वरिष्ठ निर्देशक प्रताप सुब्बाको नाटकमा म आफू पनि नाटकको प्रमुख पात्रा भएकीले दिव्य दासित धेरै मीठा मीठा संस्मरण छन्।कारण नाटकको संगीत निर्देशक दिव्य दा नै हुनुहुन्थ्यो। त्यसै अवधि ग्रेस भौजुसित दोस्रो चोटि भेट हुँदा हामी सबै रमाएका थियौं। सम्झँदा अझ रमाइलो लाग्छ।त्यसै अवधि स्वर सम्राटसित प्रथम भेट भएको र दिव्य दासित गीत रिहर्सल गरेको सम्झना आलो नै छ। यस्ता धेरैं संस्मरण गर्रहन सम्भव भएन । भविष्यमा अवसर पाए साझा गर्नेछु मञ्चका कुराहरु। हार्दिक श्रद्धाञ्जली दिव्य दा।🙏💐🙏
@binodkhaling5984 Жыл бұрын
दिव्या खालिङ सर हजूर लाई🙏🙏🙏 छ
@UTSAVORIG2 жыл бұрын
नेपाली गीत संगितलाई यसरी उचाँई प्रदान गर्ने दिब्य खालिङ जस्ता थुप्रै यो देशका बहुमुल्य रत्नहरुलाई राष्ट्र ले गहिराई बाट चिने र सम्मान गर्न नसक्नु दु:खको कुरा हो।दिब्य खालिङले नेपाल र नेपाली गीत संगितको क्षेत्रमा लगाएको गुन आउने पुस्ताहरुको लागि प्रेरणा र उर्जा बनोस। दिब्य खालिङ प्रती हार्दिक श्रद्धा-सुमन अर्पण गर्दछु।
@rajkirant3641 Жыл бұрын
Wowoooo👌👌👌👌🎉
@godwordsandsongs55382 жыл бұрын
सबै सबै राम्रो लाग्छ सबै मेरो लागि त गुरु गीतहरू हो ।
@unknown_gamers73762 ай бұрын
दिव्य खालिंगका गीतहरू धेरै सुनेको तर उनीबारे फलैंचाले भनेको सुन्दा राम्रो लाग्यो।उहाँको संगीत उच्चस्तर रहेको छ।हार्दिक श्रद्धाञ्जलि उहाँलाई।
@jaikumarbaraily97252 жыл бұрын
संगीत का उच्च शिखर दिव्य खालिङ प्रति हार्दिक नमन ......आरोह अवरोह प्रस्तुतकर्ताहरुलाई साधुवाद
@prabhuewai99052 жыл бұрын
Excellent report on Mr Khaling Thank you very much
@PhalaichaEntertainment2 жыл бұрын
Glad you enjoyed it
@prabhatrai27792 жыл бұрын
धेरै धेरै धन्यवाद सर हजूरको सामाग्री सबै मनपर्छ 👍👏👏👏🙏
@shabdayatri50212 жыл бұрын
धेरै राम्रो कन्टेण्ट। दिब्य खालिङ्गलाई आज धेरै हदसम्म बुझ्न सकियो। धन्यवाद।
@krishnabhattarai90632 жыл бұрын
के नेपाल के दार्जिलिङ सङ्गीत को कुनै राजनैतिक सिमाना हुदैन भुटान बाट पनि कतिपय नेपाली भाषामा गित हरु निकाले का छन अब थुप्रै नेपाली भाषी हरु रहेको र एउटा भाषा र सस्कृती भएको कारण ले गर्दा र दार्जिलिङ नेपाल भन्दा पहिला नै धेरै विकसित थियो ठुला ठुला कलेज हरु खुली सकेका थिए त्यो भएर पनि सङ्गीत साहित्य मा धेरै अगाडि हुनु स्वाभाविक नै हो तर सङ्गीत र कला लाई सम्मान गरौं र जो जतासुकै बाट भए पनि हाम्रो कला र सङ्गीत एउटै हो सबै कलाकार संमानित छन स्वर्गीय दिब्य खालिङ्ग प्रति हार्दिक श्रद्धाञ्जली
@mohanthapa5148 Жыл бұрын
धन्यवाद छ यो जान्कारी को लागि। यहाँ हरु को सामग्री सत्य र तथ्य हुन्छ्न। मलाई दिब्य खालिङ ज्यु को मन पर्ने गीत मध्य प्रिय् सि का याद हरु हो।
@neemalepcha7772 жыл бұрын
प्रसिद्ध शब्दकार,संगीतकार अनि गायक स्व.दिव्य खालिङ ज्यूका याेगदान बारे यति विस्तृत जानकारी दिनुभए बापत हजुरलाई मुरि मुरि धन्यवाद। हामीले सानादेखि युवास्थासम्म सुनेका उहाँका गीतहरुकाे सुची सुन्दा मन भावुक भएकाे छ। ईसाई जगतमा पनि उहाँकाे ठूला याेदान छ, उहाँले रचना गर्नुभएका आशिषमय गीतहरु अझ पनि सबै चर्चहरुमा गाउने गरिन्छ, जसकाे लेखाजोखा गरिन बाँकी नै छ। फेरि पनि धन्यवाद।
@beghrajruchal9193 Жыл бұрын
Old is gold, सङ्गीत क्षेत्रमा लगानी भएका मानिस, सर्ग को भागि धार हुन्छ। g❤
@muskantamang29732 жыл бұрын
भिडियोको लागि हार्दिक धन्यवाद !!!! तिमी जुन रहरले ममा फुल्न आयौ ...
