नु भो 47 मिनेट को फुल एपिसोड मा केही मिनेट मात्र वृद्ध बुबा आमा हरुको कुनै बेलाको रमाइलो कुरा ले हसायो नत्र कति पय समय आखाबाट आँसु बगाएर हेर्न बाध्य भए ।
@sunitasubedi289
@sunitasubedi289 6 жыл бұрын
धेरै पछि हेरदा गहभरि अासु भरियाे अामा हजुरलाइ नमन
@lokendrakarki8738
@lokendrakarki8738 7 жыл бұрын
आमाको लस्टको कबिताले यो प्रदेशीको आखै रसायो । आदरणीय बिर्धा सबै आमा बुबालाई नमस्कार छ ।
@dxetri3539
@dxetri3539 7 жыл бұрын
अामाकाे अन्तिमकाे कबिताले म प्रदेशिकाे पनि मन थाम्नै सकियन । ढिलै भए पनि नव दुर्गा भवानीले उहाँ हरुकाे जिबन लाई सुख,शान्ति प्रदान गरून् ( जय माता पिता )
@bintamang3961
@bintamang3961 7 жыл бұрын
दीदी धेरै धन्याबाद तपाईलाई सारै राम्रो लगेउ तपाईको करेक्रम
@gombusherpa6856
@gombusherpa6856 7 жыл бұрын
जे होस मलाई यो बि बि सि कार्यक्रम अति मन पर्छ। धेरै राम्रो लगेउ✌✌✌✌💘
@DilBahadurDhant
@DilBahadurDhant 7 жыл бұрын
भैरव सरको कुराले एकदमै मन छोयो । हामीले कस्ता विरुवा रोप्याै त्यस्तै फल पाउँछाै । सुरुमै अामाको कविता सुन्दा त रोए ।
@ekarajrairai1938
@ekarajrairai1938 7 жыл бұрын
बाबू आमाको सम्पत्ति छोराछोरीले दाबी गर्न सक्ने कानुन बनाएको छ अब छोराछोरी को सम्पत्ति बृद्ध बाबु आमाले पनि दाबी गर्न पाउनुपर्ने कानुन बनाइनुपर्छ भन्ने गहन विषय अत्यन्तै सान्दर्भिक लाग्यो साथै आमाको कविताका हरफहरु भावनात्मक र चेतनामूलक छ खुब मनपर्यो।
@sangammagar9239
@sangammagar9239 7 жыл бұрын
सम्पुर्ण आमाबुवा हरु लाई धेरै धेरै धन्यवाद आप्नो अनुभव सुनाइ दिनु भएकोमा धेरै कुरा जान बुझ्न् पाइयो खुसी लाग्यो ।
@kamalchundali
@kamalchundali 7 жыл бұрын
लाग्छ मलाई बिद्या जी तपाईं ले सबै किसिमका शोषित,पिडित,पिछडा बर्गको लागि राम्रो समचार सम्प्रेषण गर्नु हुन्छ त्यसको लागि धन्यबाद !
