सेनाका जर्नेलले राजा ल्याउने भनेपछि स्टुडियोमै तनाव, ओलीले गोली हान्ने, गुरुले खोले नयाँ रहस्य

  Рет қаралды 67,308

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Guru Bhattarai & Ananta Bahadur Thebe
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
SANJAY DANGOL
SUMAN BHANDARI
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
SALES & MARKETING
RAM CHANDRA KARKI
MADHAV RIMAL
CAMERA PERSON
SANJIT GOPALI
KAMAL SHRESTHA
ASHISH KHANAL
ARJUN BHANDARI
RAJESH DHAKAL
SANAM TITAL
SUBASH RAJBANSHI
RABI MAHARJAN
SANJOG PAUDEL
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
TRANSPORT
DINESH TIMALSINA
GOPAL PARIYAR
BALARAM SHAKYA
MUKUNDA ADHIKARI
LEBU RAJBANSI
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#gurubhattarai #anantabahadurthebe #rishidhamala #janatajannachahanchhan #primetimeshd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 1 300
@raipradeep2708
@raipradeep2708 6 күн бұрын
पूर्व जर्साबको तर्क 100% सहि छ ।
@JM-rc5xv
@JM-rc5xv 5 күн бұрын
घन्टाको सहि? बुढापाकाहरु धार्मिक ठाउ घुम्छन्। हिडेर जान सक्दैनन्। इन्डियाबाट लाखाै पर्यटक भित्र्याउन सजिलो हुन्छ। यि मुला कुवाको भ्यागुता बाहिर निस्किन चाहदैनन्।
@KrishnaKhatri-d3m
@KrishnaKhatri-d3m 5 күн бұрын
रेल नै नभएको देसमा नक्कली रेल अफिस खोलेर त्यसको हाकिम भएको फटाहा हो यो गुरु ढकाल।
@nabinbhaktakarmacharya3040
@nabinbhaktakarmacharya3040 5 күн бұрын
Yo manchhe guru hoina yeslae ta paisa bhaye aama bechchha
@ramprasaddahal7808
@ramprasaddahal7808 4 күн бұрын
Kp ko jhola
@tirthabhattarai6579
@tirthabhattarai6579 3 күн бұрын
नेपालमा रेल छैन र?
@h.l.y235
@h.l.y235 6 күн бұрын
यो टोपी लाउने फटाहा लाई कान फुट्ने गरि हान्नु पर्ने अन्तर बार्ता दिने हरु को स्तर मिलेन ।
@Rbn33
@Rbn33 6 күн бұрын
यसलाई आङकाजी दाइ चाहिन्छ।
@Aasthagurung8010
@Aasthagurung8010 6 күн бұрын
Tero bau fataha 🤣🤣🤣
@babakedar-mx7dl
@babakedar-mx7dl 5 күн бұрын
​Gedatentra badi murdabad
@DbskmMagar
@DbskmMagar 5 күн бұрын
यो आस्था गुरुङ त्यो फटाहाको बुहारी पर्यो कि के हो
@TopMagar-x9r
@TopMagar-x9r 5 күн бұрын
Yo topi lagaune jatha Lai tw Malai ni thykai man paren Yas Lai aakhako gedi fuskine gari hanuu parne😊
@binodgautam341
@binodgautam341 6 күн бұрын
जर्सावको तर्क सहि लाग्यो ।
@BegKumar-xp5rl
@BegKumar-xp5rl 6 күн бұрын
जर्साब को तर्क एकदम सही छ
@jiwanrajtripathi4621
@jiwanrajtripathi4621 6 күн бұрын
गलत छ
@gauravmagar1079
@gauravmagar1079 5 күн бұрын
😂😂
@lamaraju-sl7yz
@lamaraju-sl7yz 6 күн бұрын
त्यो टोपि लगाउने भतुवालाइ आङ्काजि संग बहास गराउनु पर्यो धमला जि
@p.m.wnepalonline3113
@p.m.wnepalonline3113 5 күн бұрын
यो गोरू जी लाइ टोपी खस्नेगरी गरी हान्नु पर्ने..!
@ShitaliThing
@ShitaliThing 6 күн бұрын
बाहुन बाद भनेकै यहि हो!
@bhupaltamang839
@bhupaltamang839 5 күн бұрын
बाहुनको परिभाषा यो खातेले दिदैछ ।
@nischaldhakal1969
@nischaldhakal1969 6 күн бұрын
यो टोपी लगाउने एक नम्बरको फडा छ यस सरकारबाट कमिसन खान लागेको होला नि त केवलकारबाट त्यहाँ केवलकार बन्नु हुँदै हुँदैन एक हुँदैन दुई हुँदैन तिन हुँदैन।
@bimaldeshabhakta8706
@bimaldeshabhakta8706 6 күн бұрын
yo desh bigarne lichchad dalal ho....
