सामना परिवारका सम्पुर्ण टिम इन्द्रेणीमा किन ?? हेर्नैपर्ने भिडियो ।।३०.०४.०७६ HD

  Рет қаралды 228,447

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 757
@tankadankoti2611
@tankadankoti2611 5 жыл бұрын
कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन। टुटफुट खण्डित कूरा कूरा नगर। यो गित सूनेपछी heart ❤touch क कस्को भयो??🙏🙏🙏
@chandramilansarpun1230
@chandramilansarpun1230 3 жыл бұрын
मेरो पनि भयो
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
यस्ता जनवादी गित जस्ले मनलाई उत्साहित गर्ने देश परिवर्तन का ढोका खोल्ने उर्जा प्रदान गर्छ।सम्पूर्ण सामना परिवारलाई हृदय देखि धन्यवाद छ।यो पहिलाको दिनलाई सम्झिने अवसर दिलाउने इन्द्रेणी परिवारलाई मुरिका मुरि धन्यवाद छ।जय गित जय संगीत जय nepaal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊✊✊
@बिबसगाउले
@बिबसगाउले 5 жыл бұрын
अाज पनि धेरै खुसि लागेकाे छ रक्तिमका राता मान्छेहरूले जनवादि गित गाउदा मलाई पनि साचै त्याहि भए झै र लडाईकाे याद अाईरहेकाे छ ।।
@himalsunar6008
@himalsunar6008 4 жыл бұрын
Mali Pani purano den ko yad aayo get gaudi kahela gulmi kahela palpa khahela पूर्व तेरा हिडेको याद आयो
@bkashish1704
@bkashish1704 5 жыл бұрын
क्रान्तिको नारा लगाई परिवर्तनको सपना देखाउनेहरु आज महलमा छन् तर उस्तै छन् युद्धका घाउहरु, उस्तै छन् गरिब, दुखी अनि घाइते तथा सहिद परिवारका वेदनाहरु। धरै समयपछि आज पुराना यादहरु ताजा भए, हार्दिक सम्मान सामना परिवारलाई र धन्यवाद इन्द्रेणी टीमलाई ।
@madankarki4028
@madankarki4028 5 жыл бұрын
सबै क्षेत्र पक्षलाइ समेट्न सक्ने यक मात्र इन्द्रेणीलाई माया गर्ने कोको हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵
@preetipretty4546
@preetipretty4546 5 жыл бұрын
🖐️🖐️🖐️🖐️🖐️ Me
@tankajargha4837
@tankajargha4837 5 жыл бұрын
Me
@robinkalikote2484
@robinkalikote2484 5 жыл бұрын
Good kisna dai sale parchand ta dani vyo marnu Parx kinsna dai sab janta
@narendrabhandaribandari9525
@narendrabhandaribandari9525 4 жыл бұрын
Mutu xoyo
@narendrabhandaribandari9525
@narendrabhandaribandari9525 4 жыл бұрын
Tq indneni
@anupmagar1191
@anupmagar1191 5 жыл бұрын
जन युद्धमा निकै गाउने गर्थे देश भक्त अर्थात् करान्तिकारीका गीत आज फेरि त्यो दिनको झल झाली याद दिलायो दुःख लाग्छ प्रचण्डले हामी जस्ता युद्धमा खटिएकालाई कै व्यस्थापन गर्न नसक्दा आज म जस्तो हजार जान माहान कमरेडहरु खाडीमा बेल्चा हानिरहेका छन् । धिक्कार छ प्रचण्ड जस्तो गद्दार नेतालाई सलाम छ कमरेड ज्यूहरु प्रति जय नेपाल
@manbahadur6656
@manbahadur6656 5 жыл бұрын
साथि चिनता नलिनु प्रचंडले आफनो बेबसता गरिसकेछ हा हा....
@narendrabhandaribandari9525
@narendrabhandaribandari9525 4 жыл бұрын
Ho sar raktim abhibadan samana pariwar lai
@tabindra45
@tabindra45 5 жыл бұрын
हामी सर्वहारा नेपाली जनताका गीत ।।। सामना परिवार लाई उस्तै उर्जाका साथ देख्न पाइयो । मोहित सर को स्वर मिठो सुरिलो ।। फेरि पनी एकपटक शरिरको रगत तातियो ।।। देश प्रतिको भावना ले ओत प्रोतलाई ताजकी गरायो ।।।
@krishnaparajuli9920
@krishnaparajuli9920 5 жыл бұрын
Sahix
@Rajyan41
@Rajyan41 5 жыл бұрын
म पनि खुपै हिने येस्ता गित हरु मा सहभागी हुँदै बिगत का दिन हरु मा आज फेरि लाइभ सुन्न पाउँदा भावुक बनायो
@baburamtamang4822
@baburamtamang4822 5 жыл бұрын
आहा कति शक्तिशाली छ क्रान्तिकारी गीतमा ✊✊✊
@shreedhojchemjong4270
@shreedhojchemjong4270 5 жыл бұрын
उत्पीडित गरिबको लागि गित संगीत बनाउने गाउनेलाई उच्च सम्मान छ
@dpghrmogo4831
@dpghrmogo4831 5 жыл бұрын
देशको लागि युद्धमा लड्दैथ्यौ जिवन संगी शहिद भैगयो सलाम तिमीलाई.... आहानी यो गीतले हिजो पनि रूवाएकै हो आज पनि रुवायो। हामी राता मान्छेहरु सलाम कमरेडहरुलाई,,, बहुत दुख लाग्छ टाउकेहरू आफ्नो दुनो सोझ्याए तर हामिहरु जहाको तहि आज सबैको एउटै प्रश्न छ "केहि यहि हो गंणतन्त्र र लोकतन्त्र"" 😐😐😐😐😐
@bichodmilan1428
@bichodmilan1428 5 жыл бұрын
इन्द्रेणी प्रोग्राम भनेपछि पर्लय मनपर्ने अरु जति उपस्थित हुनुहोला
@nishankancha9376
@nishankancha9376 5 жыл бұрын
अाज किष्ण सर ले अती नै राम्रो कार्यक्रम लाई समाबेश गर्नु भएेछ।।।सलाम छ हजुर लगाएेत सम्पूर्ण टिम लाई नै।।।
@manaboli8287
@manaboli8287 5 жыл бұрын
एउटा इतिहास रचेका कलाकारहरुको सामूहिक प्रसुती निकै मार्मिक लाग्यो । कलाकार देशका गहना मात्र होइनन् परिवर्तनका संवाहक पनि हुन्। इन्द्रेणी टिमलाई पनि धन्यवाद ।
@lokendraprakasholi6411
@lokendraprakasholi6411 5 жыл бұрын
मेरा पुराना साथी सामना परियारलाई सलाम छ अब फेरि हामी एक जुट हुनुपर्छ कति खाडी मुलुकमा चर्को घाम खाने साथीहरू भ्रष्टाचारहरुलाई यो देश बाट निकाल्नु पर्छ !
