लाउरे भनेको लाउरे नै हो ६५ बर्षको उमेरमानी ४/५ वटा तरुनी पछि हुँदानि अझ खिमालाई छोड्दिन भन्दा हंगामा

  Рет қаралды 382,138

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 549
@birendrasangamsnr5117
@birendrasangamsnr5117 5 жыл бұрын
खिमा जि को मुस्कान र टीका जि को हासो ले नै ईन्द्रेणि झल्किएको छ। पहिलो कमेन्ट मेरो
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Indrani hunuhuna sabhi serairemilo hunuhunxa
@bisnusthavlogs825
@bisnusthavlogs825 5 жыл бұрын
अजात सारै हसयो हो
@BabuRam-me3sx
@BabuRam-me3sx 5 жыл бұрын
Sarai ramailo Lago🌾🌾☝️👍👍💪
@tulshibohara6181
@tulshibohara6181 5 жыл бұрын
राम्रो लाग्यो अति नै दुटैलाई शुभ कामना छ
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
मान्छे बुढाे भए पनि जाेस अाउदाे रहेछ खिमा दिदीकाे मुस्कान मन पराउने जति यता हाजिरी गराै।
@bishnusinghmayalu5750
@bishnusinghmayalu5750 5 жыл бұрын
ho hai
@sujanlama3376
@sujanlama3376 5 жыл бұрын
Molai ni Kabita jii
@vijaythapamagar1213
@vijaythapamagar1213 5 жыл бұрын
Kabita bhani ko muskan kam xina
@dipakbhai12
@dipakbhai12 5 жыл бұрын
Umer vayani kehe hudaina aat. R hegmat hunu prcha
@kuldawdi9887
@kuldawdi9887 5 жыл бұрын
हेहेहेहेहे ओहोहो सारै रमाइलो दाजु अनि नाच झनै रमाइलो।
@tekrajgurung6027
@tekrajgurung6027 5 жыл бұрын
खिमा रोका मगरको गित मन पराउने यता आउनुस।जय ईन्द्रेणी..
@dillmagar8305
@dillmagar8305 5 жыл бұрын
😎
@loplyboy3998
@loplyboy3998 5 жыл бұрын
@haribhujel9534
@haribhujel9534 5 жыл бұрын
🙌🙌
@deepakkunwar3524
@deepakkunwar3524 5 жыл бұрын
राम्रो छ दोहोरि
@vijaythapamagar1213
@vijaythapamagar1213 5 жыл бұрын
🍇
@haribhujel9534
@haribhujel9534 5 жыл бұрын
खिमा रोकामगर जि को दोहोरि नछुटाई हेर्ने हामि को को छौ हात उठाउ त🙏🙏🙌🙌
@haribhujel9534
@haribhujel9534 5 жыл бұрын
Thanku all of you
@srrrawat9493
@srrrawat9493 5 жыл бұрын
🙌
@gurungdipak2074
@gurungdipak2074 5 жыл бұрын
खिमा जि को मुस्कान नै कडा 😘
@purankumar4435
@purankumar4435 5 жыл бұрын
इन्द्रेणी समूह लाई मिठो सम्झना छ साथै सफलताको कामना ... रमाइलो लाग्यो आज खिमा जि को आवाज ले तेति साथ नदेको जस्तो ( अस्व्स्थ ) लायो
@hioppo6046
@hioppo6046 5 жыл бұрын
अर्को चोती जोति मगर र छ्त्र शाहीको लाईभ दोहरी सुन्न्न मन लाको को को हुनुहुन्छ
@shambhugurung5386
@shambhugurung5386 5 жыл бұрын
सबैलाई नमस्कार 🙏 लौ है खिमा जि कडा पो अाईलाग्यो😀😀 अाहा साह्रै रमाइलो 👌👍️❤️👏🙏
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
बच्चा देखी बुढा सम्म ईण्द्रेणी अाउने😎😎 दोहोरी गाउन खिमा नै चाहिने😁😁के भाको बाजे कडा😁😁😁 हुदाहुदै बुढा बाजेलाई पनि खिमा नै चाहिने भयो त गाठे👏👏 गार्हो छ हौ हामीलाई खिमा जोगाउन।।हहहह
