विजयकुमारको मन्तव्य / केपी ओलीको पुस्तक 'म प्रधानमंत्री' हुदा' / लोकार्पण समारोहमा , 27 Jan 2017
Пікірлер: 75
@joyenjoy10586 жыл бұрын
सान्दर्भिक ब्यक्ती र बक्तब्य हेरौ जस्को अनुहार खप्पर र आँखा अनी ताली र गाली को बेजोड सँगम जस्लाई जन्माउने बुवा आमा लाई नमन
@anshukumaryadav28925 жыл бұрын
धेरै डिप कुराहरू गर्नुभएको छ सर ले !! बहुत ट्यालेन्छ मान्छे हो बिजय कुमार !! उनको लेभलको बौद्धिक व्यक्तित्व बहुत कम छ नेपालमा !!
@prakashpanday31964 жыл бұрын
धन्यवाद बिजय सर ।उच्च विचारका लागि, आज फेरी माननिय ज्युलाई केहि सोध्ने कि।? 2 बर्ष त भयो सरकारको । सुशासन, बिकास खोइ ? गर्नेले भन्दै भन्दैनन।
@postmagthemes47483 жыл бұрын
आज यो कुरा सुन्दा सबै बिजय दाईले कुरा गरेको खेर गयो।
@yemughimire34177 жыл бұрын
Eagerly waiting your coming show sir .....and I want to see Mr. Pradeep giri as first guest on your show...
@saritapandey66913 жыл бұрын
धेरैपछि तपाईको भाषणले समयमा।ननिय प् म को वर्णन छरलङ्ग गरायो सबैले के पी ज्यू जस्तै साहसिलो उर्जा वान हुनु पर्दछ टुकका् पनि ठीक ठाउँमा प्रयोग गर्न सक्ने कलानै चाहिन्छ लोकपृय प्रधानमन्त्री लाई बधाई शुभकामना
@nepalbhakta89723 жыл бұрын
श्री कृष्ण लाई भेट्न कोरोना कृष्ण लोक सयर ! ढोक प्रभु, कोरोना तिमि फेरी के काम का लागि आयको, प्रभु हजुर लाई बिगत मै मेरो देश को सबै हाल भनेको थिय मैले भनेको कुरा सुनी जनता हरु कोई आगो भय कोई पानी म अब कता जानी जनताको मन एकै ठाउँमा जुटाउन गारो भयो प्रभु. श्री कृष्ण भनु हुछ सुन कोरोना तिम्रो देश नेपाल शिव को नगरी हो शंकर जी को बास छ. शंकर जी को रुप को एकचोटी बरण गरी देउ सबैले तिम्रो कुरा सुनेछन, हजुर को कुरा त मैले बुझिन प्रभु सुन कोरोना शंकर जी को जटा मा गंगा को जल धारा माथि चन्द्रमा अमृत को धारा तेस भन्दा तल तिर नेत्र आगो ज्वाला गला मा सर्प घाटी मा बिस छोरा गणेश को बहान मुसा अर्का छोरा कार्तिके बहान मैयुर संकर जी को बहान साढे पार्वती को बहान सिह एकअपस मा मिलि देव यादि देव भई बस्नु भयको छ. मिल्ने कुरा के छ आगो पानी बिस अमृत मयुर सर्प मुसा साढे सिह कसरि मिलि बसेका छन. कुसल मेनेजमेन को नमुना हो. जुक्ति तिमिले गई सासक लाई बताई देउ सबै लाई बुजाउ. गरीब र सानो देश मा जनता भन्दा नेता धेरै किन बनाउनु पर्ने संगीयता को पैसा ले गरीब जनता को गास बास कपास मा खर्च गरे हुछ. सबै धर्म लाई हेला नगरी 90%ॐ कार परिवार भयको देश मा किन राखन परो धर्म निरपेछ हिन्दु लाई किन हेला गर्ने आफ्नो पहेचा संकिर्ति बचाई सबै पछिपरेका जो कोई जनता मदेसी या पहाडी या हिमाली लाई अगाडी लाउने काम गर्न भन जात ले गरीब धनि हुने होइन सोच ले हो कुरा बुजाउ सबै मिलि देश लाई आत्मनिरभर बनाउने. छिमेकि सित सम्बन्ध सुदारने . आफु खुसि कानुन बनाई भस्टचार गरी जनता लाई दुख दिने काम बन्द गर्ने अहिने को उतम मार्ग अहिने नै हो सबै लाई भनि देउ. बुझेनन भने फेरी आउ अर्को जुक्ति दिउला ! होस् प्रभु कोरोना !.......