@narendrabhandari6658
@narendrabhandari6658 4 жыл бұрын
madal bajaune didi laira all samana pariwar lai salam x
@ramkanxayoutubechannel
@ramkanxayoutubechannel 5 жыл бұрын
आज यी गीतको भाव ले धरधरी आशु झरे ती हजारौं को बलिदान ले प्रचण्ड लाई पोल्ने छ
@moshabardewa5734
@moshabardewa5734 Жыл бұрын
रुना मात्रै नसकेको हो😡खुशी त कहाँ छरा!प्रचण्ड😡😡😡
@sherrokaya8561
@sherrokaya8561 4 жыл бұрын
आज यो कार्यक्रम हेरेर जनयुद्धकालिन अवस्थामा सामना परिवारसँग सँगसँगै हिडेको सम्झना आयो । धन्यवाद सम्पूर्ण इन्द्रेणी टीम लाई 🙏🙏🙏
@mangharti1991
@mangharti1991 5 жыл бұрын
बिशेश त धन्यवाद छ इन्द्रेणी .अनि सम्पुर्ण टिम लाई जनयुद्ध चारै तिर चर्केको थियो एउटा सर्वहारा बर्ग को निम्ति गाउँ देखि शहर बस्ती बस्ती हरुमा क्रान्तिकारी गित गुन्जाउदै सामना परिवार ले गित संगीत मात्र नभएर ठुला २ लडाइँ हरुमा युद्ध सम्हालेका थिए भने आज इन्द्रेणी मा बल्लतल्ल हेर्ने मौका मिल्यो अज उहाँहरू सङ्ग माओवादी का जुन अहिले कुर्सीमा हुनुहुन्छ उहाँ हरु पनि भएको भए अझै रमाइलो हुने थियो
@Ghumphirmedia
@Ghumphirmedia 3 жыл бұрын
ओहो मैले यो भिडियो अहिलेसम्म हेरेकै छैन रहेछु बल्ल आज हेर्दैछु सबै साथिहरुलाई सम्झेको छु है,अनि धन्यवाद कृष्ण कडेल सरलाई जस्ले यो ग्रुपलाई इन्द्रेणीमा ल्याउनु भयो म परिबर्तन गितको fan हु मलाई वास्तवमा परिवर्तन गित धेरै नै मन पर्छ मोहित सर हजुर लगाएत सम्पुर्ण साथिहरुलाई सम्झेको छु है
@jagatkathayat2447
@jagatkathayat2447 5 жыл бұрын
यस्ता गित सुन्दा खुकुरि लागि सिधै भस्ट निता हरु लाई सिधै सिध्याउन मन लाग्छ आफ्नो ज्यान खुकुरि को धारमा राखेर भयनि
@kcramesh2976
@kcramesh2976 5 жыл бұрын
सधै जनताको आवाज बोल्ने रबि दाइ को समर्थन मा चितवन जाउ .. घुस्याहा स्यालहरुको पन्जा बाट रबि लाइ छुट्टाउ र 21 सदाब्दिका नेपालीको स्वाभिमान लाइ देखाइ दिउ । र बाकी आजको program ati राम्रो लाग्यो र ति अमर सहिद हरु लाइ सम्झना चाहान्छु र इन्द्रेनी team लाइ salute गर्दछु ।कलाकार लाइ समान गर्दछु।
@Lalitapahadi2046
@Lalitapahadi2046 3 жыл бұрын
यि महान युगका ज्युदा योद्दाहरू प्रति गहिरो सलाम छ हुनत म संग पार्टी गतरुपमा जनयुद्धको कुनै पनि सदस्य हैन तर जनयुद्धमा साच्चिकै सम्मान गर्नलायक दुइ पात्र हुन् समाना परिवार र जनमुक्ति सेना । जसको गर्जन र साहासले जन्माएको जनताको व्यवस्थामा आज ब्वाँसा हरुले राज गरिरहेका छन
@jitbahadurkhadka9410
@jitbahadurkhadka9410 5 жыл бұрын
फेरि पुरानो बिगत झझल्को आयो धन्यवाद सामना परिवार
@avimanyumagar5166
@avimanyumagar5166 5 жыл бұрын
ईण्ड्रेणी कार्यक्रम सञ्चालक कृष्ण कॅडेललाई धेरै धेरै धन्यवाद ।जनवादी कलाकारलाई पनि यो अवसर दिनु भयो घाईते अपाड़ग शहीद परिवार बेपत्ता परिवार हरूको समस्या लाई पनि यो कार्यक्रम मार्फत सरकार समक्ष पुरयाउने कोशिश गर्नु भयो ।फेरी पनि धेरै धेरै धन्यवाद ।अनि मोहित बिद्रोही र केसरी पहिला को जसरी नै जोसका साथ गीत प्रस्तुत गर्नु भयो सलाम छ ।
@gyanendrathapa1513
@gyanendrathapa1513 5 жыл бұрын
रक्तिम परिवार लाई पनि ल्याउनु पर्यो
@jeebansharam976
@jeebansharam976 5 жыл бұрын
