सानी नानी सुरक्षा बाँठा मगर र किसान सिजापती दाजु बहिनी बनेर गाएपछि Sarangi Sansar Live Dohori Ep 356

  Рет қаралды 1,223,997

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी बालकलाकारहरु किसन सिजापती र सुरक्षा बाँठा मगर बिच दाजु र बहिनीको निकै रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
CHIYA CHHANEKO "चिया छानेको"
Vocal: KAMALA GHIMIRE/AMRIT SAPKOTA
Corus Vocal: RAJENDRA BAJURALI/AMIT BABU ROKAYA
GOMA OLI / SHANTA SUNAR
Lyrics: RAMESH BG
Music :KHEM CENTURY
Original Video : • कमला घिमिरेको पहिलो गी...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 356
=======================================
=======================================
#Kisan_Sijapati
#Suraksha_Batha_Magar
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Kisan Sijapati
♬ Suraksha Batha magar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ Keyboard: Gem Thapa Magar
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .

Пікірлер: 772
@HerneKhabar
@HerneKhabar 2 жыл бұрын
ढुंगाको काख फोरेर पनि उम्रन्छ पिपल! सिर्जना शक्ति संसारका, कहिल्यै हुदैन बिफल!! कविवर ज्यूको यो भनाईले तिम्रो जिवनमा छर्लङ्ग चरितार्थ गर्नेछ बहिनी सुरक्षा, प्रगति र सफलताको शुभकामनाका पुष्प गुच्छा बर्षाउछौं! राज्यको दुरदराजमा मगमगाइरहेको प्रतिभालाई आज यो ठाउँ दिनु हुने साराङ्गी संसारको परिवारप्रती हार्दिक आभारी छौं!
@SarangiSansar
@SarangiSansar 2 жыл бұрын
सुमधुर स्वरका धनी बालकलाकारहरु किसन सिजापती र सुरक्षा बाँठा मगर बिच दाजु र बहिनीको निकै रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
आहा सुरक्षा बहिनी ले त छोटो समयमा यति धेरै चर्चा बटुल्न सफल भए सारै खुशी लाग्यो अझै उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु किसन भाई सुरक्षा बहिनी लाई यि बाल गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ सुरक्षा बहिनी लाई देख्ने बित्तिकै टीका सानु को पनि याद आयो त्यसैले टीका सानु मानसिँह खड्का दाई लाई पनि सम्मान छ
@gamerrmonster
@gamerrmonster 2 жыл бұрын
किसान बाबु को दोहोरि सबै नछुटाई हेछु सबै एकसेएक हुन्छ तर काम को बेसतताले गदा मनमा लागेका कुरा लेख्नै भउदिन नयाँ नानि पनि कडा रैछ बधाई छ दुवै जना अझैं पगति गदै जानु
@manakamanafilms
@manakamanafilms 2 жыл бұрын
आहा साह्रै मिठो दोहोरी
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
आहा कति कडा शब्द प्रहार नानिको धेरै धेरै प्रगति गर्नु नानी बाबु यस्तै यस्तै प्रतिभा आइरहुन सारङ्गी संसारमा
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा किशन सिजापती भाइ र सुरक्षा बाठा मगर नानी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो छ,दुवै जनालाई सफलताको शुभकामना छ।। सारङगी संसार टिमलाई हार्दिक बधाई छ।।
@lunabaral8974
@lunabaral8974 2 жыл бұрын
?