@khadubhandari3581
@khadubhandari3581 7 жыл бұрын
बृद बृदा हरु को लागि उपयुक्त कानुन छिटोभन्दा छिटो बनाइयोस !!god bless
@ishwortamangghising1754
@ishwortamangghising1754 7 жыл бұрын
आमाबुबाको पाखा माया पराइको काख कहिल्यै एकै हुदैन ,त्यसैले आमाबुबालाई माया र सम्मान गरौ आजैदेखि भन्न चाहन्छु।बिदेशी भुमी हाल साउदी अरब रियाद(ने पु ठेगाना ईश्वर तामाङ सुनखानी दोलखा )
@sonamsherpa8739
@sonamsherpa8739 7 жыл бұрын
देरै राम्रो थियो आमाको कबित मन छुयो हामी प्रोदेस म बस्ने हरुलै thank you very much sajha sawal
@IshwarThapa
@IshwarThapa 7 жыл бұрын
आमाको कविता जति सुन्यो उति सुनम सुनम लाग्यो धेरै राम्रो लाग्यो" यतिको कविता गाउने लेख्ने आमालाइ सलाम " टोइलेट लाई चर्पी बनाउनु पर्ने नेपाली शब्द मा अङ्ग्रेजी मिसियो
@veshrajbasnet1112
@veshrajbasnet1112 7 жыл бұрын
सर्ब प्रथम त यस्ता जिउदा इतिहास र जिउदा भगवान हरु का दर्शन र अनुभव सुन्ने अबसर सृजना गर्ने टिम लाई बधाई छ।आगामी दिनहरुमा पनि यस्तै समाजमा रहेका गहन बिसय उठान र छलफल गर्ने शक्ति पर्दान गरुन दुर्गा भवानी ले।आजको कार्यक्रम अति मार्मिक र समय सन्दर्भिक लायो।कास्की का साथीलाई मेरो सानो अनुभव या सल्लाह केछ भने आफु जन्मे हुर्केको खेलेको आफुले खाइ नखाइ जोडेको सम्पती मा जान्छु भन्नु स्वाभाबिक नै हो जब सम्म मन मा यो पनि मेरो हो भन्ने भावना आउदैन तब सम्म मन बस्दैन त्यसैले यो पनि मेरैहो भन्नको लागी साना साना कुरामा पनि ख्याल गर्नु भयो भने पनि केहि हद सम्म कमि हुन्छ जस्तो लाग्छ।
@salammoktan
@salammoktan 7 жыл бұрын
तपाई को कार्यक्रम सारै राम्रो लाग्छा र मो हरेक हप्ताको कार्यक्रम हेर्छु अनि यो काय्रक्रम झनै सारै राम्रो लाग्यो
@ramsaranpaudel7612
@ramsaranpaudel7612 7 жыл бұрын
सर्बप्रथम सबै आदरणीय बृद्धबृदा आमाबुबाहरुलाइ हृदय देखि नै सम्मान गर्दछु । मलाइ अचम्म लाग्यो ।आफु लाइ धेरै नै पढेलेखेका भन्ठाने सहभागीहरुलाई अन्य ती बुढापाकाहरुले अङ्ग्रेजी शब्दहरु बुझ्दैनन भन्ने सम्म हेक्का रहेनछ है । बिधा दिदी ले पहिले नै उनिहरुलाइ अङ्ग्रेजी शब्द प्रयोग नगरी उनिहरुले बुझ्ने भासामा उत्तर दिनुस है भनिदिएको भए अझै सुनमा सुगन्ध हुने थियो ।
@sansukhatri1656
@sansukhatri1656 7 жыл бұрын
परदेशको दशै साझा सवाल हेरेर रमाईलो भयो।।।। Thank u shajasabal....