@thapakhilbahadur1005
@thapakhilbahadur1005 5 жыл бұрын
hor sher bahadur jethan
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
@@thapakhilbahadur1005 हहहहह😁😁
@yamtamugafadiji5830
@yamtamugafadiji5830 5 жыл бұрын
Hehh ramri vayera hola ni
@bikramlimbu8956
@bikramlimbu8956 5 жыл бұрын
कडा
@devmagar4211
@devmagar4211 5 жыл бұрын
नाच्ने अङ्कल चाहिँ सारै फुर्तिलो
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ इन्द्रेणी त्यहाँ तेसै रमाइलो तेसै माथी हाम्री सबैकी चेली खिमा बैनी भयेसी तेसै रमाइलो 💞💞💞💞💞इन्द्रेणी मा खिमा बैनी नहुने हो भने तर्काली मा नुन नभये जस्तो हो
@ranchamling7509
@ranchamling7509 5 жыл бұрын
खिमा जि को हासो र गीत दुबै अति राम्रो अनि हाम्रो दाइ को जोश कति कति अनि टीका जि र कृस्ना जि को साथ
@bimalaiwaram5389
@bimalaiwaram5389 5 жыл бұрын
नाच्ने बाजे र गाउने बाजे सारै जोसिल्ला हुन 👏👏👏उहाँ हरु को दिर्घायुको भारी सुभकामना 🙏🙏🙏
@bimalatamang5620
@bimalatamang5620 5 жыл бұрын
खिमा सिस को गित मनपाउने जति यात हजिर गर्नुस साथीहरु जय इन्द्रेणी धेरै रमाइलो लग्यो very nice both of yoy all the best
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
नाच्नी बाबाको फ्यान यता
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
धेरै रमाइलो लाग्यो आजको कार्यक्रम धन्यवाद सम्पूर्ण तिमलाई
@zimizimba8129
@zimizimba8129 5 жыл бұрын
बिचार खिमा दि... जे होस बुढो कडा रैछ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
आयो इन्द्रेणी आयो इन्द्रेणी अब सबै काम छोडेर हेरिन्छ इन्द्रेणी ल है हजुरहरू पनि आउनुहोस् इन्द्रेणी तिर कति रमाइलो छ हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको जय होस भगवानले कल्याण गरून् राधा कृष्णको जय जय जय होस् 👏👏👏👏👍👍👍👌👌👌👌☔
@opplayerooyt6631
@opplayerooyt6631 5 жыл бұрын
नमस्ते गोमा दि अनि सम्पुर्ण इन्द्रेणी समाज लाई सबै मा कुसल को आसा बादी मा छु
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@opplayerooyt6631 हजुर नमस्कार हजुरलाई के कस्तो छ हामी ठिकै छौं
@thapakhilbahadur1005
@thapakhilbahadur1005 5 жыл бұрын
नमस्कार गोमा दिदि
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@thapakhilbahadur1005 हजुर नमस्कार
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई खिमा बहिनी को मुस्कानमा फिदा हुने हरु यता हाजिर हौ
@suryathapa1902
@suryathapa1902 4 жыл бұрын
म पनि फिदा छु खिमा बहिनी को हाँसो मा
@nepalibabumagar1625
@nepalibabumagar1625 5 жыл бұрын
Dherai dherai badhai xa indreni samajlai
@suryamagar566
@suryamagar566 5 жыл бұрын
तमे छन्तेल ज्यु सारै मनकारि र रोमान्टिक हुनुहुदोरछ ,याँहाको जीवन यसरिनै हासिखुसि रहोस ।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
खिमा रोका नानीको किन हो स्वर सुकेको यती राम्रो गाउने नानीको जे हो मजा अयो मेरो पल्तन्को मेरो प्लतुन्को दैको गीत सुन्न पाउदा कुनै दिन म पनि हजिर हुने विश्वाशस छ इन्द्रेनी स्तेज मा
@kamalgarbuja8493
@kamalgarbuja8493 5 жыл бұрын
tam chhantyal dai baini khim roka dherai thnkyou bhanna chahachh sampurna indarni tim lai thankful bhanna chahnchhu
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
भ्रष्टाचार विरुद्ध को गित टीका सानू र रबिन लामिछाने सग आउनु पर्यो भन्नि को को हुनुन्छ
@lovelymaya1208
@lovelymaya1208 5 жыл бұрын
बधाई छ खिमा बहिनी लाई यति राम्रो दोहोरी गायको मा( जय बागलुङ कलिका)
@रविराजअधिकारी
@रविराजअधिकारी 5 жыл бұрын
राम्रो दाेहाेरी सम्पूर्ण मा नमस्कार
@pokharelivanjababu898
@pokharelivanjababu898 5 жыл бұрын
खिमा बिनाको ईन्द्रेणी नुन बिनाको अचार जस्तो लाग्छ मलाई त!!तपाईंहरुलाई नी?????💘💘
@shivadangi7230
@shivadangi7230 5 жыл бұрын
चुस मेरो केरा🤣
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
हो सहि कुरा हजुर को
@dhillirokayal4669
@dhillirokayal4669 5 жыл бұрын
अाहा सारै रमाइलो मान्छे लाहुरे दाजु ,नाच्ने दाजु झनै फुर्तिलो ।कृष्ण सर ,खिमा बहिनी लगाएत सबै इन्द्रेणी परिवार अनि दर्शक वृन्दमा जदाै,
@puntekendra7425
@puntekendra7425 5 жыл бұрын
अहो बाजे त धेरै कडा हुनुहुदोरहेछ बधाई छ बाजे लाई
@khemgurung8589
@khemgurung8589 5 жыл бұрын
लै है लहुरेको बुडो हड्डी तातीदै तात्दैन अनि ताततीए पछि छोड्दै छोड्दैन हजुर हो। well done छन्त्याल गाम गित रााम्रो गाउनु भो सुनै सुनै लाग्ने long time no see दीदीलाई पनि मेरो नमस्ते 🙏🙏 सुनाई दिनु होले म युके बाट खेमराज गुरूडं।
@drishtirana2038
@drishtirana2038 5 жыл бұрын
क्या रमाइलो भाछ म सोयम नाचुनाछु लाग्यो।इन्द्रेणी तिम सबैलाई धन्यवाद ।
@KishanKumar-us1rp
@KishanKumar-us1rp 5 жыл бұрын
very very nice song and beautiful pic all ma Krishna kadel Ji Daju sabai indarani gourup dd baini haru li Dherai badhai xa mitho geet ko bhanna chahan xu
@phaligurung6226
@phaligurung6226 5 жыл бұрын
सबै जना लाई नमस्कार Actually कृष्ण कडेल जि लाई ! आज को दोहोरी ले खुब मज्जा लाग्यो युके बाट हेर्दै-सुन्दै छु । खिमा रोका नानी, आज निक्कै सुन्दर कसरी देखियो ? हा हा ! एक्दमै राम्री र सुन्दर देखियकी छ । शुभ कामना छ ।
@rockboy5947
@rockboy5947 5 жыл бұрын
धेरै रमाइलो बुडो बा हुनुदो रैच बबा😜😜😜👌👌👌👌ल मजा आयो अर्घानिक दोहोरी सुन्न पाइयो यो होनित गाउनी तरिका 👍️👍️👍️👍️
@makar94chhantyal
@makar94chhantyal 5 жыл бұрын
आहा कति राम्रो गाउनु भएको अंकल खिमा बहिनी सँग, निक्कै आनन्द र मजा आयो।आन्ति र फुपूको साथ र सहयोग अनि सहभागिताको कुनै शब्द नै छैन।धन्यवाद अनि बधाई छ, हाम्रो प्रतिभामान र समाज सेवी अंकललाई । म पनि इन्द्रेणी प्रोग्रामको नियमित श्रोता हुँ, सबै कलाकारहरु अतुलनिय छन नै, तैपनि मन माया वाइवा बहिनीको स्वर अति नै मिठो र सुरिलो लाग्छ।
@DG.51299
@DG.51299 4 жыл бұрын
sarai mitho samjhana ayo pahile ko thanks indreni teams lai
@karanchaudhari6475
@karanchaudhari6475 5 жыл бұрын
धेरै राम्रो लाग्यो ईन्द्रणि कार्यक्रम सबै तिमलाई बढाई छ
@sujantmg2888
@sujantmg2888 5 жыл бұрын
ओ हो यो उमेर मा यो जोस बाजे धेरै कडा साथै खिमा दि को मुस्कानले त लठ्ठै बनाउछ हाउ।। नाच पनि कडा छ 😍😍😍😍😍
@magarkto7
@magarkto7 5 жыл бұрын
सितल माथि सितल छाँयामा जेथी दायाँ कान्छी चाइ बायाँ मा 😁😁😁😂😂कडा आयो ल लाहुरे बाजे बाट पनि रमाइलो लाग्यो आज को दोहोरि मा सम्पुर्ण मा एक्मुस्तै नमस्कार🙏🙏🙏🙏
@bibikagauchan2976
@bibikagauchan2976 5 жыл бұрын
J
@taraaryal8313
@taraaryal8313 5 жыл бұрын
गित सुन्दै कमेन्ट पड्ने जति एता😍😘👌✋✋✋
@sitgangamadanrawat2841
@sitgangamadanrawat2841 5 жыл бұрын
खिमा जि को र टीका जि को मुस्कान धेरै मन पर्छ मलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀🌷
@shapanashapanabc5625
@shapanashapanabc5625 5 жыл бұрын
बबाल छ दोहोरी great
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
बाजे त खप्पिस हुनुहुदो रैछ साथै बजुले नि गाउनुहुन्छ जस्तो लाग्यो । साथै आज जित्नै पर्ने थियो पहिलो चोटि खिमाले हार्नु भयो । समग्रमा भन्नु पर्दा साच्चै रमाइलो भयो ।
@dipakkatwal3964
@dipakkatwal3964 5 жыл бұрын
खिमा खिमा😍😍😍 अहहहहहह बाजे कडा✍️
@tikashrestha2042
@tikashrestha2042 5 жыл бұрын
कड़ा रैछन दाजु क्या रमाइलो बाफ़्रे
@homprasad9948
@homprasad9948 5 жыл бұрын
याेहाेनित दाेरि धेरै रमाइलाे भाे
@loplyboy3998
@loplyboy3998 5 жыл бұрын
बाजे ले कडा दियकै हो खिमा जी लाई र खिमाकको हासो र टिका सानु को मुस्कान मन पर्ने जती यता हाजीर हौ ।
@rameshbhusal2151
@rameshbhusal2151 5 жыл бұрын
supprrr
@ipxatreeipxatree8183
@ipxatreeipxatree8183 5 жыл бұрын
आदणिय दाजु को नाच आ हा 👏👏👏👏
@ramuthapa5474
@ramuthapa5474 5 жыл бұрын
nicedoharibako
@devbhandaree762
@devbhandaree762 5 жыл бұрын
बुडा कडा
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
Indreni program very nice
@karnagc8785
@karnagc8785 5 жыл бұрын
अति मार्मिक गीत खिमा ले न्याय दिएको आभास भयो
@pratimansweetjoditamang7467
@pratimansweetjoditamang7467 5 жыл бұрын
ramro lageiyo yo dohari khima love you saudi bata la
@rbbasnet5845
@rbbasnet5845 5 жыл бұрын
अति उत्तम।मन पर्यो।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 5 жыл бұрын
गित सुन्दै कमेन्ट पढ्ने जति यता हाजिर गरुम त साह्रै मीठो गित
@gorkha911
@gorkha911 5 жыл бұрын
Yo indreni program le man ko dhuka jati sabai laijanx jaya indreni ..
