सबैले खोजेको स्व.युवराज दिपेन्द्रको जिग्री साथी अशिमको अर्को भिडियो, पारस शाहसङ्गको सम्बन्ध यस्तो।

  Рет қаралды 132,008

Rhythm online tv

Rhythm online tv

Жыл бұрын

#dipendrashah #ashimpalungwa #parasshah
Guest :- Ashim Palungwa (Ex. Major, Nepal Army)
Host :- Sampada Yongya Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Пікірлер: 454
@rhythmonlinetv7117
@rhythmonlinetv7117 Жыл бұрын
स्व.युवराज दिपेन्द्रको बाल्यकालको साथी अशिम पालुङ्वाको आमा छोरा र युवराजको मित्रता सम्झेर रोईन। kzbin.info/www/bejne/m6TQop6CeZqIoZY
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Limbu ra Thakuriharu ustai ustai desh bhakta ra honest hunerahechhha
@deujaking4378
@deujaking4378 Жыл бұрын
तपाइ भाग्यमानी रहेछ अशिम दाइ हामिले देख्नु पनि पाएन तपाइ शाथि हुनुभयो एउटा जिउदो इतिहास हो जाने भोगेको कुरा जनता सामु सेयर गर्नु भयो धन्यवाद दाइ एक चोटि तपाइलाइ भेट्ने छु नमन छ तपाइलाइ।।।।
@khuraharidahal9501
@khuraharidahal9501 Жыл бұрын
नेपालको लिम्बुको छोराको सारा इन्टरभ्यु सुनियो तर यो इन्टरभ्यु सारै साच्चो र सोझो जवाफ दिनु भएको रछ सलाम छ यहालाइ ।
@shantikalarai4470
@shantikalarai4470 Жыл бұрын
असिम दाइको स्वर धेरै राम्रो लाग्यो। भित्री आत्मा देखि युवराज दिपेन्द्रको याद उहाँलाई धेरै रहेछ। बितेका कुराले यो गित असाध्यै मन छोयो😢❤❤❤❤
@joodjood3138
@joodjood3138 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद दाईबाट 40 साल अगाडिको कुरा सुन्दा खुशी लाग्यो हाम्रो देशलाई धेरै माया गन्ने राजपरिवारको सम्झाउना गरिदिनु भएको दाईलाई धेरै उच्च सम्मान छ❤❤❤❤
@sitarai8603
@sitarai8603 Жыл бұрын
कति मिठो शब्दले बोल्नु भएको दाईले।।हजुरको बोली जति बेला सुनि रहुजास्तो👏👏
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
दिपेन्द्रको आत्माको शान्ती दिनु पर्छ यदि जिग्री साथी हो भने । र यति राम्रो माया लाग्दो भवान जस्तो राजा र परिवार को राज दर्बारको हत्याकान्डको खोजी गरिनु पर्छ । ती हत्याराहरु जो जो छन सबलाई मृत्यु दण्ड दिनु पर्छ ।।
@user-zh1ye8vu3c
@user-zh1ye8vu3c Жыл бұрын
Yes honi yo royal hatyaknda true hos taki hamro santan haru le pachhi jhuto history study nagarun
@user-pw6hb2cp1p
@user-pw6hb2cp1p Жыл бұрын
यो असिम सर इमान्दार, खुल्ला मनको धनि, सबै कुरा सरल र सत्य छ।कुरा सुनेर प्रष्ट हुन्छ उहा सत्य बोल्नुभएको छ। असिम सर लाई नराम्रो कमेन्ट गर्ने मान्छे हरु नकारात्मक सोच, बिबेक हिन हरु हुन।