@Rbn33
@Rbn33 6 күн бұрын
ईन्जिनियरिङ भनुङ न।प्रकृतिबाट विज्ञान जन्मियो तर त्यही विज्ञानले प्रकृतिमाथि अतिक्रमण गर्यो, यसको मूल्य महङ्गो पर्नेछ।
@dipenchetri8817
@dipenchetri8817 6 күн бұрын
केपी को कान्छो छोरो हो यो
@JM-rc5xv
@JM-rc5xv 5 күн бұрын
​@@dipenchetri8817घन्टाको सहि? बुढापाकाहरु धार्मिक ठाउ घुम्छन्। हिडेर जान सक्दैनन्। इन्डियाबाट लाखाै पर्यटक भित्र्याउन सजिलो हुन्छ। यि मुला कुवाको भ्यागुता बाहिर निस्किन चाहदैनन्।
@purnatulachan5032
@purnatulachan5032 5 күн бұрын
मुकुलुंगलाई पाथिभरामां हिंदूकरण,बुद्धभूमिलाई हिंदूराष्ट्र यी फटाहा ब्राह्मणबाद को अंत हुनु जरूरी छ केबलकार उतै ककसियामा लैजा फटाहा शरणार्थी बाहून चोर मूलबासीको भूमिमा दादागिरी गर्छस
@STO.1234
@STO.1234 5 күн бұрын
मलाई सगरमाथा मा जाने मन छ प्रतेक जनता लाई मन छ त्या नि बनाइ दे सरकार लाखौं जनता जन्छ mg
@manibchamlingrai4757
@manibchamlingrai4757 5 күн бұрын
😂
@binushaadhikari2949
@binushaadhikari2949 4 күн бұрын
tehita 😀
@Narjun2008
@Narjun2008 6 күн бұрын
इंडिया को केदारनाथ मन्दिर मा अहिले सम्म केवल कार बनाएको छैन नेपाल मा किन बनाउने हो ।पाथीभरा सम्म पुग्ने बाटो राम्रो बनाए गाउँ घर को संस्कृति र रमणीय दृश्य हेर्दै जाँदा छुट्टै रमणीय हुन्छ।
@RajeshSharma-12
@RajeshSharma-12 5 күн бұрын
कस्तो मुर्ख मान्छे हो clean transportation हो Cable car. इंडिया को केदारनाथ मन्दिरमा technical feasible नभएर हो नत्र उसले जमानमा बनाउथीयो। पाथिभरा जान सजिलो भयो भने देश-बिदेश अझ कति धार्मिक पर्यटक थपिन्छ कल्पना गरेको छ।
@sabinpoudel6048
@sabinpoudel6048 5 күн бұрын
खाते
@gamilthada4395
@gamilthada4395 5 күн бұрын
Ta muji khate​@@sabinpoudel6048
@Narjun2008
@Narjun2008 5 күн бұрын
@sabinpoudel6048 खाते
@sagarsilwal
@sagarsilwal Күн бұрын
Kedarnath ma ni banaune kura chaliraca google garda hunxa…
@Bmyongya-e2j
@Bmyongya-e2j 5 күн бұрын
Salute retired Major General Ananta Thebe for his strong logic and clear articulation against state-sponsored violence targeting nature, cultural heritage, the spiritual realm, and sacred sites of the Yakthung people. However, the integrity of his powerful message was undermined by the presence of an opponent with a highly corrupt reputation.
@rmanirai8588
@rmanirai8588 5 күн бұрын
गुरु भनाउदाकाे तरक कुतर्क भयाे ।
@dalbahadurrai3213
@dalbahadurrai3213 6 күн бұрын
जर साहबको तर्क सहिछ 👍️👍️👍️
@rameshbudha454
@rameshbudha454 6 күн бұрын
यो गुरु भन्ने मान्छेको नाम गुरु कसरी भयो ? एस्को नाम गु हुनुपर्ने 😊
@MukheshRoka
@MukheshRoka 6 күн бұрын
यो गुरु र blind dateको गुरु यौटै लाग्ने को को हुनुहुन्छ 😂😂
@rsdulal5295
@rsdulal5295 6 күн бұрын
कृष्चेन को गुहु हो । Kको तलुवा चाटेर यो ठाउँमा पुगेको ।
@JagadishGurung-j3u
@JagadishGurung-j3u 5 күн бұрын
नाक चुच्छे जुठे कामीको कान्छ मैते जस्तो देखिएको छ यो टोपी वाला। फलित ती दाइ हरुलाई सम्मान छ तर यो मुर्दार लाई भेटेको भए,,,,,,,,,जान्याथें
@KajiRanabhat-v1b
@KajiRanabhat-v1b 6 күн бұрын
जर्साबको भनाइ 100% सहि छ्।
@rijal5405
@rijal5405 6 күн бұрын
त्यो टोपी लगाएको दलालसँग स्तर मिलेन कहाँ बौद्धिक मान्छे कहाँ पार्टीको झोले
@LimbuSaila
@LimbuSaila 6 күн бұрын
Xixixi asto pataki bahun
@diipakpokharel6225
@diipakpokharel6225 5 күн бұрын
Janata nai bikash birodhi ?? Comment herda ta testai laago . Jarsaab laai bhaag chahiyaa pani ta huna sakchha .. Raja baadi manchhe haruko chal khel ho .
