Рет қаралды 127,999
नमस्कार,
म रेशम निर्दाेष
मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Resham Nirdosh मार्फत निर्दाेष लाईभ दोहोरी लिएर आएको छु ।
कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
Lead Singer :
Kushal Belbase VS Anupa Thapa Magar
Chrous Singer :
Shital Gurung
Bimata Gharti Magar
Sushila Pariyar
Anupa Thapa
Mina Shreesh
Musician:
Dipendra Sitaula - Harmoniyam
Karan Pariyar - Flute
Rajesh Gandarba - Sarangi
Gem Thapa - Madal
Shiva Anurag - Madal
Camera/Editor
Tarakanta BK
Padam Lwagun
Video Audio
Makhamali Live Studio
© & ℗ Resham Nirdosh, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।