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵 ईतिहासलाई लुकाउनु हुदैन अशिम सर जनताको सामु सार्बजनिक गर्नैपर्छ मान्छेहरू राजा यस्तो राजा उस्तो भन्ने गर्छन् तर युवराज दिपेन्द्र सरकारले जथाभावी खर्च गर्ने पैसा पाउदैन थिए वास्तविक कथा र सत्यता पनि यहि हो,,अशिम सरको हरेक तर्कलाई सलाम छ मेरो 🙏सम्पदाको यो बानी अलि मन परेन,,नेगेटिभ कमेन्ट सुनाएर क्यामरा अगाडिको ब्यक्तिलाई नगिराउनु थियो यस्ता नेगेटिभ कमेन्ट् त स्वयम् सम्पदाले डिलेट गर्नुपर्नेमा उल्टो खोतली खोतली सुनाउनु भनेको १००% राम्रो होईन अाउदा दिनहरूमा यतातिर पनि ध्यान जाओस् धन्यवाद 👈️👈️
@sabitrishrestha5946
@sabitrishrestha5946 Жыл бұрын
अरु कुनै ले झुटो कुरा गरे पनि हाम्रो माइती राजा हो असीम अनि दिदी शकुन्तला दिदी। उहाँ हरु ले कैले झुटो बोल्दैन ,र बोलेको पनि थाहा छैन जे बोल्नु भो सबै कुरा right ।
@kamalamishra1121
@kamalamishra1121 Жыл бұрын
Frank interview
@sujatasubba4993
@sujatasubba4993 Жыл бұрын
लिम्बुले झूठ बोलदैन । वाहकों कुरा साचो हो
@deulimbuassistor9585
@deulimbuassistor9585 Жыл бұрын
सर्वप्रथम त ऋदम टि भीलाई धन्यवाद। स्वर्गीय युवराज दीपेन्द्रको हितैसी मित्रलाई प्रस्तुत गरेर दीपेन्द्रको बारेमा धेरै नयाँ कुराहरु सुन्ने र जान्ने मौका दिनु भएकोमा। भु पु मेजर अशिम सर र वहाँको आमाले जे जति बोल्नु भएको छ सबै सहि र जीवनमा भोगेका वास्तविक कुराहरु गर्नु भएकोछ। तर मेरो मनमा खड्किएको कुरा चाहिँ यस्तो ऐतिहासिक र गहन विषयको बारेमा अन्तर्वार्ता लिदा प्रस्तोताले प्रस्तुत विषय प्रतिको गहिराइ बुझ्नु र जान्न जरुरी हुन्छ। यसमा सम्पदा जि अलिकति चुक्नु भएको भन्ने आभाष हुन्छ र अबको अन्तर्वार्ताहरुमा यस्ता कुराहरुमा गम्भीर भइ दिनु होला भन्ने अनुरोध छ।
@bishnukc3557
@bishnukc3557 Жыл бұрын
असिम भाइको आमा को इन्टरभ्युले मन छोयो,निकै सरल र भाबुक आमा,सोझि अामा ,दिपेन्द् लाइ माया जति त्यो भन्दा धेरै सम्मान दियकि आमा पर्ति नमन ....!!
@deviale7214
@deviale7214 Жыл бұрын
कस्तो राम्रो भिडियो मेजर अशिम ज्यु र उहांको आमाको भिडियो सार्है मन पर्यो धेरै धेरै धन्यबाद सम्पदा ज्युलाई।म युके देखि हजुरको भिडियो रेगुलर हेर्छु।
@kalpanathap7163
@kalpanathap7163 Жыл бұрын
कति भाग्यमानि असिम जि हजुरको भिडियो हेर्दा दिपेन्द्र सरकारलाई भेटेको जस्तै आभाश भयो आअा बाट आसु पनि थामियन उहाको आत्माले सान्ति पाअाोस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-wf6hb5jn3f
@user-wf6hb5jn3f Жыл бұрын
Ak dam Khushi laagyo king dipendra ko bare ma taha paauna paaiyo ashim ji thank you❤❤
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Жыл бұрын
💕🙏💕 "राजा भनेको राजा नै हुन् चाहे जो सुकैले जे सुकै भनुन् राजतन्त्र जिन्दाबाद हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ"
@myselfie4162
@myselfie4162 Жыл бұрын
Majja Ayo Sunda.. 2nd part is better than 1st part ..