@mimprasadgurung8435
@mimprasadgurung8435 2 жыл бұрын
Ramro lagyo
@mimprasadgurung8435
@mimprasadgurung8435 2 жыл бұрын
BThank you
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 2 жыл бұрын
नानिले देश खाने भयो आहा कति मिठो स्वर अनि शब्द संयोजन पनि कति राम्रो उत्तर उत्तर प्रगतिको कामना
@santibudhathoki1580
@santibudhathoki1580 2 жыл бұрын
आहा कति मिठो दोहोरी गाएकी नानीले सबै भन्दा उत्कृष्ट
@tikarambatha468
@tikarambatha468 2 жыл бұрын
आहा कती मीठो तरिकाले गित प्रस्तुत गरेका साना नानी बाबुले बधाइ छ ।सम्पुर्नलाई विशेष suraksha nanu lai future संगितको लागि all the best nanu🌹🥀🌷🌺🌹🥀🌹
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
१००% राम्रो स्वर शब्द यी सानी नानिक बधाई छ दाज्यु बैनिको दोहोरी १०००% सही छ बाले अबस्ताको याद आयो यो दोहोरी ले किशानलाई ख्याउ ख्याउ पारिन नानीले
@binodkumal8923
@binodkumal8923 2 жыл бұрын
Sarangi sansar team nani babulai suvakamana xa hai mero ni
@ganbhadurrana7500
@ganbhadurrana7500 2 жыл бұрын
आहा कति मीठो सुरक्षा नानुको स्वर ।नानू लाई उज्ज्वल भबिस्यको शुभकामन।
@tikaram6193
@tikaram6193 2 жыл бұрын
ढेरैई ढेरैई बधाई छ बैनी सूरक्षा र भाई किसन प्रर्राजूली र सारङ्गी संनसार का कमल दाजीर संमपूर्रन सारङ्गी संनसार परीब्रार हरुमा
@balkumarrai7345
@balkumarrai7345 2 жыл бұрын
सानो नानी त अति नै कडा रहिछिन त स्वर नै सुनीरहनु जस्तो कोइली आवाज
@dineshchemjong9531
@dineshchemjong9531 2 жыл бұрын
यि नानीको स्वर,दिमाग र शब्द चयन देखेर अचम्म लाग्छ।बनको काँडा तिखार्नु पर्दैना,हुने बिरूवाको चिल्लो पात।बाल कलाकारहरू दुवैजनालाई शुभकामना छ।
@jhabimagar5446
@jhabimagar5446 2 жыл бұрын
आहा कति मिठो स्वार अनि मन छुने शब्द सानी नानी को धेरै धेरै शुभकामना सुरक्षा नानीलाई
@parbatilama4521
@parbatilama4521 2 жыл бұрын
Yilu
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
बाल गायिका रुकुमेली नानी लाई उज्ज्वल भविस्यको शुभकामना🤗 हामी हेर्दै छु😍
@Amritkandel3217
@Amritkandel3217 2 жыл бұрын
kati ramro dhohori song nani and babu ko best of luck
@premsaud3200
@premsaud3200 2 жыл бұрын
मीठो सम्झना धेरै मायाँ नानु मीठो शोर जति हेरेपनि हेरौ हेरौ लाग्छ नानु कला गालाई म कहीले भुल्ने छैन। Miss you नानु
@ludrapun6444
@ludrapun6444 2 жыл бұрын
सुरक्षा बैनी अझै प्रगति गर्नु धेरै शुभकामना ।
@gimansingh9826
@gimansingh9826 2 жыл бұрын
निकै राम्रो छ नानिको स्वर सफलताको शुभकामना छ ।
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
🙏💓🌷🥀🇳🇵👍
@santoshmagar2486
@santoshmagar2486 2 жыл бұрын
के भनेर सम्बोधन गरूँ यी साना साना नानी बाबुहरूलाई शब्द नै भेटिन मैले I'm totally speechless कति राम्रो गाउँनु भाको किसन बाबु को त सुनीरहेकै हो धेरै राम्रो गाउँनु हुन्छ नयाँ नानी सुरक्षा पनि उत्तिकै खरो हुनुहुँदो रहेछ साह्रै मिठो शब्द चयन स्वर उत्तिकै मीठो सुनेर पुगेन अझै अर्को एक भाग ल्याउनु होला है कमल सर साथै नानी बाबु हरूको उज्वल भविष्यको धेरैधेरै शुभकामना
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 жыл бұрын
