बुद्ध नेपालमा जन्मिए भन्दैमा, हामी ज्ञानी हुदैनौ !

  Рет қаралды 27,159

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

बुद्ध नेपालमा जन्मिएका थिए भन्दैमा , हामी ज्ञानी हुदैनौ । सगरमाथा अग्लो छ भन्दैमा , हामी अग्लो हुदैनौ !!
#बुद्ध जयन्ती #दिशानिर्देश VLog #कोरोना लकडाउन डेज
You can now find us on Facebook and on Instagram
/ dishanirdeshplus
/ dishanirdeshplus_

Пікірлер: 79
@singalama1
@singalama1 4 жыл бұрын
विचारका लागि धन्यवाद विजय जी !!! बौद्धनाथ पुनर्निर्माण गर्दैमा पनि कर्तव्य पूरा हुन्न र पाठ्यक्रम-किताबमा पाठका अक्षर थपिंदैमा पनि केहि हुन्न किनकी बुद्धलाई जीवनी र दर्शनमा बुझ्न खोज्नु बुद्धलाई मान्छेको रुपमा चिनाउनु मात्र नै हो । तर बुद्ध कुनै मान्छेको नाम हैन, चेतना र भगवत्ताको उपमा हो । यो केवल ध्यान र साधनाबाट मात्र अनुभूत हुन सक्ने कुरा हो । त्यसैले बुद्धको असली सम्मान हाम्रो जीवनमा यो सुसंस्कारको बीजारोपणबाट मात्र सम्भव छ ।
@harmonyyoga8334
@harmonyyoga8334 4 жыл бұрын
सहि कुरा भन्नुभयो 🙏
@krishnadhakal6584
@krishnadhakal6584 2 жыл бұрын
अत्यन्त राम्रो बिजय सर ! बुद्द को सच्चा अनुयायी त्यो हो जसले हरसम्भव अन्धकार लाई ज्ञानको ज्योतिले चिर्दै सत्यको मार्गमा पाइला चाल्छ !
@8h45k4r
@8h45k4r 4 жыл бұрын
तिमी जे साेच्छौ, त्याे बन्छौ । जे महसुस गर्छौ, त्यहि अाकर्षित गर्छौ । जे कल्पना गर्छौ, त्यहि सिर्जना गर्छौ । - गौतम बुद्ध “What you think, you become. What you feel, you attract. What you imagine, you create.” ― Gautam Buddha #BuddhaPurnima #Buddha #BuddhaJayanti2020
@gauravgurg
@gauravgurg 3 жыл бұрын
बुद्ध कुनै परमेश्वरका छोरा थिएनन । उनलाई कुनै पैगम्बरले ज्ञान दिएका थिएनन । उनले ज्ञान प्राप्तिकोको लागि कडा मिहेनत गरेका थिए । उनीसँग तुलना गर्न योग्य कोई छैनन ।
@angtawaangtawa5829
@angtawaangtawa5829 4 жыл бұрын
नेपाली हरुलाई महारत्न जोङसार ख्येन्चे रीन्पोछेको वैशाख पुरर्णीमाको शुभकामना सन्देश! बुद्धम् श्रणम् गच्छामी ! वैशाख पुरर्णीमाको यस विशेष अवसरमा मेरो आदरणीय नेपाली साथी हरू र अन्य सवैमा अभिवादन तथा शुभकामना ! मलाई थाहा छ तपाई नेपालीहरू भगवान बुद्ध नेपाल भूमीमा जन्मनु भएकोमा कति गर्व महसुस गर्नु हुन्छ भनेर। तर मात्र यसमा गर्व गर्नले पुग्दैन। तपाईंले यसको वास्तवमै फाइदा लिन ज़रूरत छ। तपाईं हरूले वहाँ भगवान बुद्धलाई जति उपयोग गर्न सक्नु पर्ने हो त्यति पर्याप्त रूपमा प्रयोग गर्नु सकि राखेको छैन! बुद्धले सिकाउनु भएको शिक्षाको तपाईं हरूले अध्ययन गर्नु पर्छ, वहाँले दर्शाउँनु भएको उपाय विधि हरू व्यवहारमा लागु गर्ने प्रयत्न गर्नु पर्छ किनकी संसारभर थुप्रै देशहरूमा बुद्ध प्रति अत्यधिक झुकावका साथ वहाँको ज्ञानलाई पच्छ्यउँने गर्छन र यो अझ बड्दो क्रममा छ आगमी दिन हरूमा म बुद्ध शिक्षालाई