संगीतज्ञ बन्न गरेका साधना र सङ्घर्षबारे | Tamasoma Jyotirgamaya | Tikaram Yatri

  Рет қаралды 80,729

Tikaram Yatri

Tikaram Yatri

11 ай бұрын

#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv #LaboniChakraborty
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: Laboni Chakraborty- गायिका
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
छायांकन स्थल: Siddhartha Boutique Hotel, Kathmandu
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 363
@tikaramyatri
@tikaramyatri 11 ай бұрын
#तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@rajramkafle1370
@rajramkafle1370 11 ай бұрын
❤❤❤ हजुर सबैको प्रेरणा हुनुहुन्छ टिकराम सर
@surajkumaar6084
@surajkumaar6084 11 ай бұрын
धेरै राम्रो काम टीकाराम सर, लाबोनी म्याडम जो नेपाली गीत सङ्गीतमा योगदान दिन जादै हुनुहुन्छ, जय होस् सास्त्रीय सङ्गीतको, नेपाली सङ्गीतको!!!
@samjhanakunwar9497
@samjhanakunwar9497 11 ай бұрын
नेपालमा जन्म भएको कलाकार भएको भए कति पटक अंग्रेजी बाेल्थे हाेला,सबै नेपाली बोलेको सुन्दा अति खुशी लाग्यो 🙏🙏🙏
@koshmali2271
@koshmali2271 11 ай бұрын
अन्जु पन्त को सट्टामा जज हुनु पर्ने गायिका हुन लाबोन्नी चक्रबर्ती 💝💝💝
@AdwitiyaBishnu-rx9ki
@AdwitiyaBishnu-rx9ki 11 ай бұрын
भारतले सरस्वती पुत्री नेपाललाई दिएकोछ ।
@kingdom4362
@kingdom4362 11 ай бұрын
उदित नारायणको साट्ट पाएको सरस्वती बुहारी❤
@chunchunchhetri6422
@chunchunchhetri6422 11 ай бұрын
भारतले नेपालबाट सिता माता लियको गुन तिरेछ ।huge respect.🙏🙏
@UmeshRaut28
@UmeshRaut28 11 ай бұрын
हजुरको उपस्थितिले नेपाली सङ्गीतको सुगन्ध अझै फैलिने विश्वास छ, हार्दिक नमन गुरु !🙏🙏
@chandrachetu159
@chandrachetu159 11 ай бұрын
सरस्वती पुत्री,लाबोनी चक्रवतींलाई नेपालमा हार्दिक स्वागत हृदयबाट नमन💕🙏💕 यहाँको यो प्रस्तुतिले आज मन असाध्य प्रफुल्लित बनायो । धन्यवाद नमस्कार🙏🌸
@labonipramod
@labonipramod 11 ай бұрын
Tapai ko pratikriya ko laagi dherai dherai dhanyabaad🙏🙏
@ramprasain235
@ramprasain235 11 ай бұрын
औधी खुशी लाग्यो, बधाई छ - आमोदित प्रमोद परिवार तथा यात्रीजीका अबिराम यात्रालाई। धन्यवाद !❤🎉
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 11 ай бұрын
यो भाइरलको जमाना मा खासै यस्ता भित्री सांगीतिक रस बुझ्ने मान्छे कमै छन् होला तर अवस्य एक दिन टिकाउ र राष्ट्र को सम्मानित गायिका हुनु हुन्छ भन्ने विश्वास छ। Best of luck
@jeyes1964
@jeyes1964 10 ай бұрын
कौशिकी चक्रवर्तीलाई सुन्दै आएको छु । कौशिकी चक्रवर्तीको ठूलो फ्यान हुँ । तपाईँको गायकी कौशिकी चक्रवर्ती भन्दा कम लागेन । तपाईँको शास्त्रीय सङ्गीत अझै सुन्न पाइयोस् । हे मेरी आमा ककनीको बाटो बोलको गीत धेरै राम्रो लाग्यो धेरै फटक सुनियो । धन्यवाद
@labonipramod
@labonipramod 10 ай бұрын
Tapai le yesari maya gari dinu vayeko maa tapai laai dherai dherai dhanaybaad
@yamnathadhikari9728
@yamnathadhikari9728 11 ай бұрын
आहा यात्रीज्यू तपाइले साँच्चै मोतिनै खोजेर ल्याउनुहुन्छ आनन्द आयो संगित भनेको त कोमल कर्णपृय मर्मस्पर्शी र आनन्द दायि पो हुनुपर्छ त्यसकालागी साधनामा खारिनै पर्नेहुन्छ बधाइ तथा शुभकामना लावनीजीलाइ
@KamalDiyali-if3xu
@KamalDiyali-if3xu 11 ай бұрын
आँसु आयो ।धन्यवाद यात्री सर।आदरणीय गुरुमा लावनी लाई ह्र्दय देखि नमन।
@premishanshahi7668
@premishanshahi7668 11 ай бұрын
राम्रा चिजलाई राम्ररी प्रोत्साहन गर्न पनि जरुरी छ, टिकाराम ज्यु प्रति सम्मान
@user-sh3ce6ct7q
@user-sh3ce6ct7q 10 ай бұрын
म टिकाराम यात्री जिउ को बोल्ने शैली त्यो जस्तो बेक्ती सङ्ग पनि प्रतक्ष्ये अघि बसेर अन्तर्कृया गर्ने , म हजुर लाई हेरेर अन्तर्बार्ता सुनेर म हजुर जस्तै हुन सिक्ने कोसिस गर्दै छु , हजुर को फ्यान
@krishnabause850
@krishnabause850 11 ай бұрын
उज्यालो नक्षत्र लावोनीजीलाई हार्दिक अभिनन्दन !