@freeKingdom2024
@freeKingdom2024 5 күн бұрын
मुकुमलुङ भक्तजनहरू ले कहिले सरकारलाई केवलकार को सुविधा चाहियो भनेका छन् अनि हामीलाई मुकुम्लुङ दर्शन गर्नका लागि गाह्रो कहिले भो भनेर सरकार सँग कहिले र कसले बिन्ती बिसाएका छन् । यदि विकास गर्नु नै छ भने जहाँ केवलकारको आवश्यकता छ त्यो ठाउँहरूलाई पहिलो प्राथमिकता दिएको भए अति उत्तम हुने थियो।
@BegKumar-xp5rl
@BegKumar-xp5rl 6 күн бұрын
नजिक को थिर्थ हेला नगरौं पाथीभरा माता हाम्रो लागि आस्था को धरोहर हो
@sabitapaudel6564
@sabitapaudel6564 6 күн бұрын
टोपी लगाउनेले नागरिकको अपमान गरेकोछ, प्रजातन्त्रमा एक जना व्यक्तिको पनि मानव अधिकार हनन् गर्न पाइंदैन, पाता कसेर त झन् पाइंदै पाइंदैन यो नागरिक माथि ज्यादती को तरिकाले बोलिरहेको देखिन्छ, रिषीजीले तत्काल हस्तक्षेप गर्नु पर्दथ्यो। अनन्त सरको विश्लेषण राम्रो संम्यमित छ । टोपीवाला विचार भएका नेताहरुको अझै पनि तपाईं हामी झोलै बोक्ने हो त हजुर । अबको १५- २० वर्ष सम्म कम्तीमा हामी झोला नवोकौं केवल नागरिक बनौं न 😎
@JasuSubba-pc7kf
@JasuSubba-pc7kf 5 күн бұрын
सही कुरा गर्नु भयो तपाई ले
@harithapa7346
@harithapa7346 5 күн бұрын
General Saab true 🙏
@Alonedhakal143
@Alonedhakal143 5 күн бұрын
बिकास सर्ब स्वीकार्य हुनु पर्छ। स्थानीय जनताले जे चाहिएकाे हाे त्यही गर्नु। धर्म, सस्कृती बारे राम्रो अध्यन् गर्नु पर्छ।
@sannembang9140
@sannembang9140 5 күн бұрын
यो गुरु कि घु भट्टराईको कस्तो अब्यबहारिक तर्क हो।
@IndraParajuli-he1wz
@IndraParajuli-he1wz 5 күн бұрын
धार्मिक स्थल पुग्दा केही दुखमा पुग्नुपर्छ ,गालामा चड्कन लगाइदिनु जर्नेल जि ,सब्य शब्द बोल्न सिक्नु प्यार प्यार नगर्नु भुपु रेल प्रमुख !
@JM-rc5xv
@JM-rc5xv 5 күн бұрын
घन्टाको सहि? बुढापाकाहरु धार्मिक ठाउ घुम्छन्। हिडेर जान सक्दैनन्। इन्डियाबाट लाखाै पर्यटक भित्र्याउन सजिलो हुन्छ। यि मुला कुवाको भ्यागुता बाहिर निस्किन चाहदैनन्।
@BHABHINRAI
@BHABHINRAI 6 күн бұрын
यो धाका तोपिलाइ आङकाजी सेर्पा दाजु शीत राखनु पर्ने हो रिसि धमाला दाइ ?