१७हजार महान सहिदको रगत सग साटेको हाम्रो अस्त्र ,हिजो हामिले लिएको दृड सङ्कलप , महान जनताको बिश्वास यी सबै लिएर आत्मासमर्पण गरेर एमाले सग बिलय भएको पाटी बाट केही हुनेवाला र गर्ने वाला छैनन् यिनिहरुले गर्ने भनेको आफ्ना नतागोता र श्रीमतीको सारी फेर्ने काम भन्दा अरु अशम्भब छ ,दुख लाग्छ म त सग्लो छु गरेर खान सक्छु बिचरा ती सहिद परिवार ,बेपत्ता परिवार र अपाङ्ग साथीहरूको स्थिति कत्ती पिडाजनक छ त्यो तिनिहरुले महसुस गरेका छ्न ?एउटा काखको छोरा गुमाउदा कात्ती पीडा हुन्छ त्यो सीता मेडमलाई सोध यहाँ त १७हजार आमाले आफ्नो छोरा छोरी गुमाएका छ्न खै तिनिहरुलाई समान सम्मान ?? बिडम्बना छ !पहिले एउटा राजा थियो अहिले हजारौं राजा बनेर मेरो देशलाई लुटिरहेका छ्न यश बाट मुक्ति पाउन र ती महान सहिदको अधुरा सपना साकार पर्नको लागि अब माओवादी पुनर्गठन अभियानबाट मत्रै सम्भव छ । माहान सहिद लालसलाम✊✊✊✊✊✊
@issortamang1232
@issortamang1232 5 жыл бұрын
Yo comment kekhne pani satta gaeoachhi yastai halat hunchha. Maile ta kehi upaya dekhdiba
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
ल है ढिलो भयो म पनि आइपुगे इन्द्रेणी हेर्न नेपाली भयेर बाँच्न पनि गाह्रो छ उकुस मुकुस जिन्दगी लिएर बाँच्नु भन्दा त ठूलो भुइँचालो आएर सबै सकिए पनि हुने थियो जस्तो लाग्छ देशको स्थिति देशका बाँदर हरु देखेर आफू पनि केही गर्दैनन् केही गर्छु भनेर लागि पर्ने लाई पनि केही गर्न दिँदैनन् कस्तो दुःख लाग्छ करोडौं जनताले आसा राख्नु भएको रवि लामिछाने माथि यति ठूलो आरोप आउँदा यति मन रोको छ कि केही भन्ने शब्द नै छैन त्यसैले भोलिका दिनमा इन्द्रेणी टिम लगायत कृष्ण सर लाई पनि यस्तो नआउला भन्न सकिन्न मानवता नैं हराई सक्यो के भन्नु हजुरहरू सबैको जय होस राधा कृष्णको जय जय जय होस्
@shantirajbk9912
@shantirajbk9912 5 жыл бұрын
Goma Bhandari यसतै हो दिदि नेपाल मा अलि केहि गर्ने मान्छे लाई धेरै टिक्नै दिदैनन् जईले पनि हामि अन्धाधुनअन्नियोल मा रहनु पर्ने दुख लाग्छ ईन्रेणी लाई धन्याबाद
@dharmendarthapa7554
@dharmendarthapa7554 5 жыл бұрын
purano janayudda yaad aayo sathi hru hooo
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई तर येस्ता गीत गीतमै सिमित छन बेभारमा लागु भयेन बोल्ने कता गये गये गाँउने कता गये गये दुःख ईनी गीतले ठुला ठुला ति क्रान्तिकारी नेताको पेट भर्यो तिनले नेपालको अरबौ सम्पत्ति खाये तर गरिब को झुपडीमा येक छाक भातपाकेको छैन नगाईदेउ येस्ता गीत
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
मन छुने प्रस्तुति माओवादीको गीत हो कि क्या हो अलि सानैमा सुने जस्तो लाग्छ। टीका सानुलाई धेरै सम्झना
@yamrajpunmagar9909
@yamrajpunmagar9909 5 жыл бұрын
माओबादि को गित भन्द पनि ।सर‌्भाहरा निमुखा अनि गरिब को आवाज भनेर परिभासा भन्दा अलो ठिक हुन्छ कि सर।
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
@@yamrajpunmagar9909 तपाईंको भनाई पनि सहि हुन सक्छ सर। सानै छंदा माओवादी कार्यकर्ताहरुले कतै live performance मा गायको सुनेको थिए गीत कस्को हो त्यति ज्ञान भएन ।तर जहाँ यो गीत गुन्जिन्छ मुटु छुन्छ।
@satyamanblon5818
@satyamanblon5818 5 жыл бұрын
pahile ko maobadi nai ho bichara haru saskriti bivagko thulo neta vanauda vrastachari sattama puihale ani yo ghaite ashahaya harulai kasle herne janabadi git gaune yo kalakar harulai kasle chinne salute xa indreni team lai sabai samu chinjan garaidinu vako ma salute xa samana pariwarlai
@sandiplimbu4719
@sandiplimbu4719 5 жыл бұрын
U
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
इन्द्रेनी तेसेइत नेपालिको मन मुटुमा बस्न सफल भ्येको होइन सलाम छ कृस्न सर आज क्रान्ती कारी गित गयेर सबैलाइ आकार्सित गराउने कलाकार हरुलाइ लिउनु भयेको मा अति खुसी लाग्यो