बाल गायक गायिका किसान सिजापती सुरक्षा नानिको कलगला लगायत सम्पुर्ण सारङी सन्सारको टिमलाई धेरै धेरै सम्मान बधाई
@sanjibroka5856
@sanjibroka5856 2 жыл бұрын
👌जस्तो मान्छे cute स्वर पनि उस्तै मीठो नानू भबिस्य धेरै उजल छ नानू लाई धेरै धेरै शुभकाममा छ👍️👍️
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 2 жыл бұрын
हाम्रो रुकुमेली चेली साहारै कडा बधाई तथा शुभकामना
@budhamagar9772
@budhamagar9772 2 жыл бұрын
कोइली जस्तो स्वार छ नानिको आगामी दिनको अग्रिम शुभकामना अनि किसन भाइलाई पनि धेरै धेरै शुभकामना
@bajjiragri9139
@bajjiragri9139 2 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@biyoganuragi3124
@biyoganuragi3124 2 жыл бұрын
नानुले राम्रो प्ल्याट्फम पाउदैछिन शुभकामना ,, तर यो उमेरमा उनिलाई धेरै कुरा सिकाउन जरुरि छ सङ्गीत को बिषयमा साथै पढाई पनि बिग्रनु हुदैन
@RazSimple
@RazSimple 2 жыл бұрын
सुरक्षा बहिनी को गीतको सब्द सङ्गै लज्जालुपन निकै राम्रो छ अनि स्वर पनि त्यति नै मिठास।।।।।शुभकामना छ किसान भाइ र सुरक्षा बहिनीलाई।।।।
@rajendrakc4016
@rajendrakc4016 2 жыл бұрын
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान
@lavamogarmogar8939
@lavamogarmogar8939 2 жыл бұрын
आहा रुकुमेली नानु क्या मिठो मिलाउने गित पनि स्याबास सुनिराख्न मन लाग्छ
@DhanarajTamang43
@DhanarajTamang43 2 жыл бұрын
आहा शब्द चयन अति राम्रो बहिनिको,उज्ज्वल भबिस्यको शुभकामना दुबै जनालाई👌👌👌
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
आहा कति राम्रो नानी को स्वर सारै राम्रो लाग्ने
@rammagar9445
@rammagar9445 2 жыл бұрын
Sarai mitho git gaunu vyo best of luck congratulations sane lie and Kisan sijapati 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌
@Nirutamagar-ty4wo
@Nirutamagar-ty4wo 2 жыл бұрын
आहा कति राम्रो स्वाेर भाइ बहिनी किसान सिजापति सथै सुरक्षा मगर बैनि लाई उज्लभबिसेकाे कामना सथै सारङगि संसार टिम लाई
@माया-य6र
@माया-य6र 2 жыл бұрын
अाहा सारै राम्राे छ नानू काे स्वर 😘😘😘
@muktipulamimagar5465
@muktipulamimagar5465 2 жыл бұрын
ओहो कति राम्रो सुरक्षा नानू अनि किसन भाइ अझै राम्रो गर्दै जानु ।। यान प्रसाद दाजु अनि सुरक्षा नानूको दोहोरी हेर्न अनि सुन्न मान थियो सम्भाब भए सम्म।।
@minabelbase3064
@minabelbase3064 2 жыл бұрын
निकै राम्रो प्रस्तुती नानी बाबुहरुको सफल्ताको सुभकामना 😍😍निकै रमाईलो लाग्यो
@anisaraale2014
@anisaraale2014 2 жыл бұрын
ooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooooì
@sanjibb.c.2790
@sanjibb.c.2790 2 жыл бұрын
@@anisaraale2014 q
@harishrestha2657
@harishrestha2657 2 жыл бұрын
नानि को अबल सिङगिन बधाइ छ नानि बाबू लाइ
@ratnakumarilimbu7117
@ratnakumarilimbu7117 2 жыл бұрын
Wow kya khatra yeti sanu naniko dohori best of luck nani
@toranneure9469
@toranneure9469 2 жыл бұрын
सबै परिवार लाई नमस्कार भाई बैनी लाई उज्वलबल भविष्य को शुभकामना मिठो आबाज बैनि को
@padamkhadka5427
@padamkhadka5427 2 жыл бұрын
निकै राम्रो प्रस्तुती नानी बाबुहरुको गित
@yarideepak9151
@yarideepak9151 2 жыл бұрын