@RajSharma-lo8ww
@RajSharma-lo8ww 7 жыл бұрын
same2u
@jeewanshrestha4884
@jeewanshrestha4884 7 жыл бұрын
आमाको कबितामा सबै कुरा छन ।साच्चिकै हामी नेपाली अर्काको देशमा कामगर्न जानू नै हाम्रो देशलाई घाटा हो । जो सन्तान को लागि भनेर आफ्नो सर्बस्व सुम्पेर हुर्काइ बडाइ गरेर केही गरि खाने कोहि ब्याक्ती बनाइदिने तर पछि तीनै सन्तानले हेला दुव्र्यवहार गरि घरनिकाला गर्छन् उनीहरुको पनि बाटो तेहि हो उनीहरुको सन्तान्ले पनि तेहि सिकेका हुन्छन् ।
@kazithapa6219
@kazithapa6219 7 жыл бұрын
आमा को कविता चाइ सारै मार्मिक..💞
@malaraniraj
@malaraniraj 7 жыл бұрын
आमा को यो कबिता ले मनै थाम्न सकियेन बुवा आमा लाई नव दुर्गा भवानिले उहा हरुको जिवन लाई सुख,शान्ती, पर्दान गरुन जय माता पिता ( हाल कुवैत देखी )
@karnabahadurthapa5206
@karnabahadurthapa5206 7 жыл бұрын
आमा वुवाको अबस्था बुझेर सार्है दु:ख लाग्यो । सरकारले स्वास्थ्य र यातायात क्षेत्रमा तुरुन्त बृद्ध बद्धा मैत्री बनाउनु अत्यावस्यक छ । जिवन वीमा पनि सुरु गरेमा धेरै समस्या समाधान हुनेथियो ।
@ramthakuri3780
@ramthakuri3780 7 жыл бұрын
राम्रो लाग्यो हजुर,अन्तिमको प्रश्न मा म नि सहभागी छु।यो सम्स्या छोरा बिदेसी नु मा नि छ,किन कि छोरा बिदेश मा हुन्छ घरको हाल्चाल सोध्दा राम्रै छ भन्नुहुन्छ तर त्यस्तो हुदैन बुहारी हरु समयमा घर नआउने डिस्को,दोहोरी साझ जस्ता ठाउँ नाठो लिएर जानी यस्ता प्रबृती को कारणले समस्या भैइराको हुन्छ।आमा बुवा हरुले एस्तो कुरा छोरालाई भनेर तनाब दिन चाहदैनन ,माया अनि ममता को कारणले 😑😑😑तर आफ्नो बुडि हरुले भने त्यस्तो सोच्दैन आमा बुवाले के खाए सन्चो छन कि छैनन वास्ता भने हुदैन 100% मा 5% त्यस्तो नहुन सक्छ। बुडि भने विभिन्न बाहाना बनाएर बुडा सङ पैसा मागेर आफ्नो स्वार्थ पूरा गर्छन। अनि आमा बुवा को दर्द मनमा नै हुन्छ छोरालाई पोख्ने समय हुदैन।के गर्नु हजुर बिदेशी नु रहर हैन,बाध्यता हो नेपाली हरुको😑😑😑😑😑।
@rajanlamalama9164
@rajanlamalama9164 7 жыл бұрын
यो सझा सवाल कार्यक्रम दैनिक बनाउन मिल्थ्यो भने आँसु नझर्ने दिन हुन्थेन होला
@lblalit6953
@lblalit6953 7 жыл бұрын
धरै राम्रो पर्यास बिध्या जि
@binodrawal9664
@binodrawal9664 7 жыл бұрын
yo satako sajha sawal ko episode ekdam emotional.good job Biddhaa Sister.
@sagarsubba6819
@sagarsubba6819 7 жыл бұрын
sarai ramro kura kani suniyo ra aama babako kura ra manko vbhuk kura ra kabita sunda sarai man royo thanks dd hajur ani saja sawalka yonit lai
@goldminediamonds7826
@goldminediamonds7826 7 жыл бұрын
मर्म स्पर्शि छ । धन्यवाद िवध्या जि ।
@krishnaneupane901
@krishnaneupane901 7 жыл бұрын
mero name Krishna neupane ghr parbat jillaa shaligram ho .. yo episode dherai ramro layo ra dukh pani lagyo hamro Des ko paristhiti le garda ra auta kura hami sabaiko halat voli gayer yestai hune ho so Nepal government le yesko lagi dherai gahiri rupma socher planning garos dhanyabad
@ramlalchaudhary3647
@ramlalchaudhary3647 7 жыл бұрын
बिधाजी धेरै राम्रो
@narenghmr2571
@narenghmr2571 7 жыл бұрын
धेरै राम्रो लाग्यो कृपया अङ्ग्रेजी नमिसाइ बोल्नु होला पढेलेखेका आमा बुबा हरुले ।।
@SaptarangiNepal
@SaptarangiNepal 7 жыл бұрын
dherai raamro paryas bhako tapai bidya ji lai badhai
@bikashrai6645
@bikashrai6645 7 жыл бұрын
Thank you sajha sawal for motivation program. Now i know the importance of family and old generation .