@arunasharma9432
@arunasharma9432 Жыл бұрын
दिपेन्द्र दयालु थिए भन्ने कुराको एउटा ब्यक्तीगत कथा म संग पनि छ।
@jocee3300
@jocee3300 Жыл бұрын
Kasto straight bolne ani kasto sunda Pani ananda aune uha ko harek words ❤ ekdam khusi lagyo part 2 ayera chai dherai dhanyebad hajur harulai ani dhaerai respect cha 🙏
@mayabohara7571
@mayabohara7571 Жыл бұрын
कति मिठाे कुरा गर्नु भयो सुनेर आन्न्द आयो❤
@khemrai8572
@khemrai8572 Жыл бұрын
जे होस लिम्बुको छोरा भएपनी धरै ट्यालेन्ट हुनुहुन्छ।
@pritamrai8456
@pritamrai8456 Жыл бұрын
अन्यथा नलिनु होला! कसरी लिम्बुराई चाही ट्लेन्ट हुन्न?🤔 😇
@lalitthap5471
@lalitthap5471 Жыл бұрын
लिम्बुको छोराहरु त्यालेन्तेद हुदैन र ?
@rajugurung5258
@rajugurung5258 Жыл бұрын
Best friend express his feelings from his heart, I think what he told us are true.Thank you for your sharing.
@bharat_limbu
@bharat_limbu Жыл бұрын
शकुन्तला दिदीलाई सेवारो 🙏 , सानै देखि नाम धेरै सुने देखेको थिएन सामाजिक सञ्जाल मार्फत देख्न पाईयो र असीम भन्जा र पूर्व युवराज दीपेन्द्रको को कहानीले मन छोयो र कतिपय भावुक पनि हुन पुगिएछ 😢
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
parasite dherai tikdaina rog pani sadhai rahadainani
@tarand100
@tarand100 Жыл бұрын
I was also from the same years they were. It is true even though I don't know them their friendship were kind of well known during those time, 40 years ago. And he was true, Dipendra was more attached to him then he was. I had already forgotten but he reminded me again.
@bikkigurung4410
@bikkigurung4410 Жыл бұрын
Come to interview 😂
@ceraliboom8848
@ceraliboom8848 Жыл бұрын
कति भाबुक हुन्छन् कोहि कुरा ! कति गहिरो छुन्छन् कोहि कुरा !! हार्दिक श्रद्धाञ्जली राजपरिवार प्रति .....
@bhaktagurung7462
@bhaktagurung7462 Жыл бұрын
अशिम मेजर साब सलाम नमस्ते!!, लामो समये पछी यहाँको मिठो आवाजमा राजा दीपेन्द्र को बाल्यकाल को साथी को चित्रन vedio मार्फत सुन्न पाये साह्रै खुशी लाग्यो ,हजुरले ब्यक्त गर्नु भएको कुरा सबै सहि हो र मलाई दरबार भित्रको टुकुचा ground मा footbbal खेल्दाको सम्झनाले साह्रै सताउन्छ ! मैले पनि भन्न मन लागेको कुरा (दिपेन्द्र किल्लर होइन )तेसैले नेपालको दरबारिया एतिहासमा घटेका घटना करम लाई हेर्दा यो घटनाको ५%कुरा पनि सत्यता बहिर न आउंदा दु:ख लाग्छ र बिगतको घटना हरु पनि दबाब प्रभाबमा परेर लेखिएको कहानि हो जस्तो मात्र लाग्छ तर यो घटनामा बचेको जिबित् मान्छेहरु अझै छन् आशा गर्नु पर्छ ! राजा दीपेन्द्र को आत्म्मा ले शान्ती पाओस !!
