सेकुरिटी गार्ड हेमा र सुनिल छिदालको आफ्नै कथामा बन्यो म्युजिक भिडियो || Hema Rai & Sunil Chhidal

  Рет қаралды 404,952

Harpal Media

Harpal Media

5 жыл бұрын

सेकुरिटी गार्ड हेमा र सुनिल छिदालको आफ्नै कथामा बन्यो म्युजिक भिडियो || Hema Rai & Sunil Chhidal
OnlineHarpal is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
#HemaRai#SunilChhidal
Harpal Media Pvt. Ltd. Presents :
Host : Rohit Subba
Guest :Hema Rai and Sunil Chhidal Shooting Report
Edit : Nisha Rai
Post Production : OnlineHarpal
Contact us at :
Email : onlineharpal@gmail.com
Phone : 016639745
OnlineHarpal On Social Media :
youtube channel : / onlineharpal
facebook : / 1640570309550844
website : onlineharpal.com
यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

Пікірлер: 1 200
@aakashlama5465
@aakashlama5465 5 жыл бұрын
🌷🌷बधाई छ हेमा दामी छ मलाई मन पर्याे 💐💐
@ashishlama8071
@ashishlama8071 5 жыл бұрын
Bachnu parne raixa kk dekhidoraixa toit hawa
@tejchetry2990
@tejchetry2990 5 жыл бұрын
Best of luck yo jodi lai......mero tarfa bata pani seloot xa haiee..
@jasdeepjodibest1610
@jasdeepjodibest1610 5 жыл бұрын
So beautiful hema baini
@jibanmagar731
@jibanmagar731 5 жыл бұрын
evrey time
@nirajgurungn3943
@nirajgurungn3943 5 жыл бұрын
Nice
@sangsorajpandey2673
@sangsorajpandey2673 5 жыл бұрын
जोडी नि खुब सुहाएको छ धैरै राम्र बधाई छ 👏
@suladttamang3927
@suladttamang3927 5 жыл бұрын
Ho ho pakkai Jodee ta super dekhiye ko xa plz copoule Ma chadai dekhnu paush
@JibihangRaiOfficial
@JibihangRaiOfficial 5 жыл бұрын
प्यारा दर्शक अनि श्रोताहरुमा धेर सारा धन्यबाद हामीले सकेसम्म भिडियोलाई सुन्दर बनाउन मेहनत गरेका छौ केहि समय पछि हाम्रो यहि च्यानल #JibihangRaiOfficial मा भिडियो आउनेछ हेरेर मुल्यांकन गरिदिनुहुनेछ
@tikathapa3071
@tikathapa3071 5 жыл бұрын
आहा हेमा बैनीको अन्तर्बार्ता हेर्दा हेर्दै पहिलो भिडियो गितको रिलीज भईरहेको हेर्न पाईयो सार्है खुसी लाग्यो बधाई छ हेमा बैनी र साथै सुनिल छिदाल जी लाई !
@sunilchhidalofficialchanne1830
@sunilchhidalofficialchanne1830 5 жыл бұрын
मलाई देशमा बसेर बिदेसमा बसेर धेरै माया अनि साथ दिनु हुने मेरो प्यारो दर्सक महानुभाबहरुमा न्यानो माया अनि मीठो सम्झना।हामी दुबै सेक्युरिटीको मीठो अनि पुर्बेली साङगितिक कोसेली हजुरहरुको माझमा लियर आउदै छौ आसा छ यसरी नै हमिलाइ माया अनि साथ दिनु हुन्छ भनेर। And don't forget to subcribe my chhanal.