नेपालको बाल सदन (kindergarten) स्कुल हरूको पाठ्यक्रमा राखेको हेर्न चहान्छु र यसको कार्यान्वयनको लागि तपाईं सवै नेपालीले पहल गर्नै पर्छ, किनकि बुद्ध एक नेपाली हो, तपाईं मध्येका एक हो। मात्र तपाईं हरूको हो वहाँ। युनिभर्सिटी तहको गहन अध्ययनमा त अवश्य राख्नै पर्छ। तपाईंको सड़कहरू बुद्धको नाम बाटा नामकरण गर्ने देखि पैसाको नोट समेतमा बुद्धको तस्बिर अंकित गरिनु जस्तो भगवान बुद्धलाई अनेक तरिकाले स्मरण गर्न सक्नु पर्छ। अन्यथा, वहाँको शिक्षा बारेमा बिना कुनै ज्ञान गुमनाम रहने तर ‘बुद्ध नेपालमा जन्मीएका हुन, लुम्बिनीमा जन्मीएका हुन’ भनेर गर्भ गर्नुको कुनै अर्थ दिदैन।
@raimr353
@raimr353 4 жыл бұрын
अप्प दीपो भव: संसारमा हरेक मनुष्यको जीवनपथ, दिशा पृथक पृथक हुन्छन । हर मनुष्य एक विशिष्ट इश्वरीय शक्ती हुन । यथार्थत: कसैले आफ्नो विचार, भाव दोश्रो माथी प्रक्षेपण गर्न सक्दैन जस्तो कसैले आफुले भोगेको घाउको दुख शब्दद्वारा दोश्रोमा प्रक्षेपण गर्न सकिदैन। शब्दहरु प्राणहिन हुन्छ । शब्दहरुमा जबसम्म प्राण हुँदैन तबसम्म आफ्नो स्वयमले अनुभुती गरेको होस । यस अर्थमा कुनै शाष्त्र, दर्शन, विचारहरु प्राणहिन हुन्छन यसलाई दोश्रोमा प्रक्षेपण गर्न खोज्दा झन बन्दी हुन्छन र त्यसरि नै परिचालित हुन्छन, यसले आत्माको मौलिकता, स्वतन्त्रतालाई गुमाउछन। अपितु जब हर मनुष्यले आफ्नो अनुभवले सत्यतालाई प्राप्त गर्दछन तब मात्र आफ्नो परम आनन्द र शान्ती, बुद्दत्व प्राप्त गर्नेछन । (सम्पादित) # बुद्द जयन्ती
@andazrai
@andazrai 4 жыл бұрын
Very deep and thoughtful explanation. People are unimportant but the lesson or teachings are. That’s what everyone should know. I don’t like people bragging to much about Buddha born in Nepal or Everest is in Nepal. First of all Everest is not man made to be proud of. And if you follow Buddha’s teachings by heart this kind of matters are non existent.
@ganeshranjeet4623
@ganeshranjeet4623 4 жыл бұрын
जसको दर्शन मात्रले मनमा शान्ती मिल्दछ त्यसलाई भगवान भनिन्छ । जुन पावनस्थलमा शिर आफै झुक्दछ त्यसलाई तिर्थस्थल भनिन्छ । जुन मानिसलाई देखेर परमात्माको स्मरण हुन्छ त्यसलाई बुद्ध भनिन्छ ।
@amarlama7378
@amarlama7378 3 жыл бұрын
Very deep speech ( jaba tapai aruko bato ujyalo parnu huncha taba tapaiko bato pani ujyalo huncha....!!(Gautam Buddha)🙏🌹
@paidalyatra8548
@paidalyatra8548 4 жыл бұрын
Very heart touching speech 🙏🙏🙏🙏🙏 thank you
@pranishathapa588
@pranishathapa588 4 жыл бұрын
Buddham saranam gachyaami. Om padme mane peme hum ...om padme mane peme ho....peace n eternal happiness is a great believe that Gautam Buddha has shown n his face n eyes are fabulous n his wisdom of life n his teachings are outstanding ..