@lokson4259
@lokson4259 Жыл бұрын
Dai you are great I feel proud of your word your friendship
@bkshthapa9689
@bkshthapa9689 Жыл бұрын
Dipendra is not a criminal ❤❤❤❤
@lalmanithapa299
@lalmanithapa299 Жыл бұрын
हाम्रो राजा अमर रहोन यो घटना षडयन्त्र पुर्बक घटेको छ यो कलियुग हो उसको विनास निश्चित छ ढिलो चाडो कुरा हो यो दाइ कुरा सुन्दा धेरै राम्रो लाग्यो सबै कुरा भन्न मिल्दैन कानुन छ उहाले सकारात्मक कुरा गर्नु भयो
@denylim1507
@denylim1507 Жыл бұрын
We miss alort of much prince Dipendra. ❤
@mayadevibhattarai1976
@mayadevibhattarai1976 4 ай бұрын
मैले सुनेकाे राजा विरेन्द्रले मेराे छाेरा जनताका छाेरा सरह साधारण हाेस् भन्ने चाहन्थे रे
@wochyu1
@wochyu1 Жыл бұрын
असिम लिम्बू भाग्यबस् एउटा भाग्यमानी र Honest ब्याक्ती रहेछन् जस्ले निरभिक् रुपमा स्वर्गबासी दिपेन्द्र काे बारेमा बताउन सके, हदै दुर्लभ जानकारी का महथ्वपूर्ण श्राेत!
@gitalimbu6215
@gitalimbu6215 Жыл бұрын
मेरो त अति मन छोएको छ जे मैले मन मा अफै सोच्थे उहाले तेसतै भन्नू भएको छ
@murarishrestha2961
@murarishrestha2961 9 ай бұрын
congratulations Ashim sir,you are the great,you mention real & fact matter ,without king & democracy never alive our country.we love our king & queen.
@bindugurung5496
@bindugurung5496 Жыл бұрын
के यस्तो कमेन्टको कुरा गरिराखेको बहिनीले ? मैले सवै interview हेरिराखेको छु मलाई त सव authentic नै लाग्यो यसै पनि हामीहरू कुरा बढाएर झुट बोल्ने जाती पनि त होईनौ नि । त्यसैमा उहा एकदम straight forward लाग्यो ।
@roshangurung7862
@roshangurung7862 Жыл бұрын
First time hearing true personality of late crown prince.i always believed he was very humble and kind crown prince.Thanks gentleman for sharing your experiences with him as a best friend
@user-sw3to1gi7c
@user-sw3to1gi7c 11 ай бұрын
Aahh Kati ramro mitrata bhayeko raichha
@R.Rai67
@R.Rai67 Жыл бұрын
Hendsom दाजु सेवारो🙏 मैले त कुनै कुनै शब्द सासै मारेर सुने हेरे सारै मन छोएको थियो अामासँगको भिडियो पनि पुरे हेरे🙂
@seejanstore130
@seejanstore130 Жыл бұрын
Me too
@sailendrathapa1
@sailendrathapa1 Жыл бұрын
त्यस्तो वाहियात कमेन्ट को उत्तर दिनु पर्छ र ? ? गफ दिएर के पाउनु हो ? दीपेन्द्र सरकार जिउदो भएको बेला गफ दिएको भए पो ल पावर र धमास देखाउन दिएको हो भन्नु, मरेर गएको मान्छे माथि गफ दिएर के पाउनु । असिम सर लाई धन्यवाद आफ्नो कथा सुनाउनु भएको मा । सबै वाहियात प्रश्न भन्नु कि के भन्नु को नि कती सरल तरिका ले उत्तर दिनु भएको, सलाम छ ।
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp Жыл бұрын
You are a very honest, straight-forward, and genuine person; probably you must have been as good as now in your past lives too. That's why you were born into a well-off family and didn’t have to go through poverty. You're so blessed. Salute to you Sir🙋‍♀️🙋‍♀️🙋‍♀️
@narahariaryal9101
@narahariaryal9101 Жыл бұрын
कति राम्रो अन्तर्वार्ता , स्पष्ट शब्द,धन्यवाद सर
@aashishtamrakar986
@aashishtamrakar986 3 ай бұрын
Thankyou for interview
@peterparkerabc
@peterparkerabc 10 ай бұрын
Very impressive and important video keep going sis
@birendrachand1974
@birendrachand1974 Жыл бұрын
1St interview made me very immotional!! And 2nd...I'm seeing right now!!!!