@jitbahadurbk7462
@jitbahadurbk7462 5 жыл бұрын
Best of luck
@usharai6065
@usharai6065 5 жыл бұрын
मैया रानी गीतमा गिटारको ठाँउमा माद्ल भैदिएको भए सुनमा सुगन्द हुने थियो ।
@nplimbu5933
@nplimbu5933 5 жыл бұрын
त्यो सेकुरिटी गार्डमा देखाएको दृश्य चाहिं एकदम खतरा छ है
@prakashbomzan3463
@prakashbomzan3463 5 жыл бұрын
मलाई नि त्योई दृश्य मन पर्यो है
@posanyogi6032
@posanyogi6032 5 жыл бұрын
Nice
@kamalabalampakimagar2154
@kamalabalampakimagar2154 5 жыл бұрын
Tyo vidio chadai aos
@suladttamang3927
@suladttamang3927 5 жыл бұрын
Dreshma ta over beautiful hoi
@susantamu8967
@susantamu8967 5 жыл бұрын
Wawa dami xa song ani looking beautiful and hansom
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
ल है बहिनीलाई बधाई छ अगाडि बढनु होला र सुनिल भाई very good
@basnalimbu8176
@basnalimbu8176 5 жыл бұрын
हेमा बैनी निडर अनि 32 गुणले भरिएकि नेपाली चेली र sweet voice ko धनी सुनिल चिदाल✊✊✊✊साथमा सम्पुर्ण टोलि लाइ धन्यवाद 💞💞✊✊
@gurungnepalese6287
@gurungnepalese6287 5 жыл бұрын
दुबै सेगरेटि गार्ड एकै साथ मा काहानि पनि उतैछ दुबैकाे जाेडि पनि दामि छ बधाई छ दुबै लाई, र अझ प्रगति हुदै जाअाेस साहासी चेली हेमा काे
@randhojgurung3997
@randhojgurung3997 5 жыл бұрын
Super dupar hosh best of luck both of Hema & Sunil.
@balkrishnalimbu869
@balkrishnalimbu869 5 жыл бұрын
अति राम्रो
@kumarsubba5462
@kumarsubba5462 5 жыл бұрын
साह्रै राम्रो लाग्याे निकै भावुक बनायाे मेराे त साह्रै मन छाेयाे परदेशमा बसेर गाउकाे त्याे कुना कन्दराकाे याद दिलायाे अासु झार्याे मेराे साच्चै मन छाेयाे याे गानाकाे शब्दहरु पनि अति मन छुने छ अनि सङगितकाे त झन कुरै नगरुम अति मन छुने सङ्गीत छ चाडै पूरा भिडियाे हेरन पाईयाेस सबै युनिट लाई सफलताकाे धेरै धेरै शुभकामना छ सफल हाेस सबैको मन जितन सकाेस याे पुर्वेलि गानाले सेवाराे सबैलाई
@kumarpariyar2118
@kumarpariyar2118 5 жыл бұрын
अत्ति नै राम्रो हेमा बैनी को अभिनय सुनिल भाइ त झनै राम्रो म त खुशी लाग्यो थोरै गित सुने पुर्बेली भाका मन पर्यो।
@parshuramrai5010
@parshuramrai5010 5 жыл бұрын
ल प्रयास धेरै राम्रो छ त्येसैले बधाई का साथ सफल्ताको कामना पनि छ ज्ञानि चेलिलाई🌹🌹
@immanueltamughaley3526
@immanueltamughaley3526 5 жыл бұрын
बधाई छ हेमा बैनी लाई। खोर्सानी पो खाएर आउनु भयो कि के हो बनी सारै पिरो भाको जस्तो छ नि।
@aadimlimbu1264
@aadimlimbu1264 5 жыл бұрын
sunil chhidal र hemaa बहिनीलाई बधाई छ छिटोभन्दा छिटो भिडियो हेर्न पाइयोस् कामना !!
@user-wu7kc5mc9v
@user-wu7kc5mc9v 5 жыл бұрын
मलाई सारै मन पर्ने गायक तथा संगीतकार जिबिहाङ सरको डाइरेक्टसन रहेछ सारै खुसी लाग्यो।सोचेको भन्दा नि धेरै राम्रो बनोस भिडियो हार्दिक शुभकामना यहाहरु सम्पुर्ण परिवारलाई।सेवा,आसेवारो।इलाम हाल मलेसिया।
@diristythapa6698
@diristythapa6698 5 жыл бұрын
एक्दम दामी छ है तर छिटो आउन पर्यो भिडयो
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
wow , हार्दिक बधाई साथै उज्जल भबिश्यको शुभकामना हेमा बहिनीलाई , यहाले चालेको हरेक पाईलामा सफलता मिलोस .......
