अन्ततः कुलमानसँग घुँडा टेक्यो ओली सरकार - घिसिङले बिना हस्तक्षेप काम गर्ने Kulman Ghising | Kp Oli

  Рет қаралды 203,929

Wave Nepal

Wave Nepal

Күн бұрын

अन्ततः कुलमानसँग घुँडा टेक्यो ओली सरकार - घिसिङले बिना हस्तक्षेप काम गर्ने Kulman Ghising | Kp Oli | Maitighar Kathmandu | Prachanda | Rabi Lamichhane
#kulmanghising #kpoli #prachanda #rabilamichhane #todaysnews
------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 597
@dj010
@dj010 28 күн бұрын
कुलमान देशका मान नेपाल आमाका एक सच्चा सपुत हुन् , कुलमान हिरा हुन्, किरा र धमिराहरुले उनको पछि नलाग्दा राम्रो नत्र सत्ता जाला नि
@KaluramSubedi
@KaluramSubedi 28 күн бұрын
Kap aut
@sabitrarai7859
@sabitrarai7859 28 күн бұрын
6u6j​@@KaluramSubedi
@veerbahadur9501
@veerbahadur9501 22 күн бұрын
​@@KaluramSubedi😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊a
@gopalrana840
@gopalrana840 28 күн бұрын
कुलमान जस्ता नेपाल आमाको महान सपुतलाई आजीवन काम गर्न दिनु पर्छ,,!!
@durgalimbu6513
@durgalimbu6513 27 күн бұрын
१00 रूपे तिरेर कत्ति बाल्ने जनता पर्ति आखाजावाेस कुलमानजि
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 28 күн бұрын
Good नेपाली जनताहरुलाई केपी ओली लाई खेदाउनु पर्छ कुलमान घिसिङ जिन्दाबाद
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 28 күн бұрын
अब ओलि देउवाको दादागिरी चल्दैन नेपाली जनता ले यी चोरहरुकलाई तह लाउन सक्षम छ।होसियार चोरहरु
@chakgurung3175
@chakgurung3175 28 күн бұрын
स्यबस सबै एक भएर यो भ्रष्टाचार सरकार र लाई झारैबाटै उखालेर फलिदिम
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 28 күн бұрын
जय कुलमान ❤❤❤❤❤जय युवा सक्ति❤❤❤❤❤
@chakgurung3175
@chakgurung3175 28 күн бұрын
ओलि, एमाले र काँग्रेस ले देश ध्वस्त नै गरिए
@lavathapa5545
@lavathapa5545 28 күн бұрын
जागौ नेपाली जोगाऊँ नेपाल,जय देश!
@user-os1oq9mh6m
@user-os1oq9mh6m 28 күн бұрын
अठार घण्टा लोडसेडिङ भएकोडेस लाई चौबीस घण्टा लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङ लाई सम्मान पुरस्कृत गर्नुपर्नेमा उल्टाई कार्यकारी प्रमुख बाट निकाल्ने काइते बुढा अब काम छैन पहिले म केपी भने पछि हुरुक्क हुन्थे तर गलत रहेछु त्यसैले छोडे अहिले पछुतो छुइन
@prakashrai8885
@prakashrai8885 28 күн бұрын
जय कुलमान घिर्शिङ्ग😮❤❤
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m 28 күн бұрын
जय युवा सक्ति❤❤❤❤❤❤❤
@ghisingchyanbaghisingchyan3941
@ghisingchyanbaghisingchyan3941 28 күн бұрын
अब देश युवाले चलाऊनु पर्छ सम्पुर्ण युवा ऊठनु पर्छ❤🎉❤🎉❤🎉❤🎉
@krishnabahadurgurung4542
@krishnabahadurgurung4542 28 күн бұрын
कुल्मान भनेको नेपाल र नेपालीको कुल हो
@chakgurung3175
@chakgurung3175 28 күн бұрын
यो केपी ओली सरकार आएपछि एउटा भ्रष्टाचारी लाई मुद्दामा ल्याएको छैन ??????
@lovekishorbista6687
@lovekishorbista6687 28 күн бұрын
File ko tah kurai chaina 😂
@hemrai9361
@hemrai9361 28 күн бұрын
KP nai vrastra chari mafiya ko naike hun
@manojsunar4904
@manojsunar4904 28 күн бұрын
Kp​@@hemrai9361
@bishnulimbu5936
@bishnulimbu5936 28 күн бұрын
योओलिलाइ घुडा टेकाउनु मात्र होइन खुट्टा नै ढोगाउनु पर्छ।
@chakgurung3175
@chakgurung3175 28 күн бұрын
यो सरकार भ्रष्टलाई लुकाउन र छोप्ने काम मात्रै गरिरहेको छ,
@santoshsingthakuri3258
@santoshsingthakuri3258 28 күн бұрын
यो ओलि को काम छैन पहिला पनि हटाको हो एस्ले अहिले पनि खुब हटाउन खोज्दै छ यो भ्रष्टाचारको नाइके
@anusandhanmagar1738
@anusandhanmagar1738 28 күн бұрын
विदेशमा रहेका नेपालीहरू नेपाल फर्कौ, बूढा नेताहरू लखेटौ अनि मात्र देश कायापल्ट हुनेछ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 28 күн бұрын
Go ahead kulman ghising ji ❤️❤️❤️
@trekguidechetan8184
@trekguidechetan8184 28 күн бұрын
अब नेपालको प्रधानमन्त्री कुलमान हुनुपर्छ
@gangaprasadkandel8155
@gangaprasadkandel8155 28 күн бұрын
जय उज्यालो जय कुलमान, नेपाली जनता को हितैषी नेपाल आमा को सच्चा सपूत जयहोस
@user-sc9pq4oq4b
@user-sc9pq4oq4b 28 күн бұрын
जय कुल्मान गिसषीङ जियु सोल्त छ तपाईलाई 🙏🙏👍️💪🙋‍♂️😁♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajrai1794
@rajrai1794 28 күн бұрын
अब चाहि कुलमान जस्तो मान्छे लाइ जिताॐ पुराना नेता लाई बिदा दिनु पर्छ
@dhanendrarajbanshi5180
@dhanendrarajbanshi5180 28 күн бұрын
कुलमान ❤❤
@sajalpaudel8117
@sajalpaudel8117 28 күн бұрын
जय कुलमान जय जनता जनार्दन जय बालेन❤❤❤❤
@Dominous53019
@Dominous53019 28 күн бұрын
Jai kulman ghishing ki jai jai jai ❤❤❤
@prahladkc2166
@prahladkc2166 28 күн бұрын
ओली गोही हो, सुशासनको चर्को कुरा गरेर सिंहदरबारमा बसेर कुशासन र भ्रष्टाचार जालो बुन्ने यो असली डाका हो।
@user-zl3gs9ih7e
@user-zl3gs9ih7e 27 күн бұрын
कुलमान घिसिङ जिन्दबाद ,, भगवान बुद्ध जस्तो हुनुहुन्छ 💡💡❤❤❤ हामी तपाईंको साथमा छौँ सधैं सधैं !!
@deepatamang9863
@deepatamang9863 28 күн бұрын
आखिर विज्य सत्य्को भयो धन्न्य कुलमान घिसिङ
@lxbogati958
@lxbogati958 28 күн бұрын
हामी कुलमान को पक्षमा छौ र हुनेछौ 🙏
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 28 күн бұрын
ओलि समेत फटाहा हरु को अन्त हुनुपर्छ
@shyamshrestha4491
@shyamshrestha4491 28 күн бұрын
जनताकाे साथ ले कुलमान जि लाई राह्त मिल्याे। लुटेरा का नाईके माफियाका नाईके राष्ट्रघाति के पि वलि पछि हट्दै गए पूरा अायु बांच्ला नत्र जनताले घिसार्छन खबरदार । प्राधिकरण का कार्यकारी अध्यक्ष कुलमान जि लाई बधाइ छ। उद्योगि हरु बाट सुनिन्छ ८ अर्ब कमिसन खाईसकेकाे छ अब फिर्ता गर लुटेरा वलि।
@udekgurung2314
@udekgurung2314 28 күн бұрын
पुरस्कार दिनु पर्ने कर्मचारीलाई बर्खास्त गर्न खोज्ने गद्दार हरु लाई के भन्नु, हैट मेरो देश
@gyankumaryadav2
@gyankumaryadav2 28 күн бұрын
यस्ता पापी नेताहरुलाई सता वाट हटाउनु पर्छ।
@Kr-ny6xc
@Kr-ny6xc 20 күн бұрын
कुलमान घिसिङ जिन्दावाद। केपी ओली सरकार राष्ट्रघाती सरकार मुर्दावाद।
@RiuneBk
@RiuneBk 28 күн бұрын
ओली को बाउ को देश हो घुडा टेकनु परोनी गुड लक नेपाली जनता
@kedarbhattrai8066
@kedarbhattrai8066 25 күн бұрын
देस भक्त र जन्ता प्रेमि मानिस लाई जन्ताले जहिले साथ दिनेछन् जय हाेस कुलमान सर लाई
@jayabasnet5664
@jayabasnet5664 28 күн бұрын
भ्रस्टाचारीको नाइके के पि ओली कुलमान हटाउने जमर्को बाट पछि हट्नु राम्रो हो
@user-uw9oc5hu6y
@user-uw9oc5hu6y 28 күн бұрын
जय कुलमान सर नडराउनु जनता छन् तपाईंको साथमा राम्रो काम गर्नुस् राम्रो काम गरेको हुनुहुन्छ हजुरले
@chhatrashrestha6867
@chhatrashrestha6867 28 күн бұрын
जय होस हामी सबै नेपाली को ....जागौ जागौ ।।।।
@subalarai3830
@subalarai3830 28 күн бұрын
Thik ho.jai Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏Nepali 🌹
@pawaltamang665
@pawaltamang665 23 күн бұрын
हामी सबै यो देशको नागरिकहरु एकजुट हौं अब यो देशका भ्रष्टाचारीहरुलाई समयमै खेदौनु आवस्यक छ ।जय नेपाल
@KrishnaChaudhary-uh3te
@KrishnaChaudhary-uh3te 28 күн бұрын
@sanushrestha4958
@sanushrestha4958 28 күн бұрын
जय होस कुल मान् ❤❤❤❤❤❤
@indrashrestha7830
@indrashrestha7830 28 күн бұрын
जय कुलमान जय नेपाल ।
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 27 күн бұрын
कुर्चिमा बस्नुनै चराहरूको कार्यकर्ता कसरी पोस्ने भन्ने सोचमा लागिहाल्दो रहेछ भन्ने कुरा छर्लङ्ग भइसकेको छ । ८४ मा जनतामा चेतना जागोस् ।
@ramailobebu5452
@ramailobebu5452 28 күн бұрын
कुलमान ज़िन्दाबाद
@Happyblog-jj1xt
@Happyblog-jj1xt 28 күн бұрын
जय कुलमान ❤️❤️❤️❤️❤️
@user-vb7tt5vp5y
@user-vb7tt5vp5y 28 күн бұрын
जय कुल मान घिसिङ
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 28 күн бұрын
हर क्षेत्रमा कार्यकारी पदको जिम्मेवारी पाएका ब्यक्तिहरुले यसरि नै काम गरुन्।❤
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 22 күн бұрын
जय जन्ताकाे मन मुटु मा बस्न सफल कुलमान ज्यु
@jiwanlimbu5517
@jiwanlimbu5517 22 күн бұрын
कुलमान घिसिङ जिन्दाबाद्🙏🙏
@rajugurung3531
@rajugurung3531 25 күн бұрын
त्यसो हो भने धेरै राम्रो नैतिकताको आधारमा प्रधानमन्त्रीले तुरुन्त राजिनामा दिएर चोखिएको राम्रो यसैमा सबैको भलो हुनेछ
@DhanesMaGaR
@DhanesMaGaR 28 күн бұрын
Jay kulman jay ❤🇳🇵 Hamro nepali ko PATA ho kulman ghishing sir
@sagarpanth1996
@sagarpanth1996 28 күн бұрын
गाँउ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ याे देश को मुहार फेर्न लाई उठ। यो देश को मुहार फेर्न लाई उठ। जय नेपाल जय जनता जनार्दन। अब आन्दोलन चर्किनु पर्छ। हामी baluwatar सिंहदरबार छिर्नै पर्छ। ❤❤❤❤
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd 28 күн бұрын
जय नेपाल जय कुलमान जय युवा सक्ति
@salicdangol7569
@salicdangol7569 28 күн бұрын
गजब छ बा ? कर्मचारीले खाए पनि सरकारले उठाउनु पर्नेमा कर्मचारीले उठाउँछु भन्दा पनि सरकारले राेक्ने दिन पनि अायाे ।
@user-bd6iy5wy6f
@user-bd6iy5wy6f 23 күн бұрын
काम भन्दा बोली धेरै भयोके काम धेरै गरे यो,जनता तेसै साथ छन् !जनताको आत्मा कम पिदित छैनन् !युवाले अजै देर गरे ,देश दुर्घतनामा त्येतिकै नजिक छ येहिं छ तितो सत्य !
@user-vz9ug1cy9o
@user-vz9ug1cy9o 18 күн бұрын
जय होस कुल्मन सर को हामी जन्द कुल्मन को
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 28 күн бұрын
Kay yuba shakti❤️❤️❤️🙏🙏🙏
@anchalraianu9194
@anchalraianu9194 22 күн бұрын
कुलमान जिन्दावाद👍️👍️👍️👍️👍️
@JitPrasad123
@JitPrasad123 28 күн бұрын
सिधै कुरा हो ओली जतिको कमिशनखोर यो देशमा कोहिछैन।
@nanikajithapachhetri6538
@nanikajithapachhetri6538 28 күн бұрын
कार्यकालमात्र होईन घिसिङलाई आजीबन कुुलमानलाई बिद्धुत प्राधीकरणमा राख्नु पर्दछ
@kusheshwaryadavkusheshwar3844
@kusheshwaryadavkusheshwar3844 28 күн бұрын
कुलमान सर जिन्दाबाद 🎉🎉🎉
@manbhaktagurung1078
@manbhaktagurung1078 28 күн бұрын
हिरो कुलमान good job🎉🎉🎉
@KrishnaElectrical-qt1tv
@KrishnaElectrical-qt1tv 28 күн бұрын
जय कुलमा
@khushilalchy881
@khushilalchy881 28 күн бұрын
जय कुलमान उज्यालोको हिरो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@om-vm4ks
@om-vm4ks 25 күн бұрын
भ्रष्टाचारलाई प्रोत्साहन गर्ने जो कसैलाई पनि कार्बाही गर्नुपर्छ
@JiwanAcharya-c4k
@JiwanAcharya-c4k 28 күн бұрын
प्रधानमन्त्री र गृहमन्त्री दुवै जना भ्रष्ट काम नलाग्ने नेता हुन्।
@saradatimilsina2784
@saradatimilsina2784 28 күн бұрын
कुलमान छन र त देश उजयालो भएको छ
@mamtachand6622
@mamtachand6622 28 күн бұрын
प्रधानमन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेका,मन्त्रिमण्डल दागी,भ्रष्टाचार मा मुद्दा खेपिरहेका छन।केपीको निरङ्कुशताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नै धूमिल पार्यो।
@jayagurung7003
@jayagurung7003 28 күн бұрын
Kulmanjiu lai dhanyabad 🙏 aba sabaijanta milera kaulman sir lai sath dinu jaruri cha 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RomanThing-t1s
@RomanThing-t1s 28 күн бұрын
कारमचारि को पुन बाहलि गरेछ आदलादामा परेको प्रधानमन्त्री हुनेवित्तिकै हालेको रिटाको चाहिँ काहिले सुनवाइ हुने हो
@chhiringchhiring2376
@chhiringchhiring2376 26 күн бұрын
Right jai kulman
@bikram2736
@bikram2736 16 күн бұрын
जय कुलमान
@DipeshNepali-z3t
@DipeshNepali-z3t 28 күн бұрын
कुलमान जिन्दाबाद
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 28 күн бұрын
जय कुलमान सर ❤️🇳🇵❤️
@indraprasadrai5450
@indraprasadrai5450 27 күн бұрын
Highest respect to Kulman Ghising
@narendramalla8795
@narendramalla8795 28 күн бұрын
देशको विकास र जनताले अलिकति पनि सुखी देख्न न सक्ने यो सरकार भ्रष्ट छ
@rajeshworisawod4020
@rajeshworisawod4020 28 күн бұрын
Jai Shree ram
@SagarAdhikari-wx2vt
@SagarAdhikari-wx2vt 28 күн бұрын
नेपालमा कोही ठुलो नितिगत भ्रस्टाचारी छ भने त्यो केपिवली नामको मान्छे हो भन्ने नेपाली जनताको ठम्म्याई छ। एउटै घटनामा दशहजार करोडको कुरा नेपाली जनता लाई राम्रै संग थहाछ।
@trekguidechetan8184
@trekguidechetan8184 28 күн бұрын
के पी शर्माको यो अन्तिम पटक हो मन्त्री बन्ने।
@Op-kaal124
@Op-kaal124 28 күн бұрын
❤❤ Jay Kulman Sir❤❤ Our KulMan Sir is Light of Nepal ❤❤ Go Olee India 4 Prevention Ur Health Ok❤❤
@OkOk-uz9yw
@OkOk-uz9yw 26 күн бұрын
Jay maro Desh jay Yuba shakti❤❤❤❤❤❤❤❤❤
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 28 күн бұрын
Good job badhaix kulman sir
@nischaldiltamang7451
@nischaldiltamang7451 28 күн бұрын
सरनाथिपाटी र गिरीबन्धुपाटी को अक्षम सरकारको कामको मुल्यनकन गरौ! पछिलाई काम लाग्छ!
@jagdishyadav5882
@jagdishyadav5882 26 күн бұрын
कुलमान jindabaz❤❤❤
@basantirai4835
@basantirai4835 27 күн бұрын
केपि, को कारण एमाले सकियो,,, सकिन्दैछ, आरजु, र खाँध को कारण काग्रेस सकिदै छ।
@user-jj4ig3kv1z
@user-jj4ig3kv1z 28 күн бұрын
जहिल्यै जब पनि केपि शर्मा ओलि नेपाल मा प्रधानमन्त्री हुन्छ तब तब देशमा अनिस्ट घटना घट्छ प्लेन द्वास्त हुने " बसै डुब्ने पल्टिने आसान्तिहुने देशमा यो धुर्ब सत्ये हो
@palutamangnepal5724
@palutamangnepal5724 28 күн бұрын
I am with Kulman Ghising
@cheyanchh1682
@cheyanchh1682 27 күн бұрын
Sabai aandolan ma aam desh bachaune samaya yai ho jay nepal🇳🇵
@humgurung7361
@humgurung7361 28 күн бұрын
ओलि र उनको केहि हलि लाई कुलमान घिसिङ मन नपरेको हो,यस्ता कुपुत्र त छन् नेपालक प्रधानमन्त्री ,ब्यापारी बाट जय श्रीराम गर्न पाएपछि ओलिले कुलमान लाई तारो बनएको हो,कुलमान घिसिङको जय होस् ,ओलि र उनक मतियार हतुको सत्तेनास होस् ।
@shivaharichaudhary6140
@shivaharichaudhary6140 28 күн бұрын
सच्चा बफादार देश सापुत् कुलमान
@rajarijal441
@rajarijal441 28 күн бұрын
देशको सबभन्दा सर्वश्रेष्ठ प्रधानमन्त्री भन्नेलाई एउटा कर्मचारीले हल्लाइदिन्छ भने त्यो प्रधानमन्त्रीको इज्जतै के रहेर राजिनामा दिएर बाटो खुल्ला गर्दिए हुन्छ।
@dhanbahadur1402
@dhanbahadur1402 28 күн бұрын
केपि वलि को सरकारको पहिलो काम बिकास गरने बालेन र कुलमानलाइ हटायर बिकास गरदैछन।
@krishnalama8125
@krishnalama8125 23 күн бұрын
जय कुल्मान शर
@Feel_the_music_np
@Feel_the_music_np 27 күн бұрын
साथी हरुले सही गरेको छ भ्रष्ट हरुको विरुद्ध अझ बुलन्द हुन जरुरी छ।
@user-mf9pd1mx7s
@user-mf9pd1mx7s 28 күн бұрын
सबै ठाउँबाट जनता जम्मा भएको भएदेखि त्यसको अहिले भर्खर जान्थ्यो सत्ता साला।
@user-fp8te5xf3e
@user-fp8te5xf3e 28 күн бұрын
आगो लगाउनु प्रछ सरकार लाई
@fazes.b8982
@fazes.b8982 28 күн бұрын
जय नेपाल जय अामा👏🇳🇵🙏💕
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 48 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 21 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 48 МЛН