@aalsangtamang
@aalsangtamang Жыл бұрын
Wow the great Interview...✅️
@kalpanarai4675
@kalpanarai4675 Жыл бұрын
पारस् को अन्तरबार्ता लिनु भए राम्रो हुन्थ्यो म्याम् उस्लाई थाहा नभएको कुरा के होला र म्याम् ??? युभराज् दिपेन्द्र को खोपिमा गित् गाँउने बाँसुरी बजाउने नाच्ने लाल् बहादुर रंतेरि मगर र पारस् लाई एक् साथ् राखेर अन्तर वार्ता लिनु भए अत्यन्तै राम्रो हुन्थ्यो म्याम् ❤❤
@supravadong5101
@supravadong5101 Жыл бұрын
Truth prevails....oneday....thankyou Ashim bhai alot....for your information..🙏💐....may God bless you abundantly....dd from Darjeeling India
@khadkapurnima7956
@khadkapurnima7956 Жыл бұрын
Thank you asim ji
@tilbahadurgurung959
@tilbahadurgurung959 Жыл бұрын
dherai ramro interview major sir 🙏🙏🙏🙏
@sabinsingh3411
@sabinsingh3411 3 ай бұрын
Thank you
@pratikbhattarai4319
@pratikbhattarai4319 Жыл бұрын
uncle j bolnu hunxa thik bolnu hunxa ! i like his word and confident
@mingsosubba3298
@mingsosubba3298 Жыл бұрын
Ashim dai you is so lucky ❤❤
@junugurung2442
@junugurung2442 Жыл бұрын
Online tv lai dherai dherai dhandey bat hajur 🙏🙏 part 2 video hami samu laidinu vakoma thank you so much ❤❤❤❤mam dailai Pani dherai dherai dhandey bad Raja dependara sarkar ko kura sunai dinu vako hajur 🙏🙏❤️❤️Jay nepal 🇳🇵🇳🇵
@sanjaynewar9590
@sanjaynewar9590 Жыл бұрын
hamro Antim pran Bhanda priy raja dipendr miss u ...love you to mucha...❤❤❤❤hjurhruko aatmako chair santiko kamna❤❤❤❤
@sashanecron217
@sashanecron217 Жыл бұрын
Hello ! Ashim Sir is fun to have conversations with.He looks like he truly adores our beloved King Dipendra.All these time just like I had imagined,Late King Dipendra was civilized, charming, educated and cheerful human .Also Thank you Sir for serving our nation 🙏.I would love to hear more and more stories from him .He's amazing.
@hondakubo9399
@hondakubo9399 Жыл бұрын
KINGDOM OF NEPAL , most suitable systems for 🇳🇵, पारस सरकार पनि धेरै नै राम्रो हुनुहुन्छ, मैले २ चोटी भेटने मौका पाएको छु, he was so kind, TRUE GRITS . पारस सरकार जस्तो राष्ट्रबादी मैले नेपाल का कुनै नेता देखेको छैन, सत्य बिदेशि तत्व , भारतीय, सि आई ए, नेपाल का केही गद्दार नेता हरु र नेपाल आर्मी का Top brass हरू मिलेर हत्या गरेको हो ।
@roshandeyani7640
@roshandeyani7640 Жыл бұрын
Wow really major has positive thoughts ❤❤
@harishrestha3214
@harishrestha3214 Ай бұрын
You’re such a real friend! Salute ❤
@sushilsuwal1192
@sushilsuwal1192 Жыл бұрын
A friend know better than family Whatever he talk,I believe it.