@raistaroops5619
@raistaroops5619 4 жыл бұрын
Wow great speech thank you so much 🙏🙏🙏
@couple_goals.com1210
@couple_goals.com1210 4 жыл бұрын
मेरो लागी विजया सरको सबै कार्यक्रम ज्ञान लिने स्रोत हो...💖💖💖💖💖💖💖
@799sanu
@799sanu 3 жыл бұрын
awesome programme sir sadhu sadhu sadhu
@shobhathakali2961
@shobhathakali2961 2 жыл бұрын
His teaching is for self realization , purification n reach at the highest state of mind the Nibbana. May all Nepali be well informed the fundamental teaching of Tathagata as the citizen of his birth place .
@sherpa0079
@sherpa0079 4 жыл бұрын
नमस्कार विजय जि धेरै राम्रो लाग्यो । यथार्थ विषय उडान गर्नु भएको मा धन्यबाद The Light of Asia 🙏🙏🙏 ❤️❤️❤️
@kamalagurung4939
@kamalagurung4939 4 жыл бұрын
बुद्वको बारे मा कस्तो राम्रो बिश्लेशन 🙏 बुद्वम सरणम गछ्यामि संगम सरणम गछ्यामि धर्मम सरणम गछ्यामि
@137lopsang
@137lopsang 4 жыл бұрын
Very well said VJ sir 🙏 Finally Lion roars 🐯 🙏🇳🇵🇳🇵.... only Buddha was born in Nepal is not enough, we must do more.
@loksewafever5041
@loksewafever5041 4 жыл бұрын
धर्तीमा भगवानले जति अवतार लिएर जन्मे, ति सबै सुपरहिट छन्| न सो बुद्धमा मात्रै लागु हुन्छ, न त राममा मात्रै।
@adhirkhatiwada5975
@adhirkhatiwada5975 4 жыл бұрын
Bijay Kumar always tried to simplify his interviews as far as possible from the days he has started his journalism. after studying his book Khusi and watching all his interviews, I feel great joy and learning from his work. These days, he is more interested and focused to Adhyatma/spiritualism. The best part of it is, he can show us and remind us of even simple words that he used to do. I like his presentation so much.jaba tapai bolnu hunxa kehi bolnu hunxa.wow
@sagarshiwakoti1240
@sagarshiwakoti1240 4 жыл бұрын
Beautiful explanation. Thanks.
@mingmarkongretsang8531
@mingmarkongretsang8531 4 жыл бұрын
Finally people are waking up! BUDDHAM SHARANAM GACHYAMI!
@navrajkhadka4745
@navrajkhadka4745 4 жыл бұрын
Good morning 🌞😊.. happy Buddha jayanti..
@shankarnepal5774
@shankarnepal5774 4 жыл бұрын
बुद्दम शरणम गच्छामि।।
@Sunilrai09
@Sunilrai09 4 жыл бұрын
सबै कुरा अस्थाई हो, धेरै चिन्ता नगर -बुध्द
@santoshlimbu5836
@santoshlimbu5836 4 жыл бұрын
Namo Tassa Bhagavato Arahato Samma Sambuddhassa....
@drashishniroula8455
@drashishniroula8455 3 жыл бұрын
People like you can never be called as born to die . Blessings for your selfless work .
@chandaraee2765
@chandaraee2765 4 жыл бұрын
Thank you sir 🙏
@geetakamalmanandhar9841
@geetakamalmanandhar9841 3 жыл бұрын
Wow! Great speech
@rks370
@rks370 4 жыл бұрын
बुद्ध नेपाल मा जन्मिए भन्दैमा,हामी.....😀😀
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
तिमी मान बुद्दको उचाई बढने पनि हैन तिमी नमान घटने पनि हैन ॐ शान्ति
@dokahasang9184
@dokahasang9184 4 жыл бұрын
sir ley aja Buddha ka upadesh ko kei thopa matra chuhaunu bayo, hami ley sir boli rahada parasta dekhchu buddha parti sirdha ra samarpit ani kati anandit masus garnu ba a ko wow 😯 hami Nepali sabailey aja dekhi buddha ko saharan li a ra Kai matra ma jane garau..