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 5 жыл бұрын
बधाई छ हेमा राई र सुनिल छिदाल दुबै जना लाई अति नै राम्रो बनेको छ
@sagorsagora4726
@sagorsagora4726 5 жыл бұрын
खुसी लग्यो
@tikamahato1111
@tikamahato1111 5 жыл бұрын
हेमा बैनिलाई बधाई छ!
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
धेरै धेरै बधाई छ हेमा बहिनी लाई छिटो हेर्न पाउ हेमा बहिनी को म्यजिक भिडियो पर्खै छु हेमा बहिनी को म्यजिका भिडियो हेर्न लाई
@nisantabista6048
@nisantabista6048 5 жыл бұрын
सारै राम्रो छ है हेमा बैनी को उज्ज्वल भबिस्य को कामना
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
हिमा राई बधाई छ मियूजिक भिडियो छिटो हेर्न अातुरि छाैँ
@manuthapa4294
@manuthapa4294 5 жыл бұрын
Blueflim
@rameshghartimagar3921
@rameshghartimagar3921 5 жыл бұрын
बधाई छ हेमा बहिनी लाई 🌹🌹🌹🌹🌹🌹
@SunilRana-lv1sy
@SunilRana-lv1sy 5 жыл бұрын
सुनिल भाईको स्वर अनि गित साह्रै मिठो अनि राम्रो लाग्यो। Good luck bro
@mohankarki9520
@mohankarki9520 5 жыл бұрын
Good! हेमा राई बहिनीलाई security guard काे साथै अब music video मा पनि देख्न पाएकाेमा खुशि लाग्याे।अब हेमा जस्ति असल परिश्रमी चेलीकाे जीवनमा खुशि र सुखी हुने दिनहरु अाई रहुन् भन्ने शुभ कामना छ।
@amarpalungwalimbulimbu1107
@amarpalungwalimbulimbu1107 5 жыл бұрын
Good luck hema ra sunil bro ma🎉
@suarezsubash2349
@suarezsubash2349 5 жыл бұрын
Damiii xa hema
@unikgamer1712
@unikgamer1712 5 жыл бұрын
बैनि सबै दामि छ यसरि नै अगाडि बडदै जानु होला बधाई छ हेमा बैनिलाई
@rameshsunuwar530
@rameshsunuwar530 5 жыл бұрын
कति छिटो भिडियो पनि खेल्न पाई सके छ हौँ हेमा बहिनी ले ल बधाई छ
@sumankumer890
@sumankumer890 5 жыл бұрын
अजै राम्रो होश हेम राई सबै मन ले सोचेको पूरा होस अनि ममि लाई पनि छोटै राम्रो होस हेम रेमा राई बधाई
@pradeepthami6005
@pradeepthami6005 5 жыл бұрын
Wowow अब सुनिल सङ बिहे हुनुपर्छ दामी छ जोडि
@anandalimbu4077
@anandalimbu4077 5 жыл бұрын
बधाई छ।हेमा नाना छिदाल भाई
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
जिन्दगी लामो छ है ?कि गरि खान दिउ के लगतार तेहि छेत्र मा अगाडि बडाउ ?किन कि आज्कल का भाइरल लाई कमाइ खाने भाडो बनाको छ्न ?त्यो नगर्नु होल जब त्यो छेत्र मा लियेपचि
@bageshdhami4352
@bageshdhami4352 5 жыл бұрын
good think
@nayakura5167
@nayakura5167 5 жыл бұрын
100% right
@TamangkoxoraTamangkoxora
@TamangkoxoraTamangkoxora 5 жыл бұрын
Ekdam sahi vannu vo
@binodlamichhane9417
@binodlamichhane9417 5 жыл бұрын
100% right ethics
@hemkumarrairai8327
@hemkumarrairai8327 5 жыл бұрын
Gud think
@rajpun5924
@rajpun5924 5 жыл бұрын
हिमा बैनि र सुनिल भाईको यो जोडी जमेको छ बधाई छ ।💐💐
@KoyuBrothers
@KoyuBrothers 5 жыл бұрын
Best of luck hema bahini ,and sunil bhai,उत्तरोतर प्रगतिको कामना छ।
@amitthokar1151
@amitthokar1151 5 жыл бұрын
O ho deari ramro 6 ! Congratulatios hema sister
@sanjughaleqazx79
@sanjughaleqazx79 5 жыл бұрын
बधाई छ हेमा बैईनिलाई
@sojomanxe9796
@sojomanxe9796 5 жыл бұрын
Baballlll damiiii.... hema rai Sachcha cheli ..himmat wali Octing pani dami kam pani dami sochai pani dami...