@rajpandit2848
@rajpandit2848 Жыл бұрын
He is the legend bro..cz he spend the time with late prince dipendra...so I want to thanks him...
@sonampalmo3840
@sonampalmo3840 Жыл бұрын
I love to watch our prince childhood friend story thank you 🙏🏻❤️
@DhrubaRai-sy3ir
@DhrubaRai-sy3ir Жыл бұрын
Dhannebad aasim Bhai sabaiko man man ma purai dinu vo dipendrako barema
@fulbarifarmhouse9885
@fulbarifarmhouse9885 Жыл бұрын
Thank you for you valuable views and channel presentation 💙💙
@nirmaldeuba704
@nirmaldeuba704 Жыл бұрын
Ma ahile delhi india bat. hjr le gareka sabi interview here khusi lagyo raja khndan sang sangat garnu you are lucky men... thank you....
@limshaku
@limshaku Жыл бұрын
Yes interviews only are not enough Sir, we would like to hear more of memorable stories of our Late King Dipendra Bir Bikram Shah Dev. Publish a book and donate the proceedings to fund the private investigation of the Darbar Hatyakanda. May their souls get peace.
@btsxarmy1771
@btsxarmy1771 Жыл бұрын
Yes 👍🏽👍🏽 right Ashim sir
@rajugurung5258
@rajugurung5258 Жыл бұрын
हामी दार्जिलिंग को नेपाली हरू हु वहां को अन्तवार्ता मां साचो लाग्यो।
@user-ig8qt6nv9o
@user-ig8qt6nv9o 4 ай бұрын
सहि सत्य कुरा हो जनजातिले ढाट्न जान्दैन
@Thakurimaisab17
@Thakurimaisab17 Жыл бұрын
असिम दाजु को एउटा रिप्लाई मा दिनु भएको उत्तर सारै चित्तबुझ्दो लाग्यो पशुपतिनाथ मा गएर दिप बालेर म हत्यारा भए भस्म हुम😢
@anuplee3383
@anuplee3383 Жыл бұрын
Thank you .
@kantynory2840
@kantynory2840 Жыл бұрын
I think the reason why Prince Dipendra became good friend is because you treated him like a friend in your own innocent way and thats when hefelt like an average human being just like others. He felt safe, comfortable and happy. Had you also treated him like a privileged prince I am sure he wouldn’t have befriended you. So don’t feel bad. Cherish him always as your friend more than a prince. 🙏
@netraadhikari3307
@netraadhikari3307 28 күн бұрын
Sarai ramro kura garnu bhayo former major sir 🙏
@wochyu1
@wochyu1 Жыл бұрын
You are the source of a very important information that might one day reveal the truth and do justice to the late royal family, Rest in peace your majesties and royal highnesses!
@adityabhujel1101
@adityabhujel1101 Жыл бұрын
Asim dai le true kura nai garnubhako xa 100%
@user-iz9nc2th1n
@user-iz9nc2th1n Жыл бұрын
असिम दाइ धेरै frank and straightforward हुनुहुदोरहेछ।
@welsonrai4901
@welsonrai4901 Жыл бұрын
Hajur le hirdaya dekhi vanu va ho suru dekhi nai bisawash lageau dai hajurharu sambanda kati mahan dv lv😢😢😢😢😢❤❤❤
@manusuba655
@manusuba655 Жыл бұрын
OMG Ati bagman limbu kata Hola 🤗❤❤❤
@hemchauhan9241
@hemchauhan9241 Жыл бұрын
Thank you for the part 2
@deppurana2040
@deppurana2040 Жыл бұрын
hajur lai dherai thanks
@roshandeyani7640
@roshandeyani7640 Жыл бұрын
Dai we need More n more videos about prince Dipendra..
@seetabhandari6514
@seetabhandari6514 Жыл бұрын
बहिनीले अगाडिको अन्तर्वार्तामा राम्रो प्रश्नहरू साेधेकाे थियाे तर कमेन्ट गर्नेहरूको कुरा ल्याएर प्रश्न साेध्नु ठीक भएन कि कमेन्ट गर्ने राम्रो नराम्रो सबै हुन्छ।
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
KURO SAHI BHANNU BHAYO
@picnictillotama5
@picnictillotama5 5 ай бұрын
Major saheb is saying truth his own real experiences. Is historic. Interview
@minathakuri1812
@minathakuri1812 Жыл бұрын
सहि भन्नू sir
@aniruddha129
@aniruddha129 Ай бұрын
I totally agree with daju's adhyatmic side.
@ganeshkoirala6024
@ganeshkoirala6024 Жыл бұрын
Hajur lae thank xa....
@mayamoktan1633
@mayamoktan1633 Жыл бұрын
😊😊 हजुरलाई धेरै धन्यवाद
@jyotsanabohara6821
@jyotsanabohara6821 Жыл бұрын
tapai le vane ko 100%sahi ho .....yo sab kura hamilai vanera.....hami mathi gun lagaunu vayo dherai dhera dhanyabad ...jaye hoss❤❤
@prathshah6818
@prathshah6818 Жыл бұрын
Huge respect for you Asim sir 🙏
@evanahangen4194
@evanahangen4194 Жыл бұрын
Sampada sis le Ramro comment pani share garnu parcha sabai naramro comment matra sunayera guest lai namajja feel garaunu bho. Huna ta Asim dai le easily handle gareko ta dekhiyo😢but still positive and happy comment bata start of garda ramro hunthyo
@welsonrai4901
@welsonrai4901 Жыл бұрын
Wow hajur ko song le heart y brother😢😢😢😢❤❤❤❤
@merodaainepal2979
@merodaainepal2979 Жыл бұрын
जय राजतन्त्र ❤
@indira8924
@indira8924 Жыл бұрын
Great 👍👍
@dorjerai3603
@dorjerai3603 Жыл бұрын
तपाईको कुरा @१००% सहि लाग्यो 🙏🙏
@rampanthi7414
@rampanthi7414 11 ай бұрын
मेयर साप असिम पालुखे ले भनु भयेको कुरा 100%1 सहि हो। मेयरसाप अरु अरु हजुर लाई थाहा भयेको दरबार को बारे मा नेपाली जन्ता लाई बताईदिनु होला
@kesarkc8190
@kesarkc8190 Жыл бұрын
Dherai ramro sir
@ramrai7511
@ramrai7511 Жыл бұрын
दरबार हत्या भएको रात म नाइट डिउटिमा थिए काठमाडौं को सातदोबाटो मा रात भरी एयरपोट को माथी हेलिकप्टर घुमिरहेको थियो ! बिहान भएपछि सबै गाडी हरु बन्द रोडहरु खालिनै थियो रेडियोमा समाचार र कार्यक्रम पनि केही आएन सबै बन्द भएको थियो सारा संसार सोककुलमा डुबेको थियो र मैले पनि कपाल काटेर टोपी लाको थिए सम्झिदा अझैसम्म दुख लाग्छ !😭
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Жыл бұрын
Tyo sabai dhoti ra yeska dalal prachande Baburam girijachoorharuko haatchhha
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj 6 ай бұрын
Ashim sir ko bhanai ma purai satyata xa.
@user-te8oh7pk1d
@user-te8oh7pk1d Жыл бұрын
nice interview
@abhayaxetri3050
@abhayaxetri3050 Жыл бұрын
Wow so nice
@sanjitakhadgi4168
@sanjitakhadgi4168 Жыл бұрын
Best interview 👍
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 58 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 23 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
0:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 6 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
0:29
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
Ты же девочка 2 👧🏻🤣😋 #comedy
0:26
Fast Family LIFE
Рет қаралды 2,1 МЛН
Зловив цю істоту в себе на городі
0:26
РІКАРДО
Рет қаралды 1,8 МЛН