@MELODIOUSDHARMASOUND
@MELODIOUSDHARMASOUND 4 жыл бұрын
NAMO BUDDHAYA 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sundeeptrikhatri8
@sundeeptrikhatri8 4 жыл бұрын
मनन गर्नु पर्ने भनाइ बुद्ध नेपालमा जन्मिए भन्दैमा हामी तेतिकै ज्ञानि हुदैनउ सगरमाथा नेपालको भुभाग भित्र हुदैमा नेपाली अग्ला हुदैनन
@tapanrajbhandari3890
@tapanrajbhandari3890 4 жыл бұрын
Sadhu ! Sadhu !! Sadhu !!!
@rekhakhadka6360
@rekhakhadka6360 4 жыл бұрын
Dherai ramro. Sadhu sadhu sadhu.
@raynersunuwar859
@raynersunuwar859 4 жыл бұрын
Buddha jayanti ko shubha kamana sir🙏
@shashisagarshrestha1410
@shashisagarshrestha1410 3 жыл бұрын
बुद्धको देशमा बुद्धिको कमी..
@sauravpokhrel935
@sauravpokhrel935 4 жыл бұрын
great speech sir 🙏
@limbudinesh3615
@limbudinesh3615 4 жыл бұрын
शुभकामना बिजय सर।
@lalirai8983
@lalirai8983 4 жыл бұрын
Sansar ko dukha trishna bata utpanna huncha, trishna agyan.bata..agyan pragya le metincha pragya bipasyana bata khulcha.bipasyana sheel palan.le baliyo huncha,,,,,,,ra..jaba sheel samadhi ra pragya ,,,le purnata pauccha taba...Nirvan prapta huncha....arthat ..sunyata...tara yo sunyata ko MATLAB,,khali chahi hoina,,,,but full of supreme wisdom....,by,,Buddha,
@SillySongsSubtlePoems
@SillySongsSubtlePoems 4 жыл бұрын
baisakh mahina ko purnnima
@GiriKanchan
@GiriKanchan 4 жыл бұрын
very inspirational...!
@kuberjungthapa7827
@kuberjungthapa7827 4 жыл бұрын
dherai paxi dekhna paye sir sadhai key post gari rahanu hola... always love
@premdevglobal
@premdevglobal 3 жыл бұрын
Honestly, this has touchedd my heart ❤️
@indiragurung7323
@indiragurung7323 4 жыл бұрын
Om mane peme hum.buddam saranam gachyami.
@rajdhaniktm1152
@rajdhaniktm1152 4 жыл бұрын
Bijay Sir 🙏🙏 Malai Hajur Ko Srimati Hernu Man Chha...Jaha Pani Hajur Aklo Dekhinu Hunchha Kina Hola
@tsorgyesangmolama5176
@tsorgyesangmolama5176 4 жыл бұрын
Wow..very good explanation..
@tashitsering6005
@tashitsering6005 4 жыл бұрын
Great speech
@sushilonlines
@sushilonlines 4 жыл бұрын
राम्रो लाग्यो दाजु।
@jthangcrimina9043
@jthangcrimina9043 4 жыл бұрын
💗💗
@rishiramchalise8845
@rishiramchalise8845 4 ай бұрын
3:01
@gauravgurg
@gauravgurg 3 жыл бұрын
अनपढहरू बुद्ध वाज बोर्न इन नेपाल भन्दै हिड्को देख्थे अब कथित शिक्षितहरू पनि तिनी अनपढहरूको फलो गर्दै त्यस्तै भन्दै हिड्छन ।
@rishiadhikari3821
@rishiadhikari3821 4 жыл бұрын
दाइ, पोडकास्ट कता हरायो । निरन्तरता भएन कि मैले छुटाए?
@bikrammannjoshi7964
@bikrammannjoshi7964 4 жыл бұрын
GYAANI HUDAINAUN HAINA,HUNU PARYO!!!WE NEED A PIECE OF PEACE TO PEACE THIS VIOLENT WORLD!!!MAY PEACE PREVAIL ON EARTH!!!
@RosuFootballNepal
@RosuFootballNepal 2 жыл бұрын
❤️❤️After tweet
@sherpa0079
@sherpa0079 4 жыл бұрын
बुद्ध काल मा भारत वर्ष मा ८५% भन्दा बढी मानिस हरु बोदध धर्म मान्थे र स्वर्ण काल थियो। हाम्रा नेता मात्र होईन छिमेकी देश का प्रमुख हरु युरोप अमेरिका जादँ म बुद्ध जन्मेको देश बाट अाएको भनि अफनो परिचय दिनछन र आफनो देशमा आए पछि बुद्ध को नाम पनि लिनदेन। हाम्रा देशका शासक हरु किन बुद्ध शिक्षा को विकास मा लागदेनन यो बुजन को लागि KZbin मा Science Jornery सरच गरेरा हेर्दा केहि बुझिन्छ कि ?
@actionframe
@actionframe 4 жыл бұрын
Buddha Buddha Buddha ❤️
@binodupreti5278
@binodupreti5278 4 жыл бұрын
Nice
@LOVESHERPA_1234
@LOVESHERPA_1234 4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@BABURajbanshii
@BABURajbanshii 4 жыл бұрын
मेरो जिन्दगी का बालापन अध्भुत पलहरु kzbin.info/www/bejne/i5_Wo6SuoNmWmpo
@keshabbhandari2429
@keshabbhandari2429 4 жыл бұрын
Folks Is buddism religion or philosophy ........?
@sachendramaharjan6276
@sachendramaharjan6276 4 жыл бұрын
Thanks for becoming Buddhist. Your father n mother did not say any thing. My family did not allow me to become Buddhist.
@seanvajra3817
@seanvajra3817 4 жыл бұрын
Dear brother, its ok . just be what ever your parents wants you to be . you should not dishearten your parents but keep your pure aspiration towards all major religious tradition . The one who see Happiness in other's happiness is true buddhist . Me being a buddhist would like to share some of my thoughts with you, Buddhisim has 3 parts , Buddhist science , Buddhist Philosophy , And buddhist religion. You dont have to convert your religion , just keep what ever your religion is ,its fine , but study buddhist science and philosophy . so that your parents will be happy too and also you will get chance to gain some knowledge about buddhism.
@lekhnathojha8537
@lekhnathojha8537 4 жыл бұрын
that mean according to sakyamuni Buddha coding by Rimpoche,Corona goes more over than human life even more than 100 years. it's not the core answer of that question.
@letswatch2478
@letswatch2478 4 жыл бұрын
Pheri Nepali haru sewa garne Lai neta bannaune tira lagchan ni tei vaera nabhaneko hola ni . Nepal desh bigrinu ma baunn chetri pahila is raza ahile ka neta .
@mingmarkongretsang8531
@mingmarkongretsang8531 4 жыл бұрын
Sarkar ma BAHUN matra cha jun kattar HINDIBAD hun
@letswatch2478
@letswatch2478 4 жыл бұрын
Afano Ghar ma janneko manchhe Lai ta religion banauna sakenau aru ta jhan k kura garnu
@sidnaazforever1492
@sidnaazforever1492 Жыл бұрын
Ta xainash hola but I'm ok so don't dropped wrong caption ok
@awakeningworld9881
@awakeningworld9881 4 жыл бұрын
Tibet is on enslaved due to the Buddhism Religion , their non violence , is it real facts, give me your opinion?
@dibinashakya7678
@dibinashakya7678 4 жыл бұрын
Like hindu religion India
@roshanchhetri1939
@roshanchhetri1939 4 жыл бұрын
boring
@tandinsherpa8165
@tandinsherpa8165 4 жыл бұрын
👍✨✨✨ 🎉😊👏😁👏😃🎉 Congratulations!
@shankarnepal5774
@shankarnepal5774 4 жыл бұрын
बुद्दम शरणम गच्छामि।।
@shankarnepal5774
@shankarnepal5774 4 жыл бұрын
बुद्दम शरणम गच्छामि।।
Dalai Lama's Secrets to a Healthy Mind and Body: Top 10 Rules for Success
32:26
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Chapitosiki
Рет қаралды 3,5 МЛН
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 72 МЛН
Learn to Crack the Code of Your Mind | Vedanta | Quantum Physics | Anandmurti Gurumaa
28:18
Anandmurti Gurumaa - English
Рет қаралды 2,9 М.
The Mind: Prison or Liberator? | The Michael Singer Podcast
59:19