@user-bi1cn8xq1u
@user-bi1cn8xq1u 5 жыл бұрын
एक्दम दामी छ हेमा बहिनी आगामी दिन हरुमा अझै प्रगतिको शुभकामना छ
@birbahahur6286
@birbahahur6286 5 жыл бұрын
बधाई छ हेमा बहिनिलाई अनि एक्टिङ पनि दामि छ
@mayagurung1574
@mayagurung1574 5 жыл бұрын
Sarai sarai ramro dekheko xa..nice
@birbahadur3901
@birbahadur3901 5 жыл бұрын
हेमा बहिनी धेरै राम्रो छ है जोडी पनि अती सुहाउँदो छ सुपर....
@existing64
@existing64 5 жыл бұрын
wow बधाई छ सफलताको कामना
@dipendrarajlimbu6611
@dipendrarajlimbu6611 5 жыл бұрын
बधाई छ हेमा बहिनीलाई
@hshshdhdsbbsbszbsh7336
@hshshdhdsbbsbszbsh7336 5 жыл бұрын
नमस्ते हेमा बहिनी को कईले भिडियो देखन बाईछ हजुर
@kamalmagar9804
@kamalmagar9804 5 жыл бұрын
Malai ni man paryo hema lai
@harkabir5358
@harkabir5358 5 жыл бұрын
एकदमै राम्राे देखिएकाे छ जाेडी ल बधाई छ गित भिडियोले सफल्ता पाअाेस शुभकामना छ सबै टिमलाई
@sunilchaudhary9944
@sunilchaudhary9944 5 жыл бұрын
दुबै जना सेकुरिटी अब music video मा wow बधाई छ प्रगति ले सगरमाथा को चुचुरो छोवोस
@karemhameed9317
@karemhameed9317 5 жыл бұрын
I misss you hema vaini
@buddhalimbu3475
@buddhalimbu3475 5 жыл бұрын
Badhai xa bunu best of luck keept up always 👍👍👍
@munapun7811
@munapun7811 5 жыл бұрын
बधाई छ हेमा बैनि लाई झनझनराम्रो काम गदै जानू भको मा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
बधाईछ सुनिल छिदाल
@salikramoli1559
@salikramoli1559 5 жыл бұрын
जोडि अथा जमेछ है शुनिल भाई
@lalitrai5166
@lalitrai5166 5 жыл бұрын
हेमा बहिनिको हासो चाहिँ दाम्मी छ । दिल खोलेर हास्नु हुन्छ । पहिलो त त्येहि मन पर्छ ।
@manmagar6879
@manmagar6879 5 жыл бұрын
लोउ छित्तै सुन्न पाउन यो गिर को भिडियो मिठो गित्को बोल र लर रैछ
@subashlimbu8814
@subashlimbu8814 5 жыл бұрын
congrats hema g
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
सुनिल ब्रो लाई पनि राम्रो देखिएको छ है लिम्बु पोसाकले 😍
@user-vg4dv8mb4u
@user-vg4dv8mb4u 5 жыл бұрын
धेरै राम्रो छ हेमा बैनी यो क्षेत्रमा अगाडी बढ्ने मौका मिलोश कामना गर्द छु बैनि
@raibakta6726
@raibakta6726 5 жыл бұрын
भिडिओ राम्रो छ हेमा बैनी लाई बधाइ छ
@jeenaninglekhu
@jeenaninglekhu 5 жыл бұрын
2ota jodi mileko xa security garde security garde 🤝👏lu badhai xa midea group lai
@rajkumarshrestha5244
@rajkumarshrestha5244 5 жыл бұрын
Badhai xa bahine hema ra vai sunil lai
@tmccnaruto2508
@tmccnaruto2508 5 жыл бұрын
बधाई छ हेमालाई अनि साथ हेमा लाई दिनुहुनेलाई
@anjanpremi7498
@anjanpremi7498 5 жыл бұрын
कसम खुसी को त केहि सिमा नै छैन आज मेरो बधाई छ हेमा जि र सुनिल जि एक्दम राम्रो छ येसरी नै अगाडी पढ्दै जानु होला🌹🌹💑💑💕💘💘💘💕💕💕💕💕💕
@iswararrai6091
@iswararrai6091 5 жыл бұрын
बधाई छ हेमा बैनि
@durgeshtimsina9330
@durgeshtimsina9330 5 жыл бұрын
बधाई छ है हेमा बैनी
@samredbishwkarma5185
@samredbishwkarma5185 5 жыл бұрын
Nice voice ...