आहा कति मीठो गाउन जानेकी बधाई छ नानूलाई अझै अगाडी बर्णन पक्कैपनी यात्रा जारी छ नानुको ती यात्राका पाइला कतै नरोक्किउन नठोक्किउन यही हो मेरो शुभ कामना
@sapanagc6358
@sapanagc6358 2 жыл бұрын
P
@shyamsonar7913
@shyamsonar7913 2 жыл бұрын
🌹
@roshanbista3749
@roshanbista3749 2 жыл бұрын
आहा आज झनै रमाईलो लाग्यो है मलाई त सुरक्षा नानुको लाईभ दोहोरी साथमा ती मिठास टुक्काहरुले 👌👌
@tikadhital4374
@tikadhital4374 2 жыл бұрын
सबै भन्दा बालकलाकार मा अदभूत कला भयेको सुरक्षा नानी मा मैले त्यो खुबी देखे ।
@khemgurung9538
@khemgurung9538 2 жыл бұрын
आह ननु कडा रैछ सम्मान गर्नु पर्छ बाबू ननु लाई अनि साराङ्गी सन्सार परिवार लाई नमन छ्👌👌👌👌👍️🙏
@ishworpokhrel2041
@ishworpokhrel2041 2 жыл бұрын
yo dohori sabai le maya gardinu hola sano nani ko ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵
@sanughayal9027
@sanughayal9027 2 жыл бұрын
निकै मीठो स्वार शब्द सानो नानीको उज्ज्वल भबिस्याको शुभकामना ♿️♿️♿️♿️🙏🙏🙏
@rambahaduroli6468
@rambahaduroli6468 2 жыл бұрын
निकै कडा दोहोरी दाजु बहिनी को धेरै धेरै बधाई नानी बाबू लाई अझै प्रगति को कामना छ ।
@laxmanoli7901
@laxmanoli7901 2 жыл бұрын
रुकुमेली मेरि गाउले नानू सलाम छ
@prakashgm2668
@prakashgm2668 2 жыл бұрын
बधाई छ भान्जी,अझै राम्रो राम्रो प्रगति गर्दै जानु यही छ हाम्रो शुभकामना
@devikacenturi4272
@devikacenturi4272 2 жыл бұрын
कति राम्रो स्वर हो के मनै छुने आ हा ❤ स्पेसलि त भाई र बहिनी ले प्राप्त गरेको पुरस्कार त झनेै स्पेसल हो अझैपनि यस्तै पुरस्कार प्राप्त गर्दै जानु उत्जवल भबिष्य को शुभकामना छ 💎💎
@olinepalese7586
@olinepalese7586 2 жыл бұрын
आहा कति मीठो गित गाको नानी बाबू ले मलेशिया देखि हेर्दै छु
@bhawanakc777
@bhawanakc777 2 жыл бұрын
Sarai ramro prastuti babu nani ko ujjal bhabiseko kamana
@haloying6581
@haloying6581 2 жыл бұрын
Khatra xa hai la bdai xa dubaijana laim vetesi diula puruskar ok
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
बाबू , नानी लाई अरू धेरै सफलता मिल्दै जावाेस शुभकामना ।
@balsingdai6512
@balsingdai6512 2 жыл бұрын
भाइ शिजापति र सुरुक्षा नानू लाई धेरै धेरै शुभकामना
@kumarisunuwar9556
@kumarisunuwar9556 2 жыл бұрын
सारैंदामिछ गित्त नानी बाबू काे धेरैं धेरैं बधाइछ🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️
@lazyboy6827
@lazyboy6827 2 жыл бұрын
Suraksya nanu so sweet voice lots of love suraksya nanu good luck
@taragc8158
@taragc8158 2 жыл бұрын
फेरि सानी नानीआईछन् झनपछीका झन्कडा धेरै धेरै सुभकामना धेरै धेरै धन्यबाद नानी बाबु लाइ
@supremekc6957
@supremekc6957 2 жыл бұрын
आहा कति सुन्दर स्वर किसन सिजापति र सुरक्षा बाठा मगर दुबै जनालाई उज्जल भविष्यको शुभकामना
@maheshadhikari728
@maheshadhikari728 2 жыл бұрын
धेरै राम्रो छ किसान भाइ र सुरक्षा बुनु उज्ज्वल भबिस्यको शुभकामना साथै सारंगी संसार लाई धेरै धेरै सन्झेको छु i miss you sarangi sansar
@tikaaryal2361
@tikaaryal2361 2 жыл бұрын
कति राम्रो गाएको यति सानी नानिले भबिश्य छ धेरै अघि बढ्नु नानी बाबू अनि नानिलाइ
@pabitrathapa717
@pabitrathapa717 2 жыл бұрын