@Lifeafterretirement..252 жыл бұрын
एउटा् नेपाली गीत संगीत दुनियाँमा कहिले नडुब्ने तारा हुन वहाँ ! म त लाली गुराँस भएछु जस्ता कालजयी गीत सुन्दा अहिले पनि दिव्य खालिङ ज्यु यतै कतै हुनुहुन्छ जस्तो लाग्छ!
@amoschhetri32292 жыл бұрын
दिव्य खालिङद्वारा सङ्गीतबद्ध ‘विपना नभई बाँचिदिने मभित्रका मेरा सपना’, ‘मायाको आधारमा सम्झौता नै हुन्छ, सधैँ नै म हाँसे तिमीलाई रूवाई, म त लालीगुराँस भएछु, प्रेयसीका यादहरू, तिमी जुन रहरले ममा फुल्न आयौ, जता हिँड्यो उतै तान्ने आदि नारायण गोपालको स्वरका प्रसिद्ध गीतहरू र थुप्रै अति नै मीठा ईसाइ गीतहरूले उहाँको याद झल्झली आइरहन्छ ।
@bishnukrranpal90942 жыл бұрын
महान संगीत स्रष्टा दिव्य खालिङको चिरात्माले शान्ति पावस् ।
@PraneelYuna1232 жыл бұрын
Respect दिब्य खालिङ्ग प्रति ❤️🙏🙏🙏
@abchuki2 жыл бұрын
धन्यवाद हजुरलाइ, दिब्य खालिङ दाजुको जीवनी प्रस्तुत गर्नु भएको निम्ति।
@lalitkrai33282 жыл бұрын
हजुर ठिकै हो उहाँको कुनै पनि गीत मन नलाग्ने छैन। प्रार्थना।चिर शान्ति।🙏
@Ghanashyam6662 жыл бұрын
दिव्य खालिङको बारेमा मैले त ५% पनि थाहा थिएन, तर यो सामग्री हेरेपछि धेरै कुरा थाहा भयो। यसको प्रस्तुतकर्तालाई धेरै धन्यवाद।
@chatpat57259 ай бұрын
नेपाली इतिहास देखि वर्तमानसम्म सिक्किम दार्जिलिङबाट आउनेले होइन बिहारबाट आउनेले नेपाली नागरिकता लिएको पाइन्छ ।
@tunetoneentertainment54042 жыл бұрын
सांगीतिक बहुमुल्य हिरा।
@jirarai769 ай бұрын
❤❤❤ Dibya khaling❤❤❤
@shankarjaidev34322 жыл бұрын
Ati sundar heart touching
@anitarai74642 жыл бұрын
आदारनिय अंकल दिब्यको बारेमा आज यो जीवनी सून्दै गरदा साच्चै त्यो पलको याद आयो वहॅाले मण्डलीमा पनि सिकाउनू हुन्थियो जसमा मध्य रातका टापुहरु …..बोलको भजन ,भन साथी एउटा गीतले भन साथै सा रे ग हामीलाई सिकाउनु भएको याद आलै छ अरु धेरै भजनहरु बहॅाको छ फेरि बहॅाको वारेमा यसरी सबै सामू पुराउनू भएको लागि हजूरलाई पनि धन्यबाद👏🙏
@RoshandhimalOfficial2 жыл бұрын
wao !
@jeminmaharjan26762 жыл бұрын
Excellent !
@PhalaichaEntertainment2 жыл бұрын
Many thanks!
@purushottamrai87862 жыл бұрын
👍👌 supop
@deviramacharya28712 жыл бұрын
We're grateful to you for such a valuable story.