@kamalshahithakuri5400
@kamalshahithakuri5400 7 жыл бұрын
your sajha sawal is very good program
@DilipKumar-us2vy
@DilipKumar-us2vy 7 жыл бұрын
Heart Touching...Thx Biddhyaji.
@dambarpoudel9931
@dambarpoudel9931 7 жыл бұрын
धेरै राम्रो लागो मलाई त आमाको बोल्ने शैली कति मिठो गरि भनु भको भाबुक नै बनायो मलाई त आज
@kumarnshree3819
@kumarnshree3819 7 жыл бұрын
निक्कै चेतना मुलक छ राम्रो लाग्यो
@cintadalamhati152
@cintadalamhati152 7 жыл бұрын
कबिताले अांसु नै अायाे good bless mom
@gyanbahadursunam6235
@gyanbahadursunam6235 7 жыл бұрын
राम्रो धेरै राम्रो happy dasain
@grandprime6982
@grandprime6982 7 жыл бұрын
कति राम्रो कोबिता सुनाउनु भो आमा
@ganeshthakurilg1018
@ganeshthakurilg1018 7 жыл бұрын
dherai ramro lagyo aja ko program bidhya g
@onithapamagar6756
@onithapamagar6756 7 жыл бұрын
dherai ramro lagyo malai ta yo episode ...
@shyamacharya315
@shyamacharya315 7 жыл бұрын
बुढि आमाको कविता धेरै राम्रो छ ।म पनी रोय
@tikaram2292
@tikaram2292 7 жыл бұрын
great program
@bikrammagar2837
@bikrammagar2837 7 жыл бұрын
sarai ramro malai ta man paro kin vane budes kal hamro pani aauax tesai le aafano aama buba ko lagi aajai dekhi hami nai khayal rakham hai sampuran nepali daju bhai ra dd bahini haru
@ri10ngwa72
@ri10ngwa72 7 жыл бұрын
dherai raamro chha aama.
@yubaktamang1612
@yubaktamang1612 7 жыл бұрын
धेरै नै राम्रो छ
@arjunadhikari2181
@arjunadhikari2181 7 жыл бұрын
I love this programme too much
@sujanbk110
@sujanbk110 7 жыл бұрын
thank you BBC
@devendradhungel540
@devendradhungel540 7 жыл бұрын
सारै नै मन छोयो मेरो त ।
@ramlalchaudhary3647
@ramlalchaudhary3647 7 жыл бұрын
बिधाजी तपाई प्रश्न नसकिदै बिचमा कातीदिनु हुन्छ। त्यो राम्रो होईन।
@sanjaysundas1484
@sanjaysundas1484 7 жыл бұрын
धेरै राम्रो लाग्यो आमाको कबिता
@SushilTechTravelEu
@SushilTechTravelEu 7 жыл бұрын
dherai ramro lagyo
@narayanbaruval1504
@narayanbaruval1504 7 жыл бұрын
tapai le garnu bhayako epesode maddhe ko sabai bhanda utkrishta epesode ho jasto lagyo tapailai dherai dherai dhannebad .
@bahadurbasnet9964
@bahadurbasnet9964 7 жыл бұрын
आमाको लास्टको कबिता सुनेर आँखा ससायो हाल बराइन
@mukundarealasticsapkota2540
@mukundarealasticsapkota2540 7 жыл бұрын
आमाको कबिताले मन छोयो सबैमा हेप्पी विजयदसमि
@samirlamichhane3065
@samirlamichhane3065 7 жыл бұрын
RAmroo xa Dd hapapye dasahinn hjr lai
@ri10ngwa72
@ri10ngwa72 7 жыл бұрын
one of the best program of mine.