@Deathisbeautiful7 жыл бұрын
Your diagnosis is correct please think about prescription....
@bunty266142 жыл бұрын
Amazing person. There is hardly anyone of his capacity in Nepali journalism.
@karnagharti51773 жыл бұрын
wow तपाईको पर्तेक सभा र पत्रकारित्तामा दम छ
@bukeshmudbari20374 жыл бұрын
You are the genuine reporter, writer and philosopher. Best wishes to you.
@nepalbhakta89723 жыл бұрын
भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ. एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि भगवानले हात कहिलै छोड़नु हुदैन. जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै किन गदर्छ. पडालिखा डाक्टर ले चेक गरी मिरर्तु भयो भने काम पछी मात्रै गदर्छ. प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ 5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ. एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ . कतै तपाई देखनु भयको छ लिची बोट मा आप फलेको न फलदछ. 50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र पानि कसरि चडने गर्दछ. अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला. सबै कुरा को गयान भयको भय बुदै भइनथो होला. ... आफ्नो सुरछेया को नियम पालन आफै गर्नु होला भनि लक्डाउन अब खोलि दिय होला !!!.... मितक को परिवार ले दाहाससकार आफैले गर्न पाउनु परदछ. अब त जनता रोग़ ले भनदा भोक ले नै मर्ने भय !!!... सुनी देउ जनता को आवाज सरकार . !!!..
@purushottamghimire27953 жыл бұрын
Thanks Vijay Dai,it is really a motivational speech.
@himalkhanal92633 жыл бұрын
टिकटक बाट आउने जति यता
@pgurung4061 Жыл бұрын
His Sarcastic way of telling and poking on these politicals so called leaders are really magnificent and mind blowing!!@VijayK
@puskerk.c38973 жыл бұрын
म तपाइले भन्नु भएको स्वतन्त्रताको प्रशंसा गर्न चाहन्न। किनकी भोंको पेटमा पसिना आउने गरी कराउन पाउनु र कसैलाइ भित्तामा पुग्ने गरी सराप्न पाउनुलाइ म स्वतन्त्रता मान्दीन। म त सम्वृध्दीको माझ पेसा व्यवस्था र पिडाको वारेमा खुलेर वोल्न पाउनुलाइ स्वतन्त्रता मान्छु। अहिलेका अवस्थाको स्वतन्त्रता लाइ वहुमुल्य मान्ने हो भने विदेसी भुमिमा पेटको लागि नारकिय जीवन विताइ रहेका युवायुवतिले तपाइहरुको वौध्दीकताको उपहास गर्ने छन। डन र माफियाले मुक्त कण्ठले गुण गान गाउने छन। म त विधिकों सासन भित्र अधिकार र कर्तव्य समानान्तर रुपमा मुखरित हुने स्वतन्त्रता चाहान्छु। कसैले चाहेर पनि गाडिएको राष्ट्रीयता उखाड़न सक्ने छैन भन्नु भयो मलाइ दूख लाग्छ पुर्खाले ठुला दुखले वनाइ दिएको विसाल नेपालको संरक्षण गर्न सकेनौ र खुम्चीयौ। अझ वढी यै देसको नागरिक भएर राष्ट्र निर्माताहरुलाइ सराप्दै स्वतन्त्रता उपभोग गर्छौ। म यस टिप्पणीको प्रतिटिप्णीको अपेच्छा गर्छु।
@kiranravi10005 жыл бұрын
सुत्ने र कुद्ने एकै ठाउ पुग्ने भन्ने हरु धरै आए तर देसको उप्लाधि जिरो
@kpremkc7 жыл бұрын
Hope to see you soon in your television show. Waiting desperately as always..
@dronakatuwal66313 жыл бұрын
Wonderful...your strong words give alot of energy
@bibekalapatra12945 жыл бұрын
रुप चन्द्र बिस्त भन्ने ले गर्दैन गर्ने ले भन्नै पर्दैन✌✌✌✌
I never liked him untill I read KHUSHI..he speaks straight from the heart..good selection of words
@netranayan56206 жыл бұрын
vijay dai I am unknown person from public u r known person.however we have some similar nature.
@eastmanagementandengineeri80437 жыл бұрын
Bijaya Sir is back with Bang.
@raibinay1986 жыл бұрын
baki vag Kahile aauxa???
@skvai20497 жыл бұрын
great filling vijaya kumar sir
@prakashch.gajurel46897 жыл бұрын
Spot on !
@prakashgurung38746 жыл бұрын
Sir we all respect you. but plz don't support one particular person bcoz they don't deserve
@kalashshrestha30727 жыл бұрын
Superb...
@braveheart56245 жыл бұрын
🙏🏼
@raibinay1986 жыл бұрын
😍👌👍
@roshanlama15035 жыл бұрын
ओलीले यस्को सबै उल्टो गरीस्स्क्यो । कुमार जी ।
@usharana87454 жыл бұрын
👍🏻👌🏻
@srizonlama44865 жыл бұрын
KP oli jiudo huda samma aalochit hunaxan rw Mora paxi vagawan jstai name Japna xan bitter truth
@rambdr.bajracharya99345 жыл бұрын
Vijaya kumar, Bhushan Deal n Did bhushan Dahal area Great
@rambdr.bajracharya99345 жыл бұрын
The Great
@aveacharaya59644 жыл бұрын
Guru 😍😍😍😍😘
@tanktank90185 жыл бұрын
nice
@NikhilGupta-jr9lo5 жыл бұрын
super sir
@pokharashivamanandhar41403 жыл бұрын
🌷🌷🌷🌷🌷🌷
@Humanityworld-wt3sz5 жыл бұрын
bijay sir great
@dilukc67183 жыл бұрын
Great bijayji
@devarajbhandari87774 жыл бұрын
के पी को खुव चाकरी बजाउनु भो त सर
@VikashGautamvikku7 жыл бұрын
beautiful lines ...
@tigerthakuri14605 жыл бұрын
Vikash Gautam good job
@yogeshbeni25585 жыл бұрын
Vikash Gautam म
@nabingurung77043 жыл бұрын
🙏Naman guru
@anukulbanjade5 жыл бұрын
6:06 sec wow
@jayaramjungthapa3 жыл бұрын
Excellent person
@nirakardevil17733 жыл бұрын
हैन हजुर यत्ती सारो भनी रहनु भन्दा त गएर के पी बाजेको तलवो ल्याम् ल्याम् चाटे त भै हाल्यो नि,, बेकारमा यसरी सबैको अगाडि कति चाकडी गर्नु भएको हौ,, कत्ति नै केही गर्न नसक्ने PM लाई उनको जस्तो PM त नेपाल मै कहिले नभाको जस्तो ? चाट्नुस सके जति चाट्नुस,, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि हो,, 😓😓😓
@yamb.raibhat5685 жыл бұрын
Good
@thesnjv_3 жыл бұрын
Malae aaudhi man parne maanche 🇳🇵
@DeepakSharma-qy9et5 жыл бұрын
I dont know why iam supporting kp but iam sure nepal will not get pm liks kp history will show i guss.
@techlinknepal5 жыл бұрын
he made fun of narayan gopal and recent next follwed narayan gopal: "ittihaas le" it is hard to be irony mr bijay kumar
@ramboshrestha35245 жыл бұрын
Khoi yelle boleko aaja k artha lagyo??
@yuwakuprety35413 жыл бұрын
हा हा हा !😀😁😂🤣😃😄😅😆😉😋😎🤔🙄😛😜😝🙃🤥
@bishalpanthee26495 жыл бұрын
Bijay kumar is no more jouranalist after I heard his speech in this ceremony ! Looks like he is exaggerating everything about Oli Aslo he thinks he knows better than everyone
@prabeshshah36313 жыл бұрын
Bijaya Kumar
@mukmack5 жыл бұрын
Politicians ko advertise garidine manche le madan puruskaar pauna k garo vo ra
@janfavlogs14995 жыл бұрын
Book ko name sunarai paro tatna ko ko xa?, Laaj lagdaina...book nai lekhna suhouna k garaxan kp le 😈😈😈😈
@ramkrishnaneupane6745 жыл бұрын
Ma xu daju
@raishankar15354 жыл бұрын
तपाई पनि नेकपा भन्ने लाग्यो।
@storysurvival45344 жыл бұрын
Mo
@liminal_space93485 жыл бұрын
Nepal idol ko finale ma Paisa tirera VVIP ko pass lera baseko lai so force lagayaera agadi khochinne le thulo kuro nagara bijaya Kumar
@janfavlogs14995 жыл бұрын
Atti nai chaprusi vayana ra sir?
@ramboshrestha35245 жыл бұрын
Sala yo ni kp ko jhutho khayera hurkeko dekhiyo. . .
@abishekkhatri73685 жыл бұрын
Rambo Shrestha read his history before you speak...