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
कुखुरा मारेर खाए chicken पार्टी ✊ जनता मारेर खाए कम्युनिस्ट पार्टी ✊ कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता
@thamanthapamagar7233
@thamanthapamagar7233 5 жыл бұрын
कडा आयो
@Dilchhetri2045
@Dilchhetri2045 5 жыл бұрын
खत्रै आयोत
@pujakc9407
@pujakc9407 5 жыл бұрын
Ho ni
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
चित बुझ्यो
@samchhetri9937
@samchhetri9937 5 жыл бұрын
Desh bechera khaye congress party!😂
@kanxomagar8200
@kanxomagar8200 5 жыл бұрын
यो गीत हरु सुन्दा त पुरानो याद हरु जल्जलि आयो र आँखा बाट आँसु नै जर्यो तर के गर्ने नेताहरु गद्दी मा पुगेर बिर्सिदो रहिछ र कति दिदी बैनी दाजु भाइ अपाङ छ्न रोल्पा रुकुम मा
@issortamang1232
@issortamang1232 5 жыл бұрын
Tapai pani satta ma gaepachhi birsanau hunchha. Arulai k dos?
@humbdr794
@humbdr794 5 жыл бұрын
सलाम छ मादल बजाउनु हुने बहिनिको लागि ।।गरे के हुदैन आज उहाँ बाट सिक्नु पर्छ बधाई छ हजुरलाई
@tilakbudha9757
@tilakbudha9757 3 жыл бұрын
madal thokekai ho
@nirojgiri2855
@nirojgiri2855 5 жыл бұрын
इन्द्रेणी टिमलाई मनपराउने जति यता हाजिर हौ @ सामना परिवार लाई सम्मान बेक्तगर्द्छु । जस्ले देश को लागि बुलन्द आवाज दियको थियो। सबै मिलेर सम्मान गरौ।
@rabinrainrabinain8129
@rabinrainrabinain8129 5 жыл бұрын
सामना सास्कृतिक परिवार लाई सलाम र इन्द्रेणी परिवार लाई हार्दिक मनन जनबादी गितहरु गाइयो नाचियो जुन समयमा रत्त्कालिन सास्कृतिक कार्यक्रम मा सामेल भएर तर बिडम्बना नेतालाई माथी पुग्ने भर्याङ्ग भयो तर गाउने बजाउने लडाइ लड्ने चाहिँ निसभ्ध भएर खुम्चिनु परेको छ आज सामना परिवार ले त्यो चितबन को सक्तिखोर लाई यि गितहरुले एउटा उर्जा दिन्थ्यो तर आज ब्यार्थ भएको छ 😂😂😂😂😂😂😂
@padamranamagar2746
@padamranamagar2746 5 жыл бұрын
अतितका पलहरु यादगर बनाइ दियो ! धन्य छ ईन्देणी परिवार लाई ।
@ganeshserpali3848
@ganeshserpali3848 3 жыл бұрын
परिवर्तन ल्याउने मा खास जनसाँस्कृतिक महासंघको ठूलो योगदान छ , गणतन्त्र आउनु मा ✊
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
आँखाभरी आँसु भयो सामना परिवारको गित सुन्दा।
@shaghimire1051
@shaghimire1051 4 жыл бұрын
म जुनसुकै देशमा जन्मेको भय पनि एक नेपाली छोरा हो मलाई येस्ता देस्भक्ती गीतले मन छुन्छ ।
@धर्मराजअधिकारी
@धर्मराजअधिकारी 5 жыл бұрын
कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन! कसले भन्छ, योद्धाहरुको जीत हुँदैन !! जीवनका स्वोर्णिम पलहरुको याद आयो.... Thank you Indreni team and Samana pariwar
@dineshpun51
@dineshpun51 5 жыл бұрын
धेरै साल पछि यो गित सुन्न पाउँदा फेरि दोन्द को याद आयो सम्पुर तिम लाई धन्यवाद
@bibekmanisha4932
@bibekmanisha4932 5 жыл бұрын
धेरै साल पछि यस्तो गित सुन्नपाईयाे रमाइलो लाग्याे
@debindarbasnet5008
@debindarbasnet5008 5 жыл бұрын
सामाना परिवारको सम्पुर्न टिम्लाइ मेरो एक मुष्ठ सलाम अनि सम्मान छ।तर आकाश विग्रेपनि म बस्ने धर्तिनविक्रोस नेताले बाटो मोरेपनि मेरा गाउँ दै हिन्ने दाजु दिदिले गाउँ नछोरुन ।आज पनि त्यो दिनको आवाज ताजा भएर कान खायो जुन दिन अब्राधिनेता बार्थामा छायो त्यो दिन देखि माउवादिको नाम बत्नाम गरेग अब्रादिले शङसार ढाग्यो ।
@Rameshgharti-zk8mr
@Rameshgharti-zk8mr 3 ай бұрын
