Рет қаралды 71,424
भारतका राजनेता, पुर्वप्रधानमंत्री र कवि श्री अटल बिहारी बाजपेयीले लेख्नु भएको यो अमर कविताको नेपाली भावानुवाद - ' सानो मनले कोहि ठुलो हुदैन ' । यो कविता चाहे आजको दिनका प्रधानमंत्री हुन वा भविष्यका कुनै सर्वोच्च पदधारी नै किन नहोउन अथवा सर्वसाधारण जनता ; सबैले हेर्नै पर्ने, सुन्नै पर्ने कालजयी गीत हो, अटलजीको । भावनुवाद र वाचन विजय कुमार ।