@shibakarthak48757 ай бұрын
दिब्य खालिड्गज्यूलाई धेरै नथिंग बाट चिन्थे , वहां मेरो साथीको श्रीमान । अति नै मिलनसार अनि Frank . सायद Kathmandu पहिलो चोटी आॕउदा। वहां सित भेट भएको। ख्रीष्टिय गीतहरु धेरै छन् ,मिठो अनि आशिषमय छन्। अरु सबै गीतहरु मलाई अति नै मन पर्छ। थोरै तर ह्रदय स्पर्शी गीतहरु।
@deorajthapa23812 жыл бұрын
मैले स्वर सम्राट नारायण गोपाललाई सुनेको , चिनेको र मन पराएको पनि यी गीतहरुले नै हो । स्व० दिव्य खालिङले सङ्गीत दिनुभएको सबै गीतहरु हृदयस्पर्शी छन् । ती कालजयी गीतहरुले कस्को पो हृदय छोएका छैनन होला । जति बेला पनि ती गीतहार सुन्न र गुनगुनाउन मन लाग्छ । उनलाई हार्दिक श्रद्धांजली चड़ाउँदछु ।
@hemkumariallaymangar4784 Жыл бұрын
Thanks y
@PradeepDewanसंगीतआश्रम7 ай бұрын
मेरो सानो सन्सार, पृयसिका यादहरु, सधै नै म हासे लगायत🎹🎹🎹
@heritagenepal2 жыл бұрын
Tapai lai dherai vanda dharai dhanyavaad legendary sir Maa’m haru ko barema jankari ko lagi
@Lessonrm2 жыл бұрын
नेपाली संगीत को उत्गम श्रोत नै दार्जिलिंग रहेछ 😊
@krishnalohani30072 жыл бұрын
Purano samjhana garaunu vayeko ma thank you 🙏
@mahendraplama13182 жыл бұрын
Our Divya Daju was a naturally talented and gifted person. A man of unending broad and joyful smile, he was truly blessed by the mountain deities. I could never meet Divya Daju after I left Darjeeling in 1980. However his Kaka and my revered teacher NC Khaling Sir, used to tell me about what Divya Daju was creating in Nepali music. Divya Daju was a product of the Golden period of Darjeeling. Our homage to this extra ordinarily devout musician. Fond remembrance to him and Warmest wishes to his esteemed family members. Albery., Australia 15 Ocotober 2022
@prabhuewai99052 жыл бұрын
Indeed he was a gifted musician.
@pembayolm02792 жыл бұрын
एक नितान्त लगनशील,संयमता वोकेका अमुल्य कलाकार "दिव्य खालिङ"।
@nitarai36312 жыл бұрын
sarai ramro prastut dinu hunx hjrlen🙏🙏🙏🙏
@sumilabunglimbu9904Ай бұрын
❤❤
@sharmasidhdartha10292 жыл бұрын
दिब्य खालिङ्ग नारायण गोपालको गायिकीलाई सुधार्ने,शब्द उच्चारणमा सुधार्ने,र एकै खालका गायिकीलाई प्रयोग गर्न सक्ने क्षमता उनमा थियो।सहेंघात चुपचाप,जुन लाग्यो लेक ढाकी जस्ता गीतहरुमा शब्द सङ्गीत दिए।
@birenrai56722 жыл бұрын
Hardik shradhanjali
@laxmiadhikari9954 Жыл бұрын
🙏🙏🙏🙏
@tamangsrijana7009 Жыл бұрын
🙏
@manimoktan32 жыл бұрын
He is so popular artist
@rupathapa82082 жыл бұрын
Maile ni suneko xu dherai ramro lagxa
@rajmanbudha93842 жыл бұрын
सङ्गीत का हिरो भाब पुर्ण श्रद्धान्जलि
@narbulama40832 жыл бұрын
Mayako Adharma, bBipana navai, sadhainai ma hasay,mero pyaro sansar(latest) etc. Deserve no less singing quality and wordings. May God bless the soul of this creative musician,
@tularampoudel168919 күн бұрын
Hardik sradhanjali sangitik hasti
@tilakraidumi18182 жыл бұрын
सर खुबै कुशलता पूर्वक आदरणिय स्वर्गिय दिव्य खालिङको ज्यूको जीवनी चित्रण सुन्न पाउँदा आत्मा विभोर भए ! धन्यवाद , सर स्वर्गिय विनोद स्यन्देन् काे जीवनी सुन्न पाए हुनेथियो...