@premkhadka1163
@premkhadka1163 5 жыл бұрын
best xa hai
@dipakashrunjali4598
@dipakashrunjali4598 5 жыл бұрын
मान्छेले मौका मात्र पाउनु पर्छ। जे पनि गर्न सक्छ बधाई छ हेमा बहिनी लाई
@dil3595
@dil3595 5 жыл бұрын
म्युजिक राम्रो छ हेमा बाहिनि बधाई छ
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 5 жыл бұрын
जोडि राम्रो सुहाएको छ
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
सुनिल छिदालको भोइस पुर्बेली लोक गीत हरुको लागिपनी एक्दमै सुहाउने रहेछ है
@dhrubaacharya3672
@dhrubaacharya3672 5 жыл бұрын
badai chha
@jhdwgsbl2642
@jhdwgsbl2642 5 жыл бұрын
धेरै राम्रो छ 💕👌 सुनिल अनि हेमा दुबै भाई बैनिलाई शुभ कामना 💐💐
@ratnalimbu1743
@ratnalimbu1743 5 жыл бұрын
वधाई छ सुनिल भाइ र हेमा बहिनीलाइ उज्जवल भविष्यको लागि।
@balelo6790
@balelo6790 5 жыл бұрын
Best of lucky hema and sunil
@prashuramrai5334
@prashuramrai5334 5 жыл бұрын
धेरै राम्रो छ
@hastamagar1693
@hastamagar1693 5 жыл бұрын
मैले यो गित सुन्दा अबस्से पनि सुपर दुपर हुनेछ...! किनभने भाइरल भाइ बैनी हरु याक्टिङ गरेको अनि भाईको स्वोर बबाल राम्रो छ.....! best of luck god blass u al of you tem...
@kesharlimbuyonghang8523
@kesharlimbuyonghang8523 5 жыл бұрын
बधाई छ सम्पुर्ण टीमहरूमा र चाडै भिडीयो हेर्ने हामी सबै स्रोताहरु प्रतीक्षामा छौउ👏👏
@tilbikram7395
@tilbikram7395 5 жыл бұрын
ल बधाई छ बैनिलाई
@manprasadrai643
@manprasadrai643 5 жыл бұрын
Bahdai xa Hemabaini lai ekting pani ramro xa
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
चाडै हेर्न पाउ हेमा बुनुको म्युजिक भिडियो ।
@dhurbarai804
@dhurbarai804 5 жыл бұрын
dami x jsto x hy yo get r vedeo r sunil jybi hang vai sathe hema bheni al intad tem lai sflta ko suvkamna xhe r angeje new yer 2019 ko happy new yer hjur hrulai .
@thingabout741
@thingabout741 5 жыл бұрын
सर्खन्डा खादा खेरि सर्खन्डा मिठो भ इ रहेको थियो तर यो भिडीयो क्रिप हेरेको त सर्खन्डा भन्दा पनि मिठो लाग्यो बैनिको बोलि
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
गित को शब्द अति मीठो र संगीत र स्वर राम्रो लाग्यो र सुनिल को गायकी राजेश पायल दा को स्वर को कता कता गन्ध आउँछ राम्रो छ र हेमा बैनिको अभिनय राम्रो लाग्यो र सबैलाइ सफलता को कामना 🌹🌹🌹🌹🌹
@gunjamangurung9087
@gunjamangurung9087 5 жыл бұрын
Dubai jana security guard ko naya veido babal hunu parcha best of luck.