धेरै राम्रो छ भाइ बहिनी को गित
@munamadanoli7734
@munamadanoli7734 2 жыл бұрын
सुरक्षा बहिनी बधाइ अनि शुभकामना
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
wou कडा अद्भुत कला नानुको सबैले साथ दिनुपर्दछ।सुभकामना
@bijonghartimagar9396
@bijonghartimagar9396 2 жыл бұрын
आहा कति मीठो दोहोरी दुबै भाइ बहिनी को उज्ल भबिसेको सुभकामना छ भाइ बहिनि लाई
@sandipgiri7556
@sandipgiri7556 2 жыл бұрын
आहा सारै मिठो स्वर सानू नानिको प्रतिभा प्रगतिको शुभकामना नानिलाइ 👍️👍️👍️👍️👍️👍️तर सानू नानिलाइ हल्का पैसाको सहयोग गरेभए राम्रो हुन्थ्यो त्यो कापी कलम भन्दा बल्ल बल्ल गाकी छैन यो भएन कमल सर चित्त बुझेन 👈️👈️👈️👈️
@rumangurung503
@rumangurung503 2 жыл бұрын
हैन नानीलाई एस्तो शब्द हरु कहाँबाट आउँछ एती सानै उमेरमा एस्तो शब्दहरूको प्रहार आवाज पनि तेतिकै मधुर यो होनी त आवाज त कमल घिमिरे आयुषा गौतम सब फैल
@kopilashrestha613
@kopilashrestha613 2 жыл бұрын
नानी को धेरै राम्रो छ धन्यवाद दुबै जनालाई
@laxmandangol2821
@laxmandangol2821 2 жыл бұрын
अत्यन्त सुन्दर प्रस्तुति बाबु र नानी लगायत सबैलाइ बधाई तथा धन्यवाद 👏👏🙏
@binodlamsal5673
@binodlamsal5673 2 жыл бұрын
सुरक्षा नानुलाइ बधाइ अनि शुभकामना छ
@lokbdrmagar9572
@lokbdrmagar9572 2 жыл бұрын
वा कति मिठो दोहोरी दाइ बहिनीको नातामा
@purnaranamagar1956
@purnaranamagar1956 2 жыл бұрын
कति राम्रो नानी को स्वर शुभ कामना दुवै जानलाई
@Navajyotiofficial
@Navajyotiofficial 2 жыл бұрын
कति छिटो र कडा शब्द चयन गर्न सकेकी नानीले दुबै जना भाइ बहिनीलाई उज्ज्वल भबिष्यको अग्रिम शुभकामना
@shyamthapa268
@shyamthapa268 2 жыл бұрын
कति राम्रो के सानी नानिको दोहोरी गित मलाई त सारै मन परेयो ...
@RamKumar-mb2ps
@RamKumar-mb2ps 2 жыл бұрын
नानीकाे हाेदाेरी सारै राम्राे छ मत नछुटाइ हेर्छु
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
सर्वप्रथम त कमलज्यु लगायत सम्पुर्ण सारङ्गी संसार रोधिघर परिबार मा दर्सन नमस्कार, अहा सारै राम्रो स्वर सानी सानी नानू को अनि शब्द पनि उत्तिकै उत्कृष्ट किशन को त कुरै गर्न परेन हसाएरै मारे सबै लाई।
@subaskumar1566
@subaskumar1566 2 жыл бұрын
धेरै राम्रो पर्स्तुती बाबुर ननि लगायत धन्ने बाद
@tolamagarmagar3080
@tolamagarmagar3080 2 жыл бұрын
अत्ति मिथो स्वर नानू बाबुको निकै बेभारिक दोहोरी दुबै जनाको पर्गती होस सुभ कामना
@suahilasharma1154
@suahilasharma1154 2 жыл бұрын
धरै राम्रो छ नानि बाबु को गित
@dhanbdrkc1433
@dhanbdrkc1433 2 жыл бұрын
स्याबास कलाकार दाइ बहिनीहरु।दोहोरि गित त साह्रै समसामयिकपुर्ण रुपमा साह्रै नै मनोरञ्जनपुर्ण रहेकोमा अायोजक टीमलाई पनि हार्दिक नमन समेत ब्यक्त गर्दछु।
@arjunbhandari2269
@arjunbhandari2269 2 жыл бұрын
La Ummm iulii la
@dhanbahadur5916
@dhanbahadur5916 2 жыл бұрын
णंञढ ङ
@welcome5384
@welcome5384 2 жыл бұрын
बधाई छ नानू बाबुलाई।किशन बाबुको स्वर चेन्ज हुन लागेको रहेछ।यो बेलामा गित नगाउदा राम्रो हुन्छ।स्वर बिगृन छ ।
@समुन्द्रपारिबाट
@समुन्द्रपारिबाट 2 жыл бұрын
Wow! जति सुनेनी सुनिरहन मन्लाग्ने नानू साङ्गितिक क्षेत्र को शिखर सम्म पुग्नु ल bless you.
@sangitasharma9689
@sangitasharma9689 2 жыл бұрын
बधाई छ नानू ! सफलताको शुभकामना !
@khimprakashb.k.512
@khimprakashb.k.512 2 жыл бұрын
हाम्रो पश्चिम रुकुम कि सानी नानी सुरक्षा काे कति मिठास स्वर निकै मार्मिक छ दुवै जना काे प्रस्तुति उजल भविष्यको शुभ कामना
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
गितको उठान बाट मेटान सम्म कति राम्रो कति मार्मिक ।। रमाइलो पनि उस्तै सन्देश मुलुक पनि उस्तै बाल्यकालको ब्यबहारिक पनि उस्तै आहा।। कुनै ठुलो कलाकार को भन्दा कम छैन । यस्तो मिलायर ठुलो कलाकार ले पनि गाउदैनन
@arjunthapa7743
@arjunthapa7743 2 жыл бұрын
दमदार प्रस्तुति नानि बाबुको अग्रिम शुभकामना होल टिम लाई !
@birbahadur3901
@birbahadur3901 2 жыл бұрын
नानी झन धेरै खुलेर गाउने भैसकेको देख्दा सुन्दा अचम्म लागेर आकोछ ।
@Sushmapokhrel00
@Sushmapokhrel00 2 жыл бұрын
आहा धेरै राम्रो दोहोरी शुभकामना🥰 🎼🙏
@baltamang9038
@baltamang9038 2 жыл бұрын
सुरक्षा छोरी र किसान सिजापति बाबुको उत्कृष्ट सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो।। सारङ्गी संसार सञ्चालक कमल ज्युलाई विशेष धन्यबाद।।
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
यति कला र गला भयको छोरी जन्माउने बुवा ममी लाई पनि हार्दिक नमन छ
@madhavpoudel7329
@madhavpoudel7329 2 жыл бұрын
सुरक्षा बाठा मगर को स्वर निक्कै मिठो रहेछ,यिनको गायन क्षेत्रमा उज्वल भविष्य देखेको छु।
@ramkunwar3429
@ramkunwar3429 2 жыл бұрын
यति सानी नानी ले कस्त्तो राम्रो पूरा ट्रयाक मा गाउन जानेको होला ! नानी र बाबुको उत्तर उत्तर प्रगती को कामना गर्दा छु #लम्जुङ्ग 😘KTM
@santoshbhusal5301
@santoshbhusal5301 2 жыл бұрын
यो नानुले त अहिलेका साना नानीहरू भन्दा राम्रो गाउदी रछिन शुभकामना
@harkagurung1013
@harkagurung1013 2 жыл бұрын
Nawa pratibha sumdhur swarko dhani pyari xori lai uttar uttar प्रगतिको kamana
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 2 жыл бұрын
निकै मिठाे बाबू नानिकाे गित शुभकामना छ दुबै जनालाई
@gumansinghgumansingh2211
@gumansinghgumansingh2211 2 жыл бұрын
खत्रा शब्द प्राहार गर्छिन त नानिले बिचा गरहै किसनभिइ सातौ सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ
@jeevanmagar1091
@jeevanmagar1091 2 жыл бұрын
शब्द चएन अनि स्वर दुबै असाध्यै मन पर्यो नानी लाई सबैले सपोर्ट गरुम है
@hastab.m6420
@hastab.m6420 2 жыл бұрын
हाम्रो रुक्मेली नानीको शब्द शैली अनि स्वर पनि अत्यन्त मीठो, उज्ज्वल भविष्य को शुभकामना नानुलाई।
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 2 жыл бұрын
हाम्रो रुकुमेली चेली ले सामाजिक संजाल ततायो बधाई छ नानू लाई
@jioy-bay-ba650
@jioy-bay-ba650 2 жыл бұрын
@@NPBMrukumelivlog98 mm.
@rajendrarai1418
@rajendrarai1418 2 жыл бұрын
Wawoo nani Babu ko Sarai ramro dohori....!
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,6 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 8 МЛН
«Кім тапқыр?» бағдарламасы
00:16
Balapan TV
Рет қаралды 173 М.
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Funny superhero siblings
Рет қаралды 11 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,6 МЛН