@raheesrmr9053
@raheesrmr9053 7 жыл бұрын
dherai ramro .........
@bikaskhadaj7710
@bikaskhadaj7710 7 жыл бұрын
dherai ramro lagyo aaj ko karyekram
@matrikamp2
@matrikamp2 7 жыл бұрын
dherai ramro
@newaboyz5322
@newaboyz5322 7 жыл бұрын
dherei ramro lagyo exullante
@samirmgr7408
@samirmgr7408 7 жыл бұрын
मलाई त अति नै मन पर्यो
@mohangm464
@mohangm464 7 жыл бұрын
aha kati ramro yo karya karam.
@roshankunwar2145
@roshankunwar2145 7 жыл бұрын
nice programs bidhya jii
@nepalnepali9426
@nepalnepali9426 7 жыл бұрын
जेष्ठ नागरिक नेपाल मा सिमित जाती मात्रै छ कि क्या हो ? बिद्या जि ----
@bishnu24
@bishnu24 7 жыл бұрын
साह्रै राम्रो लाग्यो म पनि प्रदेशि छोरो ।
@subashjaisi2783
@subashjaisi2783 7 жыл бұрын
आज एमाले पाटी कस्तो जनमुखी रहेछ भन्ने एर्थाथ बुझ्न सकिन्छ
@vijaykumarShah88
@vijaykumarShah88 7 жыл бұрын
awesome episode....
@puspaimsong8759
@puspaimsong8759 7 жыл бұрын
big thumbs up grandmother .👍
@kedarbaniya4479
@kedarbaniya4479 7 жыл бұрын
उत्कृस्ट लाग्यो
@thelocalbrand5271
@thelocalbrand5271 7 жыл бұрын
best episode ever...
@dekendra2062
@dekendra2062 7 жыл бұрын
very very good program sarai man paro
@achutsapkota2767
@achutsapkota2767 7 жыл бұрын
बृधा स्रम मा बस्ने आमा हरु को अनुहार मा सेन्सेर लागाउन पर्ने कुनै कारण देखिन मैले किन लगाएको जवाफ पाउ न।।। programme ले मन छोयो।
@shyamchaudhary2532
@shyamchaudhary2532 7 жыл бұрын
Achut Sapkota
@kabirajshankhar1675
@kabirajshankhar1675 7 жыл бұрын
दामी लाग्यो
@rajuthapa1349
@rajuthapa1349 7 жыл бұрын
Khuma kumari aama kati hasile ra kati ramro kabita sarai man paryo.
@sureshbhusal331
@sureshbhusal331 7 жыл бұрын
excellent episode kabetha sunda aha kha nai rashayo yo parishes ko now Kuwait bat
@balrai9277
@balrai9277 7 жыл бұрын
Best show ever
@khemrajdahal6559
@khemrajdahal6559 7 жыл бұрын
ek dam ramro chha
@chandrarawat3841
@chandrarawat3841 7 жыл бұрын
malai dherai ramro lageyo program
@lamintamang2919
@lamintamang2919 7 жыл бұрын
derai ramro ani mitho kabita aama ko 😢😢
@bhupendrashrees6440
@bhupendrashrees6440 7 жыл бұрын
nice episode....
@sumnimarai6822
@sumnimarai6822 7 жыл бұрын
ek damai marmik episode
@dhangurung2564
@dhangurung2564 7 жыл бұрын
राम्रो लाग्यो।
@durgagurung5812
@durgagurung5812 7 жыл бұрын
nice n informative episode
@thapamanishmanishthapa5725
@thapamanishmanishthapa5725 7 жыл бұрын
dherai ramro aamako kabita malai sharai manpareyo aama
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 162 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 10 МЛН
Chet Narayan Bhusal, Basundhara Bhusal | GHAM CHHAYA | 2081-03-06
29:45
Nepal Television
Рет қаралды 13 М.
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН