सेनाको अजयदलसङ्ग गणेशपुरमा यस्तो भएको हो...गणेशपुरबारे बिस्तृत जानकारी कमाण्डर निर्माणबाट ।

  Рет қаралды 89,276

Sunaulo TV

Sunaulo TV

Күн бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका एक साहसी र उच्च कमाण्डर दिपक बहादुर खत्री निर्माणको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले शाही नेपाली सेनाको विशेष फौज अजय दल गणसङ्ग गणेशपुर बर्दियाको बारे जानकारी दिनु भएको छ । उहाँ पनि बिमलराज खत्री जस्तो साहसी हुनुहुन्छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Deepak Bahadur Khatri Nirman, a courageous and high commander of Janasena Nepal. He has given information about Ajay Dal Ganasang Ganeshpur Bardiya, a special force of the Royal Nepali Army. He is also brave like Bimalraj Khatri.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dipak_bahadur_khatri_nirman #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #ganeshpur_bardiya #bimalraj_khatri

Пікірлер: 136
@nirmankhatri7227
@nirmankhatri7227 Жыл бұрын
Mero jiban ko bhogai ho pheripani yasta ghata a ko barema ma sagga lamo itihasha x
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद समयको लागि ।
@roshanjoshi936
@roshanjoshi936 Жыл бұрын
Tapaiko bichar kura haru sunna paeyo dhanyabad
@aryushnishant7924
@aryushnishant7924 8 ай бұрын
masanga pani xa sathi yeni haru ko khokro adarshabad ra prachande
@royalrabi8335
@royalrabi8335 Жыл бұрын
सत्य के हो भन्ने कुरा त नबल शाह को अन्तर्वार्ता हेर्नू पर्छ ।
@nepalibabu359
@nepalibabu359 Жыл бұрын
सहि भन्नु भयाे।
@LilaRana-jq2gr
@LilaRana-jq2gr Ай бұрын
जहाँ नवल शाह त्यहा माओवादी स्वहा 😀😀😀😀😀😀
@ganeshkcable
@ganeshkcable Жыл бұрын
तिम्रो जित दाइ लगायत सबै लाई चट्नी बनाएको ठाउँ हैन त? काम्रेड!गणेशपुरा ।।
@emptydong392
@emptydong392 Жыл бұрын
Yo Murdar kasari bachexa
@kiranpartap3281
@kiranpartap3281 7 ай бұрын
के कुरा लेखेको भाइ तत्कालिन मावबादी भनेको केहो केथियो केही थाहा छ केका लागि भयको थियो समय लियर पढ्ने काम गर
@siwonrana8648
@siwonrana8648 4 ай бұрын
hawaaaa kura garcha yr army samannya lagya re lukera haane c ta laato le pani bagh maarna sakincha ni
@Dineshgurung056
@Dineshgurung056 3 ай бұрын
तत्कालीन माओवादी भने को आतङ्ककारी संगठन थियो ।
@AmarBahadur-z5z
@AmarBahadur-z5z 3 ай бұрын
Right
@godardipak1378
@godardipak1378 Жыл бұрын
गफाडी साथी , तिमीहरूको हैसियत हामी लाई थाहा थियो । कर्णाली चिसोपानी मा हामी क्षती बेहोर्नु मा हाम्रो कमान्डर को कमजोरी ले हो । म स्वयम लडेको मान्छे हु।
@RomanChhetri-rh8cy
@RomanChhetri-rh8cy 10 ай бұрын
त्यति बेलै खोप्डिमा ठोक्दिएको भए हुनि नि सर| salute छ त्यतिबेलाको साहि सेनालाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदानको लागि
@ratharu7690
@ratharu7690 Жыл бұрын
यो कमान्डर निर्माण र आर्मी को नबल शाह लाई एकै ठाउँमा राखी अन्तरबार्ता लिनुस अनि बल्ल सत्यतथ्य कुरा आउँछ होइन भने दुबै पक्षबात आफ्नो आफ्नो चुरिफुरी बढी देखाको छन ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@prakashkc3598
@prakashkc3598 11 ай бұрын
Sahi ho
@vimaldamai9113
@vimaldamai9113 Жыл бұрын
माओवादी को पावर कति रैछ भन्ने कुरा गणेशपुर मा थाहा भयो
@surenyogi7284
@surenyogi7284 Жыл бұрын
Ganeshpur ko hero colonel nawal sha sir 🙏🙏🙏 national hero ..
@HellCrew-v8u
@HellCrew-v8u Жыл бұрын
लड्ने किसानी र बिदेशमा😂😂नलडने सरकार र पैसो कमाऊने मुहानमा… क्रान्ती र जनयुद्व को कुरै नगरम हजुर❤
@ktagrgdon938
@ktagrgdon938 8 ай бұрын
Haha right point
@garibkto5713
@garibkto5713 Жыл бұрын
Good interview
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
भाग्य ले बाचेको मा नेपाल आर्मी लाइ सम्मान गर्नु अब
@जनताजिन्दावाद
@जनताजिन्दावाद Жыл бұрын
dajuko bolne tarika ekdam ramro rahechha. salam chha
@Naturelover061
@Naturelover061 Жыл бұрын
जिते मरेपछि प्रचण्डेले गोहिको आँसु झारेको हो । परिणाम अहिले देखिन्छ ।
@AmarBahadur-z5z
@AmarBahadur-z5z 3 ай бұрын
Right
@DamanShahi-yp4uz
@DamanShahi-yp4uz Жыл бұрын
आर्मी सङ्ग हारेको ठाउको कुरा गर्दा माओबादी हरुको पसिना पो छुट्छ त अनुहार रातो पिरो😅😅😅
@ganeshkcable
@ganeshkcable Жыл бұрын
सोझो साझा नेपाली लाई चलाख नेतृत्व ले सुरु बाटै दुरुपयोग गर्यो, तर यी भुरा काम्रेड हरुको बुद्दी भुटेको बुझिन्छ ।।
@karmabk1329
@karmabk1329 Жыл бұрын
dherai ramro bolne shaili
@himathapa3050
@himathapa3050 Жыл бұрын
Hardik salam xa daju
@garibkto5713
@garibkto5713 Жыл бұрын
Very good interview sir
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
धेरै राम्रो बोल्ने शैली दाजुको । सलाम छ
@kiranpartap3281
@kiranpartap3281 7 ай бұрын
सलाम कमरेद
@kcbro8858
@kcbro8858 Жыл бұрын
सेना आउदै छ रे भन्ने सुनेर लुकेर एम्बुस मा पारेर मात्रै हो हल्का सेनाको छेती गर्ने नत्र थाहा भयोनी सेनाले तिम्रा गु निकाल्दिन्छ भनेर
@starluck5485
@starluck5485 Жыл бұрын
राम्रो कुराकानी
@sandippoudel6416
@sandippoudel6416 Жыл бұрын
भाग्यमानी रैछौ। बाँच्यौ
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
म चि त्यो गणेशपुर को युद्धमा आर्मि तिर को भको भए त्या 2/3 सय मार्दिन्थे
@sandipgiri2056
@sandipgiri2056 Жыл бұрын
gajabko dami antarwarta
@humengurung8395
@humengurung8395 Жыл бұрын
lu sirji herna suru gare!
@kshitizk.c7815
@kshitizk.c7815 Жыл бұрын
Lolo
@rohitsharmasharma9827
@rohitsharmasharma9827 Жыл бұрын
तिमिहरुको झुट्को पर्दाफास नबेल साहा सङ्ग को अन्तर्बार्ता मा छ
@razshmagar966
@razshmagar966 Жыл бұрын
जति पनि अन्तरवार्ता हेरियो धेरै जसो सोजा साझा कलिलो उमेरमा केहि नबुझि “Mind brust”गरिदिएकै कारण माओबादीमा होमिएको देखियो
@bhimpathak2376
@bhimpathak2376 Жыл бұрын
हामि ले गणेशपुर मा माओबादि लाइ धुलो चटायपछि नै प्रचण्ड बाठो भयर गिरिजाको सरनमा पुगेर बार्ताको कुरा अघि बढेको हो नत्र माओबादिको हालत शृलङ्काको तामिल टाइगर को जस्तो हालत हुने निस्चित थियो किनकि खारा सोलु सल्लेरि गणेशपुर मा सोतर पारिसकेको थियो माओबादि लाइ बर्दियाको गणेशपुर मा लड्ने नेपालि सेनाको लडाकु हो म मलाइ राम्रो सङ थाहा छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईं पनि हो र सर
@AmarBahadur-z5z
@AmarBahadur-z5z 3 ай бұрын
Right
@shantarajgiri5933
@shantarajgiri5933 Жыл бұрын
Salam chha dajulaii
@nabarajrai2527
@nabarajrai2527 Жыл бұрын
सबै आन्दोलन महत्त्वपुर्ण नै थीयो।स्वार्थको लागि थिएन ताकी ७ साल, १७ साल,३६ साल, ४६साल
@razshmagar966
@razshmagar966 Жыл бұрын
Hola mitra tara yo chai swartha nai thyo bank lutne Aile dhanadya vayera baseka xan platton Vc vanauda haru mantri vaye bichara mind brust vayera maobadi vaka haru apanga koi ajhai sarirma gola barud bokera hidyaxan If this revolution was eligible since then n now Aile awastha ysto hune thiyena Yi dukhi chapamar haru pani dhani sukhi hune thiye Vanna matra dhadma chadera taukama hanne vanera hunna Aile maobadi neta harule afnai janamukti senalai tauko ma hanekaxan dhadma tekera
@ankitmastar9598
@ankitmastar9598 Жыл бұрын
सर कैलालीको तोरैयाँपुमा दिउँसो ४ भजे भयको दोहोरो भिण्न्त को भिडियो ल्याउनु पर्यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् कुनै दिन पक्कै ल्याउने छौं हजुर
@jptsansaar9649
@jptsansaar9649 Жыл бұрын
Yo maubaadi lai Ajaydal ko Commander Mr.Nabal Shah Sir ko interview dekhai dinu paryo.....Maubadi lai lack of training and tactics ko kami dekhiyo...
@ramshankarchaudhary1216
@ramshankarchaudhary1216 Жыл бұрын
Ganespur bata return hune bela ko kahani details rup ma sodhnu vaina sir
@SunauloTV.
@SunauloTV. Жыл бұрын
अर्कोमा है सर
@edge-ji6ce
@edge-ji6ce Жыл бұрын
wow
@Naturelover061
@Naturelover061 Жыл бұрын
टेक्निकल आइडियाको कमि देखियो त्यहि भएर हार्यो ।
@pashuputinepal469
@pashuputinepal469 Жыл бұрын
Very good dada Maro ❤️❤️❤️🥀
@danbahadurtamang3418
@danbahadurtamang3418 Жыл бұрын
माथिको नेताले केही गर्न नसके पनि तल्लो स्तारमा जनताले भरपुर योगदान दिएकै हो लाल सालम
@sudeepadhikari9098
@sudeepadhikari9098 Жыл бұрын
Thik kira garnu vayo dubai pachya bata janta ka xoraxori ladeka hun gareeb janta lai ladayera sabaile khaye matra tauke haru fohori rajniti
@manojthapaliya2691
@manojthapaliya2691 Жыл бұрын
सुनौलो टेलीभिजन ले किन जनसेना को मात्र अन्तरबार्ता लिनुहुन्छ शाही सेना सङ लिनु हुन्न किन होला ?
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हाम्रो सबै कार्यक्रम हेर्नू होला सबैको छ नि हजुर
@bhupendrasaru3065
@bhupendrasaru3065 Жыл бұрын
सबै को अन्तरबार्ता लिएर सकि सकेपछी अब इन्डियन लाउरे को पनि आउन लाईस्क्यो ह्जुर कता 🤩🤩
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@bhupendrasaru3065 एकदम सहि भन्नू भो
@sarojkumarkc8804
@sarojkumarkc8804 Жыл бұрын
@@bhupendrasaru3065 😂 haha sahi kura .
@ratharu7690
@ratharu7690 Жыл бұрын
यो सुनौलो टेलिभिजन च्यानल माओवादी पार्टीको होला त्यही भएर धेरै 100 मा 99% जनसेना को अन्तरबार्ता लिने गरेको देखिन्छ भने अर्को The nepalese civil war भनिने च्यानल तत्कालीन सरकार को हो जस्तो लाग्छ ।
@kushsingh9150
@kushsingh9150 Жыл бұрын
गणेशपुर मा माओबादीले जितेको भए नेपाल २०७२ साल भन्दा पछि सम्म युद्दमा होमिन्थ्यो//
@Keshab7196M
@Keshab7196M Жыл бұрын
भालुबाङ दाङ मा भिडन्त हुदा भर्खर भर्ती हुन गएको बिर्टिस आर्मी मा देखिन जादा हाम्रो गाउँ को ले पिटै खाएको छ बेकार मा त्यो बेला सबै ले पिटै खाए नेपाल आर्मी मुर्दाबाद नेपाल सरकार को झोले भिलारी सक्छ भने ईडिया सङ्ग लडेर देखा देसको सिमा मिचियको छ
@chakratandav2556
@chakratandav2556 Жыл бұрын
Ajayyyy daallll le dhuloooo parekooo thyoooo
@SumanBhandari-f5d
@SumanBhandari-f5d 8 ай бұрын
गजब कुराकानी
@khusbusharma8682
@khusbusharma8682 Жыл бұрын
ma pani herna thale hai
@kshitizk.c7815
@kshitizk.c7815 Жыл бұрын
Lolo
@binodtamang8862
@binodtamang8862 Жыл бұрын
Timro prachndra aatmai Bata roreko vaye aaja jeet wife Chai auto driver ra prachanda ko xori buhari mantri Natinile samma thau paune abata stya bolne himmat Gara na kamred
@Mankodeuta246
@Mankodeuta246 Жыл бұрын
सलाम कमरेड
@alxra1_e909
@alxra1_e909 2 ай бұрын
ठिकै भो नत्र अर्को एउटा बर्षामान नन्दकिशोर को भार बोक्नु पर्थ्यो
@subashlimbu3708
@subashlimbu3708 Жыл бұрын
गनेसपुर मा तिमी हरु लाई गु हगाको दिमाग मा ताजै होला कमरेड नेप्लिज आर्मी को अजय दल को टोलि ले😁😁😁😁😁😁
@SitaBhujel-qg8wr
@SitaBhujel-qg8wr Жыл бұрын
🤣🤣😁😁😁
@kshitizk.c7815
@kshitizk.c7815 Жыл бұрын
Herna layo
@minemine6935
@minemine6935 Жыл бұрын
Heran suru gariyo
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 2 ай бұрын
माओवादीहरु मध्य बिमलराज खत्रीको मात्रै सत्य कुरा लाग्छ अरु यी सब झुट बोलेको देखिन्छ
@Keshab7196M
@Keshab7196M Жыл бұрын
जन सेना जिनाबाद जेहोस जनसेना भने को आफै मा बिना तलाब लडे को हो मान्नु पर्छ अनि नेपाल सेना भने को सरकार को नुनु खाएर लडे को हो हामी ले के मान्नु पर्छ भने यति कुनै देस ले सहयोग गरे को भए मावबादी लाई नेपाल को सेना या कुनै होस सखाप हुने थियो
@RABINTAMANG-jw6tn
@RABINTAMANG-jw6tn Жыл бұрын
लाडाे हुनछ सखाप देखिस हाेलानि धुलाे चुटाकाे नेपाली सेनाले
@RomanChhetri-rh8cy
@RomanChhetri-rh8cy 10 ай бұрын
ख्यासिस साले के नापिस त? ? ? त चिक्निहरु गरिखान नसकेर जन्ता लुट्नको लागि लडेको हो कति बैन्क लुटिस कतिको घरबाट ज्यान मार्नि धम्कि दिएर चन्दा असुलिस? ? लाज सरम पचाएर मिडियामा आउछ्न
@manishrawal545
@manishrawal545 6 ай бұрын
अहीले के पाउनु भोत कमरेड
@hikmatrana3906
@hikmatrana3906 Ай бұрын
Ja nabal shah ko interview her moga ani kura
@shambhulamichhane9655
@shambhulamichhane9655 Жыл бұрын
Comred Helmet toli back
@razshmagar966
@razshmagar966 Жыл бұрын
Hau platoon vc k xa 😂😅😅
@Chandrachand-e6r
@Chandrachand-e6r 19 күн бұрын
गणेशपुरमा 49 लास यिनिहरुले लान नसकेर छाडेका हुन 35 जति लास यिनिहरुले बाेकेर लगेका हुन।
@ysarmy5582
@ysarmy5582 Жыл бұрын
Colonel novel shah ko interview hernus mahasaye
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
साहि नेपालि सेना ले फेला पारेको दस्तावेज मा त भारत को दबाब मा बाबुराम लाइ कार्बाइ नगर्न भनेर प्रचण्ड लाइ दबाब आको त तेति बेला आर्मि ले पत्रकार सम्मेलन मा भनेको छ त यार अझै पनि माओबादि कै पछि लाग्छौ भने मेरो भन्नु केइ छैन
@rambista1150
@rambista1150 Жыл бұрын
Dharachula ko ni khojanu hai sir
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@NimPandey-k6d
@NimPandey-k6d Жыл бұрын
❤❤❤
@rituminchhong
@rituminchhong Жыл бұрын
अरु ६ महिना आर्मीलाई छोडी दिएको भए सायद तिमिहरु कोहि पनि बाच्ने अवस्था थिएन रेन्जर सङ्ग लाड्न त सम्झिने पानी छम्किने हो
@AmarBahadur-z5z
@AmarBahadur-z5z 3 ай бұрын
Right
@sureshkatuwal5274
@sureshkatuwal5274 Жыл бұрын
Malai bujhna man lageko chahi katti katti jungle rati hindnuparxa vanda, baagh vaalu ko aakraman chahi nahune raixa??
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धेरै मान्छे र हतियार देखेर डराउथ्यो होला
@roshanjoshi936
@roshanjoshi936 Жыл бұрын
Hamill ni here hai NIrman Ji,
@AadiBhandari-c7k
@AadiBhandari-c7k Ай бұрын
aakhie ke paaunu vayo?
@bishwashshiwakoti2789
@bishwashshiwakoti2789 Жыл бұрын
Thiyn vai hami 45 gana matar thiyu
@nirajankhadka9537
@nirajankhadka9537 Жыл бұрын
साथिहरु जसले जे कुरा गरे पनि देशमा विकास भएको र हामी स्वतन्त्र भएको पनि माओवादीले गर्दा नै हो
@krishkhadka9794
@krishkhadka9794 Жыл бұрын
आलु खा अब
@seeme5641
@seeme5641 Жыл бұрын
Bikash re??
@mickeyshrestha9115
@mickeyshrestha9115 Жыл бұрын
Yo daju ko aru ladi ni lenu paryo Derry ramro kurakni
@SunauloTV.
@SunauloTV. Жыл бұрын
आउँछ हजुर अरु पनि
@NarayanTamang-e5w
@NarayanTamang-e5w Жыл бұрын
Prachanda lai pm babà yo good babu
@laxmikanxi123
@laxmikanxi123 Жыл бұрын
ma pani hajir
@RamKumar-hz7zf
@RamKumar-hz7zf Жыл бұрын
300 Jana Kam hora ani 😂😂30 Jana ko lagi 😂😂🙏
@gokendrachaudhary6002
@gokendrachaudhary6002 Жыл бұрын
😂😂
@ashishmalla7591
@ashishmalla7591 Жыл бұрын
1jana 10 😮
@prabinentertainment6143
@prabinentertainment6143 Жыл бұрын
जसलेजे भनेपनी माओवादी,कांग्रेस,एमाले यो ३ पार्टी भनेको भारतिय,अमेरिकी दलाल पार्टी हुन
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
Ho
@sisamshr3750
@sisamshr3750 Жыл бұрын
Parchanda la badhai pm bako ma🎉
@raiindra5577
@raiindra5577 Жыл бұрын
timi haru lai matra testyo lageko ho timi haru dada pakha ma na sakerw ganeshpur jhareko teha poni sakhap pardiyo sena le
@ranasyt8443
@ranasyt8443 Жыл бұрын
Jatineeladaigarepani.aakhri.kun.dalit.aadivasi.athwajanjatilai .prdhanmatri.bannadekoxara.aakhri.desh.jnn.najuka.bhrstachar.jhan.dher.nappekhoke
@asukamagar4263
@asukamagar4263 Жыл бұрын
jhndai jiudi bhyxu ani bolna pakoxu hau
@Keshab7196M
@Keshab7196M Жыл бұрын
कुनै बेला मवावादी हुदा चोर गुन्डा लाई ठिक पर्नु हुन्थियो मलाई ठिक लाग्थियो जय लाल सेना
@HellCrew-v8u
@HellCrew-v8u Жыл бұрын
कुन चोर गुन्डॅा लाई ठिक गर्यो र? काठमाडौ का डन हरू अहिले पनि जिवीतै छन् त 😅😅चरि र घैटे लाई पुलिस ले एन्काउटर गर्यॅा हो..
@bxbdxnjd1938
@bxbdxnjd1938 Жыл бұрын
Prachandelai tetibilai marnu parne aru koi marthen.
@dhawalama1699
@dhawalama1699 8 ай бұрын
Testo samma Vedo ,ekohoro hune gari kasle chali samjayo holae 😂aambo
@KiranKiran-ho5ij
@KiranKiran-ho5ij Жыл бұрын
Gabes pur ladaima 200 jana bhanda badi mareka xan vanera tehi thauko basinda mero sathile vaneko 4 5 tip tektar ma rati mayobadi ko las lageko vanthiyo.
@harimayabhandari7625
@harimayabhandari7625 Жыл бұрын
राम्रो कुराकानी
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
good interview
@sumanbhandari9035
@sumanbhandari9035 Жыл бұрын
राम्रो कुराकानी
Nepal army history  ajaye dal
42:33
A R T GT
Рет қаралды 4,4 М.
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 10 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 32 МЛН
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 108 МЛН
Subhash Chandra Bose: The Untold Story | Anuj Dhar | #SangamTalks
3:12:19
Sangam Talks
Рет қаралды 3,5 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН