पात बेरिने र आलुको ददुवा रोग को उपचार गर्ने ओर्गनिक विसादी बनाउने वा अरु कुनै औसधि को बारेमा पनि जानकारी पाउन सकिन्छ कि ? यो video पनि निकै राम्रो लाग्यो धन्यवाद
@RamChandra-kt2eq3 жыл бұрын
कमिला भगाउन छ ।यश बिधिबाट कमिला भगाउन सकिन्छ सए?
@dhanbahadur28932 жыл бұрын
भिडियो मार्फत जानकारी दिनु भएकोमा धन्यवाद सर
@PublicNepalHd43454 жыл бұрын
सारै राम्रो जानकारी ।। यस्तो भिडियो नचल्नु दुखद कुरा।
@hemantaparajuli89443 жыл бұрын
मैले धेरै चोटी प्रयोग गरेर हेरि सकें white fly र हरियो किराका लागि तर जसरी भनिएको छ त्यति प्रभावकारी कुनै पनि हालतमा हुदै हुदैन । यि किराहरुले कडा राशाईनिक बिषादी पचाउने क्षमता राखि सके ।आज लगायो भोली उस्तै २/४ % मात्र हो कम हुने । बरु blitching powder +neem oil ले ५०%कम भएको मैले मेरो अनुभबमा पाएं ।
@AdhaMaya1994 Жыл бұрын
K k use garne nepali ma parsta paraumna malai ni hairan khelako x
@lekhanathbhattarai57493 жыл бұрын
ज्यादै ऊपयोगी विषय प्रस्तूत गर्नु भएको मा दीपक सर लाई हार्दिक धन्यबाद।
@chakragurung92443 жыл бұрын
किसान को लागी अतिनै काम लाग्ने सल्ल्हा हजुर धन्यवाद
@hemrajbhandari82513 жыл бұрын
सारै राम्रो ज्ञान दिनु भयाे । धन्यवाद शर!
@tarakhatri38044 жыл бұрын
सारै राम्रो अती ज्ञानबर्दक
@GunumayaTamang-w7r Жыл бұрын
राम्रो शिक्षा पाएकेाम धन्यबाा
@samitarai32333 жыл бұрын
एकदमै राम्रो उपयोगीमूलक भिडियो म पनि प्रयोग गर्ने छु
@kamalabhattarai53313 жыл бұрын
अति राम्रो सन्देश
@gyanukumarbajracharya92013 жыл бұрын
राम्रो शिक्षा पाएको मा धन्यबाद।अलबेरा को बारेमा विवरणहरू दिन हुने छ।भनि शुभ नमस्कार छ।
@riddhiraj49713 жыл бұрын
Dherai ramro tarikale bujaunubhayo! Dhannyabad!
@bijayamaharjan8213 жыл бұрын
गुड अत्ति राम्राे छ।👍️👍️🇳🇵🇳🇵
@gitagurung77783 жыл бұрын
यक्दमै राम्रो उपाय दिनु भयको म़ा धन्यवाद हजुर लाई
@shovagurung79213 жыл бұрын
अति राम्राे सन्देश
@devipathak39784 жыл бұрын
धेरै धेरै धन्यवाद ज्वाइँ साब हजुर् ले धेरै राम्रोसँग देखायरै जैविक बिसादि बनाउनि तरिका सिकाई दिनुभयो ,बारिमा फलेकाे घिराैला फर्सी ईस्कुस किराले प्वाल पारे र हैरान परिराकाे बेलामा याे उपयाेगि जानकारि दिनुभयाे ज्वाइँ साब धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
@gen_z99953 жыл бұрын
जानकारीको लागि धेरैधेरै धन्यवाद हजुर
@kristina-hn8sh3 жыл бұрын
thank you
@chandrakarki45753 жыл бұрын
अति राम्रो जानकारी तर छोटो मिठो गरिदिने राम्रो
@kabindrasiwakoti9828 Жыл бұрын
Really great information sir
@perfectphotography57463 жыл бұрын
एक दम राम्रो धन्ने वाद सर
@ramishwaryamuimissyou20044 жыл бұрын
यो विषादी बनाएर तुरंत प्रयोग गर्न सकिन्छ कि यसलाई 21 दिन पछि मात्र उपयोग गर्ने।
@sushiladhakal40134 жыл бұрын
राम्रो जानकारी
@manojdhakal45853 жыл бұрын
राम्रो काम सर
@KBLama-gt7wq3 жыл бұрын
बिसादी बनाएर सिकाउनु भयो तर कुन किराको लागी हो ? कालो कमिलाले दुख देको छ कालो कमिला भाकेना के गर्ने ?