@nimtem3585
@nimtem3585 5 жыл бұрын
अाहा यो बा लाई नि ईन्देणी सदस्यमा एकदम दामि छ दोहोरि।
@minbahadurqatar1328
@minbahadurqatar1328 5 жыл бұрын
Salam xa dhanne bad indreni team krishna kaodel jiu ra samaj team ka sabai ani khima roka ra tam chhantyal dubai lai purano saili vaka gayeko ma muri Muri dhannebad agrim safaltako Suva kamana budo vayeni furtilo man rahexan god bless us you too sabai lai
@tikamagar4162
@tikamagar4162 5 жыл бұрын
खत्रा गाउनु हुन्छ के ल बधाई छ भेनाजु
@shivarimal3314
@shivarimal3314 5 жыл бұрын
Namaskar indreni tim lagat sabjana mahanuvab haru lai Damixa Dohori 👍
@bishnurana8679
@bishnurana8679 5 жыл бұрын
सुपर सुपर क्या रमाइलो भएको छ कृष्ण दाजु नौमती बाजाको पनि ब्याबस्था गर्नु पर्ने भो अब र नौमती बाजा का गित पनि यसैगरी प्रचारप्रसार गर्नु पर्यो मलाई त क्या मझा आइ रहेको थियो
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
ल है आज खिमा रोकाले लाहुरे बूढो पाएकै होत खिमा लाई बधाई छ राम्रो लाग्यो दोहोरी हजुरबा आमा लाई मेरो सेवाढोगअति रमाइलो खुल्ला आत्मा दिल मन सफा खालको सहयोगी हुनुहुन्दो रहेछ साथै अन्य सह्योगी हात हरु लाई धन्यवाद सम्पुर्ण इन्द्रेणी युनिट कलाकारमा संगितिक अभिबादन
@menjilashrees9240
@menjilashrees9240 5 жыл бұрын
Geetle je bhaninxa tyo garda ajhai ramailo hunthiyo herdara kati ramro bebaharik hunthiyo pani thank u n congratulation jodilai
@K.Pun2024
@K.Pun2024 5 жыл бұрын
Well done Tam numbari saheb, I watched from London. I throughly enjoyed.Thank you for Krishna Kadel and entire ABC Indreni team. Wish you all the best.
@NepalKhabarDang
@NepalKhabarDang 5 жыл бұрын
लाहुरे बाजेले कडई देका हुन खिमा लाई ♥️♥️🌺♥️🌺🌺 झन बुढओ झन सुरो भनेको यै होला।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 5 жыл бұрын
जय होस बुवा लाई यो उमेर मा पनि कस्तो टुक्का हानेको खिमा जि लाई त पसिना नै आयो जस्तो छ हा हा यो हो नि मौलिकता लोक दोहोरी आज काल का कलाकार हरुले नि यो सस्कार भुल्न हुदैन।
@achyutmahat5027
@achyutmahat5027 5 жыл бұрын
दोहरी राम्रो छ जय ईन्द्रेणी कार्यक्रम ।
@menjilashrees9240
@menjilashrees9240 5 жыл бұрын
Feripani yo jodilai indrenima bolaunu krishna guru atti ramailobhayo hernara geetsunna thank u
@kanxa881
@kanxa881 5 жыл бұрын
बासुरी बिना खल्लो तर पनि गज्जब
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
ल है कडा दाेहरि अायाे पन्चे बाजा बजाउन परनि हाे
@daridon7051
@daridon7051 5 жыл бұрын
लाउरे कडा जय हाेस दाइ कृष्णकाे लुकेका पर्तिभाहरू अरू धेरै देखिन पाईयाेस
@menjilashrees9240
@menjilashrees9240 5 жыл бұрын
Yo honi new new tarikako geet gaune tarika basai tarika kati ramailo xa thank u all of u
@kalpanapradhan4119
@kalpanapradhan4119 5 жыл бұрын
कुरा सहि हाे दाजु धेरै राम्रो छ हाे
@menjilashrees9240
@menjilashrees9240 5 жыл бұрын
Krishna sirlaini thank u yeti ramro manage garnubhaykoma
@dilbahadurdangai8561
@dilbahadurdangai8561 5 жыл бұрын
बाजेले त कडा दिनु भयो। नि हो खिमा जि लाइ अति राम्रो दोहरि धन्यवाद🙏💕