हामी यो गित सुन्दा मात्रै त मन कस्तो कस्तो भैदिन्छ । हिजोका दिनमा यस्ता गित गाउदै युद्धमा होमियका हरुको मन कस्तो हुन्छहोला ? यो गित सुन्दा 😢😢
@Rajan.paudel95
@Rajan.paudel95 5 жыл бұрын
यो कार्यक्रम मा सामना टिमलाइ धेरै नै मिस गरिराको थे सबै पक्ष क्षेत्रलाइ समेट्ने इन्द्रेनी टिमलाइ बधाइ
@gajendramagar1339
@gajendramagar1339 5 жыл бұрын
हिजो का दिन मा यहीं गित सुन्दा कति उर्जा आउथ्यो म सानो थिए र पनि बिचरा
@khemgurungculturesorathior878
@khemgurungculturesorathior878 3 жыл бұрын
इन्द्रेणीले राता मान्छेहरू लाई सार्वजनिक गरिदिएकोमा धन्यवाद ! धेरै याद खुशिराम पाखृन दाईको
@समृद्धअनलाईनटिभी
@समृद्धअनलाईनटिभी 4 жыл бұрын
सलाम छ इन्द्रेणीलाई हामी शहिद परिवारलाई सम्झिनु भयो । ति जनवादी गितले हाम्रो रगत उमादिन्छ ।
@amarsig391
@amarsig391 5 жыл бұрын
यो त्यो नभनेर सबैलाइ समेटेर हामिलाइ देखाउन सक्ने इन्द्रेनी टिम साथै कृष्ण दाइ तपाइलाइ त्यो सम्बोधन गर्न सक्ने शब्द छैन मसङ Thank you verry much
@basantamagar5971
@basantamagar5971 5 жыл бұрын
याे गायक हरु लाई इन्द्रेणी लाउनु भाकाे मा कृष्ण सर सम्पुर्ण धन्यवाद छ
@manbahadursaud5040
@manbahadursaud5040 5 жыл бұрын
यो अबस्था मा पुग्न कम पापड बेलेको छैन इन्द्रेणी ले गर्व लाग्छ लोक सस्कृती जिबित राखेको मा
@Omkc167
@Omkc167 4 жыл бұрын
राम्रो माथि झन राम्रो कामकाे थालनीकाे निमित्त भाइ कृष्णकँडेल लाई उच्चसम्मान सहित धन्यवाद।सामना र ईन्द्रेनीकाे सहकार्य बाट समाजवादी साँस्कृतिक अभियान छेडियाेस र विदेशमा श्रमबेचेर पिडीतले अर्काे पिडितकाे लागि गास काट्नपर्ने ब्यवस्था काे अन्त्य गर्ने बाटाे खाेल्न मदत पुर्याईयाेस।
@bhaktamagar5695
@bhaktamagar5695 5 жыл бұрын
सलाम छ इन्द्रेणि टिम लाई आज धेरै वर्ष पछि सामाना टिमलाइ देख्न पाइयो।
@bikaramkawer3067
@bikaramkawer3067 Жыл бұрын
धन्याबाद क्रान्तिकारी परिवार मा लालसलाम यो गित ले सारै मन छोयो हामी जतिसुकै पिडा भयन हामी यक हुनु पर्छ कम्रेद हरु
@binodchaulagain9945
@binodchaulagain9945 5 жыл бұрын
धेरै पछि जनबादी गीत लाईभ हेर्न र सुन्न पाईयो साह्रै खुसि लाग्यो धन्यवाद छ ABC च्यानलको ईन्द्रेणि टिमलाई र कृष्ण कडेल ज्यूलाई।र आउदा दिनहरुमा पनि यसै गरि कार्यक्रमहरु देख्न पाईयोस् जनसास्कृतिक सामना परिवारलाई हार्दिक शुभकामना छ।।✊✊✊
@reshambhandari1900
@reshambhandari1900 5 жыл бұрын
प्रचण्ड बाबुराम बादल जनार्दन बर्समान काछन तिनिहरुलाइ देखाउनुपर्ने हो।
@bestboys6186
@bestboys6186 5 жыл бұрын
आजको यो भाग लाई हेर्दै गर्दा हिजोका ती दिनह्रु अनि ,ती जनयुद्धहुदा दिनहरु पलहरु झलझली यी आखै मा छ यो मन मस्तिष्कमा छ खुशी लाग्यो 💪💪💪
@pushpabashyal4807
@pushpabashyal4807 5 жыл бұрын
बिगतको याद दिलायो सामना परिवारले धन्यवाद ईन्द्रेणी टिमलाई
@rokafamily959
@rokafamily959 5 жыл бұрын
Childhood singer's
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
आहा आज त इन्द्रेणीमा सामना परिवारलाई पनि देख्न पाइयो कति खुशी लाग्यो तर यो खुशी सङ्गै दु:ख पनि लागेको छ कताकता हिजोका यी गीत र यी महान गीत सगीतहरुको माध्यमबाट आज महलमा बस्नेहरुले यी गीत संगीतले भनेको कुरा बुझेनन र हिजोकै राजा महाराजाको शैलीमा शासन संचालन गरे र आजको यस महत्वपूर्ण कार्यक्रममा जीवन शर्मालाई पनि ल्याएको भए झनै राम्रो हुने थियो ।
@rupadotel9158
@rupadotel9158 5 жыл бұрын
मार्मिक।बुझ्नेले कुरा नवुजेसि यो मन त्सै मर्ने नै भयो...