@prajwalbhandari1183
@prajwalbhandari1183 3 күн бұрын
रेल नै नभएको देसमा यो कसरि रेल को हाकिम भयो।
@subarnagurung374
@subarnagurung374 6 күн бұрын
टोपी को काम छैन ओली को झोले ले जे पनि बोल्ने
@RajeshSharma-12
@RajeshSharma-12 5 күн бұрын
टोपी त तपाईको पनि छ ।
@sumanthapa3636
@sumanthapa3636 5 күн бұрын
​@@RajeshSharma-12Aayo feri Bolna arko yamaley ko jholey
@sunitayongya8089
@sunitayongya8089 5 күн бұрын
Taplejunge limbu sathi haru ajhhai amale lai vote deu hai
@RajSukra
@RajSukra 6 сағат бұрын
म पनि राजावादि हाे तर मुस्ताङको राजा नेपालकाे राजा बनाउनु पर्छ मेराे सम्पुर्ण बुध्दिष्टकाे समर्थन हुनेछ।
@ghanlimbu9063
@ghanlimbu9063 6 күн бұрын
यस्ता छन देशमा नेता आसा गर्छौ
@originalmagicalscience1
@originalmagicalscience1 2 күн бұрын
यी सबै जिवितमा पाइने असमानताका प्रतीकहरु हुन, असमानताका प्रतीक भन्नु नै अशान्तिका प्रतीकहरु हुन, तसर्थ जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन। धन्यवाद! "O"M´science
@ananathsapkota2032
@ananathsapkota2032 6 күн бұрын
धेरै नाटक् र नौँट्कि मात्र भयो, अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉जय देश, जय नागरिक, जय पाथिभरा, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ, जय सनातन हिन्दू बौद्ध किरात ॐकार् को, 🎉🎉🎉🎉🎉
@NischalBashyal-y8h
@NischalBashyal-y8h 6 күн бұрын
सहमत 😊
@haridahal7480
@haridahal7480 5 күн бұрын
akdam sahi ho.
@gauravmagar1079
@gauravmagar1079 5 күн бұрын
आतंककारी लाई 😂😂
@hemrajkhatiwada2255
@hemrajkhatiwada2255 6 күн бұрын
No cable car!म पहिचान बादिको समर्थन मा छु,सहयोग को लागि म तयार छु,
@dhrubasunuwar9991
@dhrubasunuwar9991 6 күн бұрын
यो गोरूले रेलको बिकाश चाही कति गरेको छ ??? रेल नया नया कुन कुन ठाउ पुरायो ?? भ्रस्ट पशु करोडौको रेल किनेर घुम्टो ओडाएर कवाड बनाउने चोर यही हो की क्या हो ??
@ramkumarrai3266
@ramkumarrai3266 6 күн бұрын
चन्द्रगिरी संग तुलना नगर गोरु
@bhuwanthebe1243
@bhuwanthebe1243 5 күн бұрын
यदि पाथिभरा देवी साचै छ भने यो बाहुनको सन्तान सबै खरानी होस् 😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@therealrajan
@therealrajan 4 күн бұрын
Yo bahun chai next level khattam nai raicha tara tesari sabai lai generalize nagarnu hola. Yo topi wala lai chai gala futne gari padkaune parne khalko raicha bolne dhanga nabhako.
@MayaBike
@MayaBike 4 күн бұрын
Ang Kaji ko turi puja garera vakal gareko ho babu ? Lastai jatibadi raichau ? ama bahun le poila lagyo ki kyaho ? hahahhaha
@tejeshadhikari7939
@tejeshadhikari7939 4 күн бұрын
Yo Baun bhannu na
@pawanbaniya619
@pawanbaniya619 4 күн бұрын
Yasto xa budhi vako bheda haru xa ani ghanta vanxa desh !! Kera jasto ahile aayera bahun chhetry damai Kami vanxa machikney!!! Nepali Vanna Sikh poila ani tarka de mu g !! Jaat bhat Lauda lasun KO Kura Nagar !!! Hami Nepali Vanna Sikh mu g !!!
@harikumarthapa9788
@harikumarthapa9788 4 күн бұрын
Rel ko prabandhak ??? Khoi Rel ???
@Thapakazi17
@Thapakazi17 5 күн бұрын
Ananta sir ko kura ma dam xa
@samikshyathapa8358
@samikshyathapa8358 5 күн бұрын
True
@baburamrai7193
@baburamrai7193 6 күн бұрын
रेल बिनाको रेल विभागको महाप्रबन्धक खाने मान्छे कस्तो सोचको हुन्छ । यिनको दिमाग लुटेर खाऊ भन्ने न हो । विकासको नाममा एउटा लुट्ने ठाउँ बनाएर ओलीले लुट्न राखेको मान्छे न हो । अनि कस्तो तर्क गर्छ यस्तो गतिछाडा बुद्धि हुनेले । सकारात्मक बोल्छ भन्ने कल्पना नै नगरौं ।
@JM-rc5xv
@JM-rc5xv 5 күн бұрын
घन्टाको सहि? बुढापाकाहरु धार्मिक ठाउ घुम्छन्। हिडेर जान सक्दैनन्। इन्डियाबाट लाखाै पर्यटक भित्र्याउन सजिलो हुन्छ। यि मुला कुवाको भ्यागुता बाहिर निस्किन चाहदैनन्।
@Umeshofficials-u9d
@Umeshofficials-u9d 4 күн бұрын
यसलाई जहाँ भेट्यो त्यही ठोक्नु पर्छ
@artliteraturemusic1152
@artliteraturemusic1152 4 күн бұрын
कहाँको गुरूका गोब्रे तर्क कहाँका अनन्तबहादुर थेबेको बौद्धिक तर्क ।
@rabisilwal1930
@rabisilwal1930 6 күн бұрын
बहस को लागी लेबल मिलेन यस्तो बौद्धिक व्यक्ति संग केपी को झोले लेरायेर भएन गुरु होइन यो गु हो😏
@manishale6562
@manishale6562 6 күн бұрын
Ho exactly 👍 level milena katti pani ..
@dawalama5568
@dawalama5568 6 күн бұрын
यो गोरु भट्टराईको तर्क मिलेन देश बिगार्ने यी यस्तै कुबुद्दीले सके
@bhupaltamang839
@bhupaltamang839 5 күн бұрын
त्यो खातेलाई त्यहीँ उोक्च्याउनुपर्ने
@SagarMan-wi5es
@SagarMan-wi5es 6 күн бұрын
Kp को छाउरो को बोल्ने शैली हेरौ त कति अराजक छ , बिबेक हिन तर्क ,
@artliteraturemusic1152
@artliteraturemusic1152 4 күн бұрын
ओलीको आरती उतारेकै भरमा रेल नै नभएको देशमा, रेल 🚂 विभागको पूर्व महाप्रबन्धक भएर करोडौं सतचुर्ण पारेका गुरू भट्टराईका सत्ताउन्मादी, तानशाही चिन्तनले अभिप्रेरित, लेकतन्त्रको मूल्य र मान्यता रहीत, कमसल, एकदमै आधारहीन, बिषयान्तर र बिरोधाभास, पूर्ण - अहंकारी तर्कहरूलाई पूर्व सेनाका जर्नेल अनन्तबहादुर थेबेका शालीन, शान्त र बौद्धिक तर्कहरूले माटामा मिलाइदिए । पाथिभरामा भलै केबलकार वनाएरै छोडुन् तर प्राइम टेलिभिजनको यो अन्तर्बार्ता - गुरू भट्टराईलाई आफ्नो औकात सम्झाइरहने ऐतिहासिक अन्तर्बार्ता बन्यो ।
@mohanrai4727
@mohanrai4727 5 күн бұрын
यो टोपी लागाउने कुकुर लाई पाथिभरा माताले छिटै भोग दिवस जय पाथीभरा 🙏🙏🙏🙏🙏🙏
@RealAartis
@RealAartis 4 күн бұрын
जनता सङ लाईब शो चालाउ महोदय बाटो बनाएर देखाउन तेहा सम्म पुग्ने जिन्दगिलाई फर्केर हेर्ने गरनुस जरो खनेपछी रुख पलत्टिन्छ नेपालि हामी रहन्नौ यहाँ नेपालै नरहे🙏
@Mixentertainment-ue5se
@Mixentertainment-ue5se 6 күн бұрын
यो बाहुन लाई ठोक्नु पर्ने रैछ।।।येस्को बोली सुन्दा बहुनको शासन ।चल्दैन
@JM-rc5xv
@JM-rc5xv 5 күн бұрын
घन्टाको सहि? बुढापाकाहरु धार्मिक ठाउ घुम्छन्। हिडेर जान सक्दैनन्। इन्डियाबाट लाखाै पर्यटक भित्र्याउन सजिलो हुन्छ। यि मुला कुवाको भ्यागुता बाहिर निस्किन चाहदैनन्।
@LalbahadurThapa-y7w
@LalbahadurThapa-y7w 6 күн бұрын
केबलकार लानु भने को मौलिकता माथि को आक्रमण हो
@sumanshrestha6141
@sumanshrestha6141 5 күн бұрын
guru ko tarka arthahin lagyo
@deshmanrai2532
@deshmanrai2532 3 күн бұрын
गुरुको तर्क ठिक लागेन ।
@kksunuwar7714
@kksunuwar7714 6 күн бұрын
Salute thebe sir
@godofvids8427
@godofvids8427 6 күн бұрын
जर साहेब , यो फटाहा टोपी लगाउनेलाई एक चड्कन दिनु होस त ।यसले ढकाल बाट दुई चार लाख भेटेको छ ।
@RajeshSharma-12
@RajeshSharma-12 5 күн бұрын
तिमिले चाही कसको चर्ज, NGO, INGO बाट कति खायौ बोल्दैछौ।
@RemanRmGr316
@RemanRmGr316 6 күн бұрын
याे गुरु होईन गोरू रहेछ।जसले जे भनेपनि सेना जीको कुरा तथ्यपूर्ण छ। सेनासँग यो गुरुको Level नै मिलेन अरु नैं तथ्यपूर्ण तर्क गर्ने विद्वान व्यक्ति लाई बोलाउनु पर्ने देखिन्छ।😆🙏😅
@DhanLimbu-q6d
@DhanLimbu-q6d 2 күн бұрын
Guru ko prastuti ta khatara ayo.
@Samirkanxazz
@Samirkanxazz 6 күн бұрын
म कपिलबस्तुको मान्छे! म पनि ताप्लेजुगको जन्ता सग सहमत छु ! 1 किलोमिटर बनाए हुन्छ त्यो पनि मन्दिर को पैसाले नै बनाउनु पर्छ ता कि पैसा ले मन्दिर को नि बिकास हुने हो ! तर बाटो पनि बनाउनु परो ताकि ब्यबसाय को पनि बिकास हुन्छ तिर्थ स्थल भनेको हिनेर गरिन काम हो म जर्नल साब को कुरामा सहमति जनाउछु❤
@darshanchamling1676
@darshanchamling1676 5 күн бұрын
Jarsaap ko Tarka sahi xa 🙏🏼🙏🏼🙏🏼🙏🏼
@mallok3425
@mallok3425 6 күн бұрын
केवलकारले तिर्थस्थल एउटा ब्यापारिको पोल्टामा हाल्छ तर सडकले सबैजनताको हित गर्छ ।
@ardinshrestha1329
@ardinshrestha1329 5 күн бұрын
मलाइ बसन्तपुर दरबार दियो भनी अहिले सरकार ले तेहा बाट गरिराखेको आम्दानी भन्दा तीन गुणा पैसा म दिन सक्छु सरकार तयार हुन्छ त ? सबै ले यहि प्रस्न गरौ
@sanjaypayangu5956
@sanjaypayangu5956 6 күн бұрын
यो टोपि लगाउने लाइ आङ्काजि सङ्ग भिडाउनु पर्ने रहेछ😂😂😂
@sabimewahang
@sabimewahang 6 күн бұрын
सहि भन्नू भयो 😅😅😅
@GajendraLimbu-z9d
@GajendraLimbu-z9d 6 күн бұрын
मैले पनि त्यहि सोचिराछु आङ्काजीले उस्को सातो पुत्लो उड्ने बनाउथ्यो
@GaganMagarMagar
@GaganMagarMagar 4 күн бұрын
जहाँ बाहुन ले हात लायो त्याहा काम बिगृन्छ।
@kumargurung1547
@kumargurung1547 6 күн бұрын
यो टोपि वाला लाई त आङ काजी शेर्पा ले ठिक पार्थ्यो अमला सर
@birutmaharjan9299
@birutmaharjan9299 5 күн бұрын
आङकाजी शेर्पा देसद्रोही क्रिश्चियनि बिदेसि दलाल हो।
@rampanday8024
@rampanday8024 5 күн бұрын
जरसाब काे कुराे सहि छ।
@Rai-official13
@Rai-official13 5 күн бұрын
मुकुलुङ मा केवलकार जनतालाई नै चाहियको छैन भने जबर्जस्ती के को लागि जसजस्लाई केवलकार चाहियको छ तेस्को घर घरमा लैजा गुहु जि!😡
@smayalbantawaofficials1147
@smayalbantawaofficials1147 4 күн бұрын
यो टोपी बुडा लाइ आङकाजी शेर्पा सग भेटाए हुन्थ्यो
@lokrajuprety9436
@lokrajuprety9436 6 күн бұрын
सबै ठाउको तुइन बिस्थापित गरेर केबलकार हालिदिम जनतालाइ फ्रीमा सुबिधा दिम।।
@YukeshRai-w4g
@YukeshRai-w4g 6 күн бұрын
Good job jarnal saab jay hos sir lai
@sabimewahang
@sabimewahang 6 күн бұрын
यो टोपी लगाउने एमाले को नेता भएर पो रैछ केवलकार बनाउनु पर्छ भनेर लागि परेको तेरिमा झोले तलाई पाथीभरा माताले तेरो नस्ट गर्दिउन कति पैसा घिचेर यसरी बोलिरहेको छस
@rsdulal5295
@rsdulal5295 6 күн бұрын
कृष्चेन को दलाल रेछ सर यो टोपी वाला झोले । KP को भतुवा ।
@sajaklama7507
@sajaklama7507 6 күн бұрын
सेनाले बेलेको ठिक छ।।।
@jebitenchipa9670
@jebitenchipa9670 5 күн бұрын
नेपालको नाम यालाखुम थियो सगरमाथाको नाम चोमोलोङ्गमा थियो छिर्लिङ्ग खोलाको नाम छलङ्ग्वा थियो राइघातलाइ गाई घात बनाइयो मुकुलुङ्ग्लाइ पाथीभरा बनायो फाक्तालुङ्गलाइ कन्चन्जङ्गा बनायो भलातारलाइ भन्दारितार बनायो यी त प्रतिनिधि ठाउ मात्र हुन यस्ता ठाउ लाखौ हिन्दुकरन गरियकोछ यो नेपालको मुलबासिको नाम सवै हिन्दुकरन गरेपछि यो देसको मुलबासी तपरे हुन्छ यो मुलबासिले कहिले बुझ्छ थाहा छैन यो भट्टराई तपरे नक्कली कम्युनिस्टको माउ केपि र जङ्गबगादुर राना एउतै हुन
@narendrarai5624
@narendrarai5624 5 күн бұрын
बाहुनलाइ देश चलाउनु दिनु नै बादर को हात मा नरिवाल हुनु हो।
@rajeshtimilsina2897
@rajeshtimilsina2897 6 күн бұрын
यो के खाले गुरु हो टोपि लगाउने।यस को कुरासुन्दा मेरो जाठा तातिन्छ।
@khotang-l1m
@khotang-l1m 6 күн бұрын
केपीको झोले न हो ठ्याक्कै केपी ले सीखाएर नै पठाएको जस्तो बक्तब्य ।
@amitthakuri6293
@amitthakuri6293 6 күн бұрын
कम्युनिष्ट सङ धर्म भगवान आस्थाको कुरा गरेर समय खेर फाल्नु युक्तिसंगत हुदैन।
@raikeera69
@raikeera69 6 күн бұрын
यी नेताको बोलेको शैली हेर्दा... हाम्रो देशको अझै १०० सालमा पनि विकास नहुने देखियो ! 😡😡
@KarkiJagat-p9p
@KarkiJagat-p9p 6 күн бұрын
आफुपनी‌ छेत्री‌ परियो‌‌ यो‌ छेत्री‌‌ बाहुन‌ हरू‌ पैशाको‌ लागि‌ आफ्नो‌ आमापनी‌ बेच्छन्‌ पाथिभारा‌ भनेको‌ हामि‌ सबै‌‌ जात‌ जातिको‌ आस्थाहो‌ केवोल‌ कार‌‌ बनाउनुहुदैन‌ हिडेर‌ जादा‌ कति‌ रमाइलो‌ हुन्छ‌ म‌ आफैले‌ दर्शन गरेर‌ आको‌
@gyanendrabasnet2697
@gyanendrabasnet2697 6 күн бұрын
तेरो बाले बेचो होला के बोल्नुपर्छ भन्ने हो
@hustler_lxxx7300
@hustler_lxxx7300 6 күн бұрын
म पनी श्रेत्री हो तर बाहुन नालायक हुन सबै आमा बलात्कारी कुकुर हरु चाही
@dineshpachhai5304
@dineshpachhai5304 4 күн бұрын
❤❤❤❤❤ jay rastrabad jay Nepal 🙏👍❤️ jay naresh 🙏❤️❤️❤️❤️❤️
@kumarshrestha4775
@kumarshrestha4775 6 күн бұрын
Khate guru bhatrai
@bhupendrathapa6078
@bhupendrathapa6078 5 күн бұрын
यो यमाले को भतुवा र भाङ्काजी को इन्टर्ब्यु गराउनु पर्यो काजु सर
@HolenRai-vq1ey
@HolenRai-vq1ey 6 күн бұрын
ए लिम्बू एक मुक्का हानेर मुख फुटाइदेउन झोले बाहुन लाई के हेरेर बसेको😡😡😡
@laxmisapkota1348
@laxmisapkota1348 3 күн бұрын
केबुल कार आजको ठूलो आवस्यकता हो ।
@tikathebe4214
@tikathebe4214 6 күн бұрын
Retaired jarsab Ananta Thebe uncle ko bhanai 100 % thik x.
@BishnuPomu
@BishnuPomu 5 күн бұрын
यो भट्टराई बडा फटाहा रहेछ ।
@nirmalgurung6105
@nirmalgurung6105 6 күн бұрын
यो गुरुजी होइन गोरुजी पो रहेछ ? यिनलाई कन्परो फुट्ने गरि हान्ने कोहि छैन ? ठेकेदार र भ्रष्ट सरकारको झोले रहेछ !