@samiraregmi3839
@samiraregmi3839 11 ай бұрын
प्रतिभाकि खानि laboni mam लाई हार्दिक शुभकामना तथा धरै धेरै धन्यबाद यात्री भाइलाइ ।
@fineeducation3965
@fineeducation3965 10 ай бұрын
Kati ramro sur , yaha ko surle nepali sur ko naya kiran pawos ❤
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much for your love and support
@jaabchams8471
@jaabchams8471 11 ай бұрын
चेलीलाई हृदयबाट नै सम्मान छ 💐💐💐💐
@narayan.pandey
@narayan.pandey 11 ай бұрын
भारतले सधै कुहिएको सामान मात्र पठाउछ भनेको त यसपल्ट हिरा नै दिएछ।यो संयोगले नेपाली classical music मा कोसेढुंगा सावित होस।
@nimagurung639
@nimagurung639 11 ай бұрын
मैले टिभीमा एक पटक आँखा नचिम्लाई हेरे साह्रै मन पर्यो बिकाउ होइन टिकाउ होस् 🎉🎉
@sumandhamala8514
@sumandhamala8514 11 ай бұрын
यति मन् आनन्दित कहिलै भएको थिएन। जय होस् शास्त्रीय संगीत र लावनी जी को।
@mitrabastola6351
@mitrabastola6351 11 ай бұрын
अत्यन्तै नीपुण साधक हुनुहुदोरहेछ ।
@punamdhungana1125
@punamdhungana1125 11 ай бұрын
मन नै आनन्द भयो यो लोभ लाग्दो स्वर सुनेर
@labonipramod
@labonipramod 11 ай бұрын
Thanks a lot
@user-kf3gk6hi1z
@user-kf3gk6hi1z 9 ай бұрын
अत्यन्तै प्रतिभाशाली व्यक्तित्व हुनुहुदो रहेछ लाबोनी म्यामलाई ह्रदयदेखिनै नमन गर्न चाहन्छु।
@lilaramnepali8391
@lilaramnepali8391 11 ай бұрын
टिकाराम सरकाे नेपाली शब्द उच्चारण गर्ने पक्ष अत्यन्तै मन पर्छ।उच्च सम्मान🙏लावनी म्याडम निकै उत्कृष्ट संबाद।
@ramgurung8516
@ramgurung8516 10 ай бұрын
नयाँ guest ल्याउनु भएकोमा host ज्यूलाई धन्यवाद।❤❤
@nepaligeet80
@nepaligeet80 11 ай бұрын
कुराकानी हेरेर सुनेर धेरै कुरा सिक्न पाइयो । हार्दिक नमन । अँध्यारोबाट उज्यालोतिरमा अझै यस्ता साधकसँगको कुराकानी हेर्न पाइयोस् 🎉🎉
@satyalsantosh2019
@satyalsantosh2019 10 ай бұрын
मनै आनन्दित भयाे । साहित्य र संगितकाे बेजाेड नमुना ।
@rupeshshiwakoti3559
@rupeshshiwakoti3559 11 ай бұрын
फेद देखि नै पलाएको भन्या यस्तो हुन्छ, साँच्चै प्रतिभावान गायिका, दुर्गेश थापा हिट हुने देशमा यस्तो प्रतिभा लाई हामीहरू ले चिनेका रैनछौँ । उहाँ लाई कार्यक्रममा ल्याउनु भएको मा धेरै धेरै धन्यवाद टिकाराम सर 🙏🙏🙏
@labonipramod
@labonipramod 11 ай бұрын
Thank u so much for your love support 🙏🙏
@rajendrathapa3725
@rajendrathapa3725 11 ай бұрын
एक अनमोल कलाकार नेपाली सङ्गीतले पाएको छ । शास्त्रीयको पाराङ्गत हुनुका साथै आधुनिक गायनमा लाबोनीले करोडौंको मन जित्ने प्रष्ट देख्छु । रियल्टि सो मा मेरो रचना को गीत झिरमा उनिनु त्यो यौटा कुरा गाउँदा एक्कैचोटी देशले चिन्यो । सङ्गीतकार तथा गायक र चिफ जज स्वयम् दिप श्रेष्ठले लाबोनीलाई असाधारण घोषणा मात्र गरेनन् आफुूले तेहि गीत गाएरै सम्मान दिएका थिए ।
@harishchandraghimire8770
@harishchandraghimire8770 6 ай бұрын
नेपालमा सीतामाता फिर्ता भइछन शाश्त्रिय संगितज्ञ तथा गायिका लावोनी चक्रवर्ति प्रसाईको रुपमा ! यात्रीजीलाई धन्यवाद् ।
@mazdainternationalcomputec1566
@mazdainternationalcomputec1566 10 ай бұрын
Sharswati ki Prati Murti Lawali Chakrabarti lai koti Koti Naman.......
@chhunumunutvhindi2529
@chhunumunutvhindi2529 11 ай бұрын
सुन्दर अन्तर्वाता र प्रस्तुतीको लागी लावोनीजी लाई धेरै धेरै धन्यबाद र शुभकामना।
@suclsapkota4807
@suclsapkota4807 11 ай бұрын
उत्कृष्ट सम्वाद यात्रा अघि बढिरहोस गुरुआमा 🙏🙏 तपाईंको प्रेरणामा नेपालि गित संगीतमा नया आयाम थपियोस। शुभकामना छ 🙏🙏 शुभ होस् मङ्गल होस् 🙏🙏
@rbkuwar
@rbkuwar 10 ай бұрын
She will be an asset for Nepali music. She is a brilliant . Wish her more success in the future.
@Shahdeepak266
@Shahdeepak266 10 ай бұрын
यस्ताे मिठाे स्वर कि धनी लावनी जि लाई प्रणाम छ किन कि उहाँ मा भएकाे बहु प्रतिभालाई तपाईकाे कार्यक्रम बाट सबै सामु उजागार गरिदिनु भएकाे मा टिका जी लाई पनि धेरै धेरै धन्यबाद छ
@labonipramod
@labonipramod 10 ай бұрын
dherai dherai dhanyabaad tapai laai pani tapai ko pratikriya ko laagi
@nimadolmalama3754
@nimadolmalama3754 10 ай бұрын
हाम्रो नेपालीको बुहारी लावोनी शास्त्रीय संगीतका साम्रगी भने हुन्छ । हामी सम्पूर्ण उनी प्रति गर्व गर्दछौ ।
@labonipramod
@labonipramod 10 ай бұрын
dherai dherai dhayabaad tapai laai tapai ko pratikriya ko laagi
@lokeshshirish594
@lokeshshirish594 11 ай бұрын
नेपाली संगीतमा यहाँकाे उपस्थिती जबरजस्त रहाेस ।
@labonipramod
@labonipramod 11 ай бұрын
Dherai dherai dhanyabaad tapi laai 🙏
@devjungkunwar3782
@devjungkunwar3782 11 ай бұрын
अलौकिक प्रतिभा जुन कमै ब्यत्तीमा हुन्छ त्यो तपाईंमा छ❤
@bishnumayapokhrel3772
@bishnumayapokhrel3772 11 ай бұрын
भारत कि सोना नेपालकि आभुषण । नेपाल को सान ।
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 11 ай бұрын
भारत जन्म भै नेपाल कर्म घर भएकी लावनी जी शास्त्रीय संगीत र साधना मा असाधारण क्षमता कि धनि हुनु हुदो रहेछ। उहा साधना र संगीत प्रेमीहरूको गुरूमा बनि दिनु भएमा धेरै संगीत प्रेमीहरूले आफुलाई परिष्कृत गर्न सक्ने थिए होला जस्तो लाग्यो ।उहाको जीवन सफल र सार्थक बनोस।धेरैधेरै शुभकामना छ।
@ranamgr5045
@ranamgr5045 11 ай бұрын
कलाकार कुनै भुगोलमा मात्र सिमित हुन्न भन्ने कुराको दिष्टान्त उहाले गाउनु भएको केही पनि बुझिन किनकी बुझ्न पनि क्षमता हुनुपर्छ। उहामा संगितको ज्ञान अथाह छ। Huge respect and go ahead Nanu
@krishnabause850
@krishnabause850 11 ай бұрын
Perfect singer . Congrats Laboni jee !