@sherukuwar3837
@sherukuwar3837 5 жыл бұрын
प्रचण्ड ,बाबुराम , बादल जर्नादन, बर्षमान मध्यको कसैलाई बोलाऊनु पर्ने ! कलाकार लाई लीयर ईन्देणी ले सहारनीया काम गरेयो
@surendrapanta8169
@surendrapanta8169 3 жыл бұрын
I salute to samana parivar. I am from gorkha district maobadi.but live in UK.
@milankumarbudhamagar9956
@milankumarbudhamagar9956 5 жыл бұрын
यो कार्यक्रम मा प्रचण्ड, बाबुराम, मोहन बैद्य र बिप्लब हरुको उपस्थित भयको भय सारा जनता ले हजारौ गाली गर्थ्यो होला। कलाकार कलाकार नै हो चाहे त्यो समाज मा माया पिरती को गित गाउने वा भूमिगत रुपमा जनता लाई बिचार ले अनुरोध गरेर गाउने जनवादी कलाकार कलाकार नै हो। सलाम छ सबैलाई
@MasterJbG
@MasterJbG 2 жыл бұрын
तत्कालिन समयमा जनताहरुमा जनचेतना जागृत गरी परिवर्तनको लागि जुर्मुराउन सामना जनसाँस्कृतिक परिवारको ले खेलेको भुमिकालाई कसै गरेर पनि भुल्न सकिन्न । सामना र जनयुद्ध पर्यावाची जस्तै लाग्छ । सामना परिवारको प्रस्तुतिले जनयुद्धको ती पुराना दिनहरुलाई फेरि सम्झायो ।
@shankarshrestha8859
@shankarshrestha8859 5 жыл бұрын
यो क्रान्तिका गितले हरेक नेपालीला भावुक र मर्माहत बनाउयो यहि संगीतको बिगुल लेआज यो प्रती फल पायो तर केही ब्याक्ती हरु मात्रै महल र मह को मोह चाक्दै छ सहिद अपाङ्ग बेपत्ता को सर्बहारा बर्गको हित का लागि भन्दा पनि नाता र कृपाबाद्ले देश बिग्रेका छ।यहि सन्देश लियर जादा जनता प्रभावित भयर हामी बिचार लाई आत्मसात गरेका थियोे खोए आज सहिद को सपना यो जुनिलाइ रमाय पनि अर्को जुनि यो दुखी पीडित को सराप लाग्ने छ अति भावुक बनायो सबैलाइ नमस्कार हिजोका दिन्हरु झल्कायो
@lalkrishnamagar1702
@lalkrishnamagar1702 5 жыл бұрын
बल्ल आज थाहा हुदैछ इन्द्रेणी साच्चै जनताको मलम पट्टि ठाउँ हो।।भनेर।
@birendrasangamsnr5117
@birendrasangamsnr5117 5 жыл бұрын
जसले जेसुकै भनेनि मलाई यो कार्यक्रम धेरै राम्रो लाग्यो तेसै ले त म ईन्द्रेणि लाई र कलाकार प्रति धेरै माया गर्छुनि। अाखि नारि ले के गर्न सक्दैनन र सलाम छ यस्ता देशका लागि लडाइमा अाफनो ज्यानको बाजि राखेर अागाडि बड्ने नारि लाई सलाम छ।जय नारि जय हिन्दु जय ईन्द्रेणि
@alishamahara1833
@alishamahara1833 5 жыл бұрын
धेरै बर्ष पछि कस्ले भन्द कार्न्ती यहाँ सफल हुदैन सुन्न पाइयो धेरै धेरै खुसि लाग्यो बिशेश त कृष्ण दाइ अनि उहाँको सिङ्गो टिमलाई धेरै धेरै धन्यबाद छ।
@tilakbishwakarma2140
@tilakbishwakarma2140 5 жыл бұрын
आदरणीय दाजु कृष्ण कँडेल दाजुको कामलाई सरहाना गर्दै कोटिकोटी प्रणाम गर्दछु। अर्को पटक माइला लामा दाजुलाई पनि यस कार्यक्रममा बोलाउनु हुने छ भन्ने आशा गरौ।✊✊✊
@prakashpandey6763
@prakashpandey6763 5 жыл бұрын
मलाई मावोबादी मन पर्दैन तर गित संगित अति नै मन पर्छ। कलाकार हरुको अति नै मिठो स्वर शब्द र संगित हृदय देखि नै सम्मान उहाँहरुले कला र गला ले स्थान पाउनुपर्छ 👏👏👏
@gautamg6729
@gautamg6729 5 жыл бұрын
Ta congress vaer ho
@prakashpandey6763
@prakashpandey6763 5 жыл бұрын
Aile samma kunai party ma involve vako xainxa hau hunter girl.
@Soluunik
@Soluunik Жыл бұрын
@@prakashpandey6763कुनै पनि राजनीतिमा समाबेश रहेनौ छैनौ भने कसरी थाहा पायौ यो पार्टी राम्रो, त्यो पार्टी नराम्रो छ भनेर ? कसरी भन्न सकिन्छ यो पार्टी मलाई मन पर्छ , त्यो पार्टी मन पर्दैन भनेर ?
@chhakprasadroka6736
@chhakprasadroka6736 5 жыл бұрын
इ दिन सम्झेर आसु आउछ ति दुख भोगेको दिन लाइ सम्झेर सधै अमर रहोस इ गित हरु
@kushalmagar781
@kushalmagar781 5 жыл бұрын
सत्ययुग को कृष्ण साच्चिकै कलिगुग मा पनि जन्म लिएको हो कि माहान छ इन्द्रेणि टिम विशेष कृष्ण कडेल लाई धन्यवाद
@haripokhrel6772
@haripokhrel6772 5 жыл бұрын
जनयुद को याद आयो गाउ गाउ बस्ति बस्ति मा गाउदै हिडेको याद आयो धन्नेबाद कृष्ण कडेल सर सामना परिवार लाइ
@hirendasaud9974
@hirendasaud9974 4 жыл бұрын
यो गित बालापनमा खुब सुनियो। सहिद लाइ हार्दिक श्रद्धाञ्जली र घाइते साथिहरुलाइ सिग्र स्वास्थ लाभ कामना । खबरदार महलमा बसेका नेता भनौदा तिमिहरुलाइ सहिदहरुको आत्माले कहिले माफी दिने छैन।
@kiranadhikari5943
@kiranadhikari5943 5 жыл бұрын
गरिब सर्वहारा वर्गका लागि लक्षित बनाईएको यी गित हरू आज पनि सुन्दा शरिरमा छुट्टै उर्जा आउँछ गित को प्रत्येक शब्द मा यदि गहिराइ छ कास गितले भने जस्तै परिवर्तन भईदिएको भए आज नेपाली दुःख सास्ती भोग्नु पर्ने थिएन जनयुद्ध आखिर केका लागि गरियो आज यो स्थिति हेर्दै गर्दा आज म सम्झन्छु ति सहित घाईते अंपाग र ब्यपत्ता भएका व्यक्तिहरू को बलिदान आखिर के का लागि।
@rupnpl1
@rupnpl1 3 жыл бұрын
यी जनबादी गीत सुन्दा भित्र बाट उज्रा आउछ । आज भन्दा १५,१६ बर्ष अगाडी हाम्रो गाउँ संगीत ल्याउनु हुने योउधा हरु लाई सलम। संगीतिक माध्यम बाट गाउँ गाउँ जनचेतना जगाउने काम भएको थियो ।
@satyarammagar5164
@satyarammagar5164 5 жыл бұрын
सर्वप्रथम त कृष्ण सरलाई धन्नयवाद यस्तो होनहार योद्धा कलाकारलाई लयाईदिनु भएकों मा
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
सबै माओवादी एक ठाँउमा आएर एकलौटी सरकार को नेतृत्व गरेर देस र जन आन्दोलन का सहिद घाइते बेपत्ता पीडित परिवार लाई न्याय दिनुपर्छ हामी जनताले पनि माओवादी लाई बहुमत दिनुपर्छ
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
शब्द स्वर लय राम्रो छ नेताहरुको मन राम्रो हुन सकेन यसैले मार खायको छ देश बनाउनु छ बनाउन अब नागरिक नै जग्नु पर्छ
@baliramdevkota7331
@baliramdevkota7331 5 жыл бұрын
भन्थ्याै पक्कै जितेर अाउनेछु तर गयाै अमर भयर सलाम तिमिलाई सहिद तिम्रो सपना बाकि छ पूरा गर्न लाई।याे गित बेनि भिडन्त मा जाने बेला गायक ले गायकाे याद अायाे अनि बेनिमा सहिद भएका क.बहुबिर र याेध्दा लगायत सम्पुर्ण सहिद लाई सम्झन चाहन्छु
@gokarnabhattarai4863
@gokarnabhattarai4863 5 жыл бұрын
सम्मानिय सुपृमो जनयुद्दका नायक र गणतन्त्रका पिता तपाइनै हो इ महान योद्दा हरुको सम्बोधन गर्दिनुस अझै ढिला भाछैन इ महान योद्धा लाई यो मन्च दिनु भयकोमा दाइ कृस्न कडेल र इन्द्रेणी लाई धेरै धन्यबाद छ
@user-qw6iu5fk1q
@user-qw6iu5fk1q 5 жыл бұрын
धेरै धेरै सलाम छ इन्द्रेणी लाई यस्तो पिछडिएका कलाकार हरुलाइ स्टेज दिएको मा जनयुद्ध को नेता ले कुर्सी पाए तर सर्बहाराका जनगायक हरुले माइक पाएनन् सलाम छ इन्द्रेणी लाई यो सात समुन्द्र बाट है 🌹🌹🌹🌹
@9841822006
@9841822006 5 жыл бұрын
जनता जागरुक चेतनाको गीतहरु गाउदै हिड्ने हामी बिगतका कलाकारहरु आज कहाँ कहाँ छायाँमा छौं माया पिरतीका गित गाउने हरु कहाँ कहाँ उचाइमा पुगिसके नेताहरु कलाकारलाई सम्मान गर्न कहिलै जानेनन सधै सुख भोगी कुर्ची भोगी भए हामी पनि यस्तै जनताका गीतहरु गाउदै जिबन शर्मा संग हिडियो तर यस्तै भयो
@subashanilofficial3538
@subashanilofficial3538 5 жыл бұрын
जनबादी गितहरु सुन्दा आन्द्द आयो फेरि जनयुद्द को याद आयो आज इन्द्रेणी मा सुन्न पाउदा त अझै सग्गै बसेर सुन्न पाउदा हेर्ना पाउदा जस्तै लाग्यो 😍😍
@chandramilansarpun1230
@chandramilansarpun1230 3 жыл бұрын
सम्पुर्ण साथीहरूलाई सम्झेको छु है अति खुशी लाग्यो धेरै पछि यो भिडियो देख्न पाए धन्यवाद कृष्ण कडेल सरलाई उहाहरुको प्रस्तुती ल्याउनु भकोमा
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
समान परिवरका सम्पुर्ण कमरेडहरुलाई रक्तिम क्रान्तिकरी जुझरू लाल सलाम
@parashuramsimkhada3225
@parashuramsimkhada3225 5 жыл бұрын
यस्ता भाषणहरु धेरै सुनियो | धेरैले यहि कुरा धेरै पटक सुनाए | त्यसकै पछिपछि लागेर जिन्दगी गुम्यो | तर खै त परिवर्तन ? जनताको सरकार आयो रे | अब सुख समृद्धि आउछ रे | कोही भोका नाङ्गा हुदैनन् रे | यहि होइन हिजो देखि तिमीहरुले रट्दै आएको ? परिवर्तन त आयो अवस्य आयो | तर एक विशेष वर्गको लागी आयो | तर अझै तिमीहरु हिजो जंगलमा तिम्रा गुरु हरुले सिकाएका शब्द हरु नै रट्दै छौ| अव कसका विरुद्ध लड्ने ? को हो समाजको शत्रु ? शासन यन्त्रमा कसले कुण्डली मारेर बसेको छ ? देश कता जादैछ ? लादैछा? किन त्यसका विरुद्ध एक शब्द चुइक्क बोल्न सक्दैनौ ? यो सुगा रटाई अब काम छैन | बन्द गरे राम्रो | केहि कुरा बाहेक धेरै कुराहरु हिजोका राम्रा रहेछन आजका भन्दा भन्ने लागी रहेको छ आम जनतालाई |
@ramurayamajhi3414
@ramurayamajhi3414 5 жыл бұрын
अति मिस गरेको थिए यो टिमलाई धन्यवाद दाजुलाई
@harigautam2022
@harigautam2022 3 жыл бұрын
हेर ! यतिका सहिद परिवारलाई वेवास्था गरेका छन् नेताहरुले हरेः
@user-vo5wp7or6y
@user-vo5wp7or6y 5 жыл бұрын
सलाम छ सपै टिमलाई अाउनुस है जुटौ सपै अापनाे देश अाफै बनाउ
@gangayogi7532
@gangayogi7532 5 жыл бұрын
निकै रमाइलो कसतो बिगतको याद आयो इनदेरणि टिम लाई धेरै मिस 💞👩❤️ गरदै हेरन सुरु गरियो
@dalgurung6701
@dalgurung6701 4 жыл бұрын
Malai pni
@dilbahadurrana7045
@dilbahadurrana7045 3 жыл бұрын
वावावावा दिदिले क्यादामी मादल बाजाउनु भयो तेस्मा उतिको राम्रो गित
@sujalbudhathoki9073
@sujalbudhathoki9073 3 жыл бұрын
आज फेरि उही दिन को याद दिलायो यो गित ले धेरै धेरै धन्यवाद ईन्द्रनि का किरीसना कँडेल ज्यू लाई
@abisekoli4452
@abisekoli4452 5 жыл бұрын
इन्द्रेणी सम्पुर्ण टिमलाई मेरो नमस्कार छ सधैं हेर्ने इन्द्रेणी आज असाध्यै राम्रो कारेक्रम गर्नु भयो sabai lai thank you अब इन्द्रेणी मा रबि लामेछाने दाइ लाई नि इन्द्रेणी मा लिएर कारेक्रम गरेको हेर्न धोको छ एक चोटि
@bibekbibasrukmeli3951
@bibekbibasrukmeli3951 4 жыл бұрын
सर्बहारा बर्गको लागी र समृद्धि नेपाल को परिकल्पना गर्ने महान योद्धा हरु र माओवादी पाटिलाइ सायद नेपाली जन्ताले बिश्वास गरेको भय पक्कै पनि सुन्दर नेपाल सक्छेम नेपाल हुन्थ्यो जस्तो लाग्छ मलाइ
@galdensingh
@galdensingh Жыл бұрын
owww yestai geet harule yo deshma paribartan aayo.saluuuuuttt xa sabai saman pariwarlai
@ghanshyamkandel1279
@ghanshyamkandel1279 5 жыл бұрын
धेरै राम्रो कृष्ण दाजु ।।इन्द्रेणी सफलता को शुभकामना
@cricketcrazy2231
@cricketcrazy2231 5 жыл бұрын
जब म 14/15 बर्ष को थिय ई गित हरु गाउँ रेडियो बाट धेरै सुने गर्थिए सुन्दात गित सारै राम्रो छ्न तर होजो जुन आसा थियो हाम्रो त्यो सब उडाए भारतिए दलाल हारु ले ।
@minabk4941
@minabk4941 Жыл бұрын
आज ‌यि गितको भावले आँखा रसाए पनि हाम्रो सर्वोच्च कमाण्डर को आँखा त के मन पनि छुन्नहोला हामी अल्पमतमा परेका लागि केही गर्न सक्नुभएन एकदमै मन दुखेर आउँछ एक न एकदिन यिनि आँसुले पोल्ने छ हाम्रो सर्वोच्च कमाण्डर लाइ
@user-qe8kp9ko9t
@user-qe8kp9ko9t 5 жыл бұрын
साच्चै हरेक संगित पुर्व पश्चिम उतर दक्षिण सबै कुरालाई समेटिएको ईन्द्रेणी कार्यक्रम गाउँ गाउँ वस्ती वस्ती बाट हराएका गित संगित लाई हामी अगाडि लिउने ईन्द्रेणी पुरा टिम लाई धन्यवाद साथै सामना परिवार लाई धन्यवाद सो thankyou
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 33 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 40 МЛН
TIGERS 2024
2:25:31
Academy GlobalBroadcast
Рет қаралды 858
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 33 МЛН