@shubhaamatya9595
@shubhaamatya9595 Күн бұрын
बाहुन फटाहा
@rajanghimire690
@rajanghimire690 5 күн бұрын
यो टोपी लगाऊने बुढा लाई पाथीभरा माताको शराप लाग्ने छ😢
@sumankarki6625
@sumankarki6625 Күн бұрын
यो नेताको तर्क चाही तोर्पे नै रहेछ
@KajiRanabhat-v1b
@KajiRanabhat-v1b 6 күн бұрын
यो बाउन लाइ 2/4 लात हान्न मिल्दै न कि के हो।
@SubashrI-s5h
@SubashrI-s5h 5 күн бұрын
अब चाहिँ पहिचान बादी जाग्नु पार्‍यो ।
@shreeyal7342
@shreeyal7342 6 күн бұрын
तार्किक क्षमता नभाको काठासङ के अन्तर्वाता लेको ।पछारिने गरि देओन कसैले😡
@sangramkhadka5504
@sangramkhadka5504 4 күн бұрын
विश्व काहा पुगिसक्यो तर हाम्रा देशका बौद्धिक भन्नेहरुको ताल देख्दा ...... लाज लाग्छ।।
@kishorgartaula4296
@kishorgartaula4296 6 күн бұрын
Malai ta ekdam rish uthisakyo tyo topi lagaune sanga😡😡😡😡
@Bijayaonlinetv
@Bijayaonlinetv 5 күн бұрын
*गुरु भट्टराई तर्किक मान्छे हाेईन एउटा गाेरु हाे जडिया जस्ताे कुरा गर्छ ।* no cable car बाहुनवाद मुर्दावाद
@legendlion6256
@legendlion6256 5 күн бұрын
अरुलाई ढाकरे भन्ने यो गु रुको तर्क र तरिका सार्है तल्लोस्तरको भयो। बिरासत सहित को बिकास र सस्कार- संस्कृति सहितको समृद्धि आबश्यक हो। पाथिभरामा केबल्कार बिकास होइन नितान्त व्यापार हो। व्यापार चाहिँ राम्रो हुन्छ ।
@KhambuDev
@KhambuDev 5 күн бұрын
मनोकामानामा केबुल कार नहुदा कस्तो महत्त्व थियो ।।अहिले हेरौ न ।।
@bhugol123
@bhugol123 6 күн бұрын
बाहुन ले देश दिद को हबिगत यो कति मातिएको त्यस्को सबैछ भनेर। केबल कार पुगे महत्व घत्छ।
@jitalisuryapoudel4783
@jitalisuryapoudel4783 4 күн бұрын
Jarenal sabe la vannya ko kura 1dam satya xa
@HolenRai-vq1ey
@HolenRai-vq1ey 6 күн бұрын
सजिलो भनेर त्यो पाथीभरा लाई तल झापामा लिएर राख त्यस्को महत्त्व हुन्छ?? दलाल हरु लाजसरम पचेकाहरु यो पार्टी का झोलेहरुले जति पैसाको लागि यिनिहरु जे पनि गर्न सक्छ 😡😡😡😡
@MuktanarayanShreshtha
@MuktanarayanShreshtha Күн бұрын
एता हाम्रो तिर आएर बनाउनु पर्यो केबुल कार
@rtimalsina12345
@rtimalsina12345 6 күн бұрын
यो ढाका टोपि लाउने कुन हलि हो।यस्लाइ एक गोलि खर्च गर्नु होला😂
@sabimewahang
@sabimewahang 6 күн бұрын
एमाले को हलि हो यो टोपी लगाउने
@RamThakuri1
@RamThakuri1 4 күн бұрын
पाथिभरा क्षेत्र हिन्दु र लिम्बुहरुको पबित्र धार्मिक स्थल हो । केबलकार बनाउदा त्यहाको धार्मिक, प्राकृतिक र सान्स्कृत महत्व घटदछ। बरु फुङ्लिङ देखि तल्लो फेदि सम्म को त्यो धुलो र खाल्डाखाल्डी बाटो बिच गर्नु पर्छ यो सरकार ले।
@SxR4
@SxR4 6 күн бұрын
देशमा केवलकार धेरै भयो । फेरि यो केवलकारले देशमा कसरि उत्पादन बढ्छ ओई डाका ? एमाले र चन्द्रेको भरिया फटाहा । म स्टुडियोमा भयको भय सेना वाको पक्षमा चोर लाई गाला फुट्ने गरि चड्काईदिन्थे । 😡
@yagyaphuyal6504
@yagyaphuyal6504 5 күн бұрын
अहिले भन्दा बरु पहिले पहिचान जोगिएको थियो त्यही भएर मित्रहरू राजा चाहिन्छ त्यसमा अब देश जोगाउने पहिचान जोगाउने एउटा राजा मात्रै हो।
@mantojab
@mantojab 5 күн бұрын
Khulkayis mandaley
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
Леон киллер и Оля Полякова 😹
00:42
Канал Смеха
Рет қаралды 4,7 МЛН