@tekendrathapa8412
@tekendrathapa8412 5 жыл бұрын
Wow Badhai xa indareni tim lai
@milansarki4992
@milansarki4992 5 жыл бұрын
नमस्कार सबैलाई Khima didi को हेर्ने नजर मन पर्यो आज मलाई
@a-runpun800
@a-runpun800 5 жыл бұрын
धेरै राम्रो जोस को साथ गयो दोहोरी खिमा बैनी र दाइ ले
@NEFOLI7
@NEFOLI7 5 жыл бұрын
हैट गाउँ घरको याद दिलायो रमाईलो लाग्यो
@harkkhadayat8015
@harkkhadayat8015 5 жыл бұрын
Aaha Kati ramailo dohari budeskalma pani yati josila baje nikai man paryo ma lai ta hajur haru lai kasto lagyo ni
@dipendraranabhat6691
@dipendraranabhat6691 5 жыл бұрын
Babal song gaunu bhayo lahurele, Sarai man paryo khima sister ra lahureko song
@tikaramaale8923
@tikaramaale8923 5 жыл бұрын
Khima Didi ko dohori aakdami man parxa damiii x dii
@magarnicvideoallnicsong4510
@magarnicvideoallnicsong4510 5 жыл бұрын
Nic tam chhantyal kushie lagayo shadhie kushie hunudhkanu payosh
@chhandukc7450
@chhandukc7450 5 жыл бұрын
धेरै रमाइलाे
@gorkhaonline5909
@gorkhaonline5909 5 жыл бұрын
सारै राम्रो।
@narayanshrestha6390
@narayanshrestha6390 5 жыл бұрын
Bubba ko geet sarai man paryo ferai kunai din sunnu paiyuyos sarai ramro lagyo
@bigamtamang5261
@bigamtamang5261 5 жыл бұрын
Dami xa indreni
@bhupalbashal1326
@bhupalbashal1326 5 жыл бұрын
चन्तेयल दाजु र खिमा रोका ज्यु को आजको दोहोरी सारै मन परेओ सद्गै छिटो दोहोरी सुनेको आज ढिलो दोहोरी सुन्दा छुट्टै रमाइलो लागेओ सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार ♥️🙏
@mankumarpun8588
@mankumarpun8588 5 жыл бұрын
दुःख को भारी बिसाउने इन्द्रेणी लाई धन्यबाद
@ashingkarki5340
@ashingkarki5340 5 жыл бұрын
Hait babai ta kada rahexan any way..dami xa dohori la hai khima sis lai garo parlan jasto xa babaile miss you so mouch all indrani timlai👍️👍️👍️👍️👍️👍️👍️
@ombahadurrashkotiombahadur9008
@ombahadurrashkotiombahadur9008 5 жыл бұрын
बाजे कडा हुन बैँसमा त बहुत धेरै गाऊँ खाय पक्कै नि 😃😃😃😃😃😃😃😃😃😃😃
@govindthapa6661
@govindthapa6661 5 жыл бұрын
खिमा रोका को मूस्कान टिका सानू को हाँसो ईन्द्रेणी समाज मा कूष्ण कंडेल जि लाई धेरै दर्सक हरू को साँचो
@indrathapa6083
@indrathapa6083 5 жыл бұрын
हैट कडा नाच्दा रचन बुरा
@rajkumarkumal6928
@rajkumarkumal6928 5 жыл бұрын
आहा नाचु नाचु लाग्ने हेरेर खिमा दि झनै राम्रो स्वर
@arjunnepali1823
@arjunnepali1823 5 жыл бұрын
Yek dam ramailo ani ramro dohori
@narayanprasadghimire4320
@narayanprasadghimire4320 5 жыл бұрын
रमाइलो
@bhuparajrai2689
@bhuparajrai2689 5 жыл бұрын
😂😂😊😊😎 हेहे हेहे हेहे बाजे बजु पनि निकै रमाइलो खालको हुनुहुदो रछ: लु यस्तो पो हुनुपर्छ त जोडी भनेको त लु बाजे बजुलाई सलाम छ्🙏🙏 यहाँ साली नानी खिमा अलि लजाउदै गाउनु भा छ है हेहे 😂😂😊😊😎👈️
CAN YOU DO THIS ?
00:23
STORROR
Рет қаралды 48 МЛН
Wait for it 😂
00:19
ILYA BORZOV
Рет қаралды 11 МЛН
Perfect Pitch Challenge? Easy! 🎤😎| Free Fire Official
00:13
Garena Free Fire Global
Рет қаралды 67 МЛН