@omgsportstv2 жыл бұрын
Actor binay Shrestha को बारेमा video बनाउनुस न
@amritmuktan2 жыл бұрын
Tribal Rain kaa Rahul Rai ko barema pani video banaidinu hola sir ❤️
@SantoshBista-z4t10 ай бұрын
Sir yoo mis you Santosh Bista
@kirankhanal1012 жыл бұрын
तिमि जुन रहरले ममा फुल्न आयौ, मत लालिगुरास भएछु,सबै गित उत्कृष्ट छन।।
@kumardangirawat2 жыл бұрын
दिब्य खालिङ का गित मैले पनि सुनेको छु
@ztenlopchan2 жыл бұрын
Seasons band hetauda Buds band hetauda Gloomy guys hari karmacharya banepa Kandara band pokhara Nana band pokhara Deurali band Pokhara The AXE Band Pokhara Mantra band sikkim Sky band Baglung Yo Sabai ani 1980,1990 tira ko bands ko praya Sabai ko vanauna paryo sarkar 🙏🙏🙏
@sudeshnaraibohora2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@bhairajrai81822 жыл бұрын
He is success musician
@sameerpaudel10542 жыл бұрын
गायक कुमार कान्छ को बारेमा बनाउनुस् न
@dhangurung91712 жыл бұрын
Sangit samrat dibbya khaling sir and swor samrat narayan gopal sir party hardik sardanjali xa mero🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipenpunmagar73232 жыл бұрын
तिमि जुन रहरले म मा फुल्न आयौं , तिमिलाई भुल्दा म एक्लो परेछु पनि राम्रो छ
@avyudayakhanal72032 жыл бұрын
Preyasi ka yaad haru... yo geet bata sabai bhanda dherai samjhanchhu ma waha lai. Malai nasodha mero Best geet ho yo pani waha kai sangeet bhanne ahile thaha paye. Timi jun rahar le pani mero Best composition ma parchha
@damodarsharma65282 жыл бұрын
Good presentation! One factual error, Daju Dibya was not eldest son, he was second son.
@Anita4662 жыл бұрын
🙏🙏👌👌👍👍❤️❤️💚💚💛💛💜💜
@himkumarmagar23262 жыл бұрын
Shambhujeet baskota ko poni banaunu na
@ashokrai90502 жыл бұрын
Dibya khaling nam chahi suneko ko kata kata but yo nam yesto nam rahexaki darjilig bat hunuhudo raixa nplma suruwat garnenai dibya khaling rahexa aruna lama amar gurung jsto sangeetko dharohar jati sab darjilig bat raixa
@ShilasLama5 ай бұрын
Dibya khaling sachai auta tara nai thiye bhanna sakinchha
@sashikalikotay19822 жыл бұрын
Miss u rest in peace
@dcmagar2661 Жыл бұрын
तिमिलाई भुल्दा म एक्लो भए नारायगोपाल
@KamalRai-vp9gq4 ай бұрын
Dibya Khaling jastai Nepal palayan bhayeka arka Darjeelingka Sangeet shadhak Lok nath Manen bare kehi Janna paaeenchaki ?
@sheshashah37282 жыл бұрын
Be advised Darjeeling once upon a time was belonged to Nepal that’s why we see majority of people are Nepali. But Stupid Rana rulers they exchanged this beautiful place with Kalapani to please British ruler !!
@bishnugautam8222 жыл бұрын
Rip u forever alive in Nepalese people mind
@dhrubabasnet7962 жыл бұрын
Ma ta laligurans bhaexu! Kshetraprstsp adhikari! Narayan Gopal! Gayan!
@SantoshBista-z4t Жыл бұрын
Sir k leknu sabda naiI chaina sayad. Tapai jasto Divya hamro Darjeeling ma punar janma leeyara janmancha vanay
@ashokgurung29442 жыл бұрын
मत लाली गुराँस भएछु
@ashokrai90502 жыл бұрын
Darjilig le npllai sangeetko xetrama amulya rin lagayeko rahexa teo rin nplle kahile pani tirna sakdaina
@georgepega65242 жыл бұрын
Pariwar ma waha maeilo Jetho hoina..jetho Anand Prakash khaling hunuhuncha
@maheshwarkarmacharya94587 ай бұрын
Nepali sangit ka amar sadhak dibya khaling prati hardik shradhnjali. Mayako aadharma samjauta nai hunxa
@psychologyclubNP61482 жыл бұрын
Amrish puri, Amitabh Bacchan haru ko pani BIOGRAPHY herna ra sunna paye huntheyo
@RameshDongol-xs1xc3 ай бұрын
Dhe Rai dhe Rai ram ro Karna pri ya can uuni ka geet ha ru aabal number ka can dhannya bad xa SA dhu bad xa ye ha ha ru lai yes khoj ka la gi
@younzanraj1270 Жыл бұрын
darjeling nai nepali singer haruko dhukuti ho
@pradeeppranav56242 жыл бұрын
Darjaliingko focus kina ? Yehi manpardaina. Yetaka kalakar dherai ramara6n