सूर्य थापाले संसदमा यसरी पेस गरे सहकारी घोटाला छानविन प्रतिवेदन, गोर्खा मीडियाबारे गरे यस्तो खुलासा।

  Рет қаралды 18,858

Vrikuti Tv

Vrikuti Tv

Күн бұрын

#suryathapa
#rabilamichhane
#gbrai
#dhanrajgurung
#prachanda
#kpoli
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 29
@saraswatipandeya1044
@saraswatipandeya1044 Ай бұрын
म काङ्ग्रेसकाे भु पु नेता स्याङ्जाको ।ऐले काङ्ग्रेसले गुहु खाएको पुष्टि भएको छ। महान रबि लामिछानेको जय।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
दलीय राजनीति अन्ते गरि राजा ल्याउने यी सबै दलीय चोरहरुजेल कोच्नु पर्छ चेत खोल हे जनता
@Narjun2008
@Narjun2008 Ай бұрын
अन्तिम मा पाखन्डी थापा ले नक्कली प्रतिवदेन देखाएर भ्रष्टहरुलाई बचाए।नेपाल मा यो थापा भन्ने जात हरु जैले आफ्नो फाइदा हुने हरु लाई बचाउँदै नेपाल भन्ने देश भ्रष्टाचार र षड्यन्त्र को अखडा बनाउने भो।
@motilaldashauti8735
@motilaldashauti8735 Ай бұрын
Sury thapa ko tato tato gu khanus la thanks
@tirthabasnet7457
@tirthabasnet7457 Ай бұрын
किन तँ पनि रबिको झोले होस ?? सुर्य थापालाई धन्यवाद भन मुजि ।
@BishnuRizal-t6g
@BishnuRizal-t6g Ай бұрын
Good
@amitamit4180
@amitamit4180 Ай бұрын
गगन थापाले के गर्ने होला। प्रतिपक्षमा हुँदा त लास्टै बोल्नु हुन्थ्यो। अहिले आफ्नै पार्टीका उपसभापतिलाई कसरी कारवाही गर्छन् हेर्न बाँकी नै छ।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
न भुक य रोगी त जति खराब मान्छे अब झेल्नु छैन लफुङगे राजाले जेल कीन हालेका कारण देखीयो अझै राजा आय जेल जान पर्छ कि भन्ने तीमीहरु को पीरोलो हैन पख अब काल नजीक आको छ तीमीहरु को थुतुनो पनि हेर्न मन छैन
@govindajwarchan6517
@govindajwarchan6517 Ай бұрын
प्रतिस्पर्धा स्व्च्छ हुनु पर्छ भन्छ तर आफ्नो प्रतिद्वन्दी लाई खेदो खन्छ बा बोली एउटा काम कुरो एउटा त्यही भएर बाख्रो कान्छो ले खड्क प्रसाद ओलि होईन किर्ते प्रसाद ओलि भनेको थियो ।
@devlimbu4746
@devlimbu4746 Ай бұрын
अनुहार हेर्दा, बोली सुन्दा आफै घिर्णा उत्पन भएर औछ किना।
@gopalbhadurr5004
@gopalbhadurr5004 Ай бұрын
यो कसैलाइ दोस लाउनु भन्दा केपी ओली लाई समातेर दुई झापु दुई डनि हानि बितिकै क कसले भ्रष्टाचार चार गरेका छन् सते तथे सबै थाहाँ हुन्छ। भ्रष्टाचारि प्रधानमन्त्री अरु लाई दोस लाउने,
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
यो महान छानविन समातीले सहकारीमा जनताले वचत गरेको रकम ठग्ने ठगहरू बाट रकम असुल गरेर वचत कर्तालाई फिर्ता गर्न के पहल पनी गर्छकी ? ठगहरू उम्कने र वचत कर्ताको रकम डूव्ने प्रष्ट भयो ।
@BishnuRizal-t6g
@BishnuRizal-t6g Ай бұрын
उच्चस्तरीय छानबिन माग्नेहरूनै जनता लुट्ने पाउनु भनेको काङ्ग्रेसको सिङ्गो दलले जनतालाई के कस्तो स्तरमा पुर्‍याउने उदेश्यमा बाँचेको रहेछ भन्ने बिषय लज्जास्पद छ। काङ्ग्रेसको हविगत बुझ्न अब कुनै बाँकी रहेेन। अब नक्कली भुटट काणडको छानबिन पनि यसै समिति का द्वारा अघिबडाउने आँट हामीले गर्ने आँट गर्नु सबैको हितहुन्छ।
@minrajpant2250
@minrajpant2250 Ай бұрын
याे त हुनु नै थियाे ! नयाँ खेलाेकाे सुरुवात !!
@kumarpokhrel4366
@kumarpokhrel4366 Ай бұрын
बाख्रे थापा राजनीति छोड। जनताको पैसा लुटेराको सम्पत्ति जफत गरेर बितरण गर। ठग लुटेरा सरकार।
@pradeepkc1958
@pradeepkc1958 Ай бұрын
जानै नपर्ने त्यहीँको कर्मचारी पठाउदा हुने ठाउँमा नाट्क देखाउन जाने होकि पैसा लुकाउन जाने हो प्रधानमन्त्री ?
@visgrg4625
@visgrg4625 Ай бұрын
Khai ta Rabi ko upar ke outcome ayo? Oli ko chakap le irritate hunchha..!
@saraswatipandeya1044
@saraswatipandeya1044 Ай бұрын
काङ्ग्रेसले गुहु खाएको पुष्टि ।
@SureshGiri-ws7qd
@SureshGiri-ws7qd Ай бұрын
yasko guff..........
@Kumarman.kalakarsanggit
@Kumarman.kalakarsanggit Ай бұрын
गगन भनेको नेपाल को चोर हो
@NaradAwasthi-y9j
@NaradAwasthi-y9j Ай бұрын
Ahilesamma rasrta le k herechha
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et Ай бұрын
Thif bhana milen hola !!!! 1:03
@ManojKarki-p5b
@ManojKarki-p5b Ай бұрын
Kaslie kehi huna kina ki sab party ma brasata ra chor xan ek Le arkalie kasari karwai hunxa yo sab jantaa lie akhaa ma Charo halne kaam ho sab autai hun yeni haru.
@KamalLimbu-hz1iz
@KamalLimbu-hz1iz Ай бұрын
Kam garnyko k dos
@hastagurung1650
@hastagurung1650 Ай бұрын
तेरो कुरा काम छैन।
@visgrg4625
@visgrg4625 Ай бұрын
Khai ta Rabi ko upar ke outcome ayo? Oli ko chakap le irritate hunchha..!
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2,8 МЛН
MAGIC TIME ​⁠@Whoispelagheya
00:28
MasomkaMagic
Рет қаралды 38 МЛН
Which team will win? Team Joy or Team Gumball?! 🤔
00:29
BigSchool
Рет қаралды 13 МЛН
Fundamentals: Ten Keys to Reality | A Conversation with Nobel Laureate Frank Wilczek
2:03:41
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2,8 МЛН