@rohitranabhat5547
@rohitranabhat5547 11 ай бұрын
उच्च सम्मान छ नेपालकाे लागि हिरा हुनुहुन्छ सबैले हाेसला र सपाेट गराै
@santoshsundas419
@santoshsundas419 11 ай бұрын
सक्षात सरस्वती
@narendra8888
@narendra8888 11 ай бұрын
राम्रो राम्रो व्यक्तिको कुरा सुन्न अवसर दिने टिकाराम सरलाई सम्मान गर्न चाहान्छु
@labonipramod
@labonipramod 11 ай бұрын
dherai dherai dhnayabaad tapai laai pratikriya ko laagi
@RamLal-yt1wm
@RamLal-yt1wm 10 ай бұрын
राेटि बेटिकाे संबन्ध लाई राम्राे उदाहरण ।प्रतिभाशाली गाईका जाे शास्त्रीय संगित अब्बल दर्जाकि गाईका नेपालीले 'दुलहिकाे' रूपमा पाएकाे छ।
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much for your love and support
@sharathisharma4071
@sharathisharma4071 11 ай бұрын
श्री गणपति गौरी नन्दन।हा हा खाऊ लड्डू मिश्रिमख्खन।।प्रथमं पुजामोदकप्रिय हाहा दुर्वालगाऊशिन्दुरचन्दन।।
@xitiz_pari
@xitiz_pari 11 ай бұрын
यस्तै विशेष साधना गर्ने साधनहरूको कुराकानी सुन्न पाईयोस् 🙏
@gautamkarki8686
@gautamkarki8686 11 ай бұрын
सलाम छ यो नानीलाई । यति राम्रो आहा । शुभकामना ।❤
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 11 ай бұрын
शास्त्रीय संगीत कि रानी को स्वर सन्ने अवसर प्रदान गर्नु भयको मा टिकाराम जी को जय होस ।
@tulbk4022
@tulbk4022 10 ай бұрын
आहा कति राम्रो भिमपालासी राग। गणेश वन्दना
@labonipramod
@labonipramod 10 ай бұрын
suni dinu vayeko ma heri dinu vayeko ma dherai dherai dhanyabaad
@bijuliprasadlamichhane3151
@bijuliprasadlamichhane3151 10 ай бұрын
वल्ल वल्ल नयाँ स्वाद चाख्न पाइयो । यस्तो कार्यक्रम निरन्तर हेर्न र सुन्न पाइयोस । धेरै धरै धन्यवाद !
@deepakvishwakarma12
@deepakvishwakarma12 11 ай бұрын
Thankyou Yatri ji to bring forward such a sweet singer.
@chandramanmaleku7622
@chandramanmaleku7622 10 ай бұрын
सुन्दर कर्ण प्रिय संगीत।
@labonipramod
@labonipramod 10 ай бұрын
Dhanyabaad
@uttamdhungel7854
@uttamdhungel7854 11 ай бұрын
बेजोड प्रतिभासँग परिचय गराई दिनुभयो टिकाजी । आभार सहित धन्यवाद 🙏🙏🙏♥️♥️♥️
@arjunAdhikari-mn7wc
@arjunAdhikari-mn7wc 11 ай бұрын
सरस्वतीकी प्रतिमूर्ति
@gangakafle1014
@gangakafle1014 11 ай бұрын
कति सुन्दर ❤❤ भन्ने शब्द नै छैन 🙏🙏
@harikumar9636
@harikumar9636 11 ай бұрын
सरै मनमोहक प्रस्तुति
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 11 ай бұрын
नेपाली संगीत जगतका लागि कलकत्ता ,सिक्किम ,दार्जिलिङ त रामधुनी नै सावित भैरा'छ....
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 11 ай бұрын
OSHO naman, Jay gurudev Jay vocal, sangit
@lilanathpagenilila
@lilanathpagenilila 11 ай бұрын
राम्रो वार्ता लाग्यो🙏🙏🙏
@sagarpaudel5321
@sagarpaudel5321 11 ай бұрын
सफलताको शुभकामना 🎉🎉🎉🎉
@ashagurung3884
@ashagurung3884 11 ай бұрын
नमन छ, Yatrijee & Labonijee.
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 11 ай бұрын
सांगीतिक क्षेत्रमा हाेनहार बुहारी पाएछ नेपालले🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍
@Kumar-Mishra
@Kumar-Mishra 11 ай бұрын
धेरै राम्रो कामको थालनि गर्नु भएको छ। खुसि लागेको छ। यस्तै कलाकारहरू मध्ये एक होनहार कलाकार कर्म ग्याछेन बम्जन जस्ले हाल सम्म १०,००० भन्दा धेरै गीत गजल मा श्वर र संगीत गरि इमेज टुब्रग अवाडहरू पनि हीत पारि सकेका तर ओजेलमै परि रहैका कलाकारलाई पनि तँपाईको कार्यक्रमा इस्थान दिनु हुन्छ भन्ने आशा राख्दछु। धन्यवाद 🙏🏽
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 11 ай бұрын
Huge respect and best wishes Mrs Laboni ji. Thanks @Tamasoma Jyotirgamaya_Tikaram Yatri for providing this platform to right person...🙏🙏
@budhathokishantaraj6127
@budhathokishantaraj6127 11 ай бұрын
अदभूत प्रतिभा जस्को कुनै बयान गरि साध्य छ प्रस्तुत साह्रै रमाइलो लाग्यो
@chotlunghanglimbu1119
@chotlunghanglimbu1119 11 ай бұрын
thank you so much tikaram yatri sir and laboni mam for having such a knowledgeble and wonderful interview ❤️🙏
@bhaskar_official0
@bhaskar_official0 11 ай бұрын
नमन 🙏🙏
@madhuaryal5336
@madhuaryal5336 10 ай бұрын
Her Nepali accent is better than most Nepalese influenced by western culture
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much
@ghumanteramstha1046
@ghumanteramstha1046 11 ай бұрын
नेपालीको बुहारीलाई सबैले माया गराै
@labonipramod
@labonipramod 11 ай бұрын
Dherai dherai dhanyabaad tapai ko maya ra Bhaawana ko laagi 🙏
@gurungnirkaji2517
@gurungnirkaji2517 11 ай бұрын
टिकाराम सरको बोल्ने केही शब्द/शैली अनि लाबोनी म्यामको शास्त्रीय संगीत🎼 थोप्पो नबुझीकन सुन्दा त यती आनन्द र बिशेष लाग्यो भने झन् जानेर/बुझेर हेर्ने/सुन्ने हो भने हालत् के होला😮🫡👍🙏🙏🙏🙏🙏🎉🇳🇵
@labonipramod
@labonipramod 11 ай бұрын
Dherai dherai dhanyabaad tapai laai
@puspathapa8667
@puspathapa8667 11 ай бұрын
Real singer sounds like a musical insturment. Please support her
@rambasnetram
@rambasnetram 11 ай бұрын
I like Laboni too but Sujata Verma ho asli classical gayika of Nepal . The one and only! 😊😊😊
@BaburamTiwari-ie9mw
@BaburamTiwari-ie9mw 10 ай бұрын
Excellent conversation respect for you
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much
@kishorekc4417
@kishorekc4417 10 ай бұрын
She sounds very kind, gentle, polite, and witty. She has sweet voice. Pramid ji ko spouse hunuhudo rechha. Tapai haruko future bright hos, suvakamaba chha dherai.
@limbusurendra3378
@limbusurendra3378 10 ай бұрын
Mind blowing vocal cord speechless ! 🙏❤️♥️❤️💞🙏
@labonipramod
@labonipramod 9 ай бұрын
Thank u so much for your love and support
@gajenpakhrin7533
@gajenpakhrin7533 10 ай бұрын
It’s indeed pleasure to hear u, best wishes sister further journey
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much
@maheshwarithapa4863
@maheshwarithapa4863 11 ай бұрын
एक शब्द हिन्दी अंग्रेजी नमिसिएर अन्तर्वाता सकियो उच्च सम्मान बुहारिनानी ।
@bharatranapaheli8345
@bharatranapaheli8345 11 ай бұрын
मत हजुर सुभ कर्यक्रम हेर्छु सङित ज्ञान् बिज्ञान राजनितिक अध्यात्मिक सभै सुन्छु राम्रो लाग्छ हजुर । दमक झापा
@krishnachalisey1637
@krishnachalisey1637 11 ай бұрын
A talented classical singer. Best wishes.
@rudrakarki2010
@rudrakarki2010 10 ай бұрын
बहुमुखी प्रतिभाकी धनि🇳🇵🇳🇵🙏🙏
@labonipramod
@labonipramod 9 ай бұрын
Thank u so much
@surajkumaar6084
@surajkumaar6084 11 ай бұрын
धेरै राम्रो अन्तरबार्ता लाग्यो! लाबोनी म्याडम प्रती हार्दिक नमन!
@labonipramod
@labonipramod 11 ай бұрын
Thank u so much
@gangachudal7667
@gangachudal7667 11 ай бұрын
Bahut bhagyamani Saraswati ko yak rup bahini❤️❤️
@labonipramod
@labonipramod 11 ай бұрын
Thank u so much didi❤❤
@sumanpaudel3116
@sumanpaudel3116 11 ай бұрын
यस्तै यस्तै पात्रहरूलाई मुखरित बनाइरहनु यात्री जी तपाईँ युगले खोज्ने पत्रकार बन्नुहुने छ 🙏🙏
@laxmangc7237
@laxmangc7237 11 ай бұрын
Good
@NagenNewsTV
@NagenNewsTV 10 ай бұрын
जय कला क्रान्ति !!!
@rajramkafle1370
@rajramkafle1370 11 ай бұрын
टिकाराम सर अत्यन्तै बौद्धिक मान्छे हुनुहुन्छ काह काहा पुगेर एक से एक प्रतीभा भेट्टाउनू हुन्छ ❤❤
@neilyoung9446
@neilyoung9446 11 ай бұрын
धन्यवाद सर एस्तो स्रस्ता हरु चिन्ने मौका दिनु भएको मा! अब next bhusita basisth सुन्न पाउ!
@ampmskm
@ampmskm 11 ай бұрын
Sundar boli, ati sundar swor teti nai sundar muhar ... Wow ... bless you Bahini ...
@aashutoshghimire8376
@aashutoshghimire8376 11 ай бұрын
Yasto ramro interview garnubhako ma tikaram Yatri sirlai dhanyabad
@punamdhungana1125
@punamdhungana1125 11 ай бұрын
यसरि सादना गरेको गला सुन्न नपाउनु भनेको नेपालि सान्ग्गीतिक छेत्रको दुखको कुरा हो .......उहा को स्वर सुन्न पाउनु पर्छ हामीले यो हाम्रो मन देखिको माग हो है ........
@labonipramod
@labonipramod 11 ай бұрын
Tapai ko pratikriya ko laagi dherai dherai dhanyabaad
@sthaalia
@sthaalia 10 ай бұрын
Respect and love to Laboni 🙏🌺❤️
@labonipramod
@labonipramod 10 ай бұрын
Thank u so much for your love and support
@bhuvanramsharki
@bhuvanramsharki 11 ай бұрын
अद्भुत प्रशंसा गर्न कुनै शब्द नै रहेन्
@baikunthaprasadsharma6181
@baikunthaprasadsharma6181 11 ай бұрын
उच्च सम्मान ।
@user-mgr.s
@user-mgr.s 11 ай бұрын
धेरै क्षमतावान, भाउजु🙏
@shovakandel6901
@shovakandel6901 11 ай бұрын
अती उत्कृष्ट धेरै क्षमता वान हुनुहुनुदो रहेछ सुन्दा भावुक पनि भए❤ हार्दिक आभार यात्री सर
@labonipramod
@labonipramod 11 ай бұрын
Dherai dherai dhanyabaad tapi ko maya ra amulya pratikriya ko laagi❤
@pragyaartgallery6465
@pragyaartgallery6465 11 ай бұрын
अति मीठो प्रस्तुति🙏धेरै सुरको ज्ञान भएको गुरु😍
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 108 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 6 МЛН
HTS/Episod 20/Narayan Bahadur Gora/Sakuntala Show/श्रमिक कला सदनया नायो भाजु नारायण बहादुर गोरा
43:55
Halinmay Thwayaachwangu sa: हलिंमय् थ्वयाच्वंगु सः
Рет қаралды 251
Tikaram Yatri talks about his wife and son ll Podcast Clip
5:44