@raiyogendra1199
@raiyogendra1199 5 жыл бұрын
Sunil vanda madan limbu sanga Dami hune thiyo kymastric Dubai jana naya hunuhunx Please keep soporting Loveu all team
@limbudipesh5363
@limbudipesh5363 5 жыл бұрын
+Rai Yogendra hoina lunga yo securityko katha honi so pahila 2 nai security honi
@merunabantawa726
@merunabantawa726 5 жыл бұрын
@@limbudipesh5363 Sahi ho 2 Nai security hai 👍
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
राम्रो लाग्यो हेमा बैनिको अभिनय अनि २ सेकेन्ड को हासो झन राम्रो 😁😁😁😁😁😁😁 सफलता को कामना हेमा बैनी🎁🎁🎁🎁🎁
@aabinashlimbu8025
@aabinashlimbu8025 5 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हेमा जि लाई बधाई तथा सुभकामना साथै सुनिल सर लाई पनि बधाई सम्पूर्ण नेपाली महानुभाव हरुले मन पराउनु हुन्छ हाेला ,,,,हाल खाडि मुलुक 🇧🇭🇧🇭🇧🇭
@gittaraj3042
@gittaraj3042 5 жыл бұрын
Badhai xa baini lai dami xa song...
@dildeubabogati6871
@dildeubabogati6871 5 жыл бұрын
best of luck hema
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
धेरै खुसी लाग्यो बहिनिको भबिस्या सफल्ता को खुट्किलो हरु एसरिनी बड्दै जाओस ।
@simonmagar7580
@simonmagar7580 5 жыл бұрын
Wow hema nani dhery2 khusi lagyo badhaixa hema Rai
@milkealamatamang2713
@milkealamatamang2713 5 жыл бұрын
Security vs security gread song 😍😍
@karemhameed9317
@karemhameed9317 5 жыл бұрын
Good vedeo hema vaini
@rameshgurung2332
@rameshgurung2332 5 жыл бұрын
राम्रो छ सुनिल अनि हेमा दामि
@52ffffff45
@52ffffff45 5 жыл бұрын
Waw Sarai Ramro n kati mitho Voice jati sune pani napugne jhan jhan sunna man lagne i love ur voice sunil god bless u
@misanraee4865
@misanraee4865 5 жыл бұрын
Im waiting for video hema rai ko
@dhanbahadurchidi4898
@dhanbahadurchidi4898 5 жыл бұрын
हेमा लाई एकबार चानस दियर मात्र अलपत्र नपारियोस अरुले पनि चानस दिन पर्छ किनकी नोकरी बाट पनि असर नपरोस
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
लु दुई लाई सफलताको शुभकामना भाइ बैनि लाई सुनिल काे नाच देख्दा चाहिँ कति मजा अायाे ,,
@jayakumarrai9910
@jayakumarrai9910 5 жыл бұрын
हेमा चेलिलाई धेरै धेरै बदाई छ यसरी नै अगाडी बड्नु होश है ,,,
@birajsingh9686
@birajsingh9686 5 жыл бұрын
Jodi dami xa
@himalsinghhimalsingh8629
@himalsinghhimalsingh8629 5 жыл бұрын
Badhai xa sis Best of luck
@sushmitasunuwar2790
@sushmitasunuwar2790 5 жыл бұрын
waw hema baini
@dipenlimbu8420
@dipenlimbu8420 5 жыл бұрын
best of luck hema rai
@manojthapa8813
@manojthapa8813 5 жыл бұрын
Hemi baine ra sunil chedal bhai lai dherai dherai suvkamachha ra hajur ko song pakka.nai herni chham......jai nepal❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@pramodpalchamling5565
@pramodpalchamling5565 5 жыл бұрын
Wow...super beautiful hema sis and sunil bro congratulations. All the best.sweet song video.
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
Wow nice dance sis
@harkaprasad9921
@harkaprasad9921 5 жыл бұрын
Good
@namratakarki7870
@namratakarki7870 5 жыл бұрын
nice
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 175 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Difference of girls and boys when eating sweets 😂😬
0:35
VovaLika Family
Рет қаралды 10 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 27 МЛН
Ой не могу 🤣❤️
0:33
Dragon Нургелды 🐉
Рет қаралды 1,6 МЛН
A young mother couldn't calm down her baby at the lesson #shorts
0:32
Fabiosa Best Lifehacks
Рет қаралды 12 МЛН